सन्ताेषले फर्काए हेटाैडाकी अन्जु भाउजुकाे खुसी, रमेश दाई ४ महिना भित्र नेपाल आउदै। Santosh Deuja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ก.พ. 2020
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    Host: Santosh Deuja
    Camera Person: Rajkumar Deuja
    / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 2.2K

  • @GyanbdrLama-td8fn
    @GyanbdrLama-td8fn 4 ปีที่แล้ว +241

    मिडियाकर्मी भनेको सन्तोष देउजा जस्तो हुनु पर्छ। सलाम छ सन्तोष जि लाई।।

    • @hlohichannel2234
      @hlohichannel2234 4 ปีที่แล้ว +5

      सान्ता भर बस्नुन बैनि कति कराउनु हुन्छके ताे सन्ताेश दाईकाे अगाडि

    • @taratamang6934
      @taratamang6934 4 ปีที่แล้ว +3

      हुनु त लाज छाेपेर पनि भन्छ त्स्ताे मान्छेले तर यो बहिनी पनि घमण्डि कुरा मात्रैगर्छ यो बहिनी नै याेकाेहाेराे रहेछ र लब गरेर बिहे गरेको मान्छेहरुकाे यस्तै हुन्छ हाल त

    • @shrjanashrestha5758
      @shrjanashrestha5758 4 ปีที่แล้ว +1

      Sahi ho

    • @razkc3051
      @razkc3051 4 ปีที่แล้ว +1

      Santosh sir Salam xa hajuralai

    • @bishnuthapa5007
      @bishnuthapa5007 4 ปีที่แล้ว

      @@razkc3051 ।।।।।।।।।।।।।।।

  • @jagatsintan5542
    @jagatsintan5542 4 ปีที่แล้ว +42

    अन्जु बहिनी को घमण्ड बढी देखियो यस्तो तातो रिसले हुदैन ,पिडा त छ नै तर यसरी होईन अनि नम्र भैइदिनोस , नम्र हुनुभयो भने बिजय निश्चित छ नत्र भन्न सकिन्न !

  • @ganganiroula4676
    @ganganiroula4676 3 ปีที่แล้ว +9

    निकै धमण्ठी रहिछन बहिनी ता सन्ताेस भाइ का्े जुटाउने कलालाई सलाम

  • @dambar_kami1123
    @dambar_kami1123 4 ปีที่แล้ว +8

    असल श्रीमती हुनुहुदाेरहेछ यति बर्ष सम्म पनि एउटा छाेरि सँग श्रिमान कै मायाकाे अाशामा हुनुहुदाेरहेछ। यहाँ बुढा साथमा हुदा हुँदै परपुरुष सँग ताप कस्छन 😃

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +9

    जिन्दागीमा सधै एकनास हुँदैन । तलमाथी हुन्छ कसरी हुन्छ समाधान खोज्नु पर्छ । सन्तोष भाईको प्रयास लाई सलाम छ ।

    • @nhuchhenarayanshrestha2476
      @nhuchhenarayanshrestha2476 3 ปีที่แล้ว

      याे अाईमाई पनि गतिलाे छैन बाेल्ने तरीका नै छैन ।

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 ปีที่แล้ว +46

    "..... पोहोर साल खुशी फाट्यो त्यसलाई पनि मनले टालें, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ! " यस्तै भएछ यो चेलिलाई।

    • @alexdrag2447
      @alexdrag2447 3 ปีที่แล้ว

      केटाे खराब

    • @alexdrag2447
      @alexdrag2447 3 ปีที่แล้ว

      केटि खराब

  • @aviroyal8186
    @aviroyal8186 3 ปีที่แล้ว +6

    वाउ पत्रकार भनेको सन्तोष दाई जस्तो हुनुपर्छ

  • @harkabahadur6819
    @harkabahadur6819 4 ปีที่แล้ว +23

    दुई दिन बिदेस बस्यो भन्दैमा आफ्नो घर परिवार बिर्सने बिदेसमै अरु केटि सङ्गै मोज मस्ती गर्ने असति अलछिना हरु देखि सारै घ्रीणा लाग्छ।मलाइ।नालायक हरु।

    • @antimbhujal5097
      @antimbhujal5097 3 ปีที่แล้ว

      श्रीमती को बोल्ने ढंग ठिक छैन श्रीमान लाई रिसपेकट गर्न सैली एहिहो होईहो सन्तोष सरले मिलाई राख्नु भयको छ मिल्नु पर्छ

    • @neetuphuyal6671
      @neetuphuyal6671 2 ปีที่แล้ว

      होनि सेम रैछ्😡😡😡😡😡😡😡😡

  • @shishirlimbu9638
    @shishirlimbu9638 4 ปีที่แล้ว +123

    धेरै राम्रो काम गर्दै हुनु हुन्छ सन्तोष सर तपाईंको काम लाई म सलाम गर्दै छु

    • @birerahul9469
      @birerahul9469 4 ปีที่แล้ว +2

      बिदेश हाे सर अन्जु बैनि मिडियामा राम्राे बाेलेन सर

    • @ranjitmahatomahatoranjit3976
      @ranjitmahatomahatoranjit3976 4 ปีที่แล้ว

      Yo aimai ko soch vne pxi dherai ris uth xa m pni 5 sal vo sem mero jasto x

    • @kamalgurung7800
      @kamalgurung7800 3 ปีที่แล้ว

      धेरै राम्रो काम गर्नुभाको छ भाइ

    • @sabinrana4872
      @sabinrana4872 3 ปีที่แล้ว

      Ummm h

    • @ranjanagurungv1265
      @ranjanagurungv1265 3 ปีที่แล้ว

      àaap

  • @loveyou-ez7dh
    @loveyou-ez7dh 4 ปีที่แล้ว +13

    जुन सुकै देशमा पनि भागेर होटल चलाउन पाउँदैन त कस्तो मान्छे हो र हो सन्तोष दाई सलाम छ हजुरको काम लाई जस्तो सुकै विचली परेको मान्छेलाई उधर गर्नु धेरै बढ्दै छ

    • @sarutmz
      @sarutmz 3 ปีที่แล้ว

      Sanchi kai honi yo kura bhagera badne manchele madari chalaux vannu yo kura

  • @nareshlamgade2919
    @nareshlamgade2919 4 ปีที่แล้ว +2

    सन्तोष जी! तपाई जस्तो निडर र साहसी पत्रकार सायदै हजारौं मा एक हुनुहुन्छ। सलाम छ।

  • @samaghimire8347
    @samaghimire8347 4 ปีที่แล้ว +11

    धेरै नबाेल्नु बैनि अाज सम्म त चुपलागेर जाेबन धानेर बसेकि मान्छे अब चार महिना त हाे नि हेराै कतत्तिकाे इामनदार हुनुहुन्छ रमेश भाइ

  • @dharaneygunda9544
    @dharaneygunda9544 4 ปีที่แล้ว +21

    सन्तोस भाइ "रबि लामिछने" को एक्दम बक्कैदा चेला हुन।

    • @saritalama346
      @saritalama346 4 ปีที่แล้ว

      Yo aaimai kharabi xa kamtima bolit control garnu parnenit

    • @sarmilakurmbang2008
      @sarmilakurmbang2008 4 ปีที่แล้ว

      @@saritalama346 8jn.

  • @narasshrestha590
    @narasshrestha590 4 ปีที่แล้ว +36

    यति राम्री बुढी छोडेर हिड्ने कस्तो कुकुर रैछ यो राम्रो बातोमा आउनी खालको मान्छे होइना रैछ सन्तोष भाइले दुखा नगर्दा हुन्छ

    • @bhimraj5118
      @bhimraj5118 4 ปีที่แล้ว

      छि छि यस्तो लाई म भएको भए त मार्दिन्छु

  • @baburana4592
    @baburana4592 4 ปีที่แล้ว +4

    सन्तोष जि ले पीडित परेको बेलामा हातेमालो गर्नुभएकोमा धेरै नमस्कार🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @bjanurajofficial7850
    @bjanurajofficial7850 4 ปีที่แล้ว +9

    रमेस दाइको छोरी बोल्दा मन सारै भाबुक भयो यस्तो बुडि र छोरी लाई कहिले पनि धोका नदिनुहोला रमेस दाइ ।
    हुनत हामी पर्देसिको पिडा अलग छ तर घर परिवार बिर्सन त भयन नि

    • @nistarai7104
      @nistarai7104 4 ปีที่แล้ว

      meropani astai bethaz..tara..mero dharma ho..mero..kartabye..mero swaviman.gumakoxaina..xori padayer basekoxu..logne 4, barsavayo..aaune man gardaina..😂

  • @premlamichhane7949
    @premlamichhane7949 4 ปีที่แล้ว +29

    दिदी इमान्दार हुन तर अल्ली मुखाले रैछन्

    • @sanjurai4800
      @sanjurai4800 3 ปีที่แล้ว

      Mlai pani testai lago

  • @rajlekh4975
    @rajlekh4975 4 ปีที่แล้ว +64

    आफ्नो श्रीमान चट्टकै घरपरिवार बिर्सेर 10,12 बर्स अन्तै भुलेर बस्छ भने जोसुकै पनि रिसाउछन, जेसुकै भयेपनि मिलेर बसेको राम्रो हो, येति राम्रो मन भयेको बुढी रैछ,

  • @TV-oy4bi
    @TV-oy4bi 3 ปีที่แล้ว +3

    सन्ताेस दाजु पहिला त म हजुरकाे हरेक अन्तर बार्ता निरन्तर हेर्ने गर्दैछु सन्ताेस दाजु हजुरत यक भिडिया गर्मि हाे हरेक मान्छेलाई दुख सुख मा साथ अथवा खुसि दिदै अाउनु भाकाे मा म हजुर प्रति गर्व गर्छु सन्ताेस दाजु मेराे याे सानाे कमेन्ड यक चाेटि अबस्या समय मिलाएर पढ्नु हाेला कुराे अायाे बुढा बुढि बिच तर म पनि मलेसिया काे काेलालापुर नजिकाे भन्दा 40 मिनेट काे दुरि निलाइ एरिया काे ठाउमा कम्पनी मा सानाे काम गर्दै अाकाे छु तर हामी बिदेशी काे यति धेरै धन पेैसा भएर कुछभर्मड गर्न मलेसिया अाकाे हाेइन यति बुझनु प्रछ कि घर परिवार बाबू नानि उनैकाे लागि हामी प्रदेसिलाइ दिन के हाे रात के हाे वत्तइ छहिना किन भन्दा यति मिठाे निद्रा लाग्दा पनि डियुटि जानै पर्ने बादेता किन कस्काे लागि अाफ्नाे नानि बाबू घर परिवार काे लागि हामी पर्देसिले जति धेरै कमाए पनि जति खुसि राखे पनि यति यकल फाेन उठेन भने सिरमति काे भनाइ केछ राम्रा राम्रा पाइन्ट लगाउने सगै छन हाेला कर तेहि भएर फाेन न उठेकाे हेर्नेु त कत्ति निचाेड मन याे साेच्नु भन्दा पहिले यति साेचेकाे भए हुने।थियाे नि मेराे बुढाे डियुटि मा हुनु्न्छ हाेला यकछिन पछि अाफै फाेन गर्नु हुन्छ भन्ने साेच भयाे भने हामी प्रदेसि पनि यति न बुझ्ने त हाेइनम र प्रदेस भनेकाे केहाे भन्दा अाफ्नाे सिरमति नानि बाबू घर परिवार सग टाढा हुनु हाे किन कि हामी अाफ्नाे घर देखि काठमाडौ काे यात्रा छ भने याे पनि प्रदेस हाे किनकि घर न फर्के सम्म के हुने हाे थाहा छाेइन तेहि भएर महिलाले सङक्का मात्र मा न भागाै र अाफ्नाे घमण्ड पनि न देखाउ कुनै केटाले केटि सग बाेल्दै मा यस्ताे अाराेप अाउछ भने पुरुस महिला भने काे कुनै अर्थ छैन र दिदी हजुर काे सिरमान भन्दा कडा यियुरिया मल जस्ताे कडा हजुर काे घमण्ड राेहिछ याे घमण्ड हजुर ले इस्ताकित राख्नु र अब छाेरि काे लागि पनि अाफ्नाे घमण्ड सरल तरिका मा लिनु ठिक लाग्छ भन्दै बिदा हुनेछ यति कल्ति भाकाे भा माफ गरि दिनु ल गलत लेखेकाे भा मिलाएर पढ्नु

  • @milanthapa4638
    @milanthapa4638 4 ปีที่แล้ว +59

    हामी नि बसेको हो मलेसिया हजुर इलिकल ले कसरी कसैको साथ बिन कस्ले खोल्न सक्छ होटेल तिहा को पुलिस सबै चिनेको त्यो मान्छे डुब्यो भने किन परिबार बिर्सनु घर परिबार को सयोग माग्नु पर्ने

  • @user-gb8my6yy8j
    @user-gb8my6yy8j 4 ปีที่แล้ว +44

    बिस्वास नभय अब के गर्ने बैनि मिडिया मा बोल्दा इजत ले बोल चार मैना भित्र न आय के गर्छौ कसैको हत्या गरेर भागे को त होइन नि

    • @shogangaming3485
      @shogangaming3485 4 ปีที่แล้ว +8

      आफ्नो मन्छेले यति बिस्वास घात गर्दा कोसलाई रिस उठ्दै नत कस्तो मान्छे तपाईं हरु ?

    • @chemzongsanu
      @chemzongsanu 4 ปีที่แล้ว +2

      @@shogangaming3485 त्यो त हो अब सुध्रीन्छ भन्छ भने accept गरे भैगोनी बुढा को बुढा बुढीको बुढी राम्रै हुन्छ

    • @gurungnishu3223
      @gurungnishu3223 4 ปีที่แล้ว

      Tetw hjr

  • @nabinmagar7009
    @nabinmagar7009 4 ปีที่แล้ว

    सहि हो बहिनी को कुरा नेपाल बाहेक अरु कुनै पनि देश इलिगल बसेर कसरी होटेल गरेर बस्न सक्छ जुन भिसा छ त्यही काम मात्रै गर्न पाउने प्रावधान छ नेपाल कै जस्तै कानुन सम्झेर हुन्न नि सन्तोष देउजा सर १००% झुठो हो !!

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 4 ปีที่แล้ว +1

    जे होस् सन्तोष सर ले बिछोडेको परीवार लाई मिलाई दिनु भको छ धेरै खुशी कुरा हो मिडिया कर्मी हरु ले धेरै राम्रो गरी राख्नु भको छ तर दिदी को मुख चाई थोडा सुदारनु परेयो

  • @ramchandrachhetri1799
    @ramchandrachhetri1799 4 ปีที่แล้ว +101

    यो दिदी अलि बडि बोल्दिरहिछन बिदेश हो दुखत भैहाल्छ पीडा हुन्छ बुज्नु पर्छ धेरै बोलेर बिजेता भैइदैन हो दिदी हजुर

    • @bikashmagar2840
      @bikashmagar2840 4 ปีที่แล้ว +2

      Tyo ta sahi ho but pida xa holani

    • @garimagrg6697
      @garimagrg6697 4 ปีที่แล้ว +3

      Pida vaneko buda budima share garne chij honi ani pida vayo vandaima sabai gharpariwar vulera basne ho ta

    • @newoopop8481
      @newoopop8481 4 ปีที่แล้ว +2

      Yo Didi mero gauko ho ma ramrari chinxu she is 💯%right n strong lady uhalai Kati dukha pareko xa yo dekhne lai thaha hunxa atti dukha garer basnu vaxa husband le asto Garda kaslai ris uthdaina hola Ra so jaslai parxa uslai nai thaha hunxa I always respect you sis ....

    • @bikashtamangmoktan7920
      @bikashtamangmoktan7920 4 ปีที่แล้ว +1

      यो दिदि को पनि बोल्ने भाती छन् रैछ

    • @beenabantawa9895
      @beenabantawa9895 3 ปีที่แล้ว +1

      दुख भन्दैमा कन्ट्याक नगरी आफ्नै परिवारलाइ ब्ल्क गर्न पर्दैन

  • @khimbista9369
    @khimbista9369 4 ปีที่แล้ว +9

    आईमाई नै ठीक लागेन मुख सम्हाली बोल्नु पर्ने हो

  • @sunmayarai4751
    @sunmayarai4751 4 ปีที่แล้ว

    सन्तोष सर हजुर लाई हृदय देखि नमन गर्दछु साथै सम्मान पनि हजुर ले धेरै परिवार लाई मिलाउनु भएको छ तर यो आईमाई को मुख भने कस्तो छुरा जस्तो मिडिया मा आएर त यसरी भन्छे भने त्यो श्रिमान लाई झन कसो गर्लीतर यो चितवन को मान्छे हरु यस्तै हुन्छन्।

  • @mogarneeaishu9911
    @mogarneeaishu9911 3 ปีที่แล้ว +9

    सन्तोष सरको मुस्कान सहितको राम्रो काम😌

  • @dineshthapa4810
    @dineshthapa4810 4 ปีที่แล้ว +57

    दिदि पनि कडा हुनु हुदोरहिछ त्यही भएर होकि सन्तोष सर

  • @bashukharel6091
    @bashukharel6091 4 ปีที่แล้ว +3

    सन्तोष सरको कामको तारीफ नगरी रहन सकिन्न ।बाकिकुरा को कस्तो के हो भन्नेकुरा बिस्तारै बाहिर आउला।।

  • @ShankarShankar-ob4bq
    @ShankarShankar-ob4bq 3 ปีที่แล้ว

    सन्तोष कुराको ध्यान राख आइमाईको बोली जत्तिनी सही हुन्छ
    त्यो आइमाई को अर्को नाठो छ यो सत्ते हो यो मान्छे मरेमा सन्तोष तिमी फसौला बुझेर अंतर वार्ता लिनु हजुरलाई सबैले भगवान मान्नु हुन्छ भरोसा न बिगार्नु है

  • @gyangyan4589
    @gyangyan4589 4 ปีที่แล้ว +45

    अफ़नी श्रीमतीको बोलीका करण श्रीमन ताड़ा बनांछ

  • @kamalgm3786
    @kamalgm3786 4 ปีที่แล้ว +7

    यिनको कुरा १००% सही छ। म पनि मलेसिया आएको आठ वर्ष भयो र ईलिगल मान्छेले होटल गरेर बस्ने कुनै अधिकार हुँदैन र गर्न सकिँदैन अनि यहाको लोकल मलायू केटी बिहे गरे पछि मात्र यहाको सरकारले केटी को नाम बाट होटल को लाइसेन्स दिन्छ अनि मात्र नेपालीले मलेसियामा होटल व्यवसाय गर्न सक्छ। केटा गलत छ यतै बिहे गरेर बसेकोले संपर्क विहिन भएको हो पक्का मा भन्न सक्छु

  • @kumartamang1368
    @kumartamang1368 4 ปีที่แล้ว +51

    कुरो त ठिकै हो तर यी बैनिको मुखु चाहिँ छुरा रहेछ यसकारण यिनी हरु को सम्बन्ध नभएको हो।यिनी हरुको घर बार हुदैन ।

    • @yashodabasnet3586
      @yashodabasnet3586 4 ปีที่แล้ว +2

      Ho hai ho 👍😊

    • @dineshofficial4382
      @dineshofficial4382 4 ปีที่แล้ว +2

      Ho sir ho bhauju ko nai para nai thik lagena..bidesh ma dherai dukha hunxa dd

    • @chitrakc243
      @chitrakc243 3 ปีที่แล้ว

      Esto mukh le gharbaar hudaina

  • @ramasuwal6046
    @ramasuwal6046 3 ปีที่แล้ว

    रमेश भाइ को समस्या लाई बुझिदिनु पर्छ। बिदेश को कुरा हो। बिदेश मा रिण लागे पछि धेरै समस्या हुन्छ। तर सन्तोस भाइ रमेश भाइले बोलेको कुरा मा फरक छैन। तर यो बैनी सोच एक्दमै राम्रो भएपनी थोरै असम्ज्दारी छ। जसरी भएपनी दुबै जनाको मिलन राम्रो होस।

  • @rhyteshmagar5641
    @rhyteshmagar5641 3 ปีที่แล้ว +12

    दाई लाई सलाम हान्ने हरु एता हाजिर हुम त ।।।

    • @user-bc9ge6jj3s
      @user-bc9ge6jj3s 3 ปีที่แล้ว

      Mapani malaysia jorbarunai xu rameshko conteka numbara dinuta ma dittoli buxxu

  • @sattallama6412
    @sattallama6412 4 ปีที่แล้ว +5

    सनताेष जि तपाईं दुखी गरिबकाे भगवान हुनु हुनुछ तपाईलाई धेरै धेरै धानेबाद

  • @sandeshsubba4314
    @sandeshsubba4314 4 ปีที่แล้ว +40

    Anju vauju को बोली बन्दुकको गोली jastai r छ l डराई हाल्छ नि

    • @surendrakhadka2845
      @surendrakhadka2845 4 ปีที่แล้ว +1

      Anju vauju kadaa ?

    • @sofiyagurungx5091
      @sofiyagurungx5091 4 ปีที่แล้ว +1

      Santos dai hajur Ko ramro Bichar ho

    • @devigrg1828
      @devigrg1828 4 ปีที่แล้ว

      K grnu subba hjur dherai biswas tore pxi biswas grn garo hunx ni

    • @buddhiman5005
      @buddhiman5005 4 ปีที่แล้ว

      Sahe Kura ho

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 3 ปีที่แล้ว +1

    सन्ताेष भाइ घरबार बिग्रेका घरहरुलाई जाेड्न सिपालु रैछन है ।

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 ปีที่แล้ว

    सबभन्दा राम्रो श्रीमान श्रीमती जीवन भरि छुटेर बस्नु भएन।छुटिएर कमाएर धनी हुने सपनाले नेपालमा धेरैभन्दा धेरै दम्पत्तिको यस्तो नराम्रो अविश्वास,दुर्गतीको हालत हुन लागेकोछ।मिडियाको मिलाउने कोशिषले पनि त्यो गुमेको अविश्वासलाई पुन फर्काउन असम्भव जस्तै हुन्छ।

  • @khatriarjun9700
    @khatriarjun9700 4 ปีที่แล้ว +20

    पुरानो हुदैन माया जुनी जुनी लाई पनि चाडै भेट होस मुया लाम्चा बरै😁😁🤟🤟 good luck vauju ji😂😂

    • @HUAWEI-dt4fn
      @HUAWEI-dt4fn 4 ปีที่แล้ว +1

      🤣🤣😅

    • @jeenathapa1300
      @jeenathapa1300 4 ปีที่แล้ว +1

      🤣🤣🤣

    • @khatriarjun9700
      @khatriarjun9700 4 ปีที่แล้ว

      @@jeenathapa1300 किन हासेकि हौ कान्छु तिम्रो पनि मुया लाम्चा का 😊😊

    • @khatriarjun9700
      @khatriarjun9700 4 ปีที่แล้ว

      @@HUAWEI-dt4fn 😁😁

  • @ritashrestha748
    @ritashrestha748 4 ปีที่แล้ว +58

    एकचोटी बिश्वासघात भएपछि फेरि बिश्वास गर्न धेरै गारो हुन्छ .... तर केटा मान्छेलाई कति केटी फेर्नु पर्ने हो ??? 🤔
    तर जस्तै भए पनि cool र respect गर्नुस बगेको खोला त १२ बर्षमा फर्कन्छ भन्छन मान्छे हो एकचोटीलाई मौका दिनुस है ..

    • @himalmagar396
      @himalmagar396 4 ปีที่แล้ว +2

      सहि कुरु गर्नु भो sis आखिर एउटै हुन्छ सबैको।

    • @kalpanakarki6617
      @kalpanakarki6617 4 ปีที่แล้ว

      Yo ta shai nai ho

    • @sofiasofia2991
      @sofiasofia2991 4 ปีที่แล้ว +1

      Sahi ho

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 3 ปีที่แล้ว

      Kta le mata kt feradainan kt le pani kta ferachan pida kati huncha tyo hami jasto bhogane lai thaha xa

  • @govindaesmali5160
    @govindaesmali5160 3 ปีที่แล้ว

    राम्रो लाग्यो सन्तोष सर को काम बिग्रन लागेको घर जोडी दिनु भए को छ।धन्यवाद सन्तोष सर लाई।

  • @sudeeppyakurelpaweron-line3903
    @sudeeppyakurelpaweron-line3903 4 ปีที่แล้ว +10

    यहाँ जति ले पनि होटल खोलेका छन् सबै ईलिगल नै हुन्
    होटल खोल्ने हरु

  • @sureshthapa9298
    @sureshthapa9298 4 ปีที่แล้ว +13

    रमेश सम्धी आफ्नो परिवार सँग फोन वार्तालापमा झागडा गरेर कुनै समाधान हुदैन । समयमै नेपाल गएको राम्रो ।

  • @user-jb5ur9cg6p
    @user-jb5ur9cg6p 4 ปีที่แล้ว +50

    सन्तोष सर अनुपा अधिकारी को ताजा हाल खबर के कसो छ। जान्ने मन छ सर।

  • @balthakuri6265
    @balthakuri6265 3 ปีที่แล้ว +1

    सलाम ,छ देउजा सर

  • @stmmonioe6158
    @stmmonioe6158 4 ปีที่แล้ว

    काभ्रेलि हु सन्तोष सर ढाट्न आउँदैन धेरै छैन मलेसियामा दुईवटा मात्र हो भाउजू अन्जु ,रमेशको साथमा सर्लाहीको पख्रीन स्या छ यो मेरो बुढी हो बन्दै हिन्छ अनि यस्तो डाम्नालाई के बन्ने सन्तोष सर ? त्यो पनि अर्काको बुढी , चर महिना पछि फर्किन्छु बनेको सपनाको कुरा मात्रै हो सर , यस्तै ताल हो बने रमेश चर बर्षामा पनि फर्किन्दैन होला सन्तोष सर , हिजो उसको होटेलमा पुगेर अको थ्यो म , सकेसम्म म उसलाई सम्झाइ बुजाइ गरि नेपाल पठाउने कोसिस गर्छु सर

  • @bibashthakuri6255
    @bibashthakuri6255 4 ปีที่แล้ว +38

    पत्रकार ज्यु यो अाइमाईको पक्ष्यमा लागेर कुरा नगर्नु पछि हजुर ले धोका पाउनु हुनेछ ।

  • @prakashchaudhary7841
    @prakashchaudhary7841 4 ปีที่แล้ว +3

    एक दम सहि कुरा गर्नु भकोयो अन्जुले एलिग्ल मान्छे लाई कसरि लाईसेन दिएको यो सबै झुठो कुरा गर्दै छ यो मान्छेले

  • @balbkhand4776
    @balbkhand4776 3 ปีที่แล้ว

    Dherai dherai dhannewad sir.
    Ati ramro bisayko kura rahexa

  • @bhojranamagar7630
    @bhojranamagar7630 4 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ सन्तोष जि लाई👌👌👌👌👌👌

  • @lalbahadoorlal1238
    @lalbahadoorlal1238 4 ปีที่แล้ว +9

    सन्तोस सर्👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hanuman9222
    @hanuman9222 4 ปีที่แล้ว +19

    बिस्वास न लाग्ने भए किन खोजिनिती त 😈 । होइन भने media लाई धन्यवाद दिनु पर्छ । खुशी हुनुपर्छ । positive हुनु पर्‍यो ।कि कसो ?

  • @thingsuryabahadurmps4336
    @thingsuryabahadurmps4336 4 ปีที่แล้ว +2

    santhos ji hajurlai salam xa

  • @user-lx4dk3is8k
    @user-lx4dk3is8k 3 ปีที่แล้ว

    सन्तोस दाइलाइ सलाम छ पत्रकार भनेको त सन्तोस सरको जस्तो काम गर्नु पर्छ दाइ लाई धेरै धेरै आत्मा देखिनै सलाम छ हजुरलाइ

  • @kusumsunar6732
    @kusumsunar6732 4 ปีที่แล้ว +4

    Kati ramro samjayar kura garnu hunx Santosh sir

  • @Niraj-wr3no
    @Niraj-wr3no 4 ปีที่แล้ว +3

    great job keep it up

  • @kalpnabatha9940
    @kalpnabatha9940 2 ปีที่แล้ว

    पत्रकार भनेको येस्तो हुनुपर्छ सन्तोस सर 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @tankatamang9770
    @tankatamang9770 3 ปีที่แล้ว

    यो बहिनी एकोहोरो र जबर्जस्ती गर्दो रहेछ अलिक सम्हालेर बोल्नु पर्यो है बैनी किनकि सन्तोष देउजा भाइले बनाको भिडियो सानोतिनो पत्रकारले बनाको जस्तो होइन

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 ปีที่แล้ว +28

    यो बईनि धेरै धेरै पेर पेर गरनि रहिछन कुरा बुजेर न बाेलनि छि यो महिलाकाे दिमक खिसकाे जसताे छ हाेला

    • @user-jh4xz9tq4y
      @user-jh4xz9tq4y 4 ปีที่แล้ว +2

      ईनि ठुल देई को दिमाग फुसकेको रहिछ धेरै सङका गरनि रहिछन्

    • @prakaasharmaa
      @prakaasharmaa 4 ปีที่แล้ว +2

      सही कुरो

    • @sasithulung9518
      @sasithulung9518 4 ปีที่แล้ว

      kt sang xa re

    • @yasodhagurung2587
      @yasodhagurung2587 4 ปีที่แล้ว +1

      ए दिदी धेरै पेर पेर गरनि रहिछन

    • @saritagurung4152
      @saritagurung4152 4 ปีที่แล้ว +1

      धेरै बिश्वाशघात गरे पछी बिश्वास नभएको हो बिचरालाइ

  • @bharatbahadur392
    @bharatbahadur392 4 ปีที่แล้ว +137

    बैनी तपाईं पिडीतनै हो सबैलाई थाहाभयो तर तपाईको पनि मुख अलि छुरा भन्दा कडा रहेछ अलि कन्ट्रोल गर्नुहोला।

    • @saraspandey9200
      @saraspandey9200 4 ปีที่แล้ว +6

      म पनि यस्तै छु

    • @Anticorr318
      @Anticorr318 4 ปีที่แล้ว +11

      Bharat Bahadur खुकुरीको चोट अचानोलाई थाहा हुन्छ,खुकुरीलाई थाहा हुँदैन !
      यतिका बर्ष पिडित पति भक्त भएर बसेको मेडिया मार्फात पुष्टि भएको देख्दा देख्दै पनि यो बहिनीको बिपक्षमा बोल्नेहरुको
      स्वास्नी यसरि नै लोग्ने विदेश बसेको बेला पठाएको पैंसा सबै पोको पारेर दुइ चार वटा छोरा छोरी छाडेर अन्तै पॊइला जाने श्रीमती बारे के भन्छौ ?

    • @saraspandey9200
      @saraspandey9200 4 ปีที่แล้ว +1

      @@Anticorr318 अनि मन भारि भए पछि पोख्दा छुरा जस्तो थुतुनो अरे

    • @manishajaishikarbaihunupar7147
      @manishajaishikarbaihunupar7147 4 ปีที่แล้ว

      Boli xura vayar k hunxr manxe le manmar jindagi mahi xura haneka xnt sirmatir xorilai

    • @nirusproduction1077
      @nirusproduction1077 4 ปีที่แล้ว +1

      Pedit vyapaxi kaslai pani res uthxa

  • @ramailo6884
    @ramailo6884 3 ปีที่แล้ว

    हामिलाइ पनि रम्राे खबरकालागि राम्रै लाग्छ ।धन्यबाद ।

  • @theerkarkee6636
    @theerkarkee6636 4 ปีที่แล้ว

    सन्तोष सरको यो कदम सह्रानिय छ।यो वैनि अलि कडा स्वभावको रै छ । छोरी पनि त्यस्तै वनाएको रहेछ।
    रमेश विदेशवाट आए पनि अन्जुको कारणले पछि सम्म सम्वन्धमा फोटो आउने देखिन्छ।

  • @dudharajgole6474
    @dudharajgole6474 4 ปีที่แล้ว +53

    अन्जु नाना होटाल को नाम केहो सोध्नु म पनि जोरबारु कुलाइ मै छु हामी बुज्छु तर इलिगल ले होटाल चै चलाउनु पाउदैन

    • @bhubankumar1972
      @bhubankumar1972 4 ปีที่แล้ว

      Ho

    • @datolimfongsenglimfong9883
      @datolimfongsenglimfong9883 4 ปีที่แล้ว +1

      मैले पनि खाेलेकाे छु केएल काेतारायामा मनि ईलिगल हाे,तँ केएल काेतारायामा अाईस भने मेराे हाेटेल मा पसेर जा, मेराे नं 0166786961. अाईजा हेरेेर जा भाेटे, मान्छे घर पठाउने काम पनि गर्छु,

    • @nischallama2744
      @nischallama2744 4 ปีที่แล้ว +2

      Santos Dai namaskar ma pani desh baira bata ho hjr journalism hai samajik Kam ta kuara nai garau hjr auta gharko shre man shremati ko bikreko sambandama pani hjr milau Hun6 hjr auta bagwan bayera aunu bayeko rahe6 derai khusi lagyo...

    • @manojthapa5459
      @manojthapa5459 4 ปีที่แล้ว

      Soi kuro bhannu bhayo sir

    • @dhankc5132
      @dhankc5132 4 ปีที่แล้ว +1

      Malaysia ho j pani garna paucha power hunu parcha

  • @palpalivlog9423
    @palpalivlog9423 4 ปีที่แล้ว +4

    Sontosh sir you are great .
    &Good job.

  • @asmitaacharya441
    @asmitaacharya441 4 ปีที่แล้ว +1

    Santosh dada hajur ko bolni saili kati mitho 👍🏼❣💟💞⚘🌷-yo dd ali mukhale jasto lagyo herdai xuchhi x

    • @loknathpoudel9053
      @loknathpoudel9053 3 ปีที่แล้ว

      म पनि घर नगको नौ बरस जति भयो तर मेरो त सदै घरपरि बार कुरा हुन्छ

  • @maiyanepal6950
    @maiyanepal6950 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद सन्ताेष सर राम्राे कामकाे लागि

  • @Foodies171
    @Foodies171 4 ปีที่แล้ว +3

    Dai hjur ko soch ramro cha santosh dai love you

  • @bishnubhusal9842
    @bishnubhusal9842 4 ปีที่แล้ว +23

    Kun hotel ho location khaa ho malaysia ko datels dinus na bro...

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 3 ปีที่แล้ว

    सन्तोष देउजा सरको यो काम प्रती सलाम छ अझै राम्रो गर्दै जानुहोस बधाई छ । अन्जु दिदी हजुरको बोली अलि कन्ट्रोल गर्नु होला किन भन्दा महिला मान्छे भयर बोलिमा अलि मलिन शालिन स्वभाव हुनु पर्छ तर ज्यादा कचकच गर्ने आईमाईले पनि कहिलेकाही यो समस्या ल्याउन बाध्य बनायको देखिन्छ । धेरै खरो ज्वरो भयर मुर्खता ले काम गर्दैन । रअर्को कुरा कोहिकोही नेपाली दाजुभाइहरुको बानी ब्यहोरा बिदेशमा लास्टै ट्याप्या पनि देखिन्छ ।

  • @dambarkhatri1600
    @dambarkhatri1600 4 ปีที่แล้ว

    Santos sar harur ko partek video dherai ramro xa ra sadai yastai sahyog gardai aagadi badnus sar ra hajur dherai ramro manxe hununxa ani hajur ko voice ra bolne saili dherai ramro xa sar jay nepal🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandraubharkoti7608
    @chandraubharkoti7608 4 ปีที่แล้ว +12

    Yes ramro sanga milnu hos all the best of future

  • @suvashkhanal1921
    @suvashkhanal1921 4 ปีที่แล้ว +5

    Love u sir 😍

  • @kumarshrestha3741
    @kumarshrestha3741 4 ปีที่แล้ว +3

    Santos sirle siyo ra dhago ko jasto kam garidinu vo,thank you so much sir

  • @bhimoli6275
    @bhimoli6275 4 ปีที่แล้ว

    सन्तोष सर हजुर ले मिलाउने कोसिस गर्नु भयो तेस्को लागि धन्नेबाद धेरै राम्रो काम

  • @pujapuja2292
    @pujapuja2292 4 ปีที่แล้ว +8

    एसरि ततमम गरेर बाेलनेभए किन बुडाकाे खाेजि गरनु सबभनदा रामराे मिलेेरबसदा हुनछ सङखाले लङका पिराेलछ

  • @shreedhargc3380
    @shreedhargc3380 4 ปีที่แล้ว +10

    कस्तो ट्वार ट्वार गरेकी yaar यो आइमाई 👎️👎️👎️
    कम्सेकम mediaa को Agaadi budo बोलिरछ कुरा त सुनिदिनु नी yaar !!!

  • @januktm1058
    @januktm1058 4 ปีที่แล้ว +1

    Santosh g hajur le dherai nai ramro kam garnu vako x yestai ramro kam gardai janus hajur lai dherai dherai suvakamana

  • @dineshgurung1236
    @dineshgurung1236 4 ปีที่แล้ว +1

    अन्जु सहि छ किनकि यदी उ गलत थियोे भने त उसको जेठाजु , सासु ससुरा ले सपोर्ट गर्दै थियोे , उसको परिवारको फुल सपोर्ट छ , त्यो त उसको प्रेम , धोकाको चित्त दुखाईले देखाको व्यबहार हो ।

  • @rajkumarkhatri8700
    @rajkumarkhatri8700 4 ปีที่แล้ว +10

    Hotel kholn milx tar laisen अर्काको हुन्छ जसको लाइसेन्स हुन्छ त्यसलाई महिना को यति दिने भनेर सम्झौता गरेर चलाउन सकिन्छ मलेसिया मा कुनै ठु लो कुरो होइन तर केटा हरु ले केटि राखने आफै जाँड रक्सी तान्ने हो भने यस्तै पारा हुन्छ

  • @ukumari351
    @ukumari351 4 ปีที่แล้ว +16

    यी भाईकाे पनि ललिते बाेलि छ ल लिते बाेलिले कतिलै धाेका दिन्छ बिचार गर्नु ल

  • @basantalaxmishrestha3588
    @basantalaxmishrestha3588 3 ปีที่แล้ว

    सन्ताेष भाई तपाईकाे भिडियाे हेर्ने गर्छु साह्रै राम्राे लाग्छ तपाईलाई 20बर्ष अगाडि भेटिएको भए मेराे पनि....

  • @villagelife1243
    @villagelife1243 4 ปีที่แล้ว +25

    पत्रकार दाइ को बुजाउने तरिका सारै राम्रो लाग्छ.

  • @kabitakhatri1559
    @kabitakhatri1559 4 ปีที่แล้ว +17

    Khusi layo sar

  • @gyangadal2606
    @gyangadal2606 4 ปีที่แล้ว +11

    अव्बल दर्ज को पत्रकार सतोश

  • @janukapudasaini7910
    @janukapudasaini7910 4 ปีที่แล้ว +1

    बिग्रेको परिबारलाई सुधार्न खाेज्नु सन्ताेश भाईलाई बदाई छ

  • @sitaramkandel7586
    @sitaramkandel7586 3 ปีที่แล้ว +3

    धन्नेबाद सन्तोस भाइ ,पीडित हरुको समस्स्या सुल्झाउनु भएकोमा

  • @padamkarki1636
    @padamkarki1636 4 ปีที่แล้ว +11

    यकदम राम्रो काम दादा तर अन्जु भाउजुको बोल्ने सैली ठिक रैनछ तेसैलेत रमेश टाडा हुदै गयको लाग्छ

    • @basnetmohan480
      @basnetmohan480 4 ปีที่แล้ว

      अत्यन्त पीडा दिएपछी के हुन्छ त सर मीठो बोली त न तपाईको निस्किन्छ न मेरो निस्कन्छ जे कुरा गर्नु भएकोछअन्जु ले ठिक छ।

    • @sureshshahi7697
      @sureshshahi7697 2 ปีที่แล้ว

      Right

  • @chaudharyyuddha7041
    @chaudharyyuddha7041 4 ปีที่แล้ว +5

    Santosh sir great jop

  • @bholadai9251
    @bholadai9251 3 ปีที่แล้ว

    यो श्रीमतीको काम छैना यस्तो श्रीमतीलाई छोडनु पर्ने बेहोरा रहेछ यो आइमाई अलाछिना रहेछ रमेश राम्रो मान्छे रहेछ

  • @tamangraju804
    @tamangraju804 4 ปีที่แล้ว +2

    यस्तो आइमाई को कुरालाइ लियर सन्तोष देउजा जि तपाईं अगाडी नबडनु होला

  • @loveYou-xu7os
    @loveYou-xu7os 4 ปีที่แล้ว +8

    कुलाइ मा छ यो मान्छे केटी राखेर बसेको छ चाइन्छ भने म सगै बसेको poto वा video पठाइ दिनसक्छु ।उस्को आसपास मै छु म

    • @prakaasharmaa
      @prakaasharmaa 4 ปีที่แล้ว +2

      यदि यस्तो गरेको रहेछ भने उसले आफ्नो ज्यान जोगाएछ। यस्तो विषवमन गर्ने श्रीमतीसङ्ग कसरी पो बाच्न पाउंछ र रमेशले

  • @abinashhamal393
    @abinashhamal393 4 ปีที่แล้ว +4

    सलाम सन्तोष सर

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 4 ปีที่แล้ว

    यी बैनिको भनाई ठिक हो, ईल्लिगल बसेर काहां business गर्न पाउछ, अरु पनि छन तर हाम्रो नेपालिहरु मलेसिया गए पछि नफर्किने ब्याक्ती धेरै छन। जहाँ सम्म मलाई लाग्छ केटि कै कारणले नआएका हुन। देश बिदेशका केटा केटि सराबरी बराबरी छन केटा होस वा केटि, आज भोलि भन्दा भन्दै समय बित्दै जान्छ जिबिको पार्जन गर्न मिलेर living togather को रुपमा बस्छन समय बितेको थाहा हुंदैना। जस्ले जे भने पनि मुख्या समस्या यहि हो।

  • @NPBMrukumelivlog98
    @NPBMrukumelivlog98 4 ปีที่แล้ว

    यस्तो घमन्दी श्रिमती यकहोरोती रोति पक्दैन भाउजु कुरा बुझन पर्छ गल्ती मान्छे बाट हुन्छ गल्ती सुईकार गरेर मिल्छु भन्नेलाइ अफसर दिनु पर्छ भाउजुको एक होरो घमन्दी मनले घरबार चल्दैन अरुको मर्मलाइ पनि बुझने कोसिस गर्नु पर्छ म पनि मलेसिय बसेको 15 साल भयो नेपाल गएकै छन ईलिगलमा बसेको छु

  • @shivalalthapa1168
    @shivalalthapa1168 4 ปีที่แล้ว +3

    सलाम छ सन्तोष सर

  • @yadabsamundra7636
    @yadabsamundra7636 4 ปีที่แล้ว +8

    Ramro Kam grnuvako xa sir

  • @surajtamang338
    @surajtamang338 4 ปีที่แล้ว +8

    ईलिगल ले होटल चलाउदैन र 4 महिना मा पनि अाउन सक्दैन किन कि म पनि बाध्यताले ईलिगल नै भएर बसेको छु

  • @simahirachansima1808
    @simahirachansima1808 3 ปีที่แล้ว

    Thank u midiya brother
    Helping for poor woman. Life

  • @mayabc6325
    @mayabc6325 4 ปีที่แล้ว +9

    नारी पीडित न भाको कोहि रहेन छ नेपाल मा

    • @verymentl6816
      @verymentl6816 3 ปีที่แล้ว

      narisaunu hai yo tamang dajuvai derai dekhekoxu afu kahana pay ok