रमेस जिले सहि सते बोल्नु भएो प्रदान मन्त्री प्रचन्ड ले एमाले संग मिल्दा भनेको कुरा सहिहो लातले हानदिनछु देखाई दिन्छु भनेर गलत बोलै कै हो काम चाहिँ केहि नगर्ने जसेरी हुन्छ छलकपड या जादुको छडी चलाएर हुन्छकि पद चाहिँने बोलिको ठेगान पनि नहुने कठै हाम्रो देश र जनताको भागे।
अरु संग मिले पनि प्रचण्ड संग मिल्नु मुर्खता सिवाए अरु केहि हुन्न।एमाले संगको पार्टि एकता पनि सफल भएन अहिले गगनको प्रस्तावले तर्सिएकालाई ३२ बाट सोझै तल झार्ने काम भए तब चेतबाबा कांसि हुनेछन्।
कालाे गणतन्त्र का भरष्ट चाेर देस लुटेरा जन हत्यारा बिदेसि बाट परि चालित हरु बाट केही हुने वाला छैन काले काले मिलेर खाउउ भाले हाे भरष्ट चाेर हरु काे सम्पति राष्टिय क्रण गरि भरष्ट चाेर देस द्राेहि नलायक हरु लाई जेयल काेचन जन्ता सडक मा आउने बेला भयाे अब ईडाक भरष्ट हरु लाई ठेगान फाउन जाग जाग नेपाली जन्ता नउठे राष्ट बन्दैन दुईचार सपूत हरु ले बलिदान नगरे राष्ट बिदेसि काे कब्जा बाट मुक्त हुन सक्दैन जय देस जउ नरेस राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
संसदीय ब्यबस्था फेल भैसक्यो संसदीय ब्यबस्थाकै कारणले 2064 देखि अस्थिरता अराजकता भाडभैलो भैराछ अब दायाँबायाँ नगरी कार्यकारी प्रधानमन्त्री ब्यबस्थामा जानुपर्छ जुन पार्टीलाई जन्तुले पत्याउछन त्यहीँ पार्टीले ढुक्कसङ्ग 5 बर्ष शासन गर्ने 5 बर्षपछि जन्तुमा जाने पत्याए शासन गर्ने नपत्याए चुपचाप बस्ने दुनियाँ नाटक गर्नु अवस्यक छैन
नरपीचास प्रचंड 17हजार नेपाली जनता खसी बोका काटे झै काटेर भूटेर मारने हजारौ जन्ता बेपत्ता पारने लात हानछू भन्नू त सामान्ने हो जंगल बाट आएको बादर लाइ अदूवाको स्वाद कस्तो हून्छ केथा
नेता मा फ्याक्त दिसिजन हुनुपर्छ 💘💘जय नेपाल नेता रमेश लेखक ज्यु🇳🇵🇳🇵🇳🇵
आज सचेतक रमेश लेखकले धेरै राम्रो जवाफ दिनु भो छेपारोलाई।
राम्रो दनक दिनुभयो। छेपरालाइ
माननिय श्री रमेश लेखक ज्यु धन्यवाद छ।माओवादि गरिब जनता हरुको सत्य सरापले समाप्तिको बाटोमा हिन्दैछ। जयनेपाल ।
हरेक पोइन्ट को जवाफ गज्जब रमेश दाइ
हाम्राे क्षेत्रका जनतालाई धेरै धेरै धन्यवाद छ।वहाँ जस्तो नेतालाई जिताउने काम गरेकोमा ।❤❤
देश मा रमेश लेखक जस्तो नेता हुनु पर्छ।
धेरै राम्राे जबाफ दिनु भयो
राम्रो कुरा गर्नु रमेश लेखक जीको ।
१५ महिना डेटिङ जानू भएको थिय प्रधानमन्त्री ज्यु 😊
रमेश लेखकको भाषण धेरै मनन योग्य रहेको छ।
Gu kha😊
ZAmx🎉
माननीय रमेश लेखक ज्यूको भाषण दिनमा पाँच पटक सुन्दा पनि धित मर्दैन।सहि समयमा सहि विश्लेषण गर्नु भएकोमा धन्यवाद छ।
रमेश लेखक ज्यु जस्तो नेताको आवश्यक छ हाम्रो देशलाई अत्यन्तै सान्दर्भिक कुरा गर्नुभयो।
रमेस जिले सहि सते बोल्नु भएो प्रदान मन्त्री प्रचन्ड ले एमाले संग मिल्दा भनेको कुरा सहिहो लातले हानदिनछु देखाई दिन्छु भनेर गलत बोलै कै हो काम चाहिँ केहि नगर्ने जसेरी हुन्छ छलकपड या जादुको छडी चलाएर हुन्छकि पद चाहिँने बोलिको ठेगान पनि नहुने कठै हाम्रो देश र जनताको भागे।
नेता भनेको यस्तो हुनुपर्छ
शालिन शब्द मा जे भन्नू भो मेरो त मन छोयो जय नेपाल
राम्रो दनक प्रचण्ड लाइ
कडा आयो
यश पटक रमेश लेखकलाइ मन्त्री हुन बाट रोकनै हुदैन ।
Wow ramesh g salute j vanne vyo vako kuro kharo rup ma vannu vayo
Great speech Ramesh sir
One of the best and honest leader of nepal Ramesh lekhak ji
राम्रो सबक
Great Leader🙏
राम्रो बिचार रमेश लेखकको !
कुनै पनि दल ले देश र जनताकाे हितमा काम गरे भने जनता ले बहुमत ले जिताउदैनन् हाेला...?
काङ्ग्रेस र एमालेलाई सहि भन्नु भएको हो लात्ताले हान्नु पर्छ।
रमेश जी आदरणीय नेताको भाषा शैली मन पर्यो राजनीतिक भबिस्य उज्जल देखे शुभकामना।
नेता ज्यु तपाइलाइ लात्ताले हान्ने भनेको होइन।प्रचण्ड आफैले मलाइ लात्ताले हानियो भनेका हुन अर्थ को अनर्थ लागाउन मायुर रहेछ रमेश लेखक।
Ramro jawaf dinu bhayo prachand ji lai
Je bolnu vayo sabai ramro bolnu vayo salut x aaja chine hjur
यस्तो सभ्य कुरा सुन्ने आट माओवादीको को नेता मा छ कि छैन? धन्यवाद माननिय ज्यु।
Well said ramesh dai !
जय नेपाल सर
म कृषकको छोरो तर गोरु र राँगाको हलबाँधेको पहिलो पटक देख्दैछु।
निकै राम्रो काम गरे जस्तो लाग्छ यिनिलाइ
अरु संग मिले पनि प्रचण्ड संग मिल्नु मुर्खता सिवाए अरु केहि हुन्न।एमाले संगको पार्टि एकता पनि सफल भएन अहिले गगनको प्रस्तावले तर्सिएकालाई ३२ बाट सोझै तल झार्ने काम भए तब चेतबाबा कांसि हुनेछन्।
Salute दाई
Yo honita savya dhangale prasna garne sansad ma🙏🙏
सहकारी ठगले राजीनामा दिनुपर्छ
Good Rameshji !!
नेपालि काग्रेस यो बुझ्न जरुरी छ कि रमेश लेखक भनेको शेरबहादुर देउवा को सबै भन्दा खास मान्छे हो भनेर 😂
कालाे गणतन्त्र का भरष्ट चाेर देस लुटेरा जन हत्यारा बिदेसि बाट परि चालित हरु बाट केही हुने वाला छैन काले काले मिलेर खाउउ भाले हाे भरष्ट चाेर हरु काे सम्पति राष्टिय क्रण गरि भरष्ट चाेर देस द्राेहि नलायक हरु लाई जेयल काेचन जन्ता सडक मा आउने बेला भयाे अब ईडाक भरष्ट हरु लाई ठेगान फाउन जाग जाग नेपाली जन्ता नउठे राष्ट बन्दैन दुईचार सपूत हरु ले बलिदान नगरे राष्ट बिदेसि काे कब्जा बाट मुक्त हुन सक्दैन जय देस जउ नरेस राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
श्याबास रमेस जी जपनेपाल
दमदार भासण
Bramesh lekhak is the one of the good leader
Great lider remesh dai
नेपाली जन्तालाई एसरिनै झुकाई रहाने हो भने तिमी जस्ता नेता चाहिने
नरम अनि कडा भासण
देशको दुर्भाग्य हो रमेश सर हजुरको होइन।
जय नेपाल दाजु
Amazing , logical expression.
Great 😊😊
Very good sir
भरस्टाचरी लाई लात्ता ले मात्रै होइन कलो मोसो जनता ले दल्छ्न
Good neta jiu
100% सहि कुरो हो।
Jay Nepal❤❤
❤❤🎉🎉 जय देश
जय नरेश!!
प्रचण्डले यदि यस्तो स्तरकाे शब्द संसदमा बाेल्छ भने सभामुखले नियम विपरीत भएकोले निलम्बित पनि गर्नसकिन्छ ।
My best leader
देश को दुर्भागेय
जति केपी ओली दोषी छ त्यति गृहमन्त्री लेखक पनि दोषी छ। मर्दाखेरि किरा पर्या मर्छौ तिमीहरु निर्दोष रवि लामिछाने कति सताएछौ जनताले बुझेका छन्
देशको बिकाश गर्ने कुरा गर्नु छैन यक अर्कालाई आरोप प्रत्यारोप लगायर सधनमा बस्ने फटाहा नेताहरू देश बर्बाद गरायौ।
Rameah lekhako damdar kuro
संसदीय ब्यबस्था फेल भैसक्यो संसदीय ब्यबस्थाकै कारणले 2064 देखि अस्थिरता अराजकता भाडभैलो भैराछ अब दायाँबायाँ नगरी कार्यकारी प्रधानमन्त्री ब्यबस्थामा जानुपर्छ जुन पार्टीलाई जन्तुले पत्याउछन त्यहीँ पार्टीले ढुक्कसङ्ग 5 बर्ष शासन गर्ने 5 बर्षपछि जन्तुमा जाने पत्याए शासन गर्ने नपत्याए चुपचाप बस्ने दुनियाँ नाटक गर्नु अवस्यक छैन
very nice speech
❤ good netaji Jay nepal
नेतामा हुनु पर्ने सैली यस्तो हो।
Kp
Kalikot
Latta ko jawab mukhle dinuvo
Badhai xa lekhak ji
आज मज्जा आयो😂
Thank s
Good rames lekhak dae jay npl
Great bicar
अब सक्छौ भने प।च हज।र जन युध्द
को मुद्दा लग।उ प्रचन्ड ल।इ छ त।गत
ब।र हज।र कोले लिने सजिलो छैन
प्रचन्ड ल।इ लततेउन आफ्नो कर्तब्य
हेर
बौद्धिक क्षमता भएको नेता
३ वटै ठुला पार्टि भनाउदा चोर , फटाहा , लुटेरा , भ्रष्टाचारी हरुको झुण्ड भै सक्यो ... सध्ये अनुहार नै देखिदैन ...
Des क लगि कोङ्रेस नै द्रुर्वग्य हो
बेचैन शेरे केपि आरजु को मतियार
संम्सदमा आए्र हो लांत्ताले हान्छु भनेको
नआउदा नेपाली काग्रेसलाई छानीछानी र उरु समेत सत्र हजारलाई बन्दुक र बुलेट ले ड्वाङ ड्वाङ प्राण पखेरु उडाएको ।
देशकै दुर्भाग्यपूर्ण प्रधानमन्त्री पदको अपमान।बेइमान हत्यारालाई स्थान दिएको नेपाली काङ्ग्रेस र एमाले पनि दोषी होलान नि?
salam.chha.mananiyejulai.sansadma.yestai.mananiye.kehi.aru.abasyek.abasyek.chha
Right 👍
बेचनझाको अडियो नै काफी छ।
बन्दुक र बम हानेर आएको मान्छे लात हान्न त के ठूलो भयोर यो त साधारण नै भयो नि लेखक जि हैन र?
अगाडि विवेक पुर्याउदैन पछि काट्यक्ष !
लाज्छैनबोल्नलाइ.देश.लुटता.लुटता.जरजर.पारेकालाइ.काग्रेस.एमाले.दुबै.देशदुरैहुन
👍👍👍
सबै ठिक छ तर संसदमा हिन्दी सायरी बन्द गरौ ।
भाषण राम्रो गर्यो जनता भुलायो अनि भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमायो ।गज्जव ।धिक्कार छ भ्रष्टाचारी ।
भाउजु हरु आरजु र मन्जु खाण जोगाउन र गिरिबन्धु का नाइके केपि जोगाउन
छेपारो को दिन सकियो अब कहिले प्रधानमन्त्री को कुर्चिमा हेर्न नपर्ने भयो
केपी प्रचन्डे सेरे लाई देस निकाला गर
Good
👏👏👏
तपाई माअोबादिको मतले चुनाव जितेको हो धेरै फुर्तिनलगाउदा हुन्छ
He had gone to Sushila Karki for the judge's recommendation, but forgot😮
Sahiho
नरपीचास प्रचंड 17हजार नेपाली जनता खसी बोका काटे झै काटेर भूटेर मारने हजारौ जन्ता बेपत्ता पारने लात हानछू भन्नू त सामान्ने हो जंगल बाट आएको बादर लाइ अदूवाको स्वाद कस्तो हून्छ केथा
Neta lekhak jee shava bhitra hindi vasha ma shaheri badlima nepali vasha ma thaha thiya naki jai nepal
20:53 के सारो हो🤔🙄छिल्लेको भन्छन हाम्रा तिर त🙄😏