छत्र शाही र बिपना सिहं बिच झन कडा दोहोरी, छत्रकी आमा छत्र भन्दा झन कडा । २०.११.०८० ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 มี.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_BipanaSingh #LiveShow #

ความคิดเห็น • 183

  • @yamunamagar5814

    कल्पना दाहाल र रमेश प्रसाईं भाग 4 ४ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनु होला ❤।

  • @yamunamagar5814

    छ्त्र शाही र काजल जोशी भाग १३ ल्याउनु पर्यो भन्ने कोको हुनुहुन्छ हाजिर हुनुहोस् ❤️❤️।

  • @vijayprativabudhamagardang5818

    हाम्रो पश्चिम् चम्किदै छ सबैलाई मिठो माया ❣️❣️❣️🇳🇵🇳🇵🇳🇵💐💐🤝

  • @TopJungChand-ee8jl

    उत्कृष्ट दोहोरी छत्र & बिपना नानुको , अझैं प्रगतिशील पाइलाहरु अगाडी बढेको देख्न पाँउ , जय कृष्ण , जय इन्द्रेणी 💐💐❤️❤️🙏🙏

  • @user-qo2zw3kq2j

    जय ईन्द्रेणि

  • @Defender-du7gr

    असाध्यै राम्रो लोकप्रिय सब्द टुक्का मा दोहोरी छत्र र बिपना को ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤।

  • @dambarmallathakurimalla9083

    धेरै राम्रो छ दोहोरी छत्र शाही ठकुरी राजा र बिपना सिहं ठकुरानी मुइयाँ साहेब लाइ बधाई छ र इन्द्रेणी को पुरै टिम लाइ नमस्कार छ मेरो

  • @lokbahadurk.c3245

    डुबै जनाले एक्दम mitho र रमाइलो दोहोरी गित गाउनु भयो।सुन्न आनन्द आयो।

  • @Kamalakc5454

    राम्रो छ कर्णाली का चेला र चेलीकाे गीत बधाई छ दुबै जनालाई 👌👌🌹

  • @AbirNepaliOfficial

    ल बधाई छ है हामी सबै इन्द्रेणी टिम्लाई

  • @naranaryal5124

    निकै उत्कृष्ट ❤सबैलाई नमस्कार

  • @pushprajkunwar8761

    आहाअती मिठो दुबै जना लाई धन्यबाद शुभकामना यो भाका का मिलन लामा ज्यु लाई पनि सम्मान छ।🎉❤जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @chandrapandey3551

    अति राम्रो सुन्दर कर्णालीका चेलीहरूको गित

  • @chandrapandey3551

    धेरै धेरै धेरै राम्रो बैनिलाई सफलता को शुभकामना

  • @user-hy7df2eh8r

    बाधाई छ जय इन्र्देणि

  • @rajustha4300

    छत्र र बिपना जि को दोहोरी भाग २ नि चाहियो 🎉🎉❤❤

  • @Tejbirkm

    भब्य रमाइलो छ दोहोरी❤

  • @sonikabk8033

    सदयि ।सातमासात ।जोरियर । ।रमझमहोस । ।यिनऋनिको ।मनदिरि ।❤❤❤❤❤❤

  • @laxmanthapa9595

    हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी

  • @santoshthakuri5463

    धेरै राम्रो छ बधाई तथा शुभकामना ❤❤❤❤