"मै पनि एमाले" New election song for CPN UML Maipani Amale By Badri Pangeni/Priya Bhandari 2017/2074

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 เม.ย. 2017
  • Vocal-Badri Pangeni/Priya Bhandari
    Lyrics/Music-Ek Narayan Bhandari
    Editor-Anup Siwakoti
    Producer-Baikuntha Mahat
    Published by Vardan digital 9851033000

ความคิดเห็น • 3.1K

  • @sangeetsuman5126

    सुहाङ ले जितेपछी यो गित हेर्न आउने कोको होईसिन्छ हाजिर गरुम त ✊✊

  • @hps5510
    @hps5510 ปีที่แล้ว +3

    Emaale ,congress r maaobaadi haru lai Jhundaunu parxa.

  • @ANIPAL416
    @ANIPAL416 2 ปีที่แล้ว +40

    मैले त दस पटक याे गित सुने ❤️❤️

  • @mr.adhikari4595
    @mr.adhikari4595 3 ปีที่แล้ว +278

    यो गित सुन्दा आङ जिरिङ्ग हुन्छ, रगत उमाल्छ, आँखा रसाउँछ हर्षले, जिउमा काँडा उम्रीन्छ्। सर्बोच्चले धेरै दिन पछि भएपनि हाम्रो खुशि फिर्ता ल्याइदिएकोमा धन्यबाद्।

  • @SurajBhirkhoire
    @SurajBhirkhoire 3 ปีที่แล้ว +465

    संसद विघटन भएपछी सुन्न आउने कोको हुनुहुन्छ ?

  • @user-cx5js6uy5z
    @user-cx5js6uy5z 3 ปีที่แล้ว +227

    सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि झन मन परेको छ यो गीत! सम्मान छ बद्री पंगेनी दाई!

  • @mr.adhikari4595
    @mr.adhikari4595 3 ปีที่แล้ว +142

    हिजोको सर्बोच्च को निर्णय पछि खुशी भएर फेरि यो गित सुन्न आउने म मात्रै हो कि अरु पनि हुनुहुन्छ??

  • @deepakupadhyay7733
    @deepakupadhyay7733 2 ปีที่แล้ว +34

    काङ्ग्रेस भएर नि यो गित मन पराउने को को हुनुहुन्छ ।

  • @ujwalsigdel3776
    @ujwalsigdel3776 2 ปีที่แล้ว +110

    ल है ! लामो समय पछि सुन्दैछु ।

  • @bidurlamsal2857
    @bidurlamsal2857 4 ปีที่แล้ว +88

    तीन बर्ष पछि फेरि यो गित सुन्न मन लायो ।।।

  • @sanjuadhikari4160
    @sanjuadhikari4160 3 ปีที่แล้ว +90

    आहा एमाले भन्दा कस्तो मन देखि आफ्नोपन आयो 😘

  • @dipakacharya2160
    @dipakacharya2160 3 ปีที่แล้ว +10

    2077 last tira sunne koko xam hajir garam hai sabai yemale haru🙏✊

  • @dbruk1025
    @dbruk1025 2 ปีที่แล้ว +140

    रगत उमाल्ने गित

  • @ourtradingchanel
    @ourtradingchanel 5 ปีที่แล้ว +40

    एक बर्ष पछि पनि यो गित खोज्दै सुन्नेहरु टन्नै भेटे । गर्व लाग्छ यो गितको समर्थक हुन पाउँदा ।

  • @niraulavinit
    @niraulavinit 3 ปีที่แล้ว +39

    एमाले पार्टी पुनर्गठन भए पछि सुन्ने हरु हाजिर को काे हुनुहुन्छ?🙏🙏

  • @KabirBhattarai
    @KabirBhattarai 3 ปีที่แล้ว +48

    Who is here after Supreme Court reinstated CPN(UML) ?

  • @forestandnature
    @forestandnature 3 ปีที่แล้ว +57

    अब फेरि यो गित सुन्ने बेला आयो कम्रेड हरु😂

  • @gauravkhanal1135
    @gauravkhanal1135 3 ปีที่แล้ว +147

    गठबन्धन लाई हराउनु पर्छ यसपालि जसरि भए नि!

  • @sundarkarki7738
    @sundarkarki7738 3 ปีที่แล้ว +2

    यति राम्रो पाटि लाई धोस्त पारे मुजि जंगली हरु लाई मिसायर यसो भन्दै गर्दा त केपि को झोला भन्नु होला म कुनै पनि पछ्याधार कुनै पनि गुठ को होइन म सुर्य चिन्ह अङित सिङो एमालेलाई माया गर्ने बेक्ती हु 😭😭😭😭😭🌺🌺🌺🌺🌻🌻🌻🌷🌷

  • @arjungm328
    @arjungm328 2 ปีที่แล้ว +6

    २०७९ को निर्वाचन आउनै आतेको बलामा खोजी खोजी यो गीत सुन्न आउने कोको हुनुहुन्छ hit like ✅ नेकपा एमाले जिन्दावाद जिन्दावाद ✅✊💜