संसदमा ज्ञानेन्द्र शाहीको उग्र रुप, सबै भ्रष्ट्रको फाईल खोल्नुस भन्दै कांग्रेस एमालेलाई थर्काए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น • 57

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 4 หลายเดือนก่อน +1

    युबा ससद ज्ञानेन्दर साहि जि भनेको 100% सहि सत्य हो ति सबै पुराना नेता हरु अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु अन्त्य खत्म गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ जय नेपाल आमा❤❤❤❤❤❤

  • @homnathlamichhane739
    @homnathlamichhane739 4 หลายเดือนก่อน +9

    धर्म सस्कार र सस्कृती जोगाउनु अहिलेसम्मकै सबैभन्दा बढी जरुरी देखिन्छ ।।

  • @Narjun2008
    @Narjun2008 4 หลายเดือนก่อน

    हल्ला र कराएर मात्र हुँदैन सांसद ज्ञानेन्द्र बहादुर शाही ज्यू राजा र हिन्दू राष्ट्र को लागि जनमत संग्रहको आवाज उठाउनुस्।

  • @DilliPhejong
    @DilliPhejong 4 หลายเดือนก่อน +7

    आजचाहिं ज्ञानेन्द्र शाहीले ठीक भन्यो। ओलि र ओलि प्रवृत्ति यो देशका घातक छ ।

  • @Bhakta-z9n
    @Bhakta-z9n 4 หลายเดือนก่อน

    सबै सम्सद हरुलाई बंगलादेश खेदाउनुपर्छ कामछैन

  • @GirbahaddurChandr
    @GirbahaddurChandr 4 หลายเดือนก่อน +2

    Gyanendra shahi allways best speech

  • @Neplpol69
    @Neplpol69 4 หลายเดือนก่อน

    Greattt

  • @anantaduwadi8682
    @anantaduwadi8682 4 หลายเดือนก่อน +3

    Good gynandra shahi

  • @ombahadurgurung8819
    @ombahadurgurung8819 4 หลายเดือนก่อน +3

    विजुलिकेा विल तिर्नै पर्छ ।

  • @Dhurbaranbharati
    @Dhurbaranbharati 4 หลายเดือนก่อน

    Good kura sir kholnu parxa failll

  • @lamahyolmo9254
    @lamahyolmo9254 4 หลายเดือนก่อน +1

    बिजुलीको महसुल नतिर्ने केपी ओली काे पार्टनर हो

  • @dipakgautam5007
    @dipakgautam5007 4 หลายเดือนก่อน

    Salam

  • @tekbahadur6045
    @tekbahadur6045 4 หลายเดือนก่อน

    पहिला त आफ्नै देशको दुर्गम छेत्र तिर बिजुली पुराउनु परियो कुरा चाही ठुला ठुला गर्ने 😡😡

  • @SinhaLama
    @SinhaLama 4 หลายเดือนก่อน

    पुरानो बाट फाईल

  • @subashrana5319
    @subashrana5319 4 หลายเดือนก่อน +3

    आफ्नै देश लाई लोडसेडिङ मुक्त ब्नाउन पहिला आफ्नो देश
    अझै अध्यारैमा छ
    कुरा भने ठुला ठुला गरछन जनतालाई
    कहिले सम्म उल्लू बनाउछौ हो

  • @dabalbudha381
    @dabalbudha381 4 หลายเดือนก่อน

    Gyanedra sahai ❤

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt 4 หลายเดือนก่อน

    बिजुलीकाे बिल नतीरी लाईन जाेड्नु हुदैन

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 4 หลายเดือนก่อน +2

    त्यो मिल्दैन काँग्रेस एमालेको फाईलखोल्न

  • @ShivaBhandari-I
    @ShivaBhandari-I 4 หลายเดือนก่อน +1

    संसदमा आराम संग सुत्नेको तलब रोक्का गरौ

  • @ItsmenirajChhetry
    @ItsmenirajChhetry 4 หลายเดือนก่อน

    Aaja chahi kada aayo ganendra sahi ko ❤

  • @tarakhanal9844
    @tarakhanal9844 4 หลายเดือนก่อน

    ऎना नहेरि जुम्रा खोज्ने आफ्ना भैसि देख्दैन !

  • @ramchandra2259
    @ramchandra2259 4 หลายเดือนก่อน

    दुबैमा भिजिट भिषामा तस्करी धैरै भको छ

  • @krishnabahadur3237
    @krishnabahadur3237 4 หลายเดือนก่อน

    right

  • @jitendrabadayak3471
    @jitendrabadayak3471 4 หลายเดือนก่อน +1

    बिजुलीको पैसा तिर्नु पर्दैन त चोरहरूले?

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 4 หลายเดือนก่อน +1

    हिजाे रबि सरलाइ राेस्टमा घेरेर बाेल्न नदिने याे राउटे पनि हाे अहिले जति काण्ड छन तीन छानबिन समिति नबनाउने सम्म बाेल्न दिने हाउ चल्दैन भनेर बन्दर गरेर देखा हिजाे काङ्ग्रेसी धाेति।समाएर मन्त्री खान हिडेकाे केपीले नदिए पछि दाेहाेराे चरित्र गर्छ राउटे

  • @sumanshrestha3412
    @sumanshrestha3412 4 หลายเดือนก่อน

    Sahi

  • @dhrubarai
    @dhrubarai 4 หลายเดือนก่อน

    यहाँ पाेलमा अझै पनि अाेली र प्रचण्डलाइ नै भाेट हाली जिताउन चाहने मानिसहरूकाे अस्वस्थ मस्तिष्क भएकाे थाहा पाउँदा घिन लागेर अायाे । छि छि छि । १२+७ प्रतिशतले देशमा परिवर्तन चाहन्नन् । कस्ताे माेह जुकाेकाे ।

  • @Sisokatwal
    @Sisokatwal 4 หลายเดือนก่อน

    धर्म को बिग्यापन फ्रान्श को पनि गाउँ गाउँ मा आका छन

  • @goldenthapa6973
    @goldenthapa6973 4 หลายเดือนก่อน +2

    बिचौलिया जोगाउँदै बोलेको छ त हँ !!!

  • @SusmaKhatri-q4v
    @SusmaKhatri-q4v 4 หลายเดือนก่อน

    Kp oli vastachari taskar naike ho

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 4 หลายเดือนก่อน

    कसै ले आफनो खुट्टामा बन्चरो हान्छ र बरु अरु को खुट्टामा हान्छ जसरी अहिले जनता माथी घोडा बनाएर चढि रहेको छ नेता हरु यो नै हो चरीत्र

  • @narendrabahadurrokaya4078
    @narendrabahadurrokaya4078 4 หลายเดือนก่อน

    Pile tir ani kura gar

  • @goldenthapa6973
    @goldenthapa6973 4 หลายเดือนก่อน

    बढी खोकिस !

  • @kedarbidari7625
    @kedarbidari7625 4 หลายเดือนก่อน +1

    Giddaharuko thulo swar

  • @surajgautam4033
    @surajgautam4033 4 หลายเดือนก่อน

    Oli tero khair chaina,congress sanga tero mel phapdaina,chito vhag.

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 4 หลายเดือนก่อน

    अाज चहि अराजक कट्टु चाेर जंगली राउटेले ठिकै कुरा गर्याे

    • @deep6000-h2g
      @deep6000-h2g 4 หลายเดือนก่อน +1

      Ani jholey tero rabi le chai k garyo vnna t

  • @Kumar-g5o
    @Kumar-g5o 4 หลายเดือนก่อน

    Jati upre pani veguta kanla muni nai ho kei khesdaina yesle pani jun aye pani gula baira nai ho

  • @chandrakanta6389
    @chandrakanta6389 4 หลายเดือนก่อน

    Bijuli ko paisa tirnu parxa oli ko mananiya kura bujau ? Kati khanxa kamisan oli le

  • @Zorocutbros
    @Zorocutbros 4 หลายเดือนก่อน

    Kehi khulkaudaina chikne

  • @hency1860
    @hency1860 4 หลายเดือนก่อน

    Mantri dida Kam garna sakdina vanera najane ani karaune🤣

  • @bishaltimsina4242
    @bishaltimsina4242 4 หลายเดือนก่อน

    Ta raute Lai Ni Tero din xoina

  • @shambhuneupane3185
    @shambhuneupane3185 4 หลายเดือนก่อน

    Yo ni gaphadi ho

  • @rameshdangi8000
    @rameshdangi8000 4 หลายเดือนก่อน

    Mc haru

  • @harikarki5695
    @harikarki5695 4 หลายเดือนก่อน

    Terima pagal

  • @Zorocutbros
    @Zorocutbros 4 หลายเดือนก่อน

    Kehi khulkaudaina chikne