आहुतीका अचम्मका कुरा सुनेर सबै चकित: Bishow Bhakta Dulal Aahuti | Bichar Utsab||Aahuti Spich
ฝัง
- เผยแพร่เมื่อ 3 พ.ค. 2024
- आजको टिभि- आजको प्रेस अपुर्व मिडिया प्रा.लि.ले सञ्चालन गरेको aajakopress.com को च्यानल हो
Camera:Anush B.c
Editing: Nabin Ghimire
Aajako Tv - aajako press is a registered company in Nepal.
Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#Aajako_Tv-aajako press #aahuti #bichar
सबै प्रश्नको उत्तर छ आहुति दाइ सँग ।
मलाई मन पर्ने नेता सच्चा कम्युनिस्ट ✊
yasle bhaneko yauta tarka yo pani xa ki .. aafnai bahinilai sex gare bachha janminxa kina garna nahune . bhanera bhandai thiyo .. ani . tapailai yo tarka kasto lagyo yasko ?
आहुति जस्ता जन्मिएका थिए र पो समाज परिवर्तन हुँदै गएको छ, नत्र भाग्यलाई दोष दिदै कु-प्रथा, कुरिती मै बाच्न पर्थ्यो, बाहुनहरुलाई विष्णु भगवानको अवतार मान्न पर्थ्यो हिन्दू धर्मका पुस्तकमा लेखिएको कुरा....।
आहुति जि लाई सलाम छ , यस्तो ब्यक्तिलाई समाजले चिन्दैना र नेताले पाखा लगाउछन् । असल कम्युनिस्ट हुन आहुति
यथार्थमा आधारित तर्क द्वारा बुझाउनसक्ने क्षमतालाई मान्नैपर्छ👍👍अहिलेको आधुनिक शिक्षा ज्ञानदिने भन्दा धनकमाउने व्यापारिक भयो हामीलाई चाहिने शिक्षा भनेकोचाहि आत्मनिर्भर हुन सिकाउने शिक्षा हो ।परम्परागत शिक्षा नै सही जुन शिक्षाले आत्मनिर्भर हुन सिकाओस्👉👉
आहुती लाई जहिलेबाट सुने देखे नेपाली माटोमा जन्मिएको एउटा महान मान्छे हुन्।
हो हो मान्छे त बोल्ने मा कोइ सक छैन । खत्रा छ । नेपाली समाजमा बिद्ध्यमान कुरिती र बिकृति हरुलाइ ठट्यौली पारामा प्रस्तुत गर्नु नै आहुती जि बिशेषता हो । अब को देश डोर्याउने पालो आहुती हरु को हुनु पर्छ । आहुती एक मात्र कट्टर कम्युनिस्ट हो । देशमा उहाँ हरु जस्ता ब्यक्तित्व को जन्म हुन अति जरुरी छ । धन्यबाद ।
आहुतीको तार्किक क्षमता लाई उच्च सम्मान छ।
Tarka badhi kaam kum
Right analysis comrade.❤
बाहुन को छोरो आठ कक्षा फेल प्रधानमन्त्री हुने जनजाति दलित यत्ती बौद्धिक हुदा पनि ठाउमा पुग्न सक्दैनन आहुती प्रधानमन्त्री हुनुपर्ने ब्याक्ती हुन
Dami aahuti sir
Right thought.
यो जुनिमा आहुतीलाई नेपाल को प्रमुख भएको देख्न र सुन्न मन छ
एक चोटी आहुती लाई प्रधानमन्त्री बनाऊँ देशको मुहार फेरीन्छ।
😂😂😂😂😂😂
😂😂😂😂😂
राम्राे जाेक 🤣🤣🤣🤣
yaslai deahko priminister banaune ho bhane yo manxe aafai marinxa ... arule kehi garnai pardaina ... yo manxe aafnai xori bahinilai sex gare bqchhha janmidaina bhanera kasle bhanxa bhanera bhaniratyo .. so yo manxe baudhik pqgal ho .. yasto herda kehi kura jane jasto .. but adhikamsa kura bakamfuse hunxan
Maobadi ko lagi mitho bhasan gardai manche batulne yei Ahuti ho nabirsanus
उत्कृष्ट आहुती बिचार❣️🙏
राम्रो मान्छे लाई चिन्दईनान् नेपाली जनता ले
आहुतीजी
मैले पनि अथाह मानेको आहुति
आहुति दाईलाई म ज्ञानको श्रोत मान्दछु ॥
खासमा आहूति ज्ञानि हून मानव बिकास बिज्ञानका विद्वान हून। यिनलाइ मनोररोगि भन्ने पागल हून मनूवादि हून बाउन बादि हून माहा मनोरोगि हून जसका कारणले समाज सधै अधोगति तर्फ ऊनमूख छ
आहुति सर ले नेपाल लाई भित्र देखि नै बुझ्नु भएको छ
A respected persion
Good saying
धन्यवाद उजागर को लाइ
ज्ञानका स्रोतहरु निम्नानुसार छन् !!
१.वर्गसंघर्ष
२.उत्पादनका निम्ति संघर्ष
३.वैज्ञानिक प्रयोग
Guiye ahuti
गुहे तिमी चाहिँ पो होत
He can analysis the situation in many dimensions. Dr surendra kc dr mishra haru le Yeta ayera Auunu parcha I love ahuti n Hus intelsect
कुरा मा तर्क बितर्क गर्नेको तेसैमा जिन्दगी जान्छ उस्ले यस्लाइ नै आफ्नो पूरा समय चालायर दिग्भ्रमित गर्दै आफ्नो दुनो भर्छ,जस्तै हाम्रा पुरोहित ले गरेकैहुन
बेला बेला आउती सर वाईत कुरा गर्न हुन्छ संसारका सबै मानिस अशिक्षित मात्र होईन मर्ख पनि हो सबै कुराको ज्ञान कसलाई हुन्छ कसतो मुर्ख तर्क नगरौ है सर !!अझ जानेर पनि मुर्ख काम गर्छन !!!
अाहु ितलाई मन नपराउने नेपा िल सङ्सकृ ितमा धे ेरे हुन सक्छ तर अाज देशमा अावश्यक्ता भनेकाे अाहु ित ेने हाे ,जसले जे भने प िन !
Remarkable!
Super hiro aauti❤❤❤
Majaaa auucha asshuti g kura sunaaaa
Very good analysis of nepali society and politics
Dherai romro kura garnu vayo sir le
Excelente
High analaytical power bhako neta ho ❤❤😂
I would love to be in his class ❤
Good leader ❤
❤❤
Mero favourite leader ho unha
❤
Afno soch ho hajur, school is medium of knowledge. School open huda manchae murkhavayo vannu chai murkhata matri haina ma murkhata ho.
अाहुति विद्वान र वुद्विमान दुवै हन । याे कुरा नस्विकार्नेहरू पागल हुन ।
यो अशिक्षित भन्नू त ठिक होईन , पढेका डिग्री लिएकाहरु लाल गद्दार काम गरेको मैले देखेको छु
जात बेवस्थाले आहुती जस्तो बौद्धिक बेक्तिलाइ पनि पाखा लगाइदियो,यो देशमा जात येत्ती शक्तिशाली हुन पुग्यो,बेक्तीमा जत्ती बौद्धिकता भए पनि तेस्को कुनै अर्थ हुदैन।
आहुती भनेको नेपालकै बिज्ञ ब्याक्ती हुन तर यो जुनिमा उहालाइ चिन्ने बुज्ने मौका नमिल्ल जस्तो छ
यो पनि गलत तर्क शिक्षा शोसक वर्गले लादेको होईन एक अर्काले जानेको ज्ञान बांडने र मुर्खलाई सहि ज्ञान दिने हो काम हो हिन्दूको तरिका त मुर्ख नै हो सर !!!
😢😢😢😢😢😢😢
अफ्रीका मा "आहुति" जस्ताका तर्क पछि को परिणाम बर्सौ को ग्रिह युद्ध, समाजमा बिचलन, अनि समाज मा मिलेर बसेका बीच फाटो अथवा चिरा पर्दै तेस्मा जिउदै मानिसको मस्तिस्कको आअहुति/स्वाहा?????
thik
यो देश सदै भरि एउटै जातलाई मात्रै ठेक्का दिए राम्रो लाग्थ्यो होला,अब सबैले अधिकार् खोज्न लाग्द समाज भाडिएको हुदो रैछ है😂😂
Ummm talai nai sadhai ...mannu parne ..pradhanmantri tah nai hunu parne...tero khutta dhokdai daam chadaye khusi hunthis hola....aba tero toh dewa sapana matra vayo Ani Talai kaha maan parxa ta.
Study
Aaaahuty jatttyko badhik manxe nepalmaa xainannn
yo oli ko tukka ra gyanendra shaie haruko bitdota man paraune samaj ho aahuti ko chetanako sthar bujna sakne janta aausat bhanda dherai kam xa.
Samajik bibhed lai education le ashikchhit banayo bhannu murkhata ho. Ahuti ji.
यो कुरो सबैले बुझे पनि छेत्री बाहुनले बुझ्दैनन
Napis taile matra bujne raixas
Gartar napal ko joy 😭💔🎇🌹🌈🇳🇵🤣❤️😅🌍👹
Maubadi nathey ko kura sunera makkha naparey huncha hijo banduk bokera duniya marni yini haru nai ho yetiko gyan pelna sakni le hijo mancie mareko kura ma maafi ni mageka chainan ini haru le
कुन्ठाग्रत ग्यान।
Yo pija vanne khana kukhana ho esle rogibanaune raxa😊😊
Prashna sodna alik sikne bela vayexa
brain wash गर्ने प्रयास राम्रो छ।
Knowledge/since explained is wrong!
Ahuti le English bolna sakdainna jasto jati kura gare Pani 😂😂
जुन भाषामा टवाइलेट बनाऊने ज्ञान छैन सर के को ज्ञान हुनु सर !!
Yo mg jahile negative Kura garxa masanga Kura garna aaija
आहुति मनोरोगी हो यिनको काम समाजमा घृणा र अराजकता फैलाऊनु र दोष थुपार्नु मात्रै हो उनको १० % कुरा जायज भएनि अरु वाईह्यात बकम्फुसे तर्क मात्रै हुन् ।
यिनलाइ ठिक भन्नलाइ त तिमि सङ्ग यिनको लेभलको ग्यान हुनु पर्यो नि
सामजीक किरो को के कुरा सुन्ने🤞
अपराधि हत्याराको गोठालो
ईन लाई प्रधानमन्त्रि सिके लाल लाई राष्ट्रपति र सिरोहिया लाई गृह मन्त्रि बनाउदा झनै राम्रो हुन्यो कि