Dr. Surendra KC || आज सम्मको इतिहास भनेको मृत्युको इतिहास होः आहुति || Bigya Sanga Bahas

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Welcome To Our TH-cam Channel Space 4K Television
    Guest: Aahuti
    Presenter: Dr. Surendra KC
    Editor: Amar Majakoti
    Camera: Shrijan Shrestha
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    TH-cam: www.youtube.com/
    Official Website: www.www.space4k...
    #space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli #drsurendrakc #bigyasangabahas #aahuti
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

ความคิดเห็น • 1.4K

  • @BibekGhatane
    @BibekGhatane ปีที่แล้ว +23

    आहुति भनेको नेपालकाे राजनीतिक बैज्ञानिक हुन उहाले जत्तिकाे स्पष्ट र तार्किक कुरा कसैले पनि गर्दैनन् ।

    • @bhojchhetri8753
      @bhojchhetri8753 ปีที่แล้ว

      तर्क त जसले नि गर्छ तर तथय मा आधारित छ

    • @fromchitwan1067
      @fromchitwan1067 ปีที่แล้ว

      ❤❤❤sahi

  • @जयलिम्बूवान
    @जयलिम्बूवान ปีที่แล้ว +9

    लिम्बुवान बाट सेवारो छ आहुती ज्युलाई
    समाजशास्त्र, मानवशास्त्र, राजनीति विज्ञानको अदभुत ज्ञानको खानि तपाईं नेपालको सबैभन्दा उत्कृष्ट विश्लेषक हुनुहुन्छ । समय थोरै भो सुन्दा सुन्दै सकियो । नेक्स्ट इपिसोड पनि आहुती चाहियो ।

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 ปีที่แล้ว +20

    आहुती नेपाल कै सबैभन्दा उत्कृष्ट विश्लेषक हुन् !

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 8 หลายเดือนก่อน +1

      बिंश्लेषण शब्दलेसमीक्षा भाव बोकेको हुन्ंछ तर आहूति त कुनै जात प्रति कप्टीएका देखिन्ंछन !!
      डा जगमान गुरूंग ज्यूलांंई
      निम्तियायाेस र उहाँको पृंथिवी नारायण ंशांह
      कोअवदान बारे बिचार जनमाननस मापुगोस। क्म्यूननिष्ट कोअन्तिम लक्ष्य अधिनायकत्वबाद मार्फत
      कम्यूनिकेटर शाषणको utopian dream हो जुन ussrमा १९१७-१९८९? सम्म चल्यो र जब फ़ुटयो छिन्न भिनन्न भयो। तियोशाषंण कति राम्रो रैछ क भने आहूतिले नेपालबारेभने जस्तै जैसेथे अत अरू कमियूनिष्ट देशहरू नै ख़त्म भयौ। ेआज यूक्रेन मा रसिया ले
      त्यही गरिदैंछ जस्तो Stalin ले गरे । आहूति double बोल्नु किन?
      Dr k c please request Dr zjagman Gurung ex vice chancellor
      Of Tribhuvan Univ Nepal to give his view on prithivinaraysn sha sso that the public can listen to an akt view of Prithivii N Sha. Dr m k Sharma
      Please take my request as an piece of an urgent interception in order to help dissipate
      Alt
      View too.

  • @Dewotar
    @Dewotar ปีที่แล้ว +10

    आहुति कुनै पनि अन्तरबार्त नछुटाई हेर्ने म मात्रा हो कि अरु पनि हुनुहुन्छ यता लाईभ गरौ त साथीहरु

  • @DilliBahadur-xq4xi
    @DilliBahadur-xq4xi ปีที่แล้ว +86

    डाक्टर लाई पनि पढाईदिनु भयो आहुति ले गजब र यथार्त विश्लेषण राजनीतिक विश्लेषक यस्तो हुन पर्छ ।साब

    • @mirisharana9359
      @mirisharana9359 ปีที่แล้ว

      Sahi vannu vayo sir.He is excellent

    • @swotantra9678
      @swotantra9678 ปีที่แล้ว

      Ghanta hunxa pagal muji

    • @mirisharana9359
      @mirisharana9359 ปีที่แล้ว

      @@swotantra9678 Ghanta chai ka abta aayo?

    • @mytv-cn5ob
      @mytv-cn5ob ปีที่แล้ว

      Yasta jungli k padhaux mula

    • @suzannepal4497
      @suzannepal4497 ปีที่แล้ว

      Radio nepal aayo re aru jaat samudayeko vako harayo re
      Fuck up his mindset
      Ma ktm xeuko manxe aaja chakra Bom ko geet ya vanau paschimeli geet haru sunna pahxu k yo radio nepal ko dosh ho?
      Udaharan dherai dina sakxu

  • @kumarrai7693
    @kumarrai7693 ปีที่แล้ว +6

    वास्तवमै नेपालको ईतिहास मिर्तु कै ईतिहास हो आजा आहुति कमरेड ले छर्लङ्ग बनाईदिनु भो ।जय आहुति।

  • @krishnakhulal1386
    @krishnakhulal1386 ปีที่แล้ว +5

    जचुकाली र सुर्ति खेति भृकुटि कागज र यसको न्पाली कच्चा पदार्थ, बिरगंज चिनि कारखाना र तराई उखु खेति सम्पुरक थिए , कहिले किसान बनेर हिडेको भए पो थाहा हुन्थ्यो । बौद्धिक ठग मात्र हो अाहुति ।

  • @homnathrijal4134
    @homnathrijal4134 ปีที่แล้ว +158

    सुरेन्द्र जि बौद्धिक बहस यसरी गर्नु पर्छ सिक्नुस आहुती बाट नाम मात्रको डाक्टर ले बिग्यता आउदैन ।

  • @G.m.logic_627
    @G.m.logic_627 ปีที่แล้ว +5

    आहुतिको व्याख्या असाध्यै गहिरो र कण कण हुन्छ

  • @riturajbhandari6964
    @riturajbhandari6964 ปีที่แล้ว +5

    सस्ता र पत्रु युट्युवरलाई अन्तरवार्ता दिएर इतिहास विद्व कहलिएका सुरेन्द्र केसीलाई बल्ल नेपालको इतिहास थाहा भयो होला । सुरेन्द्र केसीको तयारी पुगेन र उनी कुन स्तरको इतिहासविद्व हुन भन्‍ने कुरा आज आफैले छर्लङ्ग पारे ।

  • @sayansing3210
    @sayansing3210 ปีที่แล้ว +7

    दुद को दुद पानी को पानी छुट्याइ दिनु भयो कति कुरा मा डा सुरेन्द्र केसि पनि भ्रम मा हुनुहुदो रहेछ।

  • @kanchanmajhi7736
    @kanchanmajhi7736 ปีที่แล้ว +9

    आहुती सरको विश्लेषण सहि लाग्यो ।

  • @danbdrgurung9390
    @danbdrgurung9390 ปีที่แล้ว +6

    समय छोटो भयो थोरै भनेको डेढ घण्टा हुनु पर्थ्यो

  • @ramanandarai1811
    @ramanandarai1811 ปีที่แล้ว +4

    नेपालमा हरेक बिषयमा तथ्य राखेर तर्क गर्न सक्ने नेता वा बिश्लेषक जे भने नि आहुती जतिको अरु कोहि छैन।आहुतिले भनेका कुरा वा विचार अन्तिम सत्य त नहुन सक्छन तर उनका हरेक कुरामा तथ्यहरु जोडिएर आउछन् अथवा तथ्य र कारणसहित प्रस्तुत गर्न सक्छन्। आहुती जस्तै सारा नेपालीको २०/३० प्रतिशत मात्रै बुझ्न सक्ने क्षमता भए, नेपालीहरुमा आहुतिले जस्तै विश्लेषण र संस्लेषण गर्ने क्षमता १०/२० प्रतिशत मात्रै भएको भए अथवा आहुतिको कुरा सारा नेपालीले थोरै मात्रै बुझ्न सके नेपाल दुनियाँकै राम्रो देश बनिसक्थ्यो सायद।हामी हरेक पक्ष विपक्षमा भएर अन्ध समर्थन र बिरोध गर्छौं तर कसले के बोल्यो किन बोल्यो भन्ने खोज्ने कोसिस गर्दैनौं! साच्चै नेपालमा राम्रो नेतृत्व चाहिएको हो भने नेपाल परिवर्तन होस भन्ने चाहना भए हरेक नेताका कुरा पार्टीका बिचार गहन अध्ययन गरेर नेता छान्ने क्षमता नेपालीमा हुनुपर्छ।

  • @dilipsunar267
    @dilipsunar267 ปีที่แล้ว +5

    नेपाल को समाज लाई यसरी तथ्य सहित बिस्लेसन गर्न सक्ने ब्याक्तित्व आहुती

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 ปีที่แล้ว +5

    आहुति जि धेरै पहिलो देखि सुनेको चिनेक ब्यक्ति हुनुहुन्छ, उहाँ जे बोल्नु हुन्छ तथ्य मा बोल्नु हुन्छ कसाइलाइ नराम्रो लाग्नु स्वभाभिक हो, किन भने अध्ययन ले जे भन्छ त्यहि कुरा गर्ने हो अनेकौँ हावा मा बोल्ने ज्ञानेन्द्र शाहि जस्ता😂 काँचाकाला हरु जस्तो होइनन आहुति प्रमाण मा बोल्ने बिध्वान ब्यक्ति हुन यतिको इतिहाँस कार पाउनु गारो छ नेपाल मा

  • @stramofficial658
    @stramofficial658 ปีที่แล้ว +5

    आहुती लाई न बुझ्ने गोरू हरुले देशमा भएको राजनीति को बिचार गर्ने हैसियत राख्नु हुदैन ? आहुती भनेको नेपाली समाजमा भएको यथार्थलाई सहि र सरल तरिकाले राख्न सक्ने नेता हुन ✊

  • @milansubba7135
    @milansubba7135 ปีที่แล้ว +7

    फेरि आहुती नै चाहियो ।😊

  • @chandra-1
    @chandra-1 ปีที่แล้ว +23

    पुजिबाद को बारेमा गरेको यथार्थ ब्याख्या सारै सहि लाग्यो।वास्तविकता तेहि हो कि काङ्ग्रेस ले देश मा उत्पादन बढाउने साटो उद्योग नै बेची दियो तेसैको बपत आयात मा कर आसुल गर्दै जनता र समाज नै गरिब बनौदै देश नै धरासाइ भयो।

    • @kalibahadur
      @kalibahadur ปีที่แล้ว +1

      Yo puji bad vannu ra muji bad vannu thyakkai autai lagxa malai kinaki e 2 otai jaruri xa xoro manxe vanne jantu lai kasaile kehi nakhoke hunxa😅😅😅

    • @rajendrabhandari4799
      @rajendrabhandari4799 ปีที่แล้ว

      माओवादी तेहि कांग्रेसलाई काँधमा हालेर ओलि भन्दा देउवा बढि क्रान्तिकारी रैछन भन्दै मख्ख छन त!🙄

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 ปีที่แล้ว +7

    सारै सुन्दर बिचार हरु राख्नु भयो ।आहुती जीले धन्यवाद सुरेन्द्र सर लाइ

  • @jangthapa5878
    @jangthapa5878 ปีที่แล้ว +6

    अबको बाटो के र कसरी अगाडि जाने भन्ने विषयमा आहुती जी सँगको अर्को episode मा बहस चलाउनु पर्यो डाक्टर साब

  • @alesagar
    @alesagar ปีที่แล้ว +6

    Aahuti should be interviewed again n again

  • @jivanmagar123
    @jivanmagar123 ปีที่แล้ว +5

    धेरै साथिहरुले आहुतिलाई गालि गरेको देखे तर वास्तविक कुरो त्यहिँ हो । राजा र पन्चायत मात्र गलत हो भनेकै छैनन् उनले स्वयंम माक्र्सवादी विचारहरु पनि गलत छन भनेका छन । मतलब जुनसुकै कुरामा पनि सहि र गलत छुट्याउन सक्नुपर्छ भन्ने उनको भनाइ हो र उनि विषेशतह स्रमिक बर्गको पक्षमा बोल्छन् । एकदमै मन पर्यो कार्यक्रम।

    • @Santoshgaire111
      @Santoshgaire111 ปีที่แล้ว

      कुरा ठिक गर्छ्न।

  • @HimaGaire-q6f
    @HimaGaire-q6f ปีที่แล้ว +6

    आहुतीका कुरा सुन्न पाए यो कार्यक्रम हरेक दिन हेर्न परे पनि तयार छु। अबको बाटो आहुतिको विचार र हर्क साम्पाङ्को काम जस्तो हुनु पर्छ।

  • @manojrai6578
    @manojrai6578 ปีที่แล้ว +7

    वास्तविक अहिलेको नेपाली इतिहास लाई राम्रो समिक्षा गर्न सक्ने व्यक्ति सायद आहुति नै मात्र हो ला , सबै लाई न्याय दिने न्याय प्रेमि व्यक्ति डा सुरेन्द्र सर नै हुनुहुन्छ।

    • @From-Dehradun
      @From-Dehradun ปีที่แล้ว

      रूस फ्रान्स जर्मनी जस्ता देशहरूमा अनि अमेरिका भारत जस्ता प्रजातान्त्रिक देश हरुमा आहुति जस्तालाई जेल हुन्छ तर नेपालमा सब थोक गर्न भुक्न पाइन्छ। यी नेता प्रोफेसर राजावादी ले राजा डुबाए अब देश युक्रेनको बाटो तिर होमेका छन्। यो आहुति विदेशी थिसिस को भरमा भुक्छ आफू केही स्वतन्त्र रिसर्च गर्न सके छैन। विदेशमा यस्ता मान्छे माथि पटक पटक सरकारले अनुसन्धान गर्छ त्यसको अनुसन्धान माग्छ हरेक पांच छ वर्षमा। नेपालका त नेताको आशीर्वादले जीवनभरि प्रोफेसर हुन पाइन्छ जीवनभरि एउटै कुरा भुकेर नयाँ अनुसन्धान नगरी। यो मूजी आफू नै जनजाति प्रोफेसर हरुको अधिकार मारेर प्रोफेसर भएको थियो। वास्तवमा नेपालको सरकार ले नै इमान्दार हरुलाई लुच्न लुट्न बाध्य गर्छ। नेपालले कोरोना ब्यक्सिन नी खोजिसके थियो तर सरकारले पैसा दिएन आज तिनी साइन्टिस्ट हरु आफ्नो जागिर त्यागेर आफ्नो pathology क्लिनिक खोलेर बसेको छन्। म इंडिया मा बाछु त्यो नेपालको साइन्टिस्ट मेरो टिचर थियो सानो छँदा। अब उसले र उसको टिमले केहि अनुसन्धान गर्दैन आफ्नो व्यापार गर्छन्।

  • @anilgurung8895
    @anilgurung8895 3 หลายเดือนก่อน +5

    ए आहुति जी र सुरेन्द्रजी, पृथ्वी नारायणको एकीकरण पछि नेपाल तत्कालीन अवस्थामा समृद्ध र शक्तिशाली भएको इतिहासले स्पष्ट देखाउँछ । भोट, अंग्रेज जस्ता ठूला राष्ट्र संग युद्द लड्न सक्ने त्यसै हुँदैन । युद्धको लागि प्रशस्त धनराशी चाहिन्छ । तर पृथ्वी नारायण र छोरा बहादुर शाह धेरै बाँचेनन् र शक्तिमा रहेनन्। अनि दरबार भित्र शक्तिको दाउ पेच सुरु भयो, भीमसेन थापाको थापा शासन र राणा शासन आयो । त्यसको दोष पृथ्वी नारायण शाहलाई दिन मिल्दैन महोदय । अनि जयस्थिति मल्ल को थिए? इतिहास पढ्नुहोस् । उनी भारतीय थिए । मल्ल टाइटल राख्दैमा नझुक्कियौ। यसको मतलव भारतीय नेपालमा राजा भएका थिए । उपत्यका विभाजित थिए , अङ्ग्रेजको निशानामा परी सकेको थियो । जय प्रकाश मल्ल ले किनलक लाई सहयोग मागेको होईन? अहिले mcc को विरोध गर्ने अनि अङ्ग्रेजको फौज नै बोलाउने मल्ल राजा चाहिँ पृथ्वी नारायण भन्दा राम्रो ? वा आहुति तपाईंको व्याख्या । लुकेर, छलेर छिरेका अङ्ग्रेजले भारतको एक पछि अर्को राज्य उपनिवेश बनाउँदै गरेको जग जाहेर हुँदा हुँदै निमन्त्रणा नै गरेर बोलाएको कीनलक जय प्रकाश मल्लले जाऊ भन्दैमा खुरु खुरु फिर्ता जान्थे भनेर कल्पना गर्नु कति मूर्खता होला ? इतिहासलाई समकालीन परिस्थिति सँग दाजेर हेर्नु पर्छ । अहिलेको परिस्थिति संग तुलना गरेर हुँदैन । त्यतिबेला पृथ्वी नारायण शाहको नेतृत्व विश्व भर चर्चित थियो, विश्वमा नै अंग्रेज सँग लड्ने क्षमता भएका अन्य देश थिएन । पृथ्वी नारायणले अङ्ग्रेजको विस्तार लाई पूर्ण विराम लगाई दिए । समकालीन परिस्थितिमा हाम्रो राजा great military thinker and steategist थिए भनेर किन गर्व नगर्ने? हो त्यसपछिका उनका सन्तति उनीजस्ता भएनन् । त्यसको दोष पृथ्वी नारायणलाई किन दिने? हामी आफू पनि केही नगर्ने, गोरो छालालाई महान् मान्ने, अनि आफ्नै राजालाई गाली गर्ने , अवुल्यन गर्ने । त्यो आफ्नै अवमूल्यन हो भनेर नबुझ्नु हाम्रा विद्वान हरुको ठूलो मूर्खता हो । कसै कसैले भन्छन्, एकीकरण नभएको भए के हुन्थ्यो र? के हुन्थ्यो? त्यो पनि पहिचान खोज्नेहरूले नै यस्तो प्रश्न गर्छन् । एकीकरण नभएको भए हामीहरू एक उपनिवेश भित्रका दास हुन्थ्यो । हाम्रो पहिचान अङ्ग्रेजको दास हुन्थ्यो ।

  • @bambahadursamal8372
    @bambahadursamal8372 ปีที่แล้ว +17

    अहिलेसम्मकै उत्कृष्ट अतिथि लिनुभएको मा डाक्टर साब लाई धन्यवाद साथै अतिथि लाई सलाम ।

  • @balram.rokaya
    @balram.rokaya ปีที่แล้ว +5

    समकालिन नेपालमा आहुतिजत्तिको नेपाल बुझेको वौद्धिक व्यक्ति अर्को छैन । सबै नयाँ पिढीले आहुतिलाइ जति सुन्यो त्यति फाइदा छ ।

  • @Manlilaclub
    @Manlilaclub ปีที่แล้ว +7

    विश्लेषक भनेको श्री विश्वभक्त/आहुती सर जस्तो हुनुपर्छ: गलत पंतिमा सुगा रटान गरेर नथाक्ने महोदय/महोदया सर/मेडम ज्यूहरुलाइ अनुरोध यथार्थ स्विकार्नु नै सबैको भलो हुन्छ। आहुती सरलाई अतिथी निम्त्याउनु भएकोमा प्रस्तोता डा० सुरेन्द्र सॅापलाइ मुरी-मुरी धन्यवाद !!

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 8 หลายเดือนก่อน

      Request to Dr k c
      please inviteDr Jagman Gurung , ex vice chancellor of TU Nepal for his view on Prithivi narayan Sha as we ought to know his view . Topic be” Dr Shri Jagman Gurung on rithivi narayan Shah “ Ahutiji’s view is at times biased
      Dr MK Sharma

  • @SanuDmagar
    @SanuDmagar ปีที่แล้ว +8

    जे जे भयो भै सक्यो अब के गर्दा नेपाल रास्ट्र देश अनि नेपाली जनताको लागि राम्रो हुन्छ आहुती जि लाई फेरि ल्याउनु र सोध्नु पर्यो

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 8 หลายเดือนก่อน

      Ahutiji को चाहना communist Govt with full commmunism meaning dictatorship of the people. Read how communism can be established

  • @darkworld4602
    @darkworld4602 ปีที่แล้ว +6

    Jai ahuti❤❤

  • @yamrisjal8131
    @yamrisjal8131 ปีที่แล้ว +4

    राजनीति बारे ज्ञान नभएका, सामन्ती अवशेष बाकी रहेकाहरुले आहुतिको बिचार लाई स्वीकार गर्दैनन्।

  • @rudramani777
    @rudramani777 ปีที่แล้ว +7

    Do not judge Ahuti as rest of so called political annalists but respect and expand his true views to all concerns without any hesitations in order to accept the true reality of Nepal and its rulers then and now. Thank you Dr KC but can we have Ahuti in the program once more again with his views on derailing Hinduism please.

  • @nabaraj524
    @nabaraj524 ปีที่แล้ว +7

    Arko hapta pani continue garna paryo Aahuti lai Dr. KC

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 ปีที่แล้ว +12

    आहुती एक हुनहार बैज्ञानिक बिस्लेशक हुन भने जीवन जगत उत्तपती बिकास र मानव समाजको बिकास र गन्तब्यको बारेमा गहन अनि मिहिन विश्लेशन गर्ने बिचारक भएको हुनाले डा साबले लिएर आउनु भएकोमा धन्यबाद तर समयाभव प्रस्तोताले बिसय बस्तुले गन्तव्य पहिल नसकेको हुनाले दुहुना गाई पगार्न नसक्नु अलि कमजोरी भयो यस्ता दार्शनिक ब्यक्तित्व सङ्ग प्रसस्त समयको साथ छलफल गर्दा लाभदायी हुने थियो कि?

  • @prakashdulal6883
    @prakashdulal6883 3 หลายเดือนก่อน +5

    वास्तवमा आहुति जत्तिको विद्वान कोही नेता नै देखिन मैले।

    • @HanshBk-q7r
      @HanshBk-q7r 2 หลายเดือนก่อน

      right

  • @raikanxa4775
    @raikanxa4775 ปีที่แล้ว +5

    आहुती यसियाको एक महान बिचारक लेखक र राजनितिग्य हुन।कोइ चुतियाहरुले गाली गर्दैमा केही हुदैन।

  • @jasrajrai1120
    @jasrajrai1120 9 หลายเดือนก่อน +5

    आहुति सरको अत्यन्तै राम्रो बिस्लेसन।👍️👌👍️👍️👍️👍️🙏🙏

  • @hbsdfort9556
    @hbsdfort9556 ปีที่แล้ว +4

    आहुति यो शताब्दीको सबैभन्दा ज्ञानी नेपाली पुरूषहरूमा एकजना हो।यस्तो मानिसलाई नेपाल सरकारले प्रज्ञाप्रतिष्ठानको कूलपति बनाउनु उपयुक्त हुनेछ।

  • @budhamagardilkumar4305
    @budhamagardilkumar4305 11 หลายเดือนก่อน +5

    धेरै पछि आहुती लाई सुन्न्न पाइयो।खुसी लाग्यो

  • @centuryrjk3390
    @centuryrjk3390 ปีที่แล้ว +4

    खै किन आहुजि जि आयको भयर होकि किन हो यो सो को समय त मिनेट भरमै सकिय जस्तो लाग्यो पिलिज डा: साब मिल्छ भने अर्को यपिसोड पनि बनाउनु परो।

  • @janaksintan3240
    @janaksintan3240 ปีที่แล้ว +80

    डाक्टर भनेर हुङ्कार दिन्थे उल्टो पढाएर गए सलाम आहुति सर

    • @kabitastha6247
      @kabitastha6247 ปีที่แล้ว +6

      यो तपाईंको सोच पनि हुङ्कार हो

    • @khempun4810
      @khempun4810 ปีที่แล้ว +1

      बल्ल अध्यात्मवाद देख्न पाइयो सुन्न पाइयो 😅🙏🌹

    • @Zen-ds4od
      @Zen-ds4od ปีที่แล้ว

      विचार राख्न देको हो

    • @dbnepal7605
      @dbnepal7605 ปีที่แล้ว +1

      ​@@Zen-ds4odबिचारमात्र देकोभए किन अँ, हो भनेकोहोला है

    • @kritikaghimire1946
      @kritikaghimire1946 ปีที่แล้ว

      Jhole

  • @AbeshJimba-tz1qn
    @AbeshJimba-tz1qn ปีที่แล้ว +5

    आहुतिको यथार्थ विस्लेशण देखि कोहि कोहि सामन्ति अवशेषहरुको टाउको दुखाइ हुँदै छ।

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 ปีที่แล้ว +4

    सलाम छ आहुती जिलाइ तपाइँको तथ्यपुर्न,ऐतिहासिक विद्वताको कारण नस्लवादिहरुलाइ समेत कुरासुन्न बाध्य बनाउनुभयो।मनुवादी लुटेराहरुलाइ आहुतिको कुराले ज्यान्मारा खुर्सानिलेजस्तै पोल्नसक्छ।

  • @arjunbudhamagar
    @arjunbudhamagar ปีที่แล้ว +5

    आहुति पनि एक असल नेताको रुपमा लिन्छु मैले

  • @rabinsubba9914
    @rabinsubba9914 ปีที่แล้ว +8

    Dr भनेर मात्र कहाँ हुदो रहेछ आहुतिले मज्जाले पढाएर गए😂😂

  • @yadavsapkota5430
    @yadavsapkota5430 ปีที่แล้ว +5

    एकीकरण गलत महेन्द्र गलत माओवादीको कथित जनयुद्ध सहि कसरी हो?यो बुझाउनु पर्यो आहुतिजी?

  • @zibanziban5530
    @zibanziban5530 ปีที่แล้ว +5

    आदरणीय अहुती जि तपाईं को तार्किक तर्क को म फ्यान नै भए अत्यन्त रोचक बहस लाग्यो अझै अरु बहस हेर्न पौउ

  • @kesharghalan8530
    @kesharghalan8530 ปีที่แล้ว +6

    आहुतीलाइ टक्कर दिने कोहि नेता छैनन नेपालमा

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 ปีที่แล้ว +4

    डा.परिचयमानै जात खुलाउन चाहान्थे।तर जात धर्म लिंग सामाजिक मुल्यमान्यता भन्दा नवीन सोच लिएर माथी उठेका आहुतिको जवाफले डिसमिस बनाइदिए।

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 ปีที่แล้ว +7

    ब्यक्ती समुदाय र देसलाई नै यती मिहिन गरी केलाउन सक्ने नेपालमा बिदुवान छ त “आहुती” विश्व भक्त दुलाल मात्र हुनुहुन्छ ! सलाम 🫡

    • @Khanal143
      @Khanal143 ปีที่แล้ว +1

      Bishwabhakta dulal aahuti ho.

  • @Jhammayapun
    @Jhammayapun ปีที่แล้ว +5

    आहुती जिको कुरा स्पष्ट छ।मलाई मन पर्यो।

  • @kamalsubba8180
    @kamalsubba8180 ปีที่แล้ว +4

    नेपाल को समृद्ध सजिव र पुनर्निर्माण राष्ट्र देख्न नचाहाने यो नेपालको भविष्य को इतिहास पनि मरिरहेको देख्न चाहने हरुले आहुति को बिरोध गर्छन विशेष राजावादी हिन्दू वादी हरुले र हालको राष्ट्रघाती हरुले।

    • @joshrasaili9539
      @joshrasaili9539 ปีที่แล้ว

      100% सहि भन्नुभयो सर्🙏🙏🙏

  • @manikumarrai3143
    @manikumarrai3143 ปีที่แล้ว +4

    अाहुती सरको भनाइ १००% सहि हो,तर सुरेन्द्र के.सी.सरलाई अलिक गाह्रो चाहिँ भएको छ,तर वहाँको डाक्टर पदले सहन सहज गरायो , किनभने डाक्टरको भित्रको बिचार खुंखार हो भनेर बुझ्न सकिन्छ ,😀😁😂🤣😃😄अब फेरि डाक्टरले विश्व भक्त दुलाल सरलाई गुरु थापेर 🤲पुनः डाक्टर गर्नैपर्छ ,अनि मात्रै सारा मानव हित गर्ने शिक्षा प्राप्त हुन्छ डाक्टरलाई 😊

  • @anilachhmi5867
    @anilachhmi5867 ปีที่แล้ว +9

    आहुति जस्तो बौद्धिक ब्यक्तित्व नेपाल मा धेरै जन्मिनु पर्छ मलाई धेरै मनपर्ने नेता आहुति ❤

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 ปีที่แล้ว +4

    केसीजस्ता खुरापातिलाई आहुतिले दनक दिए ।

  • @suryaadhikary7408
    @suryaadhikary7408 ปีที่แล้ว +3

    डा केसि सर को कार्यक्रममा पहिलो चोटि यो पातकि मुजिलाई देखेपछि मुख छोड्न मन लाग्यो ।

  • @khemmagar2156
    @khemmagar2156 ปีที่แล้ว +5

    Aahudi sir salute xa hjrlai.

  • @RamGhisingOfficial
    @RamGhisingOfficial ปีที่แล้ว +4

    नेपाली समाजको शोषण दमन बुझ्न अाहुति सुन्नुपर्छ ।

  • @DipakShami
    @DipakShami ปีที่แล้ว +4

    आहुती जि नेपालको ईतिहास बिद नै हो ।अझ भनु मानबता बादी र सबै सस्कृतिको भासा भासी सबैको सम्रच्छेक हुन ।

  • @Yakthung01
    @Yakthung01 ปีที่แล้ว +5

    आहुतिको विचारमा सहमत छु ।

  • @jagannathshrestha7563
    @jagannathshrestha7563 ปีที่แล้ว +4

    हामी कम्युनिस्ट हुँ भन्नेहरुले याे देश र जनता
    लाई खुशी र सुखी बनाउँन सक्दैन,कम्युनिस्ट
    काेहि छ भने धरानका मेयर हर्क साम्पाङ मात्र हुन।जति पनि कम्युनिस्ट हुँ बनेर आए
    ती सबै कमाउनिस्ट बनेर कराेडपति अर्बपति
    खर्बपति बनेर राष्ट्रलाई लुटेर बर्बाद बनायाे।

  • @gopalnepal3427
    @gopalnepal3427 ปีที่แล้ว +4

    एक शब्दमा आहुती ज्युलाई नमन 🙏

  • @sushilbc8929
    @sushilbc8929 ปีที่แล้ว +4

    म लाइ अस्याधै मन पर्छ आहुति को बिचार धारणा

  • @skrsundar1014
    @skrsundar1014 ปีที่แล้ว +5

    आहुतीको राजनीतिक अर्थतन्त्रको ब्याख्या एकदमै मन पर्छ।

  • @prashnavlogvideo7289
    @prashnavlogvideo7289 ปีที่แล้ว +3

    अन्तिम को लाइन लाई बोकेर भन्ने हो भने प्रचण्ड को सहि एजेन्डा थियो भने आज देश बन्नु पर्थ्यो नि त देश बिग्रदो स्थिती मा जाँदै गर्दा कसरी प्रचण्ड को बिद्रोह को एजेन्डा सहि भन्न सकेउ त

  • @kensubedi6442
    @kensubedi6442 ปีที่แล้ว +3

    आहुतिको कुरा ठीक छ तर मार्क्सको सिद्धान्त जस्तै वास्तविक दुनियामा सम्भव छैन, आदर्शमा सुन्दर लाग्छ यथार्थमा असम्भव

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +4

    नेपाली क्रान्तिका एक हस्ती आहुती जी लाई जोसिलि सलाम ✊

  • @netradote
    @netradote ปีที่แล้ว +6

    One of the historical interviews 🙏🏽

  • @rakeshgurung4118
    @rakeshgurung4118 ปีที่แล้ว +4

    २०६०/६१ साल सम्म त प्रचण्ड पनि यस्तै भाषा बोल्थे, प्रचण्डको यस्तै भाषा शैली र सोंचले ५२ साल बाट नेपाल लाई ५० वर्ष पछाडी धकेल्ने युद्ध शुरु भयो !!! Eutopian समाजको कल्पना बाट यि महाशय चाही मुक्त हुने छांट छैन !!! तपाइले भने जस्तो समाजको निर्माण वृहस्पती ग्रहमा मात्र सम्भव छ आहुती जि, त्यतै बसाइ सर्दा हुन्छ, साथमा वैध्य बा , गजुरेल काका, कमरेड रोहित लाई पनि संगै लिएर जान नभुल्नु होला !!! 😂😂

    • @shambhugautam4097
      @shambhugautam4097 ปีที่แล้ว

      Well said 👏

    • @sandeshsingh4863
      @sandeshsingh4863 ปีที่แล้ว

      Sahi bhannu bho yo bhaduwa ho

    • @From-Dehradun
      @From-Dehradun ปีที่แล้ว

      रूस फ्रान्स जर्मनी जस्ता देशहरूमा अनि अमेरिका भारत जस्ता प्रजातान्त्रिक देश हरुमा आहुति जस्तालाई जेल हुन्छ तर नेपालमा सब थोक गर्न भुक्न पाइन्छ। यी नेता प्रोफेसर राजावादी ले राजा डुबाए अब देश युक्रेनको बाटो तिर होमेका छन्। यो आहुति विदेशी थिसिस को भरमा भुक्छ आफू केही स्वतन्त्र रिसर्च गर्न सके छैन। विदेशमा यस्ता मान्छे माथि पटक पटक सरकारले अनुसन्धान गर्छ त्यसको अनुसन्धान माग्छ हरेक पांच छ वर्षमा। नेपालका त नेताको आशीर्वादले जीवनभरि प्रोफेसर हुन पाइन्छ जीवनभरि एउटै कुरा भुकेर नयाँ अनुसन्धान नगरी। यो मूजी आफू नै जनजाति प्रोफेसर हरुको अधिकार मारेर प्रोफेसर भएको थियो। वास्तवमा नेपालको सरकार ले नै इमान्दार हरुलाई लुच्न लुट्न बाध्य गर्छ। नेपालले कोरोना ब्यक्सिन नी खोजिसके थियो तर सरकारले पैसा दिएन आज तिनी साइन्टिस्ट हरु आफ्नो जागिर त्यागेर आफ्नो pathology क्लिनिक खोलेर बसेको छन्। म इंडिया मा बाछु त्यो नेपालको साइन्टिस्ट मेरो टिचर थियो सानो छँदा। अब उसले र उसको टिमले केहि अनुसन्धान गर्दैन आफ्नो व्यापार गर्छन्।

  • @homsamrat6385
    @homsamrat6385 ปีที่แล้ว +5

    आहुती सरको बिचार उत्कृष्ट सान्दार सत्त्यमा आधारित बैज्ञानिक अन्तिम सत्त्य लाग्यो बहस अलि छोतो लाग्यो

  • @Ranjanbk-l9s
    @Ranjanbk-l9s ปีที่แล้ว +6

    अन्तर्वार्ताको क्रममा डाक्टर साबले सुरुमा नमस्कार नगर्नु त्यसपछि बीचमा प्रस्तुति योग्य हुनुहुँदोरहेछ भन्नु र अन्त्यमा म तपाईंलाई नमस्कार गर्छु भन्नु जस्ता कुराहरु ले डाक्टर साब लाई आहुति सर को विचार चित्त बुझेको जस्तो लाग्यो

  • @krishnakumarkhatri6724
    @krishnakumarkhatri6724 ปีที่แล้ว +4

    मृत्युको इतिहास को भास्य justifiable लाग्यो

  • @sankalpatv4165
    @sankalpatv4165 ปีที่แล้ว +4

    इतिहासको ज्ञानको अर्को पाटोको अध्ययनको सुरुवात भयो । धन्यवाद आहुति दाजू । आधार डा सुरेन्द्र सर ।

  • @anilniraula1293
    @anilniraula1293 ปีที่แล้ว +3

    कम्रेड आहुतीकाे विश्लेषण अति रमाइलो तथा बाैदिक लाग्याे तर उहाँ संग समस्या संग जुध्ने रणनिति तथा कार्यनिति केहीदेखीएन मात्र समस्या अाैल्याउने बाहेक

  • @prataptamang-ev7or
    @prataptamang-ev7or ปีที่แล้ว +5

    अहुति ज्यु इतिहास बिश्लेसनकार उहाँको बिचार उच्च छ ❤❤❤❤

  • @arjunaryal5742
    @arjunaryal5742 ปีที่แล้ว +4

    सुरेन्द्र केसीको तालुको रौँ आहुती सर ले झन झार्दिए । सुरेन्द्रे लाई आफ्नो ज्ञानको घमण्ड छ तर घमण्डको ज्ञान छैन ।

  • @purnabishwokarma
    @purnabishwokarma ปีที่แล้ว +8

    निकै प्रेणादायी सन्देश मुलक सम्वाद डा साहव धन्यवाद हजुर दुबै जनालाई

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 ปีที่แล้ว +4

    surendra kc जि लाइ धन्यावाद उहाँलाइ बोलाउनु भएको मा , अब एक पटक कोशि प्रदेश आन्दोलन्को बारेमा कि प्रेम येक्तेन कि कुमार लिङ्देन लाइ बोलाउनु पर्यो

  • @maniram3821
    @maniram3821 ปีที่แล้ว +4

    डा शुरेन्द्र बारे मा गहन अध्यन को खाचो देखियो। तपाईं मा शुरेन्द्र को तुलना आहुती सङ्ग हुनै सक्दैन। देश बिकास र बिनास भयको था नपाउने कन्युस्ट आन्दोलन ।।।।को वकालत बाहेक अरु नजानेको ।।।राजा र सनातनी हिन्दु लाई गाली गरेर नथाक्ने यो आहुती ।।को तुलना डा. शुरेन्द्र सङ्ग नगर्दा बेश होला।

  • @chamlingshusma1389
    @chamlingshusma1389 ปีที่แล้ว +4

    बहस भनेको यस्तो हुनु पर्छ 🙏 आहुति ज्यू 🙏 सुरेन्द्र sir लाइ धन्यबाद 👍

  • @khadkak.c.5430
    @khadkak.c.5430 ปีที่แล้ว +3

    ६२/६३ मा प्रचण्ड पनि यस्तै बोल्थ्ये ।देशको एकीकरण गलत रे जनयुद्ध चाहिँ ठिक ? के तर्क यो? मेलमिलाप गरेर देश बनाउने रे मेलमिलाप गरेर देश राम राज्य काल मा त भएन अनि साम्राज्य कालिन समय मा हुन्? पृथ्वीनारायण शाह पनि कतै मीत लगाए शसुराली बनाए तर पार लागेन ठोक्नै पर्ने भयो । सत्यनारायण पुजा लगाएर दस बन्दैन । देश बनाउन अमर सिह बलभद्र बन्नु पर्छ । आहुती जिउ। यति त हामिलाइ पनि थाह छ।

  • @rajkumarlove4651
    @rajkumarlove4651 ปีที่แล้ว +5

    जय अाहुति

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 ปีที่แล้ว +4

    डाक्टर लाई उल्टै पढाइदिने भने पछि खत्रै मान्छे हो उहाँ

  • @funnyguyzvlog1250
    @funnyguyzvlog1250 ปีที่แล้ว +3

    आहुतीसॅग कोहि माईकालालले बहस गर्ने ॲाट नगर्दा हुन्छ ।

  • @khoyahangyugesh7836
    @khoyahangyugesh7836 ปีที่แล้ว +4

    एक पटक ज्ञानेन्द्र शाही र आहुतिको पनि सँगै interview लिनु पर्यो त्यो हेर्न मन छ तर कहिले? बिद्वानहरु निति र बिचार तर्क गर्छन् मुर्खहरु झगडा गर्छन् ।

    • @binodrpl1752
      @binodrpl1752 ปีที่แล้ว +1

      सुनसङ्ग ढिके नुनको तुलना अर्थपूर्ण हुनै सक्दैन आहुती सुन हो google र youtube हेरेर अराजक शैलिमा सदनमा बोल्ने अज्ञानी ज्ञाने शाही

  • @magarniramita
    @magarniramita ปีที่แล้ว +3

    आहुति जस्ताे बाैध्दिक व्यक्तित्व र तिष्ण क्षमता भएका क्रान्तिकारि नेता का अगाडि टपरटुईया डा.सुरेन्द्र के सि काे के लाग्थ्याे बिचरा .....सलाम अाहुति सर !!

  • @grgsubash92
    @grgsubash92 ปีที่แล้ว +3

    आहुति साचै नेपालको वास्तविक बिस्लेषक हुन जस्ले सहि परिभाषा र बिस्लेषण गर्नु हुन्छ उहाको अवाधारणाले मात्र यो देशको समाज समुदय रास्ट्रमा समान्ता पाउन सक्छ नेपाल बहु जाति बहु भाषि बहु धार्मिक बहु सास्कृतिक मुलुक फरक भुगोल फरक फरक बर्गिय भएको देशलाई हजुर को बिचार अवधाराण अति आवस्यक छ

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 ปีที่แล้ว +8

    हामी दिन भरि आहुति लाई सुन्न सक्छौ ।अद्भुत छ आहुति

  • @arpan2342
    @arpan2342 ปีที่แล้ว +19

    डाक्टर साफ ले सहि ब्याक्ती जो ग्यान इतिहास को ज्ञाता हुनुहुन्छ ।

  • @moonlight360
    @moonlight360 ปีที่แล้ว +5

    असाध्यै बाैद्धिक व्यक्तित्व अाहुती ।

  • @keshabbairagiofficial9449
    @keshabbairagiofficial9449 ปีที่แล้ว +3

    गुहु खानेहरुले कुरा नबुझ्ने इतिहास भ्रम पडेका त्यसैलाई राम्रो मान्नेले मात्रै आहुतिको बिरोध र गाली दिने हुन।

  • @dhanrai1426
    @dhanrai1426 ปีที่แล้ว +3

    धन्यबाद डा.केसी मलाई मन पर्ने अाहुतीका बिचार सुन्न पाएकोमा

  • @jhalakacharya8196
    @jhalakacharya8196 ปีที่แล้ว +4

    अाहुतिलाई वाेल्न दिनुकाे अर्थ डा.सुरेन्द्र के.सी.नजान्ने भन्न मिल्दैन।शिक्षित र अशिक्षित भन्ने सन्दर्भमा आहुतिकाे भनाई सत्यकाे नजिक पाए।शिक्षित हुन विद्धालय जान पर्दैन।सत्य उद्घाटन।

  • @anowl3765
    @anowl3765 ปีที่แล้ว +3

    यो अन्तरवार्ता बल्ल कार्यक्रमको शिर्षकको सार्थकता भयो॥ यत्तिको हुनुपर्यो सबै बहस जस्को होस्ट डा सुरेन्द्र केसि छ र कार्यक्रमको नाम बिज्ञसँग बहस छ ॥

  • @BUBO123HO
    @BUBO123HO 8 หลายเดือนก่อน +10

    आहुतीको सत्य र तार्किक कुराले समाजमा ठगिखाने बर्गलाई असाध्य पिर परेको होला

    • @bhuwanshrestha5838
      @bhuwanshrestha5838 7 หลายเดือนก่อน

      बिपरित बुध्दि,कांडाको आंखामा कांडै सन्सार!

  • @user-krizal
    @user-krizal ปีที่แล้ว +3

    यो सुरेन्द्र, आहुति, पुण्य,युवराज संग्रौला सबै स्वघोषित बुद्धिजिबी हुन॥

  • @bhuvanramsharki
    @bhuvanramsharki ปีที่แล้ว +4

    साच्चिकै सुन्न लायक को बहस❤

  • @BNR.Buddhi
    @BNR.Buddhi หลายเดือนก่อน +2

    डा. सुरेन्द्र केसी ज्युकाे स्पेस 4 K कार्यक्रममा आहुति ज्यु संगकाे भलाकुसारी १ बर्ष पछि पुरै सुने आसाध्यै गहकिलो बिमर्श भए तपाईंहरु बिचमा सुनेर धेरै कुरा बुज्न अबसर पाईयाे आहुति सर साच्चिकै बाैद्दिक ब्याक्तित्व हुनुहुन्छ 🙏🙏🙏

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz 3 หลายเดือนก่อน +4

    great is minds good feelings respectable Aahuti❤❤❤❤