एउटै गीत बाट चर्चित भएका व्यक्तिहरू

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 55

  • @hariprasaddangal
    @hariprasaddangal 14 วันที่ผ่านมา

    नेपाली संगीत का विषय उत्तम जानकारी दिनुभयो धन्यवाद 🙏

  • @JitnaryanchettriKhash
    @JitnaryanchettriKhash ปีที่แล้ว +2

    प्रकाश सायमीज्यु साँच्चैनै नेपाल राष्ट्रका साँगीतिक सँसारका बृहत् शब्दकोष हुनुहुन्छ। मलाई ती बिषयहरु सबै जान्ने ईच्छाहरु पूरा भयो। बधाई त दिनुनै पर्छ।

  • @gomahari
    @gomahari 10 หลายเดือนก่อน

    प्रकाश सायमी इतिहासको संस्था हो।नेपाली साङ्गितिक क्षेत्रका उनी व्यक्ति होइनन् शक्ति हुन्🙏

  • @digitalNepal-np6nj
    @digitalNepal-np6nj ปีที่แล้ว +1

    Ramro lagyo

  • @samjhanaraiasafal8596
    @samjhanaraiasafal8596 ปีที่แล้ว

    तपाईका बौद्धिक गाम्भिर्यता अनि बक्तित्वको जतिनै प्रसमंसा गरेनी कम हुन्छ प्रकाश सर !!!!!!

  • @gtmp-one4073
    @gtmp-one4073 7 หลายเดือนก่อน

    भजन सिरोमणी भक्तराज आचार्य ज्यू को बारेमा पनि सामग्री लियेर आउनु पर्यो सर ❤🙏

  • @tigergamer5787
    @tigergamer5787 8 หลายเดือนก่อน

    प्रकाश दाईमा हार्दिक नमन् छ।

  • @KumarKarki-qb6ut
    @KumarKarki-qb6ut 3 หลายเดือนก่อน

    अत्यन्तै एतिहासिक जानकारी दिनु भयो!

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm หลายเดือนก่อน +1

    सर नेपाली गीत सङ्गीत इतिहासको विज्ञ हुनुहुन्छ ।एउटै गीतबाट चर्चामा रहेका गीतकारको बारेको यो भिडियो जानकारि मुलक छ।तर एउटै गीतबाट सर्बाधिक चर्चित बमबहादुर जितालिको चर्चा किन यो प्रस्तुतिमा भएन?जहाँ छन् बुध्दका आँखा...बोलको गीत रेडियो नेपालमा दैनिक १० पटकसम्म बज्थ्यो।

    • @sabitrigiri7862
      @sabitrigiri7862 หลายเดือนก่อน

      अत्यन्तै अत्यन्तै सुन्दर प्रस्तुति सर यी श्रदय गीतकारहरुको संगीतकारहरुको मीठो इतिहास सायदै हजुर अलवा अरु कसैसँग जानकारी ! नहोला भाविपिडीका लागि सुन्दर ऎतिहासिक खुराक हुनेछ । सर हजुर

  • @satishgurung7832
    @satishgurung7832 4 หลายเดือนก่อน

    Prakash bhai ko channel pauda dherai dherai khusi lageko chha. Safalta ko subhakamana chha bhai lai.

  • @sujanbibash6176
    @sujanbibash6176 ปีที่แล้ว +1

    एउटा गीतबाट सफलताको शिखर चुम्न सफल भएका ब्यक्तित्वहरुको जानकारी दिनुभएकोमा धन्यवाद हजुरलाई।।।

  • @dawagyalmodewan7753
    @dawagyalmodewan7753 ปีที่แล้ว +1

    यति धेरै जानकारीलाई एकीकृत गर्न अवश्य नै मेहनत गर्नुपर्छ प्रस्तोता ज्यूको यहि कार्य क्षमताको फलस्वरूप कार्यक्रम उत्कृष्ट र असाध्य रोचक भएको छ। सम्पूर्णमा हार्दिक बधाई तथा अभिवादन।

  • @sudenlepcha
    @sudenlepcha 8 หลายเดือนก่อน

    Dictionary of Nepali music history, highly appreciated your information

  • @truthspeaker5628
    @truthspeaker5628 ปีที่แล้ว +1

    Very Informative episode. Waiting for more.

  • @dillirajpant297
    @dillirajpant297 ปีที่แล้ว +1

    दर्शन प्रकाश सर 🙏🙏

  • @Rama99264
    @Rama99264 ปีที่แล้ว +1

    एउटा गीतबाट सफलताको शिखर चुम्न सफल भएका ब्यक्तित्वहरुको जानकारी दिनुभएकोमा धन्यवाद

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 ปีที่แล้ว

    प्रकास दाई नमन छ हजुर 🌹🙏🙏🌹🇳🇵

  • @GopalSinghChhetri-te8tu
    @GopalSinghChhetri-te8tu ปีที่แล้ว

    Very very interesting information. Thank you so much.

  • @shovapun2024
    @shovapun2024 ปีที่แล้ว

    आभारी छु । सर वहाँहरूको अन्तर्वार्ता पनि सुन्न हेर्न मन छ ।

  • @SuperBharatK
    @SuperBharatK ปีที่แล้ว +1

    Informative episode on the lyricists of Nepali music.

  • @umamainali171
    @umamainali171 ปีที่แล้ว +1

    एउटै गीतबाट चर्चित हुनु भएका गीतकारहरु थाहा दिनु भएकोमा आभार हजुरलाइ।
    गीतमात्र सुन्ने ध्यान हुन्थ्यो, गीतकार को हो भन्ने त ध्यान नै जाँदनथ्यो।

  • @ramkumarrayamajhi3252
    @ramkumarrayamajhi3252 7 หลายเดือนก่อน

    जय होस् प्रकाश दाइ !

  • @swaminicksubedi
    @swaminicksubedi 7 หลายเดือนก่อน

    PRAKASH DAI: PLEASE MAKE A VIDEO ABOUT HOW SIKKIM DARJEELING HAVE PLAYED GREAT ROLE IN SHAPING NEPALI MUSIC , LITERATURE AND MOVIE INDUSTRIES.

  • @puskalpaudel6403
    @puskalpaudel6403 ปีที่แล้ว

    हार्दिक आभार व्यक्त गर्दछु।

  • @usefullvideo7914
    @usefullvideo7914 ปีที่แล้ว

    काली प्रषाद रिजाल सँग पनि भिडियो ल्याउनुपरो गुरु देब।

  • @chhabilalpandey3444
    @chhabilalpandey3444 9 หลายเดือนก่อน

    The great parson of Nepal

  • @rajeevravidas9523
    @rajeevravidas9523 11 หลายเดือนก่อน

    Prakashjiu, sandharba euta geet ho tess arthalay I want to remind you there is a song, Swarnim Sapana, sung by my baba S Ravidas which was a massive hit in the 1960s. Teso bandhai panel, tapay ko video ramailo lagyo

  • @purnagurung1413
    @purnagurung1413 4 หลายเดือนก่อน

    हरेक क्षेत्रका ब्याक्तिहरुको बारेमा सोध्नु छ भने उहालाइ भेट्दा हुन्छ सबै कुराको जानकारी सायद उहासङ्ग मात्र छ होला

  • @teysonrai9046
    @teysonrai9046 ปีที่แล้ว

    Wow katikamjor rahexu

  • @ChandraRai-c9s
    @ChandraRai-c9s 4 หลายเดือนก่อน

    आफ्नै बारेमा नी भिडियो बनाउनु पर्यो सर ।

  • @Dhru987
    @Dhru987 6 หลายเดือนก่อน

    Yesto pani hudo rahechha jindagi ma kahile - kahile.
    Kasailai maya garnu yeuta bhula garen maile.
    (Yo fatteman le gaunu bhayeko pahilo geet jun fatteman lai charchit banayo)
    Syannani ko Gali ma kalo kothi rahechha.
    Me from Pokhara.--Dhruba rayamajhi.

  • @suchiltiwari819
    @suchiltiwari819 3 หลายเดือนก่อน

    dherai kura bujna paiyo sir

  • @mysongs9208
    @mysongs9208 ปีที่แล้ว

    sir piuda piuda yasto bhaiyo sab ko samu sasto bhaiyo yo geet ka gayak basanta khadka ko barema pani research garnu paryo. 53/ 54 sal tira ntv ma khub bajeko yo geet dherai hit thiyo

  • @prakashbg9808
    @prakashbg9808 11 หลายเดือนก่อน

    Namaste.dai

  • @rajkajidongol8757
    @rajkajidongol8757 ปีที่แล้ว +4

    अरूणा लामाले गाउँनु भएको एकलै बस्दा सधै मलाई सम्झना तिम्रो अाइदिन्छका संगितकारका बारे केही जानकारि पाऊन सर

  • @RajuRatna-qm3su
    @RajuRatna-qm3su ปีที่แล้ว

    प्रकाश् सर राप्रपा को अध्यक्ष कमल थापा ले पनि एउटा गीत लेख्नु भको रहेछनि युगदेखी युगसम्म फिलिम् को कहाँ जान लागुउ सार्ङ्गी दाइ कमल थापाको नाम छुटे जस्तो लागो प्रकाश सर

  • @MahenNembang
    @MahenNembang 8 หลายเดือนก่อน

    नमस्कार सर आज नै तपाँईको च्यानल था भएको हो र सस्क्राईब गरेको छु ।

  • @Dhru987
    @Dhru987 6 หลายเดือนก่อน

    Vocal Emperor --- Narayan Gopal.

  • @krishnajungkarki8116
    @krishnajungkarki8116 ปีที่แล้ว +1

    NAMASTE prakash jee.nepali film ka dance director basant Shrestha.basant Jung raimajhi. Kamal rai. Santa nepali ka biography plz....

  • @Dhru987
    @Dhru987 6 หลายเดือนก่อน

    Dherai najik hunu pardaina -sukmit gurung.

  • @JitnaryanchettriKhash
    @JitnaryanchettriKhash ปีที่แล้ว

    मलाई नारायण गोपालको समग्र बिषयहरुमा तपाईले जति जानकारीहरु गराउनु भयो त्यसैले म सन्तुष्ट भएँ।

  • @BalbirKone
    @BalbirKone 7 หลายเดือนก่อน

    Prakash Sayami Sir ko Prastuti pani atee utkrista chha.

  • @bishnudahal4935
    @bishnudahal4935 ปีที่แล้ว

    dai namaskar
    Hari bhakta katuwal ra bachhu kailash ko barema pani video banaunus na dai

  • @me2000
    @me2000 8 หลายเดือนก่อน

    नमस्कार सर, यो लिष्टमा तपाईंले सिन्धु रेग्मीको नाम छुटाउनुभो जस्ले एउटै मात्र गित लेखेकी छिन् “हेरेको तिमीलाई आंखाले होईन” संगीतकार शंभुजीत हुन भने गायीका सपना श्री। उनी यादव खरेलका साली पनी हुन् । 🙏

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 หลายเดือนก่อน

    srawan mukarung ko pani auchha naam suchha hai?

  • @SantoshBista-z4t
    @SantoshBista-z4t 10 หลายเดือนก่อน

    Sir Brinda moktan sangeet jolama vokera goomtay

  • @ganeshshiwakoti936
    @ganeshshiwakoti936 ปีที่แล้ว

    Adarnia dai I want to meet you in person if possible

  • @PradeepDewanसंगीतआश्रम
    @PradeepDewanसंगीतआश्रम 11 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @guptatamu1164
    @guptatamu1164 ปีที่แล้ว

    🙏🙏🙏

    • @rajanbaral615
      @rajanbaral615 ปีที่แล้ว

      हजुर बागिनाको एक स्वच्छ ऐना हुनुहुन्छ,, म हजुरका अन्तरवार्ता खोजी खोजी सुन्छु। सलाम छ हजुर्🙏🙏🙏 २०५८ तिर मैले हजुरलाई रेडियो अन्नपूर्ण बाट चिनेको हुँ र मैले एक कार्यक्रममा फोन वार्ता पनि गरेको छु। यहाँसंग पेटभरी गफ गर्न मन छ।

  • @DhankumariRai-p3t
    @DhankumariRai-p3t 11 หลายเดือนก่อน

    दर्पन राई पनि हो "तिम्ले बाटो फेर्‍यो अरे"

  • @IamDipeNshresthA
    @IamDipeNshresthA ปีที่แล้ว

    दाजु अरुण थापाका बारेमा पनि केही लिएर आउनु पर्यो है