भुटानमा यसरी करोडपति Bhagya Neupane Bhutan 🇧🇹 Tour Part -15

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

ความคิดเห็น • 532

  • @ashishsuryabanshi
    @ashishsuryabanshi ปีที่แล้ว +110

    गिट्टी कुट्ने संघर्षशील जीवन देखि सफल व्यावसायीसम्मको पहिचान, धेरै राम्रो ।

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 ปีที่แล้ว +54

    वहाँ ( शिवाकोटी ) सरको संघर्ष अनि हिम्मतलाई मेरो ह्रदयदेखि नैं ननमष्तकँ हाँर्दिक नमन् तथा सलाम्…! W/❤️ fr. 🇭🇰 SAR. 👏👍️🙏 🙏

    • @mayasaru720
      @mayasaru720 11 หลายเดือนก่อน +1

      🙏🙏👍👍👍🥰🥰❤❤

  • @user-ko5jj5fu1x
    @user-ko5jj5fu1x ปีที่แล้ว +13

    यो पो हो असली जिन्दगी , कति सालिन बलादमी र सालिन बेक्ती हुनुहुन्छ साथै दुख लाई साथी बनाउन सक्नुनै सुखको मुल बाटो हो भन्ने पाठ आज हाम्रो भुटानी दाजुले ईस्पस्ट पार्नु भयो ! यो सत्य र सहि हो!

  • @acharyaji7005
    @acharyaji7005 ปีที่แล้ว +32

    शिवाकोटी सरको जीवनबाट हामी सबैले प्रेरणा लिनुपर्छ ❤❤❤दुःखले जीउन सिकाउँछ भन्ने उहाँको भनाई उहाँको प्रेरणादायी प्रसंग।❤❤❤

  • @purnaaagri9671
    @purnaaagri9671 ปีที่แล้ว +20

    सफल हुने प्रेरणा दिने भिडीयो को लागि भाग्य जी लाई धन्यवाद

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 ปีที่แล้ว +18

    भाग्य जि तपाईंलाई धेरै धन्यवाद यो तपाईले देखाउनुभएको video हामी नेपालीको लागि एउटा उदाहरण र सुझाव पनि हो 🙏🇳🇵🪔 सुभकामना धन्यवाद

  • @chakrarana87
    @chakrarana87 ปีที่แล้ว +54

    धेरै राम्रो काम नेपाल मा पनि यहि काम हुनु पर्छ❤❤❤

  • @bishnuadhikari6340
    @bishnuadhikari6340 ปีที่แล้ว +37

    नेपाली भएको मा गर्व छ

  • @ratna65acharya
    @ratna65acharya ปีที่แล้ว +11

    अदभूत क्षमता! "स्कुलको सर्टिफिकेट जस्तो जस्तै नै हो, सीप र ज्ञान पनि" भन्ने उदाहरण✔️❤️

  • @atengabu7048
    @atengabu7048 ปีที่แล้ว +13

    भन्ने शब्द नै भएन। नेपाली नेतालेहरुले यो भिडियो हेरोस। तर नेपालमा हुने हो भने कर मात्र लगाउथे। यो मेसिनरी सब भारत फर्काउथे। भुटान सफा र संवृद्द बनाए। नमन छ🙏

  • @ramlalshrestha3831
    @ramlalshrestha3831 ปีที่แล้ว +22

    अत्यन्तै खुशी लाग्यो ।आखिर मेहनत को फल पाइदो रहेछ।

  • @Arjunbhai97781
    @Arjunbhai97781 ปีที่แล้ว +21

    जीवन एक पाठशाला हो, जीवनलाई भोक्दै सिक्दै र संघर्ष गर्दै अगाडी बढ्नु पर्छ। आजको भिडीयो अर्को भाग पनि बनाउनु भाग्य भाइ। मन छोयो। हिरोशिमा जापान देखी हेर्दै छु।

  • @saimanlimbu2089
    @saimanlimbu2089 ปีที่แล้ว +3

    धन्याबाद भाग्य सर अनि भुटानको शिवकोटी सर लाई पनि
    भुटाको सरले जिन्दगीमा पहिले दुख रोज्नु परछ अनि मात्र सुख मिल्छ भन्ने सोच साह्रै मन पर्यो भीडीयो हेरेर खुशी लाग्यो र पनि मेरो हिम्मत बड्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵 भुटानको सरलाई म ईश्वरको कृपा तपाईलाई सधै भईरहोस भन्न चाहन्छु अनि अझै प्रगती उन्नती गरदै जानुहवस देशको लागि रामरो काम गरदै हुनुहुनछ यसैगरी अझै धेरै नया फैक्ट्री र कम्पनीहरू खोलेर अरूलाई रोजगारी दिदै होसला बडाउदै तपाई जस्तै रामरो काम अरूले नि गरन सिकोस तपाईलाई हेरेर 🥰🥰🥰🥰🥰🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @mohang2492
    @mohang2492 2 หลายเดือนก่อน

    अति खुसी लाग्यो
    तपाईको हर सब्दमा दम छ
    दुख्खको अगाडि सुख्ख छ भाग्य थाप्न जान्नु पर्छ

  • @SekrayVlog
    @SekrayVlog ปีที่แล้ว +13

    Very Inspiring video for the Youth of today and Thank you soo much for your great video .. Lots Of Love From Bhutan 🇧🇹

  • @nimatshering900
    @nimatshering900 ปีที่แล้ว +61

    I'm proud to be Bhutanese people because I'm a Bhutanese❤

    • @tserings2828
      @tserings2828 ปีที่แล้ว

      Really appreciate 🙏🙏🙏

    • @laxmigoutam6239
      @laxmigoutam6239 7 หลายเดือนก่อน

      ​@@tserings2828Good job

    • @AnbahadurThapa-vx8kg
      @AnbahadurThapa-vx8kg 7 หลายเดือนก่อน

      3q3q³ 29:13 ​@@tserings2828

    • @surajsubedi4425
      @surajsubedi4425 6 หลายเดือนก่อน

      but u guys kicked out ur nepali community.they deserve justice .

  • @diwakarpaudel2243
    @diwakarpaudel2243 ปีที่แล้ว +1

    जीवनमा सुख खोज्ने मानिस दु:खी हो र दुःखलाई सुख मानेर कर्म गर्ने नै सुखी मानिस हो भन्ने शिवाकोटी जीको संघर्षको कथा प्रेरणादायी र जीवन्त छ !

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki ปีที่แล้ว +6

    आहा सुन्दा पनि आनन्द आयो भाग्य न्यौपाने भाइलाई धेरै धन्यबाद 🙏

  • @bikashrai3982
    @bikashrai3982 ปีที่แล้ว +1

    यो एउटा उदाहरण हो , कर्म र परिश्रम ले मानिस लाई कति सफल बनाउदो रैछ।शिवाकोटी दाइ लाई सफलता को शुभकामना 🎁🎁💌💌 ।

  • @chudamanidahal6369
    @chudamanidahal6369 ปีที่แล้ว +11

    राम्रो काम भग्य जि

  • @tikanepal4229
    @tikanepal4229 11 วันที่ผ่านมา

    भाग्य भाइले पोष्ट गरेका भिडियोहरू सारै मन पर्छ।

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 ปีที่แล้ว +1

    आज संदेश मुलक,संघर्समय जिबनिको उपदेश सुन्न पाइयो,बधाई तथा हार्दिक नमन छ भाग्यजी तथा सरलाइ

  • @sheshbhattarai7770
    @sheshbhattarai7770 ปีที่แล้ว +4

    संघर्षशील जीवनकाे सफल र अनुकरणीय उदाहरण !!!!!

  • @devanddilu
    @devanddilu ปีที่แล้ว +14

    Love from Baitadi ,Nepal🇳🇵. salute for his struggle ❤.

  • @ratna65acharya
    @ratna65acharya ปีที่แล้ว +1

    शिवाकोटी महोदय को जीवनी साच्चिकै प्रेरणादायी रहेछ। नेपाली मन/ अदभूत !✔️❤️❤️

  • @saralasunar3743
    @saralasunar3743 ปีที่แล้ว +1

    म हरेक प्रयास बाट थाकेको अबस्थामा छु तर्हजुर को जिबनि बाट अलि प्रेरित भएको छु धन्यवाद भाग्य जि लाइ यस्तो प्रेरणा मुलक यथार्थ कथा हेर्ने मौका दिनुभएको मा

  • @sarabrikatta9487
    @sarabrikatta9487 ปีที่แล้ว +2

    सबै भन्धा ठुलो कुरो सङघरषनै हो रहेछ जिन्दगीमा👍️❤

  • @gyanugurung1216
    @gyanugurung1216 ปีที่แล้ว +2

    भुटानमा अझै पनि कति नेपाली भाषीहरु रहेछन त पुरै नेपालीलाई नलेखेटिएका रहेछन भाग्य सर ती लखेटिएकाहरु पक्कै सरकार बिराेधी काम गरेरै लखेटेका हाेलान है ।

    • @chamling979
      @chamling979 ปีที่แล้ว

      😮

    • @chamling979
      @chamling979 ปีที่แล้ว

      नेपालीहरु भुटानमा अग्रपंक्तिमा छन,राजनीति मा ठुल ठुला मन्त्रीहरु छन,भुटानी राजनीतिमा ५०% दाबेदार राख्छन

  • @nepalisongnmusicsurajpradh1768
    @nepalisongnmusicsurajpradh1768 ปีที่แล้ว

    भाग्य सर र शिवाकोटी सरलाई उच्चस्तरीय सम्मान छ ! नेपाल र नेपालीको लागि पनि यस्तै शुभकार्य गर्ने हातहरू जरुरी छ । तर सरकारले पुर्णसमर्थन गर्नुपर्छ । जय! जय!! 😍😍😍😍😍❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bharatthapa7667
    @bharatthapa7667 ปีที่แล้ว +4

    भाग १ देखि नछुटाई सबै भाग हेरेर मलाई पनि भुटान घुमेको महसुस हुँदैछ

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 11 หลายเดือนก่อน

    मन मात्रै अति नै खुसि लाग्यो मिहेनत नै जिबन र जिन्दगी हो धन्यवाद भाग्यमानी सर

  • @nimagurung639
    @nimagurung639 ปีที่แล้ว +6

    अति राम्रो कथा🎉🎉

  • @trsharma11
    @trsharma11 ปีที่แล้ว +5

    Very encouraging and motivational video. Thanks to Bhagya Neupane for this video # From : USA

  • @basantikhatri412
    @basantikhatri412 ปีที่แล้ว

    Atent khusi lago dukh ngre shukh hudeein vnne buda paka ko kura sunintho Aaj yo vidiyo dekhda dukh lagdeein last a khusi lago sjlam mitr lai

  • @geetanjaliphotostudiokrish7643
    @geetanjaliphotostudiokrish7643 ปีที่แล้ว +4

    wow भाग्य जी ! हजुरलाई बधाई छ !

  • @nabarajadhikari8047
    @nabarajadhikari8047 ปีที่แล้ว

    म कतार देखि गर्दै छु सारै मन छुने जिबन मा धेरै सङ्घर्ष गरेर याहा सम्म आइपुग्नु भएको शिवाकोटी सर भुटानी भए पनि नेपाली भाषीको लागी अति सर्हानिय कथा

  • @salonigurung9937
    @salonigurung9937 ปีที่แล้ว +4

    धेरै राम्रो भुटान

  • @hikmatsarma5290
    @hikmatsarma5290 ปีที่แล้ว +1

    न्यौपाने। बन्दु।सबै। भिडियो। अत्यन्तै महत्वपूर्ण
    छन्।भुटानमा।

  • @rajendramainali2695
    @rajendramainali2695 ปีที่แล้ว +1

    राम्राे कुरा छ । राम्राे काम गर्ने मान्छे कुटाइ खान्छ नेपालमा ।

  • @JagadevPaul
    @JagadevPaul ปีที่แล้ว +8

    Very down to earth personality Siwakoti sir. Inspiring story for everyone.

    • @user-mr9lh2ob7i
      @user-mr9lh2ob7i 7 หลายเดือนก่อน

      Nepali.bhai.nepalko.maya.gar..

  • @gitapuri5407
    @gitapuri5407 ปีที่แล้ว +5

    भुटानको ठाऊँ राम्रो छ

  • @bishnushrestha8522
    @bishnushrestha8522 ปีที่แล้ว

    भुटान को उद्योग पति शिवाकोटी को जीवनी घतलाग्दो र लोभलाग्दो पनि छ।धन्यबाद भाग्य न्यौपाने लाइ।

  • @Swikriti1234
    @Swikriti1234 11 หลายเดือนก่อน

    Wow dherai ramro gyan bardak khabar Neupane jyu. Abo Nepalko sabbai Mayor haru le pani yo kam garnu paryo.

  • @HimalBiswohkamr
    @HimalBiswohkamr ปีที่แล้ว +4

    राम्रो छ भिडियो❤❤❤

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari ปีที่แล้ว +1

    वहाँ को भिडियो हेरेर धेरै कुरा सिक्ने मौका मिल्यो धेरै धेरै धन्यवाद

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 ปีที่แล้ว +2

    राजा भयकाे देश भुटान र रास्ट्रपति ले राज गरेकाे देश नेपाल अहिले बिकास ले आकाश पातलकाे फरक देखियाे । त्यसकारण नेपालमा पनि राजा चाहिन्छ भन्नुकाे कारण यही हाे ।

    • @bhujelprakash9895
      @bhujelprakash9895 ปีที่แล้ว

      Ho BHUTAN MA jaba Janta lai samasya huncha MAHARAJA ko adeshma tyaslai samadhan tatkalai milcha AJA MAHARAJA kye asirbadle BHUTANMA Santi peace miliraheko Cha Janta le sana venda sano samasya ko Pani MAHARAJA ko adesh anusar sarkarle samadhan gari dincha

  • @mayadoshi7016
    @mayadoshi7016 2 หลายเดือนก่อน

    भूटान 🇧🇹 र भारत 🇮🇳 को सम्बंध धेरै रामरो छ , भारत 🇮🇳 मा विभिन्न ठाऊ मा यसतो सानो ठूलो उद्योग हरू फले फूले को छ , नेपाल 🇳🇵 भूटान 🇧🇹 अनि भारत 🇮🇳 मा सबै ठाऊ मा नेपाली भाषी हरू छन्, नेपाल 🇳🇵 पनि भारत 🇮🇳 संग रामरो सम्बन्ध भए नेपाल 🇳🇵 पनि अहिले को भंदा धेरै अघाडी बडने थियो होला , ईश्वर को कृपा ले गर्दा अहिले नेपाल मा बालीन शाह ले निकै रामरो काम गरी रहनु भएको छ उआ लाई सपोर्ट गरनु होला नेपाल पहिलो को भंदा धेरै रामरो भएको छ 🌹🌹🌹

  • @netrathapa8405
    @netrathapa8405 ปีที่แล้ว

    काम गर्नुपर्छ सानो अनि सपना देख्नु पर्छ ठूलो वाउ, मन छोयो । जय होस🙏

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 ปีที่แล้ว +1

    जय कालिनाग कुलस्वामिले रक्ष्या गरुँन

  • @tarabantawarai4340
    @tarabantawarai4340 8 หลายเดือนก่อน

    हजुर धेरै साहासिक र हिम्मत हुनु हुदो रछ हजुर हजुर को एथार्त येहि रछ हजुर दाइ बधाइछ र नमस्कार पनिछ

  • @SitaGc-jn6qg
    @SitaGc-jn6qg ปีที่แล้ว +1

    Dukha pida sahera agadie badnu bhayeko Hajur Laie Dheraie Suva kaamana ani dhaneyabad xa Hajur ko sada Jaie hoos safslta ko Lagee Dheraie Suva kaamana xa ❤❤❤❤❤❤❤❤❤Lovely great Jobs 🎉

  • @gangaadhikari6389
    @gangaadhikari6389 ปีที่แล้ว +2

    He started the good job which is thrown in dustbin. The waste products will be washed and reproduced in big machines and supplies in home country and to India. He was the main person who started the good work and how to utilize the waste products which can help to earn money from the waste materials. That’s the way how to earn money from waste products. His life and the work he did was very important for everyone those who are interested to do same way he did. This video will be the lesson for everyones those who are planning to do something. Thank you for Bhagya vai to made this video.

  • @jyotisubedi9671
    @jyotisubedi9671 5 หลายเดือนก่อน

    Neta haru le hernu parchh tapai ko video neupane ji seriously man chho yo🫡🫡

  • @sureshkumarsubba2689
    @sureshkumarsubba2689 ปีที่แล้ว

    यो भिडियो ले मेहन्त गर्ने हौसला मिलो धन्यवाद भाग्य सर

  • @webnepal5186
    @webnepal5186 ปีที่แล้ว

    ❤❤❤ भाग्य भाई ले भुटान पुगेर तयार पार्नु भएको श्रब्य-दृश्य का सम्पूर्ण सामाग्रीहरु धेरै राम्रो र उपयोगी साथै सुझाव को लागि पनि राम्रो लाग्यो । अझै अचम्म को कुरा त त्यति का मान्छे सङ्ग प्रत्यक्ष भेटेर त्यति धेरै कुरा गर्दा एक जना ले पनि सरकार, कर्मचारी, जनप्रतिनिधि, भ्रष्टाचार जस्ता बिषय को बारेमा नकारात्मक एक शब्द पनि बोले बोलेको सुनिएन । यदि यस्तै श्रब्य-दृश्य नेपाल मा बनाईयको भए एक अर्को को बिरोध गर्नु बाहेक अरु केहि हुने थिएन । जय होस । ❤❤

  • @bhuwansingh8911
    @bhuwansingh8911 ปีที่แล้ว

    धेरै राम्रो काम हो नयाँ ठाउमा गयेर येस्तो राम्रो कुरा देखाउनु thanku v sir.

  • @haripunharipun7291
    @haripunharipun7291 ปีที่แล้ว

    धेरै राम्रो गरनु भएको रहेछ अझै फुसुस फोलुस तपाइको कुरा सुनेर मकख पडे मत सुभकामन छ हजुर

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 11 หลายเดือนก่อน

    अत्यन्तै खुशीलाग्याे
    धन्यवाद भाग्य जी

  • @rst6148
    @rst6148 ปีที่แล้ว

    कर्मको फल मिठो हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो यो।

  • @ramsita8198
    @ramsita8198 5 หลายเดือนก่อน

    पुरखा त नेपाली हाे नेपाली काे मेनेत कति राम्रो भुटान साउ ल बधाई छ नेपाल बाट

  • @chetbirrana7874
    @chetbirrana7874 ปีที่แล้ว +1

    Vai ati ramro video ho ahile sammako

  • @pemba8409yolmo
    @pemba8409yolmo ปีที่แล้ว

    मैले तपाईं को सबै भिडियो हेरि सके मलाई भुटान घुमेको महसुस हुदैछ सिवाकोटी सरलाई बदाई छ।

  • @radhathapa7727
    @radhathapa7727 8 หลายเดือนก่อน +1

    Very inspiring and motivational lesson for youngsters 👏🙏

  • @satywoti6766
    @satywoti6766 11 หลายเดือนก่อน

    Dhanya vad bhaga sir yasto video aru ni herna pau🎉

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm ปีที่แล้ว

    यो भिडियो चै विशेष लाग्यो।सरको भिडियोमा गाँउ धेरै हेरियो शहरतिरको जिवन भोगाइ पनि हेर्न पाए हुन्थ्यो

  • @taranathsiwakoti3217
    @taranathsiwakoti3217 ปีที่แล้ว +3

    Very good. My dear Bandhu.

  • @padamsingjali600
    @padamsingjali600 ปีที่แล้ว

    भाग्य जि तपाईं लाई धन्यवाद ,धेरै कुरा देखाउनु भएको छ यी सब हामी ले कहिले होला सिक्ने ।

  • @dhanmayakhadka244
    @dhanmayakhadka244 ปีที่แล้ว

    धेरै राम्रो बिचार राम्रो छ

  • @bishnushivakoti1207
    @bishnushivakoti1207 ปีที่แล้ว +3

    MANY MANY CONGRATULATIONS TO BHAGYA NEWPANE BHAI R GYAN SHIWAKOTI BHAI FOR THIS INFORMATION

  • @bimalresmimagar5614
    @bimalresmimagar5614 ปีที่แล้ว +6

    उहाँको कथा साच्चै मलाई हेर्ने कथाकी बचिका विद्या जी को आवाज मा सुन्न पाएको भए सुनमा सुगन्ध हुन्थियो होला।।।

  • @bindrakumarisinghthakuri5738
    @bindrakumarisinghthakuri5738 ปีที่แล้ว +2

    Jati lage pani unko kura sunau

  • @dghy7953
    @dghy7953 ปีที่แล้ว +1

    Nepal mani yesto hunu parne

  • @tikathapa2406
    @tikathapa2406 ปีที่แล้ว

    नेपालीहरुका लागि यो भालु लाई पुराण सुनाए जस्तै हो नेपाली लाई #राजनीति र कुर्सी भए पुग्छ अझ आजकल त गाई गोरुको मासु चाहिएको छ ।

  • @dipendraghising2809
    @dipendraghising2809 ปีที่แล้ว

    कस्तो राम्रो लाग्यो । यो हो नी त संघर्ष र लगनशीलता भनेको ।

  • @omkrishnashrestha248
    @omkrishnashrestha248 ปีที่แล้ว

    Siwakoti sir lai Salam. Life ma first time manai dakhi Salam garen.

  • @shamsherbahadur8846
    @shamsherbahadur8846 ปีที่แล้ว +1

    Appreciate your side show by भाग्य नेउपाने,specially labour of bhutani Nepali became capitaliest by his labour

  • @namkhanngajato3911
    @namkhanngajato3911 ปีที่แล้ว +4

    VERY Inspirational video 👍

  • @simonrai8347
    @simonrai8347 ปีที่แล้ว

    साह्रै मन छुने कुरा, सिक्नु पर्ने रहेछ।

  • @rajibrasaili8179
    @rajibrasaili8179 ปีที่แล้ว

    नेपाल म सुरु गर्नुस सिवाकोटी दाइ सलाम छ

  • @user-in6ih8kd9p
    @user-in6ih8kd9p 8 หลายเดือนก่อน

    Daju ko.pargatima ma derai Khushi xu
    Sadai Bhagavan le sat dehun
    La

  • @bibeksharma9104
    @bibeksharma9104 ปีที่แล้ว

    हजुर को संगर्ष लाई मेरो धेरेई नमन छ (सिवकोटि सर) 🙏🙏

  • @chakradhanrai6848
    @chakradhanrai6848 ปีที่แล้ว

    देश मा साशक राम्रो भय मेहनत गर्ने ब्याकति हरुले प्रगती गर्न धेरै समय लाग्दैन नेपाल मा अहिले हर्क साम्पाङ्ग पनि यस्तै सोच बिचार को नेता जन्मेको छ

  • @King-pt6ck
    @King-pt6ck ปีที่แล้ว

    नेपालि,युवा,हरु,को,लागि,एक, प्रेणा,को,सप्त,बनोस,, धन्यवाद, भाग्य,नेउपाने,बाबु,,

  • @ChandrabirTamang-vu4zy
    @ChandrabirTamang-vu4zy 3 หลายเดือนก่อน

    सलाम छ हजुरहरुलाई भुटान को सरकार राम्रो छ भुटानको बिकास यस्तो हुनु पर्छ नेपालमा पनि यस्तो हुनु पर्छ बिकास हुनु पर्छ के गर्नु गु खाने नेताहरू परेर

    • @geetaguragain9826
      @geetaguragain9826 2 หลายเดือนก่อน

      Salam x dai hajurko kamko sammanx

  • @Bhutanautomobilessparepart2030
    @Bhutanautomobilessparepart2030 ปีที่แล้ว +3

    Good video covered in Bhutanese yatra ma.
    Thank you Sir ❤

  • @kopilarai4353
    @kopilarai4353 ปีที่แล้ว +4

    Big respect 🙏 Great inspiration.

  • @AMARBDRMAJHI
    @AMARBDRMAJHI ปีที่แล้ว +1

    Wow सारै मन छोयो❤❤

  • @LaalBahadurBk-mb3zx
    @LaalBahadurBk-mb3zx 4 หลายเดือนก่อน

    Vageay ji dhanebat yo video dyara utasha paya

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 2 หลายเดือนก่อน

    शिवाकाेटि महाेदय लाई अझै प्रगतिकाे हार्दिक शुभकामना छ ! 🙏 वहाँकाे संघर्षमय जीवन हामीलाई प्रेरणादायी हाेआेस् !

  • @sinuralama8990
    @sinuralama8990 2 วันที่ผ่านมา

    🙏🙏siwakoti sir lai great work

  • @user-fw9pv9he8q
    @user-fw9pv9he8q ปีที่แล้ว

    Deraie Khushi lagyo sir hajur le Kaile pugna naskine Bhutan dehss ko harek Kura haru dekhaunu vayo hjur lai derai derai danyebad xa hae

  • @lamasanam8582
    @lamasanam8582 ปีที่แล้ว

    Waoo dai good job hajur. Bhutan ma hunu hunx dukha kasta le jun safalta paunu vako I will wish all Bhutani will be follow you. Thanks Bhagya Bhai to share with us this video...❤❤❤❤❤❤❤

  • @swostikabaram8477
    @swostikabaram8477 ปีที่แล้ว

    Hamro nepali lie ta kaha bata aru lie marum Ani lutum vane matra x kaha bata desh bikash hunx sabai nepali harule hernu Bhutanese sir ko bichar soch desh banauna ko lagi Sacha chokho man hunu parxre salute x shibakoti sir

  • @karnagharti7979
    @karnagharti7979 ปีที่แล้ว +8

    उहाँ लाई बधाई छ प्रगति गरेकोमा

  • @gangamayagurung2886
    @gangamayagurung2886 ปีที่แล้ว +1

    Location Jigmeling/ Torebare in Bhutan. Inspiration videos of Bhutan.❤❤❤❤🌹🌹🌹🙏🙏🙏❤❤❤

  • @chhatrabahadurshrestha3338
    @chhatrabahadurshrestha3338 ปีที่แล้ว +1

    karma ko khel , mehantako khel prasamsaniya chha hai

  • @pabitra62
    @pabitra62 ปีที่แล้ว

    Aaphnokam garinai rahanuparchha sukhhain dukh roja..kati sundar

  • @shinesharma7465
    @shinesharma7465 ปีที่แล้ว +1

    Hamro siwakoti bandu lai koti koti naman gardaxu🙏🙏

  • @sureshbhatta8803
    @sureshbhatta8803 ปีที่แล้ว

    प्रचण्ड ले गरेको जस्तो चाही होइन है, यो भाई नेपाली को सान अनि हाम्रो पत्रकार भाई समेत ओम नमंह शिवाय ।सत्य वचन ।

  • @Advanture3
    @Advanture3 ปีที่แล้ว +2

    Wow❤❤❤❤, Lots of love from Nepal . Inspirational Truth Story ❤❤