यस्तो ठाडो भाका गाउने सायद दुर्लभ हुन्छन् पेट मिचिमिची हास्नु अनि मन परे शेर गर्नुस् । ०७४.०४.१२

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ค. 2017
  • ll rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
  • บันเทิง

ความคิดเห็น • 1.4K

  • @barud60pm70
    @barud60pm70 4 ปีที่แล้ว +13

    अहिले पनि मलाई यहीँ best लाग्छ इन्द्रेणी को हजारौं episode मध्ये बेल बेला यहीँ हेर्ने गर्छु 😀😋😍

  • @newsansar8412
    @newsansar8412 6 ปีที่แล้ว +11

    दुबै पक्षको अति सुन्दर प्रस्तुतिले मन छोयो । मज्जा आयो।

  • @shyamsherchan2830
    @shyamsherchan2830 4 ปีที่แล้ว +26

    बुबाको त्यो हँसिलो अनुहार,जोस,जाँगर अनि रमाइलोपन देखेर यो भाका जति हेरे पनि नअघाउने म मात्रै त छैन होला, प्रणाम बुवालाइ🙏🙏

  • @rameshpradhan9922
    @rameshpradhan9922 3 ปีที่แล้ว +5

    बुधिमान गुरुङ (धम्पु) को शोर बुलन्द रहेछ राम्रो लाग्यो। हाम्रो पुरानो कला लोक कलासंस्कृति झल्काउने यो मौलिक नेपाली ठाडेा भाकाको गीत अति राम्रो रहेछ । लोप हुन लागेको यो ठाडाे भाकाको गीत लाई पोखेरेली , लमजुङे , जुम्लाकाहरुले सङरक्षन गर्नु आवस्यक देखिन्छ।

  • @naradnegi9951
    @naradnegi9951 4 ปีที่แล้ว +23

    हाम्रो सँस्कृति नै हाम्रो गहना र पहिचानहो यस्तो देख्नपाउने अवसर जुराएकोमा ईन्द्रेणी टिमलाई हृदयदेखि धन्यबाद..
    धम्पु दाजुको जोशजागरलाई सलाम

  • @ajarmsstrong4695
    @ajarmsstrong4695 2 ปีที่แล้ว +40

    मुख छाडिएका शब्द भन्दा यो दोहोरी नेपालमा सधै उच्च स्थानमा हुने छ 😍

  • @jyotipandit6960
    @jyotipandit6960 6 ปีที่แล้ว +1

    वा वा वा ।।।। हो यहि हो , नेपाल र नेपालिको परिचय , आफ्नो सस्कृती , आफ्नो पहिचान र हाम्रो समाजको पहिचान । अबको पालो पुस्ता हस्तान्तरण अबको पीडिलाई पनि जागरुक बनाउन जरुरी छ । धन्यबाद इन्द्रेणी परिवारलाई ।

  • @topshahi7412
    @topshahi7412 6 ปีที่แล้ว +1

    thanks yestai purano sanskritiko jagerna hos indreni teamlai thanks

  • @sarmilachapagai7217
    @sarmilachapagai7217 7 ปีที่แล้ว +12

    अति राम्रो पुरानो झल्को झल्काको छ मन छोयो धन्यवाद कृष्ण जि लगायत सबै लाई

  • @lopsonbabu5925
    @lopsonbabu5925 6 ปีที่แล้ว +19

    आहा कति राम्रो गीति जति सुने पनि अझै सुनी राखौं जस्तो ।।।। निस थादो भाका

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i 5 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ लमजुङगे काडो भाका धन्यवाद इन्देणी कृष्ण दाई सम्पूर्ण मा

  • @ramkrishnatamang5580
    @ramkrishnatamang5580 5 ปีที่แล้ว +1

    आहा पहिलो पटक सुन्दानी कति रमाइलो ,कति आनन्दित ,सुनिरहु झै लाग्यो सायद जुनैपनी जातको,जुनै पनि ठाउको शस्कृतिमा अनि मौलिकतामा नेपाली पन छ।।।।यस्ता पुराना शस्कृती अथवा मौलिकता बिलाउदै जाँदै छ,यसलाई जोगाउनु सबैको कर्तब्य हो ।गाउँ घरको याद झलझली दिलायो ।।धन्यवादको साथ सम्मान छ इन्द्रेणी परिवारलाइ,,,

  • @jeevanthapa5488
    @jeevanthapa5488 5 ปีที่แล้ว +8

    तारिफ गर्ने कुनै शब्दकोष मा शव्द भेटिन
    सार्है मन छोयो यो कला र गला ले
    भगवान ले यस्तो प्रतीभा भएको कलाकार लाई लामो आयु दिनु होला यहि दुवा गर्छु।💞💞💞💞

    • @sitadura7381
      @sitadura7381 3 ปีที่แล้ว

      हजूरको आशिरबाद सदा सदा मलाई

  • @babuudas1320
    @babuudas1320 7 ปีที่แล้ว +11

    सारै रमाइलो अनि हाम्रो पुरानो सस्कृति हेर्दा मनै खुशि लाग्छ ।।।।

  • @suraybishwokarma7468
    @suraybishwokarma7468 4 ปีที่แล้ว +1

    Mero atinai man parne thado bhaka aaj indreni ma herna pauda dherai khusi lagyooo😘😘

  • @suryalimbug9890
    @suryalimbug9890 6 ปีที่แล้ว +2

    मरिजाउ यति रमाइलो गीत अहिलेसम्म सुनेको थिइन।म पुर्बी इलामको भएपनि सारै मनपर्यो।

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 ปีที่แล้ว +5

    मौलिकता झल्काउने मिठो गित, कति फुर्तिलो गरि नाच्नु भएको बाजे, आहा 😍

  • @user-cn3gn9hy6z
    @user-cn3gn9hy6z 7 ปีที่แล้ว +67

    पहिला का बुढा हरुले महिना सम्म पनि दोहोरी खेल्थे भन्थे हो रहेछ
    बुढा बा खप्पिस अति मन पर्यो जति सुने पनि न अघौने अति राम्रो 😁😁😁

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 ปีที่แล้ว +2

    म कुवेत बाट अहिले मेरो घर पोखरा लम्जुङे ठाडो भाका बच्चै देखी सुन्ने थिए नाच तिर मेरो सबैभन्दा मन पर्ने भाका लमजुङ भाका

  • @reshman_ale
    @reshman_ale 6 ปีที่แล้ว +1

    हैट! बुढो त सार्हो रमाइलो पो रैछ .. 😍😍

  • @aroshigurung6601
    @aroshigurung6601 5 ปีที่แล้ว +5

    Derai din pache man khusi vo yo song sunira thq u for indreni team 🙏🙏🙏

  • @basantathapa9594
    @basantathapa9594 7 ปีที่แล้ว +78

    हाम्रो कला हाम्रो संस्कृती अजर अमर रहोस धन्यवाद इन्द्रेणी बीसेष गरी कृष्ण सरलाइ

  • @tejbahadur6202
    @tejbahadur6202 6 ปีที่แล้ว +2

    लमजुङे गुरूङ,तामाङकाे मिश्रित ठाडाेभाका महाभार सगै त्रेतायुगदेखिनै कृष्णकाे गाेठालाे जीवन र जमजुङे सास्कृति अतिनै दुर्लभछ।याे ठाडाे भाकामा ठेट नेपालिभाषापरियाेगनै यसकाे बिशेषताहाे।

  • @khageshworpangeni8965
    @khageshworpangeni8965 6 ปีที่แล้ว +1

    किन होला मलाई साह्रै मन पर्छ ठाडो भाका यो गीत सुन्ने पछि म सरै खुसी छु भाको छु जस्तो हुन त म बाहुन समाज बाट हो हाम्रो ठाउँमा त कसैले पनि यस्तो रमाइलो गर्दैन मलाई त लोक गीत हरु भन्दा यस्तै गाउँ तिर जस्तै सालैजो भयो सरै मन पर्छ मेरो मामा घर गुरुङ समाज छ सरै रमाइलो गर्नु हुन्थियो अब त हेर्न मन लागो भनो युटुब मा हेर्छ रमाउँदै बस्छु जेहोस् एकछिन भए पनि एक्लै महसुस हुँदैन प्रदेश मा भयपनि नेपाल मा रमाई राखेको जस्तो लाग्छ सलाम छ इन्द्रेणी सायोगी सर हरु साथै बुवा आमा दिदी बैनी हरुलाई एसै गरी रमाइलो गर्नु होला आउनी दिन मा पनि तपाईंले फेरि गाउनु भयो भनी हामी परदेशी ले पनि एकछिन रमाइलो महसुस हुन्छ

  • @ranagyanu7509
    @ranagyanu7509 7 ปีที่แล้ว +29

    गजब लाग्यो पुरानो गाउघरको याद आयो

  • @bhimbahadur8968
    @bhimbahadur8968 7 ปีที่แล้ว +13

    बुबाको जोश नै तगदा मत फेरि हेर्दै छु सारै रमाइलो लाग्यो

  • @banantapun7221
    @banantapun7221 5 ปีที่แล้ว +2

    कत्ती रमाइलो हुनुदो रैछ यो बाबा आमा त सारै रमैलो लायो

  • @majunamallathakuri2836
    @majunamallathakuri2836 7 ปีที่แล้ว

    Jati sune pani dhitai namorne aaha kati ramro xa Dhampu daju ko swar r didiko pani best of luck .

  • @laxmi9822
    @laxmi9822 5 ปีที่แล้ว +3

    कति राम्रो मार्मिक गित अन्तिम सम्म हेरर मनर्जन लएे एेस्तो पो गित रल‌माइलो 🙏🙏🙏🙏🌹🌹

    • @amrita21thakuri14
      @amrita21thakuri14 2 ปีที่แล้ว

      Y66h we see hi Jo b ink see more no no see no t the Jo Dee

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 ปีที่แล้ว +8

    बुद्धि मान धम्पु दाजुको गित सह्रै मन पर्छ

  • @bikramgrg4961
    @bikramgrg4961 6 ปีที่แล้ว +2

    Bhaka ekdam ramro lagyo
    Good job

  • @pariyarsuman2192
    @pariyarsuman2192 5 ปีที่แล้ว +1

    अहा कति राम्रो हो जिन्दगीमा एक पटक लाइव हेर्ने धोको छ ठाडो भाका,

  • @Amarkhadka0987
    @Amarkhadka0987 4 ปีที่แล้ว +9

    हरि दिदिको मीठो मुस्कान सङ्गै अति रमाइलो प्रस्तुति ।

    • @rupathapa7646
      @rupathapa7646 2 ปีที่แล้ว

      त्यही त हरिदेवी कोईरालाको हँसिलो अनुहारले नी कति सुन्दर देखेको यो भिडियो। ठाडो भाकाको गित त्यसै नि राम्रो छ।

    • @Amarkhadka0987
      @Amarkhadka0987 2 ปีที่แล้ว

      @@rupathapa7646 सहि भन्नु भयो

  • @samsungsunu5789
    @samsungsunu5789 2 ปีที่แล้ว +5

    मेरो बाबाको याद आयो हजुर नाचेको देखेर बुवा मेरो बाबा पनि हजुर जस्तै सालैजो गित गाउदै नाच्दै गर्नु हुन्त्यो तर अहिले यो सन्सार छाडेर जानू भो 🙏🙏🙏😘😘

  • @dipakgiri5323
    @dipakgiri5323 6 ปีที่แล้ว

    हाम्रो पहिचान हो यो धन्यवाद इद्रेनी Tem laai

  • @arbindkumargurung5475
    @arbindkumargurung5475 7 ปีที่แล้ว +1

    आहा गाउँ घरको याद आयो हजुर ।हाम्रो कला संस्कृति अ्मर रहोस् धन्यवाद ।रमाईलो लग्यो

  • @user-hz2mp1kv6j
    @user-hz2mp1kv6j 7 ปีที่แล้ว +167

    आहा ! जति सुने पनि सुनु लाग्ने लम्जुङे ठाडो भाका ,, गाउनेले गाए तर हामी सातसमुन्द्र पारी भएका प्रदेशिलालाई पनि निकै रमाइलो भयो तर अलि छोटो भयो ।
    माया घले , क्यानाडा मिजारबाट !

    • @user-xf6rx8em1z
      @user-xf6rx8em1z 7 ปีที่แล้ว +3

      माया घले yo film hoina nita hoi lamo huna lai j pani ali kati mitho hunxa thorai ramro hunxa ni hoina ra dherai herna hunna boring hunxa so maile ta khasai bujina tara ramro lagyo

    • @chadrathapa4658
      @chadrathapa4658 7 ปีที่แล้ว +1

      माया घले g ramro xa dherai Ramailo ***Colorado springs US""""""

    • @suryadura4194
      @suryadura4194 7 ปีที่แล้ว +2

      म लाई पनि

    • @manishasaru9911
      @manishasaru9911 6 ปีที่แล้ว +2

      माया घले l

    • @ratnakarki5252
      @ratnakarki5252 6 ปีที่แล้ว +2

      माया घले honi maya malai pani derai man pareyo

  • @dukhimana1094
    @dukhimana1094 5 ปีที่แล้ว +6

    साह्रै राम्रो पुरानो भाका अनि झन राम्रो सवाल जवाफ दुबै तिरको

  • @binodrana3772
    @binodrana3772 7 ปีที่แล้ว +1

    aaha kasto ramro vaka ani uttikai ramailo man paryo

  • @puranmagar9324
    @puranmagar9324 4 ปีที่แล้ว +1

    कति राम्रोसँग गाएको हो झाम्रे भाका मलाइ ठ्याक्कै गाउको याद आयो

  • @kumarpaneru7473
    @kumarpaneru7473 6 ปีที่แล้ว +7

    हैट हसायो दामी!!! धन्यवाद इन्द्रेनी परिवार ।।।

  • @sushantg8289
    @sushantg8289 2 ปีที่แล้ว +3

    यति राम्रो हाम्रो संस्कृति लाई dislike गर्ने कुन चाहिँ ,दुष्ट होला।i love this ❤️❤️❤️❤️❤️❤️❤️💚❤️❤️❤️❤️

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k 5 ปีที่แล้ว +1

    यहि त हो नेपाली लोक संगीतको विशेषता देख्दा र सुन्दा सामान्य लागेपनी कति मनोरञ्जन र कला छ यो लोभहुन लाएको भाकामा गहिरियर सोचौं त ।

  • @rahulkhapangi9639
    @rahulkhapangi9639 5 ปีที่แล้ว +2

    जति सुने पनि धित नमर्ने नेपाली लोक गित ठाडो भाका मा दोहोरी सारै राम्रो छ कला भनेको येस्तै हो जति बूढो भयनि गायर नाचेर थाक्दैन ।येति राम्रो इपिसोड तयार पार्ने इन्द्रेनी टिम लाई हार्दिक धन्नेबाद का साथै बुडो गोरुलाइ लाई मेरो सलाम छ😂

  • @chetbhadur7272
    @chetbhadur7272 7 ปีที่แล้ว +11

    म लाई त यो ठाडो भका सारै मीठो लाग्छ यो गित म दिनमा एक पटक सुन्नैकै हुन्छु सारै रर्माईलो लाग छ।

  • @prashantgurung3576
    @prashantgurung3576 7 ปีที่แล้ว +16

    अहा मेरो देश को गहाना पुरानो मौलिकता,
    मरि लानु के नै छर।

    • @dhampudura7157
      @dhampudura7157 4 ปีที่แล้ว

      Prasata bhai ho tapain jastai dheraile mero desh bhanera man paraidinu bhayo koti koti dhannya bad chha

  • @maitaramnepali9879
    @maitaramnepali9879 6 ปีที่แล้ว

    Aati ramro yo sankrilai samraxen garnu vakoma sabai unitlai badhai

  • @siyapun4643
    @siyapun4643 4 ปีที่แล้ว +2

    Mero hajurba ko fev vaka ...87 years ma ni yo gauda sunirakhnu maan lagxa...always my fev ❤❤❤

  • @budhishrestha5969
    @budhishrestha5969 7 ปีที่แล้ว +9

    super song Lamjunge thado vhaka atinai ramailo layo thanks inderini team

  • @stharam4355
    @stharam4355 4 ปีที่แล้ว +5

    धेरै राम्रो पुरानो भाका जोगाउन भएको मा सलाम छ हजुर हरु लाइ

  • @bhojdarlami9371
    @bhojdarlami9371 6 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो salute छ

  • @mitrajzala4210
    @mitrajzala4210 4 ปีที่แล้ว +1

    आहाँ कति रमाईलो बाजे चाहि बुडो भय पनि मन त अझै तिन चार औउटि तरुनि पठाउने जस्तै हुनुहुन्छ है सम्पुर्ण ईन्देणी टिम बधाई छ

  • @rksparsha1751
    @rksparsha1751 7 ปีที่แล้ว +46

    वाउ उत्कृष्ट कार्यक्रम।
    ठाडो भाकाको गीत सुनेर साह्रै रमाईलो गरियो। ईन्द्रेणी टिम लगायत सम्पुर्ण सम्मानित पाहुना कलाकारहरु प्रति धेरै धेरै सम्मान साथै धन्यवाद पनि।

    • @bhimsaragurung4522
      @bhimsaragurung4522 6 ปีที่แล้ว

      Hamro very geetman paraunu bhayo khushi lagyo ma kahile kahin mouka paema gaunchhu nachchhu tra mero baba 94barsa pugeko chha ra tada jana paundina jehos dherai dherai dhannyabat chha hajur

    • @laxmirana9298
      @laxmirana9298 4 ปีที่แล้ว

      सारै राम्रो छ पुरानो भाका को गित

  • @bishnumagar1544
    @bishnumagar1544 6 ปีที่แล้ว +4

    ठाडो भाकाको गित सुन्दा साह्रै खुशी लाग्यो। दुबै जनाको प्रस्तुति एकदमै राम्रो छ। 😍😍😍😍

    • @gayatrikc4434
      @gayatrikc4434 2 ปีที่แล้ว

      0 t bubblY the g u t. k, a ;-) the same time y

  • @kamalgurung9250
    @kamalgurung9250 5 ปีที่แล้ว +2

    दाईको कला र गलालाई सलुट 🙏🏼🙏🏼🙏🏼

  • @tikaram5213
    @tikaram5213 7 ปีที่แล้ว +3

    मलाई पनि मनमा रहर पलायो !यो जोसिलो गित सुनेर।।सलाम छ ल !दिदिलाई र बुवा लाई।।मिठो गित। हेर्दा र सुन्दा आनन्द लायो!!

  • @parkashsherchan2531
    @parkashsherchan2531 7 ปีที่แล้ว +13

    owa धेरै राम्राे १०० Like

  • @paudelbakery340
    @paudelbakery340 5 ปีที่แล้ว +1

    मत सार्है रमाइलो गरिराछु हेरेरै भएपनि। आहा! अति राम्रो, ह्रिदय देखि आभार धन्यवाद लोपन्मुख भाका गाएर मनोरञ्जन दिनु भयो हामिलाइ।

  • @royalmount6571
    @royalmount6571 5 ปีที่แล้ว

    हेहेहे कति हास्नु। निक्कै रमाइलो भो । इन्द्रेणी मा फेरि पनि बोलाउनु यो जोडिलाइ

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i 7 ปีที่แล้ว +31

    Buddhiman Dura (dhampu) ba ko thado bhaka sarai maan paryo...yo thado vaka git lamjung,Tanahun,Gorkha,kaski tira sarai lokpriye xa...

  • @bishalthapa3926
    @bishalthapa3926 7 ปีที่แล้ว +4

    ओहो गित भनेको यस्तो पो हुनु पर्छ ! my february thado भाका thankyou so mach indreni tim

  • @Syangja711
    @Syangja711 ปีที่แล้ว +1

    जति हेरेँ पनि नअघाइने धुम्पु बा को कला दमदार छ।
    सम्मान छ वा तपाईलाई

  • @somgurung8148
    @somgurung8148 6 ปีที่แล้ว +1

    Shali vena ko ghamsha ghamshi ...waa..waa..yesto po ho ta thado vaka..

  • @bibekkafle3207
    @bibekkafle3207 6 ปีที่แล้ว +16

    कस्तो सभ्य अनि कति मिठास आनंद आयो

  • @bikashthapa3234
    @bikashthapa3234 7 ปีที่แล้ว +39

    सलाम छ सम्पुर्ण इन्द्रेणी परिवार लाई ! हाम्रो लोक लाई पुन जोगाणा गर्नु भएकोमा ✋✊✋

  • @gfigggfshfg8420
    @gfigggfshfg8420 4 ปีที่แล้ว +1

    सारै मन पर्यो अंकल को जाँगर लाई सलाम छ

  • @purangurung7060
    @purangurung7060 6 ปีที่แล้ว +1

    गाउनि दिदी पनि कमको नहुदो रैछ माने है मैले 👍👍👌👌👌😍😍

  • @dhonimagar3
    @dhonimagar3 7 ปีที่แล้ว +16

    निकै पुरानो गित आज सुन्यो !!! धन्यवाद सम्पुर्ण टेम लाई !

    • @simhathapa9191
      @simhathapa9191 3 ปีที่แล้ว

      Original नेपाली culture jawani लाई कति anther आत्मा देखी po खेर अन्त garnu भयो शब्द मा कति मिठास lamjung को ढाडबाट सुरु भयो पशुपति मा हाँसेर विधाई super.

  • @amartamang843
    @amartamang843 7 ปีที่แล้ว +33

    येस्तो पुरानो कला र सस्किर्तिको सबै ले जग्रेना गर्नु पर्छ ध्नय्बाद इन्द्रेणी तिम लाई साउदी अरब बाट हेर्दै छु ।।।

  • @kulpurja5553
    @kulpurja5553 6 ปีที่แล้ว

    Tapaai ko kalaa ra shaahaas ani shaskrity ko kadar hosting. Salut

  • @shantagurung7170
    @shantagurung7170 6 ปีที่แล้ว +2

    Dherai ramro lokdohari geet

  • @dikendratamang9347
    @dikendratamang9347 3 ปีที่แล้ว +3

    लौ नयाँ भाका को गीत सुन्नु पाइयो, आज सम्म मैले सुनेको थिएँ यो भाका। धन्यवाद इन्द्रेणी टिमलाई।👏👏👏👏👏

    • @rapanakarmacharya8928
      @rapanakarmacharya8928 3 ปีที่แล้ว

      यो त लम्जुङ्गतिर बिशेष गाइन्छ नि सर🙏

  • @aavimgr977
    @aavimgr977 6 ปีที่แล้ว +4

    हेर्दै जादा अजु भेटेको यो ठाडो भाका को गीत सारै मजा औदो रैछ

  • @manilaxetry9582
    @manilaxetry9582 7 ปีที่แล้ว +1

    owooo soo sweet.....yesto po geet ta.....

  • @nbkromjetamu7957
    @nbkromjetamu7957 6 ปีที่แล้ว +1

    वा जति सुने पनि सुनौ सुनौ लग्यो नि सम्पुर्ण टिम लाई बधाई छ

  • @balrajthamibalrajthami7117
    @balrajthamibalrajthami7117 7 ปีที่แล้ว +20

    कति राम्रो हो जति सुनयो तेति सुनिरहु जस्तो लागि रहनि

    • @dhampudura7157
      @dhampudura7157 5 ปีที่แล้ว

      thami sir khusi lagyo pkr aunus hai

  • @PrakashSingh-ho9ny
    @PrakashSingh-ho9ny ปีที่แล้ว +1

    👏👏👏 thanks Indreni ko team lai Nepali lok geet n kalakar lai protsan Jagerna gareko ma

  • @uniqueentertainment7716
    @uniqueentertainment7716 6 ปีที่แล้ว +1

    धेरै राम्रो हाम्रो सस्किर्ती✌

  • @tscg.k3656
    @tscg.k3656 6 ปีที่แล้ว +57

    धेरै हेरे यी जोर आँखाले
    मोहनी लायो लमजुङे ठाडोभाकाले
    लमजुङ जाने दाई
    सोध्याछ भन्दिनु मेरो मायालाई

  • @drbikalpasingh4346
    @drbikalpasingh4346 6 ปีที่แล้ว +7

    so much interesting ...proud us for culturaly folks diversity..

  • @paudelbakery340
    @paudelbakery340 5 ปีที่แล้ว +1

    इन्द्रेणी को विशेषता भनेकै यही हो। देशका विभिन्न भागमा गइ मौलिक लोकसंस्कृति, भाका हरु खोजि खोजि दर्शक हरु सामु पस्किएर यसलाइ संरक्षण र जगेर्ना गर्ने। अति सुन्दर कार्य इन्द्रेणी को टिम द्वारा। बधाइ र धेरै धेरै शुभकामना छ।

  • @somaividata932
    @somaividata932 6 ปีที่แล้ว +1

    धेरै राम्रो छ हजुर फेरि पनि यतै गित सुन पाईयाेस ,

  • @bikashtamang9910
    @bikashtamang9910 7 ปีที่แล้ว +13

    Dherai ramailo po hudo rahixa thado bhaka pani yo thado bhaka sunera ramailo bhairaxa

  • @amarbro2429
    @amarbro2429 7 ปีที่แล้ว +5

    aaile samma here ko madhe yo chai best lagyo lamjug ko thado vakaa 1 ghanta ko hunu parne salam xa indreni hol tim lai

  • @maheshkumarkhati2322
    @maheshkumarkhati2322 7 ปีที่แล้ว +1

    साह्रै राम्रो लाग्यो हजुर

  • @qatarqatar2920
    @qatarqatar2920 6 ปีที่แล้ว +1

    Dhari Dhari ramro xa

  • @jalekomanhira9594
    @jalekomanhira9594 7 ปีที่แล้ว +8

    जति हेर्यो उति हेर्न मन लाग्यो दामी वा

  • @user-rs3mr8lf8k
    @user-rs3mr8lf8k 7 ปีที่แล้ว +8

    धेरै राम्रो थाडो भाका ईन्द्रेणि तिम Nice

  • @user-zq8yi2ux5m
    @user-zq8yi2ux5m 6 ปีที่แล้ว +1

    धेरै राम्रो छ
    सलाम छ इन्देणी टिम लाई

  • @dillirai9773
    @dillirai9773 5 ปีที่แล้ว +1

    *अति रमाइलो पहिलो पटक सुनेको येस्तो गित*

  • @minrajpunmagar
    @minrajpunmagar 7 ปีที่แล้ว +27

    life मा अाज फेरी याे मन निकै खुसी भएकाे छ यसकाे श्रेय इन्द्रेणी टिमलार्इ जान्छ । लै धन्यवाद ।

  • @jayrammagar1163
    @jayrammagar1163 6 ปีที่แล้ว +4

    बाजेको चै जोश खत्रा 😁😁
    अति रमाइलो गाउमै भएको आभास हुदैछ ऐले😄

  • @im_crazy.boy11
    @im_crazy.boy11 6 ปีที่แล้ว +1

    धेरै राम्रो छ

  • @bheshrajbanjade945
    @bheshrajbanjade945 6 ปีที่แล้ว +1

    निकै राम्रो l जति सुने पनि सुनी रहुँ लाग्ने ...........

  • @ramjibk2404
    @ramjibk2404 7 ปีที่แล้ว +31

    हामि प्रदेशि आफ्नो परिवा देखि सात समुन्दर पारि यो विरानो मुलुक मा एक्लो छौ तर यस्तै यस्तै गित संगित नि नभयको भय हामि यो प्रदेश मा साल त के एक पल पनि रहन सकिदैन थियो होला ।यहि गित लाई आफ्नो प्रदेशि जिवन को साथि मानि यो खाडि को गर्मि मा मेहनेत गरिरहेका छौ।

    • @thmnsunar8138
      @thmnsunar8138 5 ปีที่แล้ว

      Ramji Bk honi brow ke garnu bateta le garda

    • @dhampudura7157
      @dhampudura7157 5 ปีที่แล้ว

      herera mayan garidinu hola

  • @tekghimire123
    @tekghimire123 7 ปีที่แล้ว +3

    हिर्दय देखि धन्यवाद इन्द्रेणी टिम कृष्ण सर लगाएत सम्पुर्ण मा अनि गुरु धम्पु दुरा जिमा #यत्तिको भैयो यस्तो भाका हेर्न पाएको बल्लै हो@जय होस्#

  • @baadalmalla9385
    @baadalmalla9385 4 ปีที่แล้ว +1

    Kati ramailo
    Nachum nachum
    Lageyo ho malaai ta

  • @ujirsingh4996
    @ujirsingh4996 7 ปีที่แล้ว +1

    Ramailo lagxa Nepali git Sangita haru Pradesh ma basne hruko man xune git

  • @bishnubasnet8607
    @bishnubasnet8607 7 ปีที่แล้ว +3

    धन्यवाद ईन्द्रेनी परिवारलाई लमजुङ्गे कलाकार जाेसिलाे हंसिलाे रमाईलाे मनाेरन्जनकारि ६२ ६३ काे उमेरमा पनि उहीँ १६ वर्षे ठिटाे जस्तै नाच र गीत हेर्दा सुन्दा अतिरमाईलाे लागिराछ ।धम्पु तिम्राे अायु १००वर्ष अझै थपियाेस्।

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +5

    धम्पु दाइको कलालाई हृदय देखि नै सलाम छ