बालेनलाई तह लगाउने ओलीको योजना, एमालेविरुद्ध लाग्नेलाई पेल्न उक्साए कार्यकर्ता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 มิ.ย. 2024
  • बालेनलाई तह लगाउने ओलीको योजना, एमालेविरुद्ध लाग्नेलाई पेल्न उक्साए कार्यकर्ता
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 193

  • @punyasubedi1400
    @punyasubedi1400 14 วันที่ผ่านมา +22

    भ्रष्ट ओलि सङ्गै कार्यकर्ता सति जाने हो भने एमाले को पतन निश्चित छ !! भ्रष्टको बचाउ गर्न कार्यकर्ता दास बन्नु हुन्न !!

  • @gopalkhatiwada8465
    @gopalkhatiwada8465 13 วันที่ผ่านมา +27

    जाे चाेर उसकै ठूलाे स्वर।।।अझ ठुलाे कुरा।।। अब पनि एमाले काँग्रेस माअाे वालाहरूका पछि कुद्नु देशका प्रति घाेर अपमान र गद्दारी हाे।।त्यसैले नेपाली जनता सचेत बनाैं।।अन्धाेभक्त नबनाैं।।।

  • @dambarbasnet127
    @dambarbasnet127 14 วันที่ผ่านมา +13

    लुटेरा समूहका नाइके हुन केपी

  • @user-xu8hn8jp2x
    @user-xu8hn8jp2x 14 วันที่ผ่านมา +21

    पटकपटक प्रधानमन्त्री त भयेउ ओलि तर तिमी भन्दा सयौं गुणा दक्ष पढा लेखा र दुर दर्सि ब्याक्तित्व हो बालेन !

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 5 วันที่ผ่านมา

      बलेन साहा मेयरमा अऊनु भन्दा पहीले जुग निमर्दै पटकपटक मन्त्री चुन्न हतर हतर बिकास देखाउन बलेन साहाँ पतरपतर

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 5 วันที่ผ่านมา

      एमालेले गरेको भन्छा केबनायो एमले ले कबडी थुपरेर धुलो उडएर जुगको धुलो झर्दै बस्ने नेत हरु मेयर बलेन साहाँले धुलोर कबाडी लाई सुन्दर बनाउनु खोत्दा धुलो ले दरी पनि कलो भएको थियो होला अबत पचण्डे र केबी बाको दरी पनि सेतो हुने भयो ।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 5 วันที่ผ่านมา

      रिस डहा भयो धुलोले पचण्डे बाको र केबी बाको दरी धुलो ले कलो भएको थियो होला आब सेतो साफ हुने भयो हरियो रुख लाई आगो सल्काएर सल्किन्छ जुटो लाई डकीन्छ सत्य लाई कहिले डाक्न सक्दैनन । मेयर बलेन सहाले आटो खानी मुख्मा मटो मेटाऊनु भयो । आब जन्तहरुको मुख पनि सेतो हुने भयो ।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 5 วันที่ผ่านมา

      राम्रो लाई राम्रै कमेन गर्ने हो हामी तपाई ले जसरी राम्रो लाई नम्रो नम्रो लाई राम्रो कमेन गर्ने बनिनै छैना

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 5 วันที่ผ่านมา

      राच निती माथी ठुलो प्रभाप पर्दै न भनेर बलेनले बुच्ना सकेको छैनन भनेको बलेन साह लाई यो उल्टो प्रस्न हो । भनेर बुच्नु

  • @jawansinghtamang
    @jawansinghtamang 12 วันที่ผ่านมา +7

    अब देशको हजारौ भ्रस्टाचारको सेटिंग मिलाउने सर्बोच्च अखडामा पनि डोजर हान्नु पर्छ तब रास्ट्र बन्छ

  • @alsonsharma1941
    @alsonsharma1941 14 วันที่ผ่านมา +20

    एमाले नै यो देश का प्रमुख धमिरा

  • @phanindrakattel5682
    @phanindrakattel5682 14 วันที่ผ่านมา +9

    ढंग नभएकाे ओलि बढाे लट्याङराे याेगेसे चाेर

  • @mahadevsharma4793
    @mahadevsharma4793 14 วันที่ผ่านมา +11

    ओलिको बोलि नै ठिक छैन , एउटा महानगर को मेयर सँग ओलि पौठेजोरी खेल्नु आवश्यकता छैन ।

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi 14 วันที่ผ่านมา +7

    होला होला योगेश जि सबै खोलाको भित्तामा सुकुम्बासी पनि हामिले नै ल्याएर राखेको हो चाहिँ किन नभन्ने.....

  • @bikrammahato3061
    @bikrammahato3061 14 วันที่ผ่านมา +8

    गतिलो नेता भए पो राम्रो comment लेख्छन ।

  • @nischalchhetry3890
    @nischalchhetry3890 14 วันที่ผ่านมา +4

    ई बुडा नेता को कामै छईन मात्र देस को ढुकुटी सक्नु को सेबा केहि काम छईन 84 मा ई सबै बुडा भशटचार हरु लाई बडारनु प्रछ

  • @narayantripathee3894
    @narayantripathee3894 14 วันที่ผ่านมา +10

    नैतिककाे भारी बाेकेकाे महान ब्यक्तिका सत्रु भने धेरै हुन्छन् तर तिनले नैतिकवान मानिसलाई छुन भने सक्दैनन्।त्यसैले मान्छेको नैतिक भन्दा ठूलो अरू केही छैन।

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 13 วันที่ผ่านมา +4

    ओलि जतिसुकै भुकुन बालेनकाे एक राैं झार्दैन 2:09 ओलि भ्रष्टाचारि बालेन बिकाश र देश प्रेमि अरिगाल लाई जनताले गाेलामा रांकाे लाँउन शक्छन् महेश बस्नेत काे गति हाेला जनताकाे हितैषि बालेन लाई नहेप माहाँकाली बेचुवा हाे।

  • @pulamimanbahadur456
    @pulamimanbahadur456 14 วันที่ผ่านมา +5

    अब राम्रो बालेन भने ओलि भ्रस्ट अर्काको मा गोठाला बसेर राज्निती गरि भ्रस्टचार गरि अकुत सम्पती कमाउने ओलिलाइ कसरी सहि भनु।

  • @lalbabuyadav4167
    @lalbabuyadav4167 14 วันที่ผ่านมา +14

    रवि जि गिरिबन्दु फाइल खोलनुस।

  • @PunamAdhikari-bv7gq
    @PunamAdhikari-bv7gq 14 วันที่ผ่านมา +5

    प्रमाण भएको भए ।अलातमा उजुरि हल्लादा उजुरी दिनु ठिक हाेइन र जस्तोसुकै आरोप लगायार हुँदैन

  • @Jhagupokhrel
    @Jhagupokhrel 11 วันที่ผ่านมา +4

    योओलिले नयेमालेले बालेन्साहाको येऊटो भुत्लोपनिऊँषल्नसक्दैन बालेनसाहासित सिङ्गोनेपालिजन्ताछन्होलाओलिसित घुस्यावकिलर न्यायाँधिसचोरतरकेहिलाग्दैन

  • @IndrakantMishra-wp4tu
    @IndrakantMishra-wp4tu วันที่ผ่านมา

    देशको सबभन्दा निकमा पार्टि एमाले हो

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 10 วันที่ผ่านมา +4

    सामाजिक सम्रचना भ्रस्त बनाउने नै यी एमाले र काङ्ग्रेस दल हुन यसमा कुनै दुइमत छैन।जे गरे बालेनले ठिक गरे यो बिसयमा मेरो सहमत।

    • @Seungi9669
      @Seungi9669 10 วันที่ผ่านมา

      Ta Chor ho

  • @gitaadhikari2283
    @gitaadhikari2283 13 วันที่ผ่านมา +2

    योगेसजी तपाईका पालामा भएका नितिगत निर्णय पनि भन्नुस न।

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 14 วันที่ผ่านมา +2

    गृहिबन्धु+सहकारि तै चुप मै चुप

  • @tikaramgiri6872
    @tikaramgiri6872 7 วันที่ผ่านมา

    साँच्चै देश बन्छ भने म सँग भएकाे 10/20 लाख देशकाे लागि सुम्पिन्छु जयनेपाल

  • @IndrakantMishra-wp4tu
    @IndrakantMishra-wp4tu วันที่ผ่านมา

    बालेन जिन्दावाद

  • @narayanpaudel5378
    @narayanpaudel5378 4 วันที่ผ่านมา

    कर्तव्य र आचरणले समाजमा प्रभाव छरौ डर देखायेर हैन ।

  • @bagdalpoudel7
    @bagdalpoudel7 5 วันที่ผ่านมา

    बालेनले एकदम ठीक गरेका छन् तपाई हरुका नेताले कती बर्ष सासन गरे उपलब्धि जनतालाई के दिय जन्तालाई अझ बालेन लाई खेदोखन्ने तीमीहरू भर्स्टाचार गर्न नपायर बहुलायछौ

  • @mandhirsingh6075
    @mandhirsingh6075 3 วันที่ผ่านมา

    बालेन संग भ्रस्ट उखाने जुझनु र उखानेका भक्तहरुले अझै पनि यस्तको गुनगान गाउने हो भने यो देश कहिल्यै बन्दैन अपराधि ओलि बकबके शेरे हत्यारा प्रचन्डेलाई सबैले बहिस्कार गरौ

  • @ramharidhakal850
    @ramharidhakal850 9 วันที่ผ่านมา +1

    जब उपमेयरज्यु जस्तो बिद्वान लोकपृय नेत्री सहयोग र समर्थन गरि रहनु भएकोछ भने अरुले बिपरित जाने किनः?।फेरि अत्यधिक जनताको समर्थन पाएका छनर ने का को पनि समर्थन प्राप्त छ।तसर्थ परराष्ट्र संम नाम चलेकाे नेता ले ए उटा नगर को नेतासँग अलमलिनु अल्झीनु सुहाउँदैन होला।अब मकेभनु जे भयो राम्रो भएन।
    हाम्रो समझ मा।

  • @user-tw3nn7gt2u
    @user-tw3nn7gt2u 9 วันที่ผ่านมา

    Right

  • @lilapaudyal8469
    @lilapaudyal8469 10 วันที่ผ่านมา +2

    May God bless to Balen shah.!

  • @himlalathapamagar1685
    @himlalathapamagar1685 14 วันที่ผ่านมา +1

    २०७९ असोज मा पोखरामा दिएको सवारी चालक पत्रसम्म आएको छैन ।

  • @RamTilung
    @RamTilung 9 วันที่ผ่านมา +1

    Yo rajniti ati vhayo hoina ra?

  • @SujataAcharya-dm5pq
    @SujataAcharya-dm5pq 6 วันที่ผ่านมา

    Balan thank you

  • @RamTilung
    @RamTilung 9 วันที่ผ่านมา +1

    Key vharashtachar lukauna sabai rajniti garyeko ho?

  • @bingurung9928
    @bingurung9928 13 วันที่ผ่านมา +1

    Balen Mayer ko No Galti jati gare ,Amale le Galti cha.
    Griya Binto ko Kanta le Oli ji ko
    Galti cha. Iti Oli ji ko Griya Bintu Ko galti chaina Sai huncha. Natra Oli ji harcha.
    Balen ,Roll & Low lai Flow off
    Gare ra kam gare ko cha No
    Galti Balen ko. 100% Right.
    Badai cha Balen ji.
    ❤❣👍👍🙏🙏👍👍❣❤

  • @tarabantawarai4340
    @tarabantawarai4340 22 ชั่วโมงที่ผ่านมา

    कामगर्ने मान्छे लाइ कम नगर्न दिन्छन र खान पल्केका नेताहरु पाटोको नेता हरु लेउचाल्न मात्र जानेको रछ बाले को काम देखर जलिरहेका छन

  • @debiprasad7676
    @debiprasad7676 5 วันที่ผ่านมา

    बालेन लाई नराम्रो भन्ने हरु सबै भ्रस्टाचारी र फटाहा लुटाहा मात्रै हुन केहि उन्नति को काम गर्ने होइन ई बोल्ने हरु झोले मात्र हुन

  • @khadgaparsadbaral2016
    @khadgaparsadbaral2016 14 วันที่ผ่านมา +1

    मेयर बालेन शाह ज्यू यी बयाे बृद् फटाह ,लुच्छा ,दुनियाँ हामी साेझा सिदा गाउँ ले जनता लाई अति दुख दिएर बडाे नेता भईटाेपलेकाे हामी नै भाेट दिएर जिताएकाे तर उसले अरबाै ,खरबाै पैसा बिदेशी लगानी गरेको छ ।दमक काे चिया बगान अाफ्नाे कब्जा मा राखेको हुनाले साे बारेमा बालेन शाह ज्यू (मेयर ) र गृह मन्त्री रबि ज्यू हजुर हरू सह कार्य गरि ,एक जुट भई अाेली (के पी) काे कालाे कर्तुतकने पर्दा फास गर्नुस् एकदम चलाख पूर्ण तरिकाले के पी अाफ्नाे कर्तुत लुकाउन जे जस्तो रूप बदल्न सकछ। हाशियारी पूर्ण कदम चाल्नु हाेस् ।हजुर हरूकाे साथमा हामी जनता छाै जय घन्टी ❤❤जय घन्टी ।

  • @tilakkarki2729
    @tilakkarki2729 14 วันที่ผ่านมา +1

    Yo China hoina uttar Korea pani hoina yo nepal ho giribandhu oli

  • @buddhikafle8117
    @buddhikafle8117 7 วันที่ผ่านมา

    सबैको अपमान भएकोछ किनकि स्काउटको जगा कता ,बासबारीको जगा,jB school को जगा,जयबिर देउवाको सम्पत्ति, सहकारीको घोटला,सरकारी जग्गा सबै नेताहरूले आफन्तले लुटेको छ।नेताले जेल र त्यगको सावा ब्याज सबै खाइसके अनि इज्जत पैसामा बेचेको छ

  • @dambergurung6235
    @dambergurung6235 3 วันที่ผ่านมา

    चोर जतिनै बाठो किन। नहोस तर एउटा न एउटा चिन्ह चाहि छोडेकै हुन्छ। वोलि तेस्तै तेस्तै हो। हेर यो केटा वोलिको छत्र छायामा बसेर नचाहिदो कुरा उकालेको। कस्ले के गर्यो जन्तालाइ रामररि थाहा छ।

  • @tikatiwari3528
    @tikatiwari3528 5 วันที่ผ่านมา

    बिद्यासन्दर ले कतीझीग्गामारेथ्यो र।।

  • @rajniraula7603
    @rajniraula7603 17 ชั่วโมงที่ผ่านมา

    माछेमारेर۔जेलबसेकोनेतालइकसलेमान्छ

  • @ZoomStudioBardaghat
    @ZoomStudioBardaghat 8 วันที่ผ่านมา

    Video Quality Vayena hai Majja aayena

  • @Jhagupokhrel
    @Jhagupokhrel 11 วันที่ผ่านมา +1

    ओलिआफुत आजहोकिभोलिहो आर्येघाटजानितेहिभयेर आफुसितसबैलाईलग्नलाछ माथिपनियेमालेकोपाटिषोल्नपर्योहोलानि येमराजलाईपनियेमालेबनाऊनिभयो ओलिले

  • @shankarbahadursimkhada9842
    @shankarbahadursimkhada9842 4 วันที่ผ่านมา

    माखो मारृनौ ईजतभय मेहरले गरेको।काममा कोट्टायर नसुङे हुन्थीयो।

  • @MinGurung-sb8ss
    @MinGurung-sb8ss วันที่ผ่านมา

    Aba.amaleko kura.hami mandaina Balenki jai

  • @kopiladarjee3634
    @kopiladarjee3634 5 วันที่ผ่านมา

    कांग्रेस दहस चिउरे कुरा गर्छ नेपालकाे खाेला नाला बेचेर खायाे चाेर झाेले दल पाटि हरु उउटै हुन राम्राे काम गर्न दन्न बालेन शाह रबि लामिछाने लाइ काम गर्न दिनुस 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 13 วันที่ผ่านมา

    कमसेकम आफूलाई हात्ती अथवा सिंह भनेको भए पनि ठीकै हुने थियो ।उहाँले आफूलाई भैंसी पाे ठान्नु भएछ!

  • @tikaramgiri6872
    @tikaramgiri6872 7 วันที่ผ่านมา

    साँचीकै देश बनाउने हाे निस्वार्थ लाग्नु पर्याे

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 2 วันที่ผ่านมา

    रबि जि इनिबुढा भरष्टचारिहरुनेताहरुका छिट्टैफाइल खाेल्नुहाेस र कार्बाहिअगाडि बढाउनुहाेस ईनिहरुका पुच्छर नबन्नु हाेला तपाइकाे भबिस्य राम्राे छ

  • @lalbabuyadav4167
    @lalbabuyadav4167 14 วันที่ผ่านมา

    Thank you Balen

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 11 วันที่ผ่านมา

    Not been taken serious action about license. Driver have to have within three month in long.

  • @acharyatoya6707
    @acharyatoya6707 13 วันที่ผ่านมา

    अब ओलिलाइ अरुले छडे बर्तौला र योगेस को सहाराले सास फेर्नुपर्नेमा पुगे?

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 11 วันที่ผ่านมา

    It is disgusting,not to prepare within a year. Some hide and say not arrived or missing.if they ask to find then need to pay money then it can immediately can be recieved.

  • @tikaramgiri6872
    @tikaramgiri6872 7 วันที่ผ่านมา

    बुडाे सकिने भाे सकिनु पर्छ

  • @dilkumari-ub5rb
    @dilkumari-ub5rb 6 วันที่ผ่านมา

    तिम्ररा बाऊ का पैसा जति चाईको दीन्छौ

  • @tikaramgiri6872
    @tikaramgiri6872 7 วันที่ผ่านมา

    जेल त फटहाकाे लागि मात्र हाेला भन्छु म त्रर हैन रैछ जेल बस्नु भनेकाे मन्त्री बन्नु रैछ😁😁

  • @acharyatoya6707
    @acharyatoya6707 13 วันที่ผ่านมา

    ए भट्टराई बाजे के हो त्यो बालेनले तिम्रा ओलिबाका दसौकरोडको गिरिबन्धु टि को भ्रस्टाचारी खेती राम्रो हो गर्नुपर्छ भनेर समर्थन सहयोग गरिदिनु पर्यो ??? 13:03

  • @suryahamal1351
    @suryahamal1351 8 วันที่ผ่านมา

    एमाले पार्टी नराम्रो हाेईन ।तर के पि अाेलि पार्टीको लागि D e n g e r पार्टीलाई सिध्याउन खाेजिरहे छन।मालिकले कारिन्दा सग पङ्गा लिनु स्वाभाविक नहाेला।

  • @rajukumarthapa9213
    @rajukumarthapa9213 13 วันที่ผ่านมา

    Fataha kp

  • @MurariPandit-ne8pe
    @MurariPandit-ne8pe 12 วันที่ผ่านมา

    ndarayunu balan

  • @user-di6bp8qj5o
    @user-di6bp8qj5o 13 วันที่ผ่านมา +1

    Bartola bhai tapai bhanda Balen bigya chhan samjhauna nakhojnus hai

  • @RajkumarMahat-hc1gz
    @RajkumarMahat-hc1gz 11 วันที่ผ่านมา

    Good balen❤

  • @chandratamang1376
    @chandratamang1376 9 วันที่ผ่านมา

    Hoina yesle tukka bahayk desh bikash gardaina

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 2 วันที่ผ่านมา +1

    Oli xattu shyal ho balla bagh balen sangga bhet bhaxa aba sakinxa syal oli.

  • @indragurung4237
    @indragurung4237 7 วันที่ผ่านมา

    Jay Balen, kp oli rip

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 11 ชั่วโมงที่ผ่านมา

    naik kp chore.

  • @user-ce6nw4fe6k
    @user-ce6nw4fe6k 18 ชั่วโมงที่ผ่านมา

    यो चोर्हरु कति झुठो कुरा बोलेको यमाले भर्स्थहरु

  • @surendrasimkhada5515
    @surendrasimkhada5515 14 วันที่ผ่านมา

    10 बर्शे बनाउनु पर्यो लाइसेन्स

  • @dharmanirmala9673
    @dharmanirmala9673 11 วันที่ผ่านมา

    छोरासँग अंश माग्ने बैगुनी केटो।

  • @RajkumarMahat-hc1gz
    @RajkumarMahat-hc1gz 11 วันที่ผ่านมา

    Good balen

  • @krishnagurung5004
    @krishnagurung5004 10 ชั่วโมงที่ผ่านมา

    Sadak bibhag lai dakshin baahu le samman garnu parne ho , kina ki raato raat kaam garne capacity rahechha .tara muluk ko halat hera kasto chha.

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 13 วันที่ผ่านมา

    किन गिरि बन्धु फायल खाेल्द‌ैन रबि ओलिकाे काँधमा कति टिकाैला ठाँमा हुदाहुदै नडराउ ठाेक वीर हाै भंने नामर द लाई रती सुख हुदैन।

  • @RameshThapa-mk6ve
    @RameshThapa-mk6ve 9 วันที่ผ่านมา

    2 Barsa bhai sakyo hamro ako chaina laicence

  • @user-fo6ed6pi8x
    @user-fo6ed6pi8x 12 ชั่วโมงที่ผ่านมา

    जाे चाेर उसैकाे ठुलाे साेर

  • @pulamimanbahadur456
    @pulamimanbahadur456 5 วันที่ผ่านมา

    ओलिको झड्केलो छोरा डुक्रेको सुनु कत्ती०० सहि डुकृएको ।

  • @user-de7yy7yz6f
    @user-de7yy7yz6f 5 วันที่ผ่านมา

    👍👍👍👍👍👍👍👍👍👍

  • @tulasibanjara4852
    @tulasibanjara4852 14 วันที่ผ่านมา

    यो कम्बेडी च्याम्पियन एमाले बा किन बालेनको खेदोखनेको

  • @narendrapandey8055
    @narendrapandey8055 14 วันที่ผ่านมา

    Kp oli rip rip

  • @UmeshD.c
    @UmeshD.c 4 วันที่ผ่านมา

    Jay balen ❤❤❤❤❤❤❤❤

  • @krishnashrestha8721
    @krishnashrestha8721 12 ชั่วโมงที่ผ่านมา

    Yogesh ji bidhya sunder ko palama k k banau bhayo tapai ko paisa ta pani tanki ma xa hoinare

  • @JangaBahadurRana-hg1mr
    @JangaBahadurRana-hg1mr 3 วันที่ผ่านมา

    Oli.nogood😊balen¹ñ.good.

  • @RameshThapa-mk6ve
    @RameshThapa-mk6ve 9 วันที่ผ่านมา

    2 Barsa bho licence kahileaucha

  • @user-lq7qn3id6u
    @user-lq7qn3id6u 8 วันที่ผ่านมา

    य मा लेभनेको गोरु हो

  • @b.mpradhan4129
    @b.mpradhan4129 12 วันที่ผ่านมา

    ❤ yogesh pani giribandu ko kale kale milera khau bhale ho ❤

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 11 ชั่วโมงที่ผ่านมา

    yi sabi chore yemale netaharo

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 14 วันที่ผ่านมา

    Aba arko chunaaba ma hisaab kitaab hunx oli ko

  • @dbrai-ks6fj
    @dbrai-ks6fj วันที่ผ่านมา

    Oli ba badar ho

  • @user-pf9qx1kg5c
    @user-pf9qx1kg5c 11 วันที่ผ่านมา

    Oli KO voli bholi KO lagi nikkei vari
    Hundeichha. Sadhei bhrastha niti
    Liyer sasak banna suhaudeina

  • @bp_blink01
    @bp_blink01 10 วันที่ผ่านมา

    Jaya balen

  • @user-pk8wj9nb8o
    @user-pk8wj9nb8o 10 วันที่ผ่านมา

    Jatatatai tawar pani banakai ho yo bhanda kati garnu

  • @premlimbu7596
    @premlimbu7596 5 วันที่ผ่านมา

    K.P OLI लाई तुक्का जोद्ना धेरी आउँछ साला सिमा को बारेमा बोल्छ कहिले

  • @DBThanka
    @DBThanka 13 วันที่ผ่านมา

    केपी जी झिंगा को संख्या दिनु हुन्छ तर केपी जी ले मिसन हनेको हनेकोइ छ

  • @MahendraChaudhary-we5js
    @MahendraChaudhary-we5js 6 วันที่ผ่านมา

    K. P. Oli Le bhrasta char gari karya karta Lai palan posan gari patak patak aaphu desko Pradhan mantri ku chesta, ku bichar bokeka nalauak netale meyor balen Sah ziule gareko ramro kamko birodhma bhadama karyakarta kharid gari dhunga muda garna lagaune e male adhyaxa tatha purwa p.m. k.p.oliko yo euta ghrinit khel bhayeko xa.des Ra Janata upar sewa garna Jana hatya,bhrasta char gari zeil gai rakhnu pardaina. Desko Maya,Janata pratiko uchit sewako niti karyakram banai pratyaxa asal ramro Kam garema itihas rahanxa. Bhrasta char gari Des Ra janatako chhala kadera akut sampati kumlyada Des Ra janatako aasule sarap xa.katapi ramro hudaina. Tyasaile neta bhaneko desko matoko Maya,raxa garne hunu parxa.des rahe matra hami sabai ranxau.zaba desai narahe hami nepali ko astitwa kaha Raha xa.
    Ek din maile Des prati gahiro samjhanama bigat aaza bhañda 2039/ 2040 Salma bidhyarthi jiwanma ek Badi lekheko thiye, lekhna hernus Ra padnus Ani Manan garnu hos.
    Mero Sara astitwa metiyeta Pani ,
    Yo pyaro zanma bhumi Nepal Ra nepali ko astitwa sa da Ra hi rahos. Mahendra Chaudhary
    D.l.b.2040.

  • @chetbahadurgm7385
    @chetbahadurgm7385 13 วันที่ผ่านมา

    Balen le thikbhaneka xan ❤

  • @arjundas8726
    @arjundas8726 12 วันที่ผ่านมา

    Ab oartkchychunabgarunmantriikohuncjha

  • @BrendrakumarYadav-yd4rc
    @BrendrakumarYadav-yd4rc ชั่วโมงที่ผ่านมา

    Ahile Sam ke gareko bhakundo

  • @Jageswarsingrai
    @Jageswarsingrai 5 วันที่ผ่านมา

    Olijiu naitikta pani kunai jijhoho bu.

  • @jeetpun1621
    @jeetpun1621 14 วันที่ผ่านมา

    Haina "Ukhan tukke"Oli ta Bhaisi/buffalo le jhinga ko ke kura garnu ?
    Oli glass house (GiriBandhu) maa basne ani Balen sanga nihu khojne ?
    Oli sanga national development ko Kunai "road map" 6hainaa natraa 2046 dekhi politics gardai aayeko result ho . Jabaki Balen mayor bhayeko 2 barsa bhitra KMCity laai completely reshuffle gari diye , jasle pramaanit garda6ki Balen sanga kmcity maatra haina Nepal development ko spsta "road map"6.
    MP Y.Bhattarai ho "Ukhan tukke " Oli ko bro-in-law BS Shakya le imagine samet garna nasakeko kaarya gareko jeoulsy le gardaa new road ko "No" parking le "conflict of interest" 2081/Jestha/21 Mon ko incident.
    Balen would be Lee Quan Yew of Nepal. Once Balen would be the PM then everything will be fit and fine including Kailash n Sambhav Sirohiya will get wht they deserve.
    Remember UML , Balen, Sampang, Gopi haru le party kholemaa paramparagat parties like NC,CPN,Madheshi etc parties haru ko karyakartaa haru le "Kukur ko mirtiu pa6i jumraa le Kukur laai 6hode jastai aa-aafno parties laai 6odne6 ".
    Prachande ko F.D.R.constitution 072 le PashupatiNath ko "Bramahnaal" maa uttano pari "antim swas " liye pa6i maatra 2047 ko sambidhan laai punarsthapit gari kehi sansodhan i.e "hang till death to corrupteds" n "direct polling" dwara mayor Balen laai PMship diyeko khandamaa Prachande regime maa "kandai-kanda" ko white color criminals haru ko tin-puste kholi white color criminals laai jail maa kochera (aawasyakataa anusaar hang garera) illegal property laai rastriyakaran garne ho bhane 25-30 barsa laai pugne budget collection hune6.
    Tatpaschat, Nepal laai "state of Rule" ko aadhar maa "good governance" diyeko khandamaa Nepal 🇳🇵 Singapore 🇸🇬 ra China 🇨🇳 banna samaya laagne 6haina.
    Je hos ,Balen,Sampang,Gopi,Dr.MB Pun,Kulman Ghising,Dr.Ruit,men's and women's cricket n women's football team "Dailekh petroleum" haru ko promotion ra state action against Sirohiya herdaa Nepal maa Suddhikaran suru bho bhanne kuro pramaanit hun6. Jaya Nepal 🇳🇵

  • @balramchhetri8829
    @balramchhetri8829 14 วันที่ผ่านมา

    यो ओली देशको नम्बर १ फटाहा हो