Phulyo Belijai - Mousam Gurung • Kalika Roka Magar • Padam Ale Magar • Anand • Rina • Typical Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 383

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  2 หลายเดือนก่อน +142

    नमस्ते मेरो सम्पूर्ण भगवानरुपी दर्सक हरुमा सदा झैँ यो पल्ट पनि मौलिक गीत अनि भिडियो लिएर आएको छु ! यो भन्दा अघिल्लो गीत हरु लाई झैँ यस गीत लाई पनि त्यसरी नै माया साथ हौसला दिनुहुनेछ भन्ने ठुलो आशा गरेको छु ! कृपया लाईक कमेंट्स शेयर गरेर साथ दिनुहोला है !
    धन्यबाद🙏
    मौलिक गायक
    ❣️मौसम गुरुङ ❣️

    • @gurungyt3707
      @gurungyt3707 2 หลายเดือนก่อน +5

      तपाई को हरेक गीत मर्मस्पर्शी ❤

    • @Saugatale2015
      @Saugatale2015 2 หลายเดือนก่อน +6

      झोर्ले मेरो दाइ
      गीत राम्रो र मिठो छ मैदि ग्याल्मा को माया र फुजेल को माया अजम्बरी हुनेछ दाजु

    • @AaratiMagar567
      @AaratiMagar567 2 หลายเดือนก่อน +4

      Sabai git man prx☺️😍coongratulations ❤🎉🎉all team😊

    • @ekbahadurmagar1978
      @ekbahadurmagar1978 2 หลายเดือนก่อน +4

      Super Duper Voice Bro 👌🙏👍

    • @AshokMalla-n5p
      @AshokMalla-n5p 2 หลายเดือนก่อน +3

      केही लेख्न सकिन ,,,कति मिठो❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kristinadulal996
    @kristinadulal996 2 หลายเดือนก่อน +9

    आहा कति राम्रो गीत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना।❤

  • @rajendrarashali2793
    @rajendrarashali2793 หลายเดือนก่อน +2

    हजुरको यो सबै म्युजिक भिडियो नछुटेकन हेर्ने मध्यमा सबैभन्दा ठूलो फ्यान हो म हजुर्को पनि ❤❤❤ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना।

  • @AsthaThapa-t1b
    @AsthaThapa-t1b 2 หลายเดือนก่อน +43

    लोक दोहोरी प्रतिष्ठान भन्ने संस्था यता नजर लगाम र कस्तो लाई सम्मान गर्न पर्च भनेर यस्तो गायक र सर्जक लाई गर्नूस ❤

  • @minamina4202
    @minamina4202 2 หลายเดือนก่อน +6

    आहा 🤗🤗 हामी सबैले धेरै समय देखि प्रतीक्षा गरिरहेको अति सुन्दर मौलिक गित ❤️❤️ फुल्यो बेलिजाई के दिउ खै सम्झ्ना हितको मायालाई ❤️

  • @BimalPariyar
    @BimalPariyar 2 หลายเดือนก่อน +5

    आहा बबाल बबाल बधाइ छ दाजि 🙏❤️

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 2 หลายเดือนก่อน +4

    अाहा!अति मिठो मौलिक भाका,हार्दिक बधाई तथा सफलताको शुभकामना टिमका सम्पूर्ण स्रष्टा सर्जकहरुलाई❤❤❤

  • @JhalakBhandari-n7o
    @JhalakBhandari-n7o 2 หลายเดือนก่อน +6

    आहा सुन्दा नीकै मीठो गीत मनै रसीलो भयो
    नीकै मौलीक गीत आमा बाबा दीदी बहीनी सबै समाज ले सुन्दा आनन्द र नीकै रमाईलो अल कलाकार टीम लाई हार्दिक बधाई सफल्ताको शूभकामना 🎉❤🎉😘💕🙏🏻

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic 2 หลายเดือนก่อน +3

    आहा फुल्यो बेलिजै कति राम्रो गीत अझै भिडियो कडा आएछ बधाई छ दाई l

  • @padamloppa9539
    @padamloppa9539 2 หลายเดือนก่อน +6

    अत्यान्त सान्धर्बिक मिठाे सम्पुर्ण टाेलि लाइ बधाइ तथा सुभ कामना❤🙏

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 2 หลายเดือนก่อน +6

    साँच्चै राम्रो छ यो गित नेपाली कला र लोक संस्कृतिलाई मौलिक रूपमा झल्काएर बनाएको छ वास्तविक मौलिक अनि अर्गानिक गित भनेको यस्तो हुनुपर्छ यो गितको शब्द अनि लय स्वर र अभिनय अत्यन्तै अब्बल र उत्कृष्ट अनि सुन्दर छ सफलताको करोडौं शुभकामना नेपाली मौलिक लोक पहिचान जोगाउने खालको छ यो गित धेरै राम्रो छ सफलताको धेरै भन्दा धेरै शुभकामना

  • @BimalmagarOfficial
    @BimalmagarOfficial 2 หลายเดือนก่อน +5

    आहा कस्तो मिठो मोउलिक गित सुन्न पाईयो बिहानै👌बधाई छ मोउसम सर अनि कालिका जि लगायेत सम्पुर्ण टिम्लाई🙏🙏

  • @smritithapamagar5073
    @smritithapamagar5073 2 หลายเดือนก่อน +6

    वाओ हाम्रो गाउ ठाउको पहिचान
    all the best all team

  • @RemGurung
    @RemGurung 2 หลายเดือนก่อน +7

    मौसम दाई, ओम छिनाल सर, कालिका सिस, पदम आले जी, आनन्द बाबु, रिना बैनी दिप ज्वाईं, सागर बिरही सर लगायत सबै टिमलाई बधाई, धन्यवाद अनि शुभकामना यति मीठो सिर्जनाको लागि । सबैको अपार माया पाओस यो मौलिक सिर्जनाले ।
    🙏❤️🙏

  • @sagarale7711
    @sagarale7711 หลายเดือนก่อน +1

    आहा अती मीठो गित धेरै राम्रो लायो गितले सफलताको शिखर चुमोस् शुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Yubarajalemagar
    @Yubarajalemagar 2 หลายเดือนก่อน +11

    आहा चर्चित गायक मलाई पनि अति मन पर्ने मौसम गुरुङ, मेरो सलो भाई पदम अनि मिठो आवाजको धनी गायीका कालिका रोका दिदी लाई saphlatako शुभकामना छ ।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @magar195
      @magar195 2 หลายเดือนก่อน

      🎉f

  • @Bishnu483
    @Bishnu483 2 หลายเดือนก่อน +5

    हार्दिक बधाई सम्पूर्णमा❤❤

  • @chandrabc1984
    @chandrabc1984 2 หลายเดือนก่อน +5

    मौलिक गित मा अब्बल दखल दिन सक्ने लोकप्रिय गायक प्रीय सर मौसम गुरुङ,कालिका बहिनी,ॐ छिनाल सबै सबैमा हार्दिक बधाई छ❤❤nice song

  • @kabitamagar3162
    @kabitamagar3162 2 หลายเดือนก่อน +6

    आहा दामी छ गीत मौसम गुरुङ्ग दाजुको गीत सधै राम्रो आउँछ, निकै मन पर्यो यो गीत पनि।❤❤

  • @rameshshrestha8337
    @rameshshrestha8337 2 หลายเดือนก่อน +7

    बल बललाई हेर्न पाइयो आफ्नो गाउँमा बनेको गीतको भिडियो। एकदमै खुसी लाग्या छ दाइ शुभकामना तपाईँलाई।

  • @mathuragurung9995
    @mathuragurung9995 2 หลายเดือนก่อน +4

    अति मिठो स्वोर लय शब्द सिर्जनाले भरिएको गित तेसैमा राम्रो आभिनाय छ्👌उतर उतर प्रगतिको लाखौ लाख शुभकामना सम्पुर्ण युनिट लाई 🙏🙏😘👌

  • @kumarpaneru7473
    @kumarpaneru7473 2 หลายเดือนก่อน +4

    शब्द प्रस्ट बुजिन थाल्यो !झनझन मिठो हाम्रो गोर्खे दाजु को ! !शुभकामना

  • @Durakailo
    @Durakailo 2 หลายเดือนก่อน +5

    आहा असाध्यै मिठो गीत सम्पूर्ण टिमलाई उत्तरोत्तर प्रगतिको शुभकामना
    हाल हरियाणा भारतबाट 🙏🙏🙏🙏

  • @dipeshgcsong
    @dipeshgcsong 2 หลายเดือนก่อน +2

    नामै प्यारो मौसम दाइ को गित झनै मौसम भन्दा पनि मीठो मौलिक गित सफलताको कुशल शुभकामना सम्पुर्ण टिमलाई...🇳🇵🎼❤️🙏

  • @GovindaMagar-w1h
    @GovindaMagar-w1h 2 หลายเดือนก่อน +2

    आहा साह्रै राम्रो गीत बधाइ छ दुबै जना लाइ

  • @JasudaAle
    @JasudaAle 2 หลายเดือนก่อน +4

    लु है बेजोड रमाईलो रहेछ गित अनि अभिनय पहिले पहिले गाउँ मा बिहे हुदा भद्खुर जादा दुलही पट्टीको ले दुलहा तिर को लाई गर्ने मानसम्मान यसैगरी गरिन्थ्यो त्यो दिन को याद दिलाई दिनु भयो धन्यवाद यस गित का सम्पुर्ण टिमलाई🙏🙏

  • @romancenepal5206
    @romancenepal5206 2 หลายเดือนก่อน +3

    आहा ❤❤ क्या मिठो गीत "फुल्यो बेलीजाई" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @ammoniteadventure3903
    @ammoniteadventure3903 2 หลายเดือนก่อน +4

    Aha Katy Mitho moulik geet ❤

  • @anjuale734
    @anjuale734 2 หลายเดือนก่อน +5

    आहा सारै राम्रो गित सम्पुर्णलाई सफलताको सुभकामना 🙏

  • @westernnepal664
    @westernnepal664 2 หลายเดือนก่อน +3

    गित अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

  • @dhanishathakuri
    @dhanishathakuri 2 หลายเดือนก่อน +14

    नमस्ते म बिक्की भुटिया म अहिले भारत को सिकिम राज्य बाट हेर्दैछु। नेपाली गाना सङ्गीत म लाई बहुत मन पर्छ तेस मानी लोक दोहोरी सङ। मौसम गुरुङ सर को गाना हरु बहुत अच्छा लाग्छ। हजुर को यो गाना ले सफल्ता को बिन्दु चुमोश । सर।
    ❤❤

    • @julantamang9458
      @julantamang9458 2 หลายเดือนก่อน

      सिकिममा बस्ने अथावा भारतीया नागरक भएरनि लोक दोहोरीलाई मन पराउनु भाकोमा बिक्की जि लाई दिलै देखि नमन ब्याक्त गर्न चाहान्छु

  • @BibekMagar-b2y
    @BibekMagar-b2y 2 หลายเดือนก่อน +2

    आहा असाध्यै मीठो मौलिक❤गित सम्पुर्ण टिमलाइ सफल्ता को शुभकामना तथा बधाइ छ।🎉❤🙏

  • @Belbahadur584
    @Belbahadur584 2 หลายเดือนก่อน +3

    आहा ! कति मिठो गीत दाजु ❤❤❤

  • @Gorkhali_Love
    @Gorkhali_Love 2 หลายเดือนก่อน +2

    कति राम्रो मिठो सुमधुर गीत, सम्पुर्ण टिमलाई सफलताको शुभकामना ,राम्री रुन्चीलाइ एकछिन भनेपनी रुवाउनु पर्ने थियो 🤩🤩🤩

  • @bishnuhari1988
    @bishnuhari1988 2 หลายเดือนก่อน +2

    धेरै धेरै शुभकामना सफलताको साथै धन्यवाद यति मर्मस्पर्शी अनि एक सन्तानको आफ्नो बुबाआमा प्रती के जिम्मेवारी र दायित्व के हुन्छ भनी सन्देश दिनुभएकोमा, आज मन चसक्क भयो

  • @surendracenturyvlog
    @surendracenturyvlog 2 หลายเดือนก่อน +4

    आहा सारै मिठो भन्नेको छ दाई गीत
    आहा हजुर को मिठो स्वर मा भिडियो पनि अति उत्कष्ट भन्नेको छ
    हार्दीक बधाई अनि शुभकामना 🎉

  • @ChulGurung-i2v
    @ChulGurung-i2v 2 หลายเดือนก่อน +2

    संस्कृती झल्काउने सरै राम्रो गित शुभकामन छ सम्पुर्ण टोलिलाई।😍😍😍😍😍

  • @kanchangurung1032
    @kanchangurung1032 2 หลายเดือนก่อน +2

    Aha attinai mitho maulik geet rahexa 🥰🥰babu tapai anand babu lagayet sampurna sarjak team lai safaltako suvakamana 💐🙏

  • @HiraBahadurpun-y7d
    @HiraBahadurpun-y7d 2 หลายเดือนก่อน +3

    दामी दामी

  • @amarbdr5853
    @amarbdr5853 หลายเดือนก่อน +1

    Super...ani maulik...geet manpareo malai ta🎉🎉🎉

  • @pabitrashrestha8388
    @pabitrashrestha8388 2 หลายเดือนก่อน +2

    आहा!मौलिकताले भरिएको मीठो गीत अग्रिम सफलताको कामना सम्पुर्ण टिम्मा 🙏🌹🌹

  • @bastolashanti601
    @bastolashanti601 2 หลายเดือนก่อน +2

    Aaha Kati ramro geet safaltako suvakamana daju kalika DD N sabai lai 👌🙏🙏👌❤️❤️❤️❤️❤️

  • @nabarajshrestha2963
    @nabarajshrestha2963 2 หลายเดือนก่อน +2

    सम्पूर्ण टिमलाई बधाई मौलिक संस्कृती झलकीने धेरै राम्रो प्रस्तुती

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 หลายเดือนก่อน +3

    Mousam gurung ko voice sundani goosebumps aaux jatti suneni sunirahu lagx ❤❤ tanahun dekhhi haii

  • @RkauchaMagar
    @RkauchaMagar 2 หลายเดือนก่อน +4

    मौलिक अनि अति उत्कृष्ट हुन्छन मौसम सर का गीत हरु 🎉

  • @AnitaShresth-om1tg
    @AnitaShresth-om1tg 2 หลายเดือนก่อน +4

    वाउ कति राम्रो गित धेरै धेरै बधाई तथा शभकामना 👌👌👌❤️❤️❤️

  • @ThitoAllare
    @ThitoAllare หลายเดือนก่อน +1

    अति उत्कृष्ट मौलिक गीत अनि यो गीतले हाम्रो मौलिक सस्कार सस्कृती जगेर्ना गरेको छ , झन गायक मौसम सर र गायिका कलिका ज्यु को स्वर कति जचेको , लोक गीत प्रतिष्ठान नजर 👈️👈️

  • @SagarLama-f4t
    @SagarLama-f4t 2 หลายเดือนก่อน +5

    धेरै धेरै उत्कृष्ट प्रतिभा👏👏

  • @radhalamsal5
    @radhalamsal5 หลายเดือนก่อน +2

    आहा कति राम्रो गित मौलिकता झलकिएको सार्है मिठो गित जति सुने नि धित मरेन धेरै धेरै धन्यवाद मौसम गरुङ दाइ लगायत समपुर्ण टिम लाई यति राम्रो गित निकाल्नु भएको मा❤❤

  • @reshampurja6996
    @reshampurja6996 2 หลายเดือนก่อน +6

    एकदमै मीठो गीत, बधाई छ गयक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌹🌹👌👌👏👏👍️👍️🕺🤾🤾‍♂️💃

  • @kanchigurung715
    @kanchigurung715 2 หลายเดือนก่อน +4

    आहा सारै मिठाे भाका झनै मिठाे साेर त्यकैराम्रो भिडियो सफलताको धेरै धेरै शुभकामना सबै टिम्लाई

  • @Saugatale2015
    @Saugatale2015 2 หลายเดือนก่อน +4

    नमस्ते दाइ आज बल्ल खुसी को मुहार छायो दाइ गीत धेरै मिठो राम्रो छ आफ्नै गाउँ घर मा भएको छाँया कन ले झन मन लोभायो दाइ शब्द को खानी ओम दाइ लय को खानी हजुर स्वार कालिका दिदि र पदम दाइ को स्वार ले गीत झनै लोभायो मन दाइ पक्कै शिखर पुग्ने छ दाइ सफलता को कामना दाइ

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 หลายเดือนก่อน +6

    मिठो मौलिक गीत प्यारो दाई करौडौ शुभकामना🎼❤️🙏🏼

  • @minamina4202
    @minamina4202 2 หลายเดือนก่อน +6

    आसाधै राम्रो लाग्यो 🤗❤️❤️

  • @PremMgrOfficial
    @PremMgrOfficial 2 หลายเดือนก่อน +2

    आहा कति मिठो संग सबैलाई धेरै धेरै बधाई छ तथा शुभकामना ❤️❤️🎉

  • @gurungyt3707
    @gurungyt3707 2 หลายเดือนก่อน +6

    हतार भैसक्यो ❤

  • @rukmangrg1240
    @rukmangrg1240 2 หลายเดือนก่อน +9

    Wow ati utkrishta ramro from uk 🇬🇧

  • @laluthapamagar3370
    @laluthapamagar3370 2 หลายเดือนก่อน +5

    सफलताकाे शुभकामना साेल्टी, कराेड क्लबकाे शुभकामना

  • @AnjitPokharel
    @AnjitPokharel 2 หลายเดือนก่อน +2

    बधाई छ भेना सफलताको सुभकामना ❤️🙏

  • @Bikashsunarvlog
    @Bikashsunarvlog 2 หลายเดือนก่อน +3

    Safaltako suvhakamana mousam da ❤

  • @chandragurung2429
    @chandragurung2429 2 หลายเดือนก่อน +2

    आह कति मीठो मौलिक भाका गित सफलतको शुभकामना छ।🙏🙏🙏🌹🌹🌹❤️❤️❤️

  • @VirkattaManish1996
    @VirkattaManish1996 2 หลายเดือนก่อน +2

    अति उत्तम हजुरको विश्लेषण प्रति सम्मान छ।🙏🙏♥️♥️

  • @YamBthapa-om8uc
    @YamBthapa-om8uc 2 หลายเดือนก่อน +3

    आहा मिठो गीत मन पर्ने आवाज 👌🏼🎵🙏🏼

  • @thamanthapa5762
    @thamanthapa5762 หลายเดือนก่อน +2

    My favourite Singer Mousam Grg & Kalika Roka and Model Anand Grg & Rina Grg lagayet sampurna team lai Subhakamana chha

  • @babitagurung5553
    @babitagurung5553 2 หลายเดือนก่อน +2

    धेरै राम्रो छ। बधाई छ सबै जना लाई ❤🎉

  • @kapilrkmagar
    @kapilrkmagar 2 หลายเดือนก่อน +2

    आहा कति गित बधाइ छ मौसम दाजु कालिका दिदि लगाएत सम्पुर्ण टिम लाइ ❤❤❤❤

  • @sapanathapamagar8728
    @sapanathapamagar8728 2 หลายเดือนก่อน +5

    सफलताको सुभकमना ।
    राम्रो आउछ भन्ने आश थियो तर खास, आशा गरे भन्दा राम्रो गीत आयो सधै यस्तै सुन्न पाउ हजुरको हरेक गीत उत्कृष्ट छन मौलिक गीतको रछेक हुनुहुन्छ। 🙏🙏🙏🙏

  • @laxmangiri-cn4cs
    @laxmangiri-cn4cs 2 หลายเดือนก่อน +2

    Ati ramro chha sanskirti bikers ramro bhaka ramro❤

  • @rajeshbardewa
    @rajeshbardewa 2 หลายเดือนก่อน +4

    मौलिक गीतका विशिष्ट गायक गायिका मौसम गुरुङ दाई र कालिका रोका दिदि लाई शुभकामना ।

  • @Topgaha-mgr
    @Topgaha-mgr 2 หลายเดือนก่อน +4

    सफलताको अग्रिम शुभकामना ❤❤

  • @kamalrajbam2830
    @kamalrajbam2830 หลายเดือนก่อน +2

    भाका ,लय , स्वर , प्रस्तुति र नाच सबै सारै राम्रो छ । सम्पूर्ण लाई बधाई छ ।थप सफलताको शुभकामना ❤❤

  • @KalpanaGharti-ct5ip
    @KalpanaGharti-ct5ip 2 หลายเดือนก่อน +2

    आहा कति मीठो गित शुभकामना 🙏🙏🙏नमस्कार 🌹🌹❤️❤️❤️❤️❤️❤️

  • @KapilMagar-j4i
    @KapilMagar-j4i หลายเดือนก่อน +1

    Hamero gau ma ne yesto sutting vyo hai ❤❤❤

  • @HardikKunwar
    @HardikKunwar 2 หลายเดือนก่อน +2

    Sabai team lai badhai xa

  • @rabingurun761
    @rabingurun761 หลายเดือนก่อน +2

    हाम्रो मौसम दाइको जुन गित आए पनि अत्ति लोक प्रिय् मार्मिक मन छुने गित लाग्छ मलाई सफलताको सुभकामना छ दाइ🙏🙏💐💐😍😍

  • @amritchapagain7169
    @amritchapagain7169 2 หลายเดือนก่อน +1

    aaha kati mitho jati suneni dhoko napugne tesaimathi mausam daiko sormah ta jadu nai xa aaha❤❤❤

  • @SatBahadur
    @SatBahadur 2 หลายเดือนก่อน +3

    this song is very beautiful dai hjr hjr ko yo song lai ramero safalta @melos ❤❤❤❤❤❤❤❤🎉🎉🎉mero kamana xa dai❤

  • @thapamagar6608
    @thapamagar6608 2 หลายเดือนก่อน +2

    Ahaaa katti mitho❤🎉😊

  • @somgurung6449
    @somgurung6449 2 หลายเดือนก่อน +1

    Ek pachi arko...kati ramro geet gayeko yo bhai le , salute cha Mausam bhai timlai !

  • @JibanThapa_mgr
    @JibanThapa_mgr 2 หลายเดือนก่อน +2

    Badhai xa sampurna teamlai mitho geet safaltako Suva kamana❤️❤️❤️❤️🙏🙏🙏

  • @Ishwor.Gurung-c3o
    @Ishwor.Gurung-c3o 2 หลายเดือนก่อน +2

    Saflatako suvkamana mousam dai an all team lae🙏🙏🙏🙏🙏yo mitho look geetko lajii

  • @pratapsp4345
    @pratapsp4345 2 หลายเดือนก่อน +2

    आहा कति मिठो कति राम्रो छ गीत सफलताको धेरै धेरै शुभकामना 🙏🙏

  • @mayagurung4155
    @mayagurung4155 2 หลายเดือนก่อน +3

    Hamro mausam dae sabaeko man mutuma basna safal vayeko dae hamro gorkha ramro gorkha ekdam garba lagxa 🙏❤❤

  • @subashboss2799
    @subashboss2799 หลายเดือนก่อน +2

    प्याराे भाइ माैसमकाे काेसेलि सारै मन पराे सफलताकाे सुभकामना ❤❤❤❤

  • @VishalbahadurVishalbahad-sb7fz
    @VishalbahadurVishalbahad-sb7fz 2 หลายเดือนก่อน +3

    बहुत बहुत हार्दिक शुभकामनाएं ❤❤❤❤

  • @AahaNepalTravels
    @AahaNepalTravels หลายเดือนก่อน +2

    Perfect Voice, Perfect Music, Perfect Lyrics, Perfect everything, Good Luck entire team and specially singer Mausam Ji & Kalika Roka, Good Luck to you!!

  • @visiteverestannapurnanepal7810
    @visiteverestannapurnanepal7810 หลายเดือนก่อน +1

    हाम्रो आफ्नै मौलिक संस्कृति अनुसारको लोक भाका, पहिरन, नाँच।।
    असाध्यै मन पर्यो ❤❤❤

  • @karnajungtiwari7896
    @karnajungtiwari7896 2 หลายเดือนก่อน +3

    सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @KalpanaRegmi-j9m
    @KalpanaRegmi-j9m 2 หลายเดือนก่อน +2

    Congratulation whole team❤

  • @DilipRaimaji
    @DilipRaimaji 2 หลายเดือนก่อน +1

    असाध्यै मीठो शब्द! लय,अनि आवाज ! साच्चिकै मन छुने मौलिक भाका छ। 🎉🎉🎉❤❤❤....

  • @jacyjacy4480
    @jacyjacy4480 หลายเดือนก่อน +2

    सफलताको मुरि मुरि सुभकामना सबै टिममलाई 🙏🙏🙏

  • @dhanbhadur-ik1br
    @dhanbhadur-ik1br 2 หลายเดือนก่อน +2

    मेरो ठाउँको मेरो गाउँको अति सुन्दर एक दमै मिठाे गित गायक तथा गायिका सम्पुर्ण टिमलाई सफलताको शुभकामना बिशेश गरि मेरो पदम भाईलाई

  • @somgurung3186
    @somgurung3186 2 หลายเดือนก่อน +2

    सार्है मीठो लाग्यो दोहोरी सुनेर सफलताको शुभकामना सबै टिम लाई🎉🎉

  • @BhubanShrestha-mo4qx
    @BhubanShrestha-mo4qx 2 หลายเดือนก่อน +2

    अति सुन्दर राम्रो छ सफलताको शुभकामना ।।❤❤

  • @parsubhandari6123
    @parsubhandari6123 2 หลายเดือนก่อน +2

    बधाइ तथा सफलताको शुभकामना

  • @PyariTamang-o2t
    @PyariTamang-o2t 2 หลายเดือนก่อน +3

    Badhai tatha suvakamana xa sampurna teamlai atinai ramro lagyo geet

  • @bhaganrana
    @bhaganrana 2 หลายเดือนก่อน +2

    Wow धेरै उत्कृष्ट छ सर हजुरको गीत sir❤❤❤

  • @eshagautam5138
    @eshagautam5138 2 หลายเดือนก่อน +2

    आहा मिठो गित सफलता को शुभकामना

  • @abctunes1363
    @abctunes1363 2 หลายเดือนก่อน +2

    अति राम्रो छ
    ❤️❤️❤️

  • @krishnabk655
    @krishnabk655 หลายเดือนก่อน +2

    वाह कति राम्राे❤️🙏धेरै पटक सुने तरपनि धित मरेन