रबिको केशमा पासा पल्टिदै, गगनलाई ५ बर्ष जेल हुन सक्ने,ओलि र देउवालाई पनि सम्पत्ति सुद्धिकरणमा हाल्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 395

  • @Muskaan_for_You
    @Muskaan_for_You หลายเดือนก่อน +62

    झुठा आरोप लगाउने गगन थापको पनि पद चट हुनु पर्छ ...क्सैलिया तेतिकै आरोप लगाउन पाइन्छ ...

  • @Something-f9g
    @Something-f9g หลายเดือนก่อน +83

    सर हजुरले सहि भन्नू भयाे❤❤❤

    • @Prazi-q3o
      @Prazi-q3o หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @WIXX_ff-s2j
    @WIXX_ff-s2j หลายเดือนก่อน +96

    गगनले देखाएको चिर्कटो देखाउने समय आयो छिट्टै देखाउनुस है।हामी आतुर छौं हेर्नलाई

    • @rekharana1006
      @rekharana1006 หลายเดือนก่อน +3

      😂😂😂😂😂😂 Gagan 😮 you are in trouble 👿 now 😂😂😂😂😂

  • @PavitraDhakal-g3f
    @PavitraDhakal-g3f หลายเดือนก่อน +94

    जेबोलदा।पनि।सहि।बोलनु।हुनछ।प्रवक्ता। वाहा।लाई।सलाम

  • @raidhanraj9245
    @raidhanraj9245 หลายเดือนก่อน +34

    हजुरलाई सलाम गरे सारै राम्रो कुरा गर्नुभाे रबी लामीछानेलाई आरजु सेरे गगने र केपी ओली मिलेर फसाइएकाे छ

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc หลายเดือนก่อน +4

    एक दम सहि कुरा अधिबक्ता ज्यु गगनले देखाको प्रमाण अब देखाउनै पर्छ । झुठो आरोप मात्रै लाउन पाइदैन । गूड् लक रबि दाइ ❤🙏

  • @balkumarishrestha2337
    @balkumarishrestha2337 หลายเดือนก่อน +16

    100% सहि भन्नु भो हजुरले सर । गगन थापाले प्रमाण देखौनै पर्छ। छिटो भन्दा छिटो गगन थापालै अदालत मा ल्याउनु होस ।

  • @kshitizgaming1568
    @kshitizgaming1568 หลายเดือนก่อน +7

    यत्तिको कन्फिडेन्स ब्यक्ति अझैसम्म देखेको थिइन ।सलाम छ उहाँलाई।

  • @gyanugurung1216
    @gyanugurung1216 หลายเดือนก่อน +43

    जय घण्टी जय रबि लामिछाने ।

  • @gurungdevipun2542
    @gurungdevipun2542 หลายเดือนก่อน +8

    सत्यको जित होस 🎉

  • @Ava-kn1ot
    @Ava-kn1ot หลายเดือนก่อน +50

    सर,भेरि,गुड,सहि,भन्नू,भयाे,।गगनेअदालत,मा,प् माण,देखाउनु,पछ,

  • @puspapoudel2014
    @puspapoudel2014 หลายเดือนก่อน +24

    रबि दाइ निर्दाेष हुनुहुन्छ 100% सहि हुनुहुन्छ हामीलाई पुर्ण भराेषा छ याे गगनेलाइ कठघरामा उठाउनु पर्छ✍️🔔

  • @punaram2081
    @punaram2081 หลายเดือนก่อน +4

    ओकिल सरलाइ 21 तोपको सलामी तर्क पुर्न कुरा राख्नु भयो 🎉❤

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n หลายเดือนก่อน +4

    सर हजुरले सही कुरो गर्नु भयो। जय रवि जय घण्टी

  • @InduKarki-p8b
    @InduKarki-p8b หลายเดือนก่อน +21

    Sir very good ❤🎉❤🎉❤🎉❤🎉

  • @BharatChand-v9o
    @BharatChand-v9o หลายเดือนก่อน +3

    यो भन्दा ठूलो बेइजती गगनको लागि केही पनि हुँदैन यो गर्नैपर्छ। जस्तै रबि लामिछानेको अस्तित्व मेटाउन खोज्यो त्यसलाई शिर झुकाउनै पर्छ एकचोटी।

  • @ameerkc5033
    @ameerkc5033 หลายเดือนก่อน +11

    एक्दम सहि अधिबक्ता ज्यु 🙏

  • @BikramBudhathoki-m3u
    @BikramBudhathoki-m3u หลายเดือนก่อน +27

    सहि हो जय घन्टी जय रबि दाई

  • @ShovakalaHamalthakuri
    @ShovakalaHamalthakuri หลายเดือนก่อน +9

    सहि भन्नुभयो सर हजुर 🙏🙏🙏🙏🙏

  • @PemaRupesh
    @PemaRupesh หลายเดือนก่อน +6

    सहि कुरा गर्नु भो। आइ जि भि मानव अधिकारको भक्षक नै हो कारबाही हुनै पर्छ ।

  • @RamrajaRimal
    @RamrajaRimal หลายเดือนก่อน +2

    संसदमा जे पायो त्यै बोल्नेलाई संसदिय संस्कार र नैतिकताको आधारमा कारवाही हुनै पर्छ!

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx หลายเดือนก่อน +5

    सहि कुरा सर हजुरले

  • @l.a-guy4284
    @l.a-guy4284 หลายเดือนก่อน +26

    गगन थापा लाई पनि प्रमाण दिन नसकेको खन्ड मा कठघारा मा उभिनै पर्ने भो वकिल को भनाइ अनुसार र कानुन अनुसार्👍️👍️

  • @nirmalpoudel5454
    @nirmalpoudel5454 หลายเดือนก่อน +18

    गगन थापा ले प्रमाण दिए म गगन थापा को अन्धभक्त हुन तयार छु ।

    • @rekharana1006
      @rekharana1006 หลายเดือนก่อน

      😂😂😂😂😂 he is In trouble 😈 now

    • @thenessth
      @thenessth หลายเดือนก่อน

      hahahah tho praamad taa toilet pepper horeta...

  • @hemthapa8105
    @hemthapa8105 หลายเดือนก่อน +1

    right point sahi kura garnu bhayo sir le 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @BhagiThapa
    @BhagiThapa หลายเดือนก่อน +3

    Right analysis, okil sir ❤🎉❤🎉❤🎉

  • @ShovakalaHamalthakuri
    @ShovakalaHamalthakuri หลายเดือนก่อน +8

    आहा कति राम्रो कुरा भन्नुभयो हजुरलाई कुन शब्दकोषले सम्मान गरू शब्द दै भेटिन🙏🙏🙏🙏🙏🙏🙏सर म पनि एमाले भन्नि भक्क्षे गर्दा दुःखपाएकाे छु

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน +12

    ❤🎉❤🎉❤ सही भनाई

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +8

    Absolutely right analysis

  • @7MileStone
    @7MileStone หลายเดือนก่อน +14

    सहि भनाई

  • @krishnalalbhusal1749
    @krishnalalbhusal1749 หลายเดือนก่อน +11

    ❤❤❤❤❤❤जय घण्टी

  • @Ganeshmalla1234-z8p
    @Ganeshmalla1234-z8p หลายเดือนก่อน +1

    सही भन्नू भयकाेमा धन्ने वाद।

  • @omThapa-f1k
    @omThapa-f1k หลายเดือนก่อน +6

    अधिवक्ता ज्यु नमस्कार 👏
    जय घन्टी 🔔

  • @lavshahjichannel367
    @lavshahjichannel367 หลายเดือนก่อน +11

    अदालतमा प्रमाण पेश गर्न सकेन भने रबि होइन गगन थापा 5 बर्ष जेल जाने नै भए त,

  • @AayanshDhakal
    @AayanshDhakal หลายเดือนก่อน +13

    रबिछुटे।गगनलाई।5. बरसजेल।हुनेछ

  • @KcBhuwan-vt5ws
    @KcBhuwan-vt5ws หลายเดือนก่อน +14

    सहि कुरा

  • @BikramRokaya-w1b
    @BikramRokaya-w1b หลายเดือนก่อน +7

    गगन थापा लाइ,पांच वर्ष जेल हनु, एदि नेपाल नेपाल मा कानुन छ भने

  • @rabinjoshi7812
    @rabinjoshi7812 หลายเดือนก่อน +7

    रबि ज्यु ,गगन थापा ज्यु लाई प्रमाण देखाउन अदालत मा झिकाउन लगाउनु पर्यो ।

  • @KulprasadLamichhane-ul1bt
    @KulprasadLamichhane-ul1bt หลายเดือนก่อน +10

    100/right

  • @dhansinglama676
    @dhansinglama676 หลายเดือนก่อน +3

    बल्ला तहा लाउने भयो गगनलाई!

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +9

    सारै राम्रो चित्तबुझ्दो कुरा भन्नुभयो ❤❤❤

  • @BirendraRana-n1v
    @BirendraRana-n1v หลายเดือนก่อน +5

    बिल्कुल सही कुरा गर्नु भो भ्रष्टाचारी सरकारबाट पद बहाली भएको आइजीपी हुन सक्छ।

  • @IndraShahi-w4k
    @IndraShahi-w4k หลายเดือนก่อน +3

    गुड वकिल साहेब राम्रो कुरा गरनु भएको छ

  • @BishnuNp-r7w
    @BishnuNp-r7w หลายเดือนก่อน +1

    क्या मिठो कुरा गर्नु भाको सर ले?? की गगन ले त्यो प्रमाण पेस गर्नु पर्यो यदि होइन भने कानुन अनुसार चोर डाँका लाई जेल चलन गर्नु पर्छ!!

  • @gangagurung8800
    @gangagurung8800 หลายเดือนก่อน +7

    आहा ओकिल सापले क्या गज्जबको कुरा गर्नुभयो सलामछ याहलाई,यो गगने र ओलिलाई जेल हाल्नि ओकिल लाई केहि पुरुस्कारको साथ्मा ढोग गर्निथिए। 👏👏❤️🙏

  • @aashikabudhathoki-6115
    @aashikabudhathoki-6115 หลายเดือนก่อน

    Sahi vannu vyo hajur lai man deshi dhannebad❤

  • @devneupane9927
    @devneupane9927 หลายเดือนก่อน +3

    सहि हाे कपि चार किन्डि ले गाह्राे भएकाे हाेला उहालाई चाडाे स्वर्ग मा बास हाेस । हामिलेले र देशले पनि निकास पाउछ झाेले पनि पछि लागे झन देस ले नकास पाउला है ।

  • @churgurung856
    @churgurung856 หลายเดือนก่อน +1

    सलाम छ हजुर लाई साह्रै राम्रो कुरा गर्नु भो के पी ओली गगन थापा आरजु राणा शेर बहादुर देउवा लगायत अरू काँग्रेस एमाले पार्टी र बाह्र भाई पत्रकार ले रबि लाई फसाउने षड्यन्त्र भइरहेको छ

  • @surendrabohora2839
    @surendrabohora2839 หลายเดือนก่อน +1

    यो तपाईं ले भनेको सहि भयो भने कानुन सम्बत अदालत ले कार्वाही गर्ने रहिछ ।

  • @Vlogs-s3t
    @Vlogs-s3t หลายเดือนก่อน

    ❤❤Ur Right Good NayaDhesh Sir❤❤

  • @GorakhChhetri-o7n
    @GorakhChhetri-o7n หลายเดือนก่อน

    Good luck Rabi sir we are all the nepalis people's with you 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ParbatiDeuja
    @ParbatiDeuja หลายเดือนก่อน +2

    वकिल शर्ले बोलेको शैछ शलाम्छ शर्लाइ 👍️🎉

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 หลายเดือนก่อน +1

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏

  • @bambahadur8626
    @bambahadur8626 หลายเดือนก่อน +1

    lawyer very good rabi sir site i proud of you go ahead with you

  • @BharatThapa-f1h
    @BharatThapa-f1h หลายเดือนก่อน

    Jay ho rabi dai ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @l.a-guy4284
    @l.a-guy4284 หลายเดือนก่อน +7

    १००% Kura वकिल ज्यु को

  • @tabineshhtc
    @tabineshhtc หลายเดือนก่อน +8

    नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
    भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
    लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
    “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
    Everyone is sold in our country

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 หลายเดือนก่อน +3

    निकोलस लाई आदेश दियो र उसले गर्यो किन भने चितवन बाट राति पोखरा ल्याएको कुरा ले सरकार हल्लिएको थियो त्यस्तो होइन सिरग डस्ना ओच्छ्यान दिएका छन् भन्ने सन्देश दिएर कुर्सी जोगाउने र जनता झुक्याउने काम गरेको हो

  • @rekharana1006
    @rekharana1006 หลายเดือนก่อน +1

    Fabulous analysis 🧐 sir 🙏🙏🇳🇵🇳🇵

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z หลายเดือนก่อน +2

    100% right sir ❤❤❤❤

  • @maheshchoudhary556
    @maheshchoudhary556 หลายเดือนก่อน +1

    Sahi Kura garnuvayo sir dhanyabad hajurlai

  • @mohanshrestha2703
    @mohanshrestha2703 หลายเดือนก่อน

    ❤❤❤❤❤❤🎉वकिल सायब शहि कुराे बाेलनु भएकाेमा सलाम छ।

  • @Thapa__kajii
    @Thapa__kajii หลายเดือนก่อน +3

    ❤sir hajur le ❤❤❤kura❤❤

  • @Balchandrac
    @Balchandrac หลายเดือนก่อน +4

    Salaam xa okil sir

  • @gopalthapa563
    @gopalthapa563 หลายเดือนก่อน +3

    Good 🔔 👍 🔔

  • @GopalSubbed
    @GopalSubbed หลายเดือนก่อน +1

    Good Sir. U R Right

  • @Sandesh810ent
    @Sandesh810ent หลายเดือนก่อน +2

    100%correct

  • @RajuBudhathoki-ue8bi
    @RajuBudhathoki-ue8bi หลายเดือนก่อน +2

    Right jaya ghanti

  • @yamulama1112
    @yamulama1112 หลายเดือนก่อน +2

    Good job🎄🎄🎄

  • @MishanGharti-d9p
    @MishanGharti-d9p หลายเดือนก่อน +1

    Good luck rabi

  • @brindabhattarai6273
    @brindabhattarai6273 หลายเดือนก่อน +2

    सहि कुरा बोलेको

  • @prabhurajani
    @prabhurajani หลายเดือนก่อน +3

    ❤❤❤Jay ghanti

  • @ManukaGurung-u3m
    @ManukaGurung-u3m หลายเดือนก่อน

    Sir ju good point garnu vayo kanun vanda mathi kohi hudena

  • @chandichapagain6070
    @chandichapagain6070 หลายเดือนก่อน

    Yes, Rabi is clean, give justice to him.

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 หลายเดือนก่อน +2

    absolutely right 🙏🙏

  • @shreshyaramel1270
    @shreshyaramel1270 หลายเดือนก่อน +2

    Sahi kura garnu vayo

  • @BantawaHariPurbeli
    @BantawaHariPurbeli หลายเดือนก่อน

    100% Sahi kura garnu vyo sir

  • @DevrajBhatt-e2n
    @DevrajBhatt-e2n หลายเดือนก่อน +5

    Good

  • @DeviramGurung-t3g
    @DeviramGurung-t3g หลายเดือนก่อน +1

    सहि कुरा गर्नु भयो🙏🇳🇵

  • @kamalacharya1064
    @kamalacharya1064 หลายเดือนก่อน +5

    त्यो प्रमान लुक्सएर र्सख्नाले यो दुइ मैना सम्म को खर्च कस्ले बहोर्ने सर्कार्ले बेहोर्ने कि गगन्ले बेहोर्ने प्रमान दिएको भएत खर्च जोगिन्थ्यो

  • @somabralal1235
    @somabralal1235 หลายเดือนก่อน

    Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌

  • @puskarmaskey8246
    @puskarmaskey8246 หลายเดือนก่อน

    तँपाईले भने बमोजिम हुनुपर्छ🙏🇳🇵🇳🇵🇳🇵

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl หลายเดือนก่อน +3

    एमाले कांग्रेसले गर्ने भनेकै ईतिहासमा नभएको र ईतिहासमै नहुनुपर्ने गरेका छन् गर्दै छन् ।
    तर अझैं पनि ती सब गतिबिधि हर्कत हरुको लेखा जोखा हर हिसाब सबैले गरेकै छन् । समय परिस्थिति झन् झन् कठोर बन्दै जानेछ एक दिन अवश्य पनि ती गतिबिधि हरुको भारी मूल्य चुकाउनु पर्नेछ एमाले काग्रेंसले ।

  • @Thapa__kajii
    @Thapa__kajii หลายเดือนก่อน +2

    jaya sir ❤❤❤

  • @chandichapagain6070
    @chandichapagain6070 หลายเดือนก่อน

    Yes, you r right!

  • @reshampurja6996
    @reshampurja6996 หลายเดือนก่อน

    सहि विश्लेषण अधिवक्ता ज्यु को👍️👍️

  • @arjunadhikari2948
    @arjunadhikari2948 หลายเดือนก่อน +1

    Sahi hajur gagane dangA adalat le rabi ko parman magnai parchha tyo parman dekhna atur chhu jay rabi

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b หลายเดือนก่อน

    Very good sir ❤❤🎉Jay rabi🔔🔔🔔🔔

  • @mohantamang4980
    @mohantamang4980 หลายเดือนก่อน +2

    Yes sir Namskar ❤❤❤

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij หลายเดือนก่อน +2

    jay ravi dai

  • @KamalRawat-u8b
    @KamalRawat-u8b หลายเดือนก่อน +2

    sahi bhannu bhayo

  • @jagesworpulami9329
    @jagesworpulami9329 หลายเดือนก่อน +2

    Right sir

  • @RadhaLamsal-fm2lf
    @RadhaLamsal-fm2lf หลายเดือนก่อน +1

    सलाम छ सर हजुरलाइ

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k หลายเดือนก่อน +13

    100% राइटकुरा वक्किलसरकाे

  • @SarojBaruwal16
    @SarojBaruwal16 หลายเดือนก่อน +2

    गगन kp आर्जु अनय सबै को सम्पत्ति सुधिकरण गर्नु पर्छ

  • @NabinKhatiwata
    @NabinKhatiwata หลายเดือนก่อน +1

    ठिकभन्नुभाे सर

  • @devideurali4956
    @devideurali4956 หลายเดือนก่อน +3

    लहै गगगन।

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 หลายเดือนก่อน +1

    Good luck ❤ sir

  • @SangitaKharel-d4z
    @SangitaKharel-d4z หลายเดือนก่อน

    जय रबि जय घण्टी 🛎️🛎️

  • @devrajshrestha2047
    @devrajshrestha2047 หลายเดือนก่อน

    1000% सहि भन्नुभयो 🙏🙏🙏🙏