सिकार खेल्ने 5km लामो दुलो, मोरङको पहाडमा भेटियो यस्तो अचम्मको ठाउँ Amazing Place Morang Kerabari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • सिकार खेल्ने 5km लामो दुलोबाट तोपथुम्की यात्रा । Hills of Morang District has amazing places. Our trip to Kerabari Baghdule, Shiva Parbati Cave, Falls, Jaitun Park, Topthumki and Saptakanya Gufa
    Please watch our other videos
    Biratnagar Vlog
    • Biratnagar Vlog || बिर...
    Morang Kerabari Part 1
    • धरधरेको उल्टो पानी || ...
    Morang Kerabari Jefale
    • मोरङको जेफाले गाउँ || ...
    Morang Jefale part 2
    • मोरङको पहाडमा उल्टो झर...
    Morang Letang to 6 no Budhabare
    • दुइवटा जिल्लामा 36 वटा...

ความคิดเห็น • 310

  • @alinarai2053
    @alinarai2053 5 หลายเดือนก่อน +6

    अति सुन्दर ठाँउ र भीडीयो सचिन सर 👌👌👌👌❤❤❤❤

  • @kamalojha5186
    @kamalojha5186 5 หลายเดือนก่อน +27

    आज सम्म एउटा भिडियो नि हेर्न छुटाको छैन । सचिन सर को big fan जति यता हाजिन होउ त🇳🇵🇳🇵🇳🇵

  • @Harishbk47
    @Harishbk47 5 หลายเดือนก่อน +6

    लक्ष्मी सर सङै अर्को eposide देख्न पाइय्स

  • @maheshbista4950
    @maheshbista4950 5 หลายเดือนก่อน

    अति राम्रो ठाउँ

  • @utsab1m..
    @utsab1m.. 5 หลายเดือนก่อน +2

    म ईलाम काे फिक्कल बजारबाट

  • @Mathminded1
    @Mathminded1 5 หลายเดือนก่อน +14

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 5 หลายเดือนก่อน +1

    अद्भुत रहश्मय धार्मिक एवं सुन्दर स्थानहरुकाे राेमाञ्कारी यात्रा।शुभकामना ।

  • @PuspaBahadurAdhikari
    @PuspaBahadurAdhikari 5 หลายเดือนก่อน +7

    सचिनजिले अत्यान्तैदुख कष्टसहेरखपेर बिभिन्नदृसेदेखायिदिनुभयकाेमा धन्नेबादछ।

  • @BirBahadurBista-90
    @BirBahadurBista-90 5 หลายเดือนก่อน +1

    अति राम्रो भिडियो सर❤❤❤❤❤❤🙏🙏🙏🙏🌹🌹🌹

  • @Sk-Dangali-santosh
    @Sk-Dangali-santosh 5 หลายเดือนก่อน +3

    ॐ नम:शिवाय!🔔स्कुल पढ्दा10ओटा किताबले नसिकाएको शिक्षा🎉 दु:ख,पीडा,एक्लोपन,रोदन💐सबै सहन सक्ने छमता यहि एउटा💖10पाना भएको पासपोर्टले सिकाएकोछ🌺सफलताको शुभकामना🙏

  • @parshuram98633
    @parshuram98633 5 หลายเดือนก่อน +11

    म कतार बाट सबै भाग हेर्छु नेपालमा भएको अनुभुति हुन्छ😢😢सम्झना छ मेरो देशलाई😢 यो खाडिमा हुदा मेरो देशको सम्पदा देख्दा आनन्द आऊछ 😯😯पछि घुम्ने हो😊

    • @deepaklamsal9884
      @deepaklamsal9884 5 หลายเดือนก่อน

      Nepal gayara ghumda samma tyo vryang ladeyako hunxa

  • @pramodjaswal3291
    @pramodjaswal3291 5 หลายเดือนก่อน +1

    धन्यवाद सचिन दाजु

  • @milanbantawa13
    @milanbantawa13 5 หลายเดือนก่อน +1

    ईलामबाट सर धेरै मन परो।🙏🙏

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 5 หลายเดือนก่อน

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 4 หลายเดือนก่อน +2

    सप्त कन्या गुफा धर्मको पाटो भनेको बेग्लै हो तर त्यो हरेक आकृतिहरू भएको चाहिँ मेरो ख्यालमा चुन ढुङ्गा बगेर अनि पानीले त्यो थोपा थोपाबाट हरेक किसिमको आकृति बनाएको हुन सक्छ वैज्ञानिक वैज्ञानिक धारणाबाट हेर्ने हो भने

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 4 หลายเดือนก่อน +2

    यो झरनालाई पर्यटक क्षेत्र बनाउनलाई गाउँलेकै ठूलो हात हुनुपर्ने राम्रो मैले विचार गर्दैछु। किनभने फापूर्ण पार्ने बाटो खन्ने अनि त्यसलाई बाटो माथि सम्मान पर्यो गर्नको लागि राम्रो बाटो बनाउने। अनि यसलाई प्रचार प्रचार गरेर युट्युब हुँदो फेसबुक हुँदो सबैतिर हालेर यसको राम्रो चर्चा गरिदिने हो भने अवश्य पर्यटक क्षेत्र राम्रो हुनेथ्यो जस्तो लाग्छ मलाई धन्यवाद 🙏🇳🇵

  • @Bijay_Gurung24
    @Bijay_Gurung24 5 หลายเดือนก่อน +2

    तर लक्ष्मि सरको उनपट्याङ बिना अलि खल्लो लाग्ने है सचिन सर😊😊

  • @rohitranabhat5547
    @rohitranabhat5547 5 หลายเดือนก่อน +1

    कतारबाट हेर्दै छु राम्रो छ 🎉

  • @shubhamRaee2468
    @shubhamRaee2468 4 หลายเดือนก่อน +1

    Om nabha siva🎉🎉🎉

  • @mbrajchamling8848
    @mbrajchamling8848 5 หลายเดือนก่อน +1

    म झापा बाट

  • @tankabarakoti6164
    @tankabarakoti6164 5 หลายเดือนก่อน +1

    नयाँ पर्यटकीय स्थानहरूको खोज पहिचान गर्नुभएकोमा expeditions team लाई धन्यवाद ! अमेरिकाबाट ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 5 หลายเดือนก่อน

    म चितवन भरतपुर बाट हेर्द छु
    अति अ
    सुन्दर प्रस्तुति ❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yatriadventure
    @yatriadventure 5 หลายเดือนก่อน +3

    दाइ खोइ लक्मि सर भन्नू पर्यो .......किन किन आलि मजा आयन है मलाइचाइ🙁

  • @paulsubba4484
    @paulsubba4484 4 หลายเดือนก่อน +2

    कम से कम हाफपेन्ट लाएर त नुवाउनु कस्तो कट्टुमा हौ

  • @jkbista2064
    @jkbista2064 5 หลายเดือนก่อน +1

    मैले नबिराई हेर्ने एक च्यानल ❤❤❤❤ बधाई छ सचिन दाइ

  • @anishkarki4348
    @anishkarki4348 5 หลายเดือนก่อน +3

    साना सान युटुब हरु एक आर्को मा सपोर्ट गर्यौ है ❤❤❤❤

    • @haudeebro5039
      @haudeebro5039 5 หลายเดือนก่อน

      ❤❤❤❤

  • @yugeshshrestha815
    @yugeshshrestha815 5 หลายเดือนก่อน +3

    कहिले बिहीबार आउला झै हुन्छ

  • @romeekhsubba9582
    @romeekhsubba9582 5 หลายเดือนก่อน +1

    Aafno sapana Pura vye jasto lagyo yo thau haruko documentary herna pauda thank you so much purbi blues team 😍😍❤️❤️

  • @lokchhetri9117
    @lokchhetri9117 4 หลายเดือนก่อน

    Thank you sir for explaining the amazing places 🙏 👍❤️❤️❤️❤️❤️

  • @saranlimbu1833
    @saranlimbu1833 5 หลายเดือนก่อน +4

    धेरै समयपछि भिडियोमा भएपनि आफ्नो गाउँ हेर्न पाइयो धन्यवाद purvi blues team लाइ।

  • @krishnashrestha3670
    @krishnashrestha3670 5 หลายเดือนก่อน +2

    सचिन न्यौपाने भाईलाई धन्यवाद! केराबारी गाउँ पालिका १/४ भविष्यमा पर्यटकीय स्थलहरू काे उजागार र पर्वधन गर्ने उद्देश्यका साथ तपाई लगायत टिमलाई धन्यवाद! आगामी दिनहरूमा यस्तै प्रतिक्षा गर्न चाहान्छु।❤

  • @khagulimbu252
    @khagulimbu252 4 หลายเดือนก่อน +2

    पा भनेको बाबू मा भनेको आमा र फुको अथबा फुकु भनेको अोडार ,गफा हो

  • @SitasmaTamang-ik6ms
    @SitasmaTamang-ik6ms 5 หลายเดือนก่อน +8

    लक्ष्मी सर कता हराउनु भयो?? केही जान्न पाए हुन्थ्यो

    • @TamangSukra-oq3iu
      @TamangSukra-oq3iu 5 หลายเดือนก่อน

      Laxmi sir ko parikram vlog chha ni ta tehi bhayer

    • @baburamniroula2710
      @baburamniroula2710 5 หลายเดือนก่อน

      अाफ्नै भ्लगमा ब्यस्त

    • @manojshrestha7721
      @manojshrestha7721 5 หลายเดือนก่อน

      Pls let us know. Where is Laxmi sir.. Without his innocent activities like jumping doing as kids activities is so missable

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 5 หลายเดือนก่อน +1

    लक्ष्मी भाई संग छुट्टीएको हो ?????केराबारीको केराले नेपालको माग पुरा गर्न सकोस् ।

  • @राजुन्यौपाने-छ9ङ
    @राजुन्यौपाने-छ9ङ 5 หลายเดือนก่อน +1

    good morning नमस्ते सचिन सर पूर्वी ब्लुजको हरेक भिडियोहरू अत्यन्तै राम्रो छ हरेक एपिसोड हेर्ने गर्छु। हजुरको भिडियोमा ब्रुप ब्रुक उफ्रिदै रमाउने laxmi sir नहुँदा भिडियो अलि खल्लो भएको छ। तुरुन्तै लक्ष्मी सरलाई ल्याउनलाई म अनुरोध गर्दछु।

  • @milanchhetri6164
    @milanchhetri6164 4 หลายเดือนก่อน +2

    सबैभन्दा पहिले दाई सचिन लाई धेरै धेरै धन्यवाद उनको भिडियो हरू छुट्टै अस्तित्व बोकेको जानकारी मुलक ❤❤❤❤

  • @basanttiwari471
    @basanttiwari471 5 หลายเดือนก่อน +1

    डुम्सि ढुङ्गाको दुलो बियरका बोतलले भरीभराउ भयछ 😅

  • @nambelimbu3868
    @nambelimbu3868 3 หลายเดือนก่อน +1

    जेपिटी ईतिहासको ब्याख्या नगरौं न हौ साथि हो। दस लिम्बूवान संग सम्झौतापछि अन्य केही पटकथा जोडिएको हुनसक्छ तर पृथ्वीनारायण बाबैका सेना अरूण नदि नै तर्न नदिएको ईतिहास भन्दा अर्को ब्याख्या त संज्ञानमा छैन हौ।।।

  • @sushilagiri5671
    @sushilagiri5671 5 หลายเดือนก่อน +4

    मोरङमा नि यस्तो प्राकृति दृश्य रैछ । भिडियोमा देख्न पाउँदा खुशी र रमाइलो लाग्यो।म मोरङ कै बासिन्दा भए नि ktm छु अहिले भिडियो प्रस्तुत गर्नु हुने हजुरको टिमलाई धन्यवाद ❣️❣️🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵

  • @itsmylife631
    @itsmylife631 5 หลายเดือนก่อน +1

    प्रकृतिका अनेक तिलस्मी बनावटहरु देखेर मनुष्य जीवन संग संगत वा सांदर्भिक गर्न खोजिएको मात्र हो। न मनुष्य बांदर बाट व्युत्पन्न भएको हो, न कुनै एक कोषीय जीव बाट उन्नत रूप लिएको हो - परन्तु मेरो मान्नु यो हो कि मनुष्य एक सभ्य उन्नत संस्कृतिबाट पैदा भएको हो जो चक्रीय काल क्रममा परिचालित हुन्छ। इकोसिस्टम नियम पालना गर्छ। विस्तार र विनाश क्रिया यथावत चलिरहन्छ।

  • @bhojbhandari3307
    @bhojbhandari3307 5 หลายเดือนก่อน +1

    Wa khub .

  • @merosundarhabanggaon.8098
    @merosundarhabanggaon.8098 5 หลายเดือนก่อน +1

    ❤❤🎉🎉 ma , Habang, west karbi angling, assam , bata ho🎉🎉🎉🎉 hajur le lyayeka niyamit videos haru herne garxu, derai ramro lagxa ❤❤❤🎉🎉🎉🎉

  • @nabindarlami
    @nabindarlami 5 หลายเดือนก่อน +1

    sundar❤🙏

  • @nishasaud8161
    @nishasaud8161 5 หลายเดือนก่อน +3

    म त हेर्न थालेको २ महिना जति भयो, समय मिलेअनुसार फाल्टु चिज नहेरेर यिनै भिडियो भित्र छिर्छु😊😊🙏🙏❣️

    • @haudeebro5039
      @haudeebro5039 5 หลายเดือนก่อน

      Support garidinu na mh lai pni ❤❤❤😊

    • @bhattaraieakraj9583
      @bhattaraieakraj9583 3 หลายเดือนก่อน

      haiii

  • @milanlama161
    @milanlama161 5 หลายเดือนก่อน +1

    म पनि पहिलाे कमेन्ट म चाई दाेलखा जिरी बाट

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 5 หลายเดือนก่อน +4

    हाम्रो देशमा अत्यन्तै रमणीय ठाउँ हरु रैछ

  • @manojshrestha7721
    @manojshrestha7721 5 หลายเดือนก่อน +2

    Dherai episode here Tara Laxmi sir Lai dekhiyena Sachin sir. Kata janu bhayo Laxmi sir?

  • @NNBBVLOGS
    @NNBBVLOGS 5 หลายเดือนก่อน +5

    Thank you for exploring our place❤❤❤

  • @balbdrrai9708
    @balbdrrai9708 5 หลายเดือนก่อน +1

    जंगलमा सिस्नो पनि रहेछ।

  • @JENNYELECTRICALENGINEERI-gz3yz
    @JENNYELECTRICALENGINEERI-gz3yz 5 หลายเดือนก่อน +1

    अति लोकप्रीय लोकेसन हो मोरंगको केराबारी,मूरी-मूरी धन्यबाद सचिन सर लाई !❤❤❤❤❤❤❤❤😊🎉

  • @NARMANTAMANG-l2t
    @NARMANTAMANG-l2t 5 หลายเดือนก่อน +2

    Laxmi sir ko missing hunxa Sachin sir saga 💔💔💔💔💔💔💔💔💗💔💔 huna sakxa parikrama xa Laxmi sir ko

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 3 วันที่ผ่านมา +1

    हाम्रो संखुवा सभाको मादी न० पा मा पनिएउटा लामो झर्ना छ अनिधर्मदेवी मा पनि लामोसुतेजस्तोझर्नाछ ।तर ओजेल मा परिराख्याको छ कोहि पनि आउनुभएको छैन।

  • @dhanmayadahal8462
    @dhanmayadahal8462 4 หลายเดือนก่อน +2

    अाहा कति राम्राे गुफा

  • @dineshdayar7
    @dineshdayar7 5 หลายเดือนก่อน +2

    यो purbi blues को सम्पुर्ण श्रीङ्खलाहरु नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤❤ हाजिर हौ

  • @tokgurung2035
    @tokgurung2035 5 หลายเดือนก่อน

    combodia bata herdai xu sir bidesh bata pane herna pauda dherai khusee lagx sir.🙏🙏

  • @मिलनबान्तावा
    @मिलनबान्तावा 5 หลายเดือนก่อน +1

    मोरङ्ग कुन ठाउमा रहेको छ यो म पनि जानु पर्यो 😋

  • @RabinTamang-i3o
    @RabinTamang-i3o 5 หลายเดือนก่อน +2

    Laxmi sir kina video ma awnu hudeina ho Sachin sir kahi jaankari pawnu paye hun tyo

  • @hemantabhandari3860
    @hemantabhandari3860 5 หลายเดือนก่อน

    Love from kerabrai bhaluwa❤❤

  • @rajkishwordhami3341
    @rajkishwordhami3341 5 หลายเดือนก่อน

    जय भाेलेनाथ

  • @Pabi_Rai
    @Pabi_Rai 5 หลายเดือนก่อน +2

    यसरी नै अगाडि बदिरहनु होला सचिन दाजुको टिम्😍

  • @UmeshUmesh-fi8uw
    @UmeshUmesh-fi8uw 5 หลายเดือนก่อน +1

    ❤❤ Dubai herdai xu sir❤❤

  • @sweetygangu2284
    @sweetygangu2284 10 วันที่ผ่านมา +1

    येस्तो त हाम्रो गाउ तिर कति हुन्छ नोउलो लागेन मलाइ त😊

  • @RisanMagar-bk1wm
    @RisanMagar-bk1wm 5 หลายเดือนก่อน +2

    हाम्रो पटिगाऊ राम्रो पटिगाऊ❤ धन्येबाद पुर्बि ब्लुजलाई पटिगाऊ आइ दिनु भयेकोमा🙏

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 5 หลายเดือนก่อน

    सचिन सर लक्ष्मि सर आज भोलि कता हराऊनु भयो

  • @mukeshshahi8624
    @mukeshshahi8624 5 หลายเดือนก่อน +1

    😱😱😱wooow💯 beautiful# Sapta kanya# Gupha😊your subscribe🥰 from new Delhi india# Namaskar# Sachin bhai😘👍

  • @jhalakrai4912
    @jhalakrai4912 5 หลายเดือนก่อน

    Nice place ❤❤❤❤

  • @LG2334.
    @LG2334. 5 หลายเดือนก่อน

    हेलो गाईज नमस्ते म उहाँको भिडियोहरू सधै हेर्छु मन पर्छ। Guys please सान साना youtuber को को हुनुहुन्छ ल है हामिले एक अर्कालाई सपोर्ट गरम ।।🙏🤘❤️❤️❤️❤️❤️

  • @Rajkirant
    @Rajkirant 5 หลายเดือนก่อน

    तपाईको भिडियोले मन साह्रै प्रसन्न बनाउछ है सचिन जि अझै प्रगतिको शुभकामना

  • @SanjuMagar-yf4tk
    @SanjuMagar-yf4tk 5 หลายเดือนก่อน +3

    Mero maiti gau herna paiyo ❤❤❤ aaja Vanda dherai barsa paile saatkanne ma mami sanga Kati sisno tipna janthim malai ta Kati dherai yad aayo ani dherai barsa paxi yo video marfat Kasai Kasai lai dhekhna paiyo😂😂😂 khusi lagyo tq Sachin sir🙏🙏🙏

  • @ranjaymehata
    @ranjaymehata 5 หลายเดือนก่อน +2

    ❤❤❤ Hamro laxmi sir aaja vhole kata hunuhunxw

    • @sushilalama3085
      @sushilalama3085 5 หลายเดือนก่อน +1

      Taita we miss Laxmi jeu ko presence Sachin jeu.

  • @TK5vlogs
    @TK5vlogs 5 หลายเดือนก่อน

    अनि नयाँ नयाँ youtube cretor साथी हरु एता आम्त एक अर्काको channel लाई subscribe गर्दै back पनि दिदै अगाडि जुम्ना plz साथी हरु 🙏🙏🙏🙏🙏

  • @GurungDeben
    @GurungDeben 5 หลายเดือนก่อน +1

    मेरो जन्म थलो केराबारि🙏🙏🙏

  • @localtouristofnepal
    @localtouristofnepal 5 หลายเดือนก่อน +1

    हाम्रो हलेसि जस्तै रहेछ।

  • @KedarPokharel-h2x
    @KedarPokharel-h2x 5 หลายเดือนก่อน +1

    Morang Sunder Haraicha Na.Pa

  • @dilprasad403
    @dilprasad403 5 หลายเดือนก่อน

    Wow ❤❤🙏🙏

  • @UrmilaLimbu-xt5wc
    @UrmilaLimbu-xt5wc 5 หลายเดือนก่อน

    purano tone ramro theyo

  • @padamgurung9624
    @padamgurung9624 5 หลายเดือนก่อน

    नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि म हजूरको नियमित दर्शक अपवाद बाहेक है !!!

  • @somnathnepal3231
    @somnathnepal3231 5 หลายเดือนก่อน

    मेराे आफ्नै गाउकाे कतिपय मलाइ नै थाहा नभएको ठाउकाे ठाउकाे परिचय गराउनुभयेा धन्यवाद।

  • @gitaramaryal3265
    @gitaramaryal3265 5 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @parsupandit9597
    @parsupandit9597 5 หลายเดือนก่อน +1

    स्वयम म पुर्बको मान्छे तर मोरङ जिल्लामा पहाड छ भन्नेकुरा मलाई अहिलेसम्म थाहा थिएन

  • @khadaksawad4294
    @khadaksawad4294 5 หลายเดือนก่อน +1

    ❤❤❤

  • @roshandahal2016
    @roshandahal2016 5 หลายเดือนก่อน

    धन्यवाद मोरङको साविक पाटिगाउ, त्यसको आसपासको को याङ्सिला र सिंहादेबीको भिडियो बनाउनु भएको मा अब मोरङको रमिते देखि माथि मोरङ, ईलाम, पाँचथर र धनकुटाको केन्द्र मिक्लाजुङ डाँडाको पनि भिडियो बनाउनु पर्यो जाहा बाट हिमाल र पूर्वका सबै जिल्ला देख्न सकिन्छ!

  • @indrapoudel6203
    @indrapoudel6203 5 หลายเดือนก่อน

    सचिन सर नमस्ते ,मोरङको खोर्सानी बजारबाट केराबारी साम उत्ते झरना ,शिव पार्वती गुफा सम्म सँगै थिएँ टिप्पणी ढिलो गरें :- चेन्नै बाट

  • @ArjunLimbu-l9p
    @ArjunLimbu-l9p 5 หลายเดือนก่อน

    धेरै सम्झनाहरु छन् पाटिगाउ को म जन्मेको गाउँ कुमाल को तर १३/१४ बर्ष भयो छोडे देखि जान नपाको सचिन सर यो भिडियो मार्फत हामी जस्ता बसाई सरेर जानेलाइ देखाइ दिनु भेएकोमा अरबौ अरब धन्यवाद छ

  • @babitarai4561
    @babitarai4561 5 หลายเดือนก่อน

    धेरै रमाइलो ठाउँहरू हेर्न पाएको छ। mo darjeeling bta ho

  • @SumanChaudhary-r8c
    @SumanChaudhary-r8c 5 หลายเดือนก่อน +1

    Hello sir solukhumbu gayara kina Mt Everest ko video AYANA.

  • @Harithapa-o4c
    @Harithapa-o4c 5 หลายเดือนก่อน

    यतिको नाम चलेको झर्ना भएपछि स्थानिए सरकारले मानछे आवत जावत गर्ने बाटो बनाउनु पर्ने हो

  • @futuristicyt8461
    @futuristicyt8461 5 หลายเดือนก่อน +1

    म दार्जिलिङबाट हो

  • @BikramTamang-or5gc
    @BikramTamang-or5gc 5 หลายเดือนก่อน +1

    tapai harule y'atra suru garey dekhi ko antya sammako yatra ko map ko screenshot first /last ma haleko bhaye viewers harulai janako lagi ramro hune thiyo.💗✅

  • @shishirthangamba7921
    @shishirthangamba7921 5 หลายเดือนก่อน

    र सचिन जी क्यामेराको गुणस्तर अलि सुधार गर्नु पर्ने पनि देखियो है । कृपया धन्यवाद !

  • @utsab1m..
    @utsab1m.. 5 หลายเดือนก่อน +1

    तपाईं लाई धरै धरै धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ र यस्तै भिडियो अपलोड गरी रहनु ❤❤❤

  • @dhurbarai9590
    @dhurbarai9590 4 หลายเดือนก่อน +1

    I am from Darjeeling but I love Nepal and nepalies and purbi blues as well. Clear explanation of sachin sir is awesome. Love you sir.

  • @aloktumbahangphey2950
    @aloktumbahangphey2950 5 หลายเดือนก่อน +1

    aakriti hoina bro haru yo natural formation lie Stalactites and stalagmites bhanincha. stalactite form when water drips continuously down from the ceiling of a cave while stalagmites grow up from the cave floor. love your travel vlogs but superstition chai ali edit gare hunthyo ....yo scientific age ma ....all the best ...namaste

  • @yadavdhakal2656
    @yadavdhakal2656 5 หลายเดือนก่อน +1

    Wow

  • @shishirthangamba7921
    @shishirthangamba7921 5 หลายเดือนก่อน

    म कार्यविशेषले ढिलो भए तर साथमा नै छु है सचिन जि । समय निकालेर आज सबै हेर्दै छु ❤

  • @nabinkhewa5473
    @nabinkhewa5473 5 หลายเดือนก่อน

    Aeso hamro dandabazar ma Pani Janu parne hunxa hajur ❤❤❤

  • @anzan_tmgofficial5177
    @anzan_tmgofficial5177 5 หลายเดือนก่อน +1

    hjurko jodi xutnu vako hoki k ho ajkal teti dekhdina khasma k ho kura mero jigyasa🤔🤔🤔video sarai ramro x regular viewers

  • @kulprasadlamichhane4182
    @kulprasadlamichhane4182 5 หลายเดือนก่อน +2

    🙏💪💞नमस्कार,हजूर,हाल,मलेशीयाको,पोओट,केलाङ,बाटहेरेको,हजुर🎉🎉🙏

  • @yugalmagar9
    @yugalmagar9 5 หลายเดือนก่อน +2

    Thank You so much🙏Purvi blues for exploring our hometown Kerabari,Patigaun.

  • @pradipadhikari3736
    @pradipadhikari3736 5 หลายเดือนก่อน +1

    एता दमक बाट बेलडाँगी,लारुम्बा,हुदै रबि सम्मको बाटोको बिचमा पर्ने राम्रो राम्रो दृश्य को पनि भिडियो बनाउनु परो सर्🙏🙏