𝗝𝗮𝘆 𝗡𝗲𝗽𝗮𝗹𝗮𝗸𝗼 𝗡𝗮𝗿𝗮/जय नेपालको नारा 𝗡𝗲𝗽𝗮𝗹𝗶 𝗖𝗼𝗻𝗴𝗿𝗲𝘀𝘀 𝗘𝗹𝗲𝗰𝘁𝗶𝗼𝗻 𝗦𝗼𝗻𝗴 𝗕𝘆 𝗖𝗵𝗼𝗹𝗲𝗻𝗱𝗿𝗮 𝗣𝗮𝘂𝗱𝗲𝗹 नेपाली कांग्रेस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 เม.ย. 2017
  • Digital Star Pokhara Presents :
    New Nepali Congress Election Song //2074//2017 By Cholendra Paudel //नेपाली कांग्रेस को चुनाबी गीत
    ________________________________________________________________________________________________
    ♪ Audio Credits ♪
    #Nepali_Congress_Election_Song #Cholendra_Poudel_Juna_Shreesh
    Song Name : Jay Nepalko Nara
    Vocal : Cholendra Poudel/Juna Shreesh/Ramji Poudel /Chandra Karki/Jyoti
    Lohani/Amar Dhital
    Lyrics : Cholendra Poudel
    Music : Cholendra Poudel
    Arranger :Taranath Acharya
    Studio :Digital Star
    Mixing : Khadka Bajurali (Studio Malshree)
    🎬Video Credits🎬
    Director : Taranath Acharya
    Cinematographer : Ganseh Sapkota
    Editor :Shiva Raja Bhurtel
    Post Production : Digital Star
    ✔ Audio/video : Digital Star Pvt. Ltd. +9779856045903
    ✔ Subscribe us TH-cam : Digital Star Pokhara
    E-mail : digitalstarpokhara@gmail.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य
    Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
  • เพลง

ความคิดเห็น • 818

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    केही अवसरबादी congressले गर्दा धेरै ईमान्दारcongressहरूको बिजोक भैरहेको छ।

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    सोझा र ईमान्दार congressहरूलाई जिताऔ।

  • @monozbisht2409
    @monozbisht2409 3 ปีที่แล้ว +12

    सानै देखि काङ्ग्रेस हु तर यो साल देखि नेपालि काङ्ग्रेस को कियासिल सदस्य

  • @basantakafle8364
    @basantakafle8364 2 ปีที่แล้ว +1

    नेपाली कांग्रेस जिन्दाबाद

  • @susmitakhadka9470
    @susmitakhadka9470 3 ปีที่แล้ว +14

    Yo song sunda ta ragat nai umlinxa vanya mero ta..jay nepal

  • @rabinadhikari5163
    @rabinadhikari5163 2 ปีที่แล้ว +5

    Nepali congress jaya nepal m Dhading bata hjr haru ni

  • @saradhalamichane5839
    @saradhalamichane5839 2 ปีที่แล้ว +7

    जयहाे नेपाली काग्रेस जनता🙏🙏🙏🙏🍇🍍🥝🥥🤨🤨🤨🤨🤨🤩🤩🤩🤩🤩🙏🙏🙏🙏🙏♥️♥️♥️

  • @birendranath4997
    @birendranath4997 ปีที่แล้ว

    कांग्रेस लाइ जीताउनै पर्छ योपाली

  • @D.T.online
    @D.T.online 3 ปีที่แล้ว +2

    राष्ट्रिय समान्ता जिन्दावाद
    अालु जस्ताे काङ्ग्रेस मुर्दावाद
    राजतन्त्र जिन्दावाद
    काेसि बेच्ने काङ्ग्रेस
    टनकपुर बेच्ने काङ्ग्रेस
    उठ हे उठ हे नेपालि
    काङ्ग्रेस लाई हराउन जाग नेापालि

  • @techacademy7131
    @techacademy7131 3 ปีที่แล้ว +12

    देशमा अध्यादेश काण्डपछि गित सुन्ने यता हाजिर🙌

  • @n_s_tgamersn_s_tgamers7734
    @n_s_tgamersn_s_tgamers7734 6 ปีที่แล้ว +5

    गित रामो रहेछ काम पनि पूरा हुन परो जय नेपाल

  • @shrijandevkota6768
    @shrijandevkota6768 3 ปีที่แล้ว +10

    जय नेपाल्❤️🇳🇵🇳🇵

  • @nabindawadi8717
    @nabindawadi8717 4 ปีที่แล้ว +24

    नेपाली काङ्ग्रेस मा आस्थावान सम्पुर्ण नेपाली हरु जन हरुमा जय नेपालको न्यानो अभिवादन , जय नेपाल 😉😊

    • @namastenepal6964
      @namastenepal6964 3 ปีที่แล้ว

      नेपाली काँङ् गेस

    • @rajukhadka6940
      @rajukhadka6940 2 ปีที่แล้ว +1

      नेपाली कांग्रेस मा आस्थावान सम्पुर्ण नेपाली जनहरुमा जय नेपालको न्यानो अभिवादन टक्रयाउन चाहन्छु ! जय नेपाल 🇳🇵✋

    • @dhurba.khadka427
      @dhurba.khadka427 2 ปีที่แล้ว

      @@namastenepal6964 lnkmkhlo

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    congress जिताऔ है हजुरहरू।

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    तर अब म सहन सक्दिन है congress हो।

  • @krishnaprasadsubedi2051
    @krishnaprasadsubedi2051 7 ปีที่แล้ว

    जय नेपाल...जवसम्म नेपालको त्रिकोणात्मक झण्डा नेपालमा फरफराईरहन्छ तव सम्म काँग्रेसको चारतारे झण्डा नेपालमा फरफराएको हुनेछ---अटल नेपाल र नेपाली काँग्रेस

    • @bhimshrestha6965
      @bhimshrestha6965 7 ปีที่แล้ว

      Krishna Prasad Subedi jaba samma vongress hunxa des ma taba bikas hune xaina nepal ko

    • @krishnaprasadsubedi2051
      @krishnaprasadsubedi2051 7 ปีที่แล้ว

      अहिलेका विकासका मार्ग कोरेको पार्टि हो नेपाली काँग्रेस भिम श्रेष्ठ जी...परिवर्तनको संवाहक हो नेका. संविधान वनाएको पार्टी हो ..2015 को 2046 को 2063 को 2072 को ..2072 को संविधान त 4 ठूला कम्नूस्ट नेता प्रम वन्दा वन्न नसकेपछी काँग्रसको नेतृत्वमा वनेको साक्षी छ...संविधान कार्यान्यन पनि यसैको जिम्मा मा छ...काँग्रेसका कमिकमजोरी छन् तिनको सुधार गर्दै जानु पर्छ...लोकतन्त्रको(काँग्रसको) विकल्प विश्वमा कहिँ पनि छैन नेपालमा पनि.........

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    ईमान्दार र बैचारिक अनुभूति भयका उम्मेदवारहरू जिताऔ जसले गरीबीको गहन अनुभब गरेको छ यसको न्यूनीकरण गर्ने काम जिते पछि गर्न सक्छ।
    हार्दिक धन्यबाद छ।

  • @jangathapa3648
    @jangathapa3648 7 ปีที่แล้ว

    हाम्रो नेपाल का सबै पार्टी का नाम र एजेन्डाहरुलाइ मेरो सलाम छ तर एसभित्र रहने नेता नाम का जन्तुहरुलाइ लाठी र लात छ!!इनिहरु सबै चोर बाख्रा हुन अनि नेपाल एउटा मनग्ये खेती हो!!तेसैले यदि हामी मन्छे गोठाला हौ भने हामीले चोर बाख्रा बचाउने या खेती//
    यो कुरामा सहमत हुनेहरु हाजिर हुम त!!

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    धेरै धेरै शुभकामना छ।

  • @ganeshshahi2060
    @ganeshshahi2060 2 ปีที่แล้ว +7

    jaya Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narendradahal7360
    @narendradahal7360 7 ปีที่แล้ว +2

    काङ्ग्रेस लाई भोट दिनु भनेको चोरर्लाइ चाबी दिनु हो

  • @rabinapaudel44
    @rabinapaudel44 3 ปีที่แล้ว +4

    जय नेपाल्🇳🇵🇳🇵🇳🇵

    • @DigitalStar123
      @DigitalStar123  2 ปีที่แล้ว

      धन्यबाद हजुरलाई कृपया गीत शेयर गरिदिनुहोला |

  • @badriprasadsharma861
    @badriprasadsharma861 2 ปีที่แล้ว +8

    फेरी पनि यिनै देश बेचुवा नेताहरूलाई जिताएर रगत पसिना चुसाउन मुड भएर लाग्ने यिनिहरलाई राम राम भन्दै सोझा र शान्त नेपालीलाई यस्मा नहोम्न बिन्ती गर्छु।

  • @sonamgammer1655
    @sonamgammer1655 6 ปีที่แล้ว

    बाटो बनायर घर घर आयर सुकुम बासी र मज्दुर किसान गरिब समस्या को समाधान पक्काइ गर्नुप्रछ काङ्ग्रेस जयनेपाल ले

  • @bhesnatandan1127
    @bhesnatandan1127 7 ปีที่แล้ว +1

    नेपाली काङ्ग्रेस जिन्दावाद

  • @keshabkc6305
    @keshabkc6305 3 ปีที่แล้ว +61

    अब 2078 को चुनाब मा यो गित अझै हिट बनाउनु पर्छ जय नेपाल्😀

    • @Subasey
      @Subasey 2 ปีที่แล้ว +1

      Kaam xaina 😂

  • @bikendra4747
    @bikendra4747 7 ปีที่แล้ว

    क्रान्तिकाती गीत राम्रो छ सबै पाटिको गीत खुब गजब गजबको बनेछ सबैले राम्रो काम गरेको रे हेहे तर जो सुकैले जे सुकै गरे पनि नेपालमा राज तन्त्र हटे पनि गणतन्त्र ल्याए पनि लोकतन्त्र ल्याए पनि शान्ती ल्याए पनि जनतामा कार्यान्वयन भएन कहिले उहीँ दु:ख उहीँ सास्ती आजै खेपेकै छ्न ,खासै उचित लागेन यो गीत अहिलेको परिवेशमा होइन सबै कलाकार अहिले राजनीति मै लगेछन क्यारे

  • @ShantiShah-pi5of
    @ShantiShah-pi5of 6 หลายเดือนก่อน +1

    kati ramro jagarn git mis u all kalakarharulai

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    सारै मीठो गीत छ।

  • @prabinsagaryogi6140
    @prabinsagaryogi6140 7 ปีที่แล้ว

    भारत को पाती नेपाल को काङ्ग्रेस

  • @prabinadhikari1774
    @prabinadhikari1774 3 ปีที่แล้ว +3

    जय नेपाल को नारा ले मुक्ती पाय सारा ले जय नेपाल्✋✋✋✋✋✋✋✋

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    inclusive democracy ले नै महिला अधिकार ,मानव अधिकार र मतदानको अधिकार दिएको हो।

  • @n_s_tgamersn_s_tgamers7734
    @n_s_tgamersn_s_tgamers7734 6 ปีที่แล้ว +1

    रुख नै हो

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    हजुरहरू धेरै धेरै रोजगारी दिनु पर्यो र गुणस्तर बुझ्ने शिछा सबै नेपालीहरूले पाम्।

  • @sureshsaud98
    @sureshsaud98 2 ปีที่แล้ว +7

    Jaya nepal💖🇳🇵

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    यो चुनाव सकेसम्म शान्तिपूर्ण बनोस यही शुभकामना ब्यक्त गर्दछु।

  • @ajayshah5220
    @ajayshah5220 2 ปีที่แล้ว +1

    यस पालि तिम्रो पता साफ हुने छ ढुक्क भएर बस देश बेचुवा अबको पालो लिङदेन लाई

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    मतादानको दिन लडाई नगर्नु र नगराऔ।

  • @narayanlamichhane9919
    @narayanlamichhane9919 ปีที่แล้ว

    यसपाली काँग्रेस लाइ जसरी नी जिताउन पर्छ । जय नेपाल !!!

  • @laxmandevkota8534
    @laxmandevkota8534 6 ปีที่แล้ว +1

    jai nepal !!! स्विकार्नु होस न्यानो अभिभादन । नेपाली कांग्रेस जिन्दाबाद !!! महामानब बि.पि को सपना साकार गरौ !!!

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 2 ปีที่แล้ว +1

    देश बेचेर लुटेर खाने सीमा बेचेर लुटेर खाने पुब देखी पशीम समम जय जय नेपाल जनता लाई नमस्कार

  • @premseti1936
    @premseti1936 7 ปีที่แล้ว +3

    जीत कस्को
    नेपाली कांग्रेस को
    नेपाली कांग्रेस जिन्दाबाद
    जिन्दाबाद
    जिन्दाबाद!!!!!!!!!!!!!!!!!!!!

  • @KaranKumar-pb3yg
    @KaranKumar-pb3yg 2 ปีที่แล้ว +5

    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    ईमान्दार congress हरूलाई हार्दिक नमस्का र शुभकामना छ।

  • @shrawanchandrabanshi4552
    @shrawanchandrabanshi4552 7 ปีที่แล้ว

    जित्यो भने केही होस या नहोस नेपाल त भारत पकै हुन्छ ।

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +2

    भातेहरु हेरत गठबन्धन ।

  • @arjundeuba9980
    @arjundeuba9980 3 ปีที่แล้ว +2

    Nepali congress jindabad
    Desma bikash lyaunu

  • @birkharasaili5675
    @birkharasaili5675 2 ปีที่แล้ว +1

    veri nice jai nepal

  • @shantitamang7433
    @shantitamang7433 2 ปีที่แล้ว +1

    जय देश जय कङ्रेस।

  • @manbahadurkhatri2057
    @manbahadurkhatri2057 2 ปีที่แล้ว +5

    Jaya nepal

  • @user-mz3qs2by2i
    @user-mz3qs2by2i 11 หลายเดือนก่อน +2

    Jaya Nepal

  • @2seesddffff
    @2seesddffff 2 ปีที่แล้ว +5

    जय नेपाल।।

  • @premseti1936
    @premseti1936 7 ปีที่แล้ว +1

    नेपाली कांग्रेस जिन्दाबाद
    जिन्दाबाद जिन्दाबाद

  • @somshrestha1645
    @somshrestha1645 7 ปีที่แล้ว

    कुन मुखले भन्न सकेको ? कति पटक वहुमत पाएर पनि माखा नमार्ने कांग्रेसले । संकट निम्त्याउने पनि काँग्रेस अनि समाधान पनि कांग्रेसबाट नै भएको चैं पक्कै हो । अब न काँग्रेस रहन्छ न संकट अाउँछ ।

  • @santoshadhikari6520
    @santoshadhikari6520 5 ปีที่แล้ว +18

    चोलेन्द् र दाइ ल अति राम्रो छ है गित 💞🌹✋✋

  • @rosanithapa6107
    @rosanithapa6107 7 ปีที่แล้ว +2

    thanks aacharya digital malepan pokhara.

  • @saptarangisansar4498
    @saptarangisansar4498 3 ปีที่แล้ว +4

    Tiktok मा हेरेर आउने एता🙏

  • @arjundeuba9980
    @arjundeuba9980 3 ปีที่แล้ว +9

    Nepali congress jindabad🤘🤘🤘🤘💪💪👍️👍️🤟🤟🤟✊✊✊✊

  • @arpanabasnet2029
    @arpanabasnet2029 ปีที่แล้ว

    कति मिठाे गित

  • @ajayshah5220
    @ajayshah5220 2 ปีที่แล้ว +2

    काङ्ग्रेस मा भोट न हाल उहाँ हरुलाई केही हुदैन तिन करोड नेपाली जनतालाई दुख दिने काङ्ग्रेस नैं हो देश त बेचियो न

  • @surajranabhat7975
    @surajranabhat7975 4 ปีที่แล้ว +12

    Ma ta yo song election nahuda pani sani rako xu bela bela ma

  • @rajmanbudha9384
    @rajmanbudha9384 2 ปีที่แล้ว +5

    जय नेपाल जय काङ्ग्रेस

    • @alinkwr2384
      @alinkwr2384 2 ปีที่แล้ว

      जय जेपाल जय काङ्गगे्स 🇳🇵🇳🇵🇳🇵🇳🇵🌳🌳🌳🌳🌳🌳🥀🥀

  • @mrchand0715
    @mrchand0715 2 ปีที่แล้ว +5

    जय नेपाल

  • @amanadhikari8122
    @amanadhikari8122 7 ปีที่แล้ว

    सुर्य मा भोट हाल्नी है भन्छ साथिले

  • @anmolshakyshrestha9114
    @anmolshakyshrestha9114 7 ปีที่แล้ว +42

    जुन पाँटिले भारतको गुलामी गर्छ तेहि पाँटी नेपाली काँग्रेस जिन्दावाद रे

    • @rakeshchaudhary7604
      @rakeshchaudhary7604 7 ปีที่แล้ว +2

      anmol babu bharat ko gulam gareko baye congress party le desh ma prajatnatra loktantra aaudein tiyo nepal ko sambindhan bandein tiyo ............................ aaj jun timi sowtantra ka sath bachi rako xau ni to nepali congress le garda ho yo kura timi jasto beda comnist haru lai taha xain; hola

    • @susmabalkumar7041
      @susmabalkumar7041 7 ปีที่แล้ว

      +rakesh chaudhary haaa dekhiya kai xa kam comnust le garne nam afno garau ne chor kangress 70 salma jitera kai garna sakena kyare

    • @bishnuprasadghorasaini5406
      @bishnuprasadghorasaini5406 3 ปีที่แล้ว

      @@susmabalkumar7041 mukh samal hai marlas

  • @worldrace5488
    @worldrace5488 2 หลายเดือนก่อน +1

    🔔🔔🔔 jaya ghanti

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    ईमान्दार , नैतिक र स्पष्ट बैचारिक सकारात्मक सोच भयका उम्मेदवारलाई मतदान गरौ।

  • @Sv234vlog
    @Sv234vlog 7 ปีที่แล้ว +3

    Ekdum ramro x...Jay desh..Jay congress :)

  • @christainkhadgabudhathoki6456
    @christainkhadgabudhathoki6456 2 ปีที่แล้ว +1

    Jayanepal

  • @santoshpaudel1586
    @santoshpaudel1586 7 ปีที่แล้ว +1

    नेपाली काङ्ग्रेस जिनदाबाद,,,,,,

  • @prekshyabhattarai9578
    @prekshyabhattarai9578 2 ปีที่แล้ว +6

    Jay Nepal

  • @user-mk7gk5ib7k
    @user-mk7gk5ib7k 2 ปีที่แล้ว +5

    Jay Nepal🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kabibishnuharighimire1906
    @kabibishnuharighimire1906 2 ปีที่แล้ว +4

    नेपाली कांग्रेसमा गुट हैन, एकजुट भए जस्लेपनि चुनाव जित्न सक्छ । एउटा पार्टी छ गुटै गुट छन् । आखिर परे भोटै नहाल्ने के कांग्रेस ? ।

  • @sanjurajwagle4050
    @sanjurajwagle4050 2 ปีที่แล้ว +1

    Congress jindabad

  • @bodhnathdevkota7590
    @bodhnathdevkota7590 5 ปีที่แล้ว +4

    Jai Nepal congress

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    हजुरहरू सबैलाई हार्दिक बधाई छ।

  • @user-tb5gf6zp1s
    @user-tb5gf6zp1s 7 ปีที่แล้ว +1

    जय नेपालको नाराले - दुख पाए साराले

  • @bikashdas8098
    @bikashdas8098 2 ปีที่แล้ว +4

    Jay nepal jay congress

  • @s.kmedia3661
    @s.kmedia3661 7 ปีที่แล้ว +4

    Nepal ko jaya hoss !!::!!

  • @user-gi9gk6cw4m
    @user-gi9gk6cw4m 2 ปีที่แล้ว +2

    Yo geet TikTok ma kin aauden

  • @rohitpoudel7436
    @rohitpoudel7436 5 ปีที่แล้ว +4

    Jay nepal and nice video and song

  • @kulbahaduroli6117
    @kulbahaduroli6117 2 ปีที่แล้ว +1

    जयनेपाल

    • @DigitalStar123
      @DigitalStar123  2 ปีที่แล้ว

      धन्यबाद हजुरलाई कृपया गीत शेयर गरिदिनुहोला |

  • @mrshadow9081
    @mrshadow9081 7 ปีที่แล้ว +2

    first party of Nepal npli congress

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    हजुरहरू सबैलाई हार्दिक नमस्कार र धेरै धेरै सम्झना छ।

  • @ajayshah5220
    @ajayshah5220 2 ปีที่แล้ว +1

    काङ्ग्रेस मा हाल्दै नौ काङ्ग्रेस रास्ट्र घाति रहेछ

    • @DigitalStar123
      @DigitalStar123  2 ปีที่แล้ว

      राम्रो इमानदार नेता छानेर भोट हालौ ।

  • @sandeshrai8475
    @sandeshrai8475 5 หลายเดือนก่อน +1

    Jai Nepal

  • @uneshcreative5714
    @uneshcreative5714 2 ปีที่แล้ว +4

    jay nepal jay jay jay nepal nepali congress ko ko hunu hunxa eauta like gardinu jay
    congress

  • @mitramagar653
    @mitramagar653 6 ปีที่แล้ว

    Geet ramro xa. Jasto geet testai netaharu vaye.. kati ramro hune thiyo. Kati patak aayo desma congress tara kehi garna saken tyo karan neta gatilo nahunu ho. Akhir janata le chaheko bikas ho. Congress ma gagan le chalaye sayad des ma bp ko nam rahala natra deuba jasto pm baner des bandaina. Janatale party hoina neta chunnu parxa. Prachanda, jasto pani dea ma kehi garna sakdaina. Tara mao ma testo neta xa jasle garxu vanne jasto narayankaji, a maleko kp, ra naya neta haru hunu parxa.sakshyam neta ho vane jun partyko vaye pani jitaunu hola party hoina. Akhir des chalauna ta prachandale jasto pad ko lagi congress ma miler e male pani dhalne feri afno samay sakiye paxi tehi congress pani dhalne yesko matlab afulai matra ta heryo.deuba le chalauna sakdaina nepal ra dhoka ko netako jaruri pani xaina hamilai. E maleko pm, kp, gagana thapa, narayan kaji, subhas nemwang, baruram, janardan, lal babu, yestai neta haru jo ahile nam chahi yad vayen tara uhako bachan doctor le jite ma desko namma pay linna sukh subidha linna vaneko xa vane ani naya party ko mishra lai jitaunu hos miler chalaye des banxa sacha neta ho chahiyeko hamilai dhoke baj hoina.geet gayer matra hunna kam garer dekhaunu parxa. Jai des nepal.bikasit des nepal hos tehi suv kamana xa netaharulai

  • @jagdishbudhachhetri1199
    @jagdishbudhachhetri1199 6 ปีที่แล้ว +1

    जय देश जय नेपाली कांग्रेस जिन्दावाद

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    हजुरहरू सबैलाई हार्दिक नमस्का र धेरै धेरै सम्झना छ।

  • @bikashchapagai2241
    @bikashchapagai2241 5 ปีที่แล้ว +2

    जति परिवर्तन भाको छ काँग्रेस को सरकारको पालामा भाको छ। शान्ति प्रक्रिया देखि संविधान निर्माण प्रक्रियामा काँग्रेस को धरै हात छ।

  • @nischalkatwal948
    @nischalkatwal948 2 ปีที่แล้ว

    Nepali kaggrress jindabad 😀😘

  • @surendraregmi8883
    @surendraregmi8883 2 ปีที่แล้ว +2

    Wow kati ramro song jay NEPAl

  • @rajanpandey9164
    @rajanpandey9164 2 ปีที่แล้ว +1

    Jay Nepal jay congresh

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    हजुरहरू सबैलाई हार्दिक नमस्कार साथै धेरै धेरै सम्झना छ।

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    हजुरहरू नमस्कार छ सहि र सकारात्मक बाटोमा लाग्यौ के ही बेईमानी congressईमान्दार हुनु पर्यो।

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    हजुरहरु सबैलाई हार्दिक नमस्कार र धेरै धेरै धन्यबाद छ।

  • @rikshanrai2597
    @rikshanrai2597 7 ปีที่แล้ว +1

    देश मा शान्ति सबै नेपाली मीलेर ल्याएको हो काङ्ग्रेस ले मात्रै होईन

  • @arjunkhanal2214
    @arjunkhanal2214 ปีที่แล้ว +1

    Jay nepal

  • @galaxy4k866
    @galaxy4k866 2 หลายเดือนก่อน +1

    नेपालि कांग्रेसले अहिले सम्म गरेका राम्रा कामको छोटो बिबरण ।
    #दुख_जनमान्नु
    _________________होला___________________
    * 2003 साल मा भारतको झन्डा मुनि बसेर भारतका लागी काम गर्ने काङ्गेस
    * 2006 मा भारतिय राजदुतलाई नेपालको मन्त्री परीषदमा अनिबार्य उपस्थिति गराउने काङ्गेस
    * 2011 मा कोशि भारत लाई बेच्ने काङ्गेस
    * 2015 मा गण्डकि बेचि खाने काङ्गेस
    * चिन संग नजिक हुदा भारत रीसाउछ भन्ने काङ्गेस
    * देशका नदि नाला भारतलाई बेच्ने काङ्गेस
    * 2016 मा राजा महेन्द्र ले लात हानि जेल कोचिएको काङ्गेस
    * 2018 देखि 2031 सम्म ईन्दीराको पेटिकोट धुने काङ्गेस
    * 2031मा भारतको 31 लाख खाएर नेपाली मार्ने काङ्गेस
    * 2045 मा भारतिय धोतिहरूली नाका बन्दी गर्न लगाउने काङ्गेस
    * 2046 मा 42 करोड भारू भिगमागी 4आ चुनाब जित्ने काङ्गेस
    * गण्डकी भारतलाई बेचि खाने काङ्गेस
    * 36 ओटा कलकार खाना बन्द गर्ने काङ्गेस
    * 13 वटा उध्धोगलाई निजीकरण गरी बन्द गर्ने काङ्गेस
    * 2046 बाट भुपरिबेष्टित नेपाललाई भारत बेष्टित बनाउने काङ्गेस
    * 15 बर्षकि छोरीलाई बल्तकारी (मोरङका गोपाल शर्मा) काण्ड काङ्गेस
    * टनकपुर बेचि खाने काङ्गेस
    * सुस्ता लगायतका सीमाना बेचिखाने काङ्गेस
    * प्रमाणीत भ्रष्ट्रचारीलाई 119 कलो को माला ले स्वागत गर्ने काङ्गेस
    * प्रमाणित भ्रष्ट्रचारीलाई जिताउने काङ्गेस
    * भुकम्प पिडितका नाममा आएका जस्तापाता बेचि खाने काङ्गेस
    * भारतलाई गाली गर्ने नेपाली मुर्ख हो भन्ने काङ्गेस
    * हामी तपाई भारतकै छोरा हौ भन्ने काङ्गेस
    * 35 करोड भुकम्प पिडिको त्रिपाल बेचेर खाने काङ्गेस
    * मोदिको पुत्ला जलाए कार्बाही गर्छु भन्ने काङ्गेस
    * भारतले 5महिना नाकाबन्दी गर्दा हैन भन्ने काङ्गेस
    * 92 करोड भारूमा नेपालको संबिधान बेच्न खोज्ने काङ्गेस
    * फाष्टट्रयाक मा 40 अरब भ्रष्ट्रचार गर्न खोज्ने काङ्गेस
    * महाकाली काला पानि भारतलाई बेचेर खाने काङ्गेस
    * हवाईजहाज अपहरण गरी 30 लाख लुट्ने काङ्गेस
    * नेपाल स्थितभारतिय दुताबासको दिनमा7 चोटी खुट्टा मल्ने काङ्गेस
    * राज्य कोषबाट उपचारको नाममा अरबौ भ्रष्ट्रचार गर्ने काङ्गेस
    * भ्रष्ट्रचारमा कृर्तिमान कायम राख्ने काङ्गेस
    * नेपालको झन्डा टेबुलमुनी राखि जाड खाने काङ्गेस
    * सुरा सुन्दरी काण्डमा महारथी हासिल गर्ने काङ्गेस
    * देशराई सयौ बर्ष पछाडी धकेल्ने काङ्गेस
    * 40 लाख भारतिय बिहारी लाई नागरिता बितरण गर्ने काङ्गेस
    यस्ता कतिछन छन छन मलाई झ्याउ लाग्यो लेख्न।धन्यबाद🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏पढ्ने लाई सुनको माला नपढ्ने लाई फुलको माला यो कथा बैकुन्ठ जाला अर्को बर्ष आउला😂