गणतन्त्रमा नेताले त पाए, जनताले के पाए ? | BISHWO BHAKTA DULAL 'AHUTI' | BISHYANTAR | EP-30 |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • गणतन्त्रमा नेताले त पाए, जनताले के पाए ? | BISHWO BHAKTA DULAL 'AHUTI' GENERAL SECRETARY, SCIENTIFIC SOCIALIST COMMUNIST PARTY | BISHYANTAR | EP-30 |
    Subscribe Us: / @gnnhdtv
    More Useful Links :
    Facebook: / gnnhdofficial
    Tik Tok : / gnnhdtv
    Instagram : / gnn.hdtv
    Twitter : / gnnhdtvofficial
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ GNN MEDIA NETWORK Pvt. Ltd., 2023
    All Rights Reserved.

ความคิดเห็น • 277

  • @VV-vo6xm
    @VV-vo6xm ปีที่แล้ว +38

    आहूतीजीले पत्रकारको असलीयत उजगार गरदिनु भयो , धेरै धेरै धन्यवाद, लाज मरदो , अझ पनी यसलाई प्रश्न सोधन लाज लागदैन् ? अझ पनी दिनलाई रात बनाउन खोजदैछ, नोकर भनेको यसतो हुनु पछॅ ।

    • @urgenlama7302
      @urgenlama7302 ปีที่แล้ว +1

      अचम्म छ बा !!!

  • @janakari_221
    @janakari_221 ปีที่แล้ว +25

    आहुति सरको विचार धेरै उच्च छ। पत्रकारको औकात पुगेन।

    • @urgenlama7302
      @urgenlama7302 ปีที่แล้ว

      अलिक उल्टो भन्नू भयो ,पत्रकार महोदय ले भौतिक र अध्यात्मिक दुबै हिसाबले प्रशन गर्नु भयो तर कमरेडले खाली भौतिक उत्तर मात्र दिन सक्नु भयो ।

    • @manbahadurnepali7086
      @manbahadurnepali7086 5 หลายเดือนก่อน

      ​@@urgenlama7302पत्रकारलाई अाध्यात्म के थाहा ???

  • @shivaneupane829
    @shivaneupane829 ปีที่แล้ว +12

    प्रस्तोताको तयारि पुगेन😊

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 ปีที่แล้ว +12

    क .आहुति धेरै राम्रोसङ्ग बुझाउने ब्याक्ति बक्ता हुनुहुन्छ

  • @mohanrana3296
    @mohanrana3296 ปีที่แล้ว +24

    आहुती जीसंग वैचारिक बहस गर्ने क्षमता सायद‌ कमै होला यो‌ देशमा, दिग्गज भनाउदा नेता , विचारक पनि ऊहा संग तर्क गर्न‌ एक पटक सोच्छन । तथ्य वस्तुपरक तार्किक विश्लेषण का आधारमा पुष्टाई गर्छन , कुनै‌‌ हावा‌ कुरा होईन । म एक तटस्थ नागरिक

    • @urgenlama7302
      @urgenlama7302 ปีที่แล้ว

      वाहा भौतिकवाद एकाङी बिचार बोक्नु हुन्छ भने यो सन्सार भौतिकबादले सम्पुर्ण समस्याको समाधान दिनै सक्दैन ।

  • @laxmansubedi9138
    @laxmansubedi9138 ปีที่แล้ว +18

    राजाबादी पत्रकार रहिछ जिल पर्यो । आहुतिलाइ हराउन तेत्ती सजिलो कहाँ छ

  • @dilkhadka1094
    @dilkhadka1094 ปีที่แล้ว +12

    One of best analytic ahuti ji

  • @kskNep
    @kskNep ปีที่แล้ว +7

    पत्रकार 😆 एकदिन शाहीलाई यसरी नै प्रतिप्रश्न गरेर उत्तर सुन्न मन छ।

  • @BisamMalla
    @BisamMalla 2 หลายเดือนก่อน

    संवाद रोचक प्रश्नोत्तरको साथ ज्ञानवर्धक रह्यो।अाहुती सर र पत्रकार सर दुवै जनाप्रति आभार।

  • @lokchemjongofficial5505
    @lokchemjongofficial5505 ปีที่แล้ว +24

    यस्तो अल्पज्ञानी कुविचारी पत्रकार , विद्वानसंग प्रश्न गर्नुपूर्व अलि धोरबहुत आधारभूत ज्ञान र सुचना लिनु पर्यो

  • @gopalbc7256
    @gopalbc7256 ปีที่แล้ว +4

    सलाम आहुती जी पत्रकार चिप्लियो

  • @ishworpanday1181
    @ishworpanday1181 ปีที่แล้ว +9

    आहुती जि को सहि बिचार

  • @Jaybhim4915
    @Jaybhim4915 ปีที่แล้ว +9

    नेपालमा मनुको ज्ञान र मानववादी बिचार लाई निरन्तरता दिँदा यो स्थिति आयो देशले यो फल पायो र एशियाका त्यै माथि दक्षिण एशिया को मूलबासी को छोरा सिद्धाह बुद्ध को बिचार र ज्ञान विश्वमा गयो ती देशहरूमा गयो त्यसकारण ले ती देशहरुले सफल हासिल गर्यो।

  • @bholabk6548
    @bholabk6548 ปีที่แล้ว +9

    आहुति जी legend❤

  • @Dhru987
    @Dhru987 4 หลายเดือนก่อน

    गणतन्त्र मा नेपाली ले गुमाए ,नेताले हुत्याए ।

  • @balkrishnakhadka2589
    @balkrishnakhadka2589 ปีที่แล้ว

    बौद्धिक बन्न खोजेको धमला भन्न मिल्छ यो पत्रकारलाइ।सबै भन्दा खतरा आधा ज्ञान् हो।

  • @abhinashonlinenepal4133
    @abhinashonlinenepal4133 ปีที่แล้ว +4

    आहुती सर सलाम तपाई संग नेतृत्वमा हुनु पर्ने सम्पुर्ण गुण भरि पुर्न छ। पत्रकार मित्र तपाईं किन आतेको अन्तर्वार्ता लिदै हुनुहुन्छ,कतै कुरा कानी गरे जस्तो तर्क कुतर्क गरिरहनु भएको छ।निकाल्नुसन अथितीबाट सुनिरहुँ लाग्ने कुरा,बेकारको!😂😂

  • @dalbahadurb.k.-cy9fk
    @dalbahadurb.k.-cy9fk ปีที่แล้ว

    पत्रकारको अध्यन र तयारी पुगेन। पत्रकारिताको सामान्य नियम पनि नबुझेको पत्रकार रहेछन यिनी।

  • @bikrambk3961
    @bikrambk3961 ปีที่แล้ว

    यस्तो पतित पत्रकार भयपछी विषयको स्पष्टता कसरी हुन्छ ?

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 ปีที่แล้ว +1

    यो अन्तर्वार्ता जतिको झुर चाहिँ सायदै कुनै अन्तर्वार्ता भएको थिएन आहुतिको । उहाँको कुनै अन्तर्वार्ता , भासण नछुटाई हेर्ने गर्छु । यश अर्थमा मेरो अन्दाज मात्रै ।🙏

  • @f1computerconcernf1cc64
    @f1computerconcernf1cc64 ปีที่แล้ว +2

    अर्जेन्टिना र नेपालकाे फुटबल खेल जस्ताे भाे याे अन्तरवार्ता, पत्रकारकाे विजाेग हेर्न पुरै भिडियाे हेरियाे ।

  • @motisunar7600
    @motisunar7600 ปีที่แล้ว +3

    Yes great man great is true voices respectable Aahuti

  • @101k87
    @101k87 ปีที่แล้ว +8

    आहुति😍

  • @santoshnepali804
    @santoshnepali804 ปีที่แล้ว +9

    आहुती सर को म ठुलो फ्यान 🙏🙏🙏

  • @AsmitaBk-jp9le
    @AsmitaBk-jp9le ปีที่แล้ว +2

    दक्ष पत्रकार भयर मात्र पत्रकारिता पेशा अपनाउदा राम्रो हुन्छ ।

  • @anilachhmi5867
    @anilachhmi5867 ปีที่แล้ว +1

    आहुति जस्तो बौद्धिक ब्यक्तित्व नेपाल कमै छन उच्च सम्मान छ क, आहुति ❤

    • @urgenlama7302
      @urgenlama7302 ปีที่แล้ว

      बौद्धिक कि भौतिक ?

  • @irajantamang640
    @irajantamang640 ปีที่แล้ว +2

    अध्यान पुगेन पत्रकार जि अनि धेरै पक्षपाति पनि हुनुभयाे

  • @jbsangitsurlimusicpvt
    @jbsangitsurlimusicpvt ปีที่แล้ว +3

    आउति नेता हो । दलाल होइन ।। यस्तो नेपाल मा नेता छैन ।।

  • @raymon_raymon
    @raymon_raymon ปีที่แล้ว +8

    आहुतिज्यू को बिचार सुन्न धेरै मन थियो।तर पत्रकार संम्यमित देखिएन।पूरा उत्तर नआउदै अर्को प्रश्न सोधिने तरिका राम्रो लागेन।कुनै episode मा पत्रकार आफै बोली रहनुस।

  • @101k87
    @101k87 ปีที่แล้ว +3

    पत्रकारको चेतनास्तर --०

  • @BiswaarajSingh
    @BiswaarajSingh ปีที่แล้ว +3

    पत्रकार जी को अली बौद्धिक क्षमता पुगेको जस्तो लागेन😢😢😢

  • @chandramannepali9673
    @chandramannepali9673 ปีที่แล้ว

    याे पत्रकार आहुतीकाे अघि त निरिह लाग्याे है । आहुतीकाे बिचार, ब्याख्या र ज्ञान धेरै उच्च छ है, त्यही अनुसारकाे बहस भएन ।

  • @laxmiparki5244
    @laxmiparki5244 หลายเดือนก่อน

    ्विश्वभक्त दुलाल संग यो पत्रकारले कुनै मुद्दामा डिफेन्स गरने हैसित छैन , दलाल जी को वौद्दिक क्षमता को सम्मान गरद छु/

  • @sthasuman2051
    @sthasuman2051 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @spmvlogs528
    @spmvlogs528 2 หลายเดือนก่อน

    Aahuta ji good bichar❤

  • @manojpariyar9913
    @manojpariyar9913 ปีที่แล้ว +14

    हाहाहाहा साच्चै नै यो त free को पत्रकार हो कि क्या भन्या 😂😂😂

  • @SusmitaSunar-gq4ye
    @SusmitaSunar-gq4ye 2 หลายเดือนก่อน

    Goog

  • @krishnalimbu5780
    @krishnalimbu5780 ปีที่แล้ว +4

    यस्ता नि पत्रकार रछन नेपाल मा....थैट्😀😀😀

  • @ranabhatroshanrrb
    @ranabhatroshanrrb ปีที่แล้ว

    पत्रकार धेरै पुर्वाग्रही भयाे

  • @tuphanbhandari
    @tuphanbhandari ปีที่แล้ว +7

    कस्तोआलु जस्तो पत्रकार रहिछ😂😂😂
    😂😂😂😂😅
    यसको क्षमता पुगेन

  • @bindrarai9322
    @bindrarai9322 ปีที่แล้ว

    यो बहस पत्रकार र आहुतीको लेबल मिलेन,पत्रकार जिरो दिमाग भयो।

  • @ANPWAYS
    @ANPWAYS ปีที่แล้ว +3

    प्रस्तोताले आहुतीलाई बिचलित बनाउन खोजेका थिए तर अध्ययनको कमी देखिएकोले आहुतीले उल्टै असजिलो बनाइदिए

  • @NepaliCoverSongs23
    @NepaliCoverSongs23 ปีที่แล้ว

    यो पत्रकारको अघि कैले नआउनू भन्न सकिएन तर यस्ता स्वाठलाई जति चोटि आएर सम्झाए पनि केई हुनेवाला छैन!! यो तोर्पे भन्दा धमला ठीक!

  • @vivombl6926
    @vivombl6926 ปีที่แล้ว +1

    वाक्क मानेर आहुतीले ताउको कन्याको देख्दा हासो लाग्यो

  • @sagarbhandari8970
    @sagarbhandari8970 ปีที่แล้ว +4

    आहुति जि लाई एकदिन राष्ट्रपति को रुप मा हेर्न रहर छ l

    • @kakshapatikebal
      @kakshapatikebal ปีที่แล้ว

      No rastrapti pradhanmantri

    • @suryarai1138
      @suryarai1138 4 หลายเดือนก่อน

      हुनत हो तर यस्तै पत्रकारहरु भएको देशमा कहिले आहुती प्रधानमन्त्री हुने होर?

  • @jitbdrnepali
    @jitbdrnepali ปีที่แล้ว +9

    पत्रकारको अध्यन पुगेन 😂

    • @DEVENDRABISHWAKARMA-n9y
      @DEVENDRABISHWAKARMA-n9y ปีที่แล้ว

      सहि कुरा , अध्यन गर्ने पत्रकार बन्दैन, पत्रकार बन्न त मिठो स्वर, राम्रो अनुहार, र रबि जस्तो सेन्टिमेन्ट कुरा गरे पुग्छ.

  • @udaysubedi8759
    @udaysubedi8759 ปีที่แล้ว +7

    पत्रकार महोदय, पत्रकारिताको उचित तालिम पछिमात्र स्टुडियाे खोल्नुहोस ।

  • @dewramrai2124
    @dewramrai2124 ปีที่แล้ว +2

    प्रस्तुत कर्ता पत्रकारजि हावामा माथि माथि उडि रहनु हुनेरछ ।

  • @manojpariyar9913
    @manojpariyar9913 ปีที่แล้ว +8

    गलत त आहुति जी कै हो,यस्तो घटिया program मा जानु नै 😂😂😂

  • @santuraji
    @santuraji ปีที่แล้ว

    पत्रकारिता सिक्नुपर्यो । प्रश्नकर्ताको तरिका मिलेन ।

  • @rajeshkc3237
    @rajeshkc3237 ปีที่แล้ว +1

    पत्रकारको , नलेज,तेति रहेनछ । आहुती जस्तो ,माहान, बौद्धिक बक्क्ती लाई प्रस्न सोद्ने, पत्रकार पनि बौद्धिक नै हुन । पर्छ ।

  • @navinvishvkarma2286
    @navinvishvkarma2286 8 หลายเดือนก่อน

    पत्रकार को हैसियत पुगेन आहुति सर सँग

  • @deepakrj3284
    @deepakrj3284 ปีที่แล้ว +5

    aahuti sangga interview linu aghi kura garna sakne haisyat ko gyan linu parxa patrukar mahodaya. sujhaab tapai lai.

  • @SantaGurung-k1j
    @SantaGurung-k1j 5 หลายเดือนก่อน +1

    यो मुला कुन पत्रा कारहोला कुरा केको छ गर्छ केको एस्लाई कोले दियो बोल्नी अधिकार राजाले दिएको जस्तो छ

  • @Kshitij786
    @Kshitij786 ปีที่แล้ว +3

    पूर्वाग्रही पत्रकार रैछ। ठीक छ।
    कस्तो पत्रकार हो भन्ने कुरा पछि थाहा भैहाल्छ

  • @umeshkhanal9945
    @umeshkhanal9945 ปีที่แล้ว +4

    hy journalist, you have to learn so many things.

  • @Janakbk88
    @Janakbk88 ปีที่แล้ว

    Great Leader

  • @Janakbk88
    @Janakbk88 ปีที่แล้ว

    यिनी पत्रकारअर्ध ज्ञानी रैछन

  • @valleyfoods575
    @valleyfoods575 ปีที่แล้ว +3

    पत्रकार g धेरै धेरै धन्यवाद

  • @amanbk5610
    @amanbk5610 ปีที่แล้ว

    Hawo patrakar

  • @bhugol123
    @bhugol123 ปีที่แล้ว

    यो सिकाउरो प्रस्तोता अलिकति पुर्बाग्रहको प्रकारिता गर्दो रहेछ।

  • @jitmanghatane509
    @jitmanghatane509 ปีที่แล้ว +2

    ✊✊✊✊✊✊✊

  • @stoneartgorkhkalimurtikala367
    @stoneartgorkhkalimurtikala367 2 หลายเดือนก่อน

    पत्रकार मा परिपक्वता पुगेन बच्पन कच्चापन भयो

  • @believeme1618
    @believeme1618 11 หลายเดือนก่อน

    मण्डले आयातित पत्रुकार रहेछ बिचारा को चेतनास्तर नै दास मानसिक्ता भन्दा माथि उठ्न सकेको रहेनछ मालिक को वफादार रैती

  • @shyamkhadka6519
    @shyamkhadka6519 ปีที่แล้ว +1

    यो मैमत्त साँढेलाई ठेगान लगाउने मान्छे बल्ल भेटियो 😊😊

  • @Rockisking
    @Rockisking ปีที่แล้ว

    याे पत्रकारको प्रश्न साेध्ने सैलि अनि अाहुति जस्तो हरेक कुराहरु साेयम देखेर भाेगेर अध्ययन गरेर हरेक कुराहरुका गहन बिश्लेसकलाई याे प्रश्न साेध्ने सैलिमा कुनै न कुनै राजनीतिक पार्टीबाट प्रसारित जस्तो देखियो

  • @lokGurung-oh7lz
    @lokGurung-oh7lz ปีที่แล้ว

    आहुती ज्यु एउटा बौद्धिक ब्याक्ती हुन यो पत्रकारको हसियत पनि था लाग्यो।

  • @deepakacharya9390
    @deepakacharya9390 ปีที่แล้ว +2

    पत्रकारिता बुझेर मात्रै गरेको राम्रो। नत्र यस्तै हालतको पत्रकार उत्पादन हुन्छन् 😂😅😅

  • @kushalgaire2335
    @kushalgaire2335 ปีที่แล้ว +4

    That awkward laugh from patrakar🤣

  • @karki8371
    @karki8371 ปีที่แล้ว +5

    🤣🤣🤣🤣 जस्तो लाई तेस्तै

  • @HariSingh-oi4en
    @HariSingh-oi4en ปีที่แล้ว +2

    Good journalism ....

  • @urgenlama7302
    @urgenlama7302 ปีที่แล้ว

    वाहा जानकारीलाई ज्ञान सोच्नु हुन्छ , Oxford ,cambridge University बाट पाएको PHD certificate लाई enlightenment सम्झनु हुन्छ । तर बौद्ध शिक्षा को सम्पुर्ण परिपेक्ष नबुझी लागू हुदैन भन्नू हुन्छ , वाहालाइ एउटा ग्यारेन्टी म दिन्छु कि तपाइले या भौतिकबादले मात्र निकालेको समाधानले कुनै पनि समस्याको पुर्ण समाधान हुनै सक्दैन बरु अर्को समस्या देखा पर्ने नै छ तेस्को ग्यारेन्टी म दिन्छु । भगवान बुद्धको शिक्षा सम्पुर्ण समस्याको परमानेन्ट समाधान हो भने भौतिकवाद मात्र को चै समस्या टाल टुल पार्ने समाधान हो । 🙏🙏🙏

  • @janakthakuri118
    @janakthakuri118 ปีที่แล้ว +2

    तपाइका दर्शकले त यो कस्तो पत्रकार हो भन्दैछन😂

  • @sherpun5927
    @sherpun5927 ปีที่แล้ว

    Yasto patrakarita le desh ko volo hudaina

  • @nebb.k8943
    @nebb.k8943 ปีที่แล้ว +2

    मान्छे त पत्रुकार नै रैछत 👿

  • @sudarshankc2066
    @sudarshankc2066 ปีที่แล้ว

    Nepali Arnab Gowswami

  • @binod4280
    @binod4280 ปีที่แล้ว

    Aauti he is legend ❤

  • @sunilbaraily9562
    @sunilbaraily9562 ปีที่แล้ว +2

    बिचारा प्रत्रकार 😂😂😂

  • @AjaySingh-g9f8t
    @AjaySingh-g9f8t ปีที่แล้ว

    Patrkar mohdey hoss puraunu hos ko Sita boldeyi hunuhunaccha

  • @heltherbinda
    @heltherbinda 4 หลายเดือนก่อน

    पत्रकार ज्यु ग्यान बोकेर मात्र आहुति जि सग बहस गर्नु होला नभए बेहेज होला पत्रकार ज्यु 😂

  • @pawangyawali4016
    @pawangyawali4016 ปีที่แล้ว

    यति कमजोर वैचारिक भएका पनि पत्रकार हुँदा रहेछन आज देखियो! खैर बिग्रेको केही छैन आफ्नो अध्यनको दायरा फराकिलो बनाउनु होस!

  • @SubashBardewa-e3q
    @SubashBardewa-e3q 3 หลายเดือนก่อน

    आलु पतत्रकार गमबिर परसन सोदन

  • @janakthakuri118
    @janakthakuri118 ปีที่แล้ว +2

    हे बा यिनी पत्रकारको तरिका त हेर 😂😂

  • @s.g.6199
    @s.g.6199 ปีที่แล้ว +1

    Ahuti daro bhetyo hai puraranbadi patrakar bhai le tis lagyo ganthe.

  • @amaramartmg5711
    @amaramartmg5711 ปีที่แล้ว

    ब्राह्मण वादी पत्रकार येसलाइ नै भन्छ !कक्शियान शरणार्थी 🤣

  • @gangarai8565
    @gangarai8565 ปีที่แล้ว

    यो त पत्रुकार धमलाको भाई कि उनको बिउ जस्तो लग्यो..

  • @devrajregmi8443
    @devrajregmi8443 20 วันที่ผ่านมา

    विवेक संग वुद्दुको वकवास कस्तो हुन्छ ?

  • @mamitalungelimagar-xh6vd
    @mamitalungelimagar-xh6vd ปีที่แล้ว +2

    हरे राम यो पत्रकारको हालत😂

  • @gautamkafle9952
    @gautamkafle9952 ปีที่แล้ว +1

    बादर ले भ्यागुतो पाय के गर्छ थहा छ? समाउदै फाल्दै समाउदै फाल्दै नरमुन्ड लाई यस्तो कुतर्क गर्ने नेपालमै अर्को छैन।

  • @HemBasnetkakarvitta
    @HemBasnetkakarvitta ปีที่แล้ว

    अलि पढने गर भकभके पत्रकार ❤❤ कुरा पुरा सुन आहुतिको २/४ कुरा सिक्छस घास

  • @hellodang143
    @hellodang143 ปีที่แล้ว +4

    बिना अध्ययन प्रस्तुत हुने, ऋषि धमलाको अर्को रूपवाला पत्रुकार रहेछ यो, हचुवाको भरमा बोल्ने, मुक्क थुजि…!!

  • @Kirativenum
    @Kirativenum 8 หลายเดือนก่อน

    Patrukar answer dina nasakne ke kura garya aahuti❤❤❤

  • @Mangolian666
    @Mangolian666 6 หลายเดือนก่อน

    पत्रकार काे साेधाई के साेधाई हाे केटाकेटी पारा काे😊😊😊😅😅

  • @Info_animation_Np
    @Info_animation_Np ปีที่แล้ว +7

    नेपालका गनिएका पत्रकाहरु आहुतिसंग अन्तरवार्ता लिन डराउछन । नेताहरु संगै स्टेज सेयर गर्न डराउँछन् । यी भाईले बेकारको आफु नाङ्गिने काम मात्रै गरे बिचरा ।

  • @gopalruchal8526
    @gopalruchal8526 หลายเดือนก่อน

    Patrkarrr jiuuu aaahuty sang interview lini aAUKATTTT BANAYARRR aaaunu holaaa pahilaaa.

  • @samtoshbiswakarma2402
    @samtoshbiswakarma2402 ปีที่แล้ว

    Salam xa hajur aahuti jilai. Parasnako chita bujado utar dinu hunax. Tara alik sodane manaxe chai Alik giyanko kamjor holi. Alik giyan linu

  • @jivanmagar123
    @jivanmagar123 ปีที่แล้ว +1

    पत्रकार अर्कै प्रश्न गर्छन् 😂

  • @SubashBardewa-e3q
    @SubashBardewa-e3q 3 หลายเดือนก่อน

    यसतो मेडियमा आनतर बारता न दिनु होला

  • @stoneartgorkhkalimurtikala367
    @stoneartgorkhkalimurtikala367 2 หลายเดือนก่อน

    हेर्नै झ्याउ लाग्यो पत्रका को प्रस्न ले तरिकै छैन पत्रकार को आहुती जि यस्तो झुर कार्यक्रम नजानू भएको भए हुन्थो

  • @sushilklimbu8115
    @sushilklimbu8115 ปีที่แล้ว

    GNN tv CNN काे भातृ सङगठन हाे िक के हाे !?