एउटै गीत बाट चर्चित भएका व्यक्तिहरू

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • एउटै गीत बाट चर्चित भएका व्यक्तिहरू #prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #Sayami
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.

ความคิดเห็น • 51

  • @satishgurung7832
    @satishgurung7832 หลายเดือนก่อน

    Prakash bhai ko channel pauda dherai dherai khusi lageko chha. Safalta ko subhakamana chha bhai lai.

  • @KumarKarki-qb6ut
    @KumarKarki-qb6ut 9 วันที่ผ่านมา

    अत्यन्तै एतिहासिक जानकारी दिनु भयो!

  • @user-vb8hx5ld9p
    @user-vb8hx5ld9p 10 หลายเดือนก่อน +1

    प्रकाश सायमीज्यु साँच्चैनै नेपाल राष्ट्रका साँगीतिक सँसारका बृहत् शब्दकोष हुनुहुन्छ। मलाई ती बिषयहरु सबै जान्ने ईच्छाहरु पूरा भयो। बधाई त दिनुनै पर्छ।

  • @digitalNepal-np6nj
    @digitalNepal-np6nj 10 หลายเดือนก่อน +1

    Ramro lagyo

  • @sujanbibash6176
    @sujanbibash6176 ปีที่แล้ว +1

    एउटा गीतबाट सफलताको शिखर चुम्न सफल भएका ब्यक्तित्वहरुको जानकारी दिनुभएकोमा धन्यवाद हजुरलाई।।।

  • @gomahari
    @gomahari 7 หลายเดือนก่อน

    प्रकाश सायमी इतिहासको संस्था हो।नेपाली साङ्गितिक क्षेत्रका उनी व्यक्ति होइनन् शक्ति हुन्🙏

  • @Rama99264
    @Rama99264 ปีที่แล้ว +1

    एउटा गीतबाट सफलताको शिखर चुम्न सफल भएका ब्यक्तित्वहरुको जानकारी दिनुभएकोमा धन्यवाद

  • @samjhanaraiasafal8596
    @samjhanaraiasafal8596 9 หลายเดือนก่อน

    तपाईका बौद्धिक गाम्भिर्यता अनि बक्तित्वको जतिनै प्रसमंसा गरेनी कम हुन्छ प्रकाश सर !!!!!!

  • @dawagyalmodewan7753
    @dawagyalmodewan7753 ปีที่แล้ว +1

    यति धेरै जानकारीलाई एकीकृत गर्न अवश्य नै मेहनत गर्नुपर्छ प्रस्तोता ज्यूको यहि कार्य क्षमताको फलस्वरूप कार्यक्रम उत्कृष्ट र असाध्य रोचक भएको छ। सम्पूर्णमा हार्दिक बधाई तथा अभिवादन।

  • @rajeevravidas9523
    @rajeevravidas9523 9 หลายเดือนก่อน

    Prakashjiu, sandharba euta geet ho tess arthalay I want to remind you there is a song, Swarnim Sapana, sung by my baba S Ravidas which was a massive hit in the 1960s. Teso bandhai panel, tapay ko video ramailo lagyo

  • @tigergamer5787
    @tigergamer5787 5 หลายเดือนก่อน

    प्रकाश दाईमा हार्दिक नमन् छ।

  • @dillirajpant297
    @dillirajpant297 ปีที่แล้ว +1

    दर्शन प्रकाश सर 🙏🙏

  • @SuperBharatK
    @SuperBharatK ปีที่แล้ว +1

    Informative episode on the lyricists of Nepali music.

  • @truthspeaker5628
    @truthspeaker5628 ปีที่แล้ว +1

    Very Informative episode. Waiting for more.

  • @ramkumarrayamajhi3252
    @ramkumarrayamajhi3252 4 หลายเดือนก่อน

    जय होस् प्रकाश दाइ !

  • @swaminicksubedi
    @swaminicksubedi 5 หลายเดือนก่อน

    PRAKASH DAI: PLEASE MAKE A VIDEO ABOUT HOW SIKKIM DARJEELING HAVE PLAYED GREAT ROLE IN SHAPING NEPALI MUSIC , LITERATURE AND MOVIE INDUSTRIES.

  • @umamainali171
    @umamainali171 ปีที่แล้ว +1

    एउटै गीतबाट चर्चित हुनु भएका गीतकारहरु थाहा दिनु भएकोमा आभार हजुरलाइ।
    गीतमात्र सुन्ने ध्यान हुन्थ्यो, गीतकार को हो भन्ने त ध्यान नै जाँदनथ्यो।

  • @sudenlepcha
    @sudenlepcha 5 หลายเดือนก่อน

    Dictionary of Nepali music history, highly appreciated your information

  • @shovapun2024
    @shovapun2024 ปีที่แล้ว

    आभारी छु । सर वहाँहरूको अन्तर्वार्ता पनि सुन्न हेर्न मन छ ।

  • @Dhru987
    @Dhru987 3 หลายเดือนก่อน

    Dherai najik hunu pardaina -sukmit gurung.

  • @Dhru987
    @Dhru987 3 หลายเดือนก่อน

    Yesto pani hudo rahechha jindagi ma kahile - kahile.
    Kasailai maya garnu yeuta bhula garen maile.
    (Yo fatteman le gaunu bhayeko pahilo geet jun fatteman lai charchit banayo)
    Syannani ko Gali ma kalo kothi rahechha.
    Me from Pokhara.--Dhruba rayamajhi.

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 11 หลายเดือนก่อน

    प्रकास दाई नमन छ हजुर 🌹🙏🙏🌹🇳🇵

  • @rajkajidongol8757
    @rajkajidongol8757 ปีที่แล้ว +3

    अरूणा लामाले गाउँनु भएको एकलै बस्दा सधै मलाई सम्झना तिम्रो अाइदिन्छका संगितकारका बारे केही जानकारि पाऊन सर

  • @GopalSinghChhetri-te8tu
    @GopalSinghChhetri-te8tu 11 หลายเดือนก่อน

    Very very interesting information. Thank you so much.

  • @Dhru987
    @Dhru987 3 หลายเดือนก่อน

    Vocal Emperor --- Narayan Gopal.

  • @teysonrai9046
    @teysonrai9046 ปีที่แล้ว

    Wow katikamjor rahexu

  • @chhabilalpandey3444
    @chhabilalpandey3444 6 หลายเดือนก่อน

    The great parson of Nepal

  • @gtmp-one4073
    @gtmp-one4073 4 หลายเดือนก่อน

    भजन सिरोमणी भक्तराज आचार्य ज्यू को बारेमा पनि सामग्री लियेर आउनु पर्यो सर ❤🙏

  • @puskalpaudel6403
    @puskalpaudel6403 ปีที่แล้ว

    हार्दिक आभार व्यक्त गर्दछु।

  • @prakashbg9808
    @prakashbg9808 8 หลายเดือนก่อน

    Namaste.dai

  • @mysongs9208
    @mysongs9208 11 หลายเดือนก่อน

    sir piuda piuda yasto bhaiyo sab ko samu sasto bhaiyo yo geet ka gayak basanta khadka ko barema pani research garnu paryo. 53/ 54 sal tira ntv ma khub bajeko yo geet dherai hit thiyo

  • @user-wc8nu2mn5r
    @user-wc8nu2mn5r หลายเดือนก่อน

    आफ्नै बारेमा नी भिडियो बनाउनु पर्यो सर ।

  • @user-xz9ws6se3n
    @user-xz9ws6se3n 5 หลายเดือนก่อน

    Prakash Sayami Sir ko Prastuti pani atee utkrista chha.

  • @suchiltiwari819
    @suchiltiwari819 29 วันที่ผ่านมา

    dherai kura bujna paiyo sir

  • @bishnudahal4935
    @bishnudahal4935 ปีที่แล้ว

    dai namaskar
    Hari bhakta katuwal ra bachhu kailash ko barema pani video banaunus na dai

  • @krishnajungkarki8116
    @krishnajungkarki8116 ปีที่แล้ว +1

    NAMASTE prakash jee.nepali film ka dance director basant Shrestha.basant Jung raimajhi. Kamal rai. Santa nepali ka biography plz....

  • @MahenNembang
    @MahenNembang 5 หลายเดือนก่อน

    नमस्कार सर आज नै तपाँईको च्यानल था भएको हो र सस्क्राईब गरेको छु ।

  • @purnagurung1413
    @purnagurung1413 2 หลายเดือนก่อน

    हरेक क्षेत्रका ब्याक्तिहरुको बारेमा सोध्नु छ भने उहालाइ भेट्दा हुन्छ सबै कुराको जानकारी सायद उहासङ्ग मात्र छ होला

  • @user-yr2lh6ts3w
    @user-yr2lh6ts3w 7 หลายเดือนก่อน

    Sir Brinda moktan sangeet jolama vokera goomtay

  • @PradeepDewanSangeetAashram
    @PradeepDewanSangeetAashram 9 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @RajuRatna-qm3su
    @RajuRatna-qm3su ปีที่แล้ว

    प्रकाश् सर राप्रपा को अध्यक्ष कमल थापा ले पनि एउटा गीत लेख्नु भको रहेछनि युगदेखी युगसम्म फिलिम् को कहाँ जान लागुउ सार्ङ्गी दाइ कमल थापाको नाम छुटे जस्तो लागो प्रकाश सर

  • @user-jk8pi9ce4f
    @user-jk8pi9ce4f 8 หลายเดือนก่อน

    दर्पन राई पनि हो "तिम्ले बाटो फेर्‍यो अरे"

  • @me2000
    @me2000 5 หลายเดือนก่อน

    नमस्कार सर, यो लिष्टमा तपाईंले सिन्धु रेग्मीको नाम छुटाउनुभो जस्ले एउटै मात्र गित लेखेकी छिन् “हेरेको तिमीलाई आंखाले होईन” संगीतकार शंभुजीत हुन भने गायीका सपना श्री। उनी यादव खरेलका साली पनी हुन् । 🙏

  • @ganeshshiwakoti936
    @ganeshshiwakoti936 10 หลายเดือนก่อน

    Adarnia dai I want to meet you in person if possible

  • @usefullvideo7914
    @usefullvideo7914 ปีที่แล้ว

    काली प्रषाद रिजाल सँग पनि भिडियो ल्याउनुपरो गुरु देब।

  • @user-vb8hx5ld9p
    @user-vb8hx5ld9p 10 หลายเดือนก่อน

    मलाई नारायण गोपालको समग्र बिषयहरुमा तपाईले जति जानकारीहरु गराउनु भयो त्यसैले म सन्तुष्ट भएँ।

  • @guptatamu1164
    @guptatamu1164 ปีที่แล้ว

    🙏🙏🙏

    • @rajanbaral615
      @rajanbaral615 ปีที่แล้ว

      हजुर बागिनाको एक स्वच्छ ऐना हुनुहुन्छ,, म हजुरका अन्तरवार्ता खोजी खोजी सुन्छु। सलाम छ हजुर्🙏🙏🙏 २०५८ तिर मैले हजुरलाई रेडियो अन्नपूर्ण बाट चिनेको हुँ र मैले एक कार्यक्रममा फोन वार्ता पनि गरेको छु। यहाँसंग पेटभरी गफ गर्न मन छ।

  • @IamDipeNshresthA
    @IamDipeNshresthA ปีที่แล้ว

    दाजु अरुण थापाका बारेमा पनि केही लिएर आउनु पर्यो है