पुस्कल शर्मा पहिलो पटक श्रीमतीसंग स्टेजमा देखिए, श्रीमती संगै नाचे छम छमी, बुवा आमा पनि संगै Puskal
ฝัง
- เผยแพร่เมื่อ 5 เม.ย. 2022
- पुस्कल शर्मा पहिलो पटक श्रीमतीसंग स्टेजमा देखिए, श्रीमती संगै नाचे छम छमी, बुवा आमा पनि संगै Puskal sharma
Facebook :- / indrakhatrii
Facebook Page :- / nayakhojmediapvt
Website :- www.butwalonline.com
Contacts :- 9857057741
Follow us onTwitter: / butwalonlinebo
#puskalsharma
#puskalsharma_wife
#Please_Subscribe
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
आहा कति धेरै रमाईलो बधाईछ पुष्कल शर्मा जि🙏
धेरै राम्रो कलाकार पशुपति शर्मा अरू आफ्नो परिवारको सदस्य चिनो लगाउनुहोस् र धेरै धन्यवाद छ।
नेपालकै हेरो पुस्कल दाजु को परिवार सुखमय होस अनि भाउजू को दर्शन नि पायौ पक्कै पनि भाग्यमानी हुनुहुन्छ भाउजू
आहा हाम्रो तिनकरोड नेपालि को मनमुटुमा बस्नुहुने पुस्कल सर्मा जि को जिबन संगिनी को दर्शन भयो यकदमै खुसि लागेको छ। हजुर हरुको दाम्पत्य जिबनको दिगो मायाको शुभकामना
Happy married life 💗💗💕💕 congratulations both of you 💗💗💕💕✅✅✅
बधाइ छ दाइ
बधाई छ दाजु बैबाहिक जिबनको लाखौ लाख शुभकामना
अाहा कति राम्रो जाेडि
दामी गित
आहा कती राम्रो धेरै धेरै शुभकामना छ ❤️🎉🎉
Nice beautiful ❤️ couple of puskar Sharma
आहा बधाई
Kati ramro jodi kati suhako jodi..puskal dajuko.
बैइबाहिक जिबनको सुभकामना छ दादा हजुर
Happy famly Life nice soing pukal sarma namaskar ma malaysiya bat herdai chhu
दामि दामि 🙏🙏🙏🙏❤️❤️
Kalakar hru desaka gahana hun samman chha 🙏🙏🙏💖💕💕💕
दामि दादा🙏🙏🙏🙏👌👌👌❤️❤️❤️❤️
बधाई छ भाई
Hjrko dampate jiban khusi khusko sath naya salko suvakamana