Hazar sapana haru cover by Bishnu Adhikari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 378

  • @kailashtiwari3688
    @kailashtiwari3688 9 หลายเดือนก่อน +2

    वाह सर सल्युट हाने झापा बाट !❤

  • @durgadangal587
    @durgadangal587 8 หลายเดือนก่อน +3

    जति सुनो उति सुनिरहु जस्तो लाग्छ

  • @milanniure4713
    @milanniure4713 9 หลายเดือนก่อน +17

    ठ्याक्कै भक्तराज ज्यु र नारायण गोपाल सङ्ग स्वर मिल्छ तपाईको अस्ति भक्तराज ज्युको देहान्त हुदा तपाईको नाम खोजी गरेको थिय फाईनल्ली आज पाय🙏

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 9 หลายเดือนก่อน +5

      Thank you sir

    • @riturumba4505
      @riturumba4505 5 หลายเดือนก่อน +1

      Nice ex❤❤

    • @zenbipin
      @zenbipin หลายเดือนก่อน

      वास्तवमै जिवनमा आफुले बुनेका सपनाहरुको माया लागेर आए । अति कर्णपृय जति सुनेनि मन नभरिने ।🙏

  • @surensewa3744
    @surensewa3744 8 หลายเดือนก่อน +4

    More thn excellent

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 8 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @bhawanabhattarai8676
    @bhawanabhattarai8676 8 หลายเดือนก่อน +2

    Kati ramro swor, kati ramro geet, thank you sir 🎉❤😊

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 8 หลายเดือนก่อน

      धन्यवाद छ हजुरलाई

  • @OfficialVersionMusic41
    @OfficialVersionMusic41 7 หลายเดือนก่อน +19

    यस्ता प्रतिभाशाली व्यक्तित्व आफ्नै घर मा बसेर गीत गाउँदै बस्नु परेको छ
    खै नेपाल मा किन यस्तो स्वर को सम्मान हुन न थालेको हो
    भक्तराज आचार्य ज्यू को जन्म अहिले भाको भए सायदै वहाँ लाई पनि कसैले चिन्ने थिएन
    नेपाली संगीत क्षेत्र सारै न राम्रो हुँदै जान थाल्यो
    फेद न टुप्पा का मान्छे हिट हुन्छन्
    शास्त्रीय संगीत सिकेर पानी भएका मान्छे को अत्तो पत्तो छैन😢
    मेरो अन्तर हृदय बाट सम्मान प्रकट गर्दछु गुरु🥺🙏❤️

    • @shankarpradhan7276
      @shankarpradhan7276 7 หลายเดือนก่อน

      Ati uttam

    • @roseon5426
      @roseon5426 5 หลายเดือนก่อน

      दुर्गेश थापाका झोलेहरु अनि भिटेन ट्यापेका गुहुहरु हिट हुने देश !!

  • @manojrai2908
    @manojrai2908 9 หลายเดือนก่อน +3

    Wahhhhhhhh nishabda banaunu vayo hajurle ❤❤❤

  • @PrakashBegha
    @PrakashBegha 9 หลายเดือนก่อน +4

    Best presentation.

  • @surajthapa9201
    @surajthapa9201 18 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤very beautiful❤❤❤❤❤❤

  • @manapant1072
    @manapant1072 15 วันที่ผ่านมา +2

    Aati mitho aawaj hajur

  • @safalram
    @safalram 9 หลายเดือนก่อน +2

    Kati mitho swor ani prastuti !! Manai aananda bhayo sunera.❤❤❤

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 9 หลายเดือนก่อน

      धन्यवाद छ हजुरलाई

  • @shekharsubba3144
    @shekharsubba3144 10 หลายเดือนก่อน +2

    अति नै मीठो गाउनुभयो 🙏 ❤

  • @zenbipin
    @zenbipin 27 วันที่ผ่านมา +1

    वास्तवमै जिवनमा आफुले बुनेका सपनाहरुको माया लागेर आए । अति कर्णपृय जति सुनेनि मन नभरिने ।🙏

  • @rivertechhub9532
    @rivertechhub9532 ปีที่แล้ว +3

    ❤wow sir

  • @bishwamandangol4741
    @bishwamandangol4741 9 หลายเดือนก่อน +2

    Sunu sunu lagdo

  • @rajkumarghimire5283
    @rajkumarghimire5283 ปีที่แล้ว +4

    Atinai mitho with technically gaunu bhayo Sir mitho voice ma Aajako yo sanjhama Aankha rasayera Aayo Khai kinaho aafalai thaha bhayena.

  • @Aasmaan-v4d
    @Aasmaan-v4d 9 หลายเดือนก่อน +2

    Wow........♥️♥️♥️♥️♥️♥️♥️

  • @horsonichorsonic2189
    @horsonichorsonic2189 ปีที่แล้ว +2

    एकदम राम्रो

  • @MuniSherpa
    @MuniSherpa 10 หลายเดือนก่อน +2

    Next Bhakta Raj jyu❤❤❤

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 9 หลายเดือนก่อน

      धन्यवाद छ यहाँलाई

  • @sureshtiwari8359
    @sureshtiwari8359 11 หลายเดือนก่อน +3

    Wowowowowoowowow❤❤❤

  • @bikashneupane6360
    @bikashneupane6360 2 หลายเดือนก่อน +2

    Khai kaha bata youtube ma aafai aaipugyo ani herna thale yeti mitho aawaz aah ha yesto aananda lageko xaki❤❤ naya naya aru pni sunna paam hai sir

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 2 หลายเดือนก่อน

      धन्यवाद छ हजुर

  • @bishnupaudel2646
    @bishnupaudel2646 4 หลายเดือนก่อน +2

    I am also one of fans of you sir 🎉

  • @devarajprasai5892
    @devarajprasai5892 8 หลายเดือนก่อน +1

    अति शुन्दर स्वर सलुट छ सर

  • @grungkishor6258
    @grungkishor6258 4 หลายเดือนก่อน +3

    Waaahhaaaaa waaahaaa so sweeet vocal , so perfect singing , यो आवाज ले भक्तराज को तिर्सना मेटाउछ ।सलाम

  • @salinaprasai2136
    @salinaprasai2136 ปีที่แล้ว +2

    Sarai mitho aawaj sir

  • @Rohitp_930
    @Rohitp_930 หลายเดือนก่อน +2

    हजार सपनाहरूको माया लागेर आउँछ
    बाच्ने रहर जस्तो फेरि भएर आउँछ
    हजार सपनाहरूको माया लागेर आउँछ
    मैले बाचेको परिवेश सानो त्यति थिएन
    परदेशि जस्तो कोहि एक्लो पनि थिएन
    मैले बाचेको परिवेश सानो त्यति थिएन
    परदेशि जस्तो कोहि एक्लो पनि थिएन
    अल्झे कहिँ त के भो बाटो भुलेको छैन
    अल्झे कहिँ त के भो बाटो भुलेको छैन
    भाचिसकेको बिश्वास फेरि भएर आउँछ
    हजार सपनाहरूको माया लागेर आउँछ
    मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
    सबले भुलेको जस्तो भुल्नु पनि भएन
    मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
    सबले भुलेको जस्तो भुल्नु पनि भएन
    खुशी नै हो कि क्या हो मनमा भएर आउँछ
    खुशी नै हो कि के हो मनमा भएर आउँछ
    छिनमा लहर अनेकौं मनमा उठेर आउँछ
    हजार सपनाहरूको माया लागेर आउँछ
    बाच्ने रहर जस्तो फेरि भएर आउँछ
    हजार सपनाहरूको माया लागेर आउँछ

  • @SamanShree
    @SamanShree 7 หลายเดือนก่อน +2

    I'm listening to it time to time. You just made me awakened to live long for more than thousands dreams. Your soothing voice find justice one day, keep rocking hajur! Jai hos.

  • @devarajprasai5892
    @devarajprasai5892 8 หลายเดือนก่อน +1

    यति राम्रो त अरू कुनै कलाकारले गाउने खुबि छैन होला शायद

  • @bibekchandthakuri_734
    @bibekchandthakuri_734 9 หลายเดือนก่อน +2

    Wowooo क्या खत्रा स्वर/संगीत हैटटटटट

  • @shivalamichhane7042
    @shivalamichhane7042 28 วันที่ผ่านมา +1

    Nice vocal sir......

  • @rudralamichhane5792
    @rudralamichhane5792 2 ปีที่แล้ว +8

    यो आवाज ले भक्तराज को तिर्सना मेटाउछ ।सलाम।

    • @milanniure4713
      @milanniure4713 9 หลายเดือนก่อน

      एक्दम पक्कै पनि उहाको स्वर ले भक्तराज कै तिर्सना मेटाउछ

  • @devarajprasai5892
    @devarajprasai5892 8 หลายเดือนก่อน +1

    सर यति मिठो कला र गला हुँदा पनि किन हो मिडियामा त्यति हाइलाइट हुनुहुन्न

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 8 หลายเดือนก่อน

      म यो जन्म कालभरि भूमिगत छु सर😂

  • @lalitchakra4574
    @lalitchakra4574 ปีที่แล้ว +5

    यो गीत मात्र होईन यो त भावना हो । जुन जबजब सुन्छ तब तब ज्वारभाटा सरी उर्लेर आउँछ ।

  • @sukmitlepcha116
    @sukmitlepcha116 9 หลายเดือนก่อน +3

    Sweet voice 👍

  • @GangaMangar-e4w
    @GangaMangar-e4w 8 หลายเดือนก่อน +1

    Aati sundar gala chh hajur.ko Feri pni sunnu paw ❤❤❤

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm ปีที่แล้ว +5

    सङ्गीतसम्राट भक्तराज आचार्य ज्युको सृजनामा जुन भावसागरका सुनामी छन।अरुका सृजनामा त्यो दम छैन।

  • @RajKumar-fr6wm
    @RajKumar-fr6wm 5 หลายเดือนก่อน +4

    पुराना अग्रज कलाकारको स्वोरमा शतप्रतिशत न्याय भर्न सक्ने एक मात्र कलाकार हजुर हो उच्च सम्मान अनि नमन।❤❤❤❤❤

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 5 หลายเดือนก่อน

      हार्दिक आभार राज कुमारजी

    • @gyanugiri5400
      @gyanugiri5400 3 หลายเดือนก่อน

      Mero ni hardik naman sir lai🙏

  • @binodkhaling5984
    @binodkhaling5984 2 หลายเดือนก่อน +2

    हजूर सरको गित जति सुनेपनि चित्त नै नबुझ्ने हामि लाई मनोरंजन दिनु भऍको मा सर तपाई लाई मुरी मुरी धन्यबाद🙏🙏 ❤❤❤🇳🇪

  • @bishnulimbu5780
    @bishnulimbu5780 2 ปีที่แล้ว +2

    साच्चीकै जादुमय आवाज अहिले संम कुन दुनियामा हुनुहुन्थ्यो सर ?

  • @dineshgautam7028
    @dineshgautam7028 2 ปีที่แล้ว +4

    Yati mitho voice jati sune sunu sunu lagni

  • @rejmelepcha4335
    @rejmelepcha4335 9 หลายเดือนก่อน +2

    Hajur ko awaj sunda man bhitra kahan kata ho kasto filling aucha hijo aja ka gana haru sunda bhane ekdam ris uthera sirijang chalcha.ab ta hamro Nepali gitsangit ko sthar ekdam khattam bhayera gai sakeko cha

  • @kavindahal8416
    @kavindahal8416 9 หลายเดือนก่อน +3

    Sir, I have recently seen some of your videos .I am surprised with the quality of voice and singing skills you have, still are not a main stream singer. Best of luck!

  • @skysujan1524
    @skysujan1524 9 หลายเดือนก่อน +4

    Excellent 🎉🎉🎉

  • @magarnagendra8209
    @magarnagendra8209 ปีที่แล้ว +2

    तृप्त भए....

  • @amazingchannel2022
    @amazingchannel2022 3 หลายเดือนก่อน +3

    Everyday I listen to all of your songs. It has become like meditation to me.

  • @onlineeducationmusictv6571
    @onlineeducationmusictv6571 ปีที่แล้ว +4

    Attinai uttam Bishnu sir.

  • @supenlingden3964
    @supenlingden3964 6 หลายเดือนก่อน +2

    So sweet and melodious voice ❤️👌💐

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 6 หลายเดือนก่อน

      Thank you सर

    • @supenlingden3964
      @supenlingden3964 6 หลายเดือนก่อน

      @@bishnuadhikari2384suswagatam💐👏, tara tapai mero bau samman byakti hunu hunxa, tesaile kripaya sir navani dinus la, vanne binti garda xu🙏😊

  • @rajensama
    @rajensama 9 หลายเดือนก่อน +2

    अति मिठो स्वर तपाईँको। सुन्दा पनि सारै मिठो लाग्यो।

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 9 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @SantoshBista-z4t
    @SantoshBista-z4t 10 หลายเดือนก่อน +8

    Sir Ramro koosis Aati melldo julldo Sir Bhakta sir ko Awwaj sanga

  • @jeevandovane9200
    @jeevandovane9200 2 ปีที่แล้ว +4

    अति मिठो र मन छुने श्वर‌ ! यो गीत धेरै नाम चलेका गायकहरूले गाउनु भएको छ तर बिष्णु जीको श्वरले जादु जस्तै सम्मोहन गरेको छ ! अरू गीतहरु पनि सुन्न पाउं !

  • @bishwaacharya1184
    @bishwaacharya1184 3 หลายเดือนก่อน +3

    फेसबुक को रिल देखें। पत्याउन गाह्रो भयो। हतारमा युटुबमा आएको म अवाक भएको छु।।। कलजयी स्वरको हजुरलाई शत् शत् नमन। नारायण गोपाल र भक्तराजज आचार्यको याद ताजा भयो❤️❤️❤️🙏🙏🎶🍁🥰

  • @balkuamrshrestha6412
    @balkuamrshrestha6412 6 หลายเดือนก่อน +3

    अाेहाे साच्चै भजनसिराे मणि पछि काेहिकाे अावजले छाेयाे अाज साच्चिनै हजुरकाे सास्त्रिय संगितमा गहिराे लगाव हुनु पर्छ ।।। उच्च सम्मान र नमन 🙏🙏🙏🙏🙏❤️❤️

  • @prashantbhandari9860
    @prashantbhandari9860 9 หลายเดือนก่อน +3

    यतिको सुरिलो स्वरमा बान्की पारेर गाउने गायक विरलै हुन्छन् I सलाम छ विष्णुज्यूलाई I

  • @SHIVARAJACHARYA
    @SHIVARAJACHARYA ปีที่แล้ว +4

    सर को स्वर सारै मीठो भक्तराज आचार्य ज्यु पछि यो गित लाई उचित न्याय हजुर ले मात्र गरेको पाय मैले नत्र अरुले त गाउने मात्र सुन्या थे

  • @SantoshSharma-wn1nq
    @SantoshSharma-wn1nq 29 วันที่ผ่านมา +1

    Touching sir❤

  • @narbadarai8950
    @narbadarai8950 9 หลายเดือนก่อน +2

    Superb...❤❤❤

  • @prataprana8110
    @prataprana8110 4 หลายเดือนก่อน +2

    गायकी बहुत सुन्दर हे धन्यवाद ,हरकत देखानेके लिए काेहि नया नेपाली गाना गानेके लिए अनुरोध कर्ता हुँ।

  • @MegaDBT
    @MegaDBT 2 ปีที่แล้ว +2

    भक्त राजजीको यो अमर गीत यति मीठो कसैले अहिले सम्म गाएको सुनेकै छैन। तपाईंंको खरज कति गहिरो, भक्त राजजी र नारायण गोपाल दाईको जस्तै। बिष्णुजी, अत्यन्त सुन्दर गायन तपाईंंको। स्यावास्।

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 2 ปีที่แล้ว +1

      I really appreciate your words. Thank you for your kind gesture sir

  • @rajkrishnashrestha133
    @rajkrishnashrestha133 ปีที่แล้ว +3

    उम्दा प्रस्तुति । स्वर्गीय भक्तराजकाे सिर्जनालाई दाजुले सतप्रतिशत न्याय गर्नु भएकाे छ ।

    • @bishnusunar6994
      @bishnusunar6994 ปีที่แล้ว

      मलाई माफ गर्नुहोला मैले जाने अनुसार वहाँ स्वर्गीय हुनु भाछैन

    • @magarsamu9790
      @magarsamu9790 ปีที่แล้ว

      Kripaya jyudo manche lai swargiya nabhandinu hola🙏
      Wahako family le yo dekhe kasto sochnu huncha hola so please do research before you speak

  • @bishnuharighimire4106
    @bishnuharighimire4106 10 หลายเดือนก่อน +3

    Superb Kya bat hai

  • @rakeshsubba12
    @rakeshsubba12 9 หลายเดือนก่อน +2

    Very beautiful voice

  • @tejkafle7929
    @tejkafle7929 9 หลายเดือนก่อน +2

    वाह!

  • @BhaktaBohora-e2g
    @BhaktaBohora-e2g 11 หลายเดือนก่อน +3

    अति सुन्दर स्वर अधिकारी जी तपाईंले भक्त राज जी लाई नै बिर्साइ दिनु भो बहुत मज्जा आयो र म पनि भक्त राज का गीत हरु गाउने गर्छु ,तपाईं हरु दुबै लाई धन्यबाद

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 10 หลายเดือนก่อน

      धन्यवाद हजुर

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 10 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ सर।

  • @chiranjeevithapaliya5540
    @chiranjeevithapaliya5540 4 หลายเดือนก่อน +2

    Wahh ati sundar hajur

  • @bkawaley179
    @bkawaley179 3 หลายเดือนก่อน +2

    Very good ❤❤❤

  • @HemKawar-el9cm
    @HemKawar-el9cm 11 หลายเดือนก่อน +3

    सुन्दर गायकी

  • @hariruhak704
    @hariruhak704 ปีที่แล้ว +3

    Wow सुन्दर सोर मीठो गीत

  • @gagan9959
    @gagan9959 ปีที่แล้ว +3

    Bhakta raj Acharya ji gaudei hunuhunxa jasto feel hudeixa,wahhhhh bohut ramro

  • @dipendrasnkr3629
    @dipendrasnkr3629 ปีที่แล้ว +1

    अति सुन्दर हजुर . यो राग यमन हो कि?

  • @rajibprakashbishwakarma3085
    @rajibprakashbishwakarma3085 4 หลายเดือนก่อน +2

    Geet bhaneko yesto hosh….. love your voice gurujii❤

  • @SankarSankar-fj6xs
    @SankarSankar-fj6xs ปีที่แล้ว +5

    भक्त्तराज ज्यु सस्तै महसुस भयो ।धन्यवाद ❤

  • @ParbataGuragain-om2yl
    @ParbataGuragain-om2yl 10 หลายเดือนก่อน +3

    गज्जब राम्रो !!!!

  • @bharatbirrai9791
    @bharatbirrai9791 2 ปีที่แล้ว +5

    सुगम सङीत को नक्षत्र अधिकारी सर,वाह क्या मीठो स्वर अनि गीत, मैले प्राय सबै सङीत सुनेको छु।मनै देखि मनपर्छ।🙏🇳🇵

  • @devikarai6245
    @devikarai6245 ปีที่แล้ว +3

    Sunirahu jasto lagchha feri feri dohoryayera. Kati mitho aawaj.❤

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 10 หลายเดือนก่อน

      हार्दिक आभार हजुर

  • @vegfoody8044
    @vegfoody8044 17 วันที่ผ่านมา +2

    म❤❤❤❤❤

  • @amitdong8876
    @amitdong8876 ปีที่แล้ว +3

    हजार जनाकाे सुनेकाे छु तर...🙏

  • @uday2775
    @uday2775 2 ปีที่แล้ว +3

    Keep your effort on..

  • @King-pt6ck
    @King-pt6ck ปีที่แล้ว +2

    Kati,mitho,sor,2,bhaktaraj,dhannebad,sb,thapa,

  • @amanpradhan7005
    @amanpradhan7005 ปีที่แล้ว +3

    कति राम्रो voice पूरानो गित कहाँ गयो होला

  • @shambhudarnal8806
    @shambhudarnal8806 2 ปีที่แล้ว +3

    Namaste Vishnu Adhikari jiw dheri ramro aati ramro haju bhagyamani houw hami ki tapae madhur swar sunna paeyo dheri garva chha

  • @RishmaRai-w2s
    @RishmaRai-w2s 3 หลายเดือนก่อน +2

    Sangeet ko udharaan❤

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 3 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @RajiSubhani-jf5tf
    @RajiSubhani-jf5tf 6 หลายเดือนก่อน +3

    हजुर लाई नदेखी सुन्दा नारायन गोपाल । भक्तराज आचार्य को जस्तै आवाज लाग्छ ❤❤❤❤🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 6 หลายเดือนก่อน

      धन्यवाद हजुर

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 6 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @aniltumbahangphe4760
    @aniltumbahangphe4760 2 ปีที่แล้ว +3

    Dai hajurle junai song Pani hundred percent nyaya diyera gaunuhunxa

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 2 ปีที่แล้ว +3

    जबर्जस्त जोड बेजोड प्रस्तुती सर सलाम छ

  • @kamalgiri7681
    @kamalgiri7681 ปีที่แล้ว +2

    Wow! कत्ति मिठो आवज।

  • @SaritaSubba-oy2wq
    @SaritaSubba-oy2wq 7 หลายเดือนก่อน +1

    Superb ❤

  • @protalent6903
    @protalent6903 7 หลายเดือนก่อน +2

    Sir “Ma behos nasha piyera piyera” anurodh hai 🙏

  • @BalkrishnaRai-oy5gs
    @BalkrishnaRai-oy5gs 5 หลายเดือนก่อน +2

    Very nice video ❤.

  • @harendradhami3322
    @harendradhami3322 4 หลายเดือนก่อน +1

    Awesome 💯

  • @laxminepal4423
    @laxminepal4423 3 หลายเดือนก่อน +2

    Wow

  • @birajacharya9805
    @birajacharya9805 11 หลายเดือนก่อน +3

    आहा मैले नि पहिले बाट सुन्दै गुन गुनाउदै आ एको कति मीठो गित ।। तारिफ गर्ने शब्द नै छैन हजुर को आवाज मा सारै मीठो सर

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 10 หลายเดือนก่อน

      मेरो अब ओहोभाग्य हजुर।

  • @mamatagurung2084
    @mamatagurung2084 2 ปีที่แล้ว +3

    Sarai mitho gaunubhayo!!! Thank you!!!

  • @pankajchettri448
    @pankajchettri448 2 หลายเดือนก่อน +2

    Kati mitho

  • @bharatbirrai9791
    @bharatbirrai9791 2 ปีที่แล้ว +3

    तपाईं ले गाउनु भयेको सबै गीत हरु मनै देखि मन पर्छ, यो गीत मा चै दोश्रो भक्तराज को उपाधी दिन मन लाग्यो।जय होस।

  • @Artistboy_Krish
    @Artistboy_Krish 7 หลายเดือนก่อน +2

    Dada Namaskar moli yo song saroi man parxa ani hjur ko voice ma ta saroi mitho

  • @sujitarai6980
    @sujitarai6980 ปีที่แล้ว +3

    Ekdam khusi lagyo yatti mitho prastiti sunna pauda❣️❣️❣️❣️

  • @ShankarDiyali-k7d
    @ShankarDiyali-k7d ปีที่แล้ว +3

    ❤❤❤bhakta Raj dai ko yaad aayo.danyawad hajur.

  • @harikhadka3786
    @harikhadka3786 2 ปีที่แล้ว +6

    समुधुर गित अनि त्यसमा पनि यति राम्रो स्वर !!

  • @rabinpradhan1832
    @rabinpradhan1832 6 หลายเดือนก่อน +2

    Bishnu dai hajurko swarma sachaini saraswati matale aasirbad gareka chan, Hamro bhaja shiromani Bhakta Sirko yaad jhal jhali aayo,

  • @chandraprabhatgiri1387
    @chandraprabhatgiri1387 ปีที่แล้ว +2

    हृदस्पर्शी अति सुमधुर कण्ठ।🙏🙏