निमुखालाइ अधिकार लिएर आयो माओवादी | Maobadi Election Song | Chetan Gotame Niru Shrees | Gajendra |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.พ. 2022
  • #AAYOMAOBADI#CHETANGOTAME#NIRUSHREES
    ♪ Audio Credits ♪ : Bihani Music Creations
    ♪ Nepali Lok Song:- Aayo Maobadi
    ♪ Singer:- Chetan Gotame Niru Shrees Magar
    ♪ Lyrics:- Gajendra Pariyar
    ♪ Music:- Gajendra Pariyar
    ♪ Music Arrange : Chetan Gotame
    ♪ Audio Mixing : HBN Kismat
    ♪ Studio : ONE BD HD
    .............................................................
    🎬 Video Credits 🎬 : Bihani Music Creations
    🎬 Direction:- Chetan Gotame
    🎬 Cinematography:-
    🎬 Edit/Color:- Shyam Yatri
    🎬 Starring:- Maobadi
    🎬 Post Production:- Happy Design
    © & ℗ Chetan Gotame Official Contact us at:-9860299610
    Audio/ Video Available Only On Chetan Gotame Official
    All The Audio And Video Rights Of This Music Video Is Owned only By Chetan Gotame
    Contract : 9851315786" 9860299610
    नमस्कार म गायक/गितकार/सँगितकार एवम् एरेन्जर चेतन गोतामे हामी यहाँ हरुलाई गित सँगितको माध्यमबाट मनोरन्जन दिने प्रयासमा मा त छौँ नै साथै मौलिक लोक सँगितको जगेर्नामा पनि महत्त्वपूर्ण भुमिका खेल्ने छौँ साथै गित सँगितकै माध्यमबाट समाज रुपान्तरण को अभियान पनि अगाडी बढाउनेछौँ यहाँको हौसला प्रेरणा र माया प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छु माया दिनु भएकै छ अझै माया गर्दै रहनु सल्लाह सुझाबकोहुन अनुरोध गर्दछु ।
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 387

  • @SingerChetanGotame
    @SingerChetanGotame  2 ปีที่แล้ว +90

    नमस्कार म गायक/गितकार/सँगितकार एवम् एरेन्जर चेतन गोतामे हामी यहाँ हरुलाई गित सँगितको माध्यमबाट मनोरन्जन का साथै देशका बिभिन्न राजनीतिक घटना परिघटना लाई उजागर गर्ने साथै जनताको आवाज बोल्ने गीत संगीत हरु प्रस्तुत गर्ने छौ साथै मौलिक लोक सँगितको जगेर्नामा पनि महत्त्वपूर्ण भुमिका खेल्ने छौँ साथै गित सँगितकै माध्यमबाट समाज रुपान्तरण को अभियान पनि अगाडी बढाउनेछौँ यहाँको हौसला प्रेरणा र माया प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छु माया दिनु भएकै छ अझै माया गर्दै रहनु सल्लाह सुझाब दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

  • @Krishna.khadka637
    @Krishna.khadka637 2 ปีที่แล้ว +46

    इतिहास मात्र होइन भबिस्य बोकेको तेसैले त राम्रो नि माओवादी हाम्रो नि माओवादी ✊✊

  • @kpmagar7970
    @kpmagar7970 2 ปีที่แล้ว +20

    लाल सलाम कम्रेत हरुलाई 💞💪🙏

  • @Educated.World100
    @Educated.World100 2 ปีที่แล้ว +7

    निकै उत्कृष्ट गीत छ बधाई छ सम्पूर्ण टिमलाई। नेकपा माओवादी केन्द्र जिन्दाबाद

  • @amarkarkijumla8392
    @amarkarkijumla8392 2 ปีที่แล้ว +5

    गित मनपर्यो सफल्ता को सुभकामना जुम्ला बाट

  • @abiralkhadka9617
    @abiralkhadka9617 2 ปีที่แล้ว +14

    धन्यवाद भाइ चेतन गाेतामे लाई मलाई साह्रै मन पर्ने कलाकार लाेक स्टारमा मैले भाेट गरेकाे मान्छे

  • @rajanbk221
    @rajanbk221 2 ปีที่แล้ว

    जनता ले एउटा चुनेर जिताऊने । हार्ने भए पछि गठबन्धन गरेर अर्को जन्ता को ईच्छा बिपरीत जित्ने। चुनाव भयो खा

  • @kpmagar
    @kpmagar 2 ปีที่แล้ว +8

    बधाई तथा धन्यवाद ! गजेन्द्र परियार ,चेतन गाेतामे तथा निरु श्रीस मगर काे याे टिमलाई

  • @manparsad4215
    @manparsad4215 2 ปีที่แล้ว +3

    फेरी पनि माउवादी लाई बाेट दिन्छु म ट जिन्दावाद

  • @rawalmakkar6899
    @rawalmakkar6899 2 ปีที่แล้ว +5

    माओवादी केन्द्र जिन्दावाद राम्रो माओवादी हाम्रो माओवादी

  • @mayalutamatta
    @mayalutamatta 2 ปีที่แล้ว +22

    मावबादी केन्द्र जिन्दावाद

  • @anishgahatraj2694
    @anishgahatraj2694 2 ปีที่แล้ว +23

    आयो माओवादी !💪✊❤

  • @bikrambudha8883
    @bikrambudha8883 2 ปีที่แล้ว +5

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिन्दाबाद ✊✊✊

  • @prakashbasnet6492
    @prakashbasnet6492 2 ปีที่แล้ว +14

    कठी मीठो गीत ❤️🤟✊✊

  • @rajendrakarki761
    @rajendrakarki761 2 ปีที่แล้ว +6

    सम्पुर्ण टिम प्रति हार्दिक सम्मान ।।गित एकदमै राम्रो छ

  • @intelroshi99
    @intelroshi99 2 ปีที่แล้ว +2

    मावबादी केन्द्र जिन्दावाद

  • @Barpaktube
    @Barpaktube 2 ปีที่แล้ว +10

    मिठो गीत अभियान! क्रान्तिको एउटा रूप👍✊🇳🇵

  • @Anup_Dai
    @Anup_Dai 2 ปีที่แล้ว +9

    धेरै राम्रो ❣️❣️🙏🙏

  • @GajendraPariyarOfficial
    @GajendraPariyarOfficial 2 ปีที่แล้ว +9

    सम्पुर्ण दर्शक श्रोता मा नमशकार,मेरो शब्द/संगित मा चर्चित गायक चेतन गोतामे र निरू श्रिस को अावाज मा अायो माअोवादी बोलको गीत

  • @kiranentertainment6823
    @kiranentertainment6823 2 ปีที่แล้ว +11

    Ekdam ramro geet banneko xa badhai xa❤️