Ke Lat Basyo | के लत बस्यो | New Nepali Ghazal नेपाली गजल | Tilak Singh Pela | Dr. Pradip Mainali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ม.ค. 2023
  • "Ke Lat Basyo..."
    Listen to the audio on other platforms at: onerpm.link/443383977576
    Ghazal by Dr. Pradip Kumar Mainali (‪@dr.pradipkumarmainali‬)
    Vocal/Music: Tilak Singh Pela
    Arrangement: Rhythm Kandel (‪@rhythmkandel‬)
    Recording: Rhythm Kandel
    Video Maker: Rhythm Kandel
    Mixing/Mastering: Maheshwor Man Rajbhandari (‪@StudioSoundMillOfficial‬ 9841301520)
    Sarangi: Dharma Gandharva (‪@dharmarajgandharba2659‬)
    Tabala: Jagannath Dhaugoda (‪@jagannathjd5942‬)
    Flute: Nagendra Bikram Rai (‪@NagendraRai‬)
    Piano: Rhythm Kandel
    Thumbnail Design: Arun Mahara
    Follow us on Facebook : t.ly/-9ts
    "के लत बस्यो..."
    गजलकारः डा.प्रदीप कुमार मैनाली
    स्वर/सङ्गीतः तिलकसिंह पेला
    एरेन्जः रिदम कँडेल
    भिडीयोः रिदम कँडेल
    मिक्सिङ्ग/मास्टरिङ्ग: महेश्वरमान राजभण्डारी
    रेकर्डिङ्गः रिदम कँडेल
    सारङ्गीः धर्म गन्धर्व
    तबलाः जगन्नाथ धौगोडा
    बाँसुरीः नगेन्द्र बिक्रम राई
    पियानोः रिदम कँडेल
    थम्बनेल डिजाईनः अरुण महरा
    गजल
    के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
    एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
    साथी रहेछ दु:ख हरपल सवार हुन्छ
    सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
    पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
    धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ
    खोला नदी समुन्द्र जे नाम होस् न आखिर
    अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
    Nepali Ghazal based on Raag Malkauns
    राग मालकौंसमा आधारित नेपाली गजल
    #kelatbasyo #TilakSinghPela #DrPradipMainali #newnepalisong #NepaliGhazal
    Copyright © Tilak Singh Pela. All rights reserved.
    Unauthorized replication of any content related to this video is strictly prohibited. Any illegal reproduction of this content will result in immediate legal action.
  • เพลง

ความคิดเห็น • 17K

  • @Adhika225
    @Adhika225 ปีที่แล้ว +14644

    दुर्गेश थापाहरु जस्ता गायक कहलाउने मेराे देशमा यस्ता आवाजका धनि गुमनाम छन !! हामी नेपालि स्राेताहरु 😢, हजुरकाे आवाजले मुटुकाे आँशु आँखा हुदै खसाे दाजु शुभकामना 😍😍

    • @nissanissanbohara5708
      @nissanissanbohara5708 ปีที่แล้ว

      th-cam.com/video/6-mnEZUfj1E/w-d-xo.html

    • @dashutosh8688
      @dashutosh8688 ปีที่แล้ว +160

      Gali nagari pani comment garau sir.. You are very nice listener... Very good.

    • @BishnuThapa-ku5rm
      @BishnuThapa-ku5rm ปีที่แล้ว +255

      तपाईं ले न सुनेर हो सर यो आवाज पछाडि परेको
      तपाईं सुन्न सुरु गर्नुहोस यस्ता आवाज कहा पछाडि पर्दछ र
      गाली अरूलाई होइन आफै लाई गर्नु पर्दछ तपाईंले मैले न सुनेर हो पछाडि पर्ने
      Spread love 😍😍😍

    • @kashirampaudel7039
      @kashirampaudel7039 ปีที่แล้ว +24

      😘

    • @sureshuprety1540
      @sureshuprety1540 ปีที่แล้ว +88

      They are different genre of music. Can’t compare. I love both depending on the mood and situation.

  • @Thakuri_kamal768
    @Thakuri_kamal768 หลายเดือนก่อน +60

    यो गीत 2024 मा सुन्ने कोको हुनुहुन्छ हाजिर हुम त🎉🎉🎉

    • @indraale876
      @indraale876 18 วันที่ผ่านมา

      ❤❤❤

  • @Rabinshrestha858
    @Rabinshrestha858 14 วันที่ผ่านมา +8

    १० औं हजार सुन्दा पनि चित्र बुजेन हजुर को मार्मिक गित

  • @deepsagarpant8305
    @deepsagarpant8305 4 หลายเดือนก่อน +47

    १ करोड (१० मिलियन) दर्शक तथा श्रोता पाएकोमा सम्पूर्ण टिमलाई बधाई !

  • @sabindamak9027
    @sabindamak9027 ปีที่แล้ว +1025

    १००औ पटक भन्दा बढी यो गित सुन्ने साथीहरू को को हुनुहुन्छ .........हाजिर हुनुहोस् त🤔🤔

  • @kthapacom
    @kthapacom ปีที่แล้ว +1019

    खोक्रो स्टार्डम देखि टाढा, सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा आवाज जस्ले मन मस्तिष्कलाइ मात्र होइन आत्मालाइ तृप्त बनाउछ।
    नमन🙏🙏 नेपाली सुगम संगीतको सच्चा साधक लाइ।

    • @letschangethenationtogethe4667
      @letschangethenationtogethe4667 ปีที่แล้ว +10

      तिलक दाइ उहिले क्यासेट सुनिन्थ्यो दिन भरि ।। आज युटुब मा सुन्दा गर्व लागेको छ ।।

    • @kishanbhandari1134
      @kishanbhandari1134 ปีที่แล้ว +2

  • @Arjunr.m123
    @Arjunr.m123 3 หลายเดือนก่อน +78

    यो गित प्रसारण भएको 4 दिन पछि सुने को थिय र आज 2080 साल माघ महिना पनि सक्किन लाग्यो अझै पनि search गर्दै सुन्दै गरिरहेको छु ।।

  • @sandeeprawat9464
    @sandeeprawat9464 4 หลายเดือนก่อน +69

    शब्द नहीं हैं मेरे पास किन शब्दों मे इस गजल की तारीफ लिखूं गजल के बोल , गायकी और संगीत सभी को मेरा दिल से सलाम जय श्री राम

  • @shantikandel3035
    @shantikandel3035 10 หลายเดือนก่อน +450

    100 पटक भन्दा धेरै यो गजल सुन्ने साथि हरु यक पटक यता हाजिर गरुम त ।

    • @dipaknath1025
      @dipaknath1025 5 หลายเดือนก่อน

      ❤❤❤❤

    • @gahantv224
      @gahantv224 5 หลายเดือนก่อน +1

      1000 patak suneko xu ajhai sunxu.ekdam aananda aauxa

    • @himadhamala5958
      @himadhamala5958 5 หลายเดือนก่อน +2

      १०००पटक सुन्दा पनि मन भरिएको छैन मेरो

    • @anjanSharma-ij8nf
      @anjanSharma-ij8nf 5 หลายเดือนก่อน

      Ma Pani chu

    • @devendragautam5468
      @devendragautam5468 5 หลายเดือนก่อน +1

      1000 पटक भन्दा बडि भयो ❤😊।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 ปีที่แล้ว +187

    स्व . स्वर सम्राट नारायण गोपाल ज्यु पछि हजुरको स्वरमा त्यो तहको गहनता र भाव झल्किन्छ 🙏🙏🙏 आहा कत्ती मिठो रचना ❤️❤️❤️ जत्ती सुन्छु ,, झन तेति सुन्न मन लाग्ने ,,, धन्यवाद यति मीठो कर्ण प्यायो रचनाको लागि 😊😊😊 शब्दमा बयान छैन ,, यो आवाज र रचनाको कुनै👌👌👌👍️👍️👍️

  • @shivarajmalla6868
    @shivarajmalla6868 28 วันที่ผ่านมา +12

    के लत बस्यो मलाई सधैँ बिहान उठ्ने बित्तिकै यो गजल सुन्नै पर्ने ❣️❣️ कति मिठो स्वर best wishes 🎉🎉❤

  • @buddhairajlakandri
    @buddhairajlakandri 2 หลายเดือนก่อน +19

    यो गित मैले मक्रर तामाङ ले गाएपछी मात्र सुने मोउका पाए हर हप्ताको एक दिन सुनै मन लाग्छ नेपाल मा राम्रा अनि सोजा गायक ओझेल मा पर्दै गएका छ जय नेपाल जय संगीत

  • @tirtharajbhandari5372
    @tirtharajbhandari5372 8 หลายเดือนก่อน +265

    Voice of Nepal हेरेर फेरि यो गीत हेर्न आउने हरु हाजिर हुनुहोला

  • @surendra_basnet
    @surendra_basnet ปีที่แล้ว +1533

    0%Overconfidence
    0%Attitude
    0%Fake
    100%Talented
    100%Real
    You are the masterpiece Guru🙏

  • @raihoki5317
    @raihoki5317 6 หลายเดือนก่อน +12

    याे गजल सुन्दा किन किन अाखा बाट अाशु झरेकाे थाहै
    हुन्न
    गजल त यस्तो मिठाे हुनु पर्छ
    शब्द संगित र स्वर मन मुटु
    नै छिया छिया हुने
    जति सुनाे उति सुनौ सुनौ
    लाग्ने 🙏🙏

  • @samrattamang8319
    @samrattamang8319 หลายเดือนก่อน +4

    धेरै धेरै धन्यबाद !!!!! हजुरलाई यति राम्रो संगीतको लागि ।

  • @firanteyaatri9912
    @firanteyaatri9912 ปีที่แล้ว +209

    महिना मा एउटा गित निकाल्नु पर्दैन बस एउटा गितले जिन्दगी भर पहिचान दिन्छ ❤️❤️

    • @prakashrokaya
      @prakashrokaya ปีที่แล้ว +2

      Mahinama. Ho rw dinma 6/7 ota git yautaile rekd garxan

    • @parbesholi1578
      @parbesholi1578 หลายเดือนก่อน

      😂😂😂​@@prakashrokaya

  • @The_ArunJoshi
    @The_ArunJoshi หลายเดือนก่อน +7

    सुदूपश्चिमाञ्चल प्रदेश को शान, हाम्रो @TilakSinghPela सर!

  • @gyankajishrestha8542
    @gyankajishrestha8542 28 วันที่ผ่านมา +9

    "💖" 🎼🎶🎼🎶🎼🎶🎼 "💖"
    वाह ! वाह ! 👏👏👏👏👏
    कयौंपटक सुने याे गजल, जति सुने पनि नअघाउने। कस्ताे गजल हाे याे। ?

  • @TheWaiva
    @TheWaiva ปีที่แล้ว +2186

    आजको ५० साल पछि नेपाली गजल इतिहासमा यो पनि एक उत्कृष्ट गजल हो है भन्न सकिने अति नै हृदयस्पर्शी, कर्णप्रिय गजल ❤

    • @naresholi521
      @naresholi521 ปีที่แล้ว +18

      आज सम्म यत्ती समधुर आवाजमा गीत कहिल्यै सुनिएन जति सुन्यो उति आनन्द आउँछ 😘😘😘

    • @kalpanachetri
      @kalpanachetri ปีที่แล้ว +4

      Nice song🙏

    • @bhimkhakural4275
      @bhimkhakural4275 ปีที่แล้ว +3

      Sarai mitho ani karna pirya aawaj

    • @ritathapa6208
      @ritathapa6208 ปีที่แล้ว +1

      Wow ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

    • @sukmitrajshrestha
      @sukmitrajshrestha ปีที่แล้ว +2

      Exactly

  • @subhdrasingh4603
    @subhdrasingh4603 ปีที่แล้ว +266

    हाम्रो देशमा येति उच्चस्तरको गायक रहेछ ज्यादै खुशी लाग्यो।

  • @aayush573
    @aayush573 5 วันที่ผ่านมา +7

    १०० चोटि सुन्दापनि अघाइएन अझै सुन्न मन लाग्ने गित ❤❤

  • @rajugurung1504
    @rajugurung1504 4 หลายเดือนก่อน +26

    अस्पताल को सैया मा सुन्दै रुँदै बसें कैयौं पटक अनगिन्ती छन ति पल हरु ❤❤❤😂😂😂

  • @dr.dipendrakandel
    @dr.dipendrakandel ปีที่แล้ว +649

    No rough words, No over cinematography, No short clothes, No half naked women dancing. Just 100% Pure talent. Nepal and Nepali people should identify these gems and respect them.

    • @bikashjungchhetri1076
      @bikashjungchhetri1076 ปีที่แล้ว +2

      agree sir 👍👍👍

    • @nimasherpa6005
      @nimasherpa6005 ปีที่แล้ว +14

      Seriously dude,How do you expect a half naked women dancing on a gazal songs.😅

    • @basudevgyawali2344
      @basudevgyawali2344 ปีที่แล้ว +1

      Of course we are here to support him.thanks sir

    • @CR-yu6dj
      @CR-yu6dj ปีที่แล้ว +1

      Yes

    • @tarathakulla6726
      @tarathakulla6726 ปีที่แล้ว +1

      Veda Naam tesaai aako haina

  • @sureshrai6089
    @sureshrai6089 ปีที่แล้ว +279

    जस्तो सरल मान्छे, उस्तै सरल स्वर हे भगवान यस्ता अदभूत स्वरहरु कुन भिडमा अल्मलिन्छन, अनि समाजमा बिकृती मच्चाउनेहरुले स्थान पाउने गर्छन्। यो गजल स्वर एउटा ईतिहास बन्नेमा ढुक्क छौ।❤️❤️❤️❤️🙏🙏नमन आदरणीय स्वरका धनी तिलक सिंह 💕💕🙏🙏🙏

    • @KRIZAN-POON
      @KRIZAN-POON ปีที่แล้ว +8

      10 पटक भन्दा बडि सुनिसके अझै नि धित मरेको छैन शब्द नि हेर्नुन हरेक सब्दले मनमा चस्स छुन्छ ।।।।

    • @arjunkhadka11
      @arjunkhadka11 ปีที่แล้ว +6

      एता पनि १ चोटी visit गरेर 𝗦𝘂𝗯𝘀𝗰𝗿𝗶𝗯𝗲 गरिदिनुस न 𝗽𝗹𝗲𝗮𝘀𝗲 हजुरले पछुताउनु पर्ने छैन ❤🙏🙏

    • @bhattabhojraj1996
      @bhattabhojraj1996 ปีที่แล้ว +1

      🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @rukeshmagar2226
      @rukeshmagar2226 ปีที่แล้ว +1

      Honi hai sir .....

    • @asianboss3164
      @asianboss3164 ปีที่แล้ว +2

      Ekdam sahi vannu vayo sir

  • @prakashbiswakarma5626
    @prakashbiswakarma5626 8 วันที่ผ่านมา +5

    अति नै मीठो संगीत अनि स्वर पेलाज्यूको। शव्द पनि उतिनै वेश। वाह....वाह.......।😅😅😅

  • @fannyworld37
    @fannyworld37 หลายเดือนก่อน +4

    यो गीत सुन्दा मनै आनन्द महशुस हुन्छ❤👌 हार्दिक नमन🙏दिनमा 5 चोटि सुन्छु

  • @padamsharma5021
    @padamsharma5021 ปีที่แล้ว +275

    यी यथार्थ शब्दहरू रच्ने शर्जक,यति मिठो गाउने जादुमय स्वरका धनी गायक तथा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान प्रकट गर्न चाहान्छु।🙏❤️

  • @peopleontiktok
    @peopleontiktok ปีที่แล้ว +518

    मेरी स्वर्गीय आमाको कसम् योभन्दा मिठो स्वरमा र शब्दमा अर्को कुनै गजल सुनेको थिएन। यो गजलले सांगितिक आकाशमा नया इतिहाँस रचेको छ। तिलक दाजु र सम्पुर्ण टिमहरुलाई मेरो हार्दिक शुभकामना तथा न्यानो माया😍😍🥰🥰🥰

  • @tufankkc3547
    @tufankkc3547 26 วันที่ผ่านมา +5

    कालजयी गजल | सायद सताब्दी पछि पनि सुनिने छ | अजर अमर | शुभकामना पेला जी |

  • @laxmibogatikunwar9930
    @laxmibogatikunwar9930 ปีที่แล้ว +618

    तपाईंको आवाज मा यति जादु छकि शब्द छैन हुनत हाम्रो देशमा हिरा बिर्सेर किरा चिन्ने देश हो तपाईं लाई चिन्नु पर्छ सर ❤️❤️❤️🙏

    • @narayanghimire5193
      @narayanghimire5193 ปีที่แล้ว +9

      Share gardinu holA sir hami sabai mili hira lai safe garau ❤❤❤ aghi bahdau ta ajhai yo vanda ramro gajal vedio aaos ❤❤❤❤❤

    • @trilokjoshi4608
      @trilokjoshi4608 ปีที่แล้ว +9

      हामी नेपाली ले न चिनेको चम्किलो तारा मैले धेरै पल्ट सुनिसके तर पनि अझै सुनिरहु लाग्छ ।मर्मस्पर्शी कति मज्जा आयो ❤️❤️

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว +12

      मान्छेहरुले यो गजल लेख्ने डाक्टरको चर्चा गरेको देखिएन। जसरी गायकको चर्चा छ त्यसरी नै गजलकार को पनि चर्चा हुनु पर्छ।

    • @tarakc6687
      @tarakc6687 ปีที่แล้ว +2

      Honi bahini heart ❤️ touching

    • @rajkumargurung9123
      @rajkumargurung9123 ปีที่แล้ว +2

      छिन्नलता पुरस्कार दिनु पर्छ वहालाइ !

  • @bimalaraut
    @bimalaraut ปีที่แล้ว +191

    साथी रहेछ दुःख हरपल सवार हुन्छ
    सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ...👌❤️
    अत्यन्त राम्रो रचना । झन् सुन्यो झन् बढी सुन्न मन लाग्ने ।🎶🎶🎶🙏🙏🙏❤️❤️❤️

    • @kausilabimal8559
      @kausilabimal8559 ปีที่แล้ว

      ❤❤❤

    • @sabinathapa1568
      @sabinathapa1568 ปีที่แล้ว +3

      साथी रहेछ दु:ख हरपल सवार हुन्छ
      सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ...👌❤️

    • @TNS_PVT.LTD.
      @TNS_PVT.LTD. ปีที่แล้ว

      @@sabinathapa1568 😥😥

    • @PrakashSharma-it3fb
      @PrakashSharma-it3fb ปีที่แล้ว

      साथी रहेछ दुःख हरपल सवार हुन्छ
      सुख पाहुना रहेछन छुट्न हतार हुन्छ .....❤️❤️❣️

    • @anuaryal8683
      @anuaryal8683 ปีที่แล้ว

      अाहा,

  • @Chhiring.vlogging
    @Chhiring.vlogging 2 หลายเดือนก่อน +19

    2024 ma sunne ata hajir hum tw guys 2024 ma first time haina fri bar bar sunne fri Pani koili ko avaj jastai suni rakhna man lagne haru❤️😘

  • @nabinprakasholinabarajoffi378
    @nabinprakasholinabarajoffi378 ปีที่แล้ว +134

    यो गित करोड क्लबमा पुग्नु पर्छ भन्नेहरु यता हाजिर हुनु

    • @bimalthapamagar2471
      @bimalthapamagar2471 ปีที่แล้ว +3

      कहाँ क्बुमा पुग्नु भयो तपाईं 😢 महोत्सव तथा कुनै कार्यक्रम सम्म त पुग्दैन। भित्री गुदी नचिन्ने बोक्रे हरूले बाहिरको खोक्रो नै रोज्छन

    • @devrajpoudel19
      @devrajpoudel19 8 หลายเดือนก่อน

      भ्वाईस अफ नेपाल मा आगो लागि सक्यो यो गीत ले🤗🤗

  • @trimalsaud9099
    @trimalsaud9099 หลายเดือนก่อน +5

    अर्को राम्रो वा यस्तै सुमधूर गजल सुन्न पाइएला तर यो भन्दा राम्रो त असम्भव छ ।

  • @dhirazzbaral8022
    @dhirazzbaral8022 ปีที่แล้ว +129

    साधना, तपस्या, भक्ति, ज्ञान, शालीनता, सरलता, इमान्दारिता, अनुभव, धैर्यता, त्याग र मौलिकताको संयोजन हुनु हुँदो रहेछ, वास्तवमा तिलक सर । आफ्ना चेला-चेलीहरु अघि बढेको देख्न चाहाने, आफुलाई पर्दापछि नै राख्न चाहाने, लोकप्रियताको पछि नलाग्ने एउटा अदभूत व्यक्ति ! उहाँमा मैले देश देखें ।

  • @bipeenbhattrai4972
    @bipeenbhattrai4972 ปีที่แล้ว +127

    गर्व लाग्छ उहाँ जस्तो महान श्रेष्ठा पनि सु.प.कै हुनु हुदो रहेछन वाह ,नमन गरु🙏

    • @robeen7600
      @robeen7600 ปีที่แล้ว +2

      Osho sannyasi pani hunuhunx uha

    • @Royal-le7hj
      @Royal-le7hj ปีที่แล้ว +3

      @@robeen7600 Osho snyashi
      Huna k grna prx hjur

    • @naturalbeauty_earth
      @naturalbeauty_earth 2 หลายเดือนก่อน

      Kun Thau bat ho haajur Tilak ji

    • @user-op4cv9bl7r
      @user-op4cv9bl7r หลายเดือนก่อน

      अंउउँअंअंअंअंअंअंअंअंअंळ
      अं​@@robeen7600

  • @Hangkhimrailp3cb
    @Hangkhimrailp3cb 2 หลายเดือนก่อน +8

    गीत भनाै या गजल भनाै साह्रै मिठाे लाग्यो
    जति मिठाे लागेपनि अर्थ तिताे लाग्यो । मैले जाने पनि नजाने पनि थाेरै केहि मेरै शब्दमा गजलकाे एक टुक्का जाेडे वास्तवमै याे गीत अति नै लाेकप्रिय गीत हाे याे गीत गाउने हजुरलगायत गजल/ गीत श्रष्टा र संगीतकारहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤

  • @bharatvishwakarma8020
    @bharatvishwakarma8020 หลายเดือนก่อน +6

    जति सुन्यो अझै सुनौ सुनौ लाग्ने यो गित साच्चीकै बयान गरौ भने कसरी गरौ कुनै शब्द नै छैन म सँग

  • @sankarluhar2876
    @sankarluhar2876 ปีที่แล้ว +152

    संगीत बुज्ने श्रोता रहेनन नेपालमा यो गायन धेरै अलौकिक हो । हर्दिक नमन सर।

    • @khatri_17
      @khatri_17 8 หลายเดือนก่อน

      Hami xam ne sir... 😊

    • @babukrishnabh
      @babukrishnabh 4 หลายเดือนก่อน

      We are here hajur!

  • @bhesh3535
    @bhesh3535 ปีที่แล้ว +464

    0%Overconfidence
    0%attitude
    0%fake
    100%talented
    100% real
    you are the masterpiece Pela Sir ❤
    Proud of you 👏🏻

    • @subhamansung5512
      @subhamansung5512 ปีที่แล้ว +1

      Hajur

    • @clearnewsnepal
      @clearnewsnepal ปีที่แล้ว +3

      सहि विश्लेषण ❤️❤️❤️

    • @SangitaNepali77
      @SangitaNepali77 ปีที่แล้ว +1

      Hi

    • @neek724
      @neek724 ปีที่แล้ว

      th-cam.com/video/e0JURu4PwaM/w-d-xo.html

    • @news12154
      @news12154 ปีที่แล้ว

      @@subhamansung5512 th-cam.com/video/a1b7xRIB_sg/w-d-xo.html

  • @sandipwithkorea
    @sandipwithkorea 4 หลายเดือนก่อน +4

    ❤One of the best

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 ปีที่แล้ว +206

    नेपाली शास्त्रीय संगितको इतिहासमा ऐतिहासिक रेकर्ड कायम नमन गाएक र रचनाकारलाई 🙏🙏।

  • @JoonGurung
    @JoonGurung ปีที่แล้ว +152

    सागर जस्तो शान्त र गहिरो शब्द संगीत र स्वर। यो गजल सुनेर धन्य भएँ। भगवानले तपाइँको जतन गरिरहोस तिलक जी। 🙏😍

  • @kamaldiptimilsain
    @kamaldiptimilsain 7 วันที่ผ่านมา +5

    यो गीत हजार चोटी सुन्दा पनि धीत मरेना ।

  • @laxmanbhatt9467
    @laxmanbhatt9467 หลายเดือนก่อน +4

    नेपाली गजल लाई मिठो स्वर ले पनि दिएर बचाई दिएको धन्यबाद गुरु हजुर लाई ।
    यस्तै गरी हाम्रो साहित्य लाई बचाई दिनु हुनेछ भन्ने आशा गर्दछु ❤

  • @nabarajdhakalpokhareli1978
    @nabarajdhakalpokhareli1978 ปีที่แล้ว +241

    तिलकजीकाे आवाजमा यति जादु छ कि शब्द नै छैन । ५० चाेटि सुनिसकें, धित मरेकाे छैन। ❤❤❤🙏

  • @pasangsherpa9491
    @pasangsherpa9491 ปีที่แล้ว +140

    नारायण गोपाल पछि धेरै वर्ष पछि एस्तो मिठो स्वर सुन्न पाए।🙏🙏🙏

  • @surajpaudel5722
    @surajpaudel5722 หลายเดือนก่อน +27

    2024 मा नि यो गित सुन्नु हुने सबै जना ले like गरिदिनु होल

    • @LabaKhanal
      @LabaKhanal 16 วันที่ผ่านมา

      2024 Hoiena 4000 samma sunnechhan

  • @ramesh_kumar2050
    @ramesh_kumar2050 หลายเดือนก่อน +5

    प्रत्येक दिन बेलुका सुनेर यो गित सुनेर मात्र सुत्छु मेरो सहारा बनेको छ

  • @santoshbhattarai5079
    @santoshbhattarai5079 ปีที่แล้ว +60

    स्वर संगित शब्द वाहा जन्मेको २१ वर्षमा पहिलो चोटि मन बहलाउने आनन्दीत गीत सुन्ने सौभाग्य प्राप्त गरे।। 0%Overconfidence
    0%Attitude
    0%Fake
    100%Talented
    100%Real
    You are the masterpiece Guru🙏

  • @manishkrjr8749
    @manishkrjr8749 ปีที่แล้ว +132

    यस्ता गायक, संगीतकार, रचनाकार र वाद्यवादकहरु पाउँदा गर्वको महसुस हुन्छ!

  • @gsosho
    @gsosho 2 หลายเดือนก่อน +3

    Love from punjab . We punjabi love ghazal . Salute to you sir . Me and my friends played your songs hundreds of times.

  • @shinev
    @shinev 4 หลายเดือนก่อน +15

    जब तपाईं एक्लै हुनुहुन्छ या नियास्रो अनुभव गर्नु हुन्छ यस्तै गीत सुन्नुहोस्, हल्का आँसु झर्छ, देशको याद आउँछ, घरको याद आउँछ, परिवारको याद आउँछ अनि मन हल्का हुन्छ।

  • @narayankhanal8864
    @narayankhanal8864 ปีที่แล้ว +365

    मन्त्रमुक्त हुने स्वर हजुरको आज सम्म यस्तो स्वर नेपालमा मैले सुनेको थिएन 😢 I proud of you शुभकामना हजुर यहाँलाई 🙏❤️🙏

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 15 วันที่ผ่านมา +5

    धेरै बर्ष पहिले सुने सुन्दै आएको छु ।

  • @75kishorBohara
    @75kishorBohara 6 หลายเดือนก่อน +18

    सरको आवाज भनेको सारंगीको 🎻तार हो❤
    अनि शब्दको🖊️ भनेको महको रस भन्दा बढी मीठा छन् ❤❤❤❤❤
    कला प्रति उच्च सम्मान छ 🎤🎤

  • @mankumartmg105
    @mankumartmg105 ปีที่แล้ว +189

    जादुमय आवाज छ ,इतिहासकै दामदर गित बन्नेछ सम्पुर्ण नेपाली संगीत प्रेमिहरुको मनमस्तिकामा बस्न सफल रहोस शुभकामना 🙏🙏🙏🙏🙏

    • @ramjisunar6653
      @ramjisunar6653 ปีที่แล้ว +2

      Happy birthday nani ❤️❤️😍❤️🎉🥳🎂🎈ç

    • @sharansmile4363
      @sharansmile4363 ปีที่แล้ว +1

      हामी यस्तो भाग्यशाली पुस्ता हौं किनभने हामी यति सुन्दर स्वर सुन्दै छु अहिले। कति मिठो र चोखो स्वर ।

  • @ArunNP
    @ArunNP ปีที่แล้ว +439

    शब्दमा दिव्यता, भावमा दिव्यता, गायनमा दिव्यता, सङ्गीतमा दिव्यता... हरेक हिसाबले यो गजलको लत बसिसक्यो ✨💗💗🙏🙏

    • @sandipkarki1087
      @sandipkarki1087 ปีที่แล้ว +5

      शब्दमा दिब्य्ता,भावमा दिव्यता,गायनमा दिव्यता,संगीतमा दिव्यता...हरेक हिसाबले यो गजलको लत बसिसक्यो❣️❣️❣️

    • @namratasubedi82
      @namratasubedi82 ปีที่แล้ว +3

      Me tooo

  • @jyameyangtamang280
    @jyameyangtamang280 5 หลายเดือนก่อน +24

    आज धित मर्ने गरि पूरा गीत सुने !कोको हुनुहुन्छ पुरै अन्तिमसम्म यो गीत सुन्ने?

  • @JayantiJoshi-vr5wy
    @JayantiJoshi-vr5wy 2 หลายเดือนก่อน +4

    यो गीतको लय र भाकाले मन छोयो 😌
    एकान्तमा भएको बेलमा यो गीत सुनेर मन बुझाउने कति हुनुहुन्छ यहाँ !!💔

  • @bmunspaudel
    @bmunspaudel ปีที่แล้ว +24

    ३० लाखको प्रिय बन्यो यो गजल गायन। देश विदेश रहनुहुने १२ करोड नेपाली भाषी समक्ष पुर्याउन बाटो खोल्नुहोस् यति प्रिय गीत सुन्न पर्खिएका अझै करोडौँ बाँकी हुनुहुन्छ। उहाँ हरू सम्म छिटो पुगोस्। 💓💓💓

  • @aitalimbuofficialchannel9261
    @aitalimbuofficialchannel9261 ปีที่แล้ว +97

    "चुपचाप काम गर्नुहोस् हल्ला तिम्रो सफलताले फैलाउनेछ " भनाइको उदाहरण ।साच्चिकै मनमोहक सुमधुर स्वर उत्कृष्ट गजल 🙏💙

  • @AdgaiEdits69
    @AdgaiEdits69 6 หลายเดือนก่อน +6

    पुरै गजल अति नै मीठो छ, तर मलाई पुरा गजलमा सबैभन्दा छुने ठाउँ भनेको जब वहाँले 'बिमार' भन्ने शब्द उच्चारण गर्नुहुन्छ त्यतिबेला हो । यो त अतुलनीय नै लाग्छ, भित्रै झन्कार उत्पन्न गर्छ यो शब्दले । यो शब्दको उच्चारण मात्रै भएपनि म जीवन पर्यन्त सुनिरहनेछु 🙏❤️🙏

  • @user-tm9pb4ts8u
    @user-tm9pb4ts8u หลายเดือนก่อน +6

    आज सुन्दा पनि उत्तिकै मिठास छ याे गितमा जति पहिलाे दिन सुन्दा मेराे मन मस्तिष्क मा बसेकाे थियाे ।।।

  • @sarojkauchha9587
    @sarojkauchha9587 ปีที่แล้ว +268

    मन्त्रमुग्ध हुने स्वर दिनुभएकोमा आदरणीय महान गायक तिलक सिं पेला ज्युलाई धेरै शुभकामना यस्ता धेरै संगितहरु देख्न पाइयोस् 🙏🙏🙏🙏❤❤❤

    • @arjunkhadka11
      @arjunkhadka11 ปีที่แล้ว +1

      एता पनि १ चोटी visit गरेर 𝗦𝘂𝗯𝘀𝗰𝗿𝗶𝗯𝗲 गरिदिनुस न 𝗽𝗹𝗲𝗮𝘀𝗲 हजुरले पछुताउनु पर्ने छैन ❤🙏🙏

    • @rupbaduwal4676
      @rupbaduwal4676 ปีที่แล้ว +1

      Sumudhur......thankyou for giving this song. Nepal got a true ghazalkar after a long decade.

    • @susmitabaral7034
      @susmitabaral7034 ปีที่แล้ว

      Love 💕💕💕💕💕💕💕💕💕

  • @astrologergovindasapkota5056
    @astrologergovindasapkota5056 ปีที่แล้ว +77

    नेपाली भाषामा पनि गजल गायन हुन्छ भनेर विश्वसामु ठाढो शीर पारेर भन्न सकिने गजल । हार्दिक नमन गुरु 🙏🙏🙏🙏🙏

  • @tapendrasunar7498
    @tapendrasunar7498 หลายเดือนก่อน +6

    साचिकै हजुर को स्वरमा भगवान को बास छ 🙏🙏🙏🙏🙏🙏😢😢😢

    • @ALONE-Universe...
      @ALONE-Universe... หลายเดือนก่อน

      yes... no debate ❤😢😭🙏🙏🙏🙏🙏🙏🙏

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 หลายเดือนก่อน +6

    आजै पनि याे गित सुनेर सुत्ने लत बसेकाे छ मलाई खै के लत बस्याे मलाई पनि याे गितकाे प्रती त उच्चसमान ❤❤🙏🙏

  • @mktsdmuna6789
    @mktsdmuna6789 หลายเดือนก่อน +4

    यस्तो गित आवाज सुन्न पनि कति बर्ष कुर्नु पर्छ 🙏🙏🙏ओर्जिनल जतिको कसैले गायको मन परेन

  • @dambernath8705
    @dambernath8705 ปีที่แล้ว +126

    सुन्दर सुदुरपश्विम बैतडी मा जन्मेको,,,,,अजर अमर आवाज ......
    नेपाली classical music मा हजुरको अ्मुल्य योगदान ,,,, नमन दाजु

    • @janardanbhattarai1227
      @janardanbhattarai1227 ปีที่แล้ว +7

      सुदूरपश्चिममा जन्मेकै हुनाले आवाज सुमधुर भएको होइन होला नि ! जातीयताको कलुषित मानसिकताले हाम्रो अखण्डता र सौहार्दपूर्ण एकतालाई खलबल्याउने दुस्प्रयासका बिचमा क्षेत्रीयताको उस्तै राग नअलापौँ न साथी ।

    • @arjungole007
      @arjungole007 ปีที่แล้ว +3

      टिकटोक हेरेर थाहा भयो अदभूत आवाजको बारेमा तत्पश्चात तुरुन्तै आउने म मात्रै होइन होला नि..?

    • @dambernath8705
      @dambernath8705 ปีที่แล้ว +2

      ​@@janardanbhattarai1227जातिय र भुगोलको कुरा गरेको होइन साथी ,,,, डोटेली भाषा र डेउडा गीत भित्र बाट जन्मिएको आवाज भन्न खोजेको हो,,,अन्यथा न जाओस,,,,,

    • @manipant3198
      @manipant3198 ปีที่แล้ว

      Git snda sarai ramro lagyo ajh jhn hamari baitadi ka respect dai hun vnda tw oho sima nai rhen khusi ko marvelous 🔥

  • @spiritualnaturebeauty724
    @spiritualnaturebeauty724 ปีที่แล้ว +280

    नेपाली साङ्गितिक क्षेत्रमा अर्को बिशाल शिर्जना भएकोमा सबै नेपाली संगीत प्रेमिहरुलाइ बधाई !

    • @itsmesujan4176
      @itsmesujan4176 ปีที่แล้ว +5

      सिर्जना पहिले नै भएको हो।।।।
      हामिले चिन्न ढिला गरेका हौँ 🥰🥰🥰

    • @silashpaudel5649
      @silashpaudel5649 ปีที่แล้ว +4

      ho ni

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm ปีที่แล้ว +5

      मान्छेहरुले यो गजल लेख्ने डाक्टरको चर्चा गरेको देखिएन। जसरी गायकको चर्चा छ त्यसरी नै गजलकार को पनि चर्चा हुनु पर्छ।

  • @bhaktabohara5451
    @bhaktabohara5451 หลายเดือนก่อน +7

    1000पटक भन्दा धेरै पटक सुन्ने हरु यता हाजिर गरौं त❣️❣️❣️

  • @AntramGharchor
    @AntramGharchor หลายเดือนก่อน +2

    यो गीत सुन्दा आनन्द लाग्छ मलाइ धेरै मन पर्छ ! पैला धेरै सुनेको थियन नेपाल आइडलले गर्द फेरी सुन्न पाए !

  • @sejalbam7663
    @sejalbam7663 ปีที่แล้ว +46

    म बिदेशी भुमि मा अनि भर्खरै काम बाट आएर यो गित सुने। दिनभरिको तनाव ,थकान मेटियो। आहा कति मीठो स्वर शब्द । निकै सुन्दर छ।☺️

  • @rajendrapant6558
    @rajendrapant6558 ปีที่แล้ว +69

    उत्ताउलो र भड्किलो हुँदै गएको नेपाली साँगीतिक क्षेत्रप्रति एकाएक श्रद्धा र सम्मान जगाउन सफल अन्तर्राष्ट्रिय बजारयोग्य एक अद्भुत गजल !💕
    शब्द, संगीत र स्वरको अलौकिक संयोजन ! बधाई संपूर्णलाई !!🙏

    • @slyhrizan6109
      @slyhrizan6109 ปีที่แล้ว +1

      Really amazing, यति मिठो स्वर,अनि मन छुने सब्द हरु 🙏🙏

  • @seemabohara2208
    @seemabohara2208 3 หลายเดือนก่อน +10

    यस्तो गायन लाई सम्मान छ। यो होनि हामी नेपाली को कला 🎉

  • @Wang-Bo4
    @Wang-Bo4 วันที่ผ่านมา +3

    २०८१ साल मा पनि अझै सुन्दै छु म।। अरु कोहि हुनु हुन्छ??

  • @mr.kunwar2354
    @mr.kunwar2354 ปีที่แล้ว +59

    आजको दिन सम्म कँहा हुनु हुन्थ्यो गुरु हजुरको स्वर नसुनी बुढो भइएछ तपाईं का अब आउने हरेक सङ्गीत का टुक्रा हरु सधैं सुन्ने छु सत् सत् नमन् हजुर ले यति राम्रो गजल सङ्गीत को लागि।

  • @aayamkarki2009
    @aayamkarki2009 ปีที่แล้ว +1223

    कहाँ गुमनाम थियो यो आवाज आज सम्म दुर्लभ शास्तृय गायन सहित आउनु भो यहालाई धेरै धेरै नमन

    • @harishankarsingh7989
      @harishankarsingh7989 ปีที่แล้ว +27

      लुकाउन खोज्दापनी आँसु त नखसेको होइन ,, भन्ने गीतमा आवाज वाहाकै हो।।

    • @prakashrajpandeya1042
      @prakashrajpandeya1042 ปีที่แล้ว +21

      Tilak sing pela is famos in Sudurpaschim.. He was my favorite voice few years ago..!!

    • @hirarokaya2805
      @hirarokaya2805 ปีที่แล้ว +10

      धेरै बर्ष पछि को पुनरावृत्ति,आँसु एल्बम पछि।

    • @uniqueinnepal
      @uniqueinnepal ปีที่แล้ว +4

      जरुर

    • @The_ArunJoshi
      @The_ArunJoshi ปีที่แล้ว +15

      हिरा लाई चमक दिन अलि बेर लाग्छ। ♥️❤️

  • @mausamilimbu7471
    @mausamilimbu7471 8 หลายเดือนก่อน +13

    लाखौंमा एक आवाज भन्दा म गलत नहुँला कि !❤️🌱🙏🇳🇵
    """सङ्गितको प्रतीक झल्किन्छ तिलक सरको आवाजमा।❤️

  • @reshamrajpathak6801
    @reshamrajpathak6801 7 หลายเดือนก่อน +5

    Daily 10 patak yo geet nasuni man le mandaina hajur yo geet sunesi gaha varinx 😢😢

  • @sagarrijal441
    @sagarrijal441 ปีที่แล้ว +102

    नेपाली music industry मा धेरै पछि मात्र यस्ता भावनात्मक शब्द,स्वर अनि गीत,गजल सुन्न पाइन्छ तर किन हो किन यति राम्रो गीत ले चर्चा पाउँदैन,From my side, I wish success to the artist, creator, and other team who sang this song❤️🙏🙏

  • @Aneeta22.kirati
    @Aneeta22.kirati 11 หลายเดือนก่อน +48

    नेपालमा यति राम्रो कला र गला हुनु भएको कलाकारलाई राज्यले सम्मान गर्नु पर्छ।मैले पहिलो पट्क यो गित सुनेको यति राम्रो हजुर को प्रस्तुति यति राम्रो लाग्यो ।🙏 साच्चै आज मलाई यति गर्भ लाग्यो नेपालमा हजुर जस्तो कलाकार पनि हुनुहुदो रहेछ भनेर मैले प्रकाश सुवेदी को कार्यक्रम बाट हजुर को नाम सुनेर यो गित खोजेर सुन्ने अबसर मिल्यो।🙏

  • @Milijule
    @Milijule 4 หลายเดือนก่อน +6

    धेरै धेरै पटक सुने नेपाल आइडल मन्चमा भ्वाइस अफ नेपालमा धेरै मन्चमा तर हजुर नै असलि गायक भनेर थाह थिएन😥युट्युवमा देखिने वितिकै दस पल्ट हेरेर मन सान्त पारे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sleepyk620
    @Sleepyk620 หลายเดือนก่อน +7

    हजुर को गीत सुन्दा नारायण गोपाल को याद आउँछ❤️😊

  • @patikachannel5302
    @patikachannel5302 ปีที่แล้ว +102

    नेपाली सांगीतिक क्षेत्रमा यो भन्दा उत्कृष्ट गजल अहिलेसम्म बनेको छैन।
    बधाई सम्पूर्ण टिमलाई 🎊🎊🎊
    अत्यन्तै सुमुधुर आवाजले मार्मिक र भावुक बनायो🙏

    • @poonambashyal9122
      @poonambashyal9122 ปีที่แล้ว +2

      Agreed with you sir

    • @yebeng5076
      @yebeng5076 ปีที่แล้ว +2

      wow very nice song man xoyo.😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @bhimacharya8051
    @bhimacharya8051 ปีที่แล้ว +156

    वा! कति मिठो स्वर अनी शब्द। यथार्थ शब्दहरू रच्ने शर्जक,यति मिठो गाउने जादुमय स्वरका धनी गायक तथा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान प्रकट गर्न चाहान्छु।🙏

  • @gaurabjemskathayat2538
    @gaurabjemskathayat2538 16 วันที่ผ่านมา +4

    १००० पटक हेरि सके अझै कति हेर्ने छु थाहा नै छैन किनकि जिबन लामो छ

  • @pradipbhandaripradipbhandari
    @pradipbhandaripradipbhandari 23 วันที่ผ่านมา +5

    जति पटक सुन्यो त्यतिनै पटक फरक फरक खुराक दिन्छ यो गजल अनि गायकिले फत्तेमान राज भण्डारी ज्युको रक्तिम अधर जस्तो

  • @gelisherpa6159
    @gelisherpa6159 ปีที่แล้ว +63

    मैले यो युगमा सुनेको सबैभन्दा सुन्दर स्वर हो, साहेद स्वर यो भन्दा मिठो हुदैन होला, तिलक जी यति मिठो गजलको लागि जुनिभर आभारी छु, यति सुन्दर स्वरको धनी तपाइ कहा गुमनाम हुनुहुन्थ्यो ? आउदा दिनहरुमा हजुरका अन्य गजलहरु पनि सुन्न पाए आभारी हुने थिए सर्जक स्राष्ट सबैलाइ नमन🥲🥲😭🙏🙏🙏🙏

  • @kapilmaniadhikari6743
    @kapilmaniadhikari6743 ปีที่แล้ว +90

    जति सुने पनि धित मर्दैन यो आवाज, सायद भारत को सिक्किम बाट सुन्ने प्रथम व्यक्ति म नै हुन पर्छ र दिनमा ५ पटक भन्दा अधिक सुन्ने गरेको छु, ईश्वर को कृपा हो गायक हजुर लाई, नमन छ सधैं ।

    • @grpnepal
      @grpnepal ปีที่แล้ว +1

      हो र ? म पोखरा देखि

    • @dineshkumarregmi2458
      @dineshkumarregmi2458 ปีที่แล้ว +1

      म दाङ देखि ,,राजनीतिक भूगोलले हामीलाई जबर्जस्ती छुट्याए पनि यहीँ सांस्कृतिक ,भाषिक एकत्वले हामिलाई बाधिरहोस्!! जय सिक्किम आन्दोलन!!

    • @Lurey_Facts11
      @Lurey_Facts11 ปีที่แล้ว +2

      You are genuine artist 🌺🌹❤️👏

    • @lastknightgamingking
      @lastknightgamingking ปีที่แล้ว

      कपिल सर म नमस्ते

    • @pramiladahal1554
      @pramiladahal1554 ปีที่แล้ว

      Waha kina gumnam hunu vyo esto esto gana gaunu hune byktitw

  • @kumarlama8826
    @kumarlama8826 หลายเดือนก่อน +3

    जति सुने पनि सुनौ सुनौ लागिरहने कति मिठास गीत रहेछ।।

  • @RupakDC
    @RupakDC 2 หลายเดือนก่อน +4

    👏जति सुन्यो उति सुनौं लाग्ने अति मिठो गजल आहा। यो गजल आए देखि हरेक दिन सुन्ने गरेको छु सर नमन छ यहाँ लाई ।

  • @faraday8764
    @faraday8764 ปีที่แล้ว +166

    Release भएको दिन देखी 20 चोटि सुनिसके यो मनले कहिले भयो भनेन ।।वा! कति मिठो स्वर अनी शब्द। YOU ARE REALLY LEGENDARY SINGER IN OUR SINGING SECTOR..❤️🙏🙏

    • @ROND2030
      @ROND2030 ปีที่แล้ว

      Matra 20 choti??

  • @arun0nair
    @arun0nair ปีที่แล้ว +216

    I am an Indian who belong to the south ; didn't understand a word - but this song simply perforates into the soul

    • @user-jg4jl7zr5w
      @user-jg4jl7zr5w 8 หลายเดือนก่อน +4

      no words fo the song its neplese song❤❤

    • @RajeshPrayasi-jr7rz
      @RajeshPrayasi-jr7rz 7 หลายเดือนก่อน +12

      Sorrow is friend stays every moment.
      Happiness is guest always in hurry to leave.
      What kind of addiction is this, when it will get improved.
      If you don't talk to me for a day, my heart gets sick❤
      One line for you to understand 🫰

    • @deepakdhakal5668
      @deepakdhakal5668 7 หลายเดือนก่อน +4

      It's Nepali song

  • @nijgadh
    @nijgadh 4 หลายเดือนก่อน +6

    ६५ पटक सुनेँ यो गीत मैले । जय गीत जय शास्त्रीय सँगीत , तपाईंको सधैं जय होस् तिलक ज्यु 🙏🙏💓💓🇳🇵🇳🇵

  • @mktsdmuna6789
    @mktsdmuna6789 หลายเดือนก่อน +9

    नेपाल आइडल हेरेर यता यो गजल सुन्न आउने कोको हुनु हुन्छ हाजिर हुम

    • @user-ex4lr3ih5n
      @user-ex4lr3ih5n หลายเดือนก่อน

      Meee❤❤

    • @travelforeducation
      @travelforeducation หลายเดือนก่อน

      Yo Herrera Nepal idol herna Jane KO KO hunu hunxa

  • @SuznaMagar
    @SuznaMagar หลายเดือนก่อน +5

    जति सुन्दा पनि कहिल्यै नअघाइने यो सुमधुर आवाज अनि शब्दहरूले आत्मालाई छुन्छ प्रत्येक पटक।
    10M views😮❤🎉

  • @sachinrai1909
    @sachinrai1909 ปีที่แล้ว +638

    यो गित सुनेर कस्को मन न रुला,गर्व लाग्छ मेरो देशमा यति राम्रो गायक पनि छन । नेपाल आमालाई सलम छ । 😍😍😍