परसँस्कृतिको जगजगी रोक्ने कसरी ? | Sarokar with Nimesh Banjade | 12 February 2019

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • परसँस्कृतिको चकचकी रोक्ने कसरी ? | Sarokar with Nimesh Banjade | 12 February 2019
    आजको सरोकारमा विश्लेषक, आहुति, मानवशास्त्री, सुरेश ढकाल, संस्कृतिविढ्, गोविन्द टण्डन र सांस्कृतिक अभियन्ता, सुशील गौतम ।
    This program was aired on Kantipur Television on 12 February 2019 at 9:00 PM.
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevisionnetwork
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 237

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 ปีที่แล้ว +25

    आउती सरको कुरामा दम छ। संस्कृत श्रम भूगोल प्रकृति सग प्रत्यक्ष जोडिएको हुन्छ।

  • @lucifer3dgaming951
    @lucifer3dgaming951 3 ปีที่แล้ว +12

    आहुती ज्यु को दमदार प्रस्तुती । जरो किलो युवा चाहिँ पुर्वग्रह भएर राजनिती प्रहार गर्यो तर देश मा तेहि सस्कार ले दमन गरेको चाहिँ एक शब्द नि बोल्दैन।

  • @nurbahadur2696
    @nurbahadur2696 5 ปีที่แล้ว +13

    क्या बात आहुति जी।

  • @rajivbachhar2691
    @rajivbachhar2691 5 ปีที่แล้ว +8

    गज्जब । हाम्रो संस्कृति नै वैज्ञानिकतायुक्त रहेको छ भन्ने जान्न पाउदा नेपाली संस्कृति प्रती सम्पुर्ण नेपालीले गर्व गर्नुपर्छ।
    awesome #sushilgautam

    • @vhoo-1
      @vhoo-1 5 ปีที่แล้ว +2

      सहि कुरो हो ।

  • @vhoo-1
    @vhoo-1 5 ปีที่แล้ว +12

    शुसिल जि ले निकै राम्रो विचार प्रकट गर्नु भयो ।वैज्ञानिक तर्क । प्रष्ट बुझाई ।यस्ता युवाहरु नै हुन् देशलाई अत्यावश्यक परेको ।

  • @सिएमसावादेन
    @सिएमसावादेन 10 หลายเดือนก่อน +1

    अग्रगामी वैज्ञानिक सिद्धान्त भएका महान नेता, आहुति सर प्रति स्यालुट छ।❤❤❤❤❤❤❤❤❤❤

  • @samirmuktan1314
    @samirmuktan1314 2 หลายเดือนก่อน

    आहुतीको विश्लेषण एकदम सहि हो।

  • @lilbdrbk1960
    @lilbdrbk1960 3 หลายเดือนก่อน

    आहुती सरको बिचारमा दम छ।

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 5 ปีที่แล้ว +4

    निकै सार्थक र समसामयिक बहस । संस्कृति समानता, न्याय, सहअस्तित्व, अविभेद र सम्मानमा आधारित हुनु जरुरी छ । संस्कृतिले एक अर्काकाे अस्तित्व, सम्मान र सहभागितालाइ स्विकार्ने न्याय, आपसी मेलमिलाप र सहयाेग संरक्षण र प्रवर्द्धन गर्न सक्नुपर्दछ । नेपाल आफैमा बहुजाति, बहुभाषि, बहुसंस्कृतियुक्त मुलुक हाे । यसलाइ स्विकार्न र सम्मान गर्न नसक्नु नै संस्कृति सम्बन्धि आजकाे प्रमुख समस्या हाे । आफुले अवलम्बन गर्दै आएकाे संस्कृति सबै ठीक, अरुकाे सबै वेठीक भन्ने मानसिकता रहुन्जेल यस्ता बहस (गफ)काे अर्थ रहन्न ।

  • @Interstingweird
    @Interstingweird 7 วันที่ผ่านมา

    आहुती दाइ को दमदार प्रसतुती

  • @rolpahospitalreugha6318
    @rolpahospitalreugha6318 2 ปีที่แล้ว +3

    दमदार आहुति सर

  • @Rajababa444
    @Rajababa444 7 หลายเดือนก่อน

    आहुती सरको नेपाल निर्माणको बहसमा पूर्णत वैज्ञानिकता छ र हामी हाम्रो समाज र देशको विकास हामी आफै गर्ने हो हाम्रो संस्कृति अन्य जो कोई माथी जबरजस्ती वा व्यापारिक लोभ नाफा र घाटा देखाएर उत्प्रेरित गर्नु सामन्तवाद नै हो । त्यो अमेरिकाले गरोस् वा चीन वा रुस वा भारत वा नेपालले नै गरोस् ।

  • @Bijaybantawa-s8x
    @Bijaybantawa-s8x 17 วันที่ผ่านมา

    आहुति को भनाई राम्रो छ

  • @Sushil1217
    @Sushil1217 3 ปีที่แล้ว +5

    आहुती जि को बहसमा ठिक छ उहाले भनेको कुरा एकदम सहि छ।

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 5 ปีที่แล้ว +11

    आहुतिको विश्लेषण सटिक र सहि छ ।

  • @rajivbachhar2691
    @rajivbachhar2691 5 ปีที่แล้ว +15

    सुशीलजीको मन्तव्य सराहनिय ।

    • @vhoo-1
      @vhoo-1 5 ปีที่แล้ว

      प्रष्ट छ ।

  • @GBentertainmentnepal
    @GBentertainmentnepal ปีที่แล้ว +1

    आहुतिको बिचार सहि छ

  • @VedicKausik
    @VedicKausik 5 ปีที่แล้ว +31

    जब सम्म दुइ कक्षामा पढ्ने शिसुलाई “gentle man” को चित्र सेतो सर्ट, कालो पेन्ट र टाई लगाएको बिदेसीको ठाउमा गौतम बुद्ध वा भानुभक्त वा बेदब्यास जस्ता महापुरुषहरुको चित्र पढइदैन, तबसम्म सांस्कृतिक उत्थानको कुरै नगरे पनि हुन्छ।

  • @AbdulRazzaq-wt2vu
    @AbdulRazzaq-wt2vu ปีที่แล้ว +3

    Aahuti Sir is such a great Living LEGEND. He is the Gem of our Society.

  • @bindalamichhane5371
    @bindalamichhane5371 ปีที่แล้ว +1

    आहुति जि को कुरा सान्दर्भिक छ

  • @santorai796
    @santorai796 6 หลายเดือนก่อน

    Ahuti sir sahi satik xa tapaiko tarka❤❤❤❤❤❤❤

  • @prakeshmagar3669
    @prakeshmagar3669 5 ปีที่แล้ว +5

    यो अन्तरबार्ता मन पर्यो

  • @blueleagend8146
    @blueleagend8146 7 หลายเดือนก่อน

    आहुति सर महान विश्लेषक !!!

  • @kehi_nilo
    @kehi_nilo ปีที่แล้ว +5

    आहुति sir🙏🏻🙏🏻 is like a legend gem of our society...
    The ocean of knowledge

  • @coolboybishal9774
    @coolboybishal9774 10 หลายเดือนก่อน

    आहुती दाइ 🙏🙏🙏

  • @GopalPun-u6r
    @GopalPun-u6r หลายเดือนก่อน

    Aahuti sir ko kura nepali janta ko lagi upuckta xa lagxa malai

  • @dalbirsunar9468
    @dalbirsunar9468 8 หลายเดือนก่อน

    आहुति सुरेन्द्र

  • @prakashchand67
    @prakashchand67 5 ปีที่แล้ว +8

    Susheel ji ko kura ekdumai thik lagyo

  • @roginwambule9268
    @roginwambule9268 5 ปีที่แล้ว +15

    आहुति जी को कुरा सन्धर्बिक छ.

  • @anilachhami4059
    @anilachhami4059 4 ปีที่แล้ว +12

    आहुति सर को भनाइ मा सहमत

  • @agamrai8764
    @agamrai8764 11 หลายเดือนก่อน

    आहुतिको अगाडि सबै फिक्का।

  • @bibashmahato4147
    @bibashmahato4147 ปีที่แล้ว +1

    Ahuti sir ❤

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai 18 ชั่วโมงที่ผ่านมา

    Uwa Gautam ji ko kura ma sahamat.

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 5 ปีที่แล้ว +16

    Great analysis done by analyst Mr. Aahati jee. Thanks

  • @Jagat2024
    @Jagat2024 ปีที่แล้ว +1

    आहुति जी बिश्लेषण राम्रो छ

  • @madansingh7312
    @madansingh7312 3 ปีที่แล้ว +1

    सुशील गौतम को बिचार स्रहानिय छ

  • @BalbirBk-b1u
    @BalbirBk-b1u 8 หลายเดือนก่อน

    अाहुति 👍️👍️👍️👍️👍️

  • @sbrai2712
    @sbrai2712 5 ปีที่แล้ว +7

    आहुती जि को तर्क 100% ठिक लाग्यो!

  • @alizaliz4391
    @alizaliz4391 5 ปีที่แล้ว +7

    तर्कलाई हेर्ने हो भने आहुती सग सहमत हुन सकिन्छ

  • @anntapanday8774
    @anntapanday8774 8 หลายเดือนก่อน

    Aahuti sir ko bichar scientific xa

  • @bipanaraee2193
    @bipanaraee2193 4 ปีที่แล้ว +1

    Right आहूति

  • @pradiptamang2176
    @pradiptamang2176 ปีที่แล้ว

    आहुति 👍

  • @shrawanyadav5938
    @shrawanyadav5938 9 หลายเดือนก่อน +1

    Living legend Aahuti Ji❤❤

  • @devendrashrestha146
    @devendrashrestha146 5 ปีที่แล้ว +9

    Aahuti is the best

  • @tasilama5515
    @tasilama5515 5 ปีที่แล้ว +9

    म त भन्छु यदि तपाईंको सोच मा परिवर्तन आउदैन भने तबसम्म यस्मा परिवर्तन आउदैन सरहरु र समृद्धि को लागि आफ्नो पहिचान आफ्नो मौलिक आफ्नो सांस्कृतिक भुलेर कसैले गर्न सकिदैन सक्ने भए किन पश्चिमे मुलुक ले बिर्सनु सकेन त के हामी नेपाली ले नै यो बिषय मा परिवर्तन गर्नुपर्ने हो र नबुझेको कुरा!!!

    • @anishpaudel6519
      @anishpaudel6519 3 ปีที่แล้ว

      Thulo thulo building...bible..church herna aauni hoina tourist haru...nepal kai aafno dharma...chalan..ritiriwaaz herna aauni ho...tourism ra kheti kisani nepal ko aarthatantra ho...dharma ra sanskriti pane dherai important xa....desh aaghi badauni kura haru nai yehi hoo...yesailai birsera ta kasari aagadi badna sakxau ra...nepali le yo kura bujhna jaruri xa

  • @kamalshenchury9269
    @kamalshenchury9269 2 ปีที่แล้ว +1

    सवै वक्ताहरु मध्ये यो जरोकिलो भन्ने झोलेको तर्क चाहिँ पुर्वाग्रहि लाग्यो

  • @sirjanarasaili7741
    @sirjanarasaili7741 3 ปีที่แล้ว +1

    aahuti sir ko analysis sahi xa

  • @tintinex
    @tintinex 5 ปีที่แล้ว +3

    ekdam satik ahuti sir ko!

  • @bikashrai7805
    @bikashrai7805 3 ปีที่แล้ว +9

    Aahuti sir really important men for Nepali society.

  • @ask6791
    @ask6791 3 ปีที่แล้ว

    बैचारिक पुनर्जागरणको युग शुरु गरिनु पर्यो, हरेक बिषयमा प्रश्न उठाइनु पर्यो । This is bottomline. Agree with Aahuti.

  • @rameshregmi1783
    @rameshregmi1783 4 ปีที่แล้ว +15

    आहुती लाई कार्यक्रम मा बोलाउदा एक्लै बोलाउनु परो
    अरु डा साब हरु लाई अर्कै एपिसोड मा बोलाउनु पर्‍यो अनि मात्र कार्यक्रम उचाइ मा जान्छ

  • @harisnepali4842
    @harisnepali4842 7 หลายเดือนก่อน +1

    आहुति समकालीन राजनीतिका गहना हुन ।यो कुरा दुष्ट वाहुनवादले स्वीकार गर्दैनन्।

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 ปีที่แล้ว +1

    Aahuti is very very great

  • @RajuPoudel
    @RajuPoudel 5 ปีที่แล้ว +10

    उमेरमा सानाे बुझाइमा जेठाे । सुशिलजीकाे तर्क सबैभन्दा राम्राे लाग्याे।

  • @tarapulami1857
    @tarapulami1857 5 ปีที่แล้ว +8

    Aahutiko matma sahamat xu

  • @SlifeSify
    @SlifeSify 5 ปีที่แล้ว +3

    बहस सबै सहभागीको वजनदार छ।
    तर
    १. मौलिकतामाथी बहस गर्दा अंग्रेजी शब्दहरु हरेक वाक्यमा मीसाउनु भएन, बहसको मिठा हराउं छ। एऊटा पुरानो प्रसंग, मैले सानोमा पहिलो पटक नेपालको राजाको भाषण सुन्दा उनले अपठ्यारो संग नेपाली र प्रस्ठसंग अंग्रेजी बोलेको पाएको थिंएं र मलाई कताकता नरमाईलो लागेको थियो, त्यही समय देखी मलाई लागेको थियो की यिनीहरु घेरै टिक्ने छैनन।
    २. एक जना सहभागीले भने जस्तै '' बैचारिक पुनर्जागरणको आभीयान चलाउनु पर्यो'' बौदिक अभियानमा सफल भएमा वालुवा पेलेर तेल, चन्द्रमामा यान र हिमालयमा रेल पनि गुडाउन सकिन्छ। बैचारिक पुनर्जागरणको आभीयानले युवाहरुमा आशा (hope) र भरोशा जगाउन सक्छ। राष्ट्रीय ढुकुटी बाट वेरुजु रकमको खानतला गरी केही रकम निकासा गरायर बैचारिक पुनर्जागरणको आभीयानमा लगाउनु असल हुनेछ।

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 2 ปีที่แล้ว +1

    Wowoow ❤ 👍👍❤❤

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 ปีที่แล้ว +1

    Aahuti is great

  • @milansubba7135
    @milansubba7135 2 ปีที่แล้ว +2

    आहुती बेस्ट ।

  • @tirthabahadurneupane6926
    @tirthabahadurneupane6926 3 ปีที่แล้ว

    Worth watching.

  • @durgab..7873
    @durgab..7873 5 ปีที่แล้ว +4

    Aahuti👍

  • @kamalkhawas7408
    @kamalkhawas7408 ปีที่แล้ว

    Aahuti ji good

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 ปีที่แล้ว +1

    Aahuti bishwo Bhakta dulaal is brilliant person

  • @Jagat2024
    @Jagat2024 ปีที่แล้ว +2

    अभियन्ता जी बिदेस पढ्न आफै जाने अनी बिदेसी संस्कृति को बिरोध गर्नुभएको छ ।के हो कुरा

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 5 ปีที่แล้ว +7

    सुशील बाहेक यी सबै डलरे हुन जस्तो लाग्यो नेपालको सस्कृती लाई बेलायत, अमेरिका सङ्ग दाजेर नेपाली सस्कृतिको जगेर्ना हुन्छ हामी नेपालीको आफ्नै सस्कृती छ ,आफ्नै परम्परा छ , सुशील जस्तो रास्ट्र भक्त बिस्लेस्क ल्याउनु पर्यो निमेष सर ।

  • @MinGsohang1999
    @MinGsohang1999 2 ปีที่แล้ว

    Great thought by aahuti sir

  • @jiwannepali6459
    @jiwannepali6459 11 หลายเดือนก่อน

    Aahuti ji ❤❤

  • @chiranjibi1213
    @chiranjibi1213 2 ปีที่แล้ว

    Aahuti sir

  • @donglovelylama3192
    @donglovelylama3192 2 ปีที่แล้ว

    बाध्यता भनु या रहर शिक्षा ले वा रोजगारदाताले अनेक बहानाले विभिन्न देश परदेश दौडधुप लस्कर छन् भने सोचौं यस्तो स्थितिमा नचाहे पनि बाहिरी संस्कार बिस्तारै नभित्रीएला भन्नसकिन्न शो रोकथाम ब्यवस्थापन का चुकी राको बेलैमा सचेत हुनसकेमा समग्र सबैमा भलाइ आन्तरिक संस्कृति संस्कार सुरक्षीत हुनेछ संगसगै राम्रो ध्यान ज्ञान अनि मनोवृत्तिमा सुन्दर दुरदर्शिता हुनुपर्नेछ

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 3 ปีที่แล้ว +6

    माक्सबादी चिन्तनले ग्रसित भएको भौतिकबादी आहुतिले जहिलेपनि मान्छेलाई भ्रमित बनाउने खालका गन्जागोल कुरा मात्र गर्छ!जो कसैको हितमा हुँदैन!तर सुशिल गौतम जि ले राख्नुभएको तर्क र बिचार एकदम सहि छ!👍👍

    • @t.kxee-tre5364
      @t.kxee-tre5364 3 ปีที่แล้ว

      @Sanjay Chamling Kirati उग्र नष्लिय चिन्तनले ग्रसित भएर हैन!उग्र जातिबादी चिन्तनले ग्रसित भएर हैन!सच्चा देशभक्त नेपालि चिन्तन बोकि सोच्ने गर!अनि थाहा हुन्छ!कि कुन बुद्धिजिबि नेपाल र नेपालि जातिको हितका निम्ति बोल्दै छ!र कुन बुद्धिजिवी मधुर शब्दहरू द्वारा गुलियो बिष पिलाउँदै छ!

    • @t.kxee-tre5364
      @t.kxee-tre5364 3 ปีที่แล้ว

      @Sanjay Chamling Kirati सुरुमा यहाँ जातभातको कुरा कस्ले गर्यो?मैले कि तिमिले?अनि जातिबादी तिमि कि? बाहुन क्षेत्री?नेपालि बनेर सोच्ने गरौ!जातिबादी चिन्तनले पार लाउदैन हौ साथि!हामि सबै नेपालि जाति भनिसकेपछि कुरा सक्किहाल्यो नि!तिमि नाम थर खोज्दै किन हिडिरहेको?

    • @lucifer3dgaming951
      @lucifer3dgaming951 3 ปีที่แล้ว

      के तर्क गर्यो सामन्ती ले 🤣🤣🤣 माटोको घर बनाएर 5 सेन्टी तापक्रम दिने 🤣🤣 अहिले हेर्ने हो भने उस्कै घर सिमेन्ट र इटाको बनिएको छ।😊😊😊 काइतेहरु को देखाउने र चपाउने दात

    • @t.kxee-tre5364
      @t.kxee-tre5364 3 ปีที่แล้ว

      @@lucifer3dgaming951 साथि वास्तविकतालाई बुझेर मात्र कमेन्ट गर्ने गरौं!उत्तेजित भएर पुर्वाग्रही भएर कसैको पनि मुल्यांकन गर्नु ठिक हुँदैन!

    • @lucifer3dgaming951
      @lucifer3dgaming951 3 ปีที่แล้ว

      @@t.kxee-tre5364 ज्यु एक दम नजिक बाट चिनेको छु र केही महिना यश अभियान मा आबद्ध नि भएको छु म

  • @Basant-kz3wr
    @Basant-kz3wr 7 หลายเดือนก่อน

    आहुत जस्तो पो नेता

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 ปีที่แล้ว +1

    Aahuti bishwo Bhakta dulaal is brilliant

  • @goofoff0726
    @goofoff0726 5 ปีที่แล้ว +2

    Mero jatiya vasa ra Sanskriti "jabarjasti NAMATE" pare tatkalin sasakle, Abachai manparne "Aggragami Sanskriti" anusaran garincha rokkna koipani naaye huncha 👊🏽J thiklagcha tei anusaran garau 👌🏻

  • @khagendradhakal6241
    @khagendradhakal6241 3 ปีที่แล้ว +5

    "परसंस्कृतिको जगजगी कसरी रोक्ने?" भन्ने बिषयको कार्यक्रम प्रस्तोताको आफ्नै पहिरन कुन संस्कृतिको रहेछ? 😁😉

  • @maruni356
    @maruni356 4 ปีที่แล้ว +5

    अाहुतीकाे तर्क र विचार सही छ।

  • @bipinacharya1814
    @bipinacharya1814 2 ปีที่แล้ว +1

    aru buda marihalxan....abako sashak sushil gautam ekdum babbal laagyo.....happy to see youths are there..i'm with sushil

  • @janakkumarmijar3295
    @janakkumarmijar3295 4 ปีที่แล้ว

    100%sahi lagyo Aahuti ji ko kuro

  • @Mukeshmangol-ww8vq
    @Mukeshmangol-ww8vq 10 หลายเดือนก่อน +1

    आहुति great leader ❤

  • @lims644
    @lims644 ปีที่แล้ว

    आहुति

  • @barnatho8331
    @barnatho8331 3 ปีที่แล้ว +1

    तपाईंको हरु सबै को पहिरन नै बिदेशी भयाे अहिले नै फुकलि हलौ। ती बोल्ने माइक सिस्टर सबै बिदेशी नै हो। अब सिदै जंगल जानुहोला।

  • @Netraofficial-fn5sq
    @Netraofficial-fn5sq ปีที่แล้ว

    Aahuti is gread

  • @NainaJaysukhtel
    @NainaJaysukhtel หลายเดือนก่อน

    Auti Ji ❤❤❤❤❤❤❤❤❤❤

  • @nabinrai316
    @nabinrai316 11 หลายเดือนก่อน +1

    Ahuti sir is great leader of npl

  • @sankalpatv4165
    @sankalpatv4165 ปีที่แล้ว

    salam aahuti kamred

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 ปีที่แล้ว +3

    अबैग्यानिक कुरा गरेर काम छैन प्रेम मिति तोकेर प्रशाब गरिन्छ सबैको प्रेम सबैको एकै दिन आउँछ ताइन बेताइ कुरा यार इशाइ मत सग एउटा भ्याल्न्टाइन भन्ने पुरेतको एउटा दिन हो उक्त दिन सग हामी नेपालिको कुनै लेना दिन छैन नेपाली लाई जे देख्यो उहीँ देखासेखी यस्तै छ नेपालिको पारा आहुती र जरोकिलो ur good

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 4 ปีที่แล้ว +6

    आहुतिको अघि सबै सुन्ना भए

  • @Jagat2024
    @Jagat2024 ปีที่แล้ว

    सुरेश ढकाल सर बिचार् सहि लाग्यो

  • @DalBdr.B.K.Rasaily-oz4kx
    @DalBdr.B.K.Rasaily-oz4kx 9 หลายเดือนก่อน +1

    के हो अनेकतामा एकता? गोविन्द टन्डन ज्यु?

  • @TirthaTamang-us5jx
    @TirthaTamang-us5jx 10 หลายเดือนก่อน

    Yo like chai aahuti ko laagi

  • @saileshsen6252
    @saileshsen6252 4 ปีที่แล้ว +1

    Aahuti sir best

  • @SumanBudhaMagar
    @SumanBudhaMagar 3 ปีที่แล้ว

    good program

  • @kamalshenchury9269
    @kamalshenchury9269 2 ปีที่แล้ว

    वाह... आहुती सरको बहस विस्लेसण 👏👏👏

  • @Mssmuk
    @Mssmuk 5 ปีที่แล้ว +9

    Well done Sushil Gautam!👏

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 5 ปีที่แล้ว +1

    Nepal ma kun model cha, samridi ko? Anyone can describe about the model? Waiting.......

    • @vhoo-1
      @vhoo-1 5 ปีที่แล้ว +1

      राज्यराष्ट्र हुनुपर्छ

    • @vhoo-1
      @vhoo-1 5 ปีที่แล้ว +1

      Www.jarokilo.org यहाँ त्यो किताव को pdf file छ ।

  • @bikasadhikari325
    @bikasadhikari325 4 ปีที่แล้ว +4

    susil gautamko sabai rateko kura matra ho,sabai ma eutai matra kura

  • @दार्मागाउँपालिका-ड6व

    Analysis of Ahuti is awesome.

  • @rupeshdhakal4092
    @rupeshdhakal4092 5 ปีที่แล้ว +1

    Airport ko saman seize ko barema bolnah paryou

  • @ruhaneekhatri6089
    @ruhaneekhatri6089 3 ปีที่แล้ว +1

    बेठीक कसैलाई भन्न मिल्दैन तर आहुति जी ले जसरी मेहनत गरेर मार्क्सवाद पढ्नुभयो त्यसै गरेर वेद/गिता/उपनिषद पढ्न पर्ने देखिन्छ।साथै हरेक मानीस भित्र सुक्ष्म रूपले सामन्ती/भ्रष्टाचारी/व्यभिचारी मन लुकेर वसेको हुन्छ र त्यो मन जव उस्को सत्ता आउछ तव अप्रत्याशित रूपले प्रकट हुन थाल्छ।त्यसको उपचार अध्यात्म संग मात्र छ।तसर्थ अध्यात्म के हो?भन्ने विषयमा पनि उत्तिकै चासो दिनु आवश्यक छ।

  • @ruppun1558
    @ruppun1558 5 ปีที่แล้ว

    good

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 ปีที่แล้ว

    Gautam baje basantapur darwaar hoiena marusatah banaaune kuraa garaun