सरकारी डाक्टरसंग लभ गरेर बिहे गर्दा यस्तो हालत│Kapurbot TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ม.ค. 2021
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 381

  • @bunusubba2343
    @bunusubba2343 3 ปีที่แล้ว +47

    धोका दिने लाई छोडनु हुन्न है सन्तोष सर 🙏

  • @anitarai5507
    @anitarai5507 3 ปีที่แล้ว +57

    सन्तोषको हातमा यो केस परेपछि अपराधी उम्कन पाउदैन भन्ने बिश्वास लाग्दछ र पिडितले न्याय पाउने कुरा पक्का हुन्छ जय सन्तोष सर

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 ปีที่แล้ว +156

    तराईका भैया सँग मरे पनि बिबाह नगर्नुस है दाइजो को माहा भोका हुन्छन यिनिहरू मान्छेलाई भन्दा धन सम्पती लाई धेरै माया गर्छन उस्तै परे श्रीमतीलाई अागो लगाउन पछि पर्दैनन

    • @bigyanghising1082
      @bigyanghising1082 3 ปีที่แล้ว +2

      100% right ho

    • @nisharai1949
      @nisharai1949 3 ปีที่แล้ว

      Good

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍🙏

    • @nishakc7647
      @nishakc7647 3 ปีที่แล้ว +1

      @@bigyanghising1082 I

    • @papasprincess484
      @papasprincess484 3 ปีที่แล้ว

      Testo chai sabai jana hudeina jasto tapai haru vannu hudei cha ❤️, k sabai nepali ewtai huncha ra

  • @Anjali30304
    @Anjali30304 3 ปีที่แล้ว +27

    सबै मिलेर त्यो डाका लाई खोजेर समातेर यो दिदिलाई न्याय दिनु पर्यो।🙏

  • @umeshsubedi4043
    @umeshsubedi4043 3 ปีที่แล้ว +97

    सन्तोश सर यो गोरु लाई कानुनी दायरा मा ल्यार आधा तलब दिलाईदिनु तपाईलाई सन्मान

  • @shantarai6363
    @shantarai6363 3 ปีที่แล้ว +165

    यो दिदी र उनका छोराले न्याय अधिकार पाओस है सन्तोष सर🙏🙏🙏

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      Sahi ho

    • @user-kj8hy2mp5k
      @user-kj8hy2mp5k 3 ปีที่แล้ว +1

      दोति नै परेछ अनवार नै
      कुच्छे को दिप्ची जस्तै छ

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 ปีที่แล้ว +1

      Santa ji aaunus sathi banau yt ma

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +2

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🙏😍

    • @shantarayamajhi993
      @shantarayamajhi993 3 ปีที่แล้ว

      P

  • @krishnaale6565
    @krishnaale6565 3 ปีที่แล้ว +25

    म त भन्छु धोती को कोहिले पनि बिस्वास गर्नु हुदैन धोती को मन नेपाली कहिले हुदैना धोती धोतीनै हुन्छ

  • @kalpanakarki4699
    @kalpanakarki4699 3 ปีที่แล้ว +23

    कसत‍‍ो पापि हुने लोग्ने मानछे,जहाँ गयो तेहि बिवाहा भाक‍ो छैन भनदै श्रिमति बटुल्ने र अलपत्र पारिदिने,पाखनडि ।

  • @gangakarki7736
    @gangakarki7736 3 ปีที่แล้ว +50

    कस्तो अपराधी रहेछ यो मान्छे लाई खाेजी गरेर कारवाहि हाेस

  • @pujapuja2292
    @pujapuja2292 3 ปีที่แล้ว +74

    नरुस दिदी शन्ताेश सर जिन्दाबाद 😱😱😱🙏🙏🙏🙏💖💖💖💖💖

  • @rameshrawal2602
    @rameshrawal2602 3 ปีที่แล้ว +46

    *म आफै लोग्ने मान्छे हो तर मलाई लाग्छ लोग्ने मान्छे आफ्नो स्वार्थ पूरा गर्न कुनै पनि हद सम्म जान सक्छन भन्ने लाग्छ मलाई* 😏

    • @himalayanviagra6255
      @himalayanviagra6255 3 ปีที่แล้ว +1

      प्रकृतिले हरेक जीव होस वा बनस्पति अस्तित्व रक्षाको लागि हरेकलाई सन्तानउत्पत्ति गर्नमै जोड दिएको हुन्छ। कसैको दोष होइन प्रकृतिको हो।

  • @ishworkarki6538
    @ishworkarki6538 3 ปีที่แล้ว +14

    यती राम्री मान्छे भयर यस्तो गोबर को केक जस्तो घीनलाग्दो अनुहार परेको मान्छेसङ्ग के बीबाह गरेको होला ? कस्तो घीन लाग्दो मान्छे छी छी।

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +29

    मधेसी रहेछ बेइमानी भैहाल्छ। त्यो बेइमानी लाई कानुनी दायरा मा ल्याउनु पर्छ। सन्तोश भाइ सहयोग गर्नुस

    • @indiragurungshrestha4425
      @indiragurungshrestha4425 3 ปีที่แล้ว +6

      Sabai madhesi beiman hudaina hajur.. ek janale garda sabai lai tesyo navanau.. mukunda ghimere le garda hajur lai naramro vanna milchha ra hajur...??

    • @sushmachaudhary796
      @sushmachaudhary796 3 ปีที่แล้ว +1

      @@indiragurungshrestha4425 sahi vannu vayo haju ley👍

    • @indiragurungshrestha4425
      @indiragurungshrestha4425 3 ปีที่แล้ว

      @@sushmachaudhary796 धन्यवाद ।।

    • @lamajas2556
      @lamajas2556 3 ปีที่แล้ว

      त्यो नालायक को अनुवार देखिन्छ अब सायद चाडै

  • @gopalbarmadas3453
    @gopalbarmadas3453 3 ปีที่แล้ว +32

    मधेसी सङग लागेपछि यस्तै हुन्छ,,परियार हरु पनि त थियहाेला अाफ्नै गल्तिले अाफैलाइ धातक । न्या दिलाईदिनु पर्याे सन्ताेस सर

  • @nischaldahal6039
    @nischaldahal6039 3 ปีที่แล้ว +49

    सन्तोष दाजुको पत्रकारिता काम मनपर्ने कोको छौ 🖐️🖐️🖐️
    सुनसरि मा मोटरसाइकल र माइक्रोबस यसरी ठोकियो, 3 जनाको घटनास्थल मा मृत्युु th-cam.com/video/cZpkYTw4y24/w-d-xo.html

  • @sarozstha3067
    @sarozstha3067 3 ปีที่แล้ว +22

    सिंह जात भनेको नेवार, मधिसे, ठकुरी र विश्वकर्मामा हुन्छन।

  • @angesrm2456
    @angesrm2456 3 ปีที่แล้ว +15

    सन्ताेष सर त्याे पापिलाई कठालाेमा समातेर मिडियामा ल्याउनु पर्याे सर अर्काकाे जिन्दगि बिगार्ने पापिलाई कडा कार्वाहि हाेस।हामी बिश्वास छ सर ले ल्याउनुहुन्छ भनेर

  • @beenabantawa9895
    @beenabantawa9895 3 ปีที่แล้ว +4

    बलिरामलाइ भेटेर यी दिदी लाई न्याय दिलाउन पर्यो,
    कस्तो पापी पुरुष,अचानकको एक्दम नराम्रो खबरले गर्दा दिदी heart attack भएर प्यारालाइसी नै हुनुभएको रहेछ त्यै पापी बलिरामको कारणले,सक्दो छिटो भेट्नु पर्यो सन्तोष जि

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +6

    सन्तोष सर नमस्कार इनिनानी लाई जसरी हुन्छ न्याया दिलाउने काम गर्नु होला म मरभुमी बाट

  • @peecock9015
    @peecock9015 3 ปีที่แล้ว +4

    Sabai pirit haru ko suk duk ma sat dinus sar hajur ko kam dekda Kushi lagca

  • @susmitasunam5361
    @susmitasunam5361 3 ปีที่แล้ว +3

    Be strong sister 👍🙏🙏

  • @akilansari1416
    @akilansari1416 3 ปีที่แล้ว +9

    दिदि कति राम्रो राहेछ नयाय पाऊनू पार्छ

  • @kuberpariyar5947
    @kuberpariyar5947 3 ปีที่แล้ว +11

    मेरो नाम कुबेर सिंह परीयार हो
    तर केटी ले जात हेर्ने होईन ब्याग राउन हेर्नु पर्छ तिम्रो पनि गल्ति छ बैनि ।
    तर त्यसको बढी गल्ति छ त्यो बुडो लाई कारबाही गर्नु पर्छ ।।

  • @marrylepcha6381
    @marrylepcha6381 3 ปีที่แล้ว

    Varry good job

  • @bishnusubedi2713
    @bishnusubedi2713 3 ปีที่แล้ว +2

    सलाम छ सन्तोष सर

  • @kamalathapa8502
    @kamalathapa8502 3 ปีที่แล้ว

    Great.

  • @devrajtamata2147
    @devrajtamata2147 3 ปีที่แล้ว +6

    आफ्नै समुदायको सङ बिहे गर्दा यस्तो समस्या आउने थिएन!

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว

    Good job sir 👌👍️💐

  • @rakshyakc2158
    @rakshyakc2158 3 ปีที่แล้ว +4

    यस्ताे समस्या धेरै दिदिबहिनिकाे हुन्छ बिहे गरेर घरमा बुढि अनि छाेराछाेरी हुदा पनि बिहे गरेकाे छैन भने केटाहरु किरा परेर मरुन

  • @asmita__raii
    @asmita__raii 3 ปีที่แล้ว

    सबैको जिन्दगी हेर्यो हेर्यो के भन्ने सबै ले हिमत्त गरेर बाच्नु

  • @MeMonish10
    @MeMonish10 3 ปีที่แล้ว

    Santosh vai ramro kura garnu va yo thank you

  • @hemkumarkoirala5767
    @hemkumarkoirala5767 3 ปีที่แล้ว +14

    मरेको मधिसेले जिउँदो पहाडी ठग्छ भन्थे यही हो ।

  • @surjrai2080
    @surjrai2080 3 ปีที่แล้ว

    Ramro

  • @Rocky-cy2ir
    @Rocky-cy2ir 3 ปีที่แล้ว +1

    अर्काको जिन्दगीसँग किन खेलवाड गरेको होला त्यो पशु हो मान्छे हैन।त्यसलाई कडा भन्दा कडा कारबाही होस्।

  • @resammagar4481
    @resammagar4481 3 ปีที่แล้ว +1

    जसरी भये पनी यो दीदी लाई न्याये दीलाईदीनू पर्यो

  • @govindatikhatri8392
    @govindatikhatri8392 3 ปีที่แล้ว

    Ramro vya 6

  • @atton1
    @atton1 3 ปีที่แล้ว

    We all peoples love you soo much didi💕💕😍💕💕😘💕💕🥰💕💕.... Please sabai jana milera sakdo help garau Didi lai....

  • @ravisonar7016
    @ravisonar7016 3 ปีที่แล้ว +1

    न्याय दिलाउनु सन्तोष दाई

  • @prembahadurrai5709
    @prembahadurrai5709 3 ปีที่แล้ว +1

    ठूलो धोके बाद रहेछ यो मान्छे

  • @joychhetri3123
    @joychhetri3123 3 ปีที่แล้ว +3

    Please santosh sir help her she remembered me my mum feels like my mum asking for help 🙏 😢

  • @shantagiri9668
    @shantagiri9668 3 ปีที่แล้ว +2

    bechara bahini 💕 💕

  • @sabitrakhadka931
    @sabitrakhadka931 3 ปีที่แล้ว

    सन्तोष सर सँग आउनु भाको छ दिदि अवस्य न्याय पाउनु हुनेछ त्यो अनुहार नपरेको चिम्पान्जी बाँदर जस्तो मादिसेलाई खोजेर अंस दिलाउने काम गर्नुहोला सर सफलताको सुभ कामना 🙏👍😍

  • @premdong2814
    @premdong2814 3 ปีที่แล้ว

    Santosh Deuja silai dherai dherai dhannebaad

  • @anmolpanti3200
    @anmolpanti3200 3 ปีที่แล้ว

    अर्को भीडीयो पनी चाडै बनाउनु होला है सर।पत्ता लगाउन धेरै गारो छ जस्तो चै लाग्दैन है मलाई। छीट्टै पीडीत ले न्याय पाएको भीडीयो हेर्न पाऊ।जो कोही ले चीन्नुहुन्छ छीट्टै सम्पर्क गर्नुहोला।

  • @pramodregmi5778
    @pramodregmi5778 3 ปีที่แล้ว +14

    सन्तोष दाजु को काम मनपर्ने कोको हुनुहुन्छ 🖐️🖐️
    सुनसरि मा मोटरसाइकल र माइक्रोबस यसरी ठोकियो, 3 जनाको घटनास्थल मा मृत्युु th-cam.com/video/cZpkYTw4y24/w-d-xo.html

  • @salinaghalan3491
    @salinaghalan3491 3 ปีที่แล้ว +1

    So sad news

  • @fkk9601
    @fkk9601 3 ปีที่แล้ว

    यो चेलिले नियाए पाअोस तयस लाई कारबाई दरो हुनुपर छ

  • @rusmachamlagai7056
    @rusmachamlagai7056 3 ปีที่แล้ว

    Hajurlai chadai न्याय मिलोस् 🙏🙏

  • @govindatikhatri8392
    @govindatikhatri8392 3 ปีที่แล้ว

    Good

  • @manirumba6255
    @manirumba6255 3 ปีที่แล้ว +1

    ए के हो सन्तोष भाई एउटा दुखियारीको समस्या पो सुल्झाउने काम हुनु पर्ने ? तर बिचारको पुरानो घाऊ मात्रै बल्झाउने बातचीत मात्र पो भयो त ।

  • @BahulDhungiTv7725
    @BahulDhungiTv7725 3 ปีที่แล้ว

    😭😭k bolna last dukkha lagxa🙏god dukkha dida ni manxe chinera deu🙏😭

  • @rajanigharti1725
    @rajanigharti1725 3 ปีที่แล้ว

    Kati mitho Dhuna

  • @ushakunwar6639
    @ushakunwar6639 3 ปีที่แล้ว +1

    Plz sakdo sahayog garnu sir 🙏🙏🙏 waha lai naya dilaunuhos

  • @prithivipun6080
    @prithivipun6080 3 ปีที่แล้ว

    great job santosh sir

  • @Dxt745
    @Dxt745 3 ปีที่แล้ว

    Bichara yo didi lai ngaye dilaunu paryo partrakar Mitra harule Sarai dukha lagdo ghatana ghatexa yo didi ko jibanma.😭😭♥️♥️

  • @geetalamsal1964
    @geetalamsal1964 3 ปีที่แล้ว

    सन्तोष सर यी दुबै जना आमा छोरालाई न्याय मिलाउनु है

  • @parkashpun2125
    @parkashpun2125 3 ปีที่แล้ว

    यो दिदी र यीनका छोरा ले न्याय दिलाउनु पर्छ सन्तोष सर दिदी सारै अनन्य मा परेकी देखिनछन तेस दुई जोइको पोइलाइ जहा हुन्छ खोजेर न्याय दिलाउनु पर्छ

  • @powernepal1694
    @powernepal1694 3 ปีที่แล้ว +4

    Yo aghati lai pani khojera midia ma lyaunu paryo kasto laj pacheko nakacharo rahechhha

  • @renukaranjit8808
    @renukaranjit8808 3 ปีที่แล้ว

    Be strong Baineee. Life is struggling n dheraiii ko yestaii story 6 Nanuu. Tks

  • @anitagimire1557
    @anitagimire1557 3 ปีที่แล้ว +2

    Santosh good brothers 💖💖💖💖💞💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @ganeshrai6547
    @ganeshrai6547 3 ปีที่แล้ว

    Hosiyar Hai sabai didi bhai baini haru Sarai arkako kurama jastai brsawash nagarow

  • @kishanadhikari5733
    @kishanadhikari5733 3 ปีที่แล้ว

    Very good Santosh sar
    Kathalo samater lyaunu hola tyo thakuriko

  • @malikagurung3726
    @malikagurung3726 3 ปีที่แล้ว +2

    Bichara baini choriko jiban ke garnur kasto samaj hai yo

  • @chetan0709
    @chetan0709 3 ปีที่แล้ว

    यो धेरै दुखद घटना हो र धोती को खुट्टो छोपनु नही ठुलो गलती हो

  • @parkashbc3351
    @parkashbc3351 3 ปีที่แล้ว

    यो दिदी अनि उनको छोराले न्याय पाउनु पर्छ अधिकार पाउनु पर्छ यो मान्छे काहा छ कता छ जसरि बए पनि सन्तोष जि यो दिदी अनि उनको छोराको लागि न्याय दिलाउनु पर्यो सन्तोष जि

  • @rujuthapa5855
    @rujuthapa5855 3 ปีที่แล้ว

    मन मिलेओ हैन धन मिलेओ

  • @aashmathapa5167
    @aashmathapa5167 3 ปีที่แล้ว

    Kati pida bhayo na sodhnus sir . Yeseri manche lai media ma lyae pachi problem solve gareko pani video rakhidinus🙏

  • @sanur.l2809
    @sanur.l2809 3 ปีที่แล้ว

    गुरु नमस्कार म मलेसिया बाट

  • @pratapnepal
    @pratapnepal 3 ปีที่แล้ว

    Santosh sir ko video herda din kati xoto raixa jasto lakxa dukhi haru ko lagi hajur sahara nai hunuhunxa

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 3 ปีที่แล้ว

    शुरु मा जोश मा होस् पुर्याउन अति नै आवश्यक छ किन कि जुन समुदाय को केटा भए पनि आफ्नो स्वार्थ अनि मज्जा लिन जे पनि भन्छन् त्यो कुरा पट्टी ध्यान न दिनु होस् जवरजस्ती गर्छ भने सिधै गाऊ समाज अनि नेपाल प्रहरी मा उजुरी दिए पछि थाहा हुन्छ ।

  • @harib.k624
    @harib.k624 3 ปีที่แล้ว

    संतोष सर ले अबश्य न्याय दिलाऊंनु हुन्छ ढुक्क हुनुस।

  • @minthapa3483
    @minthapa3483 3 ปีที่แล้ว +1

    सन्ताेस भाइ साहरै राम्राे काम गर्नु भऐकाे छ हजुरलाई हाम्राे पनि अायु लागाेस र याे बहिनिलाई न्या दिनु हाेला र सहयाेग पनि गर्नु हाेला पुनम रजालि बुटवल बाट

  • @dfgvvv1267
    @dfgvvv1267 3 ปีที่แล้ว +1

    व्यक्ति जति शिक्षित र स्वतन्त्र जमाना जतिसुकै आधुनिक भए पनि आफ्नो जात छोडेर अन्तरजातीय बिबाह चै कसैले नगर्नु होला!
    भोलि महिला र तिनको सन्तानलाई कति असर पर्छ कतिले देखेका पनि होलान् ?

  • @punsanam1274
    @punsanam1274 3 ปีที่แล้ว

    हैत दिदी मन कस्तो भयो मेरो त कान सुन्नु हुदेन रहिछ्😭😭

  • @amarsunar2434
    @amarsunar2434 3 ปีที่แล้ว +1

    Yo sister ko pani dukha lai bujdinu pariyo santosh sir

  • @Balji-cn2pr
    @Balji-cn2pr 3 ปีที่แล้ว

    के के भिडियो सार्वजनिक गरिएको हो । मनै छुने कथा

  • @narendrabk9567
    @narendrabk9567 3 ปีที่แล้ว

    त्यो महापापीलाइ जसरी पनि कार्वाहीको दायरामा ल्याउनुपर्छ है सन्तोष सर।कुच्चिएको डेक्चि जस्तो अनुहारको भएको पापीले यति राम्रीलाइ कस्तो धोका दिएछ!

  • @premb1121
    @premb1121 3 ปีที่แล้ว +2

    सन्तोस भाइ यो धोती लाई खोजेर कानुन को कथघरा मा ल्याउनु पर्यो र यो बैनी को हक अधिकार दिलाउनु पर्छ ।

  • @pariyarraju9941
    @pariyarraju9941 3 ปีที่แล้ว

    Mr. Santosh ji yo apradhi lai kasari hunchha bhetau paryo sir ani to nalayek ko pach oto krang jhiknu parchha

  • @debiregmi9570
    @debiregmi9570 3 ปีที่แล้ว +2

    Yo papi manxa lai gasay gare vatayara layako dakhna pau🙏🙏🙏🙏

  • @santoshlakhelakhe1995
    @santoshlakhelakhe1995 3 ปีที่แล้ว +2

    Sing lai media ma lyaunu paro santosh g.

  • @rajanalemagar6573
    @rajanalemagar6573 3 ปีที่แล้ว +1

    अब त्यो अहेबलाइ खोजेर अन्तरबार्तामा ठिङ्र्याउनु पर्यो सर

  • @amarchhantyalchhantyal593
    @amarchhantyalchhantyal593 3 ปีที่แล้ว

    Jaya santos bhai

  • @ramsinghpariyar6077
    @ramsinghpariyar6077 3 ปีที่แล้ว

    सन्तोष सर पीडित लाई न्याय दिलाइ दिनु होला

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 ปีที่แล้ว +1

    बिचरा दिदी लाई कति दुखा पाको रेछ 👏👏👏🇳🇵

  • @user-ry3ri3xl3f
    @user-ry3ri3xl3f 3 ปีที่แล้ว

    नमस्कार हजुर 🙏🙏🙏

  • @dukhipardasijibankalpanapa8739
    @dukhipardasijibankalpanapa8739 3 ปีที่แล้ว

    Santosh dai hajur la derai manxa ko udar garnu vayako xa dukhi pidet ko vagawan hunuhunxa dai hajur aba yo dede lai pani sakdo sayog gari denu hola has piz dai 🙏🙏🙏🙏

  • @arpansenoli3297
    @arpansenoli3297 3 ปีที่แล้ว

    त्याे बहिनी र छाेराले न्याय पाउनु पर्छ अधिकार पाउनु पर्छ त्यस बदमास वलिराम लाईघिसारेर ल्याउनु पर्छ!

  • @khemrajgautam1908
    @khemrajgautam1908 3 ปีที่แล้ว

    OP

  • @sapkotaonline6999
    @sapkotaonline6999 3 ปีที่แล้ว +6

    Daju hajur ko phone kin resived hudaina

  • @papasprincess484
    @papasprincess484 3 ปีที่แล้ว

    Dada tapai ko boli sari maan parcha from india slg nd mo tapai ko ewta pani news miss gardina ❤️

  • @nepalnaturalyoutubevlog9237
    @nepalnaturalyoutubevlog9237 3 ปีที่แล้ว

    Yo ma

  • @gomamuktankhadka8315
    @gomamuktankhadka8315 3 ปีที่แล้ว

    धेरै माया गर्ने मान्छेले नै हो छोडेर जाने

  • @bhimachinese3287
    @bhimachinese3287 3 ปีที่แล้ว

    सन्ताेश ज्यु हजुर र हजुर टिम लाई म भीम रानाभाट भाेपालबाट सलाम ठाेक्छु

  • @rimakhadka4634
    @rimakhadka4634 3 ปีที่แล้ว

    भनेको मान्ने भा ब्या नगर भाइ हो भन्ने गीत अब सबैको जिबनमा लागू गरे हुन्छ अत्ति भो कसैलाइ केटाले छोडने कसैलाई केटिलाइ उफ

  • @sabinaoli5282
    @sabinaoli5282 3 ปีที่แล้ว +1

    Kaputbot tv ma aaunu. Vayax tapaile naya paunu hunxa didi tar jatvatko kura nagarnu didi yo 21 satabdima aayar

  • @twilrgamer8235
    @twilrgamer8235 3 ปีที่แล้ว

    कार्बाइ हुनुपर्छ

  • @sanjusunar8788
    @sanjusunar8788 3 ปีที่แล้ว

    Yo didi la dhari dukha xa plz sabai jana help garnu hos 😥😥😥

  • @ishworpandit6828
    @ishworpandit6828 3 ปีที่แล้ว

    जसरी पनि न्याय पाउनु परो

  • @khadgaghimire5077
    @khadgaghimire5077 3 ปีที่แล้ว

    यस्तो राम्री मान्छेलाई धोका दिने कस्तो पापी मान्छे रहेछ , धिक्कार छ त्यसलाइ !