मैले केही बर्ष पहिले केही साथिहरु सँग कुरा गरेथें यहि कुरा आज माननीय ज्ञानेन्द्र सरले गर्नुभो । धनी पनि सबै जाती मा छ गरिब पनि सबै जातिमा छ । शही कुरा गर्नुभो कानुन सच्च्याउन जरुरी छ ।
हैन मपनि खतिवडा हो तर देश र जनताको आसा चाहि ज्ञनिन्द्रसाहिले राम्रा कुरा उठाउँदा यो समिती किन पेलेर जानी जनताको आबाज छन देश के हो आफ्नै देश समान हक चाहिन्छ ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
ज्ञानेन्द्र शाहिको बाउ बाजेले पर्खा ले हामी दलित जनजातीका छोरा छोरी लाई कुनै पनि कर्मचारीमा भर्ना हुनै दिएनन पढ्नै दिएन अनि अहिले गणतन्त्र ले पढनने अधिकार दिएको छ । केहि मात्रा मा नेपाल सरकार को जागीर खादै छन । यो देख्न नसकेर दलित जनजाति लाई छुताइएको कोटा खारेज गर्ने भन्दै छ वर्ग को कुरा गर्दै छ । यदि वर्ग को कोटा बनाएपछी भाषा उसकै हो । दलित जनजाती का छोरा छोरीहरु लाई जागीर खानै दिने छैनन ।
दलित सोचबाट मुक्त हुनुहोला दलित नेतृत्व कर्ता, तपाईँको र ज्ञानेन्द्र शाही दुवैको सुझाव एकठाउँमा मिसाएर अगाडी बढ्न सके मात्र देशले गति लिने रहेछ! तल्लो बर्गीय र जातीयताको हिसाबमा निश्चित कोटा सिस्टम यसको समाधान हुन सक्छ!
ज्ञानेन्द्र शाहीले भनेको केही त ठिक छ तर उनले बढी कोटा लाई जोर दिए जस्तो छ।यद्यपि जातीय विभेद र जात व्यवस्था सम्पूर्ण रुपले अन्त्य हुनुपर्छ।मात्रै कोटा मा मात्रै जोर गर्नु भएन।कोटा सम्पूर्ण जातिले पाउदै आएका छन।
ज्ञानेन्द्र शाही जि अब को युगमा नेपाल मा राजा नै आएता पनि हुनेवाला केही छैन।किनकि राजाभन्दा कयौं गुणा अवल हस्ती बनिसकेका अहिलेका चोर नेताहरूले जेपनि गर्न सक्छन।
माननीय ज्ञानेन्द्र शाही ज्यु सहि कुरो भन्नू भयो धेरै खुसी लागो
मेरो विचार ज्ञानेन्द्र शाहीको विचारसंग मिल्यो है।
ज्ञानेन्द्र साही एक सच्चा देशभक्त योउबा यिन्को कुरो 100% सत्य छ।
जनतालाई अधिकार सम्पन्न बनाउने उद्देश्से 100%जायजछ ज्ञानेन्द्र शाहजी धन्यवाद
ज्ञानेन्द्र शाहीका कुराहरू पनि खरो र मुलुकका लागि उपयोगी छन्।👌👌
जय हो माननिय ज्ञानेन्द्र शाहीज्यु! हजुरको कुरा धेरै राम्रो छ!
देश ले खोजेको नेता ज्ञानेन्द्र साही सलाम जंन्ताको आसा ज्ञानेन्द्र साही
सहि कुरा ज्ञानेन्द्र र सनताेष काे भनाइ
सही हो माननीय ज्ञानेन्द्र शाहीज्यूको भनाई
एकदम सहि कुरो बर्गिय कोटा लागु हुनुपर्छ ।
ज्ञानेन्द्र शाहिको कुरा सहि छ । बर्गको आधारमा आरक्षण हुनुपर्छ ।
सहि कुरा जातका आधारमा आरक्षण बन्द गराै र गरिबका आधारमा गराै।शिक्षामा आरक्षण गराै।
सलाम छ सन्तोष मान्य ज्यु।✊🙏
Good ज्ञानेन्द्र जि सलाम
ज्ञानेद्र सर को कुरा मा दम छ उहाँको बिचार अति उत्तम सलुट छ उहलाई🙏♥️💐♥️💐♥️💐♥️💐♥️♥️
ग्यानेन्द्र साहिको कुरा एकदम ठिक भन्नुभयो
मैले केही बर्ष पहिले केही साथिहरु सँग कुरा गरेथें यहि कुरा आज माननीय ज्ञानेन्द्र सरले गर्नुभो । धनी पनि सबै जाती मा छ गरिब पनि सबै जातिमा छ । शही कुरा गर्नुभो कानुन सच्च्याउन जरुरी छ ।
ज्ञानेन्द्र शाही को बिचारमा दमछ
ज्ञानेन्द्र शाहीको बिचार राम्रो लाग्यो
कुरा जायज हो शाही
ग्यानेन्द्र साही सही भनेको हो
यक दम राम्रो कुरा गरनुभो माननीय ज्ञानेन्द्र शाहि ज्यु ले
माननीय ज्ञानेन्द्र ज्युको कुरा सहि लाग्यो
माननीय ज्ञानेन्द्र ज्युको भनाइमा 100% सत्यता छ।
100% सहि कुरा
100% ज्ञानेन्द्र साहिको कुरा ठिक छ
ज्ञानेन्द्र शाहीको भनाइ राम्रो लाग्यो । हो वास्तवमा वर्गको आधारमा हुनुपर्छ । समानुपातिक भनिन्छ तर त्यो नेताको छोरी , बुहारी , स्वास्नीलाई राखिन्छ ।
ग्यानेन्द् शाहीजी सही।
धेरै धन्यवाद ज्ञानेन्द्र शाहि सर।सहि कुरा भनु भछअव यस्ता चाेर शाेसण गर्नेनेता लाई खुकुरि ले छप्काउनै पर्छ।
ज्ञानेन्द्र शाहिकाे कुरा सत्य हाे
सलम ज्ञानेन्द्र शही सर
रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी जय रा. स्व. पा 🔔🔔 🔔🔔
म चाहिँ ग्यानेन्द्र शाही को भनाइमा सतप्रतिसत सहमत छु है
हैन मपनि खतिवडा हो तर देश र जनताको आसा चाहि ज्ञनिन्द्रसाहिले
राम्रा कुरा उठाउँदा यो समिती किन पेलेर जानी जनताको आबाज छन देश के हो
आफ्नै देश समान हक चाहिन्छ ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Good vison ganendra sir
बधाई ज्ञनिन्द्रसाहि देश र जनताको हितमा बोल्नु आबाज हो यहि हो नागरीकले खोजेको राष्टियता
सहि कुरा
ज्ञानेन्द्र शाहिकाे हरेक शब्द शब्द जायज छ
जातिय आधारमा आरक्षण दिने कार्यले गर्दा बङ्गलादेश बन्छ है
ज्ञानेन्द्र शही ठीक हुन
Ganendar shahi ❤❤ good
स्याबास ज्ञानेन्द्र जी!!!!!
सहि gyanandra जि
ग्यानेद्र साही जीउ को कुरा सहि लाग्यो यो जातिय हटायो भने भेद भाभ छुवाछुत पनि हटछ 🙏🙏🙏🙏
ज्ञानेन्द्र शाहिको बाउ बाजेले पर्खा ले हामी दलित जनजातीका छोरा छोरी लाई कुनै पनि कर्मचारीमा भर्ना हुनै दिएनन पढ्नै दिएन अनि अहिले गणतन्त्र ले पढनने अधिकार दिएको छ । केहि मात्रा मा नेपाल सरकार को जागीर खादै छन । यो देख्न नसकेर दलित जनजाति लाई छुताइएको कोटा खारेज गर्ने भन्दै छ वर्ग को कुरा गर्दै छ । यदि वर्ग को कोटा बनाएपछी भाषा उसकै हो । दलित जनजाती का छोरा छोरीहरु लाई जागीर खानै दिने छैनन ।
ज्ञानेन्द्र दाईको कुरा आदि राम्रो आदि नराम्राे छ यो पक्कै हो जय देश जय नेपाल
राजाबादिहरू एक भए त व्यबस्था पल्टिन्छ होला सबै अवसरबादि भए
Sahi kura Gyanandra sir
यसमा ज्ञानेन्द्र शाहीको कुरा एकदमै तर्कमा आएको छ
हतियार त उठछ ठिकै हो तर टाउके नेताहरु मर्ने होइन गरिब जनताहरु नै त मर्ने हो।
Gyanendra sahi lai jitaunu parxa hai sabai le
जय ज्ञानेन्द्र साहि
Gyanendra shahi ko bhanai 100% sahi ho.
दलित सोचबाट मुक्त हुनुहोला दलित नेतृत्व कर्ता, तपाईँको र ज्ञानेन्द्र शाही दुवैको सुझाव एकठाउँमा मिसाएर अगाडी बढ्न सके मात्र देशले गति लिने रहेछ! तल्लो बर्गीय र जातीयताको हिसाबमा निश्चित कोटा सिस्टम यसको समाधान हुन सक्छ!
जातको आधारमा मन्दिरमा त प्रबेश दिइदैन कार्बाही खोइ
Gyanendara sir ur right
याे जातिवादी बिचार छाेड जातिवादी हाे । ज्ञानेन्द्रजीकाे कुरा सही छ ।
बाहुन चेत्रीले गाइको गु मुत खान छोडेर मानिसलाई समान दिन्छ त
ज्ञानेन्द्र शाहीले भनेको केही त ठिक छ तर उनले बढी कोटा लाई जोर दिए जस्तो छ।यद्यपि जातीय विभेद र जात व्यवस्था सम्पूर्ण रुपले अन्त्य हुनुपर्छ।मात्रै कोटा मा मात्रै जोर गर्नु भएन।कोटा सम्पूर्ण जातिले पाउदै आएका छन।
Gyanendra sir 💯% sahi Kura garnuvayo
Great speech ganindra saha
Right 👍 ज्ञानेन्द्र ज्यु
gyanendra shahi ko kura uttam x
मानवीय ज्ञानेन्द्रज्यूले सही भन्नुभयाे।
ज्ञानेन्द्र शाही यो कुरा लिएर जनतामा जानुहोस
Right gyanendra jyu
Sai ho
Gyanendra Sahi Good
Sahi bichar gyanendra
Right🎉🎉
Ramro kura mananiya ghanendra Shahi jiu ❤❤
ज्ञानेन्द्र शाहि ज्यूले भनेको भनेको ठिक छ
माननीय सन्तोष र ज्ञानेन्द्र शाहको कुरो साह्रै राम्रो लाग्यो, रामहरी खतिवडा काङ्ग्रेसका घडि चौर त सुशासन समितिको सभापति छ कहाँ हुन्छ गतिलो काम ?
ज्ञानेन्द्र शाही जि अब को युगमा नेपाल मा राजा नै आएता पनि हुनेवाला केही छैन।किनकि राजाभन्दा कयौं गुणा अवल हस्ती बनिसकेका अहिलेका चोर नेताहरूले जेपनि गर्न सक्छन।
Good.
Right
Sahi kura
पक्कै पनि यो कुरा सहि हो
Good ekdamaii rammro bichar
Gyanendra is best.
गाउपालिका र प्राय जसो सरकारी कार्यालयमा अस्थायी कर्मचारी धेरै नियुक्ति गरेको देखिन्छ ...योग्य जति जागिर नपाएर बिदेसमा बेल्चा चलाउन जान्छन ...
सहि कुरो
हतीयार उठाउने अबस्था नै आयो अब
Right 👍
Very good news
Ganadra❤❤
100% right gyanendra dai
100% right
नेपाल मा पढेको नेता भनेको त एक मात हुन माननिय ज्ञानेन्द्र शाही जी किनकि ज्ञानेन्द्र शाही जी ले जनताको आवाज बोल्नु हुन्छ अरु सभइ साला चुप लक्छ्न हो
gynendra sahi ko kura sahi ho
Right
Sir
Ganandra ka kura shai
Good gyanedra n santosh
ज्ञानेन्द्र शाही बाहेक अरु सबैले यो देश लुटेर खानुपर्छ भन्ने कुरा राखे। यसमा कमेन्ट गर्नेहरुलाई देशको ऋण २५ खर्ब पुगेकोछ भन्ने कुरा थाहाछ कि छैन
👍️👍️👍️👍️
Sahi kura gyanebdra daaju
Good news ❤❤
जय नेपाल जय राप्रपा
ठिक कुरा हाे
Good sai vannu vo gyanendra shai ji thanks you important EMFAMASTION
Good gyanedra shai jeu