म यो गीतको गितकार किशोर पोख्रेल । मेरो सब्द र आदर्णिय बिष्णु दाजुको आवज र संगीतलाई यती धेरै मन पराइदिनु भएकोमा यहाँहरुलाई धन्यबाद । Please like, comment and subscribe to this channel. Thank you all.
विष्णु सर, हजुरको म ठूलो फ्यान हजुरको स्वर सुनेपछि जति नै पिडाहरु भएपनि भुल्छु । सधैभरी हजुरकै अावाज कानमा गुन्जिरहन्छ, सधैंभरि हजुरकै अावाज सुनिरहुँ जस्तो लाग्छ ।
Mero sathi Kishor lay rachana gareko geet rahicha ..Sarai kushi lagyo. Keep up the good work sathi. Jiwan ka sabai gatana ra parigatanaharulai auta sano ra anautho anubhav ko rup ma matrai linuhai ani ti jiwan ka tamam tamam sundar pakchya harilai kahilyai nabirsanu hai sathi.
साँच्चै नै संगीतमा परिपक्वता अनि मेहनतले खारिएको आवाज़ बिष्णु जीको जुन चिज दुई दिनमा हासिल हुने कुरो होईन । अहिलेका नयाँ गायक/गायिकाले वहाँको प्रस्तुतिबाट धेरै नै ज्ञान बटुल्न सक्छन् ।
ओहो किशोर दाइ, बिष्णु दाइ 🙏🙏🙏😍
अती मन छुने गीत ❤
Maan nai chuyo.❣❣❣
म यो गीतको गितकार किशोर पोख्रेल ।
मेरो सब्द र आदर्णिय बिष्णु दाजुको आवज र संगीतलाई यती धेरै मन पराइदिनु भएकोमा यहाँहरुलाई धन्यबाद ।
Please like, comment and subscribe to this channel.
Thank you all.
स्थापित गीतकारको सूचीमा पर्नुहुन्छ किशोर भाइ। सिद्धहस्त गीतकार
"के के भयाे के के भयाे तिमी नहुदा "😢😢😢😢 listening right now 2024😢😢😢😢 such a really heart touching creations lyrics music touching voice 😢😢 😢😢😢
thank you sir
धीतै मर्दैन, जति नै सुने पनि यो गीत।
विष्णु सर, हजुरको म ठूलो फ्यान हजुरको स्वर सुनेपछि जति नै पिडाहरु भएपनि भुल्छु । सधैभरी हजुरकै अावाज कानमा गुन्जिरहन्छ, सधैंभरि हजुरकै अावाज सुनिरहुँ जस्तो लाग्छ ।
हार्दिक आभार सर 🙏❤️🙏
Mitho sor atinai ❤
कति मीठो गायन कला।
धन्यवाद छ हजुरलाई
आखाँ भरी आशु आयो।मेरो पुर्वको दिनहरु डल्लै ,काचै पल्त्यो।साचैं स्वर मा मोहनी छ।
धन्यवाद छ हजुर 🙏
मलाई मनपर्ने गीतहरु मध्ये एक गीत भएको छ।
धेरै धेरै धन्यवाद छ हजुरलाई
अति मीठो गायन। सामान्य शब्दलाई जादूमय स्वर र संगीतले अत्यन्तै मीठो बनाइएको छ।
मनछुने गीत ।
Worth listening, congratulations.
Wow very nice शब्द संगीत साथै आवाज ले मनै रुवायो 👍
shuvkamana chha gayek lai ra
shukamana chha geetkarlai pani ,
yeti meetho geet compose garniu bhayeko ma
thank you sir
आहा ! कस्तो राम्रो गीत ।
आहाँ भुतुक्कै पार्नुभो नी।
कत्ति राम्रो गायिकी मेरो प्यारो साथीको।
धन्यवाद मित्र
कती राम्रो लाग्यो सर
स्वर साँच्चै जादुमयी छ। एकपटक सुनेर चित्तै बुझ्दैन। खै गीतनै उस्तो हाे कि स्वरनै मिठाे।जे हाेस सुन्नमा बेग्लै आनन्द प्राप्त हुन्छ।
Thank you sir🙏❤️🙏
Mero sathi Kishor lay rachana gareko geet rahicha ..Sarai kushi lagyo.
Keep up the good work sathi.
Jiwan ka sabai gatana ra parigatanaharulai auta sano ra anautho anubhav ko rup ma matrai linuhai ani ti jiwan ka tamam tamam sundar pakchya harilai kahilyai nabirsanu hai sathi.
मीठो आवाज र राम्रो मेलोडीको मिश्रण। अति सुन्दर विष्णु भाइ।
Thank you daju
Ati mitho swoor and Sangeet off course
Lukeka motiharu samundrako pindhma
मीठो, अत्यन्त मीठो।
साँच्चै नै संगीतमा परिपक्वता अनि मेहनतले खारिएको आवाज़ बिष्णु जीको जुन चिज दुई दिनमा हासिल हुने कुरो होईन । अहिलेका नयाँ गायक/गायिकाले वहाँको प्रस्तुतिबाट धेरै नै ज्ञान बटुल्न सक्छन् ।
तपाईं जस्तो प्रतिभावान ब्यक्तिले यसो भन्नू भनेको चानचुन कुरा मान्दिन म । यहा प्रती धेरै धेरै आभारी छु।🙏🙏
आदरणीय दाजु बिस्नु ज्यु को मिठो स्वरले सजिएको कति मीठो गित वा वा कति मिठो😘🇳🇵🙏
Very nice Soong Doors
एउटा संगीतको साधकको स्वर हृदयबाट निस्कन्छ ! बस त्यही हो यो गीत। बधाई हजूरलाई।
धन्यवाद सर
Ati uttam cha geet bishnu bhai
आहा ! सुन्दर
जादूमय स्वरको धनि बिष्णु सर शुभप्रभात
Nice word sir
It has been one of my favorite songs nowadays....really very well sung Bishnu bhai....
It's really sweet sounds and a love song.
सारै मन पर्याे
Woaa nice voce nice song
वाह ! यो गायकी र आवाजको म ठुलो फ्यान हुँ , प्रेरणादायी
सन्जय भाइ आफैमा होनहार गायक ।
आहा !कति मिठो शब्द संयोजन 😘😘😘सफलताको कामना
Thank you Sanad ji
needs more views.. It's unfair for his voice
Nice voice and lyrics
congratulations 🙏
विष्णु अधिकारी भाइको स्वरमा जादु छ। गीत , संगीत , संगीत सयोजन साह्रै मिठो !
सम्पूर्ण टोलीलाई बधाई , शुभेच्छा शुभकामना छ। 🙏💕🙏
हार्दिक आभार हजुर्🙏🙏🙏
अति नै मिठो प्रस्तुति 🙏
Excellent voice....lyrics average
Mama's songs are all always hart touching love it
Sabhda Sang- Sangai aajai tapai geet ..Yo birano sahar ma sunna pauda ...
बेहद सुन्दर आवाज।🙏🙏
Nice voice sir!!!🙏
Aahaa wow
मार्मीक आवाज अति सुन्दर अति मिठो🙏🙏
No words to write
अत्ति मीठो स्वर दाजु
धन्यवाद भाइ
Beautiful voice sir
Beautiful voice ❤️
Very nice voice
So sweet
👌👍👍👍🙏🙏🙏