Lamjunge Thado Vaka | लमजुङे ठाडो भाका | by Ramesh Pariyar & Shandhya Pariyar New Nepali Song 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 385

  • @rameshsandhyaofficial
    @rameshsandhyaofficial  2 ปีที่แล้ว +144

    नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

    • @rameshsandhyaofficial
      @rameshsandhyaofficial  2 ปีที่แล้ว +9

      नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

    • @rupapangeni1574
      @rupapangeni1574 2 ปีที่แล้ว +2

      @@rameshsandhyaofficial ज्ग्क्स,

    • @ranamagararjun
      @ranamagararjun 2 ปีที่แล้ว +1

      धेरै राम्रो सृजना र जगेर्ना 🙋💖

    • @SUSHILFF-83
      @SUSHILFF-83 2 ปีที่แล้ว +1

      @@rameshsandhyaofficial sc de v. Cobb

    • @laxmanrimal8519
      @laxmanrimal8519 2 ปีที่แล้ว +2

      बिलकुल साथ सपोट छ है एकदम राम्रो छ

  • @ramjigurung8131
    @ramjigurung8131 2 ปีที่แล้ว +7

    Naman naman ...यो सस्कृती जोगाइ राख्न पर्छ । बास्तबिक यो हो खुशी लग्यो।

  • @birsamser6007
    @birsamser6007 2 ปีที่แล้ว +15

    पुर्खा तथा स्रष्टाको सम्मानमा सिर्जित मौलिक लमजुङे ठाडो भाका असाध्यै मन पर्‍यो यसर्थ तपाई रमेश परियार लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामनै शुभकामना जय ठाडो भाका जय पहिचान जय लमजुङ जयहोस

  • @sumanbk1399
    @sumanbk1399 2 ปีที่แล้ว +9

    अतिनै राम्रो हाम्रो देशको मौलिकतालाई जगेर्ना गरिदिनु भएकोमा बैनी सन्ध्या र ज्वाइँ राजा लाई धेरै धेरै धन्यवाद !

  • @laxmiraj808
    @laxmiraj808 2 ปีที่แล้ว +8

    सुदूरपश्चिमको दार्चुलाबाट धेरै राम्रो सुनियो मलाई धेरै मन पर्छ यस्तो गीतहरु सबै टीमलाई सफलताको कामना गर्दछु

  • @jungabsuyal8810
    @jungabsuyal8810 2 ปีที่แล้ว +8

    सार्ही राम्रो मार्मिक भावनात्मक नेपाल र नेपाली हरु को मात्रै परिचय ♥️♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tejadhikari2197
    @tejadhikari2197 2 ปีที่แล้ว +9

    राम्रो लमजुङको ठाडो भाका एकदम राम्रो तपाईहरु सबै टिमलाई धन्यवाद र कार्य कालको सफल शुभकामना सबै सर्जकहरुलाई !!!

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 2 ปีที่แล้ว +7

    my best thado bhaka

    • @sandhyapariyar7229
      @sandhyapariyar7229 2 ปีที่แล้ว

      नमस्कार म लोक दोहोरी गायिका सन्ध्या परियार मैले केही गित गाउने क्रममा यो गित लमजुङ ठाडो भाका पहिलो चोटि गाएको छु कम्जोरी त धेरै छन होला तर पनि मैले आफ्नो तरिकाले सक्दो गाउने कोसिस गरेको छु अझै हजुर हरुको सल्लाह सुझाब को आश वादी छु
      यो हाम्रो नया च्यानल भएको हुदा हजुर हरुले जति सक्दो सियर गरिदिनु होला

    • @rameshpariyar3832
      @rameshpariyar3832 2 ปีที่แล้ว

      thnk you sir hjurlai

  • @roshandura6926
    @roshandura6926 2 ปีที่แล้ว +9

    धेरै राम्रो प्रस्तुति सुन्न र हेर्न पाइयो लमजुङे ठाडो भाका मनै देखि सलाम ती पुर्ब अग्रजहरुलाइ 🙏

  • @prakashbk1090
    @prakashbk1090 2 ปีที่แล้ว +3

    mahile chaheko thdo bhaka sunna paye dherai khushi lagyi ekdam ramri mitho sadai sunni paiyos thank you sabai lai ramesh dailai didi lai uttar uttar pargatko kamana🙏

  • @RadhaGurung-ti5dj
    @RadhaGurung-ti5dj ปีที่แล้ว +1

    Thado vaka gauni pyaro vai rames vs pyaro bahini sandya ati ramro gaunu vayekoma dherai dherai dhanya bad hajur harulai. Khas thado vakata yesto hunu pardaxa.

  • @shivarajgautam126
    @shivarajgautam126 2 ปีที่แล้ว +7

    धेरै धेरै बधाई छ यो मौलिक सृजनाको लागि

  • @nibintiwari7418
    @nibintiwari7418 2 ปีที่แล้ว +4

    कति मीठो गीत सफलताको सुभकामना सम्पुणमा यो गीत सुन्ने बित्तिकै स्व बुबा तीर्थराज अधिकारी (भेडीखर्के साइला )को याद आउँछ ।

  • @Gorkhaonlinetv.
    @Gorkhaonlinetv. 2 ปีที่แล้ว +3

    Dherai Ramro xa

  • @somgahatraj7448
    @somgahatraj7448 2 ปีที่แล้ว +5

    आहा धेरै समय पछि लम्जुङे ठाडो भाका सुन्ना पायो धेरै खुसी लागेयो हर्दिक बदाइ सफलताको कामना छ सम्पुर्ण टिम लाई 🙏🙏🌷

  • @vhartsunar3476
    @vhartsunar3476 2 ปีที่แล้ว +3

    Aaaha kya mitho thaado bhaka congratulations 🎉 all team

  • @buddhitamu
    @buddhitamu 2 ปีที่แล้ว +1

    sabai gaun lai sametera bhandinu vayo dherai khushi lagyo la dherai dherai bahdhai xa

  • @jivanoil7676
    @jivanoil7676 2 ปีที่แล้ว +1

    Aaha kati ramro lagyo hajur hami nepali haru ko mahan saskriti parmpara ani maulik taa jhalkaune git sunna pauda khusi ko ta simai xaina

  • @ramanjan415
    @ramanjan415 2 ปีที่แล้ว +2

    आहा मौलिक सिर्जना सुन्न पाइयो खुशी लायो
    म सर्जक राम अञ्जान परियार 🙏🙏

  • @ujjwalghimire8106
    @ujjwalghimire8106 2 ปีที่แล้ว +8

    अाफु लमजुङको भएर हाेला सारै खुशि अनि रमाइलो लाग्याेे ।अहिले साउदि देखि हेर्दै छु।

    • @rameshpariyar3832
      @rameshpariyar3832 2 ปีที่แล้ว

      नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

    • @kripagurung7801
      @kripagurung7801 ปีที่แล้ว

      ह्ल

  • @panditjagannath3486
    @panditjagannath3486 ปีที่แล้ว +3

    तुर्लुड्.कोटको चिनारी , शब्द र स्वर पनि मीठो !

  • @bhimtamang8656
    @bhimtamang8656 2 ปีที่แล้ว +2

    आहा कति राम्रो लमजुङे टाठो भाका सबैभन्दा धेरै मन पर्छ मलाई लमजुङे टाठो भाका सबैलाई धेरै धेरै शुभकामना गित धेरै राम्रो छ

  • @रामप्रसादशर्मा-ण2ण
    @रामप्रसादशर्मा-ण2ण 2 ปีที่แล้ว +4

    सारै राम्रो लाग्यो सफलता को शुभकामना सम्पुर्ण टिम लाई

  • @fbbgb1825
    @fbbgb1825 2 ปีที่แล้ว +2

    Thado bhakha bhane paxi sarai ramro lagkxa hami sano 2 huda mero hajur baje haru le gauma bihe bhojma gidune garunu hunthey

  • @samitaadhikari1247
    @samitaadhikari1247 2 ปีที่แล้ว +4

    आहा ! कति मीठो गीत सबैजनालाई सफलताको सुभकामना !!

  • @harigurung7158
    @harigurung7158 2 ปีที่แล้ว +1

    Sampurna lai hardik badhai yek dam ramro geet lyaunu vako ma thankyou

  • @kendragurung439
    @kendragurung439 2 ปีที่แล้ว +2

    Sharai ramro x lago lamjung ko vaka

  • @basantakanxo1798
    @basantakanxo1798 2 ปีที่แล้ว

    अति सुन्तर।लम्जुङ्ग ठाडो भाकाले लम्जुङ्ग का सम्पुर्ण लेक बेसि खोला नाला ठाउँ गाउलाइ चित परिचित गराएको मा स धनॐयवाद।❤️🇳🇵❣️

  • @rukmangrg1240
    @rukmangrg1240 2 ปีที่แล้ว +2

    Wow ati ramro thado bhaka geet sunopayo dherai dherai suvakaman whole team from uk 🇬🇧

  • @ganeshthapa5121
    @ganeshthapa5121 2 ปีที่แล้ว +3

    Really a different taste of Nepalese folk and dohori song, thanks

  • @krishnakafle6388
    @krishnakafle6388 2 ปีที่แล้ว +6

    आहा रमेश सर👌👌👌कति मिठो गीत सफलताको शुभकामना💟💟🌺🌺🌺

    • @rameshpariyar3832
      @rameshpariyar3832 2 ปีที่แล้ว

      नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

  • @sbgurung8140
    @sbgurung8140 2 ปีที่แล้ว +2

    Badhai xa ramesh vai shandya baini lai sarai ramro lagyo thado vaka geet 🙏🙏

  • @harimainali1218
    @harimainali1218 2 ปีที่แล้ว +1

    Sarai ramro layer milayera gaunu bho thank you darsak Haru ni kasto anusasan ma hunuhunx

  • @nalarajpoudel9132
    @nalarajpoudel9132 2 ปีที่แล้ว +1

    Tipikal thado bhaka salut chha sarjak ra kalakar haru lae

  • @hemdura1970
    @hemdura1970 2 ปีที่แล้ว +1

    Dami Bhai remash yo ho ni t badhai x baspani Raju dai ko tarfa bata utar utar pargatiko kamana Ani aashirbad keep it up bro

  • @abitamang8293
    @abitamang8293 2 ปีที่แล้ว +2

    congressional maro pyari bunu n jai

  • @balbahadurthapa8922
    @balbahadurthapa8922 2 ปีที่แล้ว

    Kati ramro vaka vedi kharke saila buwa pancha Singa gurung buwa ko yad aayo dhanyebad sabai team lai bises gayek gaekalai

  • @dipakjoshi1385
    @dipakjoshi1385 2 ปีที่แล้ว +1

    आहा कति राम्रो गीत हामी लम्जुङेलाई मन मन पर्ने।

  • @gurung647
    @gurung647 2 ปีที่แล้ว +5

    Ranesh and sandhya pariyar voice beautiful and music is very nice congratulation to all singers and musicians. For such beautiful video.

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +3

    हमिलेनै हो जोगाउने यस्ता मौलिक गित हरु शुभकामना सबैमा

  • @nabingauli9587
    @nabingauli9587 2 หลายเดือนก่อน

    आहा यो पो होत लोक भाका भनेको सार्है राम्रो धन्यवाद सम्पुर्ण टीमलाइ ❤❤❤❤😂

  • @ambikaacharya8182
    @ambikaacharya8182 ปีที่แล้ว +1

    यो मौलिक भाका जोगाउन प्रयत्न गर्नुभएको मा धेरै धेरै बधाई छ

  • @NarayanpPaudel
    @NarayanpPaudel 2 หลายเดือนก่อน

    हराउँदै गएको हाम्रो मौलिक लोक गीत ठाडो भाका अति कर्णप्रिय र शब्द चयन पनि छन् । आनन्द लाग्यो अझै राम्रो राम्रो सुन्न पाइयोस् ।धन्यवाद सिङ्गो टिमलाई ।

  • @panditjagannath3486
    @panditjagannath3486 2 ปีที่แล้ว +2

    धेरै मीठो स्वर र गीत पनि !!! ॐ !!!

  • @ramgurung1123
    @ramgurung1123 7 หลายเดือนก่อน +1

    रमेश परियर र सन्ध्या परियर दुबै जनालाइ धेरै धेरै धन्यवाद लोप भैरहेको लम्जुङे ठाडो भाकालाइ जिबित राखी दिनुभएकोमा

  • @gagansing3314
    @gagansing3314 2 ปีที่แล้ว +1

    Sarae ramailo lokpriya vaka sabae gau nau sameterw sampurna turlung basi ama bahrusag gauda sarae harshit xu hern pauda . Tq sabailai

  • @binduzutshi2874
    @binduzutshi2874 2 ปีที่แล้ว +8

    I like this genre of Gorkhali music. It tells tales of the glorious past and of their beloved land. The tune is enchanting and the singer's voice is smooth.

    • @rameshpariyar3832
      @rameshpariyar3832 2 ปีที่แล้ว +2

      नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

  • @kbgurung9290
    @kbgurung9290 2 ปีที่แล้ว

    रमेश र सन्ध्या यहाँहरुको स्वोर्बद्ध ठाडो भाकामा पाइएको गला सहितको मिठो स्वोर wow बाफ्रे क्या सुनुम सुनुम लाग्यो तेहि भुमरीमा डुबेर म त कहाँ हो कहाँ फिलिङगो जस्तै उड्न पुगे छु wow suberb 👍️ Wish you both all the best ❤️🙏

  • @kgurung1840
    @kgurung1840 2 ปีที่แล้ว +1

    Wow ATI ramailo👍👍🇧🇭

  • @nischalbhandaru5540
    @nischalbhandaru5540 ปีที่แล้ว +1

    Sabai banda ramro geet

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว +1

    Mitho Moulik Lokpriye Vaka Lamjunge Thado Vaka Utkrista Sabda Mitho Laye Dherai Mitho Swor Nikai Man Paryo Yesta Vaka Haru Ko Jagerna Garnu Hajur Hami Sabai Ko Kartabya Ho Sampurna Kalakar Team Lai Dherai Dherai Dhanyabad Ra Safaltako Suvakamana Xa.Gaune Saili Dance Sabai Kura Sarai Man Paryo Aaha....

  • @ravindragurung5839
    @ravindragurung5839 ปีที่แล้ว +1

    अति राम्रो गीत र भाका । सबैले Like & Comments गर्नुपर्यो ।

  • @thmosjohn394
    @thmosjohn394 2 ปีที่แล้ว +3

    अति उत्कृष्ट छ बधाई अनि सफलता को शुभकामना छ ।

  • @kumarshil-9283
    @kumarshil-9283 2 ปีที่แล้ว +12

    आहा उम्दा प्रस्तुति, सम्पुर्ण टिमहरुमा अझै सफलताको शुभकामना सहित हार्दिक आभार। निकै उत्कृष्ट लाग्यो । 👏🙏

  • @viruthapa6048
    @viruthapa6048 2 ปีที่แล้ว +2

    wow nice song safaltako suva kamana sampur lai

  • @gopalxinal4347
    @gopalxinal4347 2 ปีที่แล้ว +1

    आहा!!🙏👏👏

  • @ayushpariyar1018
    @ayushpariyar1018 2 ปีที่แล้ว +15

    धेरै मा टिपिकल गीत सुन्न हेर्न पाइयो गीत सारै मिठो छ सफलताको कामना भाइ रमेश अनि बहिनी सन्ध्या लाई ।

    • @hariacharya4125
      @hariacharya4125 2 ปีที่แล้ว

      हाम्रो संस्कृत हाम्रो कला नेपाली पहिचान ! सारै राम्रोछ।

    • @hariacharya4125
      @hariacharya4125 2 ปีที่แล้ว

      हाम्रो संस्कृत हाम्रो कला नेपाली पहिचान ! सारै राम्रोछ।

  • @duralalsubba2939
    @duralalsubba2939 2 ปีที่แล้ว +2

    Nikai ramro lagyo dherai dherai badhai tatha safaltako kamana

  • @samundrapariyar3457
    @samundrapariyar3457 2 ปีที่แล้ว +3

    जति हेरे पनि रहर नमेटिने, कति राम्रो भाका हो,

  • @Nepalilokgeetparakhi
    @Nepalilokgeetparakhi 2 ปีที่แล้ว

    Safalatako shubhakamana chha bhai.geet man paryo..mitho chha

  • @ramlawati1052
    @ramlawati1052 ปีที่แล้ว

    छुट्टै आनन्दको लाग्यो मलाइ, म पुर्व इलामदेखी !

  • @rajuadhikari958
    @rajuadhikari958 2 ปีที่แล้ว +3

    शुभकामना भाइ ।

  • @shukraraj9509
    @shukraraj9509 2 ปีที่แล้ว +1

    Naice dai didi ko aawaj ma yo purano saskriti jogaunu vaykoma

  • @anishlamichhane8497
    @anishlamichhane8497 ปีที่แล้ว +2

    Raju pariyar lai jodeko vya kati ramro huntho

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk ปีที่แล้ว

    आहा अती दामी छहै सुपरहिट फिल्म एक झलक तेरी याद है

  • @DipGurung
    @DipGurung 2 ปีที่แล้ว +12

    नमस्कार 🙏 सम्पुर्णमा रमेश परियार र सान्ध्य परियारको आवाजमा मौलिक लम्जुङे ठाडो भाका आइसकेको छ हेरेर प्रतिक्रिया दिनु होला । धन्यवाद 🙏

  • @jabinatamang5813
    @jabinatamang5813 2 ปีที่แล้ว

    आज मात्र टिकटकमा देखे अनि youtube मा आको बधाई छ सम्पुर्ण टिमलाई ।

  • @ritamagarrita4288
    @ritamagarrita4288 2 ปีที่แล้ว +2

    Dami xa ,congratulation

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    आहा अति नै मिठो ठादि भाका आहा सफलता को शुभकामना छ

  • @jitgurung3980
    @jitgurung3980 ปีที่แล้ว

    यो ठाडो भाका सुन्द मेरो त पुरै शरिरभरि काडा उम्रे जस्तो करेन्ट लागे जस्तो हुन्छ अहा ❤️❤️❤️😘😘

  • @prajwolsunar9447
    @prajwolsunar9447 2 ปีที่แล้ว +2

    अति पुर्खौली भाका सरै रामो🇳🇵❤️❤️🙏🙏

  • @premthapa4076
    @premthapa4076 2 ปีที่แล้ว +1

    आहा मलाई सबै भन्दा मन पर्ने गित भनेको लमजुगे ठाडो हो आहा कति मिठो गीत हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️❤️

  • @sitarampariyar1622
    @sitarampariyar1622 11 หลายเดือนก่อน

    धेरै राम्रो छ रमेश र सन्ध्या परियारको ठाडो भाका

  • @shantisunar1899
    @shantisunar1899 2 ปีที่แล้ว +1

    Wow babu kasto ramro lagyo

  • @anjuale734
    @anjuale734 2 ปีที่แล้ว

    आहा सारै राम्रो ठाडो भाका सम्पुर्णलाई सफलताको सुभकामना👃

  • @khakiramgurung4949
    @khakiramgurung4949 2 ปีที่แล้ว +3

    Wow so heart touching lyrics and voices long time paxi sunnu paiyo dammi xa best of luck all team gorkha now hongkong

  • @prembalal
    @prembalal ปีที่แล้ว

    Manai xoyo congratulations all tim lai

  • @rajanshrestha948
    @rajanshrestha948 2 ปีที่แล้ว

    Dheari ramro cha badhai cha Dubai janalai

  • @himalgiri2738
    @himalgiri2738 2 ปีที่แล้ว

    देउबहादुर दुरा पन्चसुब्बा गुरुङ भेडिखर्के साइलाबा को यो अमुल्य ठाडो भाका अहिले का पुस्ताले बचाउन लाग्नु राम्रो कुरा रमेस भाइ र बैनी लाई सलाम छ

  • @kumarnepali9078
    @kumarnepali9078 2 ปีที่แล้ว

    Jati sunyo teti sunam kati ramro..sabae teem lae badhae xa

  • @tulathakuri6837
    @tulathakuri6837 2 ปีที่แล้ว

    मेरो छिमेकी जिल्ला मादी पारिको भाई बहिनी लाई हृदय देखी बधाई तथा शुभकामना

  • @yamrisjal8131
    @yamrisjal8131 2 ปีที่แล้ว +1

    पुरानो र नयाँमा भिन्नता छ। नाच झनै बिल्कुल फरक छ। कोसिस राम्रो हो

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 2 ปีที่แล้ว +4

    राम्रो लमजुङ हाम्रो लमजुङको ठाडो भाका सदैभरि जिवित रहाेश सफलताको शुभकामना सम्पूर्ण टिमलाई ♥️👌

  • @sumanpariyar416
    @sumanpariyar416 2 ปีที่แล้ว +3

    Dherai ramro geet dai,keep it up 😘❤️

  • @salimsubedi6842
    @salimsubedi6842 2 ปีที่แล้ว +2

    Dami cha..

  • @tulnarayan9459
    @tulnarayan9459 2 ปีที่แล้ว +1

    बाब्बल ठाडो भाका गाउनु भाछा । मलाई धेरै मन पर्यो यो अर्थमा धेरै खुशी पनि छु ।
    🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️
    ✅✅✅✅✅✅✅✅✅✅✅
    💐💐💐💐💐💐💐💐💐💐💐

  • @manohardhakal394
    @manohardhakal394 2 ปีที่แล้ว +2

    धेरै राम्रो सफलता को शुभकामना

  • @laxmanbhandari4320
    @laxmanbhandari4320 2 ปีที่แล้ว +3

    ल बाबु मलाई धेरै मन पर्यो याे गीत

  • @dipkc5939
    @dipkc5939 2 ปีที่แล้ว +2

    badhai ramesh vai lai

  • @samundrapariyar3457
    @samundrapariyar3457 2 ปีที่แล้ว +6

    बधाई तथा शुभकामना भाई बहिनी लाई

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 ปีที่แล้ว +4

    धेरै राम्रो ठाडो भाका दोहोरी सबै जना टिमहरु बिशेष गायक गायिका लाई धन्यवाद छ सुन्न पईयो

  • @narjanggurung5945
    @narjanggurung5945 2 ปีที่แล้ว

    RAMESH PARIYAR N SANDHYA PARIYAR DUBAI KO SWAR MA DAM XA DHERAI THANKS LA NEPAL AUDA SUNNU PARLA,INDRENI MA GAUNU SAKXA.
    THANKS

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 ปีที่แล้ว

    हुन्त म एउटा गुल्मेली ठिटो हो तर पनि मलाइ अत्यन्तै मन पर्छ लमजुङे ढाडो भाकाको फ्यानै हो क्या सम्पूर्ण लाई बधाई छ गित राम्रोसँग चलोस्

  • @pukkughaley2704
    @pukkughaley2704 2 ปีที่แล้ว

    ल बधाई छ रमेश भाइ साथै होल टिमलाइ अग्रिम सफलताको शुभकामना

  • @pahalmandarji5220
    @pahalmandarji5220 2 ปีที่แล้ว +4

    Wow!! Sandhya and Ramesh! So unique and melodious song and likewise the idea of presentation!! You guys are doing marvelous job of bring forth and popularizing “ Thado bhaka. Which is rich in our Nepali culture. Wish you all the best ahead.

    • @rameshpariyar3832
      @rameshpariyar3832 2 ปีที่แล้ว

      नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

  • @kumarranapaheli1475
    @kumarranapaheli1475 2 ปีที่แล้ว +8

    Wow so beautiful song n voice congrats all team🙏🎤

  • @mahendragurung6036
    @mahendragurung6036 2 ปีที่แล้ว +5

    मिठो ठाडो भाका गायक गायिका लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा धन्यबाद्💚💚💚💚💚💚💚💚💚

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว

    आहा कति राम्रो गीत सङ्गै नाचो अति राम्रो🙏🙏🙏

  • @nabarajthakuri8626
    @nabarajthakuri8626 2 ปีที่แล้ว +1

    Sor aja majeyos 💞💞🙏

  • @bharatghale7880
    @bharatghale7880 2 ปีที่แล้ว +1

    nice lamjunge thado vako...thank u guys...