Dr. Surendra KC || आज सम्मको इतिहास भनेको मृत्युको इतिहास होः आहुति || Bigya Sanga Bahas

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น •

  • @subbasujan8233
    @subbasujan8233 หลายเดือนก่อน +5

    आहुती महान दार्शनिक हुनुहुन्छ हाम्रो नेपालको

  • @MinPrassadBhattarai
    @MinPrassadBhattarai 2 หลายเดือนก่อน +4

    बहस त यस्तो हुनुपर्छ,आज आहुतिबाट सत्य र यथार्थपरक जानकारी प्राप्त भयो।वहाँलाई धेरै धन्यवाद ।

  • @DilliBahadur-xq4xi
    @DilliBahadur-xq4xi ปีที่แล้ว +86

    डाक्टर लाई पनि पढाईदिनु भयो आहुति ले गजब र यथार्त विश्लेषण राजनीतिक विश्लेषक यस्तो हुन पर्छ ।साब

    • @mirisharana9359
      @mirisharana9359 ปีที่แล้ว

      Sahi vannu vayo sir.He is excellent

    • @swotantra9678
      @swotantra9678 ปีที่แล้ว

      Ghanta hunxa pagal muji

    • @mirisharana9359
      @mirisharana9359 ปีที่แล้ว

      @@swotantra9678 Ghanta chai ka abta aayo?

    • @mytv-cn5ob
      @mytv-cn5ob ปีที่แล้ว

      Yasta jungli k padhaux mula

    • @suzannepal4497
      @suzannepal4497 ปีที่แล้ว

      Radio nepal aayo re aru jaat samudayeko vako harayo re
      Fuck up his mindset
      Ma ktm xeuko manxe aaja chakra Bom ko geet ya vanau paschimeli geet haru sunna pahxu k yo radio nepal ko dosh ho?
      Udaharan dherai dina sakxu

  • @जयलिम्बूवान
    @जयलिम्बूवान ปีที่แล้ว +10

    लिम्बुवान बाट सेवारो छ आहुती ज्युलाई
    समाजशास्त्र, मानवशास्त्र, राजनीति विज्ञानको अदभुत ज्ञानको खानि तपाईं नेपालको सबैभन्दा उत्कृष्ट विश्लेषक हुनुहुन्छ । समय थोरै भो सुन्दा सुन्दै सकियो । नेक्स्ट इपिसोड पनि आहुती चाहियो ।

  • @homnathrijal4134
    @homnathrijal4134 ปีที่แล้ว +165

    सुरेन्द्र जि बौद्धिक बहस यसरी गर्नु पर्छ सिक्नुस आहुती बाट नाम मात्रको डाक्टर ले बिग्यता आउदैन ।

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 ปีที่แล้ว +20

    आहुती नेपाल कै सबैभन्दा उत्कृष्ट विश्लेषक हुन् !

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 10 หลายเดือนก่อน +1

      बिंश्लेषण शब्दलेसमीक्षा भाव बोकेको हुन्ंछ तर आहूति त कुनै जात प्रति कप्टीएका देखिन्ंछन !!
      डा जगमान गुरूंग ज्यूलांंई
      निम्तियायाेस र उहाँको पृंथिवी नारायण ंशांह
      कोअवदान बारे बिचार जनमाननस मापुगोस। क्म्यूननिष्ट कोअन्तिम लक्ष्य अधिनायकत्वबाद मार्फत
      कम्यूनिकेटर शाषणको utopian dream हो जुन ussrमा १९१७-१९८९? सम्म चल्यो र जब फ़ुटयो छिन्न भिनन्न भयो। तियोशाषंण कति राम्रो रैछ क भने आहूतिले नेपालबारेभने जस्तै जैसेथे अत अरू कमियूनिष्ट देशहरू नै ख़त्म भयौ। ेआज यूक्रेन मा रसिया ले
      त्यही गरिदैंछ जस्तो Stalin ले गरे । आहूति double बोल्नु किन?
      Dr k c please request Dr zjagman Gurung ex vice chancellor
      Of Tribhuvan Univ Nepal to give his view on prithivinaraysn sha sso that the public can listen to an akt view of Prithivii N Sha. Dr m k Sharma
      Please take my request as an piece of an urgent interception in order to help dissipate
      Alt
      View too.

  • @bambahadursamal8372
    @bambahadursamal8372 ปีที่แล้ว +17

    अहिलेसम्मकै उत्कृष्ट अतिथि लिनुभएको मा डाक्टर साब लाई धन्यवाद साथै अतिथि लाई सलाम ।

  • @HimaGaire-q6f
    @HimaGaire-q6f ปีที่แล้ว +6

    आहुतीका कुरा सुन्न पाए यो कार्यक्रम हरेक दिन हेर्न परे पनि तयार छु। अबको बाटो आहुतिको विचार र हर्क साम्पाङ्को काम जस्तो हुनु पर्छ।

  • @kumarrai7693
    @kumarrai7693 ปีที่แล้ว +6

    वास्तवमै नेपालको ईतिहास मिर्तु कै ईतिहास हो आजा आहुति कमरेड ले छर्लङ्ग बनाईदिनु भो ।जय आहुति।

  • @balram.rokaya
    @balram.rokaya ปีที่แล้ว +5

    समकालिन नेपालमा आहुतिजत्तिको नेपाल बुझेको वौद्धिक व्यक्ति अर्को छैन । सबै नयाँ पिढीले आहुतिलाइ जति सुन्यो त्यति फाइदा छ ।

  • @dilipsunar267
    @dilipsunar267 ปีที่แล้ว +5

    नेपाल को समाज लाई यसरी तथ्य सहित बिस्लेसन गर्न सक्ने ब्याक्तित्व आहुती

  • @manojrai6578
    @manojrai6578 ปีที่แล้ว +7

    वास्तविक अहिलेको नेपाली इतिहास लाई राम्रो समिक्षा गर्न सक्ने व्यक्ति सायद आहुति नै मात्र हो ला , सबै लाई न्याय दिने न्याय प्रेमि व्यक्ति डा सुरेन्द्र सर नै हुनुहुन्छ।

    • @From-Dehradun
      @From-Dehradun ปีที่แล้ว

      रूस फ्रान्स जर्मनी जस्ता देशहरूमा अनि अमेरिका भारत जस्ता प्रजातान्त्रिक देश हरुमा आहुति जस्तालाई जेल हुन्छ तर नेपालमा सब थोक गर्न भुक्न पाइन्छ। यी नेता प्रोफेसर राजावादी ले राजा डुबाए अब देश युक्रेनको बाटो तिर होमेका छन्। यो आहुति विदेशी थिसिस को भरमा भुक्छ आफू केही स्वतन्त्र रिसर्च गर्न सके छैन। विदेशमा यस्ता मान्छे माथि पटक पटक सरकारले अनुसन्धान गर्छ त्यसको अनुसन्धान माग्छ हरेक पांच छ वर्षमा। नेपालका त नेताको आशीर्वादले जीवनभरि प्रोफेसर हुन पाइन्छ जीवनभरि एउटै कुरा भुकेर नयाँ अनुसन्धान नगरी। यो मूजी आफू नै जनजाति प्रोफेसर हरुको अधिकार मारेर प्रोफेसर भएको थियो। वास्तवमा नेपालको सरकार ले नै इमान्दार हरुलाई लुच्न लुट्न बाध्य गर्छ। नेपालले कोरोना ब्यक्सिन नी खोजिसके थियो तर सरकारले पैसा दिएन आज तिनी साइन्टिस्ट हरु आफ्नो जागिर त्यागेर आफ्नो pathology क्लिनिक खोलेर बसेको छन्। म इंडिया मा बाछु त्यो नेपालको साइन्टिस्ट मेरो टिचर थियो सानो छँदा। अब उसले र उसको टिमले केहि अनुसन्धान गर्दैन आफ्नो व्यापार गर्छन्।

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 ปีที่แล้ว +4

    सलाम छ आहुती जिलाइ तपाइँको तथ्यपुर्न,ऐतिहासिक विद्वताको कारण नस्लवादिहरुलाइ समेत कुरासुन्न बाध्य बनाउनुभयो।मनुवादी लुटेराहरुलाइ आहुतिको कुराले ज्यान्मारा खुर्सानिलेजस्तै पोल्नसक्छ।

  • @Manlilaclub
    @Manlilaclub ปีที่แล้ว +7

    विश्लेषक भनेको श्री विश्वभक्त/आहुती सर जस्तो हुनुपर्छ: गलत पंतिमा सुगा रटान गरेर नथाक्ने महोदय/महोदया सर/मेडम ज्यूहरुलाइ अनुरोध यथार्थ स्विकार्नु नै सबैको भलो हुन्छ। आहुती सरलाई अतिथी निम्त्याउनु भएकोमा प्रस्तोता डा० सुरेन्द्र सॅापलाइ मुरी-मुरी धन्यवाद !!

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 10 หลายเดือนก่อน

      Request to Dr k c
      please inviteDr Jagman Gurung , ex vice chancellor of TU Nepal for his view on Prithivi narayan Sha as we ought to know his view . Topic be” Dr Shri Jagman Gurung on rithivi narayan Shah “ Ahutiji’s view is at times biased
      Dr MK Sharma

  • @BibekGhatane
    @BibekGhatane ปีที่แล้ว +23

    आहुति भनेको नेपालकाे राजनीतिक बैज्ञानिक हुन उहाले जत्तिकाे स्पष्ट र तार्किक कुरा कसैले पनि गर्दैनन् ।

    • @bhojchhetri8753
      @bhojchhetri8753 ปีที่แล้ว

      तर्क त जसले नि गर्छ तर तथय मा आधारित छ

    • @fromchitwan1067
      @fromchitwan1067 ปีที่แล้ว

      ❤❤❤sahi

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 ปีที่แล้ว +7

    सारै सुन्दर बिचार हरु राख्नु भयो ।आहुती जीले धन्यवाद सुरेन्द्र सर लाइ

  • @purnabishwokarma
    @purnabishwokarma ปีที่แล้ว +8

    निकै प्रेणादायी सन्देश मुलक सम्वाद डा साहव धन्यवाद हजुर दुबै जनालाई

  • @nabaraj524
    @nabaraj524 ปีที่แล้ว +7

    Arko hapta pani continue garna paryo Aahuti lai Dr. KC

  • @kanchanmajhi7736
    @kanchanmajhi7736 ปีที่แล้ว +9

    आहुती सरको विश्लेषण सहि लाग्यो ।

  • @hbsdfort9556
    @hbsdfort9556 ปีที่แล้ว +4

    आहुति यो शताब्दीको सबैभन्दा ज्ञानी नेपाली पुरूषहरूमा एकजना हो।यस्तो मानिसलाई नेपाल सरकारले प्रज्ञाप्रतिष्ठानको कूलपति बनाउनु उपयुक्त हुनेछ।

  • @sankalpatv4165
    @sankalpatv4165 ปีที่แล้ว +4

    इतिहासको ज्ञानको अर्को पाटोको अध्ययनको सुरुवात भयो । धन्यवाद आहुति दाजू । आधार डा सुरेन्द्र सर ।

  • @Dewotar
    @Dewotar ปีที่แล้ว +10

    आहुति कुनै पनि अन्तरबार्त नछुटाई हेर्ने म मात्रा हो कि अरु पनि हुनुहुन्छ यता लाईभ गरौ त साथीहरु

  • @chandra-1
    @chandra-1 ปีที่แล้ว +23

    पुजिबाद को बारेमा गरेको यथार्थ ब्याख्या सारै सहि लाग्यो।वास्तविकता तेहि हो कि काङ्ग्रेस ले देश मा उत्पादन बढाउने साटो उद्योग नै बेची दियो तेसैको बपत आयात मा कर आसुल गर्दै जनता र समाज नै गरिब बनौदै देश नै धरासाइ भयो।

    • @kalibahadur
      @kalibahadur ปีที่แล้ว +1

      Yo puji bad vannu ra muji bad vannu thyakkai autai lagxa malai kinaki e 2 otai jaruri xa xoro manxe vanne jantu lai kasaile kehi nakhoke hunxa😅😅😅

    • @rajendrabhandari4799
      @rajendrabhandari4799 ปีที่แล้ว

      माओवादी तेहि कांग्रेसलाई काँधमा हालेर ओलि भन्दा देउवा बढि क्रान्तिकारी रैछन भन्दै मख्ख छन त!🙄

  • @DipakShami
    @DipakShami ปีที่แล้ว +4

    आहुती जि नेपालको ईतिहास बिद नै हो ।अझ भनु मानबता बादी र सबै सस्कृतिको भासा भासी सबैको सम्रच्छेक हुन ।

  • @jasrajrai1120
    @jasrajrai1120 ปีที่แล้ว +5

    आहुति सरको अत्यन्तै राम्रो बिस्लेसन।👍️👌👍️👍️👍️👍️🙏🙏

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 ปีที่แล้ว +7

    ब्यक्ती समुदाय र देसलाई नै यती मिहिन गरी केलाउन सक्ने नेपालमा बिदुवान छ त “आहुती” विश्व भक्त दुलाल मात्र हुनुहुन्छ ! सलाम 🫡

    • @Khanal143
      @Khanal143 ปีที่แล้ว +1

      Bishwabhakta dulal aahuti ho.

  • @jivanmagar123
    @jivanmagar123 ปีที่แล้ว +5

    धेरै साथिहरुले आहुतिलाई गालि गरेको देखे तर वास्तविक कुरो त्यहिँ हो । राजा र पन्चायत मात्र गलत हो भनेकै छैनन् उनले स्वयंम माक्र्सवादी विचारहरु पनि गलत छन भनेका छन । मतलब जुनसुकै कुरामा पनि सहि र गलत छुट्याउन सक्नुपर्छ भन्ने उनको भनाइ हो र उनि विषेशतह स्रमिक बर्गको पक्षमा बोल्छन् । एकदमै मन पर्यो कार्यक्रम।

    • @Santoshgaire111
      @Santoshgaire111 ปีที่แล้ว

      कुरा ठिक गर्छ्न।

  • @gopalnepal3427
    @gopalnepal3427 ปีที่แล้ว +4

    एक शब्दमा आहुती ज्युलाई नमन 🙏

  • @budhamagardilkumar4305
    @budhamagardilkumar4305 ปีที่แล้ว +6

    धेरै पछि आहुती लाई सुन्न्न पाइयो।खुसी लाग्यो

  • @milansubba7135
    @milansubba7135 ปีที่แล้ว +7

    फेरि आहुती नै चाहियो ।😊

  • @SanuDmagar
    @SanuDmagar ปีที่แล้ว +8

    जे जे भयो भै सक्यो अब के गर्दा नेपाल रास्ट्र देश अनि नेपाली जनताको लागि राम्रो हुन्छ आहुती जि लाई फेरि ल्याउनु र सोध्नु पर्यो

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 10 หลายเดือนก่อน

      Ahutiji को चाहना communist Govt with full commmunism meaning dictatorship of the people. Read how communism can be established

  • @Yakthung01
    @Yakthung01 ปีที่แล้ว +5

    आहुतिको विचारमा सहमत छु ।

  • @bhuwangautam5723
    @bhuwangautam5723 ปีที่แล้ว +3

    बहुत सान्दर्भिक लाग्यो, बौद्धिक बहस,अब देश गम्भिर सङ्कटमा परेको छ।यसको निकास के हो समग्र रुपमा बहसमा ल्याएर देशलाई उचित अवतरण गर्न मद्दत मिलोस, शुभकामना

  • @st_ram
    @st_ram ปีที่แล้ว +5

    आहुती लाई न बुझ्ने गोरू हरुले देशमा भएको राजनीति को बिचार गर्ने हैसियत राख्नु हुदैन ? आहुती भनेको नेपाली समाजमा भएको यथार्थलाई सहि र सरल तरिकाले राख्न सक्ने नेता हुन ✊

  • @janaksintan3240
    @janaksintan3240 ปีที่แล้ว +80

    डाक्टर भनेर हुङ्कार दिन्थे उल्टो पढाएर गए सलाम आहुति सर

    • @kabitastha6247
      @kabitastha6247 ปีที่แล้ว +6

      यो तपाईंको सोच पनि हुङ्कार हो

    • @khempun4810
      @khempun4810 ปีที่แล้ว +1

      बल्ल अध्यात्मवाद देख्न पाइयो सुन्न पाइयो 😅🙏🌹

    • @Zen-ds4od
      @Zen-ds4od ปีที่แล้ว

      विचार राख्न देको हो

    • @dbnepal7605
      @dbnepal7605 ปีที่แล้ว +1

      ​@@Zen-ds4odबिचारमात्र देकोभए किन अँ, हो भनेकोहोला है

    • @kritikaghimire1946
      @kritikaghimire1946 ปีที่แล้ว

      Jhole

  • @chamlingshusma1389
    @chamlingshusma1389 ปีที่แล้ว +4

    बहस भनेको यस्तो हुनु पर्छ 🙏 आहुति ज्यू 🙏 सुरेन्द्र sir लाइ धन्यबाद 👍

  • @NabinRai-x9h
    @NabinRai-x9h หลายเดือนก่อน +2

    Ahuti sir ko 100%10 Right point xs

  • @BNR.Buddhi
    @BNR.Buddhi 3 หลายเดือนก่อน +3

    डा. सुरेन्द्र केसी ज्युकाे स्पेस 4 K कार्यक्रममा आहुति ज्यु संगकाे भलाकुसारी १ बर्ष पछि पुरै सुने आसाध्यै गहकिलो बिमर्श भए तपाईंहरु बिचमा सुनेर धेरै कुरा बुज्न अबसर पाईयाे आहुति सर साच्चिकै बाैद्दिक ब्याक्तित्व हुनुहुन्छ 🙏🙏🙏

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 ปีที่แล้ว +5

    आहुति जि धेरै पहिलो देखि सुनेको चिनेक ब्यक्ति हुनुहुन्छ, उहाँ जे बोल्नु हुन्छ तथ्य मा बोल्नु हुन्छ कसाइलाइ नराम्रो लाग्नु स्वभाभिक हो, किन भने अध्ययन ले जे भन्छ त्यहि कुरा गर्ने हो अनेकौँ हावा मा बोल्ने ज्ञानेन्द्र शाहि जस्ता😂 काँचाकाला हरु जस्तो होइनन आहुति प्रमाण मा बोल्ने बिध्वान ब्यक्ति हुन यतिको इतिहाँस कार पाउनु गारो छ नेपाल मा

  • @anilniraula1293
    @anilniraula1293 ปีที่แล้ว +3

    कम्रेड आहुतीकाे विश्लेषण अति रमाइलो तथा बाैदिक लाग्याे तर उहाँ संग समस्या संग जुध्ने रणनिति तथा कार्यनिति केहीदेखीएन मात्र समस्या अाैल्याउने बाहेक

  • @ujwalthebe3049
    @ujwalthebe3049 ปีที่แล้ว +6

    बाफ्रे आहुतीसरको ज्ञान र विश्लेषणले मन्त्रमुग्ध भएँ । नेपाल कै सर्बकृष्ट विश्लेषक 👏👏👏 सलाम छ । विश्लेषण मिठो मात्र होईन धरै ज्ञान गुणका कुरा सुनियो सिकियो । धरै धरै धन्यवाद । फेरी पनि सुन्न पाऊँ ।

  • @dhanrai1426
    @dhanrai1426 ปีที่แล้ว +3

    धन्यबाद डा.केसी मलाई मन पर्ने अाहुतीका बिचार सुन्न पाएकोमा

  • @sushilbc8929
    @sushilbc8929 ปีที่แล้ว +4

    म लाइ अस्याधै मन पर्छ आहुति को बिचार धारणा

  • @jangthapa5878
    @jangthapa5878 ปีที่แล้ว +6

    अबको बाटो के र कसरी अगाडि जाने भन्ने विषयमा आहुती जी सँगको अर्को episode मा बहस चलाउनु पर्यो डाक्टर साब

  • @Jhammayapun
    @Jhammayapun ปีที่แล้ว +5

    आहुती जिको कुरा स्पष्ट छ।मलाई मन पर्यो।

  • @magarniramita
    @magarniramita ปีที่แล้ว +3

    आहुति जस्ताे बाैध्दिक व्यक्तित्व र तिष्ण क्षमता भएका क्रान्तिकारि नेता का अगाडि टपरटुईया डा.सुरेन्द्र के सि काे के लाग्थ्याे बिचरा .....सलाम अाहुति सर !!

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +4

    नेपाली क्रान्तिका एक हस्ती आहुती जी लाई जोसिलि सलाम ✊

  • @kensubedi6442
    @kensubedi6442 ปีที่แล้ว +3

    आहुतिको कुरा ठीक छ तर मार्क्सको सिद्धान्त जस्तै वास्तविक दुनियामा सम्भव छैन, आदर्शमा सुन्दर लाग्छ यथार्थमा असम्भव

  • @zibanziban5530
    @zibanziban5530 ปีที่แล้ว +5

    आदरणीय अहुती जि तपाईं को तार्किक तर्क को म फ्यान नै भए अत्यन्त रोचक बहस लाग्यो अझै अरु बहस हेर्न पौउ

  • @alesagar
    @alesagar ปีที่แล้ว +6

    Aahuti should be interviewed again n again

  • @mankosathiprocess3638
    @mankosathiprocess3638 ปีที่แล้ว +4

    धेरै राम्रो मान्छे, समस्या सहित समस्याको समाधान समेत प्रष्ट संग राख्न सक्ने योग्य मान्छे ।

  • @prataptamang-ev7or
    @prataptamang-ev7or ปีที่แล้ว +5

    अहुति ज्यु इतिहास बिश्लेसनकार उहाँको बिचार उच्च छ ❤❤❤❤

  • @grgsubash92
    @grgsubash92 ปีที่แล้ว +3

    आहुति साचै नेपालको वास्तविक बिस्लेषक हुन जस्ले सहि परिभाषा र बिस्लेषण गर्नु हुन्छ उहाको अवाधारणाले मात्र यो देशको समाज समुदय रास्ट्रमा समान्ता पाउन सक्छ नेपाल बहु जाति बहु भाषि बहु धार्मिक बहु सास्कृतिक मुलुक फरक भुगोल फरक फरक बर्गिय भएको देशलाई हजुर को बिचार अवधाराण अति आवस्यक छ

  • @suryaadhikary7408
    @suryaadhikary7408 ปีที่แล้ว +3

    डा केसि सर को कार्यक्रममा पहिलो चोटि यो पातकि मुजिलाई देखेपछि मुख छोड्न मन लाग्यो ।

  • @ramanandarai1811
    @ramanandarai1811 ปีที่แล้ว +4

    नेपालमा हरेक बिषयमा तथ्य राखेर तर्क गर्न सक्ने नेता वा बिश्लेषक जे भने नि आहुती जतिको अरु कोहि छैन।आहुतिले भनेका कुरा वा विचार अन्तिम सत्य त नहुन सक्छन तर उनका हरेक कुरामा तथ्यहरु जोडिएर आउछन् अथवा तथ्य र कारणसहित प्रस्तुत गर्न सक्छन्। आहुती जस्तै सारा नेपालीको २०/३० प्रतिशत मात्रै बुझ्न सक्ने क्षमता भए, नेपालीहरुमा आहुतिले जस्तै विश्लेषण र संस्लेषण गर्ने क्षमता १०/२० प्रतिशत मात्रै भएको भए अथवा आहुतिको कुरा सारा नेपालीले थोरै मात्रै बुझ्न सके नेपाल दुनियाँकै राम्रो देश बनिसक्थ्यो सायद।हामी हरेक पक्ष विपक्षमा भएर अन्ध समर्थन र बिरोध गर्छौं तर कसले के बोल्यो किन बोल्यो भन्ने खोज्ने कोसिस गर्दैनौं! साच्चै नेपालमा राम्रो नेतृत्व चाहिएको हो भने नेपाल परिवर्तन होस भन्ने चाहना भए हरेक नेताका कुरा पार्टीका बिचार गहन अध्ययन गरेर नेता छान्ने क्षमता नेपालीमा हुनुपर्छ।

  • @riturajbhandari6964
    @riturajbhandari6964 ปีที่แล้ว +5

    सस्ता र पत्रु युट्युवरलाई अन्तरवार्ता दिएर इतिहास विद्व कहलिएका सुरेन्द्र केसीलाई बल्ल नेपालको इतिहास थाहा भयो होला । सुरेन्द्र केसीको तयारी पुगेन र उनी कुन स्तरको इतिहासविद्व हुन भन्‍ने कुरा आज आफैले छर्लङ्ग पारे ।

  • @narenkarki7597
    @narenkarki7597 ปีที่แล้ว +4

    यो सम्बादमा निक्कै महत्वोपुर्ण विषयबस्तुहरुको उठ्ठान भएको छ। दुबै बिद्वान ब्याक्तित्वहरुलाइ नमन गर्न चहान्छु। खासमा डा के सि सरले पहिल्यै भनी सक्नु भएको कुरो हो कि एउटा कार्यक्रम प्रस्तोताको रुपमा म बढी चै अरुका बिचार सुन्नेछु र अतिथिलाई पूरा बिचार राख्न दिनेछु त्यही प्रतिबद्धता अनुसार कार्यक्रम चलेको पाइयो। राजहरुले आफ्नो खर्च धान्न मात्र उद्योगधन्दाहरु बिदेश संग मागेर चलाएका थिए भन्ने बिचार सङ पुर्ण रुपले सहमत हुन सकिएन, मागेरै सहि राजा महेन्द्रले अति छोटो समयमा ती सब कामहरु गरेका कुरा पढियो, हिजो यहाहरु सबैजना मवोबादी पाटिमा रहदा देशलाइ कता लैजाने प्रतिबद्धता थियो अनि आज कहाँ पुग्यो मुलुक अनि कति चिरा पर्यो त कम्युनिस्ट धार ? यस्लाइ सुधारबादी वा बैग्यानिक भन्दै अब कति साल सम्म विभिन्न बादका नाममा जनता झुक्किरहनु पर्ने हो !?

  • @skrsundar1014
    @skrsundar1014 ปีที่แล้ว +5

    आहुतीको राजनीतिक अर्थतन्त्रको ब्याख्या एकदमै मन पर्छ।

  • @G.m.logic_627
    @G.m.logic_627 ปีที่แล้ว +5

    आहुतिको व्याख्या असाध्यै गहिरो र कण कण हुन्छ

  • @prithvithapa1080
    @prithvithapa1080 ปีที่แล้ว +3

    सबैभन्दा राम्रो क्रान्तिकारी नेता ,बौद्धिक ,लेखक, विश्लेषक हुनुहुन्छ कमरेड आहुती✊✊

  • @gorkhabdrmagar7020
    @gorkhabdrmagar7020 ปีที่แล้ว +3

    आहुती दाईको तर्क वास्तविक र यतार्थपरक हुन्छ !! बौद्धिक तर्क ।।
    तर्कले मार्दिन्छन दाजुले ।। नमन आहुती दाइ ।।

  • @santkumaryadav4966
    @santkumaryadav4966 ปีที่แล้ว +3

    तथ्य र तर्क अकाट्य छ ,हामीलाई अहिले सम्म पढाएको इतिहास भ्रमपूर्ण रहेछ।

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 ปีที่แล้ว +12

    आहुती एक हुनहार बैज्ञानिक बिस्लेशक हुन भने जीवन जगत उत्तपती बिकास र मानव समाजको बिकास र गन्तब्यको बारेमा गहन अनि मिहिन विश्लेशन गर्ने बिचारक भएको हुनाले डा साबले लिएर आउनु भएकोमा धन्यबाद तर समयाभव प्रस्तोताले बिसय बस्तुले गन्तव्य पहिल नसकेको हुनाले दुहुना गाई पगार्न नसक्नु अलि कमजोरी भयो यस्ता दार्शनिक ब्यक्तित्व सङ्ग प्रसस्त समयको साथ छलफल गर्दा लाभदायी हुने थियो कि?

  • @RamGhisingOfficial
    @RamGhisingOfficial ปีที่แล้ว +4

    नेपाली समाजको शोषण दमन बुझ्न अाहुति सुन्नुपर्छ ।

  • @Manavs-r9c
    @Manavs-r9c ปีที่แล้ว +3

    बौद्धिक व्यक्तित्व । नेपाली राजनीतिकाे आदर्श व्यक्ति । नेपाली राजनीति र समाजशास्त्र अध्ययन गर्नेहरुकाे लागि महान गुरु।।।

  • @krishnakhulal1386
    @krishnakhulal1386 ปีที่แล้ว +5

    जचुकाली र सुर्ति खेति भृकुटि कागज र यसको न्पाली कच्चा पदार्थ, बिरगंज चिनि कारखाना र तराई उखु खेति सम्पुरक थिए , कहिले किसान बनेर हिडेको भए पो थाहा हुन्थ्यो । बौद्धिक ठग मात्र हो अाहुति ।

  • @arpan2342
    @arpan2342 ปีที่แล้ว +19

    डाक्टर साफ ले सहि ब्याक्ती जो ग्यान इतिहास को ज्ञाता हुनुहुन्छ ।

  • @netradote
    @netradote ปีที่แล้ว +6

    One of the historical interviews 🙏🏽

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 ปีที่แล้ว +4

    डा.परिचयमानै जात खुलाउन चाहान्थे।तर जात धर्म लिंग सामाजिक मुल्यमान्यता भन्दा नवीन सोच लिएर माथी उठेका आहुतिको जवाफले डिसमिस बनाइदिए।

  • @triplistripals692
    @triplistripals692 ปีที่แล้ว +3

    ध्यानाकर्षण गरेर सुन्ने भनेको आहुती जि लाइ नै हो

  • @darkworld4602
    @darkworld4602 ปีที่แล้ว +6

    Jai ahuti❤❤

  • @Shadow_Tazor
    @Shadow_Tazor ปีที่แล้ว +2

    नेपाल अधिराज्यकै वैाद्विक क्षमता भएको व्यक्ति हुन आहुति , दुइ ध्रुवका विचार भएका विध्वत विद्वानहरू विचको रोचक र ज्ञानवर्द्वक अन्तर्वार्ता हेर्न र सुन्नको मज्जा छुट्टै हुन्छ ।

  • @manikumarrai3143
    @manikumarrai3143 ปีที่แล้ว +4

    अाहुती सरको भनाइ १००% सहि हो,तर सुरेन्द्र के.सी.सरलाई अलिक गाह्रो चाहिँ भएको छ,तर वहाँको डाक्टर पदले सहन सहज गरायो , किनभने डाक्टरको भित्रको बिचार खुंखार हो भनेर बुझ्न सकिन्छ ,😀😁😂🤣😃😄अब फेरि डाक्टरले विश्व भक्त दुलाल सरलाई गुरु थापेर 🤲पुनः डाक्टर गर्नैपर्छ ,अनि मात्रै सारा मानव हित गर्ने शिक्षा प्राप्त हुन्छ डाक्टरलाई 😊

  • @hotelierjd6519
    @hotelierjd6519 ปีที่แล้ว +2

    डाक्टर साप असाध्यै सहि ब्यक्तीलाई कार्यक्रममा ल्याउनु भएकोमा धन्यवाद । तर तपाइँले अब अलिक बढी समय लिएर अबको राजनैतिक बहस र बिकल्प बारे र कमरेड आहुतीको अबको राजनैतिक लडाई , संकल्प र अब के भनेर चाहिँ राजनैतिक बहस गर्नु पर्यो र सबैले बुझ्ने गरि बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको बारे पनि भन्दै सबैलाई जोड्ने गरिको कार्यक्रम गरौं । उहाँको अभिव्यक्ति अनुसार अबको बिक्लप भनेको दलाल पुँजीवादी संसदीय ब्यबस्थाको ठिक बिपरित र समानान्तरमा सम्पुर्ण बर्ग , लिङ्ग र समुदायले बैज्ञानिक समाजवादी अर्थतन्त्र, बैज्ञानिक समाजवादी राजनीति सत्ता र बैज्ञानिक समावादी संस्कृति निर्माणको निम्ति अन्तिम लडाई लड्न तयार हुनु पर्दछ । जसमा सहि बिचार छान्ने , नेतृत्व लिने सहास गर्ने र आफ्नो ब्यबस्था आफै निर्माण गर्नुको बिकल्प छैन । तसर्थ डाक्टर साप जस्तो ब्यक्ति सहित अब अन्तिम लडाइँ लड्नै पर्छ ।

  • @khemmagar2156
    @khemmagar2156 ปีที่แล้ว +5

    Aahudi sir salute xa hjrlai.

  • @nabinrai9
    @nabinrai9 ปีที่แล้ว +3

    आहुती सरको तर्क तथ्य परक हुने हुँदा अकाट्य छ,, निम्तो गरि कार्यक्रममा ल्याईदिनु भएकोमा सुरेन्द्र केसी सर प्रती आभार!!

  • @sadaronlinetv999
    @sadaronlinetv999 ปีที่แล้ว +4

    Aahuti is my best leader.....I like his extend analysis of any subject

  • @Kshitij786
    @Kshitij786 ปีที่แล้ว +2

    गजब! गजब!
    अतिथि र कार्यक्रम प्रस्तोता दुबैमा नमस्कार !

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 ปีที่แล้ว +4

    surendra kc जि लाइ धन्यावाद उहाँलाइ बोलाउनु भएको मा , अब एक पटक कोशि प्रदेश आन्दोलन्को बारेमा कि प्रेम येक्तेन कि कुमार लिङ्देन लाइ बोलाउनु पर्यो

  • @word_story01
    @word_story01 ปีที่แล้ว +5

    आहुतिको दाम छ्👏👏👏

  • @centuryrjk3390
    @centuryrjk3390 ปีที่แล้ว +4

    खै किन आहुजि जि आयको भयर होकि किन हो यो सो को समय त मिनेट भरमै सकिय जस्तो लाग्यो पिलिज डा: साब मिल्छ भने अर्को यपिसोड पनि बनाउनु परो।

  • @मोमोरकोकाकोला
    @मोमोरकोकाकोला ปีที่แล้ว +2

    बल्ल बल्लतल्ल असलि कम्युनिस्ट हरुको रुप रङ फैलिने बाटो खुल्ला हुदैछ है ❤ आहुति गुरु ।

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 ปีที่แล้ว +8

    हामी दिन भरि आहुति लाई सुन्न सक्छौ ।अद्भुत छ आहुति

  • @booming-p3v
    @booming-p3v 5 หลายเดือนก่อน +6

    आउती सारै तार्गिक बोल्नु हुन्छ। सुन्न मन लाग्छ।

  • @arupsnr7440
    @arupsnr7440 ปีที่แล้ว +7

    अति सान्दर्भिक अति उत्तम बिचार

  • @govindarasaili914
    @govindarasaili914 ปีที่แล้ว +7

    खत्रा बहस।तेहि भएर त म आहुती लाई धेरै सुन्छु।

  • @tulsigaire8850
    @tulsigaire8850 ปีที่แล้ว +3

    सत्य र तथ्य सहित बोल्नु भयो कमरेड आहुति जिले

  • @bhuvanramsharki
    @bhuvanramsharki ปีที่แล้ว +4

    साच्चिकै सुन्न लायक को बहस❤

  • @Drgaulebaldev
    @Drgaulebaldev ปีที่แล้ว +6

    आहुतिको यस अन्तर्वार्ताप्रति मेरो शतप्रतिशत सहमति !

  • @taraprasadbudhamagar5037
    @taraprasadbudhamagar5037 ปีที่แล้ว +3

    एक स्पष्ट र दुरदर्शि,गहिरो हिसाबले हरेक कुराको व्याख्या तथ्यसहित विश्लेषण गर्ने क्षमता भएको एक असल माक्र्सवादी चिन्तक आदरणीय नेता विश्वभक्त दलाल कमरेड "आहुति"....🙏❤️❤️✊🇳🇵🇳🇵

  • @bihanibarshabhujel7215
    @bihanibarshabhujel7215 ปีที่แล้ว +2

    धेरै लामो प्रतीक्षा पछि आज आहूति ❤

  • @gaunletrek
    @gaunletrek ปีที่แล้ว +3

    धन्यवाद डा. साहेब। सही पाहुना ल्याउनु भएकोमा। अब डा. मित्र परियार पनि निम्तो दिनुपर्‍यो। आङकाजी शेर्पा पनि ल्याउँनु पर्‍यो।

    • @From-Dehradun
      @From-Dehradun ปีที่แล้ว

      रूस फ्रान्स जर्मनी जस्ता देशहरूमा अनि अमेरिका भारत जस्ता प्रजातान्त्रिक देश हरुमा आहुति जस्तालाई जेल हुन्छ तर नेपालमा सब थोक गर्न भुक्न पाइन्छ। यी नेता प्रोफेसर राजावादी ले राजा डुबाए अब देश युक्रेनको बाटो तिर होमेका छन्। यो आहुति विदेशी थिसिस को भरमा भुक्छ आफू केही स्वतन्त्र रिसर्च गर्न सके छैन। विदेशमा यस्ता मान्छे माथि पटक पटक सरकारले अनुसन्धान गर्छ त्यसको अनुसन्धान माग्छ हरेक पांच छ वर्षमा। नेपालका त नेताको आशीर्वादले जीवनभरि प्रोफेसर हुन पाइन्छ जीवनभरि एउटै कुरा भुकेर नयाँ अनुसन्धान नगरी। यो मूजी आफू नै जनजाति प्रोफेसर हरुको अधिकार मारेर प्रोफेसर भएको थियो। वास्तवमा नेपालको सरकार ले नै इमान्दार हरुलाई लुच्न लुट्न बाध्य गर्छ। नेपालले कोरोना ब्यक्सिन नी खोजिसके थियो तर सरकारले पैसा दिएन आज तिनी साइन्टिस्ट हरु आफ्नो जागिर त्यागेर आफ्नो pathology क्लिनिक खोलेर बसेको छन्। म इंडिया मा बाछु त्यो नेपालको साइन्टिस्ट मेरो टिचर थियो सानो छँदा। अब उसले र उसको टिमले केहि अनुसन्धान गर्दैन आफ्नो व्यापार गर्छन्।

  • @rajibdhungana8886
    @rajibdhungana8886 ปีที่แล้ว +2

    सलाम k c sir आजको प्रस्न बल्ल प्रोफेसर काे जस्तो अनुभूत भयो

  • @bhismayonghang2944
    @bhismayonghang2944 ปีที่แล้ว +3

    डा साप, आहुती जी मलाई पनि अती मन पर्नेमा र समयसापेक्ष कुरा आहुती सर्बोक्रिस्ट हुनुहुन्छ ।

  • @Ykk2015
    @Ykk2015 ปีที่แล้ว +4

    The very last pop is the best more than 100 times. The greatest analysis person of Nepal.

  • @limbuameesh5051
    @limbuameesh5051 ปีที่แล้ว +3

    यो विज्ञ सँगको बहस मा आज आहुति को विचार सुने पछि उहा प्रतिको मेरो सोच नै बदलियो सत्य भन्नु भयो।वास्तविक पनि होला। डाक्टर साब अब त्रीमूल अध्यक्ष भरत दाहाल लाई पनि एकपटक जसरी ल्याई दिनु होला।

  • @Travel_Lover3
    @Travel_Lover3 4 หลายเดือนก่อน +2

    आहुती एक होनहार विचार हो। समाजसास्त्री , अर्थसाश्त्री र राजनितिज्ञ हरुले वर्सौ ढाटेका, लुकाका पहेलिहरुको यथार्परक तथ्य र ब्याख्या हो आहुती। सलाम।

  • @geetashrestha1907
    @geetashrestha1907 ปีที่แล้ว +4

    सुनिरहँदा सुनौ सुनौ लाग्छ तर कता कता हराए जस्तो लाग्यो डा.साहेब यस्तो बिचार सुन्नै पर्छ 🙏🏼🙏🏼

  • @rcgajurel3712
    @rcgajurel3712 ปีที่แล้ว +4

    यथार्थ बिस्लेशण आहुति को उहाँ यो युगको दार्शनिक हो ❤❤

  • @danbdrgurung9390
    @danbdrgurung9390 ปีที่แล้ว +6

    समय छोटो भयो थोरै भनेको डेढ घण्टा हुनु पर्थ्यो