अरुकै मन राखेर जाने त रहेछ जिन्दगी || Muffler Ghazal || प्रदीप रोदन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 มี.ค. 2024
  • अरुकै मन राखेर जाने त रहेछ जिन्दगी || Muffler Ghazal || प्रदीप रोदन
    #pradiprodan
    #newgazal
    #nepaligazal
  • บันเทิง

ความคิดเห็น • 90

  • @Suratbogati502
    @Suratbogati502 8 วันที่ผ่านมา

    म पनि सोचमा परेको छु hjrko शब्दको पहिरो ले गजल मा भेल आउँदा❣️🥰🥰

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 3 หลายเดือนก่อน +13

    प्रचण्ड लाइ जिताएर मात्रै हो, नइतो गोर्खा जस्तो पवित्र स्थलमा मा जन्मिनु मा एकदम गर्व लाग्छ मलाई 🥰🙏🏽🙏🏽

  • @khimlalgautam
    @khimlalgautam 4 หลายเดือนก่อน +8

    तपाईंको अदभुत खूबी शैली र शब्दको प्रयोग, तमाम देख्दा लाग्छ, गोरखामा एक गजलकार हैन, दार्शनिक जन्मिएको छ ❤ ।

  • @chandrakunwar8148
    @chandrakunwar8148 3 หลายเดือนก่อน +2

    कति शालीन छ दाजु हजुर को सब्द र बाणि अनि वाक्य प्रतेक शब्दको सार छ , नमन छ हजुर लाई एक पटक प्रतेक्छ भेट्न अनि सुन्न मन छ हजुरको वाचन,

  • @himalmagar2880
    @himalmagar2880 13 วันที่ผ่านมา

    कति कर्ण प्रिय आवाज , सुनसान अधेरी रातमा Video play गरेर सुन्दै सुत्दै गर्नुको मज्जा बेग्लै ।

  • @narmalagharti2459
    @narmalagharti2459 4 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏🙏 गुरु ह्र्दयदेखी नमन 😢

  • @sagarpoudel4606
    @sagarpoudel4606 4 หลายเดือนก่อน +3

    गुरु तपाईको तारिफ को लागि नेपाली शब्दकोषमा कुनै शब्द छैन ❤
    नमन गुरु 🙏🥀💗

  • @user-fp3xb3co6f
    @user-fp3xb3co6f 3 หลายเดือนก่อน +2

    जति सुने पनि पुर्ण नहुने हजुर्को शब्द , बाचन शैली नमन छ हजुरलाई

  • @sandeshgautam2359
    @sandeshgautam2359 4 หลายเดือนก่อน +9

    म तनाब मा छु यो सब्दको महासागर देखेर

  • @bibekchhetri6397
    @bibekchhetri6397 4 หลายเดือนก่อน +4

    Wahaa guru My idol Devkota of modern Nepal 🎉🎉🎉

  • @user-ed5wr9mr8o
    @user-ed5wr9mr8o 3 หลายเดือนก่อน +3

    हजुर को शव्द सङ परिचीत हुन खोजेको आज 5/7 बर्ष भयो तर मैले प्रतेक शब्द सङ हजुर मिठो आभास गर्छु 😊😊

  • @SagarSharma-xb8wi
    @SagarSharma-xb8wi 4 หลายเดือนก่อน +2

    प्रीय गुरु सम्झिरहेछु ❤पोखरा आउदा पनि यो चेलोलाई सम्झिनु भएन नि है😔माया छ गुरु।

  • @user-it1rf8xw4y
    @user-it1rf8xw4y 4 หลายเดือนก่อน +1

    प्रिय गुरु प्रदीप रोदन हजुरको कला प्रति सम्मान छ ।

  • @FeelTovibe-vw2bo
    @FeelTovibe-vw2bo 4 หลายเดือนก่อน +3

    धेरै धेरै माया अनी मिठो सम्झना छ गुरु । ❤❤

  • @biranoitihas8448
    @biranoitihas8448 4 หลายเดือนก่อน +2

    अत्यधिक मन पर्यो र मन परिहनेछ, मन परिरहेको छ हजुरको आवाज अनि हजुरको उत्कृष्ट सिर्जना ❤❤

  • @sandeshgautam2359
    @sandeshgautam2359 4 หลายเดือนก่อน +2

    मेरो मन ले सधै चाहेको गजलकार्❤️❤️❤️

  • @user-ys2ix6vc6d
    @user-ys2ix6vc6d 3 หลายเดือนก่อน +1

    Hajur ko seiilik ati ramro hsjur dundr gajl

  • @khagendrabatala1232
    @khagendrabatala1232 4 หลายเดือนก่อน +4

    हजुरका साहित्यिक सेयरहरु सुनेर मलाइ पनि नया नया शृजना गर्ने शक्ति र आट अनि हौसला आउँछ 🙏🙏🙏🙏🙏

  • @arughatnews123
    @arughatnews123 4 หลายเดือนก่อน +2

    सधैंभरि बहिनीले दिन सक्ने जति सम्मान छ मेरो दाई।।

  • @Rajeshsinghofficel
    @Rajeshsinghofficel หลายเดือนก่อน

    😢😢😢😢😢😢 Absolutely man jalayo mero

  • @BhimuPariyar
    @BhimuPariyar 3 หลายเดือนก่อน

    बयान गर्ने कुनै शब्द नै छैन गुरु।❤

  • @bishnubhusal1222
    @bishnubhusal1222 4 หลายเดือนก่อน +3

    Yak dam mitho ❤❤❤❤❤

  • @ChandraBhandari-cs4io
    @ChandraBhandari-cs4io 7 วันที่ผ่านมา

    love you king dai

  • @-Nepalama
    @-Nepalama 3 หลายเดือนก่อน +2

    कहिले काहीं त यस्तो लाग्छ कतै म झुक्किएर अमेरिका जन्मन पर्ने थियो! तर ठिकै छ नेपालमै जन्मेपनि तपाईको कविता सुन्न पाएको छु खुशी छु।😂

  • @pradipsane52
    @pradipsane52 3 หลายเดือนก่อน +1

    आहा क्या बात क्या मन छुने गजल ❤❤❤❤सुन्दर वा वा वा वा

    • @GONGBAAASHISH
      @GONGBAAASHISH 3 หลายเดือนก่อน

      त्यै त कति राम्रो कल्पना नी गर्न नसक ने ❤❤ hearty respect ❤

  • @nirpasaud5602
    @nirpasaud5602 3 หลายเดือนก่อน

    Love you sir❤

  • @RareHunter32
    @RareHunter32 4 หลายเดือนก่อน

    मलाई एकदमै मन पर्ने स्रष्टा हुनुहुन्छ हजुर धेरै धेरै नमन छ यहाँ प्रति ! 🙏🙏🙏

  • @manjurijal5811
    @manjurijal5811 3 หลายเดือนก่อน

    जति सुनेपनि अझ सुनिरहुलाग्ने कति मिठो शब्द चयन हजुरको

  • @G_u_n_nu
    @G_u_n_nu 4 หลายเดือนก่อน +2

    proud of you brother❤❤

  • @user-pi6ki6jt1u
    @user-pi6ki6jt1u 4 หลายเดือนก่อน

    हजुरको यो अदृश्य क्षमताको लागि सलाम छ सर

  • @kamalkhanal2177
    @kamalkhanal2177 4 หลายเดือนก่อน +2

    Gorkha aauda Hajur sanga bhetna man chha kasari sambhav hola Hajur,

  • @stayloveinmotiveted625
    @stayloveinmotiveted625 4 หลายเดือนก่อน

    जिन्दगी सफल हुला नहुला तर हजुरको यो अदभूत क्षमता देख्दा म नि संघर्ष गरेर लोकसेवा अन्तिम चरणमा पुगेको छु😭🙏🙏

    • @pradiprodan
      @pradiprodan  4 หลายเดือนก่อน

      सफलताको शुभकामना साथ माया छ निरन्तर साधना गर्नुस् है

  • @mahimathapa5623
    @mahimathapa5623 4 หลายเดือนก่อน +2

    Big fan ma hajurko guru

  • @sharadaadhikari9584
    @sharadaadhikari9584 2 หลายเดือนก่อน

    Thank you very nice

  • @gorkhalivlogger143
    @gorkhalivlogger143 4 หลายเดือนก่อน +1

    आहा !! मन छोयो सर 🙏

  • @bijayabamthakuri9462
    @bijayabamthakuri9462 3 หลายเดือนก่อน

    आदरणीय गुरु हार्दिक नमन 💐❤️ मखमलि माया ल ❤

  • @premshrestha8815
    @premshrestha8815 หลายเดือนก่อน

    धेरै राम्रो मार्मिक गजल

  • @mandipbudhathoki5579
    @mandipbudhathoki5579 4 หลายเดือนก่อน +1

    Wow 🙏🙏🙏🙏🏼sar sunirahnnman lagxa hajurko gajl nimit suni grxu sar

  • @SaYaRiSuNuu
    @SaYaRiSuNuu 4 หลายเดือนก่อน

    मेराे मा पनि छिर्दिनुस है💖@pradip Sir always big💝

  • @manojsaud4232
    @manojsaud4232 4 หลายเดือนก่อน +1

    तपाइका साहित्यका शेयर सुन्दा मैले हरेक शेयर मा म देखेको हुन्छु गुरु

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 2 หลายเดือนก่อน

    मार्मिक शब्द ।।।🙏🙏🙏

  • @Cremenal_bengal
    @Cremenal_bengal 4 หลายเดือนก่อน

    मेरो गजल को गुरु हजुर ❤❤

  • @kbentertainment1511
    @kbentertainment1511 4 หลายเดือนก่อน

    अदभूत कलाको सम्मान छ दाजु❤❤

  • @Evergreen1485
    @Evergreen1485 4 หลายเดือนก่อน

    wow त्यो दिन live हेरेको म आज video herdai छु

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 4 หลายเดือนก่อน +1

    आहा दाई ❤

  • @sayaadhikari412
    @sayaadhikari412 3 หลายเดือนก่อน

    Always Great 👏👏💖💖💐🙏

  • @Bishwokarmabikash
    @Bishwokarmabikash 3 หลายเดือนก่อน

    धेरै धेरै सुन्दर आवाज दादा 🌺

  • @user-dd3jj4kr5r
    @user-dd3jj4kr5r 3 หลายเดือนก่อน

    Voice Kati methoo😊❤

  • @chakrababuthapa5598
    @chakrababuthapa5598 4 หลายเดือนก่อน +1

    आहा ❤

  • @hikmatsanjyal-lw8jl
    @hikmatsanjyal-lw8jl 4 หลายเดือนก่อน +2

    ❤❤❤

  • @bbchettri1358
    @bbchettri1358 9 วันที่ผ่านมา

    ❤❤

  • @narayangautam8140
    @narayangautam8140 หลายเดือนก่อน

    Tapai ka sabdha marmik chan 🎉

  • @laxmiacharya9805
    @laxmiacharya9805 4 หลายเดือนก่อน

    म चाहि मफलर पढ्दै छु सर अाज💁‍♀️

  • @sapanaphuldel766
    @sapanaphuldel766 4 หลายเดือนก่อน +1

    वाह दाजु❤

  • @laxupoudel8883
    @laxupoudel8883 4 หลายเดือนก่อน +1

    hardik naman🙏

  • @moharajdhungana8011
    @moharajdhungana8011 3 หลายเดือนก่อน

    ❤🎉❤

  • @prabinthapamagar8602
    @prabinthapamagar8602 3 หลายเดือนก่อน

    Proud of you sir❤

  • @user-ll4qu5ob2b
    @user-ll4qu5ob2b 4 หลายเดือนก่อน

    Ma big fan daju ko

  • @dineshpuri2887
    @dineshpuri2887 4 หลายเดือนก่อน +1

    नमस्कार गुरु !❤

  • @nirajsah2280
    @nirajsah2280 4 หลายเดือนก่อน

    Respect sir ❤ 🙏

  • @aaditiyromanroman230
    @aaditiyromanroman230 3 หลายเดือนก่อน

    Respect hjr 🙏🙏

  • @kuntapokhrel1669
    @kuntapokhrel1669 4 หลายเดือนก่อน +1

    🙏🏻🙏🏻

  • @sandevluhar9291
    @sandevluhar9291 3 หลายเดือนก่อน

    Wow kada line

  • @laxumaa2717
    @laxumaa2717 3 หลายเดือนก่อน

    आहा❤

  • @nabinthapa2217
    @nabinthapa2217 3 หลายเดือนก่อน

    Dami daju ❤❤❤❤❤❤

  • @AmarBohara-qo1jz
    @AmarBohara-qo1jz 3 หลายเดือนก่อน

    Words 👏👏

  • @lalitshahi3718
    @lalitshahi3718 3 หลายเดือนก่อน

    छोयो❤

  • @santoshghimire2399
    @santoshghimire2399 4 หลายเดือนก่อน

    superb ❤🎉

  • @bishalkhadkabishal6707
    @bishalkhadkabishal6707 4 หลายเดือนก่อน

    Wow sir ❤❤

  • @aavasthapa7069
    @aavasthapa7069 4 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @Saurav-bn8jy
    @Saurav-bn8jy 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤

  • @sagargautam811
    @sagargautam811 4 หลายเดือนก่อน +1

    ❤❤❤❤🙏

  • @kmkmm179
    @kmkmm179 4 หลายเดือนก่อน +2

    यो दुनिया मा आदरणीय दाई प्रदीप रोदनको कोई ठूलो प्रशंसक हो भने त्यो मै होला सायद। यस्ता पुष्पगुच्छा आजिवन सुन्न पाइयोस्।
    दाईको गजलहरू प्रेरित एउटा गजल ।✍️ यो गजल दाईको शैली बात सुन्न पाइयो भने आफूलाई दुनियाको सबैभन्दा भाग्यमानी ठान्ने छु ।
    म आफू भित्रै भित्र भासिएर हिँडेको थिएँ
    अझै अरूको आँसु पुछिदिएर हिँडेको थिएँ
    आजभोलि माटो सँग पनि ठेस लाग्न थाल्यो
    कुनै दिन पत्थरलाई कुल्चिएर हिँडेको थिए
    मलाई आगो उपहार दिनेको भीड लागेको छ
    हातमा अलिकति पेट्रोल लिएर हिँडेको थिएँ
    मेरो निदमा हिड्ने बानीले संका कसैलाई भएन
    मलाई थाहा छ त्यो रात म व्युझिएर हिँडेको थिएँ

    • @KrishnaSharma-ev4tb
      @KrishnaSharma-ev4tb 3 หลายเดือนก่อน

      ल राम्रो छ । वधार्इ छ ।😀

  • @manojojhavlogs5748
    @manojojhavlogs5748 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤DAI❤❤

  • @Rose-sun99
    @Rose-sun99 4 หลายเดือนก่อน +2

    यो official account हो कि होइन? लौन confuse भैयो🤔🙄

    • @ankitbasnetshorts
      @ankitbasnetshorts 4 หลายเดือนก่อน

      Official ho profile change vako matra

  • @mahimathapa5623
    @mahimathapa5623 4 หลายเดือนก่อน +1

    Guru sakina hajurko bayan garne shabda xaina

  • @LokeshMagar-97
    @LokeshMagar-97 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @FeelTovibe-vw2bo
    @FeelTovibe-vw2bo 4 หลายเดือนก่อน

    गुरु नमस्कार ❤अनी मिठो सम्झना
    गजल मा रुचि भएता पनि मैले हजुरको गजल सुन्न थाएको लगभग एक महिना जति भयो तर प्रदीप रोदन नाम सुनेको थिए । मलाई पनि गजल लेख्ने शोक छ र म नी लेख्दै छु तर हजुरको interview हेर्दै गर्दा हजुरले मैले गोरखा को एक जना कैसले सिकाउनु भयो भन्नु वहाँको थियो तर म र म जस्तै युवाले आजको दिनका सिक्ने वातावरण छैन त्यस कारण हजुरले कै साथ सहयोग गर्नु हुन्छ भन्ने ठूलो आशा र गजल को बारेमा। र गजल सम्भन्दी जानकारी गराउँदै एउटा भिडियो बनाइदिनुस् न है

  • @yubrajoli1266
    @yubrajoli1266 4 หลายเดือนก่อน +2

    ❤❤❤

  • @aaditiyromanroman230
    @aaditiyromanroman230 3 หลายเดือนก่อน

    Respect hjr 🙏🙏

  • @bhopendrakawar1429
    @bhopendrakawar1429 4 หลายเดือนก่อน

    आहा दाई ❤

  • @EverythingSimplifiedOji29
    @EverythingSimplifiedOji29 4 หลายเดือนก่อน +1

    ❤❤

  • @mamatagaire932
    @mamatagaire932 4 หลายเดือนก่อน

    ❤❤❤❤

  • @shovathapa5507
    @shovathapa5507 4 หลายเดือนก่อน +1

    ❤❤❤