भगवान भण्डारी सपरिवार इन्द्रेणीमा, बद्री पंगेनी र शान्ति भण्डारीको दोहोरी सुन्दा हाँसेरै बेहोस । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ส.ค. 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BadriPangeni_ShantiBhandari #LiveShow #

ความคิดเห็น • 234

  • @pragatikiranranarana528

    अर्को एपिसोडमा बम बहादुर कार्की र विष्णु खत्री लाई हेर्न पाउँ? कृष्ण कँडेल सर?

  • @bishwassenchuri6329

    पुराना गाएक गायिका भनेको पुरानै हुन्छन् ।कति मिठो शब्द परिवार सग बसेर हेर्न लाएकको छ । मलाई असाधै मन पर्ने भाका ।सबै टिम।लाई धन्यवाद

  • @SANTABHUDHA

    यति मन परने कलाकार पंगेनि दाइ र भगबान दार कडेल तिनै माहा महिम दाजु हरु लाइ नमन गरछछु सदा हेरछु तर यिनि दुइ भाइ संगै बसि गायकाे देखेर सारै खुसि छु बल दाहरि हेरे झै लाछ फेरि पनि नमन

  • @saritathapa6539

    दीदी हजुर नेपाल बस्नु होला एस तो राम्रो गाउने मान्छे अमीरका नबस्नु भगवान् दाई पनी नेपाल आउनुस अब

  • @mitralimbu6876

    राजु परियार दाइ र शिला अाले दि पनि हुनुपर्थ्यो अाज,झन् रमाइलो हुनेथियो।

  • @kishanban4037

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो बद्री सर भगवान् भण्डारी सर शान्ति दिदी कृष्ण सर जय भगवान् 🎉😂❤

  • @Sarita-ty8po

    माेहन खड्का र रिता थापा मगर लिएर अाउनुन

  • @belkumarisunar690

    आहा कति रमाइलो गराउनुभयो सम्पूर्ण कलाकार हरू लाई धेरै धेरै सम्मान

  • @user-qo2zw3kq2j

    जय ईन्द्रेणि सान्ति भन्डारी लाई धेरै बर्ष पछिदेखियाे

  • @sapanivlogs21

    भण्डारी मा पनि

  • @khumasubedi529

    ओहाे क्या गज्जबकाे दाेेहाेरि,भाले भाले बिचकाेे टक्कर ,भेरि भेरि स्विट Song विथ मेलाेडि,धन्यवाद ❤❤❤

  • @manigurung1469

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @narchhantyal9116

    लामो समय पछि शान्ती भन्दारी र भगवान भन्दारी को देखा पर्यो बद्री पंगेनी र शान्ती भन्दारी को घम्सा घम्सी रमाइलो लाग्यो धन्यबाद इन्द्रेनि

  • @narmadakafle7344
    @narmadakafle7344 14 วันที่ผ่านมา +1

    Jaya hos indreni sampiurna kalàkar harulai dhannebad

  • @user-ql9dq3vz8w

    ❤❤ दमदार लागेयो ।सम्पुर्ण टिमलाई शुभ कामना ।

  • @kedarbhurtel4714

    शान्ती बैनि साथै बद्री जि लाई धेरै धेरै बधाइछ साह्रै मीठो दोहोरी प्रस्तुत गर्नुभो धन्यबाद

  • @ritabika767

    पुरानो भाका यति मिठो हुनेछ कि सुननि आनद आउछ तेसै झन पुरानो कलकार हुदा सुनमा सुगन्ध

  • @jayeshhadke2537

    कृष्ण सर सरै हो इन्द्रेणी ले सबै लाई रमाउछ इन्द्रेणी भएर नै सबै दोहोरी सन्चालन भएका हुन

  • @kajimanlohani8620

    सान्ती जि र बद्री सर को कडा दोहोरी सुन्न पाइयो

  • @gokarnabista5256

    आज ईन्द्रेणी मा उपस्थित कलाकार दर्शक सबैलाई नमस्कार जय गीत जय सङ्गीत जय ईन्द्रेणी ❤