मोरङको जेफाले गाउँ || अचम्मको मान्छे हराउने रूख || Amazing Tree of Jefale Morang || Kerabari Morang
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- मान्छे हराउने रूख । मोरङको जेफाले गाउँ || Trip to Jefale Village of Morang Kerabari. Exploring Amazing Tree of Jefale
Please Watch Our Other Videos
Kerabari Part 1
• धरधरेको उल्टो पानी || ...
Letang to 6 no. Budhabare
• दुइवटा जिल्लामा 36 वटा...
Dharan Tour
• Dharan Vlog || Budha S...
ल ठाडा गाउँ पनि जानु है सचिन सर
धन्यवाद हाम्राे ठाउँ समेट्नु भएकाेमा
लु त सारै राम्रो ❤ ❤ ❤
Dhare ramelo Lago harde xu video ❤❤❤
बढो मज्जा आउछ पुर्विभ्लिउज हेर्न😮😮😮
घर दमक झापा ,हाल कतार बाट ❤हजुर हरु को video राम्रो लाग्छ❤
प्रत्यक भिडियो सारै राम्रो लाग्छ❤
म पनि धेरै पटक हिडेको छु यो बाट। सारै सुन्दर छ।
आज त हेर्दा हेर्दै समय कति छिटो बितेछ पत्तै भएन एकदमै रोचक भिडियो छ लक्ष्मी सर
घर खोर्साने हाल कोरियाबाट हेर्दै छु है, Sir
हजुर को भिडियो हेरेर दिनभरि को थकान मेटिन्छ
पूर्वी blues हेर्न आतुर हुने मान्छे म मात्र हो कि अरु नी छ 🎉
केराबारीको हाट-बाजार र रमाईलो स्थान भोगटेनी र मगर संग्रालय र जेफालेडाडा को सुन्दर स्थान रहेछ ।
सुन्दर ठाँउ ❤
बिहिबार बिहान हुनेबित्तिकै बिहानदेखिनै खुसि लाग्छ आज डिउटि सकेर सचिन दाइको भिडियो आउँछ भनेर नेपाल फर्केपछि मेरो गाउँ दोलखाको मेलुङ गाउपालिका घुमाउने खुब रहरछ मेरो❤❤
Same here
Laxmi Sir ko Uchhal kud ramailo lagyo.
Dhankuta 24 bisesee mudebas magar gau ko pani video chaiyo hai sir
Malai man parne vlog ❤❤❤
Wow kati Sunder 😊
मन छुने भिडियोहरू। धेरै धेरै धन्यवाद पुर्वी ब्लुज टीम विशेष गरी सचिन र लक्ष्मी सर।
सातौं कमेन्ट नमस्ते सचिन सर❤
आहा कती रमाइलो कति सुन्दर ठाउँ स्वर्ग भन्दा पनि सुन्दर सचिन सर हजुरलाई सफलता को धेरै धेरै शुभकामना ❤❤❤
आहा गजब 👌👌
Wow❤
म सर्लाही बाट हेर दै छु ?
Wow beautiful ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
यसरी नेपाल र नेपाली स्वाद पस्कनु भएकोमा पूर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यबाद ~~
WOW nice place
तपाईंले बनाएको भिडियो सारै मन पर्छ , तपनईको प्रस्तुतिका साथै सुमधुर धुन असाध्यै मन पर्छ मलाई ।
भाई तपाईंलाई सम्मान र सलुट
Beautiful video & Beautiful place ❤
आहा कति सुन्दर
धेरैमा धेरै राम्रो सुन्दर रमाइलो मनमोहक मनै रमाउने मनैप्रसन्न बनाउने सुन्दर प्राकृतिक दृश्य
अति अतिनै राम्रो सुन्दर प्रस्तुति ❤️❤️
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ati sunder vdo vai
yo manchhe haraune rukh chahi ke ko rukh rahechha , nam bhanidinu bhaeko bhae katti raamro hune thiyo ,
नेपालकाे आन्तरिक र बाईए पर्टन आकर्षण काे लागि हजुर हरूकाे भिडियोले धेरै सहयाेगमिलेकाे छ🙏🙏🇳🇵🇳🇵सम्मान छ हजुरकाे टिमलाई🙏🙏🇳🇵🇳🇵🇳🇵
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर प्राकृतिक दृश्य❤️❤️💖💖
अति सुन्दर प्रस्तुति ❤️❤️❤️💖💖💖💝💝
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई
सारै राम्रो लगो हौ सर यस्तै मनमोहन दृश्य देखाउनु होला सर म पनि प्राकृति प्रेमिनै हु सुन्दर हरैचा ९ मोरङ
👌 good job
Amhh....
Katri thulo rukh. Wow so beautiful places ❤
धेरै राम्रो लाग्यो 💐💐💐🎁🎁🎁
Dherai ramro
Hats up purvi blues team lai
Purvi blues लाई video को लागि 🙏🙏🙏
धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि म तपाईंहरूको नियमित दर्शक!!!
Intersting video
Beautiful vedio❤❤
22:02 मा रहेको डरलाग्दो ३२जुरे भिर हो, जेफाले पुगेपछी त्यहाँको अर्गानिक चियाबगान पनि देखाउनु होला....
मोरङको गर्मी छलेर शितल ताप्ने ठाउँ गुराँस फुल्ने जेफाले डाँडा, समला डाँडा, मिक्लाजुङ डाँडा आदि हुन्... सारै
Dhanyabad PURVI BLUES Team lai hamro Gauu lai duniya samu puryaidenu vako ma
Oxgianp ho bro la❤❤❤k na garnu😮
morang jella ko nadekheko thao haru dekhna paiyo saroi ramailo lagyo Sachin sir 👍
Good brother ❤❤❤❤🎉🎉🎉🎉
Always wait for your new video sir❤❤❤
Nice places 🙏🙏❣️❣️🇳🇵🇳🇵
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️
Mo pani chu from India .
me too
म पनि छु हजुर
Ma pani chu hajur
बिहीबार
Kati mitho ho voice
ल है उपस्थिति जनाईयो 🙏🙏
So nice
हाम्रो सुन्दर केराबारी गा.पा. लाई तपाईको TH-cam channel मार्फत संसार भरी छरिएर रेहेको नेपालीहरुमा पुराई दिनु भएकोमा धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏💞
Hamro Nepal Sundar ta ko dhani jay nepal❤❤❤❤
Nice video ❤❤❤bro
जिन्दगीको गोरेटोमा.... बिचित्रको रुखले अचम्भित बनायो। डाँडै डाँडो काटेर पार गराईएको विकासको पुर्बाधारले हाम्रै भेगतिरको बाटोको झलक दिलायो। त्यो बाटो अझै गुणस्तरिय बनाउन स्थानिय जनप्रतिनिधीलाई अनुरोध गरिन्छ।
❤❤❤❤❤❤❤
आहा
कति सुन्दर अनि रमाइलो प्रकिती 😮😮❤❤❤❤
👍 Nice video..luv frm Darjeeling..keep it up..
Purvi Blues lai salam cha hai❤
love from dhankuta ❤😊hile
himali yatra chayoo sachin sir 😅
superb
sundar❤
Hamro Pradesh 5 Ma Parne Sunder Pahadh Ek Din Ma Pani Herna Janechu. Dhanyawad Sachin Bhai Lai. Jai Nepal
Wow plase
Lu aajata aafnai thau dekhiyo .ati Sundar jaya nepal 🙏
East or west hamro kerabari always best
Beautiful place
सिक्किम बाट नमस्कार
सचिन सरको आवाजै मिठो 🙏🙏🙏
Great job 👍🌟🔥❤️
अजङ्गको रुख ,, विशेष नौलो , स्थान नौलो गन्तव्य पूर्बी ब्लुजको अनि हामी सम्पूर्ण दर्शकहरुको ! एउटा कुरा वास्तम मै मोरङ्ग जिल्लामा यस्तो चुचुरे पहाडहरु छन् भन्ने सोचेको पनि थिईनँ ।भिडियोको लागि हार्दिक धन्यवाद् ।
Wow
I really look forward to Thusdays .
Day best for show
Love from attariya kailali sir
❤❤
Just wow❤❤
❤❤❤purvi blues❤❤❤from chitwan!❤
अर्को भिडियोको प्रखाइमा
Ma Pani purvotar Bharat tripura bata herdai chu sir magar jati bhanda afoolai garv fil huncha mapani palpaliho :
Gurja khani village go pizz
namaste sachin sir
लेटाङ्ग राजा रानी को पनि एउटा ब्लोग बनाउनुन सर त्यहाँ जोर पोखरी र रमाइलो ठाउँ हरु छन्
Thank you sachin sir yaha ko each episode wow huncha Norway bata herdai chu 🙏🙏 waiting. Next episode 🥰🥰
पहिलो कमेन्ट
Ma pani aauxu hae ghumna. Aba ghar aauda.
Ma Malaysia bat herdai chhu Ghar sarlahi parsa gaupalika 1
I love your video❤❤❤
सुन्दर यात्रा।शुभकामना।एक ठाउंकाे यात्राकाे भिडाेयाे एउटैमा समेट्दा राम्राे हुन्थ्याेकि?
Team has ventured into exploring local less known places,this too is equally exciting, keep it up 🎉🎉🎉
Do visit miklakjung Ko ramite dada
Sir gulmi ko tamghas ma pani gaideyarw resunga li chenaidenuhosh plzz 🙏🙏🙏
सचिन भाई यो रुखको भिडयो बनाउनु होला
Arghakhachi pane jaanu na ek patak