कति धेरै राम्रो सब्द रैछ खुलिको धेरै धन्यवाद खुलि कति धेरै मिठो आबाज कति कडा दोहोरि खुलिको रेस्म निर्दोस संग एक पठक हेरनु मन छ यो कडा दोहोरि खुलिको 🎤🎤🎤🎧🎧🎧🌹🌹👌👌
नेत्र जी तिखे जि लाई शिघ्र स्वास्थ लाभ को कामना,नबिना खुइली ❤, खोइ भेलू बुडो गयो कि क्या हो भैंसी हान्ने मा😂, रमाइलो भयो,जय इन्द्रेणी 🙏जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤।
आहा कति सुन्दर जोडि नमस्कार हजुर माकुरो र खुइलि को बेजोड प्रस्तुति र इन्द्रेणि टिम सबै जना संङ बराबरको माया गर्छु उनैलाई कृष्ण शर सबैको मायालु व्यवहार गर्ने लाइ धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु सबै जनालाइ नमस्कार छ है ♥️🙏🙏🙏🌺🌺🌺🌈🌈🌈🌺🌺🌺
ख्याल ठट्टा सिरियलकी खुइली र इन्द्रेणी का छत्र शाही र कृष्ण कडेल सङ्ग दोहोरो गाएको हेर्न साह्रै रहर लागेको छ ,सो मेरो त्यो इच्छा पूरा गर्नेछन् भन्ने आशा राखेको छु ❤️❤️🙏
यस्तो दोहोरी गायकीले इन्द्रेणी तथा लोकगीतको असर पुराउन सक्छ म्याकुरी र खुईलीको आफ्नो आफ्नो ठाउमा चर्चित होला तर यस्तो लोकदोहोरी गायक गायिकाले गर्दा हामी दर्शकलाई अलिक नरमाईलो हुने भयो पछि गएर इन्द्रेणी टीमलाई पनि असर पुग्न सक्छ चेतना रहोस्
यो त अति नै भयो के इन्द्रेणी जस्तो पबित्र ठाउ मा यस्तो छाडा दोहोरी छि छि छि यो भनेको घर घर मा आमा बुवा दाजु भाइ दिदी बहिनी बसेर हेर्ने दोहोरी यस्तो हुन्छ यस्ता पनि दोहोरी कलाकार रे किन कृष्ण सर अरु कलाकार पाउनु भयन र
नडराउ पवन दाइ दर्शक तिम्रो साथमा छन्
खुईलिलाई हराएरै छाेड्ने हाे आज ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
कति धेरै राम्रो सब्द रैछ खुलिको धेरै धन्यवाद खुलि कति धेरै मिठो आबाज कति कडा दोहोरि खुलिको रेस्म निर्दोस संग एक पठक हेरनु मन छ यो कडा दोहोरि खुलिको 🎤🎤🎤🎧🎧🎧🌹🌹👌👌
हैट म्याकुरिकाे पनि यति मिठाे स्वर रहेछ आज थाहा भयाे❤
😂🎉😢😮😅😅
@@haribahadurpradhan504 🤣🤣🤣🤣🤣🤣
Ae muji Autotune ho
खुईलीको स्वर धेरै राम्रो र जवाफ पनि कडा खुईलीको👌👌👌♥️♥️♥️
आहा कति मीठो voice माकुरी र खुइली को ।बहु प्रतिभा दुबै जना मा ।❤❤❤❤
😂😂😂😂😢😢😢🎉🎉🎉
@@RishiRam-dr1kh @lafa220
@lafa2🎉❤😊😮20
जय श्री पशुपतिनाथ 🙏🏻🌹
जय श्री कृष्ण कँडेल दाई 🙏🏻🌹
जय ईन्द्रेणी टीम 🙏🏻🌹
वाव आजको इन्द्रेनीको दोहरी साच्चिकै छुट्टै किसिमको थियो।❤❤❤ झन खुइलीको आवाज त सारै राम्रो मीठो बोलन्द असाध्यै मन पर्यो । शुभकामना 🙏🙏🙏
अाहा धेरै धेरै रमाइलो छ जोरदार तालि धेरै धेरै धन्यवाद छ खुईली टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जय ईन्द्रेणी
खुइलिको गित गाउने स्वर शब्द कुनै मा पनि कमि छैन पवन जि को पनि रामरै छ पहिलो पटक यत्तिको गाउनु भनेको धेरै राम्रो हो जय इन्द्रेणी
आज त indreni मै बसे जस्तो भयो म्युजिक पनि कति राम्रो dj मा रछ❤❤❤
बधाई छ सम्पूर्ण टीम लाई❤
बहुप्रतिभाको धनी म्याकुरी र खुइली सारै मीठो गित गायो मज्जा आयो।
ख्याल ठट्टा का सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद धेरै रमाइलो भयो 🎉🎉🎉
म्याकुरी को big फ्यान हरु कोको छौ ।..??
unexpected yrr माकुरी अनि खुइली को voice के विधि राम्रो हो❤❤😊
आहा म्याकुरिको स्वर यति राम्रो खुईलि को त के कुरा गर्नु यति खुसी लाग्यो अग्रिम शुभकामना हजुर हरु लाई ❤️❤️❤️
खुईली दिदी मेकुरी दै कुनै सब्दा पनि कमि छैना कति राम्रो स्वर सलम छा है हजुर2 जनाको
आहा कति मिठाे स्वर हाे दुबैजना काे कला र गला सारै राम्राे छ है 🙏🙏🙏👍️👍️👍️👌👌👌
यति कुरा बोले महिले अब खुईलि दिदीको दोहोरिले बजार पिट्ने पक्का देखियो❤keep it up didi❤😊
कलागला बचाउने भो यो कार्यक्रम ले सुभकामना
दामि छ गित । सम्पूर्ण कलाकार हरुलाई सम्मान
खुईलिको भबिस्य अझै फराकिलो लोक दोहोरीमा छ छ जस्तो लाग्यो।।।
खुइली र रबिन लामिछाने को दोहोरि हेर्ने मन छ मेरो कृस्न दाजु ❤❤❤❤❤❤❤❤❤
Vellu baje get well soon
खुइली दिदि कति excited हो के गीत गाउन ❤️😍
म्याकुरीको मामाघर बसाइँ सुखद रहोस भनी कामना गरौं ।।
😂😂😂
She deserves for it.
साच्चै कति रमाइलो भयो हेर्दा नै उथेर नाच्नु जस्तो खुइली दिदीको कदा दाइलक कडा छ❤😂❤❤
छुट्टै रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
❤❤
नेत्र जी तिखे जि लाई शिघ्र स्वास्थ लाभ को कामना,नबिना खुइली ❤, खोइ भेलू बुडो गयो कि क्या हो भैंसी हान्ने मा😂, रमाइलो भयो,जय इन्द्रेणी 🙏जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤।
जसले जसले यो मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवान् ले उहाँहरु को परिवार को कल्याण गरुन 🙏
Thank you and same too you sir🙏🤗🍀💚
👎🏼
❤❤❤❤
खुइलीको आवाज चाहिँ दामी लाग्यो
खुईली कडा रेछ दोहोरी गाउन लाई। so cute khuili👌❤️
माकुरिलाई आछु आछु पार्ने आज खुईलिको कला प्रति सलुट छ, / रमाइलो लाग्यो सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना ,
खुइलीको दोहोरी राम्रो छ।अब अरु गाएर रेकर्ड गराउनु होला
हैट मा कस्सम यार बब्बाल स्वोर रेछ म्याकुरी को आज बाट म बिग फ्यान म्याकुरी को
म्याकुरी र खुईली हास्य टेलिसिरियल मात्र होइन अब गित पनि निकाल्नु पछ ।।।आगामी दिनको अगृम सुभकामना🙏🙏🙏❣️❣️❣️
खुईलिले दरो पेलो बिचार मेकुरी लाई जे होश रमाईलो चाहिँ अथा लाग्यो यो सोङग सुन्दा ❤❤
खुइलिको स्वर राम्रो छ शब्द पनि छिट्टो फुर्ने खाल्को राम्रो छ
खुईलि र म्याकुरिकाे स्वर बबाल छ है
खुइली गायिका बन्नुपर्छ सारै राम्रो छ❤❤❤
खुइलिले लोक गीतहरु निकाल्दा हुन्छ स्वर राम्रो छ
खुइली को स्वर खुइलेको छ😂
कति धेरै हल्ला गरेको 😮😮😮😮😮
आहा कति रमाइलो हाम्रो नेपाली गायक कलाकार म पनि हाल कुबेत देखि हेर्न दै छु समान छ सफलता को कामना ❤र किरसिन कदेल सर तिम लाई सलुत छ♥️🇳🇵🇳🇵🙏🙏🇦🇪♥️👩✈️
ईन्द्रणी जस्तो पबित्र थाउमा एस्तो खालको तुक्का मा गित नगाएको भएहुनी थियो
जय इन्द्रेणी जय होस सबैलाई ❤❤❤❤
जस्ले मेरो कमेन्ट पर्दे हुनूछ उहा को भगबान ले रछृया गरुन 🙏🙏
पवन काे पनि धेरै राम्राे छ🙏🙏🙏🙏❤️❤️❤️
म्याकुरी हसाउने हसाउने नै भो गित पनि एति मिथो गाउने म्याकुरी खुशी लाग्यो म्याकुरी सबै कलाकार हरु लाई सुभकामना ❤❤
28 साल सम्म को खत्रा दोहोरी लास्त मन पर्यो wow wow👌💪✌️
यो इन्द्रेणीले हाम्रो नेपाल को संस्कृति जोगाउनु भको छ मलाई धेरै राम्रो गल्छ❤❤❤
आहा कति सुन्दर जोडि नमस्कार हजुर माकुरो र खुइलि को बेजोड प्रस्तुति र इन्द्रेणि टिम सबै जना संङ बराबरको माया गर्छु उनैलाई कृष्ण शर सबैको मायालु व्यवहार गर्ने लाइ धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु सबै जनालाइ नमस्कार छ है ♥️🙏🙏🙏🌺🌺🌺🌈🌈🌈🌺🌺🌺
खुईलि😘😘😘
सलिना बहिनी(खुइली)तिमि गायन क्षेत्रमा लाग्नुपर्छ ।
टिकटकले बाध्य बनायो युटुबमा आयर .दोहिरि हेर्न लाई 😘😘😘😘😘
यो पागल्नी खुइली मन नपर्ने मलाइ मात्र हो कि अरुलाइ पनि पागल्नी
मैले दोहोरी कहिले नि हेर्दैन थ्यो मलाई त्यति मन नि पर्दैनथ्यो तर आज एकदम राम्रो लाग्यो ।खुइली म्याम को प्रस्तुति झन् राम्रो❤❤❤❤
जय इन्द्रेणी 🙏🙏💗💗🇳🇵🇳🇵कलाकार नै पैसा को धन्दा मा लाग्दा रहिछन दु:खद कुरा
Khueli min nabina shilwal best voice you are multi talented
भेलु बुडो कोमामा छ 😂😂😂
कलाकार प्रति उच्च सम्मान❤❤🙏🙏
खुईली दिदी सँग दाेहाेरी गाउने धेरै रहर थियाे के गर्न फुर्सतै छै न love u खुईली म हजुरकाे best friends
मलाइत अरुभन्दानी बटारे कान्छो नाचेको खुब हेरिरन मन लाग्यो ❤❤❤
खुईलीको प्रोसोती एक दम राम्रो छ बधाई छ शब्द उत्कृष्ट छ
हैट खुइली त लास्टै कडा🤗😂😂
धेरै राम्रो छ हजुर को गित हजुर लाई मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै मेरो दुबै को तर्फबाट धन्यवाद
म्याकुरि दाइ को चही कडा लागो❤❤❤❤
कलाकार भयर यस्तो काइते व्यबहार बोल्ने शैली सोमत नभएका।खुइलि र म्याकुरी भनाउदा को बोली व्यबहार मन परेन।
ख्याल ठट्टा सिरियलकी खुइली र इन्द्रेणी का छत्र शाही र कृष्ण कडेल सङ्ग दोहोरो गाएको हेर्न साह्रै रहर लागेको छ ,सो मेरो त्यो इच्छा पूरा गर्नेछन् भन्ने आशा राखेको छु ❤️❤️🙏
Tg
G
❤❤❤❤❤
Omg bamiiiii
Khuili ali xada bhayajasto lagyo
कटी जोश को दोहरी सराई मान प्रियो
म पानी आउनू मन छ त्र छुट्टी को अभाव छ फ्रोम इंडिया
खुहिलि त कडा म्याकुरिकाे पनि कम छैन धेरै रमाइलो भयाे tq all tim❤️❤️
आजको इन्द्रेणि मा रमाईलो ख्याल ठट्टा टीम
अती रमाईलो र हाँसौली परेको थियो खुशि लाग्यो अझै प्यरेस गनु होल म्यकुरी र खुईली जि
खुइले is best dohori i likes khuili ❤
छ्या एस्तो ठुटे कलाकारले इन्द्रेणिको बेज्ज्दभयो कृष्णदाइ
आहा खुईलि त कडा रैछिन सफलचकाे कामना👌🙏🙏🙏
वाह !कति रमाइलो ❣️❣️🙏🙏
Khyal Thatta team lai dekhera dherai Ramailo lagyo🎉❤❤❤😍🙏🏻
Woww kati ramailo x dohori jaya indreni❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल है खुइलिको गीत सुन्न लागियो
रमाइलो लाग्यो तर म्याकुरी आज त मामाघर चिसो खाँदै होला
यो दोहारी मेरो हिर्दय भित्रि देखेखिनै मन पर्यो यो गितलाइ बर्णन गरु गर्नुनै सकिन!
कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ ख्याल ठ्ट्टा को कलाकार होरु ले रमाइलो गरेर मनरन्जन दिनु भो सम्पूर्ण लाई सम्मान छ
आहा कत्ती रमाईलो भयो love you guz❤️❤️❤️👌
अलि परिवार सङ बसेर हेर्नको लागि रमाइलो भयेता पनि सुन्नको लागि उचित शब्द भयेन।
यस्तो दोहोरी गायकीले इन्द्रेणी तथा लोकगीतको असर पुराउन सक्छ म्याकुरी र खुईलीको आफ्नो आफ्नो ठाउमा चर्चित होला तर यस्तो लोकदोहोरी गायक गायिकाले गर्दा हामी दर्शकलाई अलिक नरमाईलो हुने भयो पछि गएर इन्द्रेणी टीमलाई पनि असर पुग्न सक्छ चेतना रहोस्
नबिना सिलवालको गाइकी र स्वोरमा दम छ भबिस्य राम्रो छ।
यो त अति नै भयो के इन्द्रेणी जस्तो पबित्र ठाउ मा यस्तो छाडा दोहोरी छि छि छि यो भनेको घर घर मा आमा बुवा दाजु भाइ दिदी बहिनी बसेर हेर्ने दोहोरी यस्तो हुन्छ यस्ता पनि दोहोरी कलाकार रे किन कृष्ण सर अरु कलाकार पाउनु भयन र
😮 जे जस्तो भये पनि म्यकुरी र खुईली को दोहोरि ले सबै परदेशी सोदेसी को मन जित्न पकाई सफल हुन्छ भन्न चाहन्चु 🙏🙏 49:02
Ma Saudi bat herdai xu
याे ख्याल ठट्टा सिरियलका कलाकारहरु कामनलाग्ने रहेछन्
आहा कति मिठाे स्वर दुबैजनाकाे
*अब म्याकुरी र खुइलीले लोक दोहोरी गीत रेकर्ड गर्नु पर्यो भने जति यता हाजिर गर्नुहोस* 🤟👏🙏❤
😮😮😮❤❤❤
🎉
Me
Koi chaina 😂😂
O😢❤😊😊
हास्य कलाकार मात्रै भनेको त गायक पनि रैछन यिनिहरु
JE BHA PANI KHUILI BAINI KO bady ma urja bhane dherai xa hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👌👍
Oh my god maykuri bro and khuili multi tallant .khuili ko voice is unique
खुईली ले म्याकुरी लै फ्यक फ्यक ती परेयो यर अज दामी छ
Wow very nice voice and super songs
८० बर्से इन्द्रेणी का fan बा आमाले कसरी हेर्न सक्छन् यस्ता गतिछाडा गित ? पहिरन ले नै स्पष्ट पार्छ के लोक दोहोरी गित गाउने कलाकार कस्ता हुन्छन् भनेर
इन्द्रेणी जस्तो माहान कारी क्रम मा पनी यस्तो उत्ताउलो पारा तत र मम माकुरी
Khuili ko kati ramro voice raxa❤❤❤❤
नेपालि गिईत सुरेल मुभि हेरऊ ईनडियनसबैचिजँबँनदगरऊ
खुईली र म्याकुरी ब्रोले हसाएर मेरो पेट नै साफ गर्दियो यार thanks for yours teams.....