Subodh & Mexam | Gharbeti - Derawa गाईजात्रा || 81 KO GAIJATRA || 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel

ความคิดเห็น • 270

  • @onpoint7251
    @onpoint7251 15 วันที่ผ่านมา +46

    सुबोध गौतम ( यदुमे ) लाई मन पराउने जति यता

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 วันที่ผ่านมา +3

    गाईजात्राको जय होस,, सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो, कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर ?

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 15 วันที่ผ่านมา +131

    म्याक्सम गौडेल दाजु को फ्यान कति छौ मलाई त सारो मन पर्छ हो.........😂😂😎😎😎😎

  • @ShortsReel77
    @ShortsReel77 15 วันที่ผ่านมา +59

    नेपाली कार्यक्रम हरु मन पराउने जति हाजिर हाैँ❤☘️🇳🇵

  • @keshab_Baral07
    @keshab_Baral07 15 วันที่ผ่านมา +233

    सुबोध गोउतम लाई मन पराउने कोको हुनुहुन्छ !❤

    • @maddypndy
      @maddypndy 15 วันที่ผ่านมา +13

      Ma 6u hau

    • @samarpanramesh4140
      @samarpanramesh4140 15 วันที่ผ่านมา +4

      Tero budi le lastai man parxe

    • @voicelessvoice.
      @voicelessvoice. 15 วันที่ผ่านมา

      @@samarpanramesh4140sahi ho

    • @noob-basticgamer3969
      @noob-basticgamer3969 15 วันที่ผ่านมา +2

      जो सुकै हुन् मन् पराउने? तिमीलाई चाहिँ के को ख्यास ख्यास हो ? 😂😂😂😂😂😂

    • @tanksapkota2872
      @tanksapkota2872 15 วันที่ผ่านมา +1

      सुबोध गिरिबन्धु हो

  • @greennepal8101
    @greennepal8101 15 วันที่ผ่านมา +8

    पहिले शरीर ढाक्ने कपडा थिएन, तर मानिसले आफ्नो शरीर ढाक्ने प्रयास गर्थे, आज लुगाको थुप्रो छ, तर पनि मानिसले आफ्नो शरीर देखाउँछन्।
    पहिले यातायातका साधनहरु कम थिए तर मानिसहरु आफ्ना प्रियजनहरु भेट्ने गर्दथे आज यातायातका साधनहरु प्रशस्त छन् तर मानिसहरु भेट्न नसकेको बहाना गर्छन् ।
    पहिले गाउँका हरेक छोरीलाई सबैले हेरचाह गर्थे तर आज अरुको छोरी पनि छिन्छन् ।
    पहिलेका मानिसहरूले पूरै उपनिवेशका बूढापाकाको हालखबर सोध्ने गर्थे तर आज आफ्नै बाबुआमालाई वृद्धाश्रममा पठाउँछन्।
    पहिले घरमा खेलौनाको अभाव थियो तर छिमेकका केटाकेटी सँगै खेल्थे, आज खेलौना प्रशस्त भए पनि घरका ढोका बन्द छन् ।
    पहिले गल्लीका जनावरलाई पनि रोटी खुवाउने गर्दथ्यो तर आज छिमेकीका बालबालिका पनि भोकै सुत्छन् ।
    पहिले बस्तीमा आएका अपरिचितको पूरा ठेगाना सोध्ने गर्थे तर आज छिमेकीको घरमा आउने पाहुनाको नाम पनि सोध्दैनन् ।
    दुःखको कुरा, यति हुँदाहुँदै पनि मानिसहरूले आफूलाई आफ्ना पुर्खाहरूभन्दा बढी सभ्य वा सभ्य भनिरहेका छन्।

  • @ankitbashyal2059
    @ankitbashyal2059 14 วันที่ผ่านมา +10

    म्याक्सम दाई अनि सुबोध गौतमको प्रस्तुति एकदम मन पर्यो😊

  • @t.b.sunuwar41
    @t.b.sunuwar41 15 วันที่ผ่านมา +11

    सुबोध गौतम फेन हाजिर हौ त्❤️

  • @sparsha2022
    @sparsha2022 15 วันที่ผ่านมา +9

    छ्यास्स दुबै जना लाइ २० तोप को सलाम छ है ...

  • @EPSTOPIK8050
    @EPSTOPIK8050 15 วันที่ผ่านมา +16

    Manoj Gajureal lai man paraune gate ata hagera hummta 😮😮

  • @dhirenbuchhe9610
    @dhirenbuchhe9610 15 วันที่ผ่านมา +8

    खासै गाईजात्रा भयेन यो सधैं काे stand-up भयो

  • @arajchhetri2284
    @arajchhetri2284 13 วันที่ผ่านมา +3

    भरतमणि पौडेल लाई समाबेश गरे को भए सुन मा सुगन्ध हुने थियो❤❤❤

  • @pacificnepal4317
    @pacificnepal4317 15 วันที่ผ่านมา +8

    Maxam universal comedian❣️❣️ j role ni thyakkai nivauny yr❤❤

    • @bj2614
      @bj2614 15 วันที่ผ่านมา +1

      😂😂😂😂 न हसाउन यार

  • @SahadevKhadka-sl2wf
    @SahadevKhadka-sl2wf 15 วันที่ผ่านมา +12

    खुसीको लागी कुनै अर्को बाटो छैन ..☘️खुसी आफै
    मा एक सुन्दर पथ हो जुन तपाई भित्रनै छ..। 😍
    ❤️‍🩹

  • @RMC558
    @RMC558 15 วันที่ผ่านมา +2

    🎉🎉🎉🎉
    Subodh is one of the best in Nepal 🇳🇵!!!
    Keep it up 👍

  • @nishchalvlogs256
    @nishchalvlogs256 15 วันที่ผ่านมา +7

    यता नि सपोर्त गरौं ल ❤

  • @PratikPANDEY-du1ih
    @PratikPANDEY-du1ih 15 วันที่ผ่านมา +3

    Yeeeeeeeeedum sanga heriyo video👌👌

  • @sikandarprasadkushwaha
    @sikandarprasadkushwaha 15 วันที่ผ่านมา +2

    मेक्सम र सुबोध जस्तो कॉमेडियनले यस्तो प्रस्तुति दिएको त हुदै भएन ।
    हासने ठाऊ कतै भेटीएन
    पूरै खलो मात्रै भयो
    Expectation v/s Reality Moment😞😞

    • @nakkal4530
      @nakkal4530 13 วันที่ผ่านมา

      ❤🎉😢😮😮😅😊

  • @aaradhychalise2883
    @aaradhychalise2883 11 วันที่ผ่านมา +1

    यो साल चैत खै थाहै भएन 😢अर्को बर्ष चै गाईजात्रा हेर्न पुगिन्छ ,जमल😂😂😂

  • @thecreation272
    @thecreation272 15 วันที่ผ่านมา +1

    उत्कृष्ट व्यङ्ग्य प्रदर्शन ❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 15 วันที่ผ่านมา +1

    सुबोध र सुमनको कमेडी क्या गज्जब लाग्छ ❤❤🎉🎉❤❤

  • @Ridersagar06
    @Ridersagar06 9 วันที่ผ่านมา

    पस्तुती चै सारो गजप छ है❤

  • @Ram-pg1fw
    @Ram-pg1fw 15 วันที่ผ่านมา +6

    मेक्सम र सुबाेदकाे यसपालिकाे गाइजात्रा काे प्रस्तुति अलि खल्लाे लाग्याे , यतिकाे चलेकाे कलाकार ले यति सराे हल्का प्रस्तुति 🤔🤔

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 15 วันที่ผ่านมา

    आह कति राम्रो प्रस्तुति ।❤

  • @Nuru_tamang
    @Nuru_tamang 12 วันที่ผ่านมา

    दुबै जना लाई सम्मान छ, म बाट चै

  • @urmilakc1728
    @urmilakc1728 13 วันที่ผ่านมา +1

    सुबोध गौतम छोरालाइ सलाम

  • @NikhilSharma-cj9bk
    @NikhilSharma-cj9bk 15 วันที่ผ่านมา +2

    दुबै जना मन पर्नी यता जोईन हुम है छुटनु होला कति हसाका हुन 😂😂😂😂😂😂😂😂

  • @pradipneupane7697
    @pradipneupane7697 15 วันที่ผ่านมา +1

    एक्दम सङले यो भिडियो लाई मन पराउने म बाहेक अरु सबै होलान् भनेर एउटा ढोरनाणले भन्थ्यो तर मैले यति राम्रो भिडियो लाई मन पराउदिन होला त अनि 🎉❤

  • @sanjaybhandari4479
    @sanjaybhandari4479 15 วันที่ผ่านมา +2

    राधे राधे👍️💛💛🙏🙏🇳🇵

  • @gamingstudio9949
    @gamingstudio9949 4 วันที่ผ่านมา

    Thanks for make me happy 😂😂😂😂😂😂

  • @debendradiyas7532
    @debendradiyas7532 12 วันที่ผ่านมา

    सुबोध को फ्यान जति हाजिर होउ है

  • @dahalg99
    @dahalg99 15 วันที่ผ่านมา +15

    साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपोट गरम ।। ल ल छिटोभदा छिटो मपनी सबैकोमा गादिछु

    • @dipenbist1625
      @dipenbist1625 15 วันที่ผ่านมา +2

      म पनि छु है

    • @amarlamsalofficial2991
      @amarlamsalofficial2991 15 วันที่ผ่านมา +1

      म छु ।

    • @kshi-g4p
      @kshi-g4p 13 วันที่ผ่านมา +1

    • @karki558
      @karki558 13 วันที่ผ่านมา +1

      Ma Pani chu

    • @bk--channel-g1b
      @bk--channel-g1b 12 วันที่ผ่านมา +2

      ma xu vanera k garnu hamile sopport garxau tara uniharu le sopport nai gardai naa

  • @gehendrajabegu2691
    @gehendrajabegu2691 15 วันที่ผ่านมา +1

    खोइ हो सकिन्जल हेरे तर हास्ने ठाउँ भेटिन

  • @kajipariyar5065
    @kajipariyar5065 15 วันที่ผ่านมา +1

    एउटा मन्त्री भको केटो पनि रहिछ राम्रो कमेडी 🎉❤🎉

  • @debindratiwari8477
    @debindratiwari8477 11 วันที่ผ่านมา

    Wo so good subata gautiman Dai ra gaula dai lai ❤❤❤❤❤🎉🎉🎉🎉 so good comade chipan jay jay Nepale.

  • @KritiGautam-hv8on
    @KritiGautam-hv8on 15 วันที่ผ่านมา

    निकै उत्कृष्ट अभिनय दुवै जना को बदाइ छ ❤❤

  • @Nishani53
    @Nishani53 15 วันที่ผ่านมา +2

    काठमाण्डौका सबै घरबेटी खाते हुन्, तिनीहरु मान्छे हैनन्, जनावर हुन्।

  • @bibascpg7253
    @bibascpg7253 14 วันที่ผ่านมา

    जे होस दुबैको राम्रो छ ❤

  • @harikalakarki918
    @harikalakarki918 13 วันที่ผ่านมา

    यस्पालिको सुबोध को कमेडी खासै मन परेन

  • @urmilakc1728
    @urmilakc1728 13 วันที่ผ่านมา

    Gajural dot come li very happy

  • @tirthathapa7189
    @tirthathapa7189 15 วันที่ผ่านมา +1

    कमेडि राम्रो छ

  • @G-Series84
    @G-Series84 14 วันที่ผ่านมา

    दामी छ ! रमाइलो छ❤❤❤😂😂😂😂

  • @DineshKarki-t1r
    @DineshKarki-t1r 15 วันที่ผ่านมา +1

    Manoj gajurel daju sarai khatra acting ho

    • @Grishmafamilyvlog
      @Grishmafamilyvlog 15 วันที่ผ่านมา

      Mero comment aaja vairal vayo❤❤❤❤

  • @ankitbashyal2059
    @ankitbashyal2059 14 วันที่ผ่านมา +1

    दाल त चितवन कै हो अनि माओली चाहिँ झापा नै हो😂

  • @binodpokharel4674
    @binodpokharel4674 15 วันที่ผ่านมา +1

    गजबै गरेछन त !

  • @binabina7708
    @binabina7708 13 วันที่ผ่านมา

    धेरै राम्रो ।

  • @user-st3go9ps4p
    @user-st3go9ps4p 15 วันที่ผ่านมา

    गाैडेल ❤❤❤काे 😅😅😅दमदार छ ल ।

  • @ThapaLokendra
    @ThapaLokendra 15 วันที่ผ่านมา +2

    सुबोध गौतम ❤

  • @Divas1001
    @Divas1001 15 วันที่ผ่านมา

    Mexam and Subodh are very fine artist but this was little weak content…..stilI enjoyed alot 🙏🏻🙏🏻🙏🏻

  • @tilaktamang-uj5qh
    @tilaktamang-uj5qh 10 วันที่ผ่านมา

    ❤❤ आह क्या गजब

  • @sanskrithome6264
    @sanskrithome6264 15 วันที่ผ่านมา +1

    Maja aayena

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 15 วันที่ผ่านมา

    Dami Dami 😘😘

  • @merodaainepal2979
    @merodaainepal2979 15 วันที่ผ่านมา

    लास्टै हसाउछ होला भनेको खुशी हुँदै हेरेको तर खासै हास्ने ठाउ भेटिएन😭

  • @technepal2025
    @technepal2025 10 วันที่ผ่านมา

    एक अर्कालाई सपोर्ट गरौ ।

  • @Amar-s8c
    @Amar-s8c 9 วันที่ผ่านมา

    Yo barsa ko Gai jatra full herna paieyana

  • @AashishTmgvlog
    @AashishTmgvlog 15 วันที่ผ่านมา

    Nepali ko Mon kti thulo raixa kti supoting and subscribers Hunxa Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @urmilakc1728
    @urmilakc1728 13 วันที่ผ่านมา

    घरपरटि माऋिसँग ठन ठिक। सुबोधगौतम रापप्ा सहिहो

  • @PramodKumarHalwai
    @PramodKumarHalwai 12 วันที่ผ่านมา

    Sabai Manparxa

  • @Sajansafari-v3f
    @Sajansafari-v3f 11 วันที่ผ่านมา

    support garau hai sathi ek arkalai ma ni suru gardaixu hai..

  • @bindadhakal6303
    @bindadhakal6303 10 วันที่ผ่านมา

    साच्चिकै हो घर वालाले डेरामा बस्ने मुख ताखेर बस्छन अनि छ छ महिनामा भाडा बडाएर बस्छन काम छैन कहिले कोठा भाडा आउलार खाउला होभनेर

  • @Maheshanzel
    @Maheshanzel 15 วันที่ผ่านมา

    Ramro xa program❤🔥👏👏👏🤗🤗🤗😂😂😅😄

  • @jeevansunuwarkirat331
    @jeevansunuwarkirat331 10 วันที่ผ่านมา

    म पनि हु है सानो युटुबर😊

  • @SundarGaire-o1o
    @SundarGaire-o1o 15 วันที่ผ่านมา +2

    स्याङ्जा लि को हुनु छ हात उठाउनु खुट्टा उठाउदा लडन सकिन्छ

  • @krishmishra5810
    @krishmishra5810 12 วันที่ผ่านมา

    खासै उत्कृष्ट लागेन।पहिले पहिले धेरै राम्रो गर्ने ब्याक्ती हुन😅😅😅

  • @basantasunuwar1598
    @basantasunuwar1598 14 วันที่ผ่านมา

    Sano TH-camr एक हौ😊

  • @jhilakmanrai-qd3rp
    @jhilakmanrai-qd3rp 13 วันที่ผ่านมา

    Best comedy ❤❤

  • @sabinakhadka5273
    @sabinakhadka5273 15 วันที่ผ่านมา

    khai ta katai hasoo utena yar 1st time subod bro ko prastutima

  • @REDHORSE1992.
    @REDHORSE1992. 15 วันที่ผ่านมา

    Subodh Bro love you 🥰🥰🙏

  • @ganeshpokhrel6993
    @ganeshpokhrel6993 13 วันที่ผ่านมา

    Suman + Subudh good luck

  • @DalbhadurSharestha
    @DalbhadurSharestha 4 วันที่ผ่านมา

    स्याङ्जालि होइन झापाली ले लग्यो मेरो छोरी भन्दा सुहाउछ मिल्छ साचिको बेबाहर मा गरेको छ झापाली नेताहरुले गरेको लाई किन स्याङ्जालि लाई किन दोस ह!

  • @bhuwanchitaure4680
    @bhuwanchitaure4680 13 วันที่ผ่านมา

    Gaudel le kada diyo 🔥🔥🔥🔥😂😅

  • @SahadevKhadka-sl2wf
    @SahadevKhadka-sl2wf 15 วันที่ผ่านมา +2

    पहिले सिंगापुर र स्विजरल्याण्ड बनाम्छु भन्थे अचेल श्रीलंका र बंगलादेश पो भन्छन् त ?😂

  • @khagendredangi569
    @khagendredangi569 15 วันที่ผ่านมา

    नेपाली सुबोध लाई मन पराउनुहुने यता हाजिर होउ त साथीहरू ❤

  • @haseuliserial
    @haseuliserial 9 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @maheshbabu1836
    @maheshbabu1836 15 วันที่ผ่านมา

    subodh gautam and Mexam gaudel ko fan hajir garnhosh plz

  • @bhanuringjali6124
    @bhanuringjali6124 3 วันที่ผ่านมา

    सुबोध गौतम चाहि mind blowing नै हो क्या

  • @yubrajniroula2699
    @yubrajniroula2699 13 วันที่ผ่านมา

    ramro cha comedy

  • @ameerkc5033
    @ameerkc5033 15 วันที่ผ่านมา

    good perfomance👍

  • @anildahal8321
    @anildahal8321 15 วันที่ผ่านมา

    Mero mama maiju laii dekhe mailee sushila maiju ra mama lai namaskar

  • @binodgautam25
    @binodgautam25 15 วันที่ผ่านมา

    Jai Bandhu

  • @saritaghimire1097
    @saritaghimire1097 14 วันที่ผ่านมา

    Prakas uncle Namaskar

  • @govindadevkota9752
    @govindadevkota9752 15 วันที่ผ่านมา

    अन्तिम संबाद ले काठमाडौं का बिना नक्सा र सरकारी जग्गा मिचेर बनाइएका घरमालिक हरु को मुटुको धड्कन बढाइदियो जस्तो लाग्यो 😂😂

  • @xtbisu
    @xtbisu 14 วันที่ผ่านมา +2

    स्याङ्जाली जति हाजिर हुम् त 👇️👇️

  • @pvkoinch
    @pvkoinch 15 วันที่ผ่านมา

    आखिर लास्टमा भ्रष्टचारी देशद्रोही उही कुहिएको नेताहरु चाइदो रैछ खल्ती भर्न र आफ्नो कला देखाउन। हैट।

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 14 วันที่ผ่านมา

    😂😂😂😂😂😢😢😢अचम्म पाार पारि पिर दियो 😊

  • @binubinu-e1y
    @binubinu-e1y 14 วันที่ผ่านมา

    My favourite Ekdume❤

  • @satyachitra
    @satyachitra 15 วันที่ผ่านมา

    अलि मजा आयन आज।

  • @ruppun9055
    @ruppun9055 14 วันที่ผ่านมา

    Very good

  • @contractcourier3082
    @contractcourier3082 10 วันที่ผ่านมา

    ❤❤❤❤

  • @abhijitbhattarai6945
    @abhijitbhattarai6945 15 วันที่ผ่านมา

    सबै ठिक थियो तर लास्ट मा बालेन दाइ नि उस्तै हुन भन्न खोज्या कि के ? 🤔🤔 हुनत झोले हरु लाई ....... र कुकुर लाई घिउ पच्दैन

  • @Namdhugame
    @Namdhugame 15 วันที่ผ่านมา

    यो साल खासै आएन है गाईजात्रा मा

  • @WiseKorean-mr1yd
    @WiseKorean-mr1yd 11 วันที่ผ่านมา

  • @PashupatiThapa-hz5kh
    @PashupatiThapa-hz5kh 15 วันที่ผ่านมา +1

    subodh❤

  • @user-km4xx9fn8w
    @user-km4xx9fn8w 12 วันที่ผ่านมา

    के हास्नु यस्ता पनि हसाउने ???

  • @ShakharNathAdhikari
    @ShakharNathAdhikari 12 วันที่ผ่านมา

    😊😊

  • @DhirendraBohara-z6t
    @DhirendraBohara-z6t 15 วันที่ผ่านมา

    गजब

  • @SagarGm-t7n
    @SagarGm-t7n 13 วันที่ผ่านมา

    Good

  • @pandeyketo1690
    @pandeyketo1690 15 วันที่ผ่านมา

    उत्कृष्ट कन्टेन्ट १ करोड

  • @bibekshrestha3890
    @bibekshrestha3890 4 วันที่ผ่านมา

    Kathmandu ma sabai Gharbeti ko pida yeutai Rai xa vada na paune😂😂😂

  • @rakeshrai2612
    @rakeshrai2612 15 วันที่ผ่านมา

    मेकसम दाजाई❤❤❤