shiva shakti bhajan mandali Krishna Bhajan with Fun PART 2 | Entertainment Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มิ.ย. 2016
  • Krishna Bhajan
    Presenter : shiva shakti bhajan mandali
    Post Production : Reema Recording Studio
    Camera : Narayan Raj Satyal
    डल्फिनले एक अर्कालाई नामले बोलाउछन ! अचम्म लाग्दो जनावरहरुको रोचक तथ्यहरु Facts about Animals
    • Video
    Titanic भनेको क हो ? Titanic को बारेमा तथ्यहरु जुन तपाईहरुलाई थाह छैन
    • Video
    2050 मा हाम्रो संसार कस्तो हुन्छ त ?
    • Video
    पृथ्वी अचानक घुम्न बन्द भयो भने के हुन्छ ? रोचक तथ्यहरु
    • Video
    अमेरिकामा ४० प्रतिशत बच्चाहरु अविवाहित महिलाबाट जन्मने गरेका छन ! America को बारेमा रोचक तथ्यहरु
    • Video
    कति छ Bill Gates को सप्मति ? Bill Gates को बारेमा रोचक तथ्यहरु
    • Video
    North Korea को आठ कल्पनापनि गर्न नसकिने अचम्म लाग्दो नियम कानूनहरु 8 Strange Law of North Korea
    • Video
    China मा धनी व्यक्तिले आफ्नो अपराध को सजाय अरुलाई दिन पाउछन् ! China को बारेमा रोचक तथ्यहरु
    • Video

ความคิดเห็น • 415

  • @bishnugaaula4378
    @bishnugaaula4378 4 ปีที่แล้ว +33

    लोप हुन थाल्यो पूरा जमनाका धार्मिक परमपरा म यो दुबई बाटा हेर्दै छु राम्रो लाग्यो सबैलाई नमस्कार

  • @manirajsapkota4049
    @manirajsapkota4049 6 ปีที่แล้ว +54

    लाेप हुन लागि सकाे हजुर सस्किति जाेगाउ है हजुर हाे सबै मिलेर

  • @Rawalkritik
    @Rawalkritik 4 ปีที่แล้ว +22

    उहिले निकै सुनिने गरिन्थियो, खास गरि कृष्ण जन्माष्टमीको दिनमा त कुरै छोडौ। अचेल बालन गाउन मान्छेले छोडिसकेछन। यहि युट्युबबाट आज कृष्ण जन्माष्टमीको शुभ दिनमा सुन्दैछु। 😃

  • @govindadahal8438
    @govindadahal8438 3 ปีที่แล้ว +7

    अंतिसुन्दर भजनसुन्न पाउँदा धन्नेबाद

  • @divinemoto
    @divinemoto 4 ปีที่แล้ว +17

    सारै मीठो खैजेडी भजन सुन्दा निकै नै आनन्द प्राप्त हुदो रहेछ । धन्यवाद छ

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +9

    अती मीठो र रमाइलो भयो सुन्दा

  • @debakineupane9541
    @debakineupane9541 3 ปีที่แล้ว +16

    अत्तीराम्रो कथा शुनाउनु हुनी हजुर हरुशबैलाई धेरैधेरै धन्य बात

  • @Madxans
    @Madxans 2 ปีที่แล้ว +4

    य बाबू बालखैमा जोगी भयेउ के को आशले 😂,सारै मन छोयो

  • @binughimire3692
    @binughimire3692 5 ปีที่แล้ว +21

    आहा कति राम्रो छ 💕💕

  • @bikramtamang4766
    @bikramtamang4766 5 ปีที่แล้ว +10

    सारै राम्रो लाग्यो खैजडी भजन धन्यवाद छ सम्पूर्ण bhajan मा नाच्ने गाउनेहरुलाई सबैलाई

  • @subscribe77
    @subscribe77 2 ปีที่แล้ว +20

    I am 22 year old modern world guy.We need to save these kind of culture and pass on to next generation..Please save our unique culture and religion.

  • @bibekpangeni7644
    @bibekpangeni7644 2 ปีที่แล้ว +11

    Most precious also in the 2078 lets save our culture

  • @sushantbidari4157
    @sushantbidari4157 4 ปีที่แล้ว +6

    Sarai ramro lagyo hamro nepali sanskriti jogaunu parxa 🇳🇵🇳🇵🇳🇵

  • @Arjun069
    @Arjun069 6 ปีที่แล้ว +56

    गाऊंको नियास्रो नै मेटियो । धन्यबाद तपाईंहरुलाई ।

  • @yamvikramshah7447
    @yamvikramshah7447 2 ปีที่แล้ว +4

    भजन धेरै राम्रो लाग्यो..।.

  • @sushildhungana9431

    आज श्रीकृष्ण Janmastami ko din ma yoo bhajn sunna pauda sarai ramro lagyoo❤❤

  • @rohankarki3221
    @rohankarki3221 2 ปีที่แล้ว +12

    Masterpiece 🙏 let’s save our culture

  • @tulasineupane7184

    धेरै राम्रो ।

  • @pankajtmg8851
    @pankajtmg8851 ปีที่แล้ว +7

    हाम्रो मुग्लिङको बलराम अजाले गाउनु भएको भजन नेपालकै सबैभन्दा राम्रो तथा चर्चित भजन र्कितन हो । 💕💕💕

  • @Ekrajable
    @Ekrajable ปีที่แล้ว +4

    Such ancient history and culture should protect and upgrade. 4 people dancing is the best.