यही त जीवन हो || Muffler Mehafil - Part 1|| प्रदिप रोदन
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- यही त जीवन हो || Muffler Mehafil - Part 1|| प्रदिप रोदन
#newgazal
#pradiprodan
#pradiprodangazal
#newgazal
#gazal
#hearttouchingline
#hearttouchingpoetry
#nepaligazal
#nepaligazalmehafil
#mehafil
लगातार तपाइका गजल सुनिरहेको छु। खै कहाबाट आउछ त्यो भाव, जति कोसिस गरे पनि यति सारो लेख्न जानिएन बस गजलमा डुब्न जानियो दाजु
❤❤
पाउमा काँडा पर्यो यही त जीवन हो
छातीमा फूल परेको दिन त जीवन सकिन्छ
वाह गुरु हृदय देखि नमन❤❤❤
दुख प्रदा न दाइ भेटियो न भाइ भेटियो !
खोज्दै जादा जता ततै अभाब देखियो ।।
यो भन्दा रमाइलो के होला र मेरो दुनिया मा
असाध्यै भोक लागेको बेला बाटो 50 रुपया भेटियो ।।
सलाम छ गुरु प्रदिप रोदन
भकर लगाएको अछिता पनि झारेको छ
अभागिले आफ्नै निधार गाठो पारेको छ
माया लाउनेहरुले मन कति बिगार्छन होला
भित्तामा रङ लाउने त लुगा बिगारेको छ
जित्नेहरुको पनि आँखा मा आँसु देखेपछि
हार्नेले बडो घट लागेर ताली मारेको छ।
म मात्रै हार्थे भने चित्त बुझाउन हुन्थ्यो
मेरो नाममा बाजि थाप्नेले पनि हारेको छ
सबैको मन राख्न सकिन्न चाहेर पनि
बाली सपार्ने झरिले बिसुन बिगारेको छ।
मलाइ नसिकाउ पिडा कसरी सहनुपर्छु
रोदनले छातिमा कयौ पटक मुठ्ठी बजारेको छ
क्या मन छुने गजल दाजु 🙏
Wow❤
संभबत देसकै एक अब्बल अनि कालजयी र भोलिको अजर अमर गजलकार।
रोदन जी सधै सर्जक साधना मैं जिंदगी भरी यसै गरी सुन्न पाइयोस।
जय होस।
शब्द ले शब्द लाई आकलन गर्न सकिँदैन सलाम प्रदिप गुरु
कति मिठा शब्दहरु । गजल क्षेत्रमा हजुरको नामले इतिहास रच्नेछ हजुरलाई लाखाैलाख शुभकामना ।
गुरु वा,कति मर्मस्पर्शी शब्द छन,कति मन छुने❤❤❤
तपाईंका यी शब्द प्रती हार्दिक नमन दाजु🙏❤️❣️
तपाइँका यी सम्पुर्ण गजल मा समाबेश गारिएका शब्द मेरो जिन्दगी सङ्ग मेल खाएका छन दाजु
i want meet you daju🙏❣️
थाकेको शरीर पीडा ले भरिएको मन लिएर बसिरहँदा यो गजल हरुले मेरो मन शान्त बनाउँछ
तपाइका ती गजल का सेर हरु सुन्ने बित्तिकै मुटुमा एस्तो फेल हुन्छ कि भन्ने कुनै शब्द भेटेन ❤❤❤❤❤❤🎉🎉🎉🎉तापाइको गजल लेख्ने हात कहिलै न थाकुन🎉🎉
वाउ ! क्या दमदार गजल !!
वा वा क्या बात 👏👏
सारै दम्दार🎉दाइ।
Op
वाह 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🤷🏻♂
हजुरको यी गजलहरु अबिस्मरणिय रहिरहने छन।❤❤❤
अत्यन्तै मन छुने गजलहरु। 👏👏👏💝💝💝🙏🙏🙏
आहा क्य मन छोयो
सलाम छ गुरु ❤❤❤
मार्मिक अति मार्मिक 😪😪😪😪सिधै मुटुमा बास बस्ने सेयर हरु । लाख लाख नमन्♥️♥️
कति मिठो शब्द हरु ❤❤❤❤
वावा वावा साह्रै मजा आयाे❤❤
Wow wow wow❤❤❤❤
वाह! वाह! सुन्दर गजल @Pradip Rodan बरोको ।
🎉🎉🎉🎉🎉सुन्दर गजल🎉🎉🎉🎉
वाह क्या बातहै धन्यवाद
वाह गुरु 🙏🙏
प्रिय गजलकार हजुर का गजल मेरो लागि लेखे जस्तै लाग्छ
गजल सबैले लेख्छन् थाहा छ तर हरेक सब्द र शेर हरुले यति गहिरो भाव बोकेको छ तपाईंको गजल ले, सायद मैले youtube tiktok मा भएको नहेरेको छैन होला
आहा गुरु❤
Daami guru daami
कति सम्बन्ध यति छिट्टै सकिन्छन 😢सकिन्छ यात्रामा निस्केकै दिन कफन सकिन्छ😢😢
हजुरसँगको त्यो भेट अनि त्यो सैभाग्य मेरो जीवनको अमूल्य पल थियो गुरु
कति मार्मिक गजल 😭😭😭😭
एकै मन त छ, त्यै एउटै मन कति चोटी जित्छौ ए दाई!❤
❤❤fantastic
केहि नयाँ, केहि पुराना। तर, सबै अब्बल।
❤❤
Wah wah wah my idol ❤️❤️❤️🙏🙏🙏
wahh guru, kyaa baat
सदावहार।
मफलर पडेर सकिसकेको छू 😊
निक्कै राम्रो रहेछ 🤘
wow ❤ati nai sundar gjal 🎉🎉❤
आह कति मन छुने लाइन 🙏
Wow guru😮😮😮😮😮
गज्जब छ प्यारे
Wow kya gazab
Marmik gajal❤❤
आह !!
असाध्यै मन पर्ने गजल😢
Wow
Sunday aang siringa hunx. Thank you Rodan sir
सारै उत्कृष्ट दाई ❤
बुझ्नुपर्ने कुरा सुन्दै छु भनेर खुसी लाग्ने शब्दहरू 🙏🙏
अहा गुरु
Aaha
My favourite poet, your every word feels and I just close my eyes.
No word to say 😢😢जिवन भनेको यस्तै यस्तै हो ।😥
छातिमा फुल परेको दिन त जीवन सकिन्छ वा....
वाह !
❤😊
कति मार्मिक शब्द गुरु 🥲🥲
सलामी छ प्रदिप रोदन सर❤❤
मन छोयो
क्या मिठो लेख्नू हुन्छ
असम भारत बांट नमस्कार
तपाईको गजल जति सुन्यो सुन्न मन लाग्छ वा वा दाजु
वाह गजल
❤
love you dada wow wooo ❤❤❤😢
वाह मार्मिक सर बिग फ्यान
गजलको बादशाह😢😢❤❤
guru❤
****I m fan of little circle of people****
Football ma Zlatan Ibrahimovic
Acting ma hari bansa Acharya
Actor ma Hugh jackman
Ani gajal ma pradip rodan
❤❤❤❤❤❤
😍🤗
❤
Katti marmik sabda sadai agadai badirahanu yesarinai suvakamana
❤❤❤❤❤❤
वाह❤❤❤❤
Khoei k vannu xa r sabdha ka bullet….❤❤❤
Favourite myan 🥰
Marmik 🙏
Three time review 😊
आहा कति मार्मिक
Dai derai maya❤
दाजी क्या गजब छ बाचन गर्ने शैली 😘😘😘😘👌🤘🤘
Sarai kada aayo dajuu❤❤❤
नेपाली कला साहित्य को Star ⭐⭐
सुन्दर 🙏
अति सुंदर 💐❤🙏
Ma ta sunirakhxu hjurko gajal
१०१ छन आहा 😮
कति मिठा मिठा शब्द ....😢❤
dherai ramroo gajal
🙏🙏🙏🙏
आफ्नै निधार गाँठो पारेको छ 😢💔
❤❤😮
आहा मार्मिक 😮
अत्यन्तै मार्मिक छ गुरु
सयद सबैको जीवन मा मेल खान्छ❤❤❤
😍😍😍🤜❤️💗💕💕💕
Tapaiko gajal sunne lat basi sakyo guru g❤
🙏🙏♥️♥️
नमस्ते मेरो गुरु💜🙏
दामी दामी