घर, गाडी, IPhone संगै तेल सम्म लगाईदीने शर्तमा घर ज्वाई बस्दै सिद्धार्थ आले ।।Siddrtha_Manamaya HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น • 443

  • @bishnuthapa9860
    @bishnuthapa9860 ปีที่แล้ว +23

    मन माया भनेको तेसै होर अति उत्कृष्ट गाउनु भयो दुबै जना लाई धन्यवाद छ सारै मन पर्यो

  • @minaneupane1566
    @minaneupane1566 ปีที่แล้ว +17

    असाधै रमाईलो सग गाउनु भयो धन्यबाद दुबै जनालाई ।

  • @chitrathapa7448
    @chitrathapa7448 ปีที่แล้ว +11

    कति राम्रो प्ररतुति सुनी रहुजस्ताे लाग्ने रमाईलाे र खुसि लागाे

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 ปีที่แล้ว +15

    मेरो सारै मन पर्ने मनमाया, भुमिका र कृष्ण बहिनी अनि शिद्दार्थ भाइ को यो दोहोरी सार्है मन पर्यो अनि रमाईलो लाग्यो । बधाई सबै जनालाई ।

  • @NasihbMagar
    @NasihbMagar ปีที่แล้ว +8

    सिध्दार्थ भाई भविष्यको स्टार कलाकार हो स्वर मिठो छ दिन प्रतिदिन प्रगती भईरहेको छ अनि मन माया बैनीको स्वर अनि हासो दुबै राम्रो छ

  • @lilbdrthapamgr555
    @lilbdrthapamgr555 ปีที่แล้ว +7

    एकदमै दामदर लाेकदाेहाेरी गित सिदार्थ अाले मगर अनि मानमाया वाईबा दुबैजनालाई धेरै धन्यवाद।

  • @jitthapa4718
    @jitthapa4718 ปีที่แล้ว +14

    हैट...कडा आयो...शुभ कामना..दुबै जनालाई..❤

  • @manbahadur5487
    @manbahadur5487 ปีที่แล้ว +6

    मनमाया हुदै हुन सिदार्थभाई दिनसुरु भएकोमा खुसि इन्द्रेणी टिम धन्यावाद।

  • @humthapa503
    @humthapa503 ปีที่แล้ว +3

    आहा कति रमाइलो हो आज मन माया दिदिको गित गाउनी शैली अति नै मन पर्‍यो

  • @shankarshah2235
    @shankarshah2235 ปีที่แล้ว +19

    कती मिठो सर्जकको सिर्जना लाई न्याय गरेर गाको सिदार्थ आले मनामाया वाइबाको आवाज झनै मिठो आभार छ 🌹

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 ปีที่แล้ว +4

    अति रमाइलो लाग्यो धन्यवाद दुबै जनालाई

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +8

    प्यारो सिध्दाथ आले भाई र मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @kushaharibhattarai4551
    @kushaharibhattarai4551 ปีที่แล้ว +17

    अति उत्कृष्ट लाेकदाेहाेरी गायक तथा गायिका दुव‌‌ै लाई हार्दिक बधाइ तथा शुभ कामना।।जय इन्द्रेणी।।

  • @jayabohara1344
    @jayabohara1344 ปีที่แล้ว +34

    आज सम्मैको सबै भन्दा राम्रो दोहोरी छ बधाई छ दुबै जनालाई

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 ปีที่แล้ว +6

    आहा कती राम्रो दोहरी गीत, येस्तै राम्रो गीत गाउने जोड़ी अनी साथ दिनेहरुलाई धेरै धेरै धन्यवाद छ! इंद्रेणीको जय होस।

  • @DilmayaPariyar-i1w
    @DilmayaPariyar-i1w ปีที่แล้ว +4

    धेरै मन पर्याे फेरिपनि याे जाेडिकाे गित सुन्न पाईयाेस धन्यवाद 🙏🙏

  • @fzre5di300
    @fzre5di300 ปีที่แล้ว +47

    दोस्रो बिमा कुमारी हुनु हुन्छ मिठो आवाज की धनी मनमाया वाईबा दिदी हँसिलो मुहार अनी मिठो शब्दका खानी जल्दो बल्दो लोक प्रिय गायक सिद्धार्थ आले को दमदार प्रतुती आहा आज झन् धेरै रमाईलो भयो बधाई छ सबै इन्द्रेणी परिवार जय गित 🎤🎧🎻🎤🪘🎧🎤🪘जय संगीत जय इन्द्रेणी 🌈🌈🌈🌈

  • @jivanmagar7447
    @jivanmagar7447 ปีที่แล้ว +32

    आहा आज त सिद्धार्थ र मन माया दोहरी देखेर सुनेर मुसु मुसु हास्दै मजा लिदैछु ।। बधाई छ दुबैजनालाइ ❤❤❤

  • @Romanromanrana
    @Romanromanrana 9 หลายเดือนก่อน +3

    सित्दार्थ भाइ र मनमाया जी दुबै जनाको दोहोरी ज्यादै राम्रो लाग्छ।मान्छे पनि राम्रा र गितको शब्द लय पनि उत्तीकै राम्रो बनाउनु हुन्छ।ज्यादै मन पर्छ।।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +8

    भाई कडा आज भन्दा भोलि बधाई छ मनमाया दिजु कोत के भन्सकछुर बधाई छ सबैलाई ❤❤❤❤❤

  • @tilakghartimagar7062
    @tilakghartimagar7062 11 หลายเดือนก่อน +1

    अत्यन्तै मार्मिक लोकदोहोरी सिद्धार्थ आले अनि मनमाया वाइबाको धन्यवाद दुबै जनालाई ।
    अनि इन्द्रेणी तिमलाइ ।

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +5

    great dhohori couple one more. मनु बहिनीको सबै दोहोरी उत्कृष्ट हुन्छ । सिद्धार्थ भाईको पनि सारै मिठो लाग्यो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @GangaBudha-t9n
    @GangaBudha-t9n ปีที่แล้ว +5

    मलाई मन पर्ने गायक भाइ सिदार्थ गायिका मनमाया दि उत्कृष्ट दाेहाेरि सुन्न पाउँदा खुसि लागेकाे छ अब अर्को भाग पनि सुन्न पाउ❤❤

  • @madhavisapkota583
    @madhavisapkota583 ปีที่แล้ว +5

    सारै रमाइलो लागयो मलाइ पनि मन मायाँ दिदि अनि सिदारथ भाइको दोहोरि nice songrs

  • @PrakashRaut-nd2hl
    @PrakashRaut-nd2hl ปีที่แล้ว +15

    मनमाया दिदि को गित सुनेसी आन्नद आउँछ ❤❤❤

  • @SumiKhanal-n9l
    @SumiKhanal-n9l ปีที่แล้ว +7

    साच्चै पछिलो समयमा एकदमै राम्रो अनि रमाइलो हसिलो पारा ले खत्रा शब्द प्रहार गर्ने सबैको मन मुटु मा बस्न सफल प्यारो दाजु लाई अझ अगाडी बढेको देख्न पाइयोस ❤🎉 सारै नै राम्रो दोहोरी धेरै धेरै सफलताको शुभकामना सिद्दार्थ दाजु लाई

  • @fulmayagrg4020
    @fulmayagrg4020 ปีที่แล้ว +32

    हैट जुन दिन हाम्रो मनमाया दिदी ले गाउनु हुन्छ इन्द्रेणी मा इन्द्रेणी को माहोल छुट्टै रामैलो र चमत्कार देखिन्छ जाय गित जाय संगित 🎉🎉🎉

    • @khumgaha3642
      @khumgaha3642 ปีที่แล้ว

      मनु त ईन्द्रेनिको शान हो,मनु बिनाको ईन्द्रेनि त सुनसानै हुन्छ।

    • @nabarajgurung668
      @nabarajgurung668 ปีที่แล้ว

      ❤ho sachi

  • @rajkumarbhattarai1037
    @rajkumarbhattarai1037 ปีที่แล้ว +4

    kisna कडेल नहुदा अलि खल्लो भए पनि धेरै पछि मनमायाको गित सुन्न पाउँदा एक दम दामी जय इन्द्रेणी जय इन्द्रेणी जय इन्द्रेणी

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 ปีที่แล้ว +11

    ❤❤❤ आहा कति रमाइलो गरी दुबै जनाकाे स्वर मा सजिएकाे आजको सौगात मज्जा आयो दुबैको सुरिलो आवाज ❤❤❤❤❤ जय होस् सबैको कल्याण होस् सबैको जय ईन्द्रेणी सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ सबैलाई अनुरोध

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +16

    आहा रमाइलो दोहोरी अनि सिद्धार्थ जि को एकल गीत यहाँ हरु दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +12

    कृष्ण गुरुङ दाइलाई. धेरै समय पछि इन्द्रेणीमा देख्न पाउदा म धेरै खुशी र भाबुक पनि भए कारण केहि समय अगाडी भारतमा स्वास्थ्य उपचारमा हुनुहुन्थ्यो भन्ने खबर सुन्दा धेरै पिर लागेको थियो दाइलाई. स्वास्थ्य लाभ गरेर आउनु भएकोमा हार्दिक बधाई अनि सिध्दार्थ आले भाइ र मनु बहिनिको दोहोरि अति उत्कृष्ट लाग्यो दुबै भाइ बहिनिलाई. हार्दिक बधाई तथा शुभकामना

  • @khumgaha3642
    @khumgaha3642 ปีที่แล้ว +7

    हैट् कति मिठो दोहोरि भयो आज,मनु र सिद्दार्थ भाईको।

  • @somthapa2643
    @somthapa2643 ปีที่แล้ว +4

    How Dami manpareko sangitik jodiko dohari maza aaunevayo aajuta la haie sunna basiyo badhai xa saphata le Shikhar chumdai jaune 🎉🎉🎉

  • @ritabika767
    @ritabika767 ปีที่แล้ว +6

    मनमाया बैनिकाे के कुरा उहा काे त चर्चा छदैछ त र सिदारथ भाइ ले नि सारै राम्रो हाउभाउ सहिद गाउनु भकाेछ अर्को भाग नि हेर्न पाउ

  • @c.branamagar8148
    @c.branamagar8148 ปีที่แล้ว +17

    मन माया जि को बिग फ्यान्।।सिदार्थ आले भाइ नया पुस्ताको अति अनुशासित ट्यालेन्ट गायक

  • @premthapa2399
    @premthapa2399 ปีที่แล้ว +8

    मनमायाको स्वरमा त जादु नै छ कति मीठो होके स्वर पनि

  • @dilbahadur5461
    @dilbahadur5461 ปีที่แล้ว +4

    नमस्ते सम्पुर्ण इनदरणि टिम प्रति हार्दिक सम्मान छ। विशेष गरि मन माया वाइ वा र सिदार्थ आले ज्यु ले प्रस्तुत गाउनु भो को। दोहोरि फेरि नि सुनन पाउ

  • @taramagar1407
    @taramagar1407 ปีที่แล้ว +6

    Please part 2 la yehi vakama pragatiko shubhkaman vanna chahanxu sabaii team laiiiii

  • @rambahadur7529
    @rambahadur7529 ปีที่แล้ว +4

    सिद्दार्थ आले भाइले लोकदोहोरी क्षेत्रमा छिट्टै प्रगती गरेको अनुभव भाको छ बधाइ छ साथै मनमाया बैनिलाइ पनि।

  • @थापा
    @थापा ปีที่แล้ว +15

    सिद्धार्थ आले सङै मन मायाको दोहोरी बब्बाल रमाइलो लाग्यो।धन्नेबाद ह्जुर हरुलाइ।आजकाल अस्साद्धे सिपालु सिद्धार्थ best of luck👍️👍️❤️

  • @THAMBAHADURTHAPA-q4i
    @THAMBAHADURTHAPA-q4i ปีที่แล้ว +3

    आज इन्द्रेणी दोहोरी हेर्दा अति राम्रो लायो सिद्धार्थ आले wow

  • @dadiram7563
    @dadiram7563 ปีที่แล้ว +2

    सिद्धार्थ आले र मन माया वाईबाको सारै राम्रो दोहोरि भाका पनि अति राम्रो यही भाका मा भाग 2 पनि आउनु पर्यो

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +5

    आहा कति मिठो भाखा आवाज सगै मिठो आवाज् कि धनी मनमाया बैनी र सिदार्थ भाइ को मिठो दोहोरी सुन्न पुगेको थियन तर time सकिगयो अब आर्को भाग्मा सुटकेस खोल्नको लागि फेरि सुन्न पाउ इन्द्रेणी teem with कृष्ण कडेल ज्यु को अमेरिका को कार्य सफल गरि छिटो फर्किनु होला सबै लाई सुभकामना 🎉🌺❤️🎉❤️🌺❤️🎉❤️🌺❤️

  • @sugamgc4248
    @sugamgc4248 ปีที่แล้ว +4

    जस्ले जे जस्तो भने सोचे नि मनमाया मान्छे जस्तो मन पनि उस्तै lov you dd ❤❤❤ and all indreni tim ❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +3

    सिर्द्धार्थ र मनमाया ले सारै मीठो गाउजुभयो /
    अब सिर्द्धार्थ सँग कृष्णना, भुमिकावय को दोहोरि हेर्नुपर्ने छ,

  • @jhamanthapa5432
    @jhamanthapa5432 ปีที่แล้ว +4

    सिद्धथ भाइ को शब्द मन पर्यो ,र दिदी मनमाया लय मन पर्यो, अन्तिम सम्म नै आफ्नो शुर छोड्नु भाको छैन❤❤❤❤

  • @kushaharibhattarai4551
    @kushaharibhattarai4551 ปีที่แล้ว +9

    जय इन्द्रेणी।। उत्कृष्ट लाेक दाेहाेरी गायक तथा गायिका दुव‌ैलाइ हार्दिक बधाइ तथा शुभ कामना।। बिराटनगर।।

  • @Defender-du7gr
    @Defender-du7gr ปีที่แล้ว +11

    अती उत्कृष्ट अती मनोरंजन दोहोरी सुपर से ऊपर ❤❤🙏🙏 जय इन्द्रेणी 🙏🙏🙏🙏 मनु जी सिद्धार्थ जी दुबै लाई सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏।

  • @dhangurung8258
    @dhangurung8258 ปีที่แล้ว +4

    syavas lok priya lok gaek ra gaika man maya ra sidhdartha ko atti sumdhr swor le dohori geet le feri sunna herna ma man lagi rahe ko xa bhane yes karakram ko responsible endreni ka sabai team most populer singers ahru lai dherai dherai dhannyavad ra namaskar xa

  • @sidarthaalemagar
    @sidarthaalemagar ปีที่แล้ว +260

    देश बिदेशबाट इन्द्रेणी हेरेर सुनेर बस्नुहुने सम्पूर्ण भगवानरुपी दर्शक स्रोता बिन म सिदार्थ आलेको नमस्कार 🙏अग्रज गायिका प्यारी दिदी मनमाया वाईबा सङ्गको आजको दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया सङ्गै माया पनि गर्दिनुस है,यो अवसरको लागि सम्पुर्ण इन्द्रेनी टिम प्रती हार्दिक धन्यवाद अनि आभार प्रकट गर्न चाहान्छु🙏🙏र मैले यो बसाईमा गायको गितहरुसङ्ग सम्बन्धित सर्जक/स्रस्टा र गायक गायिकाज्युहरु प्रती मनै देखि सम्मान छ🙏

    • @hariparshad5643
      @hariparshad5643 ปีที่แล้ว +13

      भाइकोसोरधेरैमिटोछ

    • @ramkajithapa2250
      @ramkajithapa2250 ปีที่แล้ว +8

      मलाई सारै मन पर्ने सिदार्थ भाइ अझै राम्रो प्रगति गर्दै जानू भाई शुभकामना म अहिले मलेशिया बाट हेर्दै छु।

    • @shanigurung-qn3ny
      @shanigurung-qn3ny ปีที่แล้ว +5

      मीठो अनि राम्रो लाग्यो भाई

    • @BabishaRana-e1y
      @BabishaRana-e1y ปีที่แล้ว +7

      राम्रो लाग्यो तर पहिलो पल्ट देख्दैछु त

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +6

      जय देस जय इन्द्रेणी सिर्धात भाइ हजुरले गाएका दोहोरी सदै राम्रा हुन्छ तर आजको दोहोरी ले मंनमुठु नै छोयो आजको दोहोरी साईद मंन माया ज्युको कार्णले हो इन्द्रेणीकि कोईली हुन मंन माया ज्यु पैलाका गायिका बिमा कुमारी दुरा शर्मिला वाईबा हरी देबी कोईराला लक्ष्मी न्यौपाने लिला वती बुडा माहान गायिका हरु पछाडिकि गायिका सिल सोभाकी गायिका मंन माया ज्युलाई भित्री मंनबाटै सलाम छ अहिले सम्म कैलै छाडा दोहोरी गाएको सुनेको छुईना माहान गायिका हुनुहुन्छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +4

    युवराजजी र शर्मिला श्रेष्ठ बहिनिको नाच उत्कृष्ट

  • @madanmgr3987
    @madanmgr3987 11 หลายเดือนก่อน +2

    यो वर्षको एकदम सालिन अनि सभ्य दोहोरी बधाई छ दुबै जना शिदर्था अनि मनुमाया लाई पार्ट 2 पनि छिटै हेर्न पाम हाल रोमानियाबाट हेर्दै छु

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u ปีที่แล้ว +14

    आजको दोहोरी सारै मिठाे सिदार्थ बाबू र मनमया बैनि को शुभकामना❤❤❤❤❤

  • @karnagharti7979
    @karnagharti7979 ปีที่แล้ว +3

    अति राम्रो गाउनु भएको छ दुबै ले

  • @PurnaMagar-g3w
    @PurnaMagar-g3w ปีที่แล้ว +7

    तपाईंको सङगित यात्रा उज्जल छ सिदार्थ जि सफल्ताको सुभकामना 🙏

  • @digimongurung6165
    @digimongurung6165 ปีที่แล้ว +2

    दोहोरी यस्तो पो हो त।साह्रै मजा आयो ।Thank you sidhartha babu. From pokhara.

  • @mr.sudiproka8648
    @mr.sudiproka8648 ปีที่แล้ว +6

    अति उत्कृष्ट छ गित सफलताको धेरै शुभकामना चम्पादेबीको सिर उच्च भाको छ Good luck भाई❤️

  • @mitramagar1329
    @mitramagar1329 ปีที่แล้ว +14

    आहा पछिल्लो समयमा निकै उत्कृष्ट दोहोरी गित गाउदै लाखौं दर्शकहरुको मनमुटुमा बस्न सफल चर्चित गायक प्रिय भाइ सिद्धार्थ आले र सर्वपृय लोक दोहोरी गायिका मनमाया वाइवा ज्युको दोहोरी अत्यन्तै मनपर्यो 🙏🙏👌👌😊😊🌺🥀😍😍

  • @trishana1557
    @trishana1557 ปีที่แล้ว +7

    Wow dhohori ta yesto hunu parxa kati khera sakiyaxa thaha paina ❤❤❤❤❤❤❤

  • @ramharishrestha7836
    @ramharishrestha7836 ปีที่แล้ว +5

    जति सुने पनि मनुको आवाज र हासो को धित कहिल्यै नमर्ने ठूलो फ्यान हु म पनि ।हाल कुवेत ❤❤❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 11 หลายเดือนก่อน +1

    सिद्दारथ बाबू को सब्दर मनमाया बैनीको हासो ले गर्दा दुईदिन को निदपनि हरायो सुन्दा सुन्दा वाउ

  • @BidhanGurung-im4dz
    @BidhanGurung-im4dz ปีที่แล้ว +6

    आह कति राम्रोपना सिदथ हाजुर❤❤❤❤❤

  • @jinugurung4096
    @jinugurung4096 ปีที่แล้ว +2

    Wow sidartha babu yekdamai ramro xa safaltako suva kamana yesari nai pargati gardai agadi badnu mero asirbat xa babu timi lai

  • @sumantamang1104
    @sumantamang1104 ปีที่แล้ว +3

    Sidhartha Aale ra manmaya waiba Jodi ko lokdohori Aati ramro rahe ko chha .❤🎉❤🎉❤.

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว +2

    जय इन्द्रेणी छत्र ब्रो भुमिका धेरै बाध्नु भो अलि छोटो मीठो हुनुपर्यो 🙏🙏🙏🙏💗💗💗

  • @tamsomai-rp3bu
    @tamsomai-rp3bu ปีที่แล้ว +8

    मन माया वाइबा र सिदार्थ आलेको दोहोरी साहारै राम्रो लाग्यो दुई जान्को लगन गाथो पनि छितै होस

  • @MayaThapa-ku8hm
    @MayaThapa-ku8hm ปีที่แล้ว +4

    Siddhartha bhaini baball dohori gaune vayakoxa badhai xa 🎉🎉🎉 aaja Jodi Jameson haie bhaiko manmaya baini sanga aananda aayo dohori superannuation aarko choti ni herna pam haie yo jodiko dohori ❤❤❤

  • @kalpanatamang3504
    @kalpanatamang3504 ปีที่แล้ว +5

    अति राम्रो 🙏🙏🙏🙏 फेरि पनि हजुरहरु दुई जानले गाउनु भाको हेर्न पाए हुन्थियोे 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 ปีที่แล้ว +18

    भाइको स्वर अनि शब्द चयन राम्रो छ।

  • @prayashalemagar9501
    @prayashalemagar9501 ปีที่แล้ว +9

    Aaja sarai majja aayo dohori sunera herera 🎉🎉🎉sampurna indreni sathai sidartha ale bhailai 🎉🎉subhakamana

  • @bindudhungana7461
    @bindudhungana7461 ปีที่แล้ว +3

    धन्यबाद सिद्धार्थ बाबु। म नियमितरूपमा युएसएबाट हेर्छु।

  • @dineshgurung4830
    @dineshgurung4830 ปีที่แล้ว +3

    सिदार्थ ले पनि राजु सरको तरिकाले गाउ छ यसरी नै गाउ नु पर्छ है सधै

  • @krishnaghale6804
    @krishnaghale6804 ปีที่แล้ว +6

    Super hit lok dohari song and sweet voice manmaya sis

  • @bimalapaudel-hw4fh
    @bimalapaudel-hw4fh ปีที่แล้ว +2

    मलाई धरै मन पर्ने इन्द्रेणी कार्यक्रम 🙏🙏🙏🙏🙏

  • @munaale5664
    @munaale5664 11 หลายเดือนก่อน +3

    कस्तो मन परेको मलाई त यो दोहोरी 🎉🎉🎉🎉 आहा!!! सिद्धार्थ आले र मन माया वाइवा 🎉🎉❤❤

  • @lilrana9102
    @lilrana9102 ปีที่แล้ว +2

    Di ra bhai ko juhari Sunera ananda aayo (lovely &sweet )voice thank you so much both of you ..keep it up.

  • @jyotighimire209
    @jyotighimire209 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो ❤ शुभकामना सबैमा

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว +2

    सर्ब प्रथम आले भाइ & मनु वाइवाको गित हेर्न र सुन्न मन त सारै थियो अभागी खप्पर भोलि बिहान चार बजे उथेर दिउती जानू पर्छ ! I am Sorry Now
    Good Night ❤❤❤👏👏

  • @bindudhungana7461
    @bindudhungana7461 15 วันที่ผ่านมา

    अति नै मन पर्ने कलाकार बहिनी मनमाया र मेरा लागि नयाँ गायक सिद्धार्थ आले।

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 ปีที่แล้ว +2

    आहा रमाइलो दाेहाेरी ❤❤❤❤❤❤❤

  • @bhekbahadursarumagar3246
    @bhekbahadursarumagar3246 11 หลายเดือนก่อน

    अती रामो लाग्यो सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। फेरी पनि यो जोडीलाई ल्याउनुहोला है।

  • @kashimayagurung5485
    @kashimayagurung5485 7 หลายเดือนก่อน

    आन्नद कति हो कति मनमाया दिदी र सित्दार्थ भाईको गित सुन्न पाउँदा आन्नदको सिमा हुँदैन सधैँ यसैगरि सुनिरहने पाओस् र हजुर दुबै जना लगायत सम्पूर्ण ईन्द्रेणी टिमलाई उच्च सम्मान 🙏अजम्बरी उन्नति प्रगति बढ्दै जावस् धेरैधेरै शुभकामना 🌹🎊🎉❣

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 11 หลายเดือนก่อน

    दाेहाेरी सारै मन पर्याे । मन्द ठट्यौलीसहित यति मीठाे, प्रेमील एवं सुन्दर प्रस्तुतिकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई बधाई तथा असीम शुभकामना । संयाेजनकाे लागि इन्द्रेणी परिवारलाई हार्दिक बधाई, सम्मान तथा धेरै धेरै सांगीतिक प्रगतिकाे शुभकामना ।

  • @gyanpuri655
    @gyanpuri655 ปีที่แล้ว +7

    कति हाे कति मिठाे हजारौं पटक सुनेनि सुनिरहु जस्तो ❤❤❤❤ भाग २ पनि याे जाेडिकाे❤

  • @puranbthapa9901
    @puranbthapa9901 ปีที่แล้ว +3

    कति राम्रो गित अनि भाका सारौ मिठाे🙏🙏💅💅💓❤️💓💛💚💙

  • @Romanromanrana
    @Romanromanrana 9 หลายเดือนก่อน

    सित्दार्थ भाइ र मनमाया जीको गित जति सुने पनि कमै लाग्छ।।दिन रातै सुनु सुनु हेरु हेरु लाग्ने कहिले मन भरिदैन।।फेरि पनि अर्को एप्पी सुद ल्याउनु पर्छ।।छत्र सर

  • @sabinkhadka6983
    @sabinkhadka6983 ปีที่แล้ว +5

    मनुको स्वर चै बबाल हो ❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई मनमाया बहिनी सिध्दाथ आले भाई जय भगवान् ❤😂🎉

  • @mainalichannel8857
    @mainalichannel8857 5 หลายเดือนก่อน

    मनमायाँ बैनि को जोडि मिल्छ बिहे गरे हुन्छ धेरै रमाइलो गर्नु भयो हजुर हरु ले 💓♥️♥️♥️♥️🌺🙏

  • @kirtimanpun845
    @kirtimanpun845 9 หลายเดือนก่อน +1

    क्या न्यान दिएर गाको भाइ आले र मनमाया सोल्तिनि ले हैत❤

  • @narayanbudha6897
    @narayanbudha6897 ปีที่แล้ว +3

    Dubai janako voice khub match gareko xa yo vakama😍

  • @harikummar5469
    @harikummar5469 ปีที่แล้ว +1

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤🎉🎉🎉

  • @khimsheers1574
    @khimsheers1574 8 หลายเดือนก่อน

    मनमाया दिदी दोहोरिकी रानी तेइ माथी नया पुस्तामा उदाएको सिदार्थ आले भाइ अति दमदार प्रस्तुति ❤❤❤

  • @gopalshahi2867
    @gopalshahi2867 ปีที่แล้ว +3

    यो जोडिको दोहोरी दामी।

  • @deepaksunar7327
    @deepaksunar7327 ปีที่แล้ว

    यो भाका मा धेरैसुहायो दूई जोडीलाई र भुमीका बैनीलाई पनी यो भाकामा किरण बीसी वा रेसम निर्दोष भाई संग जुराई दीनुहोला धन्यावाद

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 ปีที่แล้ว +1

    Aaha kati mitho live dohori badhai xa sampurna indreni team Ani sidartha vai Lai

  • @laxmanthapa9595
    @laxmanthapa9595 10 หลายเดือนก่อน

    फेरि पनि गाउनु पर्छ मनमाया दिदि र सिदार्थ भाइलाइ धेरै धेरै बधाई छ सारै मिठोछ ।सम्पुर्ण इन्द्रेणी टिमलाई पर्गतिको कामना छ ।

  • @dhanurana4565
    @dhanurana4565 ปีที่แล้ว +5

    Next part xutai laynu hai ❤❤

  • @LaxmanGurungGorkhaSiranchok
    @LaxmanGurungGorkhaSiranchok 11 หลายเดือนก่อน +3

    ❤❤❤ कति राम्रो गीत त्यसै माथी गीतको भीडन्त दाई दिदी तथा इन्द्रेणी टिमलाई हार्दिक बधाई छ म दुबइ देखि हेरिरहेछु।

  • @hirathapa4966
    @hirathapa4966 ปีที่แล้ว +1

    आहा! सारै राम्रो गीत अनि नाच जय इन्द्रेणी 💐💐💐💐💐💐