बिष्णुजी शुभ प्रभात। यो गीत कहिले युटुब मा सुन्न पाईन्छ भनेर कुरेर बसेको थिएं।हिज सुन्न पाएं।अति नै मर्म स्पर्शी गीत। रचना पनि अति नै राम्रो।गायकी त झन प्रशंसनीय। यस्तो मिठो गीत दिनु भएकोमा धेरै धेरै धन्यवाद सहित शुभकामना।
हजुरको यो मीठो प्रस्तुतिले मन अनन्दित भयो।यो कला जिवन्त छ धेरै सम्मान गर्न चाहे। हजुरको स्वरले भावविहुल नहुने को होला र यसमा मौलिकता झल्किन्छ ।पुराना गितको मर्म, सार्थकता र महत्त्वलाई अहिलेको जमानासङ्ग तुलना गर्दा पुरानै गितको महिमा अपार छ भन्ने प्रमाणिात गरिदिनुभयको छ।अब सबैले यस्ता कालजयी गितको संमान गरौँ।
मस्त छ गित 👌
यस्तो गीत सुन्ने मान्छे नभेट्दा सार्है दुःख लाग्छ
जय गुरुदेव
Sarai mithomanma
Sumadhur geet
Wow हजुर को आवाजको बयान गरेर सकिन्दैन दोस्रो नारायण गोपाल ❤❤
Sarai m
बिष्णुजी शुभ प्रभात।
यो गीत कहिले युटुब मा सुन्न पाईन्छ भनेर कुरेर बसेको थिएं।हिज सुन्न पाएं।अति नै मर्म स्पर्शी गीत। रचना पनि अति नै राम्रो।गायकी त झन
प्रशंसनीय। यस्तो मिठो गीत दिनु भएकोमा धेरै धेरै धन्यवाद सहित शुभकामना।
धन्यवाद छ सर
Heart touching ❤
मिठो छ है हजुर गीत । शब्द चयन झनै राम्रो ।
Very good!
अति सुन्दर। I am a big fan of you.
Thank you सर
हजुरको यो मीठो प्रस्तुतिले मन अनन्दित भयो।यो कला जिवन्त छ धेरै सम्मान गर्न चाहे। हजुरको स्वरले भावविहुल नहुने को होला र यसमा मौलिकता झल्किन्छ ।पुराना गितको मर्म, सार्थकता र महत्त्वलाई अहिलेको जमानासङ्ग तुलना गर्दा पुरानै गितको महिमा अपार छ भन्ने प्रमाणिात गरिदिनुभयको छ।अब सबैले यस्ता कालजयी गितको संमान गरौँ।
Sundar ati sundar
प्रिय सम्माननिय गुरु 💜कुनै शब्द भेट्दिन हजुरको आवाजको प्रसंशा गर्नलाई 💜
Thank you nani
ओझेलमा परेको ,धेरैले चिन्न नसकेको वर्तमान नेपाली सुगम संगीतको नम्मर १ आवाज।❤️🙏
केले केले छेक्यो यो जीवन गतिलाइ
कहाँ पुग्छु भन्थ्यो कहाँ रोकिएछ।।
Super Combination . Wah
यी नारायण गोपाल र भक्त राज आचार्य का replacement हुन ।
धन्यवाद हजुर
वाह!सुमधुर। बधाई छ।
Bishnu sir is always my favorite. ❤️ listening to you again and again.
Thank you sir
आहा! मिठो आवाज मिठो सँगित धेरै राम्रो छ
अति नै सुमधूर आवाज। शब्द संगीत संयोजन उस्तै। वाह! भन्नु मन लाग्यो।
यो गीत सुन्नलाई कुर्दा कुर्दा बल्ल आज पूरा सुन्न पाए । धेरै मिठो छ दाजु हार्दिक बधाई छ।
राम्रो लाग्यो कहा कहा भक्तराजको लवाज संग मिल्छ।
Ati मीठो
Aahaaa kati Sundar performance hajur dai dherai dherai suvakamana 🙏🙏
❤❤❤❤❤❤❤❤
Mitho awaj, sangeet and shabd ko sangam💐💐💐💐👌👌👌👌👌👌
Thakan ko bela man aanandit banaune git🙏🙏
🫡🫡🫡🫡🫡🫡 I heartly salute you dear sir your vocal really melodious and imagine ❤❤❤
I appreciate your kind words sir
🙏👌👌
अत्यन्तै मार्मिक गीत बधाई छ बिष्णु सर❤️
अद्भुत क्षमताका धनि बिष्णु सर प्रति 🫡🫡🫡 Outstanding singing
जति सुनु उति सुनिरहूँ लाग्ने गीत
Excellent combination of lyrics and vocals.
Sir please keep up the great job 🙏
🎉😊
अद्भुत स्तब्ध गराउने शब्द अनि गाएकी हजुर💐🙏
वाह..!! वाह...!! वाह..!! अद्भुत शब्द सङ्गीत अनि गायन।। दीर्घ प्रतीक्षा पछि बल्ल आज पूरा गीत सुन्ने सुयोग मिल्यो।। धन्यवाद सम्पूर्ण टोलीलाई ।।
बल्ल आयो दाजु
wow....so beautiful
भक्त राज आचार्यको याद दिलाउनु भयो।
😢😢😢😢😢😢 din bigre paxi..kati su haudo geet raixa...kasai ko jeevan ma❤
Everything is so beautiful about this song. Congratulations and best wishes to entire team
👌♥️🙏💐👍
Tapai ko thulo fan kunai din ktm aako bela vetna man xa kasari sambhav hola
thank you Milan ji. messenger मा कुरा गर्न सकिन्छ नि
Harek ko jiban geet jasto lagayo