गीतको शब्दले सङ्गीत र गायनबाट १००% न्याय पाएको छ। शब्द अनुसार रागमा हालिएको सङ्गीत अति उत्कृष्ट लाग्यो। सम्पुर्ण सर्जकगणमा हार्दिक अभिनन्दन छ। विष्णु भाइको आवाजको त झन् कुनै मोल छैन।
अति सुन्दर गायन शब्दमा त्यस्तै मिठास साच्चै उत्कृष्ट लाग्यो पटक पटक सुनीरहे तर मन भरिएको छैन् अझै थप प्रगति र शुभकामना विशेषत विष्णु सर,शब्द लेखक,संगीतकार सबै सबै मा हार्दिक नमन्।💐👏🙏❣️
यति मिठाे स्वरको धनी हरु पर्दा भित्र गुम्नाम हुदा सारै दुख लाग्छ ! निकै राम्रो गित अनि संगीत र शब्द - सबैलाई बधाई छ
Ati mitho song ❤❤
अत्यन्तै मार्मिक गीत 👏 तर जति लोकप्रियता पाउनु पर्ने त्यति नपाएको रहेछ😢
यति राम्रो गित कसैले हेर्दैन क्या हो?
Wowoo kati meetho harek sabda sabda le yo mutu xoyo❤❤❤❤
धन्यवाद छ हजुरलाई
म पनि फेसबुक बाट आएको खोज्दा खोज्दै ❤ आहाँ सब्द
धन्यवाद छ यहाँलाई
❤
म पनि tiktok बाट हाजिर भएँ है ❤❤❤❤
Thank you sir
अत्यन्त मधुर गीत, mindblowing। यहाँको विभिन्न रागहरू सँगको प्रयोग सरै राम्रो लाग्यो। भविष्यमा एस्तै मधुर गीत लिएर प्रस्तुत हुनेछ भन्ने आशा छ।
धन्यवाद छ हजुरलाई
❤❤❤❤
्म चाही टीकटक बाट
Waoo 🎉🎉🎉 सारै मन पर्यो उत्कृष्ट शब्द अनि मीठो स्वर ❤❤❤
धन्यवाद छ यहाँलाई
होल इन्टाईर टिम लाई शुभकाना साथै धन्यवाद । यति मिठो गित हामी सामु ल्याइदिनु भएकोमा 🎉🎉🎉🎉🎉
धन्यवाद सागर जी।
Woo. ❤❤How sweet
thank you sir
❤❤❤❤❤
Nice.voice.so.good.
हजुरको गीत सुनेपछि फेरि पनि बाँचू बाँचू लाग्छ ❤❤
नतमस्तक छु सर।
अब पालो तपाईंको गीतको 🌹👌🙏
जय होस् हजुर
अत्यन्तै सु-मधुर गीत वाह! हार्दिक बधाई सम्पूर्ण टीमलाई🎈🎈🎈🎈🎈🎈
Thank you sir
गीतको शब्दले सङ्गीत र गायनबाट १००% न्याय पाएको छ। शब्द अनुसार रागमा हालिएको सङ्गीत अति उत्कृष्ट लाग्यो। सम्पुर्ण सर्जकगणमा हार्दिक अभिनन्दन छ। विष्णु भाइको आवाजको त झन् कुनै मोल छैन।
धन्यवाद दाजु
शब्दले मन मस्तिष्क छोयो दाइ ❤
मीठो, सुन्दर सृजना।बधाई सम्पूर्ण टोलिमा।
रागहरुलाई कति मिठो खेलाइएको रहेछ।
बिष्णुज्युको गायनको त के कुरा गरुँ!
सवैमा बधाई!!!!
धन्यवाद छ सर
अति सुन्दर गायन शब्दमा त्यस्तै मिठास साच्चै उत्कृष्ट लाग्यो पटक पटक सुनीरहे तर मन भरिएको छैन् अझै थप प्रगति र शुभकामना विशेषत विष्णु सर,शब्द लेखक,संगीतकार सबै सबै मा हार्दिक नमन्।💐👏🙏❣️
Thank you sir
TikTok मा सुनेर आउने जत्ती एता हाजिर गरौं है त🙏💗 शब्द साह्रै मिठो छ
हाजीर हुनुपर्यो
M pani tiktok batai ho hai
Hajur ma pani tiktakma here sabda sangeetle man chhoyo youtubema khojera ek patak ta sunnai man lagyo.
अत्ती राम्रो लागयो
फेसबूक बाट आए म चाइ गीत खोज्दै, सारै मन परेर।
Mitho geet
म त सुन्दै सुन्दै मरीगए , सलक्कै परें है ,
शब्द , संगीत , संगीत संयोजन , स्वर , नमन् ❤❤❤🎉🎉।
जय होस् हजुर
मन पर्यो
सङ्गीत र स्वर अनुसार शब्दहरू केही परिष्कार गरेर राख्दा अझ उच्च हुन्थ्यो जस्तो लाग्यो
शब्द ज्यादै उच्च कोटीको छ जस्तो लाग्छ मलाई।
Sarai dami !
Super Super 👌
Aaj dherai din pachhi ruyeko ma manma xuyo
Thank you bhai
Ahre wha
Very nice
दाजु नमस्कार ! हजुरको कलादेखी म धेरै प्रभावित छु उच्चसफलताको शुभकामना ।। म ktm आउदा हजुरसङ भेट हुने कुनै माध्यम छ?
नमस्कार भाइ। हजुरलाई धन्यवाद छ। किन नसक्नु भेट भइहाल्छ नि।