जीवन शर्माको जीवनमा खुसी सुरु भएको त्यो दिन || TAMASOMA JYOTIRGAMAYA || JEEVAN SHARMA || AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Jeevan Sharma
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Rajin Magar
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Navaraj Adhikari
    Janardan Khatiwada
    Santosh K.C
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #JeevanSharma #NepaliMusic #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 425

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 ปีที่แล้ว +93

    सबै भन्दा मनपर्ने जनताको गायक सलाम छ जीवन दाई

    • @isaiahivan4421
      @isaiahivan4421 3 ปีที่แล้ว

      I know Im kinda off topic but does anyone know a good place to stream newly released series online ?

    • @millerdeclan6074
      @millerdeclan6074 3 ปีที่แล้ว

      @Isaiah Ivan Flixportal :)

    • @isaiahivan4421
      @isaiahivan4421 3 ปีที่แล้ว

      @Miller Declan thank you, signed up and it seems like a nice service :D I really appreciate it !!

    • @millerdeclan6074
      @millerdeclan6074 3 ปีที่แล้ว

      @Isaiah Ivan happy to help =)

  • @narayanacharya9299
    @narayanacharya9299 5 ปีที่แล้ว +46

    टिकारामजी र जीवन सर दुबैजनालाइ यो संयोजनको लागि धन्यबाद

  • @arunaadhikari3541
    @arunaadhikari3541 5 ปีที่แล้ว +19

    दुई पल्ट सम्म आँखा रसाए । सलाम छ जनगायकलाई अनि वहॉंको कुरा सुन्ने मौक़ा पायौं धन्यवाद छ यात्री सर ।

  • @baburamsharma5114
    @baburamsharma5114 4 ปีที่แล้ว +5

    जन-जनका प्रिय "जनगायक जिबन शर्मा" लाई अन्तरअत्मा देखी सलाम । आज पनि हजुरका गित हरु उत्तिकै मार्मिक र समय सान्दर्भिक लाग्छ । देशलाई हजुरले धेरै दिनु भयो तर देशले आज एउटा जिउदो इतिहास चिन्न सकेन । हजुरको योगदानको कदर हुन नसक्दा सह्रै मन भक्कानियर आउछ ।

  • @bijaypaudel4038
    @bijaypaudel4038 5 ปีที่แล้ว +87

    म यसकारणले धनी हु किनकि म संग धन छैन
    लाइफ लेसन✌

  • @Mausammagar159
    @Mausammagar159 5 ปีที่แล้ว +12

    मलाई म कहा छु थाहा छैन कहा थिए त्यो मलाई अपेक्षा पनि छैन अनि मलाई कुनै कुराको हिसाबकिताब गर्नु पनि छैन वाह सलाम छ जनगायक जिवन शर्मालाई

  • @khempun4425
    @khempun4425 5 ปีที่แล้ว +37

    कति छोटो लाग्यो आजको यो एक घण्टा। कानहरु मनहरु पवित्र भएका छन्। पुनं आभार दाजू यात्री प्रति। जिवन शर्मा साँच्चिकै नेपाल र नेपालीले गर्व र घमण्डका साथ नाम लिन सक्ने विश्वको एकमात्र जनसंगितको बृहस्पति हो।🙏🙏🙏🙇‍♂️🙇‍♂️🙇‍♂️

    • @diprajpoudel3826
      @diprajpoudel3826 5 ปีที่แล้ว

      Teekaramg!tapaile liyako dabai bhanda ramro antaranga sambad .

  • @yaghyalamsal2497
    @yaghyalamsal2497 4 ปีที่แล้ว +1

    जीवन शर्मा प्रति उच्च सम्मान। तपाइको आदर्शबाट धेरै प्रभावित छन् ।

  • @Kshitij786
    @Kshitij786 3 ปีที่แล้ว +2

    सिमली छायामा बसी गीत पहिला सुनेको गीत हो। यो गीत र यसको सर्जकलाई भरपुर श्रद्धा र माया।

  • @keshavuprety3052
    @keshavuprety3052 5 ปีที่แล้ว +42

    अन्तर्वाता लिने र दिने दुवै आदर्शका पात्र! Loved it!

  • @suryapraksh8849
    @suryapraksh8849 5 ปีที่แล้ว +11

    जनताको गायक जीवन शर्मा राज्यले सम्मान गर्नुपर्छ जस्ले जिवनभर जनताका गित मात्रै गाउनुभयो।

  • @shaligram801
    @shaligram801 5 ปีที่แล้ว +16

    टिकाराम जी,
    सलाम हजुरलाई
    लाख सलाम जनवादी गायक जीवन शर्मालाई।

  • @Tamangagropvt
    @Tamangagropvt 5 ปีที่แล้ว +9

    जीवन शर्माको अन्तरबार्ता हेरेर अझ उर्जा मिल्यो

  • @nirmalthapa2945
    @nirmalthapa2945 5 ปีที่แล้ว +7

    साचिकै महान व्यक्तिव भयका जीवन शर्मा सधै अजर अमर भैरहुन . रोग ब्याध केहि नलागोस कसैसंग हात फैलाउनु नपरोस र सधै यस्तै सोच बिचार हरु आफ्नो संगीत मार्फत पस्किदै जानुहोस . यात्री दाइ अब पात्र चयन गर्न गार्हो पर्ने भो है , यो एपिसोड पछि अरु जुनसुकै पात्र बोलाउनु भो भने पनि फिका लाग्नेछन जस्तो लाग्यो. धेरै धेरै धन्यबाद यात्री दाइ .

  • @manozregmi25
    @manozregmi25 5 ปีที่แล้ว +14

    जनताका गायक, जनवादी गायक, जनगायक जे भने पनि हाम्रै दुख सुखका गीत गाउने गायक जीवन शर्मा / गीतको माध्यम द्वारा देश ,राष्ट्र र समाजको वास्तविक चित्रणले राजनीतिक बिचारलाई अझ सु परिस्कृत गराउन सफल एक सर्जक / सलाम छ यी सर्जक जीवन शर्मालाई

  • @suzenil931
    @suzenil931 5 ปีที่แล้ว +26

    सिमली छाँयामा बसी..., झरनाको चिसो पानी लगायत बहुचर्चित गीतका रचनाकार तथा जनवादी गायक श्रद्धेय जीवन शर्मालाई सुनेर प्रफुल्लित भएँ । उहाँको रचना र सदागी जीवन शैली आम मानिसको आदर्श र प्रेरणाको स्रोत हुन । मलाई लाग्छ तमासोमाको यो शृङखला अहिले सम्मकै उत्कृष्ट हो । टिकाराम यात्रीज्यूलाई विशेष धन्यवाद यो शृङ्खलाको लागी ।
    ‘पद,पैसा र प्रतिष्ठा’ यी तीन चीज जीवनका सब्से ठूला दु:ख हुन । भौतिक हैन बौद्धिक सङ्ग्रह गर्नुस । - जीवन शर्मा

  • @dangidipendra435
    @dangidipendra435 5 ปีที่แล้ว +2

    जिबन शर्माको जीवन उपयोगी सम्बाद

  • @minabk4941
    @minabk4941 ปีที่แล้ว

    जिबन सर भरिया ज्यामि हरुको थकान मेट्न चौतारी हुनुहुन्छ जिबन सर निमुखा शोषण दमन मा परेका जनताको आवाज र साहस हुनुहुन्छ जिबन सर को निस्वार्थ भावलाई मेरो सम्मान सहित को सलाम

  • @sushilpokharel6197
    @sushilpokharel6197 5 ปีที่แล้ว +16

    धेरै पछि तमसोमा हेर्नमा निकै मजा आयो,यस्तै वक्ता हरुले कार्यक्रममा प्रमुख प्राथमिकता पाउन ।

  • @binodbist6793
    @binodbist6793 5 ปีที่แล้ว +3

    चाईदैन मलाई ..सिसा को महल
    ...wow...जिवन सर .grate...Salute..

  • @bhimghale8539
    @bhimghale8539 5 ปีที่แล้ว +4

    टीकाराम जी ले जीवन सर लाई इन्टरभ्यू मा ल्याउनु भयो उहाँ को कुरा सुन्न पाईयो अति खुशी लाग्यो टीका सर लाई धनेबाद

  • @arunshrestha2441
    @arunshrestha2441 5 ปีที่แล้ว +34

    गरिब छौ जिवन, तिमी जति धनि कोहि देखिन
    महान छौ जिवन, तिम्रो लागि पर्याप्त कहिल्यै लेखिन
    गरिबको आँशु सँगै, सँगितमै बगी रहनु
    मोजमै कोही दुखी देख्छु, अभावमै हाँसी रहनु।
    अरुण

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 5 ปีที่แล้ว +8

    मेरो सबैभन्दा मन पर्ने जनवादी गायक जिवण शर्मा हो उहाँको अन्तर्वार्ता हेर्ने ठुलो धोको थियो बल्ल आज पूरा भएको छ यो वातावरण को बन्दोबस्त गर्नु भएकोमा टिकाराम यात्री सरलाई पनि धेरै धेरै धन्यवाद छ जीवन शर्मालाई धेरै समय अघि इन्द्रेणीमा हेर्ने अवसर पाइएको थियो ।

  • @KrishnaPaudelPediatrician
    @KrishnaPaudelPediatrician 5 ปีที่แล้ว +8

    देश र जनतालाई जगाउने र प्रतिनिधित्व गर्ने सच्चा गायक सलाम छ 🙏🙏🙏

  • @anitanepal2257
    @anitanepal2257 2 ปีที่แล้ว

    केही नहुनु आफै मा देरै हुनु हो।मन झसङ्ग भयो। कुनै वाक्यांशहरुले,सकारात्मक अनुभव संगको त्यो स्वच्छ भाव,❤️❤️🙏🙏

  • @dilliprasaddotel4384
    @dilliprasaddotel4384 5 ปีที่แล้ว +10

    यो अन्तर्वार्ता हेरी पछी आदर्श र नैतिक हराएको छैन जस्तो लाग्यो !

  • @rabindrakamali1506
    @rabindrakamali1506 5 ปีที่แล้ว +6

    तमसोमा यस्तै वक्ता हरुले कार्यक्रममा प्रमुख प्राथमिकता पाउन ।

  • @aanandakumaroli5719
    @aanandakumaroli5719 ปีที่แล้ว

    सारा नेपालीको जीवन
    जीवन शर्मा सलाम ❤❤❤❤

  • @abhagikumar1129
    @abhagikumar1129 5 ปีที่แล้ว +6

    निकैनै खारिएका प्रस्नको पोकोको बोझ बोक्ने टिकाराम यात्रीजी को पोका रित्याउने र हातनै जोडि नमस्कार गर्न बाध्य पार्ने ब्यक्ती जिवन शर्मा जीको अन्तरबार्ता निकैनै मज्जा लाग्यो/ सलाम छ नेपाली भुमीलाई यस्ता सपुत जन्माएको मा/

  • @khagrajbhatta3509
    @khagrajbhatta3509 3 ปีที่แล้ว +1

    मानबिय अन्तकरणका जिवन्त भावहरु लाई कालजयि शब्द,स्वर,सङ्गित मार्फत जनताका मन मस्तिष्कमा युगान्तकारी छाप छोडन सफल सर्वहारा सास्कृतिक आन्दोलनका अबिस्रान्त एवं अनुकरणीय योद्धाप्रति अन्तस्करण देखिकै सलाम।

  • @premkhadka3248
    @premkhadka3248 5 ปีที่แล้ว +16

    जीवन सर्माको यी जनताको गित सुन्दा मनको रोदन रोक्न सकिएन।धन्यवाद छ यो संयोग जुटाइ दिने टिका राम यात्री ज्यु लाई।

  • @prakashdhital3519
    @prakashdhital3519 5 ปีที่แล้ว +6

    मनै देखि श्रद्धा भाब नमन छ जीवन शर्मा तथा टीकाराम सरलाइ। भावुक बनायो यो कार्यक्रम ले

  • @KentKhabaronline
    @KentKhabaronline 5 ปีที่แล้ว +8

    संसारको सबै भनदा प्रिय चीज़ भनेको संगीत हो र म संगीतको बाटोमा लागेकोले त्यों पनी ग़रीबहरूको गीत बनाऊँगी संगीतमा लागेकोले म सबै भंदा सुखी हूँ! वाह कस्तो शब्द जीवन दाईं !

  • @krishnabahun8490
    @krishnabahun8490 5 ปีที่แล้ว +3

    अभिभादन जीवन दाइ तपाईंको जिन्दगी देख्दा साच्चिकै गर्व लाग्छ

  • @khempun4425
    @khempun4425 5 ปีที่แล้ว +6

    वाह् ! यात्री दाजू सलाम तपाईंलाई । नतमस्तक छु तपाईँ र समग्र एपि वान प्रति।

  • @hukumgiri3847
    @hukumgiri3847 5 ปีที่แล้ว +14

    आज यो एपिसोड्मा जीवन शर्मा सङगको सम्वाद हेर्दा ती बामपंथी भन्ने कम्युनिस्टको खोल ओडेर सत्ताको दुरुपयोग गर्नेहरू लाई सराप्नु घिर्ना गर्न मन लाग्छ।।। धिक्कार छ नेताहरु.....

  • @minanepal176
    @minanepal176 ปีที่แล้ว

    मेरो सबभन्दा मन पर्ने गायक जीवन शर्मा

  • @prakashdhital3519
    @prakashdhital3519 4 ปีที่แล้ว

    मलाई मनपर्ने सन्चारकर्मी टिकाराम यात्री हजुर लाई नमन गर्दछु

  • @yadavdevkota1071
    @yadavdevkota1071 5 ปีที่แล้ว +2

    सारै सरल जीवनशैलीका जीवन शर्मा जिलाई नमन छ !

  • @amirmaharjan6136
    @amirmaharjan6136 5 ปีที่แล้ว +9

    जीवन सर संग को १ घण्टा कसरी बित्यो चालै पाईएन
    यो समय जुताउनु भएकोमा टिकाराम जी लाई सादर नमन

  • @chetanathniraula1643
    @chetanathniraula1643 5 ปีที่แล้ว +41

    मनदेखी स्वस्फूर्त सम्मान गर्न सकिने थोरै कलाकार मध्दे जीवन शर्मा पनि हुनुन्छ।मेरो अनुरोध टिकाराम जी लाई सक्नुहुन्छ भने भरसक अङ्ग्रेजी भाषाका शब्द नमिसाइ अन्तरबार्ता लिने प्रयास गर्दिनुहोला। आफ्नो भाषाप्रती हामिलेनै गर्व गर्न सकेनौं भने आगामी पुस्ताले यो भाषालाई उपेक्षा गर्न पनि सक्छ है।

  • @manikhadka6613
    @manikhadka6613 5 ปีที่แล้ว +5

    जीवन सरको जीवन उत्प्रेरित शब्द हरु मा एक दम नतमस्तक भए यस्तै शृङ्खला को अपेक्षा हुन्छ ।

  • @debendragc2847
    @debendragc2847 5 หลายเดือนก่อน

    जिवन शर्मा अंकल र म एउटै गाउँमा जन्मेका हौँ। विश्ववकै उदाहरणीय व्यक्तित्व जिवन शर्मा। 🙏🇳🇵🙏

  • @adventure-zf7qr
    @adventure-zf7qr 5 ปีที่แล้ว +5

    कालजयी गीत का सर्जक एबम जन गाएक जीवन शर्मा प्रती नमन !

  • @rajendragautam3150
    @rajendragautam3150 5 ปีที่แล้ว +4

    धेरै धेरै धन्यबाद टिकाराम सर लाइ जनता का गायक लाइ आज सम्वाद मा आमन्त्रण गर्नु भएको मा

  • @shivrajmagar3380
    @shivrajmagar3380 5 ปีที่แล้ว +6

    जन गाएक जसले देशको लागि धेरै गर्नुभएको छ। यो नत जनता ले मन देखि बुझ्न सकेको छन नेताहरूले के कुरा।

  • @dilushahik.c2324
    @dilushahik.c2324 3 ปีที่แล้ว +1

    धन्यवाद यात्री भाई तपाई लाई यस्ता एस्ता त्यागी देश भक्त जन्माउने आमा लाई सलाम धन्य हुन्छ जीवन दाजु कति नी बिचलित नभै आज सम्म जन्ताको जीवन संग गासिएर गीत बाट समानता को लडाई जारी रखने भयको छ धेरै कठिन छ यो युवा पनि तपाई जस्ता योद्धा जीवित छन सलुट

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +1

    साह्रै राम्रो अन्तर्वाता...दुवैजना शालिन अन्तर्वाता लिने र दिने..जीवन शर्मा साधारण तर वरिष्ठ ब्यक्तित्व

  • @deuraliko
    @deuraliko 3 ปีที่แล้ว +1

    २०५६ सालतिर होला, काठमाडौंबाट जीवन शर्माका सम्पूर्ण क्यासेट (पाकेट खर्चबाट) किनेर खोल फालेर घर आएको थिएँ । स्रोतालाई त त्यति त्रास र आहत थियो, श्रष्टालाई कति कठीन समय थियो होला त्यतिबेला । सलाम छ आदरणीय जनकलाकार ज्यूलाई ।

  • @krishnaranabhat834
    @krishnaranabhat834 5 ปีที่แล้ว +2

    टिकाराम जि त जीवन शर्मा दुवै जनालाई धन्यावाद

  • @dineshbhandari2129
    @dineshbhandari2129 5 ปีที่แล้ว +3

    मन थाम्न सकिएन आँसु नै झर्यो सलाम छ जीवन

  • @rojanchaulagain9751
    @rojanchaulagain9751 2 ปีที่แล้ว

    जिवन शर्माका हरेक शब्दले एउटा छुट्टै शितलता प्रदान गर्छ।

  • @Everst10
    @Everst10 5 ปีที่แล้ว +3

    कती राम्रो सोच अनी अडिक विचार जनगायक जिवन सर

  • @preciousopal6582
    @preciousopal6582 5 ปีที่แล้ว

    अन्तर्वाता लिने तरिका यस्तो पो हुनुपर्छ...जिवन शर्माको अन्तर्वाता हेर्न पाउँदा निक्कै खुशी लाग्यो

  • @rajukunwor3029
    @rajukunwor3029 5 ปีที่แล้ว

    उत्कृष्ट अन्तर्वार्ता !
    भव्य व्यक्तिव" जीवन शर्मा ज्यु" प्रेरणाको स्रोत सबैका लागी 🙏

  • @naprasaddahal
    @naprasaddahal 5 ปีที่แล้ว +1

    सलाम छ आदरणिय दाजु जिवन शर्मालाई |

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 ปีที่แล้ว +1

    टिकाराम सरले जस्तो अरु पत्रकारले पनि सकेसम्म सुध्द नेपाली भाषामा अन्तरबार्ता लिने कोशिस गर्नु भयो भने धेरै राम्रो हुन्थ्यो टिकाराम सरलाई धेरै धेरै धन्यवाद छ

  • @bholabasnet1
    @bholabasnet1 5 ปีที่แล้ว

    राेजाईकाे अतिथि ल्याईदिनु भकाेमा टिकाराम सरलाई धन्यवाद ।

  • @k.dsubedi7328
    @k.dsubedi7328 5 ปีที่แล้ว +1

    धन्यवाद यात्री ज्यु मलाई मनपर्ने जन गायक बाेलाउनु भएकाे मा कास याे देश का नाइके हरु पनि यस्तै साेच का भईदिएकाे भए ।।

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 5 ปีที่แล้ว +3

    Sada Jiwan Uchcha Bichar (Simple life High Thik)
    Great Jiwan Sharma ji Salute you Sir 🇳🇵🙏🙏

  • @khumkhatri2862
    @khumkhatri2862 5 ปีที่แล้ว +2

    मलाई सबै भन्दा मन पर्ने गायक जीवन दाइ

  • @laxmanphuyal7198
    @laxmanphuyal7198 5 ปีที่แล้ว +3

    मेरो मन पर्ने प्यरो र सालिन पत्रकारको साथमा जनगायक।

  • @bidurpuri3849
    @bidurpuri3849 5 ปีที่แล้ว +1

    धन्यबाद टीकाराम जी

  • @Kshitij786
    @Kshitij786 3 ปีที่แล้ว

    देख्दै अति पृय लाग्ने। सुन्दा झन सरल।
    म खासै चिन्दिन। तर अचानक आदर र माया पलायो।

  • @harishsharma6293
    @harishsharma6293 4 ปีที่แล้ว

    जीवन शर्माका कुरा सुनिरहन मन लागेर 5 पटक सम्म हेर्दाहेर्दै आँसु आए टीका राम धन्यवाद मौका दिनुभएको मा

  • @nebbudhamagar9218
    @nebbudhamagar9218 5 ปีที่แล้ว +2

    धेरै खुसी लाग्यो आज

  • @mohanshah5862
    @mohanshah5862 5 ปีที่แล้ว +5

    अहिलेसम्मकै उत्कृष्ट लाग्यो कार्यक्रम । कार्यक्रमलाई अझ धेरै सफलताको शुभकामना टिकाराम जि ।

  • @worldnews308
    @worldnews308 5 ปีที่แล้ว +2

    वाह धन्यवाद टिकाराम सर यस्तै नयाँ नयाँ स्रस्टा लाई ल्याउनु होला
    अनि करोडौं सलाम जिबन दा

  • @yattrikarai47355
    @yattrikarai47355 4 ปีที่แล้ว

    धेरै सुनिन्थो उहाँको गीति धन्यवाद जीवन् शर्मा जि।

  • @jagannathbhandari1641
    @jagannathbhandari1641 3 ปีที่แล้ว

    सारै सुन्दर जीबन- दर्शन

  • @deepakbhatt7448
    @deepakbhatt7448 4 ปีที่แล้ว

    तपाईंको सरल र सादगी जिवनको अन्तरहृदय देखि सम्मान गर्छु हजुर
    तपाईंको सफल सुखद जीवनको शुभकामना छ

  • @bnsachokhal
    @bnsachokhal 5 ปีที่แล้ว +1

    टीका जि तपाईको बोल्ने शैली शब्द ऐकदम मिलेको र मीठो छ र तपाई सगँ हरेक क्षेत्रको ज्ञान छ त्यो ज्ञानबाट हामी पनि केही जान्न सिक्न ईछुक छौ ।

  • @aadityapandey2119
    @aadityapandey2119 5 ปีที่แล้ว +5

    Motivated person always appreciated sir

  • @krishnakc8972
    @krishnakc8972 5 ปีที่แล้ว +6

    Salute to both of you and your inspiring thoughts.

  • @nepaldiaryofficial
    @nepaldiaryofficial 5 ปีที่แล้ว +1

    आदर्श ब्याक्तित्वहरुको आदर्श कुरा।सलाम।

  • @BhimBohara-mo2sl
    @BhimBohara-mo2sl 4 หลายเดือนก่อน

    हजुर का गित हरु त सुन्न सकिन तर यो गित सिमलि छायाँ मा बसि भन्ने गित धेरै खोजे कतै भेटाइन जब हजुर लाई ईन्र्देनि मा देखे र सुने पनि आज हरेक रात सुत्ने आधार भयको छ र हजुरका हरेक गित धेरै राम्रो लाग्छ
    मन पर्ने गायक हरु
    जिबन शर्मा
    नारान गोपाल
    हेमन्त शर्मा
    मन पर्ने गित हरु
    पुराना देसभक्ति
    अनि समय संग मेल खाने ,❤❤❤❤❤❤❤

  • @bhimrokaya2063
    @bhimrokaya2063 5 ปีที่แล้ว +2

    आहा कति जिवन्त, सरै गम्य, हेर्दा हेर्दै भावुक बनायो । एउटा सारै श्रद्धा गर्ने मानिसको अन्तरबार्ता हेर्न सुन्न पाइयो। टिकराम सरलाई नमन। ....साथै अब सौरभ सरलाई लेर आउने बेला भयो कि ??

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 5 ปีที่แล้ว +1

    Salam xa jiban sharma dailae . Really janabadi gayak hunuhunxa . Sahi bicharko manchhe pani hunuhunxa.

  • @bhaikrishna9038
    @bhaikrishna9038 2 ปีที่แล้ว

    जीवन शर्मालाई सलाम छ जिबन भरी जन्ताको बिज रहनु भयो।

  • @Bishnu.90
    @Bishnu.90 5 ปีที่แล้ว +2

    जीवन दाजु का गितहरु अति मन पर्छ मलाई अति राम्रो सोच छ जीवन दाजुको 🙏❤️🇳🇵

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 5 ปีที่แล้ว

    टीकारामजीलाई धेरै-धेरै धन्यवाद ..... जीवन शर्माज्यू जस्ता प्रतिभालाई मीडियामा ल्याई यसरी नजिकबाट चिन्ने र जान्ने मौका दिनु भयो !! 🤗🤗

  • @Garbuja
    @Garbuja 5 ปีที่แล้ว +3

    धन्यवाद टीका सर🙏🇳🇵जन गायक जीवन शर्मालाई ल्याउनु भएकोमा,रामेश श्रेष्ठ लाई पनि ल्याउनु हाेला अनुराेध छ हजुरलाई🙏🇳🇵

    • @chirankhanal
      @chirankhanal 5 ปีที่แล้ว

      को हो रमेश श्रेष्ठ ?

    • @Garbuja
      @Garbuja 5 ปีที่แล้ว

      रामेश दाइ बरिष्ठ जन गायक हुनुहुन्छ ।बलिदान चलचित्रको संगितकार पनि हुनु हुन्छ।

  • @la_haiiiii
    @la_haiiiii 4 ปีที่แล้ว +1

    प्रेरणादायक

  • @ramadulal
    @ramadulal 5 ปีที่แล้ว

    टिकाराम जी,
    सलाम हजुरलाई
    लाख सलाम जनवादी गायक जीवन शर्मालाई

  • @Mangolian666
    @Mangolian666 ปีที่แล้ว

    अंश बेचेर संस्था स्थापना गरेकाे अनि संस्था पनि डुब्याे मेराे अंश पनि डुब्याे हे भगवान ! याे त्याग शब्दमा ब्यक्त गर्न नसकिने छ। सलाम छ हजुरलाई 🙏🙏🙏

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 ปีที่แล้ว

    यो कार्यक्रममा ठाउ दीनु भएकोमा ज्यादै खुसी लाग्यो।

  • @CHUDAMANIKANDEL
    @CHUDAMANIKANDEL ปีที่แล้ว

    उहाँकै गीत सुन्दै थिएँ मन दुखेर मसाल सक्किएकाे देखेर उहाँकै कार्य कर्म आइरहेका रहेछ । खुसी लाग्याे

  • @pabindragiri4097
    @pabindragiri4097 5 ปีที่แล้ว +7

    सर्बहारा बर्गका दुख सुख भोक प्यास सोसण दमन लाई शब्दमा उतारेर संगित भरेर हरेक दुखिका बस्ती र गाउँ गाउँ मा गाउदै हिड्ने जनताका गायक जीवन सर लाई सलुट

  • @deuraliko
    @deuraliko 3 ปีที่แล้ว

    How enlightening!!!! जति हेरेपनि नयाँ कुरो पाइने, हेरौँ हेरौँ लाग्ने ।

  • @thamansinghrana5959
    @thamansinghrana5959 หลายเดือนก่อน +1

    जे छ सन्तोस ले आनन्दले नै खुशी दिन्छ

  • @डिआरविकल
    @डिआरविकल 4 ปีที่แล้ว +1

    जनगायक जीवन शर्मा 🙏

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 5 ปีที่แล้ว +2

    I want to salute from my heart to jiban sharma and Tikaram ji . Jiban sharma is only one the pillar of our nation who can reflect and read the face of our poor people in my country . But fortunately those his dreams can not fulfill in his age that is our misfortune and he cannot sleep all over the night because of that if we have still keen interest like jiban in young youth of Nepal we can change our country in our life this interview can be successful and jiban dai can be successful ... please we all Nepali youth have to believe on our duty and work about the Nation not for us ... be strong jiban dai we all are with you we cannot die your dreams 💐💐💐🌷🌷🌷🙏🙏🙏

  • @kirawachaa5744
    @kirawachaa5744 5 ปีที่แล้ว +1

    ma Tikaram yatrr ko regular viewer ho ajha Jiwan sharma sanga ko antarbarta kasmo arthapurna rahyo. mailey Rabin sharma ko interview pani khub man parayako ho 🤗

  • @kulchandrarijal4400
    @kulchandrarijal4400 5 ปีที่แล้ว +3

    Wonderful Tikaram Ji for your lively and genius conversation with Jeevan Sharma.

  • @chandragc7150
    @chandragc7150 5 ปีที่แล้ว +1

    जन गायक जीवन सर्मा लाइ मेरो सलाम !

  • @धर्मराजअधिकारी
    @धर्मराजअधिकारी 4 ปีที่แล้ว

    यात्री सरको शिष्टता अनि अरुलाई आदर गर्ने शैली साह्रै मन पर्दछ I आजको उहाहरुको यो बसाई एकदम छोटो लाग्यो I धित मर्ने गरेर नेपाली जनताका गायक आदरणीय जीबन शर्माका हृदयबाट प्रस्फुटित भएका सम्पूर्ण दिनदुखि नेपालीहरुको जीवनगाथा संग सन्बन्धित भावहरु सुन्नै पाईएन I जीवन शर्मा जस्ता नेपाली आमाकी एउटा सच्चा देशभक्त जनजनको मन मस्तिष्कमा बस्न सफल छोरालाई हजुरको कार्यक्रममा बोलाईदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु यात्री सर प्रति।

  • @gopalbc7256
    @gopalbc7256 6 หลายเดือนก่อน

    सलाम जीवन सर्मा ज्युलाइ

  • @khemrajsedhai
    @khemrajsedhai 5 ปีที่แล้ว +2

    जीवन शर्मा
    एउटा मान्छे जो संधै आफ्नो जिन्दगीसंग खुसी छ, गर्व गर्छ , र यसैमा रमाउन चाहन्छ । धेरैलाई असामान्य लाग्ने सामान्य जीवन नै प्रिय छ किन कि अझै पनि ठूलो संख्यामा नेपालीहरुले आधारभूत आवश्यकतासहितको जीवन जिउन पाएका छैनन् ।

  • @surajsharma9713
    @surajsharma9713 5 ปีที่แล้ว +1

    वैदिक धर्मको अनुसरण गर्दै सन्यासि हुनु र जनताको सेवा गर्दै सम्पत्तिको लोभ मोह बाट अलग हुनु दुबै महान विशय रहेछन।हाम्रा नेताले यो सत्यलाई बुज्दै वैदिक मार्ग र सहि अर्थमा मार्क्सवादी मार्गलाई fusion गरेर लान सके हामी नेपाली अज कति खुशी हुने थियौ होला।

  • @बाबुराजा-ढ7ढ
    @बाबुराजा-ढ7ढ 5 ปีที่แล้ว +2

    जनगाएक लोक सम्राट जीवन शर्मा प्रति नमन्।।