sequel युरोप पुगे पछि

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 1.1K

  • @dineshxetry6843
    @dineshxetry6843 ปีที่แล้ว +346

    यो केटि को बोली बाट थाहा हुन्छ कती गल्ति छ भनेर यो भाइ लाई नाय दिनु परो सन्तोस दाइ

    • @kalpanarai1419
      @kalpanarai1419 ปีที่แล้ว

      Yes 100%

    • @Uchit_Gammer00
      @Uchit_Gammer00 ปีที่แล้ว

      Tehita yo ktle jhasanga vako xa tarseko xa pakkai pani galat gareko xa

    • @sanjutamang7936
      @sanjutamang7936 ปีที่แล้ว

      Yo kt gf di ra x yesko chala mala thik xaena hei yeslai npl jikaunu parx

    • @susmitarai2335
      @susmitarai2335 ปีที่แล้ว

      I agree

    • @ashathapa7983
      @ashathapa7983 ปีที่แล้ว

      @@Uchit_Gammer00}

  • @mamatamagar9035
    @mamatamagar9035 ปีที่แล้ว +172

    यस्तै थाङ्नी आइमाइले गर्दा हो राम्रो नारी को पनि इज्जत जाने यस्लाइ सबै नेपाली दिदी बहिनी हरु मिलेर जगल्टा मा समातेर नेपाल पठाउनु पर्यो यस्ताले गर्दा सबै बिगार्छ

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 ปีที่แล้ว

      आइमाइको कन्डो पुति चिलायसी कसैको केही लाग्दैन उनिहरुलाइ घोडाको जस्त्रो लिङ्ग पुतिले स्वाद थाहा पायसी सबै यस्तै हुन्छ्न

  • @mayalimbu9806
    @mayalimbu9806 ปีที่แล้ว +75

    सन्तोष सर जतिनौ घन्टा काम भएनी यदि मनमा मायाभए कल गर्न सकिन्छ 24 घन्टा काम सब बाहाना हो

    • @kamalaitaniaryal9514
      @kamalaitaniaryal9514 ปีที่แล้ว

      सहि हाे

    • @idapps2044
      @idapps2044 ปีที่แล้ว

      500% Right ho hjr🙏🙏🙏🙏

    • @niru3707
      @niru3707 ปีที่แล้ว

      sai kura ho ma aafno budilai raatima call garxu budi pni mero fonko parkhaima hunxin

  • @manishalama11
    @manishalama11 ปีที่แล้ว +40

    बिचरा दाइ सोझो रहेछ्😔
    24 घन्टा काम चाहिँ यत्रो नि हुदैन जाठिलाइ भुत्लाउनु पर्ने😡

  • @saruacharya9809
    @saruacharya9809 ปีที่แล้ว +157

    सन्तोष सर साइप्रस मा 19/20 घन्टा काम हुँदै हुदैन अर्को कुरा 8 घन्टा भन्दा बडि काम गर्न पाउदैन त्यो केटी यक्दम गलत छ भाइ लाई न्याय दिलाइदिनुस 🇳🇵🙏

    • @ushaadhikari2001
      @ushaadhikari2001 ปีที่แล้ว +8

      सबै भन्दा पहिला तँ हामी यहा साइप्रस मा हुने हरुको काम नेपाल मा भने जस्तो र जुन आठ घण्टा भन्नु भको छ नि हामीले चाउबिसे घण्टा पनि गर्नु पर्छ येउत को आठ घण्टा भयो भनेर सबै को हुदैन हामी भोग्ने लाई थाहा छ सर सबै उस्तै हुँदैन यहा हामीलाई हामीलाई बाहिर जान पनि दिदैन

    • @sizapandey5439
      @sizapandey5439 ปีที่แล้ว +3

      @@ushaadhikari2001 tehi ta buda budi herni ra family ma time ra kam farak hunxa paper ma matr 8 hour lekheko hunxa m bihan 8 dekhi belka 10 bje samm basxu

    • @gurungnikanchi6994
      @gurungnikanchi6994 ปีที่แล้ว +6

      @@ushaadhikari2001 24 sai ghanta lagatar ta hudaina ni hjur afno mn vaye afno budalai time jasari ni dina sakinx. Ph garni time nai nahune ta hudaina ni hjur

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 ปีที่แล้ว +3

      8 घन्टा मात्र चै हुदैन 🤣🤣🤣ठाउँ अनुसार हुन्छ मेरो मान्छे नि तेतै छ हो सिस मलाइ अब टेन्सन भो त्🤣

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 ปีที่แล้ว

      @@ushaadhikari2001 हजुर हाम्रो मान्छे नि तेतै छ रामरी बस्नु होला भोलि को दिन मा येस्तै भिदियो हरु नआवस पछि है रामरी बस्नुस एस्तो भिदियो देखे पछि हामिलाइ पनि टेन्सन हुन्छ हौ सिस्टर

  • @gomatamang1663
    @gomatamang1663 10 หลายเดือนก่อน +5

    यस्ता केटीहरूले गर्दा नै सबै नारीहरूको इज्जतमा दघ लाग्छ

  • @rehanbantawa5033
    @rehanbantawa5033 ปีที่แล้ว +39

    धेरै पीडित छौ हामी पुरुष बिहे गरेर बिदेश जाउ घर आउँदा budi हुदैन budi लाई पठाउ यस्तो हालत हुन्छ

  • @deepabudhathoki1442
    @deepabudhathoki1442 ปีที่แล้ว +34

    म नि साइप्रस मा छु हजुर 🙏🙏 हामी दुख गर्ने भनेर नेपाल देखि आएको हुनछुम घर परिवार छाडेर 😔😔 पैसा रिन गरेर ,,तर किन हाम्रो दिदिबहिनी हरु ले न बुजनुभएको होला 🙏🙏😔कति दुख हुन्छ यो साइप्रस मा न राम्रो खानु पाइँछ न निन्द्रा पुग्छ 😭😭😭 please दुख को कमाइ राम्रो हुन्छ,,, आफ्नो इज्जत फालेर न हुनु🙏😔एक जनाले गर्दा सबै दिदिबहिनी हरु लाई एताको बाजे हरुले नराम्रो नजरले हेर्छ 😭😭😭

    • @krishnabk3247
      @krishnabk3247 ปีที่แล้ว +2

      हुने बिरुवाको चिलो पात नहुने बिरुवाको फुर्सो पात भने भनाइ याहा देखिन्छ एस्यो गतिलो चाल छैन

  • @shayakirati1530
    @shayakirati1530 ปีที่แล้ว +32

    कत्ति साेजाे हाे याे भाइ😭यस्तो केटीले गर्दा हाम्रो नि बिश्वास टुट्छ

  • @prembikram4205
    @prembikram4205 ปีที่แล้ว +50

    बिदेश गएसी मन बद्ल्छन नेपाली केटि हरु यो कुरा सत्य हो ।अर्काको चाख्न पल्केसी येस्तै हुन 😎😎😎😎😎☺️☺️☺️

    • @saritarai2981
      @saritarai2981 ปีที่แล้ว

      केटिहरु भनेर नभन्नु होला है , सबै केटिहरु उस्तै हुदैनन् ।

    • @deepakmgr162
      @deepakmgr162 ปีที่แล้ว

      😎

    • @deepakmgr162
      @deepakmgr162 ปีที่แล้ว +3

      @@saritarai2981 सहि भन्नू भयो सबै एस्तो हुदैन्न
      तर ९०% एस्तै हुन्छन ।

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 ปีที่แล้ว +2

      12 इन्चको हैन त

  • @motilalpun5880
    @motilalpun5880 ปีที่แล้ว +19

    म पनि अहिले युरोपेली मुलुक पोर्चुगल मा छु मैले पनि यहाँ कतिपय नेपाली बिबाहित नारी हरु धेरै बिग्रेर पर पुरुष सङ्ग लागेर हिडेको सङ्गै बसेको कोठा लिएर जस्ता कुरा हरु देखि रा हुन्छु।

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 ปีที่แล้ว +41

    बिदेश गयर कति बिजि भैन्छ भैन्न भनेको मिडियामा नसुनाउ भालु हो यो बाहना जस्ता पनि बनाउन सकिन्छ यदि महिला सच्चा छ भने तुरुन्त नेपाल आउनु

  • @girisha1009
    @girisha1009 ปีที่แล้ว +50

    सबै महिला खराब हुदैन र
    सबै पुरुष राम्रो हुन्छ भन्ने हुदैन
    कसैकाे श्रीमती खराब
    कसैकाे श्रीमान् खबार
    अनि दुख पाउँछन् एकarkoले

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +193

    नेपालमा कोरोना भाइरस भन्दा खतरा🤔
    एकले अर्काको बुढी भगाउने भाइरस ले🤨
    देश समाज घरवार ध्वस्त पारेको छ 😬☹️

    • @geetaghimire2208
      @geetaghimire2208 ปีที่แล้ว +1

      Ho ne sis

    • @musicvibes1790
      @musicvibes1790 ปีที่แล้ว

      हजुरको सिद्धान्त के हो जता नि यहि कमेन्ट देख्छु त?
      नेपालमा कोरोना भाइरस भन्दा खतरा🤔
      एकले अर्काको बुढी भगाउने भाइरस 🤨

      एक अर्काको बुढा सङ्ग बुढी भाग्ने भाइरस ले😡
      देश समाज घरवार ध्वस्त पारेको छ😬🙁
      कहिँ कतै केही शब्द परिमार्जन गर्नुहोस। अनि शान्ती पाउनुहुनेछ👍️🙏🙏

    • @dhaulagiriyoutubechannel6647
      @dhaulagiriyoutubechannel6647 ปีที่แล้ว +1

      🥺🥺🥺🥺

    • @somyapahadigirl6306
      @somyapahadigirl6306 ปีที่แล้ว +1

      🙄🙄🙄🙄ho ra

    • @pratapsingbm8114
      @pratapsingbm8114 ปีที่แล้ว

      सहि कुरो

  • @puspack2066
    @puspack2066 ปีที่แล้ว +50

    बुढा बिदेश गय नि आपत बुढि गय नि आपत कहाँ गयर न्याय पाउने पुरुषले।बेश्या आईमाईहरु कहिले तहमा आउने हाे यसरी त घर धानेर बस्ने नारिहरु माथि पनि चरित्रमा दाग लाग्ने भाे।

    • @derairamroxatamangmovetama8542
      @derairamroxatamangmovetama8542 ปีที่แล้ว

      Yo kte ko Galti ho bides gayo vandhai Pakistan snga lagnu kxara yo kte le ai Nepal gkaunu parxa

  • @user-dh1es3hz3x
    @user-dh1es3hz3x ปีที่แล้ว +47

    24 hr kun desh ko kam ho लाज सरम छैन चोथाले अझै बोल्न सरम छैन यति सोझो बुढो पाएर हेपेकि दुनियाँ केटा खेलाए र

  • @ginishtheeng
    @ginishtheeng ปีที่แล้ว +84

    पकिस्तानी को माया म फसिसकेको छ कुरा सुन्दा

    • @dilmagar723
      @dilmagar723 ปีที่แล้ว +1

      सिधैछनि यो केटिको कुरासुनदै बुझियोत

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 ปีที่แล้ว +2

      लामो तुरि भेटाई सकेछ

    • @kabingurung1583
      @kabingurung1583 ปีที่แล้ว

      Pakistani ko kalo lamo vetey poxi sabai birsexa mori le

    • @karnagharti5991
      @karnagharti5991 ปีที่แล้ว

      देश सबै चोर नेताले डुबाईसक्यो । जनता सबै यसरिनै दिन काटीराछ थुक्का ।

  • @seshaofficial2849
    @seshaofficial2849 ปีที่แล้ว +192

    साईप्रस मा हुनुहुन्छ यो सिस हो प्रहय जस्तो दिदिबहिनी हरु पाकिस्तान ईन्डिया सङ बसेर आफ्नो घर परिवार बिर्सेका छ्न तर आफ्नो जिन्दगी हो जिउन पाईन्छ जसरी पनि एउटा कुरा के अनुरोध गर्छु भने म तपाई हरु जस्तो केटी ले गर्दा आफ्नो ईमान्दार मा बसेको दिदिबहिनी हरु लाई नराम्रो नहोस्

  • @tarasunuwar8457
    @tarasunuwar8457 ปีที่แล้ว +254

    म पनि साईप्रसमै छु तर मेरो श्रीमान घर बस्नु भएको छ र अहिले सम्म कहिले नि यस्तो नराम्रो कुराहरु भएको छैन र हाम्रो दिदि बहिनिहरु नि अलि ठिक तरिकाले हिडेको बसेको देखिन देख्न चाहिँ

    • @kumarimagar5155
      @kumarimagar5155 ปีที่แล้ว +2

      Sem ma pani tehi ho sister kti haru pani thek saga le basnu parxa

    • @thalbishowkarma7124
      @thalbishowkarma7124 ปีที่แล้ว +1

      आजभोलि जतासुकै यस्तै छ बहिनी के भनौं

    • @bishnurajgiri4054
      @bishnurajgiri4054 ปีที่แล้ว

      Thanks Tara Jee

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 ปีที่แล้ว +2

      तेइ त रामरी बस्नु होला एस्तो कमेन्ट देख्दा चै आनान्द लाग्छ हाम्रो मान्छे हरु पनि छन उतै

    • @susilatamang7564
      @susilatamang7564 ปีที่แล้ว +1

      Voli ko den vannu sakinna manxey ko vagya ho hai ko sailai vannu hudaina aafno ramroxa vanera paxi keho Keho ni jindagi lamoxw🤣🤣🤣😁😁

  • @pradipthebakerunglimbu1067
    @pradipthebakerunglimbu1067 ปีที่แล้ว +35

    60% महिलाहरु बिदेशमा गए पछी पाकिस्तान बंगाली संग लाग्ने हिड्ने बस्ने यथार्थ हो र सत्यतथ्य हो ।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 ปีที่แล้ว +34

    कडा फटाहा रैछिन नानी

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 ปีที่แล้ว +103

    नेपाल सरकारको बिथिती को कारण हो अबको चुनाव रबिलाइ जिताउ नारिहरुलाइ बिदेश जान रोकौ🙏🙏

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 ปีที่แล้ว +1

      Ma pani yehi chahanxu

    • @user-re5zt6gr9d
      @user-re5zt6gr9d ปีที่แล้ว +1

      सहि

    • @rajtmglama9374
      @rajtmglama9374 ปีที่แล้ว +1

      Yo kti ko nakkali ruwai ho asle natak gardai xa

    • @sajanupreti5460
      @sajanupreti5460 ปีที่แล้ว +1

      अबको चुनाव राडी लाई होइन रबि लाई जिताउ

    • @roshanirai3293
      @roshanirai3293 ปีที่แล้ว +1

      Rabikai budi us ma dukh gardaixa khub naariko uddar garxa tyo boka le

  • @kamalaryal9758
    @kamalaryal9758 ปีที่แล้ว +18

    गल्ती नै भएको मान्छे रुदैन,रुने भनेको गल्ती हुने मान्छे बाहरि रुपको अाशु देखाउन खोज्छन अाजकलको मान्छेहरु न्याय दिलाउनु पर्छ कति माया गर्छ भनेर त देखिन्छ सरै सोझो मान्छे रैछ

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 3 หลายเดือนก่อน +1

    छोराछोरीलाई छोडेर बिदेश जाने अनि उतै मस्त वाह क्या बात ।
    परपुरुषसंग चुम्बन हे भगवान ।

  • @urmilalimbu8547
    @urmilalimbu8547 ปีที่แล้ว +37

    बिचरा यो भाइ स्दा रहेकोले यो केटी गलत छ
    दादा हजुर कस्तो 😥😥😥😥😥

  • @nabinbhattarai4108
    @nabinbhattarai4108 ปีที่แล้ว +13

    100% न्याय को खचो छ यो भाइ लाइ सन्तोश जी pakistani t cyprus ma hero no.1 sochxan nepali kt la😏

  • @abinashnyaupane8851
    @abinashnyaupane8851 ปีที่แล้ว +7

    कुन मुख लियर अाउछै हाे नेपाल मान्छे घर काे दुख बाेकेर परिवार सङ्ग टाडा हुनि हाे कमसे कम यस्तो कम त नगर घर सम्जेउ परिवार सम्जेउ🙏🙏🙏🙏

  • @kishanbhujel6198
    @kishanbhujel6198 ปีที่แล้ว +4

    सन्तोष सर यो आईमाईलाई नेपाल झिकाईदिनुस्। 💝🙏

  • @RajeshShrestha196
    @RajeshShrestha196 ปีที่แล้ว +50

    बिदेशमा हुने दिदीबहिनीहरुले दुख मन नगर्नु होला , सबैलाई भन्न खोजेको होइन ।अ मेरीका , युरोप होस या अरब ! काम गर्न जाओसकी पढ्न वा घुम्न , धेरै जसो नेपाली केटीहरु पाकिस्थानी र इन्डियनहरु सङ आफ्नो शरीर बेचिरहेकै हुन्छ ।१६ बर्सको बिदेश अनुभबले भनीररहेको छु ।

    • @ambikakhadka6950
      @ambikakhadka6950 ปีที่แล้ว +6

      Bides gayesi protein khane kura khanxan ani keta khojdai hidxan ani nepalko buda lai birsinxan baluni haru ijat nabako harule mani 11 barsa bides baser aako ho khai hami ma ta testo vayena ta

    • @RajeshShrestha196
      @RajeshShrestha196 ปีที่แล้ว +3

      सिमीत दिदीबहिनीहरु ले गर्दा अन्यलाई पनी असर परीरहेको हुन्छ ।

  • @BishnuGurungRashmi
    @BishnuGurungRashmi ปีที่แล้ว +23

    Bichara Kati sojho Bhai😢😢

  • @mohanpun3316
    @mohanpun3316 ปีที่แล้ว +6

    Namaskar santosh sir and all teams...

  • @bimalashrestha8529
    @bimalashrestha8529 ปีที่แล้ว +7

    यो भिडियो मैले पनी सायप्रस देखी हेरिराछू म पनी घर मा काम गर्छु ड्यूटी भनेको 8 घन्टा हो घर मा काम गर्ने हामी आउट काम मा गर्नू जानू पाउदैन सन्तोष दाई 🙏🏻

  • @rahulghising1599
    @rahulghising1599 ปีที่แล้ว +58

    चुम्बन गरेकोफोटो प्रमान भएपछी पनि
    लुकाउन खोज्छ अर्कोकुरो परपुस सङग
    लागेपछी हरेक बाहानहुन्छ

    • @roshanchhetri9888
      @roshanchhetri9888 ปีที่แล้ว +1

      kurA sunda testai lagyo brain was grayera kalma pdhayera muslim bnai sake xa hola kina ke pakistani Bangali ko kam bhneko paila ptthauni 2.4 choti kam Garni tes paxi muslim bnayerA nikaha Garni Ghar ma sakha uncle tholo bau ko Xori sanga vivah Garni Ani baira bat feri Nepali Philippine indonasian any others country ko sanga nikhah Garni kam nai tehi ho

  • @rajraj-vb1ir
    @rajraj-vb1ir ปีที่แล้ว +16

    पैसा कामाउनु गाको पाकिस्तान सङ्ग चुम्बन खाने अनि उता फर्केको फोटो रे थुक्का जिन्दगी लाज छै

  • @simranpariyarofficeal
    @simranpariyarofficeal ปีที่แล้ว +2

    खासमा नेपाली चेली हरु प्राय बिग्रेका हुन्छन बाकिस्तानी हरु सङ्ग लागेका हुन्छन बाहिर रुम लिएर लिबिङ्ग टुकेदरमा बस्छन । धेरै जस्तो महिला हरु बिग्रेकै हुन्छन

  • @musicvibes1790
    @musicvibes1790 ปีที่แล้ว +20

    "जहाँ इच्छा त्यहाँ उपाय" यदि त्यो बहिनी को मनमा आफ्नो श्रीमान को मायाँ भएको भए, उ सङ्ग बोल्न मन भएको भए यो आधुनिक युग मा जति नै बिजि भए पनि कानमा लगाएर कामको समय मा पनि बोल्न मिल्ने wireless ear buds/bluetooth लगाएर बोल्नेथिन होला। नाठो सङ्ग बोल्न समय मिल्ने अनि आफ्नो श्रीमान सङ्ग बोल्न नमिल्ने भन्ने कुरा नि हुन्छ र? अरु सङ्ग सल्किए पछि आफ्नो सङ्ग झर्किने मान्छे को स्वभाव हो।

    • @lastbencherofficial3139
      @lastbencherofficial3139 ปีที่แล้ว

      Comment of the year🧐😔

    • @sangitaKumari-mx6ki
      @sangitaKumari-mx6ki ปีที่แล้ว +1

      यस्ताे त सारै भन्नू भयाे हजुर पर्देस हाे चाहे घर चाहे कम्पनि सब यउटै हुदैन किन कि कसैकाे 8 घन्टा डिउटि हुन्छ त कसैकाे 12 घन्टा त कसैकाे 15 घन्टा अनि कम्पनिमा पनि माेबायेल डिउटि भरि चलाउन नमिल्ने पनि हुन्छ कुनै घरमा माेबायेल दिन्छ भने कुनै घरमा लुकायेर चलाउन पर्छ तर पनि डिउटि सकेर सुत्ने बेला फाेन नभये म्यासेज सम्म चै पठाईन्छ तियाे त नेपालमा हुनेले पनि बुज्न पर्छ नि अातिन हुदैन

    • @sangitabista4030
      @sangitabista4030 ปีที่แล้ว +2

      याे अाईमाइ नै खराब छे अझ राेयर नाटक गर्दै छि

  • @bijanbariinfotainment6492
    @bijanbariinfotainment6492 ปีที่แล้ว +3

    जुसुकै सँग उठ् बस् गर बहिनी तर एडस् चाहिँ नभित्राउनु है आफ्नो देशमा। भाई पनि जोगिनु है।

  • @deepakmgr162
    @deepakmgr162 ปีที่แล้ว +13

    कसम यो समचार सुन्न सकेन सरि🙏

  • @nischalkavreli5028
    @nischalkavreli5028 ปีที่แล้ว +4

    लोग्नेले पैसा कमाय स्वास्निलाइ सुख दिन्छ स्वास्निले पैसा कमाय यस्तै हो! अब पठानिको लामो भेटेछ अब यसलाई सुधार्न गाह्रो हुन्छ!

  • @Susmita84495
    @Susmita84495 ปีที่แล้ว +9

    Bicara Vai kati sojho raixa dharai maYa Lago😭😭😭😭

  • @pradipthebakerunglimbu1067
    @pradipthebakerunglimbu1067 ปีที่แล้ว +9

    एक त पुरुषहरुको कमजोरीपन हो आफै स्वास्थ्य तन्दुरुस्त सक्षम हुन्दा हुन्दै श्रीमतीलाई बिदेश पठाउनु ठुलो गल्ती हो र बिदेश पालयन भाको श्रीमतीहरु 60% यस्तै परमपुरुष संग लाग्ने बस्ने enjoy गर्ने काम गर्छ्न यो कुरा म ठोक्वा भन्छु म 15 वर्षको बिदेश बसाई अनुभव र देखेको यथार्थ कुरा बोलेको है ।

  • @santigurung1762
    @santigurung1762 ปีที่แล้ว +10

    Xexe kate samaa ko bijet ho hami ni cypras ma nai xauu 4years huna lagyo but aajako din samaa thakai xauu 🙏🏻🙏🏻Dharai xore chali yasore nai bigryako xan khae hami ta aafno family sochyra kam garyara basyako xauu🙏🏻🙏🏻🙏🏻

  • @ROMANVLOCK-
    @ROMANVLOCK- ปีที่แล้ว

    Thanks you for this video

  • @bisworai8138
    @bisworai8138 ปีที่แล้ว

    Bichara bhai ekdam sojho vayera

  • @motilalpun5880
    @motilalpun5880 ปีที่แล้ว +9

    पर पुरुष सङ्ग किस गर्ने सुत्ने समय हुने घर परिवार लाई फोन गर्ने समय नहुने।

  • @ChetanGurung-tv7lj
    @ChetanGurung-tv7lj ปีที่แล้ว +4

    यो आइमाई ले नाक काटि गुरुङ को थुक्क रोएर नाटक गर्दै छ के बोलेकि लाज पचेकि आफ्नो गल्ती लुकाउन अकमकि बोलेको छ चाल ढाल 100% ठिक छैन नबिन दाजु हजुरको हात बाट निक्लियो 🤸🤸 💪💪💪💪💪

  • @sunitachhetri198
    @sunitachhetri198 ปีที่แล้ว +2

    Santos sir mani cyprus mai xu 8 gjanta vanda bade kam hudaina yo sabai gut ho ali ramro saga kura garnu yo vai ko kura shi ho kina ki yo baineko kura sunda usko khi na khi ta xa 🙏🏼🙏🏼

  • @laxmithami4307
    @laxmithami4307 ปีที่แล้ว +5

    thank God mero budo le mero biswash garnu hunxa so aja dirai saal tada vaya ni hamro maya same xa.😘

  • @debikarai4404
    @debikarai4404 ปีที่แล้ว +12

    Jathi haru aafno dukha सम्झेर बिदेस गएर सबै दुख भुल्ने केटि हरुले पछि लास्टै दुख पाउने छौ बुजेउ नि आफ्नो पोइ हुदा हुदा बिदेस गएर अरुनै केटा हरु सङग गाला जोड्ने किस खाने अनि तेस्तो फोटो देखे पछि कस्को मन रुदैन त जस्लाइनी नराम्रो लागि हाल्छ त किन तेस्तो केटा हरु सङग भेट्नु खै हामी 5/7 बर्स भो तेस्तो गर्नु मन कहिले लाग्दैन त तिमी हरु चै के भको नि

    • @narayanpandey9535
      @narayanpandey9535 ปีที่แล้ว

      त्यो दिन हेर्न कति बर्स लाग्ला

  • @udendukpa882
    @udendukpa882 ปีที่แล้ว +51

    Justice ⚖️ for this poor innocent Man😪😪😪🙏🙏🙏

  • @kshetrapunmagar5698
    @kshetrapunmagar5698 ปีที่แล้ว +49

    चाकमा बाेसाे लाकाे हाे याे अाईमाई काे

    • @premthapa1045
      @premthapa1045 ปีที่แล้ว

      Chak ko boso jharna jam bro

  • @caroukinganmo7343
    @caroukinganmo7343 ปีที่แล้ว +11

    In simple word, one of the most intelligent journalist of Nepal and he must be most dangerous to criminals like her in fact 😂🙏 jayhos sir

    • @aarbikvlog
      @aarbikvlog ปีที่แล้ว

      Ma hase hai ekchoti 😂😂😂😂😂

    • @ROMANVLOCK-
      @ROMANVLOCK- ปีที่แล้ว

      Yes

  • @thamanshrees6809
    @thamanshrees6809 ปีที่แล้ว +6

    ए सरकार अब नेपालमा श्रीमान र श्रीमती संगै बस्ने बाताबरण मिलाई दे सार्है बिजोक भयो।

  • @rameshbudha3666
    @rameshbudha3666 ปีที่แล้ว +31

    श्रीमान बेरोजगार र श्रीमतीले कमाउन थाले पछि हो यस्तै बिजोग हुन्छ । सकभर श्रीमतीहरु लाई बिदेश पठाउने काम कोही पनि दाजुभाइले नगरौं ।

    • @nams1796
      @nams1796 ปีที่แล้ว

      Jay Nepal

    • @Rimthim
      @Rimthim ปีที่แล้ว

      Bigrosh vanera pathako t hudaina ni , manxe ho rahar hunx desh bidesh ghumos paisa kamaos jamaos pxi vabisya ramro hunx vanera pathako hunxa ....estai gari bigrinxa t kasko dos

  • @homthapamagar6792
    @homthapamagar6792 ปีที่แล้ว +1

    santosh sir good

  • @parbatichapagain4799
    @parbatichapagain4799 ปีที่แล้ว +2

    यो भाई सारै सिधा लाग्यो बहिनि तुरुन्त नेपाल आयर आफ्नो छोरि समाल्नुहोस बुढा लाई नरुवानुहोस

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 ปีที่แล้ว

      पाकिस्थानिले दरो पुति चिक्यो होला डोज पुग्ने गरि

  • @sumanlama5736
    @sumanlama5736 ปีที่แล้ว +2

    येस्तै 1,2, वटा स्वार्थी आईमाई ले गर्दा नै सबै नारिलाई नराम्रो नजरले हेरछन ।

  • @erushthapa8154
    @erushthapa8154 ปีที่แล้ว +3

    सबै त भन्दिन म तर कति पाए केटीहरु यस्तै हुन्छन्।

  • @bishalmagar2442
    @bishalmagar2442 ปีที่แล้ว

    Bichara bhai kati dhyarai sojho rahixa

  • @nabinsapkota.
    @nabinsapkota. ปีที่แล้ว +1

    बिचित्र छ यो दुनिया यहाँ न बुझ्न सकिन्छ न कसैलाई बुझाउन नै सकिन्छ।😌😌😌😌😴🥺🥺

  • @basyalalina9021
    @basyalalina9021 ปีที่แล้ว +5

    Ab daykhi bidesh kaseli napathunu budi lai bichara kasto sojo 😭😭😭

  • @bharatirai527
    @bharatirai527 ปีที่แล้ว +3

    garo xa hau life ma 😥

  • @raijunu8015
    @raijunu8015 ปีที่แล้ว

    Kura sunda kti manchhe dherai chalak rahechha

  • @arjun_shrestha8796
    @arjun_shrestha8796 ปีที่แล้ว +2

    विदेश आएको 99% आइमाई विदेशी को घोडी हुन जम्मा 1% मात्र आफ्नो ईज्यत मा बसेको हुन्छन् ,

  • @bikramkc9124
    @bikramkc9124 ปีที่แล้ว +5

    आसु आयो 😥😥😥बिचर दैई कति सोजो हुन्छ k

  • @Pokhara15
    @Pokhara15 ปีที่แล้ว +4

    Yo keti thik lagena grg vayena Pani ejetma basna sakena xixi boli Sunna boli #yo Vai lai derai Maya lageu 😭 bichara manai dekhi Maya garne rahexa kina Kai ma grg vayerw afnai vai Jastai lageu yo Vai lai jasarini neyai dilai dinu sake samma tw milai dinu Santosh sir🙏🏿😢Vai lai dekherw malaini nirash vayo🥺 from pokhara 🙏🏿💞

  • @santoshbhujel1615
    @santoshbhujel1615 ปีที่แล้ว +1

    फटाहा नारिलाइ नारिले नै बिरोध गर्नुपर्छ !
    फटहा पुरुशलाइ पुरुसले नै बिरोध गर्नु पर्छ !

  • @prakashraaz1774
    @prakashraaz1774 ปีที่แล้ว

    Keti dherai chalaak raxa...

  • @xopanatimro7468
    @xopanatimro7468 ปีที่แล้ว +4

    बिचरा कति सोझो रैछ भाई ।

  • @purnimagopal5809
    @purnimagopal5809 ปีที่แล้ว +17

    हेर बैनि घर सम्हाल सिरमान भनेको सिर्मान नै हुनछ पछि गयर पछुतो लागला

  • @bikramchhetri8680
    @bikramchhetri8680 ปีที่แล้ว

    Love le lav lav le belap

  • @paruthatal502
    @paruthatal502 ปีที่แล้ว

    हुन त केटी मान्छे भएर केटी मान्छे को सपोर्ट गर्नु पर्ने हो तर सत्य कुरा बोल्न मन लाग्यो गल्ती भए माफी पाउ केटी मान्छे भएर आफ्नो बुढो लाई फसाएर अरु सङ्ग रमाउदै हिन्ने लाई त फासिको सजाए दिए पनि कम नै हुन्छ।परपुरुश सङ्ग चुम्बन गरेर हिन्ने अनि उ उ उ उ भन्दै बस्छे लाज नभकी,,,केटी ,,सब नेपाली दिदी बैनी हरुले साइप्रस बाट निकाल्दिनु तेहा बाट,,,

  • @Neeshani-n8v
    @Neeshani-n8v ปีที่แล้ว +4

    ठिकै त गरिन नि कति केटा हरुले मात्र एस्तो गर्छ्न त हाउ लु एस्तो खतरा पो रछिन त🤣🤣🤣नकचरि

  • @shreethikumal8642
    @shreethikumal8642 ปีที่แล้ว +29

    Bichar vai dherai sojo raixa

  • @user-yr8bb4ks4p
    @user-yr8bb4ks4p 2 หลายเดือนก่อน

    यो भाई लाई नाय दिनु परो सन्ताोस दाई

  • @raftarjoshi809
    @raftarjoshi809 ปีที่แล้ว +1

    केटि काे बाेलि सून्दा केटि कै गल्ति देखिन्छ,,
    याे भाइ लाई न्याय दिनूस ,सन्ताेस सर कसरी हून्छ पलिच,,हाम्राे पनि त अाफन्त हरू बिदेश छनि,मन्मा मायाँ भए 1 मिनट काफि हन्छ फाेन गर्नलाई😘🤗🤗

  • @Aaleesha124
    @Aaleesha124 ปีที่แล้ว +4

    Cyprus maa panjabi sang lagne nepali kt dherai xan 😂❤❤

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s ปีที่แล้ว +3

    यस्तै यस्तै आईमाई ले गर्दा हामी सोजो हरु लाई पनि बिदेश मा छ भन्न लाज लाग्छ अजै कुरा बङाउदैछ यो आईमाई ले 😡😡😡🇳🇵🇳🇵🇰🇷🇰🇷

    • @zenasrai2044
      @zenasrai2044 ปีที่แล้ว +1

      हो नि बाइ 😞

    • @user-lr1eq8rk1s
      @user-lr1eq8rk1s ปีที่แล้ว

      @@zenasrai2044 होनि

  • @krishnasisham9951
    @krishnasisham9951 ปีที่แล้ว

    Bichara vaiiiiiii katiiiii sojoooooo raix runaiiiii man lagyooooooo malai ta 💔🙏😭😭🙏💔💔💔💔💔💔🙏💔🙏

  • @thapadipendra8722
    @thapadipendra8722 ปีที่แล้ว +1

    सिधा डिपोरट गराएर रत्नपार्क तिर राखिदिए राज्यलाइ फाइदा होला

  • @user-pi6yt8zf1d
    @user-pi6yt8zf1d ปีที่แล้ว +4

    लाच पचिऐको नकचरि

  • @sherpafuchhu9596
    @sherpafuchhu9596 ปีที่แล้ว +3

    किन त्यस्तो गर्छन् मान्छेले नेपालको इज्जत फाल्नेहरु यस्तो हरु जिउदै पर्नु नि किन आफ्नो घरबार बिहार्छन् काम गर्न आएको हो अर्काको ठाउँमा पोइ चाहिए नेपालमै बस्नु नि 🥺🥺

  • @bikrampokharel7596
    @bikrampokharel7596 ปีที่แล้ว

    Katti sojo vai maya lageo

  • @Santosh1_2
    @Santosh1_2 ปีที่แล้ว +1

    Bichara keto pidit raix bichara ketolai nyay dilaunu paro Kati sojho 😢😢😢😢

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +3

    यो आइमाई को छाँट गतिलो छैन, जवानी छदा सम्म मोज मस्ती गरेर बस बुढी भय पछी गनायर बस, साइप्रस मा जाडो धेरै हुन्छ यसैले अरु लाइ बिस्तारा तताउने दुख्ख गरिराछे खतम आइमाई ,

  • @smayalbantawaofficials1147
    @smayalbantawaofficials1147 ปีที่แล้ว +5

    मेसिन भन्दा कडा रै छ २४ घण्टा काम गर्ने

    • @mmdc6435
      @mmdc6435 ปีที่แล้ว

      12 घण्टा पर पुरुषसँग बिजि हुन्छ यो रण्डि भालु।

  • @susheelchan4670
    @susheelchan4670 ปีที่แล้ว

    Dai lai sabai le salam sanga samman garum

  • @rejinathapa4232
    @rejinathapa4232 ปีที่แล้ว

    yo bhai sojo xa

  • @kamalapathak1686
    @kamalapathak1686 ปีที่แล้ว +4

    रीतु तभालु हो सर टीकटेकमा हेनुत रितु को कर्तुत कसेगरछी

  • @shantajaishi4005
    @shantajaishi4005 ปีที่แล้ว +4

    Badi bolne afnai surma yo aimai aimai galat jasto lagxa

  • @munarai5057
    @munarai5057 ปีที่แล้ว

    Bichara yesto sojho x mero vai

  • @brand2ashwin
    @brand2ashwin ปีที่แล้ว

    Vai aafno jindagi kasari ramro garne socha aba... yesto ta dherai huncha ..aafulai yesto kura le kamjor nabanau....agadi bada life ma..

  • @rajido3568
    @rajido3568 ปีที่แล้ว +7

    खास के हो भन्दा नि हेर कान्छा गल्ति तिम्रो हो तिमि नेपाल बस्छौ wife लाई बिदेश पथाउछौ so अन रुनु बाहेक अरु बिकल्प छैन । अब devorce दिने अर्को marriage गर्ने यहि हो उत्तम बिकल्प ।

    • @khojima
      @khojima ปีที่แล้ว

      भालु हरु जता भए पनि उस्तै हो ब्रो।यिनले नेपालमा पनि गति फाल्छ अब।

  • @aashis26
    @aashis26 ปีที่แล้ว +4

    यो महिला आचरण हिन छ किनकि उसको बोली को लबज ले जनाई सक्यो ।बिचारा पुरुषले न्याय पाउनु पर्छ।

    • @saynasanu7596
      @saynasanu7596 ปีที่แล้ว

      ummm yo dai ko kura sunda pidit nai ho yo dd ko kura sunda prastha xa yo dai le nyaye paunu parx

  • @kabichhetri641
    @kabichhetri641 ปีที่แล้ว

    Yo ramro kte hoin

  • @nagenrai3574
    @nagenrai3574 ปีที่แล้ว +2

    हैन हो बिदेश मा कुन छोरी मान्छे चै सफा स्वच्छ हो यो बहिनी को कुरा सुन्द त मलाई बिस्वास लागेन है

  • @mohanthapa5142
    @mohanthapa5142 ปีที่แล้ว +3

    Santosh sir yo Baini nai Galat ho sir
    Jhuto Boli Rakheko cha sir

  • @kwtkwt9275
    @kwtkwt9275 ปีที่แล้ว +3

    रिन तिर्नु लाउनु छाेडिदिये भैयगाे त के लफडा गरि रहनु

  • @barshalamaofficial3886
    @barshalamaofficial3886 ปีที่แล้ว +1

    Cyprus ma 24 hour nai kam chai hunna hai guys la manileu 24 hour nai kam vayo re tara 5 minutes ta time hunxa ni hjr family sanga bolnu baira janu xuty na paunu pani sakinxa ani tyo pic k k garnu pani sakinxa hola tara hamile ni kati dekheko xa ki nepali dd baini haru dhoti sanga hineko bihe gari nani janmaudai baseko tara k garnu afno dd baini vaye po gali garnu kina dhoti sanga hinis vanera 1 2 jhapat launu aba aruko dd baini pareu aba badhai xa gari khanus vannu vanda aru upaye kehi xaina hjr hamro 🙏🙏🙏😌😌

  • @kamalashrestha6033
    @kamalashrestha6033 ปีที่แล้ว +1

    Santosh sir yo case tungaunu hos hai. Yo bhailai pida xa. Ghar maa leidine kosis garnus. Xori ko lagi ama le sochnu parxa ama ko avab xa ni xori lai. Yo ama kastoho