ग्यालेक्सी रविको कारणले डुबेको हो भने सहकारीको पैसा अरू मिडियामा पनि लगानी गरेको रैछ ती मिडिया चलिराखेकै छ पिडितको पैसा किन नतिरेको त? ती मिडियाको md लाई किन नपक्रेको त जवाफ पाम न😎
जि विले कलेकसन गरेको पैसा लगानिगरेर नाफा कमाएर सहकारिमा पैसा राख्नेलाई पनि सावाव्याज राम्रै फाईदा वोनस दिने र आफनो सहकारी चलाउने सो रकम जि वि संग प्रसस्त छ भन्ने कुरो छ .विलाई थाहाथियो चन्ण्डाल रविले ५ वर्ष मिडिया चलाई दिन्छु राम्रो फाईदा हुन्छभने प्रसस्तै हुन्छ भनेपछी जि विले G Galexi मा भटाभट खन्यायो G galexi दर्ता गरेको महिना दिन पनि नपुग्दै वालेनकोमत देखेर पार्टी दर्ता गरि उमेद्वार बने रविले चुनावमा मासुभात वियर प्रसस्तै खर्चगरे जि विले ५ वर्षमा कमाउछु भनेको रकम रविले स्वाहा पारिदिए जिविले बाग बनाएको अहिले भिजेको श्याल जस्तो भै राख्छ
जीवि राईलाई आज यो अवस्थामा पुर्याएको सबै रवि चोरले गर्दाखेरि हो जिबी राईले रविको अनुहार हेरेर टिभीमा लगानी गरेको हो। रविले पाँच वर्षसम्म काम गर्छु भनेर बिचैमा छोडेर गएर तिभी लाई अलपत्र पारेर छोडेर गएको हो
ओहो कुरो को रहस्य बल्ल पो थाह पाइयो । धन्यबाद । यदि यो कुरा सांच्चै हो भने त रबि ले पनि केही हिस्सा बेहोर्न पर्ने देखिन्छ । रबिले जि बि राई लाई निकै धोका दिएको कुरा प्रस्ट हुन्छ । साथै बिपिन जस्ता कर्मचारीहरुले गर्दा ग्यालेक्सी टेलिभिजन डुबाउन मा मदत पुगेको देखिन्छ ।
तेरी माकि आँख तिमीहरू मिडिया कसको पक्षमा र को सँग छ भन्ने कुरा हामी जनताले सबै छर्लङ्ग बुझेको छ धेरै खोक्नु पर्दैन तपाई पनि १२ भाइत होस् फेरि अर्को भाइ १३ भाइ भइसत
Yo bhakta sabai paid matra hun! These parties have now create a massive media cells, which they spend huge amount of money to promote thier propaganda! Tapai hami justo normal manche lie afno jiwani chalaunai dhau dhau cha
रवि GB बारे सप्पै लाई थाहा छ।तर नेपाली भाषी नेपाल बाट सप्पै सम्पत्ति अमेरिका लाने धुन मा राबिलाई प्रधनमन्त्री देख्न चाहन्छन्, रविका सयौं युट्याबर् छन् जो सहकारीकै पैसा मा चलेका छन्।बाँकी केही रविको झोले बनेर नेता बन्न चाहने का जमात। यसै कारण ले रविको क्रेज नघटेको देखिएको हो।
एसरी नैं सत्य कुरा खोल्नु जरुरी छ।किन भने खाए न खाए को सहकारी मा राखे को पैसा त्यो पिडित जनता ले पाउनु पर्छ। कानुन न भएका देश भन्दछ हाम्रो नेपाल लाई। त्यो कुरा कुरा मा नैं सिमित रहोस्। नेपाल सरकारले त्यो सहकारी पिडित जनता लाई न्याय दिने काम गरे हुने।😢😢😢😢
अहिले रास्वपाको नाभी देखिको जोड लगाएको आन्दोलन रवि जोगाउँनका लागि मात्रै होइनरहेछ रास्वपाको कोर टिम नै ग्यालेक्सी टिभिका पार्टनर रहेछन् र कतै न कतै सहकारी ठगिमा सबै जेलिएकै रहेछन् । जिबीलाई खाल्टामा हाल्ने मुख्य पात्र त रवि नै रहेछन् । रविको विश्वास कसैले नगरे हुँनेरहेछ। रास्वपाका इमान्दार नेता र कार्यकर्ताहरु सजग हुँनुस है।ग्यालेक्सी टिभी जसरी नै रास्वपा डुब्ने पक्का छ।
एउटै व्यक्तिलाइ एक भन्दा बढी सहकारिमा अध्यक्ष हुन दिने निकाय को हो ? यै सरकार होइन ? किराना पसल खोलेझैं एउटै मान्छेलाइ त्यति धेरै सहकारी चलाउन किन दिइयो ?
ग्यालेक्सी टेली भिजन जनताकाे वचत कुम्ल्याउदै रवि र जि वि संगै अस्ताषाे ।यसणताे अवैध काम गर्ने जि वि भूमिगत छ भने रवि जेलमा छन ।यस्ता ठगलाई कानूनी कार्वाहि गर्नु पर्छ ।
Yo news right ho jasto lagxa malaita Rabi vanne xatu nai jasto lagxa ugra badi team jasto lagxa yesta manxe haru le desko bikas gardaina sadak dekhda thaha huncha nepaliharu lai dukha dine team jasto lagxa janta ko hoina Rabi matra hit chahane haru ho.
जिबि राई लगानी गरे रबि को बिश्वास मा र त्यो लगानिले राम्रै होला भनेर तर रबिका कोर टिम ले त्यस सस्थामा आएको रकम जिबिलाइ नसोधी किन हिनामिना गरेको र त्यहा ल्याएको उपकण को बिल भरपाइ किन खुलस्त नभएको त्यसको पूरा छन बिन हुनु पर्छ।र रबि माथी अब पूरा रुप मा छन बिन हुनु पर्यो निकितालाइ पनि छान बिन को दायरा आउनु पर्छ।ती कोर टिम।फता हरु।गरिबको पैसा खाने यिन लाई छोड्नु हुन्दैन ।यिनका सम्पती बेचेर पनि गरिब का पसिना चुक्ता हुनु पर्छ।
यार अस्तो कुरा पनि पतियाउनु तेति धेरै पैसा लगानी गर्ने मान्छे ले अँखा चिम्लिएर पैसा कुनै बिल भर्पाइ बेगर दिन्छ उ ब्यापारी हैन उस्ले अडिट पास गर्नु पर्दै न ? यो पत्रकार हरु पनि पाटिको झोले हरु छन जे हो त्याही लेख्नु भन्नू परो हो।
जनता सजक छ । यो प्रोपोगन्डा फैलाउने काम गरिएको छ। सबै छर्लङ्ग देखिएको छ । तिमीहरू सबै कैलास सिरोहिया अथवा कान्तिपुर मिडियाको कठपुतली हो । यहाँ रबि लामिछाने लाई जसरी पनि जेल कोच्नु छ जस्मा सरकार देखि ( काङ्ग्रेस एमाले) कान्तिपुर मिडिया संचालक सबै लागेका छन ।
नेपालमा एउटा सानो होटेल चलाउनत कति कठिनाई हुन्छ त्यो कुरा मैले भोगेको छु। पत्रकारिता भनेकोत कुरै नगरौ। किन भने त्यो gyallaxy 4k को मालिकत जिबि राई हो रहेछ भने जिबिले के उसले काममा राखेको कामदारको पैसा दिनु त पर्यो। जस्तै मेरो काठमाडौंको ठमेल भन्ने ठाँउमा मेरो सनो होटेल छ होटेल चलेन , चलेन भन्दैमा कामदारलाई पैसा नदिने कुरा भएन। यो यस्तो कुरा मलाइ भन्दनी जिबि राइलाइ नै थहा हुनु पर्ने हो।
रबि लामिछाने धेरै महत्वाकांक्षी मान्छे हो।उ सधै पद र पावर मा बस्न चाहान्छ।चाहे जे सुकैगर्न परोस।यस्तो नालायक ले देश बनाउछ भनेर बिश्वास गर्ने जति चाकमा बुद्धि भएको मान्छे हरु हो।
Yo Samachar Banaune Le Kun jhole dekhi kati % liye bapat Aaj yo Samachar baneko Xa. Bujhnu parxa Ramro sit Yo jhole Haroo Le jasari Bhaye Pani RABI Lai dosi tharaunu Xa
रवि चोर हो भन्ने कुरा मलाई सन २०१४ तिर थाहा थियो मेरो साथिको बाउको पेट्रोल पम्प बाट १६ लाख रुपैया रवि एण्ड कम्पनीले धम्की दिएर लगेको अझै याद छ डाका हो रवि लामिछाने
१२ भाईको लगुंर भाते भतुवा 😡🔥🇳🇵🔥 सकिन्छ,निष्पक्ष विश्लेषण गर!कि रवि छुटेपछि उसको अगाडि प्रश्न सोध्ने आँट निकाल।१ वर्ष अगाडिनै तिमीहरु सबैको नियत छताछुल्ल पारेको कुरा सर्वत्र छर्लङ्गै भएको कुरो हो।भुक भुक...।😡🇳🇵🔥✊
तेरो भगवानले पत्रकारको प्रश्नको सामना गर्न इन्टरभ्यु दिनु पनि पर्यो नि आफूले गल्ती गरेको छ अनि पत्रकारको प्रश्नको सामना गर्न सक्नु छैन अनि सत्य तथ्य समाचार बनाउनेलाई अनि १२ भाइ तेरो भाइ भनेर नामाकरण गर्द्यो अनि यस्तैका सपोर्ट गर्छ तिमीहरु जस्तो माचिनक्ने झोलहरू
ए मुजि रबिले के बोल्छ त्यो कुरा होइन प्रमाणले के भन्छ त्यो मेन हो बाकी कुनै टेलिभिजनमा बोलाउदा कहि कतै इन्टरभिऔ दिन मान्यो ठग सहकारी पाटिका झोले भाइ 😂😂
जिबिले जनताको बचतलाई अाफ्नै व्यवसायमा लगानी गरे,ग्यालेक्सी टिभी मा मुख्य मेनेजर रवीलाई नियुक्त गरे ,सहकारीको पैसा खोला बगाए सरी टिभी मा बगाए ,अनि त्यो सहकारीबाट अाएकाे पैसा रवी लामिछानेले टिभी को विजनेसमा चलाए ,पछि बिचमा टिभी छाडे ,टिभी कम्पनी डुब्यो ,,अब कस्को गल्ती हो त!! जिबिको या रवीको!!!
hundred percent right sir....GB rai himself is a victim of ravi s conspiracy and Cunning ness ....today Ravi is playing the victim and his brainwashed fools are shouting in his support and against the judicial system of Nepal.....
@janakshrestha5930 kthha gb lay j Ken vano tiyai kino holani ghar nai kinayra afno namma garayko ta thiyana hola vayani khojnay vanayko gb lay ho sahkari thag ma ta praman xaina j vanayni vo haina thhag chai sarkarkai xa vannay buddi chai sarnathi arju ko kukur haru lai thha xaina holau
यो बोल्ने बक्ता पनि यसो गरे, यस्तो सोचे, यसरि महत्वाकांक्षी भए, भन्ने कुरा हरु आफ्नै मन बाट वा परिचालित भएर त बोल्दैछैन? यो मान्छे कतै face reader त हैन?😁🤣😂
जरा बलियो नभएको , हतार मा गरिएको कारोबार र अप्ठ्यारो अवस्था आए धान्न नसकिने हैसियत भए जो सुकै जे सुकै डुब्छ नै । आफू खुशी उच्च तलब - भत्ता तोक्ने लिने भए पछि हरेक कारोबार डुब्छ ।
(१)काम गर्ने ले छोडे केही हुदैन आफु ठिक हुनु परो ( २) यो सबैखेल र रबी जेल हाल्ने काम जिबी र गगन सुर्ये थापा ले मिलेर रबी को राजनिती खत्म पार्ने योजना हो ??????
यो समाचार भ्रम छरेर रबिलाइ तनाव दीन बनेको जस्तो देखियो,तर कस्ले पत्याउनु उता पिडीत मर्नु न बाच्नु छ सरकार र केही फटाइ मिडीया रबि तिर किन लागेको होला खोइ।
यो सब कर्तुत सिरोहिया हुनुपर्छ। सिरोहिया को टांग मुनि सब नेता तथा पत्रकार छिरेका छन्। नक्कली नागरिकताको केशमा सिरोहिया जेल जाने पक्का छ त्यसैले रबिलाई जसरी पनि सिध्याऊन खोज्दैछन्।
जो जस्ले पनि रबिलाई फसाउनु पर्छ भन्ने मानै छ। किनकि रबिलाई सब को कर्तुत छर्लङ्ग थाहाछ। तेस कारण उठ्नैनदिने मा छ ।सामान्य भय सिड्डाई सक्थे तर ।रबि जि जनताको साथसहयोगले गर्दा मात्र नत्र सिसिध्ाई सक्थे होलान
कुनै साउले कामदार तलाब लाए र साउ को आफ्नै कारण ले कम्पनि वा बेयार डुब्यो ! कामदार लाई के मत्तलाब साउ डोबोस घाटा पारोस कामदार ले त केबल आफ्नो काम को मात्र सोरकार हुन्छ साउको दोष कामदार लाई दिएर हुन्छ बरु सरासर सरकार को प्रतिसोध हो भन्ना
रविले बैंकमा ऋण लिन जाँदै गर्दा अमेरिकामा पनि व्यापारीक साझेदार तथा रा.स्व.पा. का पूर्व केन्द्रीय सदस्य मोहन थापा मार्फत आफ्नो टेलिभिजनमा लगानीका लागि आह्वान गरेका थिए। अमेरिकामा रहेका तपाईँको आफन्त साथीभाइहरूलाई सोधे पनि थाहा हुन्छ। लगानीको स्रोत रविलाई थाहा थिएन भन्नु सरासर झुठ हो।
रबि जानु भन्दा पहिला नै एपी को मान्छे मेनेजर थियो छबि र जिबी ५०%_५०% थिए छबि ले १५% रबिलाई तलब बाफत सोएत सेयर देको र रबि ले जिबी चोर रहेछ भन्ने थापाएर एकपैसा नलिई निस्केको जिबी नै फटा हो कंग्रेश ले लुकाई राखेको प्रस्ठ छ राजनितीक प्रतिसोध केपी ले गरेको सत्य हो
@Go paul mgr:पहिले पनि ठिकै गरेका हुन्,रवि जांठोले आफुलाई कानुन भन्दा माथि सम्झेर प्रकृया पुरा नगरी त्यागि सकेको नागरिकता देखाई ने.जनताको आखामा छारो हालेकै हो.
Hello explainer तँलाई सब थाहा रैछ, किन जादैनस् रबि लामिछाने को बयानमा , अदालतमा न्यायाधीशको सामुने यो सब कहानी किन सुनाउदैनस् । रबि लामिछाने लाई फसाउन कसले कति दियो हाँ ???
gb डुब्नुमा रबी हात कसरी भयो ? रबीको ईच्छा चाहान हो केही बर्षमै रबीले galaxy4k छोडेर राजनीतिमा होमिए केही बर्ष त साथ दिएकै थिएनी galaxy4k लाई अगाडि बढाउने नबढाउने gb लगायत अन्य कर्मचारीको दायित्व होकि होईन ? तिम्रो हावादारी न्युज कसले पत्याउनु मैले रबीको दोष देख्दिन यहाँ _✍️
रविले बैंकमा ऋण लिन जाँदै गर्दा अमेरिकामा पनि व्यापारीक साझेदार तथा रा.स्व.पा. का पूर्व केन्द्रीय सदस्य मोहन थापा मार्फत आफ्नो टेलिभिजनमा लगानीका लागि आह्वान गरेका थिए। अमेरिकामा रहेका तपाईँको आफन्त साथीभाइहरूलाई सोधे पनि थाहा हुन्छ। लगानीको स्रोत रविलाई थाहा थिएन भन्नु सरासर झुठ हो।
ग्यालेक्सी रविको कारणले डुबेको हो भने सहकारीको पैसा अरू मिडियामा पनि लगानी गरेको रैछ ती मिडिया चलिराखेकै छ पिडितको पैसा किन नतिरेको त? ती मिडियाको md लाई किन नपक्रेको त जवाफ पाम न😎
तेइत भन्या
राम्रो सङ्ग भिडियो हेर्नू न जबाफ पाईहल्छनी ।
जि विले कलेकसन गरेको पैसा लगानिगरेर नाफा कमाएर सहकारिमा पैसा राख्नेलाई पनि सावाव्याज राम्रै फाईदा वोनस दिने र आफनो सहकारी चलाउने सो रकम जि वि संग प्रसस्त छ भन्ने कुरो
छ .विलाई थाहाथियो चन्ण्डाल रविले ५ वर्ष मिडिया चलाई दिन्छु राम्रो फाईदा हुन्छभने प्रसस्तै हुन्छ भनेपछी जि विले G Galexi मा भटाभट खन्यायो
G galexi दर्ता गरेको महिना दिन पनि नपुग्दै वालेनकोमत देखेर पार्टी दर्ता गरि उमेद्वार बने रविले चुनावमा मासुभात वियर प्रसस्तै खर्चगरे जि विले ५ वर्षमा कमाउछु भनेको रकम रविले स्वाहा पारिदिए
जिविले बाग बनाएको अहिले भिजेको श्याल जस्तो भै राख्छ
यो केही हैन दिपेन्द्रले बिरेन्द्र राजा मारे भनेको जस्तै हो। जनतालाई उल्लु बनाउने
सहि भन्नू भयो
ब्यापार कसैको माथी निर्भर पर्नु हुँदैन यो भ्रम छर्नु पनि नियता ठिका छैन जिबी अफै भ्रस्ट भएकोले यो दिन सबैले भोग्नु परेको
Yo kantepureko khil ho jai rabi ❤❤
एकदम सहि कुरा 👍️
सुर्य थापाले जसरी कुरा बनाउदै आएको छ त्यसैगरी व्याख्या हुदैछ यता। सुर्य थापाको आशीर्वाद लागेछ जस्तो छ।
यी सबै ठगहरुलाइ पाता फर्काउनु पर्छ,!
Manxe chinn khasi kinn....sab daka hun herdai jau
सबै डाकाहरु आफ्नो महत्वाकांक्ष पूरा गर्न ठगहरुको गुट
Ah sarnati kam garnu pauda ta ta hastay hanayra basxas hola faida nita holani jibe lay liyara hinayko holanita ghata lagayko vanda kati dhayrai paisa gb lay shakari bata liyako xa thhaxa talai vanta sarnathi khatay arjuko kjkur khatay😂😂😂😂😂😂❤❤😂😂🎉🎉😂😂😂😂❤❤😂😂😂🎉🎉🎉😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤
तिमिले भनेको सबै कुरा हामिले पत्याइदिनु पर्ने ???
पत्याए पत्याउ नपत्याए नपत्याउ तर बास्तबिक कुरो यहि हो।
आन्दाभक्त रहेछ । तिमी पनि रबिको तितो सत्य यहि हो
जीवि राईलाई आज यो अवस्थामा पुर्याएको सबै रवि चोरले गर्दाखेरि हो जिबी राईले रविको अनुहार हेरेर टिभीमा लगानी गरेको हो। रविले पाँच वर्षसम्म काम गर्छु भनेर बिचैमा छोडेर गएर तिभी लाई अलपत्र पारेर छोडेर गएको हो
100% सही हो
ओहो कुरो को रहस्य बल्ल पो थाह पाइयो । धन्यबाद । यदि यो कुरा सांच्चै हो भने त रबि ले पनि केही हिस्सा बेहोर्न पर्ने देखिन्छ । रबिले जि बि राई लाई निकै धोका दिएको कुरा प्रस्ट हुन्छ । साथै बिपिन जस्ता कर्मचारीहरुले गर्दा ग्यालेक्सी टेलिभिजन डुबाउन मा मदत पुगेको देखिन्छ ।
GB Rabi Chhabi तीनैजना ठग हुन् । यी सवलाई कारवाही हुनुपर्छ ।
सहकारी ठग फटाहा रबि चोर लाई जेल कोच्नु नै पर्छ।
सबै डाका नै हुन मीठो बोलेर खत्तम बनायो सारा जनतालाई चतुर बहुनले सोझो सोकिन अनि धन भाको बुद्धि नभाको राईलाई डुबायो
Tei rai jhan ek no ko thug raicha. k ko sojho ho mg. Duitai thug hun.
तेरी माकि आँख तिमीहरू मिडिया कसको पक्षमा र को सँग छ भन्ने कुरा हामी जनताले सबै छर्लङ्ग बुझेको छ धेरै खोक्नु पर्दैन तपाई पनि १२ भाइत होस् फेरि अर्को भाइ १३ भाइ भइसत
सबै भन्दा पीडित भनेको जी वि पो देखियो, राम्रो संग सत्यता बाहिर आवोस र गल्ति गर्नेलाई कवाई होस तर निर्दोष चाहिँ नफसोस्...
यो बनावटी भिडियोमा सत्यतथ्य केही छैन। १२ भाईहरु हुन।
@SachetJanata त्यति सारो अन्धो पनि न हौं न साथी, पहिला सबै बुझ्न दिउँ के हो, अनि सत्य या आशत्य के हो बाहिर आई हाल्छ नी
टेलीभिजन कार्यक्रम नै बन्द हुनुमा कर्मचारीहरुको तलब स्केल नै धेरै भएर हो कि !
Who asked about investor money sources it is personal in nature.. you can not judge person in this way...
यति सबै प्रदाफास हुदा पनि रबि लाई भगवान मान्ने भक्त हरु देख्दा पो दया लागेर आउँछ।
Yo bhakta sabai paid matra hun! These parties have now create a massive media cells, which they spend huge amount of money to promote thier propaganda! Tapai hami justo normal manche lie afno jiwani chalaunai dhau dhau cha
Great job
Salut u for information and investigation
रवि GB बारे सप्पै लाई थाहा छ।तर नेपाली भाषी नेपाल बाट सप्पै सम्पत्ति अमेरिका लाने धुन मा राबिलाई प्रधनमन्त्री देख्न चाहन्छन्, रविका सयौं युट्याबर् छन् जो सहकारीकै पैसा मा चलेका छन्।बाँकी केही रविको झोले बनेर नेता बन्न चाहने का जमात। यसै कारण ले रविको क्रेज नघटेको देखिएको हो।
रवि फटाहा चाहिं फटाहा नै हुन् ।
एसरी नैं सत्य कुरा खोल्नु जरुरी छ।किन भने खाए न खाए को सहकारी मा राखे को पैसा त्यो पिडित जनता ले पाउनु पर्छ। कानुन न भएका देश भन्दछ हाम्रो नेपाल लाई। त्यो कुरा कुरा मा नैं सिमित रहोस्। नेपाल सरकारले त्यो सहकारी पिडित जनता लाई न्याय दिने काम गरे हुने।😢😢😢😢
यो कुरा सत्य हो।
सहि कुरा ।फटाहा रबि भन्ने यस कुराले छर्लङ्ग गराउछ ।
एसो उसो गरो 12 भाइ 13 भाइले रबिलाइ नै फसाउन लागेको देखिन्छ तर जनता लाटो छैनन् है
😂😂
😂😂😂
राष्ट्र को तेर्सो अङ्ग भए र सत्यतथ्य समाचार प्रसारण गरौं
भ्रम को खेती न गरौं 😢
अहिले रास्वपाको नाभी देखिको जोड लगाएको आन्दोलन रवि जोगाउँनका लागि मात्रै होइनरहेछ रास्वपाको कोर टिम नै ग्यालेक्सी टिभिका पार्टनर रहेछन् र कतै न कतै सहकारी ठगिमा सबै जेलिएकै रहेछन् । जिबीलाई खाल्टामा हाल्ने मुख्य पात्र त रवि नै रहेछन् । रविको विश्वास कसैले नगरे हुँनेरहेछ। रास्वपाका इमान्दार नेता र कार्यकर्ताहरु सजग हुँनुस है।ग्यालेक्सी टिभी जसरी नै रास्वपा डुब्ने पक्का छ।
उदेश्य नै लुटको राखेर खोलिएको galaxy 4k कसरी चल्छ त नि ?/
एउटै व्यक्तिलाइ एक भन्दा बढी सहकारिमा अध्यक्ष हुन दिने निकाय को हो ? यै सरकार होइन ? किराना पसल खोलेझैं एउटै मान्छेलाइ त्यति धेरै सहकारी चलाउन किन दिइयो ?
जिबी राई सहकारी चोर हो भने
रबि डाका हो । जिबी चोर रबि चण्डाल 🤬😡
तेरा बाबू आमाले त देसै सक्न लागे त तेरा आखाका गेडा पनि रबि तिरै फर्किए ??????
Your comments got❤❤❤❤❤❤❤
कुमाइ को घुमाइ मा सोझो राई लाई फसाइएको रहेछ
अराजक तन्त्र के हो ?
रबि सहकारी ठग भन्ने थाहा हुदाहुदै ठग बचाउन अराजकता फैलाएर, कानुनलाई प्रभावित पार्न खोज्नु अराजक तन्त्र हो ।
ग्यालेक्सी टेली भिजन जनताकाे वचत कुम्ल्याउदै रवि र जि वि संगै अस्ताषाे ।यसणताे अवैध काम गर्ने जि वि भूमिगत छ भने रवि जेलमा छन ।यस्ता ठगलाई कानूनी कार्वाहि गर्नु पर्छ ।
जबर्जस्त जि बि लाई सहकारी ठग बाट हिरो बनाउनतयार पारिएको रिपोर्ट रहेछ !
Dok hoyo kantepure ko jal ho rabi lae fsauna khojeko ho jai rabi❤❤❤
Yo news right ho jasto lagxa malaita Rabi vanne xatu nai jasto lagxa ugra badi team jasto lagxa yesta manxe haru le desko bikas gardaina sadak dekhda thaha huncha nepaliharu lai dukha dine team jasto lagxa janta ko hoina Rabi matra hit chahane haru ho.
जेलैमा हो जेलैमा रबि जेलैमा
सहकारी ठगेको यही बेलैमा
जिबि राई लगानी गरे रबि को बिश्वास मा र त्यो लगानिले राम्रै होला भनेर तर रबिका कोर टिम ले त्यस सस्थामा आएको रकम जिबिलाइ नसोधी किन हिनामिना गरेको र त्यहा ल्याएको उपकण को बिल भरपाइ किन खुलस्त नभएको त्यसको पूरा छन बिन हुनु पर्छ।र रबि माथी अब पूरा रुप मा छन बिन हुनु पर्यो निकितालाइ पनि छान बिन को दायरा आउनु पर्छ।ती कोर टिम।फता हरु।गरिबको पैसा खाने यिन लाई छोड्नु हुन्दैन ।यिनका सम्पती बेचेर पनि गरिब का पसिना चुक्ता हुनु पर्छ।
यार अस्तो कुरा पनि पतियाउनु तेति धेरै पैसा लगानी गर्ने मान्छे ले अँखा चिम्लिएर पैसा कुनै बिल भर्पाइ बेगर दिन्छ उ ब्यापारी हैन उस्ले अडिट पास गर्नु पर्दै न ? यो पत्रकार हरु पनि पाटिको झोले हरु छन जे हो त्याही लेख्नु भन्नू परो हो।
Nikita Pani kamandu sahakariko upadhachhya huda4.5 lakha apachalan gareko arop chha ek din pakrau parchha
Great news. Great Analysis 🙏.
Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
जनता सजक छ । यो प्रोपोगन्डा फैलाउने काम गरिएको छ। सबै छर्लङ्ग देखिएको छ । तिमीहरू सबै कैलास सिरोहिया अथवा कान्तिपुर मिडियाको कठपुतली हो । यहाँ रबि लामिछाने लाई जसरी पनि जेल कोच्नु छ जस्मा सरकार देखि ( काङ्ग्रेस एमाले) कान्तिपुर मिडिया संचालक सबै लागेका छन ।
100% right
नेपालमा एउटा सानो होटेल चलाउनत कति कठिनाई हुन्छ त्यो कुरा मैले भोगेको छु। पत्रकारिता भनेकोत कुरै नगरौ। किन भने त्यो gyallaxy 4k को मालिकत जिबि राई हो रहेछ भने जिबिले के उसले काममा राखेको कामदारको पैसा दिनु त पर्यो। जस्तै मेरो काठमाडौंको ठमेल भन्ने ठाँउमा मेरो सनो होटेल छ होटेल चलेन , चलेन भन्दैमा कामदारलाई पैसा नदिने कुरा भएन। यो यस्तो कुरा मलाइ भन्दनी जिबि राइलाइ नै थहा हुनु पर्ने हो।
शक्तिमा हुदा रबि सबैको हाइहाई हिरासतमा हुदा सबैको बाइबाई
ओरालो लागेको मिर्गलाई बच्छाले पनि लखेट्छ भने झै भा छ रबिको केशमा।
खाईपाई आईरहेकाको भाग खोसे पछि खेदो खन्ने भै हाले नि!😂
रबि लामिछाने धेरै महत्वाकांक्षी मान्छे हो।उ सधै पद र पावर मा बस्न चाहान्छ।चाहे जे सुकैगर्न परोस।यस्तो नालायक ले देश बनाउछ भनेर बिश्वास गर्ने जति चाकमा बुद्धि भएको मान्छे हरु हो।
ho hajur ho rabi 40 barsa dekhi pad ra power mai basirachha.
Great news thanks for
जनतामा यस्तो तथ्य हिन भ्रमपूर्ण समाचार फैलाउन अलिकति लाज लाग्दैन। नैतिकता भन्ने कुरा हुनुपर्दैन। यस्ता भ्रम फैलाउनेलाई कारवाही हुन्छ कि हुँदैन।
K ho tani truth? Timlei vanata.
पहिलो पुस्ता नेपाल को धमिरा केपी शेरे प्रचण्ड बाबुराम हुन भने दोस्रो पुस्ताका रबि जिबी हुन
यो सबै डाकाहरु हो ।। रबि न छबि
मेरो मनको कुरा भन्नू भयो । मुल कारण यहि हो ।
Yo Samachar Banaune Le Kun jhole dekhi kati % liye bapat Aaj yo Samachar baneko Xa.
Bujhnu parxa Ramro sit
Yo jhole Haroo Le jasari Bhaye Pani RABI Lai dosi tharaunu Xa
परजीवी कि जि.बि.,रबि, छवि
बिउनै ठगीको ग्यालेक्सी मुर्छामा छकी?
यदि यस्तै भएको हो भने रबि लाई जेल हाल्नै पर्छ र पीडितहरु लाई रविले न्याय दिन पर्छ
जिबि र रबि दुबै फटाहा हुन
नयाँ झोलेहरुले पो सुन्नु पर्ने रहेछ ।
जस्तो कर्म त्यस्तै फल पाइन्छ भन्ने सुनेको थिए सहि रहेछ। अहिले कर्मको फल पाएको छ रबि लामिछानेले। बिचरा सोझो राई चतुर बाहुनले डुबाए छ।
रवि चोर हो भन्ने कुरा मलाई सन २०१४ तिर थाहा थियो मेरो साथिको बाउको पेट्रोल पम्प बाट १६ लाख रुपैया रवि एण्ड कम्पनीले धम्की दिएर लगेको अझै याद छ डाका हो रवि लामिछाने
Can we talk for more details hajur if yes then you can mail me chakarvat@gmail.com ma please
झूट बोलेर भ्रम छरछस् चोर साला
Ta choor tero bau choor
यो कुरा सुन्दा त रवी तानाशाह सामान्ती प्रवृत्ति को अहम्तावादी मान्छे भन्ने बुझिन्छ तर सच्चाई के हो ?
Gb राइको छोरो हो यतिधेरै निर्धयी हुन सक्दैन GB त पीडित नै हुनुपर्छ मेरो विचारमा
मन गनन्ते कहानी भन्दा
प्रमाण सहितको भिडियाे बनाउ😂 जाठा
नत्र Tank dahal बाट सिकेर भिडियो र समाचारहरु बनाउँनु 😂
Tmro rabi maha daka hoo.....
@@Osanbantawaतेरि आमालाई सोध
@@jagatkhatri240 tori mula..... Bwaso....
ठागको एक नम्बर डिजानर रहेछ रबि
JUSTICE FOR RABI DAI❤❤
G.B is only business man, Rabi betrayal GB , Rabi is the great talker, as everyone knows the great talker is the greatest layer
यो न देखी न सुनी भन्न सकिंच्छ रविले जी बी लाई डुबाए।
रवि ठिक माँछे होइनन।
Who is the best I don't know but I love Mr. Rabi watching form Saudi Arabia
झुटो समाचार जय रबि जय रबि जय रबि जति कुरा घुमाएर गरे पनि रबिलाई दोषि देखाउन बनेको समचार रहेछ रबि माथी गरिएको राजनीति प्रतिशोध हो
१२ भाईको लगुंर भाते भतुवा 😡🔥🇳🇵🔥
सकिन्छ,निष्पक्ष विश्लेषण गर!कि रवि छुटेपछि उसको अगाडि प्रश्न सोध्ने आँट निकाल।१ वर्ष अगाडिनै तिमीहरु सबैको नियत छताछुल्ल पारेको कुरा सर्वत्र छर्लङ्गै भएको कुरो हो।भुक भुक...।😡🇳🇵🔥✊
तेरो भगवानले पत्रकारको प्रश्नको सामना गर्न इन्टरभ्यु दिनु पनि पर्यो नि आफूले गल्ती गरेको छ अनि पत्रकारको प्रश्नको सामना गर्न सक्नु छैन अनि सत्य तथ्य समाचार बनाउनेलाई अनि १२ भाइ तेरो भाइ भनेर नामाकरण गर्द्यो अनि यस्तैका सपोर्ट गर्छ तिमीहरु जस्तो माचिनक्ने झोलहरू
Rabi Maha thag ho
100%
ए मुजि रबिले के बोल्छ त्यो कुरा होइन प्रमाणले के भन्छ त्यो मेन हो बाकी कुनै टेलिभिजनमा बोलाउदा कहि कतै इन्टरभिऔ दिन मान्यो ठग सहकारी पाटिका झोले भाइ 😂😂
जिबिले जनताको बचतलाई अाफ्नै व्यवसायमा लगानी गरे,ग्यालेक्सी टिभी मा मुख्य मेनेजर रवीलाई नियुक्त गरे ,सहकारीको पैसा खोला बगाए सरी टिभी मा बगाए ,अनि त्यो सहकारीबाट अाएकाे पैसा रवी लामिछानेले टिभी को विजनेसमा चलाए ,पछि बिचमा टिभी छाडे ,टिभी कम्पनी डुब्यो ,,अब कस्को गल्ती हो त!! जिबिको या रवीको!!!
hundred percent right sir....GB rai himself is a victim of ravi s conspiracy and Cunning ness ....today Ravi is playing the victim and his brainwashed fools are shouting in his support and against the judicial system of Nepal.....
(रबि कत्तिको निर्दोष )दोसी भए इन्द्रे लो बाउ चन्द्रे त के रविले पनि सजाय भोग्नु पर्छ
Nice 👍👍👍
उम्म बिचारा जिबि राई लाई रबिले फसायछ ।।। बिचारा जिबि राई 😂😂😂 जिबि राई त निर्दोस रहेछ ।१६ अर्ब त अरुले लिएछ😂😂
फसाउनु मात्रै होइन gb ko ज्यान नै खतरामा छ
गफ नहानम न जिबिले लुटको धन ल्याएको थाहा पाएर पछि रबि पनि फस्छ्न सक्छ भनेर थाहा पाएर पहिलै साइड लागेका हुन नत्र भने अहिले रबिलाइ झन गर्हो हुन्थियो ,
रबि ले होईन रबिलाई जिबिले फसाएका हुन
@@surajrana5636 rabi jastyo chandal lai jibi le fasaune teti sajillo ra rabi le chai fasako ho.
Lau Rabi jasto dhurta dimag vako manxe josko chai bides ma samet mudda vako manxe Lai kosle fasauna sakxa hou😁
GB Ke lato ho? GB ko dimag xaina? Kina Rabi lai aarop lagaune . Aafno paisa aafai le design, aafnai plan hunu parxa. Chorharu. JPT bolne, sabai janne
बिस्वस्नियता हो साथी
@@santoshMgr1aafno arbau lagani garda aafnai bau ko biswas hunna maanchhe laai aruko biswas tyasai kina garne?
रवि नै ठगी को योजनाकार जस्तो लाग्छ
Khulkais praman bina bolxas khatay sarnathi arjuko khathay sarnathi badi jannay hunxa chiknay des kapurako talai thha xa vrastacharilay partisod vanayra thha xaina jholay sarnathi😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤😂😂😂🎉🎉😂❤❤❤😂😂🎉🎉
Rabi lay camera ta 20 karod co Keny co ray
@janakshrestha5930 kthha gb lay j Ken vano tiyai kino holani ghar nai kinayra afno namma garayko ta thiyana hola vayani khojnay vanayko gb lay ho sahkari thag ma ta praman xaina j vanayni vo haina thhag chai sarkarkai xa vannay buddi chai sarnathi arju ko kukur haru lai thha xaina holau
RAVI ko birudda taiyaar gariyeko VDO.....
Gb n rameshwor thapa n etc ravi ko haat dherai paxi aauxa mahodaye
Nice story
😂😂😂 film ko lagi😂😂😂
हावा हावा न्युज नक्साल मा होईन हायात होटेल मा हो म तेहि थिय हावा नबोलौ जनतालाई भ्रम छर्ने होईन
यो बोल्ने बक्ता पनि यसो गरे, यस्तो सोचे, यसरि महत्वाकांक्षी भए, भन्ने कुरा हरु आफ्नै मन बाट वा परिचालित भएर त बोल्दैछैन? यो मान्छे कतै face reader त हैन?😁🤣😂
जरा बलियो नभएको , हतार मा गरिएको कारोबार र अप्ठ्यारो अवस्था आए धान्न नसकिने हैसियत भए जो सुकै जे सुकै डुब्छ नै । आफू खुशी उच्च तलब - भत्ता तोक्ने लिने भए पछि हरेक कारोबार डुब्छ ।
यो पूरा पुर समचार अन्तै कतै सुनेको हो। सेम समचार पो यता कपि भएछ। हैट नेपाली कोठे मिडिया ।
social media को व्यापकता संग अब कुनै tv channel चल्दैन! 😊
(१)काम गर्ने ले छोडे केही हुदैन आफु ठिक हुनु परो
( २) यो सबैखेल र रबी जेल हाल्ने काम जिबी र गगन सुर्ये थापा ले मिलेर रबी को राजनिती खत्म पार्ने योजना हो ??????
Yo rabi jatha daka ho moile dhrai samaya dekhi vndai aako xu...
तेरि आमालाई सोध मुजि
यो समाचार भ्रम छरेर रबिलाइ तनाव दीन बनेको जस्तो देखियो,तर कस्ले पत्याउनु उता पिडीत मर्नु न बाच्नु छ सरकार र केही फटाइ मिडीया रबि तिर किन लागेको होला खोइ।
यो सब कर्तुत सिरोहिया हुनुपर्छ। सिरोहिया को टांग मुनि सब नेता तथा पत्रकार छिरेका छन्। नक्कली नागरिकताको केशमा सिरोहिया जेल जाने पक्का छ त्यसैले रबिलाई जसरी पनि सिध्याऊन खोज्दैछन्।
धोखा दिने रवि अनि सिरोहीया चाहिँ कहाँबाट आयो मूर्ख मानव?
Kaam garna gayeko byakti le owner lai sodchha lagani kahabata leko vanera ?
जो जस्ले पनि रबिलाई फसाउनु पर्छ भन्ने मानै छ। किनकि रबिलाई सब को कर्तुत छर्लङ्ग थाहाछ। तेस कारण उठ्नैनदिने मा छ ।सामान्य भय सिड्डाई सक्थे तर ।रबि जि जनताको साथसहयोगले गर्दा मात्र नत्र सिसिध्ाई सक्थे होलान
Rabi maha fataha ho.... Ramro sanga kura bujher comment garda ramro hunx hai
अन्धभक्त हुनु भन्दा सत्य कुरा बुझ्ने प्रयास गर्नु होस ।सत्य लुक्दैन ।
कुनै साउले कामदार तलाब लाए
र साउ को आफ्नै कारण ले कम्पनि वा बेयार डुब्यो !
कामदार लाई के मत्तलाब साउ डोबोस घाटा पारोस कामदार ले त केबल आफ्नो काम को मात्र सोरकार हुन्छ
साउको दोष कामदार लाई दिएर हुन्छ
बरु सरासर सरकार को प्रतिसोध हो भन्ना
यो एपिसोड बनाउने व्यक्ति जि.बीको भाटे हो।❤❤❤🎉
Thukka jhole Muji....😡😡😡😡😡😡😡😡
रविले बैंकमा ऋण लिन जाँदै गर्दा अमेरिकामा पनि व्यापारीक साझेदार तथा रा.स्व.पा. का पूर्व केन्द्रीय सदस्य मोहन थापा मार्फत आफ्नो टेलिभिजनमा लगानीका लागि आह्वान गरेका थिए। अमेरिकामा रहेका तपाईँको आफन्त साथीभाइहरूलाई सोधे पनि थाहा हुन्छ। लगानीको स्रोत रविलाई थाहा थिएन भन्नु सरासर झुठ हो।
Rabi ka dusman le banako VDO ho
झुठो समाचार बनाउने त पनि कांग्रेस र केपि जै भरौटे होस
यी सब सानो चोर होइन।।यिनिहरु नटबर लाल् पनि जि बि को मोज गरे अरु के भने
जिबी र छवि मिलेर सुरुवात गरेको ग्यालेक्सीमा रबिलाई योजनाकार भनेर चिन्नु भ्रम मात्र हो।
रबि जानु भन्दा पहिला नै एपी को मान्छे मेनेजर थियो छबि र जिबी ५०%_५०% थिए छबि ले १५% रबिलाई तलब बाफत सोएत सेयर देको र रबि ले जिबी चोर रहेछ भन्ने थापाएर एकपैसा नलिई निस्केको जिबी नै फटा हो कंग्रेश ले लुकाई राखेको प्रस्ठ छ राजनितीक प्रतिसोध केपी ले गरेको सत्य हो
@Go paul mgr:पहिले पनि ठिकै गरेका हुन्,रवि जांठोले आफुलाई कानुन भन्दा माथि सम्झेर प्रकृया पुरा नगरी त्यागि सकेको नागरिकता देखाई ने.जनताको आखामा छारो हालेकै हो.
सोझो राई लाई डुबाएर छोड्यो
Etra ko sojho mula. Sahakari ko paisa thagera lyaxa aja sojho re mg bewakuf. Duitai chor hun. Khali jaat herera evaluate garchan mg haru. Thuuuuuuu khate.
त केपी ओली सेरे चोर को झोले होस् धन्यवाद😮
Rip news reporter
ठग को ठूलो योजना रैछ जिबि लाई डुवाउनलाइ।
भुत्रो भन
@syanamagar525 तेरो बाउ मुजि झारे
Rabi mahato kanxi nai jasto lagyo.
Hello explainer तँलाई सब थाहा रैछ, किन जादैनस् रबि लामिछाने को बयानमा , अदालतमा न्यायाधीशको सामुने यो सब कहानी किन सुनाउदैनस् । रबि लामिछाने लाई फसाउन कसले कति दियो हाँ ???
Tero bau ley diyo paisa gayera tero bau lai sod.
ओलीको हनुमान सुर्य थापाको आशिर्वाद लागेर होला स्थिति र अवस्था मिल्नेगरी कथाको व्याख्या गरेको।
gb डुब्नुमा रबी हात कसरी भयो ? रबीको ईच्छा चाहान हो केही बर्षमै रबीले galaxy4k छोडेर राजनीतिमा होमिए केही बर्ष त साथ दिएकै थिएनी galaxy4k लाई अगाडि बढाउने नबढाउने gb लगायत अन्य कर्मचारीको दायित्व होकि होईन ? तिम्रो हावादारी न्युज कसले पत्याउनु मैले रबीको दोष देख्दिन यहाँ _✍️
रविले बैंकमा ऋण लिन जाँदै गर्दा अमेरिकामा पनि व्यापारीक साझेदार तथा रा.स्व.पा. का पूर्व केन्द्रीय सदस्य मोहन थापा मार्फत आफ्नो टेलिभिजनमा लगानीका लागि आह्वान गरेका थिए। अमेरिकामा रहेका तपाईँको आफन्त साथीभाइहरूलाई सोधे पनि थाहा हुन्छ। लगानीको स्रोत रविलाई थाहा थिएन भन्नु सरासर झुठ हो।
Exactly
खुलकाइस तेरिमा
@@dangurung2789 ठग को समर्थक ठग नै हुन्छ l ठग हरुबाट आउने कमेण्ट यस्तै हो l
यो युट्युवरले पुरै रबी लामिछाने माथी प्रतिसोध साँधेर हावाको भरमा बोलिरहेका छन् ! प्रमाण सहित बोल, नत्र दुख पाउला
Kantipur media banda gar
ठेला न टुप्पाको कुरा गर्यो है यस्ले 😢😢😢