`पुनित कर्म गर्दा धेरैको आँखा लाग्ला तर सत्कर्म रोकिन्न´- डा. दिलजान मन्सुर Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2023
  • `पुनित कर्म गर्दा धेरैको आँखा लाग्ला तर सत्कर्म रोकिन्न´- डा. दिलजान मन्सुर
    tamasomajyotirgamaya #tikaramyatri # #अँध्यारोबाट_उज्यालोतिर
    #तमसोमा_ज्योतिर्गमय शनिबार राति ८:०० बजे !
    Guest: Dr. Diljan Mansoor- चिकित्सक
    Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Program coordinator- Rishi R Adhakari
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #adhyarobataujyaalotira #tikaramyatri
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 180

  • @tikaramyatri
    @tikaramyatri  7 หลายเดือนก่อน +1

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

  • @sitastha355
    @sitastha355 หลายเดือนก่อน +2

    तपाईंको अन्तर बाद धेरै राम्रो टिका सर 🙏
    डाक्टर साहाबकाे कुरा धेरै राम्रो छ 🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +26

    एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान्
    तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤨
    रोगबाट मुक्ती ☺️ सबै जना स्वास्थ रहोस् 💐🙏

  • @radheshyamsingkathayat2121
    @radheshyamsingkathayat2121 8 หลายเดือนก่อน +6

    उहाँको उपचार पद्धति अपनाउदै ७ बर्ष देखी खादै आएको मधुमेह को औषधि बाट मुक्त भएको पनि १.५ बर्ष भै सक्यो ! धन्यवाद dr मन्सुर !

    • @dhanbiroli
      @dhanbiroli 3 หลายเดือนก่อน

      Kaha uhako cleaning

  • @Kattel90
    @Kattel90 8 หลายเดือนก่อน +10

    डा दिलजान को सबै सल्लाह हरू राम्रो छ ; मैले त उहाँ ले भने झै गरेर हेरिसकें सरिरलाई निकै राम्रो भयो !

  • @dhankumarthapamagar8426
    @dhankumarthapamagar8426 8 หลายเดือนก่อน +3

    उहाँको अन्तर्वार्ता आउँदा टाउको दुख्ने हरुले अन्तर्वार्ता नहेर्दा भै हाल्छ नि तर म चाहिँ उहाँको सरसल्लाह बाट धेरै लाभम्बित भएको छु।

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 8 หลายเดือนก่อน +12

    उहाँको अन्तरबार्ता आएकोमा धेरै खुशी छु। धन्यवाद टिका सर।

  • @lumbini4k
    @lumbini4k 8 หลายเดือนก่อน +4

    डाक्टर दिलजान मन्सुरको खाना औषधी र भान्सा अस्पतात को उपचार पद्दती स्वागत योग्य छ।
    यो अन्तर वार्ता अलि ब्यक्तीगत र ब्यबसायीक कुरामा समय गयो। अर्को अन्तरवार्तामा डा. मन्सुर भित्रको अथाहा ज्ञान खोदल्नु पर्छ।

  • @shankarray2142
    @shankarray2142 8 หลายเดือนก่อน +2

    डा. साहबको सल्लाह सुझाव बहुतै सान्दर्भिक छ जीवन सजिलो गरि बाँच्न । दिनचार्या तथा खानपान बिग्रेर नै मानिसलाई तथानाम रोगले च्यापेका हुन । प्रशोधित है न प्राकृतिक चीजबीज मात्र खाने गरौं । प्रणाम ब्ययाम र ध्यान नित्य गरौं ।

  • @user-ik2gi5zs5s
    @user-ik2gi5zs5s 8 หลายเดือนก่อน +7

    उहाँ असल doctor हो । ❤❤❤❤

  • @Sahamadansary786
    @Sahamadansary786 8 หลายเดือนก่อน +2

    डा. मन्सुर को भनाइ सहि हो

  • @nareshchand07
    @nareshchand07 8 หลายเดือนก่อน +13

    पन्द्रसय तिरेर consultation को लागि गएको त अर्को दस हजार तिरेर group class मा आउनुस भन्नुहुन्छ. he is a good doctor with immense knowledge तर fast track मा पैसा कमौना तिर लाग्नुभयो

  • @dipakthebe3582
    @dipakthebe3582 8 หลายเดือนก่อน +13

    डा साप , हजुरको बिज्ञाता प्रति सलाम ❤❤

  • @user-lo5bl7un7roseroy
    @user-lo5bl7un7roseroy 8 หลายเดือนก่อน +2

    डा.कर्ट साब लाई मैले भेट्न त पायको छैन,बरिस्ठ पत्रकार टिकाराम यात्री ज्यु को अन्तरबार्ता मार्फत मेरो भान्सा सुधारियो म लगायत मेरो परिवार खानपान मा अनुसासित भयकोछौ म धन्यवाद ,यात्री, ज्यु

  • @dearzindagi555
    @dearzindagi555 8 หลายเดือนก่อน +3

    ❤❤❤ दिलजान सरले भनेको कुरा यकदम ठिक छ उहाको ईन्टरभ्यु हेरेर चिनि कोक फेन्टा बियर प्याकेटको खाना छोडिदिय सकभर नेच्युरल खान्छु २५ % भाट कटौटि गरेको छु काम र workout पनि गर्ने हुनाले

  • @dipendra02468
    @dipendra02468 8 หลายเดือนก่อน +10

    उहाँले दिएको डाइट प्लान धेरै राम्रो छ । म आफैलाई धेरै राम्रो भएको छ । 🥰

    • @thakurichannel4825
      @thakurichannel4825 8 หลายเดือนก่อน

      Ani k khelauna ramro xaina vnay ta Media ko agadi😊

    • @dipendra02468
      @dipendra02468 8 หลายเดือนก่อน

      @@thakurichannel4825 कसले राम्रो छैन भन्यो र?

    • @kuumarrdbhattarrai7772
      @kuumarrdbhattarrai7772 8 หลายเดือนก่อน

      diet plan share garnus na, please

    • @dipendra02468
      @dipendra02468 8 หลายเดือนก่อน

      @@kuumarrdbhattarrai7772
      १. carbohydrates हुने खानेकुरा जस्तै भात, आलु निकै कम गर्ने ।
      २. नास्तामा low calorie खानेकुरा जस्तै स्याउ, काक्रा, खरबुजा, आदि लिने ।
      ३. प्रोटिन धेरै भएको खानेकुरा समावेश गर्ने । चिकेनमा धेरै प्रोटिन हुन्छ । तर एन्टिबायोटिक ट्रिट गरेको कुखुरा भन्दा खेलेर हुर्केका कुखुरा खाने । अरु पनि oats, मुङफली, माछामा पनि प्रोटिन धेरै हुन्छ ।
      ४. प्रोटिन मात्र खाएर पेट भरेको दिन carbohydrate कम खाए पनि हुने ।
      ५. सुगर भएको मान्छेले निश्चित उहाँले सिफारिस गरेको छुट्टै डाइट प्लान अपनाउनु पर्छ ।

  • @knowlegforeveryone3902
    @knowlegforeveryone3902 8 หลายเดือนก่อน +3

    Yo dr sir ko interviu la mero life change vayo maila 4 wota medician khanthya aila malai khan pan la sancho vayo aila medicine khanna thanks dr curd, diljan mansoor. ❤❤❤❤

  • @gyantamang8623
    @gyantamang8623 8 หลายเดือนก่อน +1

    आफूलाई जे गर्दा ठिक लाग्छ त्यही गर्नु डा.दिलजनको कुरालाई विरोध गर्नुलेअर्थ राख्दैन।तर मैले उहाँको भनाई शिरोपर राखेको छु र अहिले मेरो वजन 15 के जी घटेको छ म खुशी छु।धन्यवाद उहालाई र टिका सरलाई।

  • @Sun-ToShGiRi
    @Sun-ToShGiRi 8 หลายเดือนก่อน +4

    सलाम छ डा.साप🎉🎉

  • @rekhasubedi5449
    @rekhasubedi5449 8 หลายเดือนก่อน +5

    आवश्यक अन्तर्वार्ता
    🙏🙏🙏🙏🙏🙏

  • @lilakoirala591
    @lilakoirala591 5 หลายเดือนก่อน

    डा. दिलजान को सबै सल्खाहहरु राम्रो छ म उहाको भनाईमा सारै प्र भाबित छु 🙏🙏

  • @radhikaquest
    @radhikaquest 8 หลายเดือนก่อน +3

    Great talk Dr. Kurt. I salute you

  • @binishapoudel7530
    @binishapoudel7530 8 หลายเดือนก่อน +1

    अन्तरबार्ता छाेटाे भयाे सुनि राख्न मन लागेकाे थियोे

  • @punyamayaguragain8783
    @punyamayaguragain8783 8 หลายเดือนก่อน +3

    धेरै धेरै धन्यबाद संचालक र डा. दिलज्यूलाई 🙏🙏🙏

  • @tainayathapa9816
    @tainayathapa9816 8 หลายเดือนก่อน +4

    Thank you Dr. 🙏Your truly Inspiring. Thank you Tika sir 🙏 from 🇺🇸

  • @merotasbir4078
    @merotasbir4078 8 หลายเดือนก่อน +3

    स्वास्थ्यकै जानकारहरुले यो गलत छ भन्दै गर्दा , गएकाहरुले ठिक भएन भन्दै गर्दा यात्री दाइलाइ जबर्जस्ती यी मान्छेको हाइफाइ किन गर्नुपर्ने बाध्यता रहेछ ???

  • @KrisSab768
    @KrisSab768 8 หลายเดือนก่อน +7

    It’s a great talk of awareness and really inspiring for our day today diet. Watching from USA

  • @amantimilsina1805
    @amantimilsina1805 8 หลายเดือนก่อน +4

    Great content. Thank you yatri sir.
    Watching you from Australia

  • @basantathapa2144
    @basantathapa2144 8 หลายเดือนก่อน +5

    Great doctor keep your good work we need your support for good health watching from Nepal ❤❤❤❤

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 8 หลายเดือนก่อน +2

    Dhanyabad yatri sar.

  • @gomaupreti9356
    @gomaupreti9356 8 หลายเดือนก่อน +1

    Thank you so much Dr 🙏🏻

  • @gauravmagar1079
    @gauravmagar1079 8 หลายเดือนก่อน +1

    Thank u Dr. Great information

  • @avashroka8103
    @avashroka8103 8 หลายเดือนก่อน +3

    He is very down to earth man..🙏🙏@dr .uhako kura le maile afno jiwan ma healthy hune dherai habits apply garera aja ma fit n fine bhakochu..Thanks to all his knowledge that i can hear🙏🙏🙏🙏🎉🎉🎉

  • @gomachhetri8336
    @gomachhetri8336 8 หลายเดือนก่อน +1

    Dherai ramro parasna garnuvo dherai dherai dhandebad 🙏🙏

  • @singtanchandralal7550
    @singtanchandralal7550 8 หลายเดือนก่อน +1

    My favorite interview...

  • @panadattapaudel8082
    @panadattapaudel8082 8 หลายเดือนก่อน +2

    Salute Dr. Sab ❤❤❤❤❤❤❤

  • @kashisapkota6869
    @kashisapkota6869 8 หลายเดือนก่อน +1

    सलाम dr साहेब लाई ।

  • @podverse69
    @podverse69 8 หลายเดือนก่อน +2

    कति राम्रो कार्यक्रम

  • @Chal_nis
    @Chal_nis 8 หลายเดือนก่อน +3

    डा कर्ट को प्रवक्ता नियुक्त भएजस्तो लाग्यो।

  • @sitastha355
    @sitastha355 4 หลายเดือนก่อน

    तपाईंको सबै कुरा राम्रो छ🙏🙏

  • @purusgauravmanandhar9971
    @purusgauravmanandhar9971 8 หลายเดือนก่อน +1

    Great interview.

  • @amanvajracharya8673
    @amanvajracharya8673 8 หลายเดือนก่อน +8

    THANK YOU TIKARAM SIR FOR CLEAR LOTS OF DOUBTS ABOUT DR.KURT. I AM ALSO HIS PATIENT . AND WITH HIS TREATMENT I AM ALL OK NOW . AND NOW I DON'T TAKE ANY MEDICINE FOR MY HEALTH ISSUES WHICH I AM TAKING FROM 14 YEARS BACK . I AM ALL OK AND HEALTHY NOW. THANK YOU SO MUCH ONCE AGAIN.

    • @BishnuSubedi-ec8fx
      @BishnuSubedi-ec8fx 8 หลายเดือนก่อน

      यिनी पोषक विग्य हैनन्, यिनको मुध्दा परेको छ भन्छन् त।

    • @JantaAayuzeh
      @JantaAayuzeh 8 หลายเดือนก่อน

      Aile bhat khanu hunxa hajur ki nai sir

  • @mohanilaladhikari3530
    @mohanilaladhikari3530 8 หลายเดือนก่อน +1

    Dr aanil ko interview herna man xa yatri ji

  • @hbrai
    @hbrai 8 หลายเดือนก่อน +4

    तपाईहरुको बार्तालाप डा: सापको सुझाव एकदम राम्रो लाग्यो।

  • @MinPokhrel
    @MinPokhrel 8 หลายเดือนก่อน +1

    truly convinced dr mansur!❤

  • @sangitsharma3781
    @sangitsharma3781 8 หลายเดือนก่อน +1

    He is a good doctor ❤❤

  • @user-ye1mj9rh8n
    @user-ye1mj9rh8n 8 หลายเดือนก่อน +1

    Salute dr sap

  • @user-xq9rt4ke4p
    @user-xq9rt4ke4p 8 หลายเดือนก่อน +3

    great

  • @narayanshrestha1226
    @narayanshrestha1226 8 หลายเดือนก่อน +1

    Best Dr of Nepal. Only he talks about insulin resistant.

  • @ishworkarki7937
    @ishworkarki7937 3 หลายเดือนก่อน

    Salam x dr dil jan mansun

  • @dipakghimire1984
    @dipakghimire1984 8 หลายเดือนก่อน +1

    कृषि विज्ञहरूको विज्ञता सुनउन यात्रि सर । कति एउटै डक्टर सापलाई मात्र।

  • @kamalpaudel2231
    @kamalpaudel2231 7 หลายเดือนก่อน

    Malae Dr. Saap ko diet plan le ramro kam gareko cha. Very good doctor.

  • @pemanorbu3448
    @pemanorbu3448 8 หลายเดือนก่อน +1

    Listening from my car:)))from newyork🙏🙏🙏

  • @pabitrashrestha6436
    @pabitrashrestha6436 8 หลายเดือนก่อน +3

    Wow❤❤❤

  • @neelamghale4109
    @neelamghale4109 8 หลายเดือนก่อน

    I find his technique useful

  • @rajkumarnepali1614
    @rajkumarnepali1614 8 หลายเดือนก่อน +2

    Great ❤❤

  • @mithusunar8081
    @mithusunar8081 8 หลายเดือนก่อน +2

    Aja dherai khusi lageo

  • @kesharsilwal3640
    @kesharsilwal3640 8 หลายเดือนก่อน +2

    Youth Docter ! sweet voice and good advice ! I love to this interview.

  • @nirmaladhital6975
    @nirmaladhital6975 8 หลายเดือนก่อน +1

    मैले हजुरलाई पछ्याएकाेछु तर हजुरले भनेझै माछामासु, दही, दूध, घ्यु चाही म लिन्न। हाम्रो दैनिकीमा बाेटबिरूवाबाट प्राप्त खानेकुरालाई समावेश गर्ने र अन्य फ्याक्ट्रिबाट अाउने खाना बन्द गर्ने, धुम्रपान मध्यपान नगर्ने हाे भने कडा भन्दा कडा राेग पनि निकाे हुन्छ त्यसकाे म एउटा उदाहरण हुँ।

  • @sonilapradhan4709
    @sonilapradhan4709 8 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @homgurung7189
    @homgurung7189 8 หลายเดือนก่อน +3

    ❤❤

  • @kamalpaudel98
    @kamalpaudel98 8 หลายเดือนก่อน +1

    औषधि व्यापारी र उनीहरुको कमिशनमा पेशा गर्ने डाक्टरहरुले डा दिलशानको खानपिन बाट नै रोग नियन्त्रण गर्ने कुरो पचाउन सकेनन् ।

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d 8 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤❤❤❤

  • @aarohidahal8700
    @aarohidahal8700 8 หลายเดือนก่อน +3

    🎉🎉🎉

  • @AnilBohara-fo3qh
    @AnilBohara-fo3qh 4 หลายเดือนก่อน

    Dr sab❤

  • @poojagrg164
    @poojagrg164 8 หลายเดือนก่อน +2

    Ekchoti dr. Diljan ko class course grnu ani dr. Ko yogdan bujhna skinx

  • @yadavghimire7886
    @yadavghimire7886 8 หลายเดือนก่อน +2

    ❤❤❤

  • @adityabhujel1101
    @adityabhujel1101 3 หลายเดือนก่อน

    Diljan is great man

  • @bimalakc9870
    @bimalakc9870 8 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤

  • @ramkandel6460
    @ramkandel6460 7 หลายเดือนก่อน

    Dr. भाई को Diet knowledge त ठिकै छ, तर अल्लि छिटो धनी हुने चाहनाले गर्दा सबै patients लाई एकै किसिमको solution बतायेको हो । 😂, धनी आजको भोलि बन्न सक्किन्न भाई, धैर्य राखेर काम गर्नु ।

  • @NbNb1987
    @NbNb1987 7 หลายเดือนก่อน

    Mansoorlai bui bokna k kuraley badhya greko xa yatrilai....

  • @durgakarki9280
    @durgakarki9280 8 หลายเดือนก่อน +2

    डाक्टर दिलजान मनसुर - कर्टलाई जसले राम्रो बुझेको छ , उहाको खानपानको उपचार अनुशासित भै पालना गरेको छ उसले रोगमुक्त भै स्वस्थ जीवन बाँच्न सक्छ ! म लामो समय करिव १५/१६ वर्षसेखी मधुमेह , रक्तचाप, कोलेस्ट्रोल , युरिक एसिड लगायत बिबिध रोगका औषधि दिनको ८ चक्की खाने मान्छे आज औषधि बिनाको आरामको जीवन बाँचेकी छु ! यस्तो एक होनहार व्यक्तिलाई अनेक लान्छना लगाउने कार्य भयो त्यो अक्षम्य छ ! औषधि दिने डाक्टरको पो डर छ त यहाँ किनकि औषधि नमिलाएर र रोगै पत्ता नलगाई हचुवाको भरमा कैयौँ ले ज्यान गुमाएका छन ! तसर्थ यात्री सरले पुन: अर्को शृङ्खला ल्याएर उहालाई न्याय दिने कोसिस र धेरैभन्दा धेरैले नव जीवन पाऊन भन्ने उद्देश्यले तयार पार्नुभएछ खुसी लाग्यो ! डाक्टर साब तथा टीकाराम यात्री सर दुबैलाई नमन ! दुबै हाम्रो देशका लागि अति आवश्यक व्यक्तित्व हुन !!!🙏🙏

    • @rameshakloman503
      @rameshakloman503 8 หลายเดือนก่อน

      Mani Bpko Bimari ho hjrle kasari k khanu vyo ra thik vota hjrko bp plz vndinu na malai pani

    • @durgakarki9280
      @durgakarki9280 8 หลายเดือนก่อน

      मैले डाक्टर साबको क्लिनिक गएर खानपानको क्लास लिएकी हुँ! अनुशासित भै उहाँले भने अनुसार खानपान मिलाएर खाएर नै मेरा सबै रोग हटे र स्वस्थ हुन पुगेँ!

    • @rameshakloman503
      @rameshakloman503 8 หลายเดือนก่อน

      Ktm kaha x medam drko clinic Ani kati dinko class hunx

    • @durgakarki9280
      @durgakarki9280 8 หลายเดือนก่อน

      उहाको क्लिनिक मैतीदेवी चोकमा छ ! FDH clinic .पहिलो दिन नै खानपान बारे सल्लाह दिनुहुन्छ । सबै शारीरिक परीक्ष्यण पछि !

  • @champhathapa5869
    @champhathapa5869 8 หลายเดือนก่อน

    good job😮

  • @nabinsagar6440
    @nabinsagar6440 8 หลายเดือนก่อน +4

    यात्री जी पनि बिक्न थाल्नु भो है यो dr फताहा हो सब को मालुम हे

  • @gauravpandey1844
    @gauravpandey1844 8 หลายเดือนก่อน +3

    Whatever this doctor practicing is pure science. low carb diet is a real thing

  • @narayangiri960
    @narayangiri960 8 หลายเดือนก่อน +1

    भात खान छोड्न सकिन अरु छोडे मैले पनि dr ji को सुझाव अनुसार ।

  • @CpMgar1
    @CpMgar1 หลายเดือนก่อน

    ❤❤🎉❤❤

  • @gokulkunwar7052
    @gokulkunwar7052 8 หลายเดือนก่อน +3

    ज्ञान को भण्डार् दुबै जना , कहिले काही त कृषि को विद्वान हरु पनि ल्याउनुश न

  • @nimoli4317
    @nimoli4317 8 หลายเดือนก่อน

    व्यवहार मा डुवेको राम्रो ।

  • @jiwankarki7188
    @jiwankarki7188 4 หลายเดือนก่อน

    Every person need different diet plan according to his/ her body not only low carb diet

  • @GopiSubedi-lh1ms
    @GopiSubedi-lh1ms 19 วันที่ผ่านมา +1

    उहाँको क्लिनिक कुन ठाउँमा छ हाेला जानकारी पाउँ न

  • @babublogs6066
    @babublogs6066 8 หลายเดือนก่อน +1

    Doctor saab ko ekdum herne technique superb cha …Japan ma pani yastai huncha …aushadi vanda khanpin diet lai importance dincha . New practice ho time lagcha .

  • @bhaktathapa5021
    @bhaktathapa5021 8 หลายเดือนก่อน +1

    Ma 2 bailai saman garxu tara nepali bajarma paini vej bisadi hunale froj khana tq holaki

  • @sureshasuresha6520
    @sureshasuresha6520 8 หลายเดือนก่อน +1

    कम्प्लेन गर्ने हरु प्रायोजित हुन, वा खानपान मा गडबड गर्ने हरु हुन

  • @baniyaranjit7068
    @baniyaranjit7068 8 หลายเดือนก่อน +1

    डक्टर को कुरा सही हो तर डक्टरसाब लाई लागेके आरोप चोख्यउन रुद्रीपुटिक लगाएको त हैन
    यात्री जि शंका गर्न त पाईन्छनी 😅

  • @gitachhettri8016
    @gitachhettri8016 หลายเดือนก่อน

    Dr hajurlai kasari bhetna sakinxa

  • @deepakbhusal8024
    @deepakbhusal8024 8 หลายเดือนก่อน +3

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @milanlama4232
    @milanlama4232 8 หลายเดือนก่อน

    डा साप अलि आमा बुबाको कुरा धेरै जोडिनु हुन्छ सबैको पिता माता को तेतिकै ठुलो दुख बाट त्याग मृत्यु को मुखबाट बचाएर जोगाउनु भएको हुन्छ अलि फरक फरक कथा हुन्सक्छ । तराई भेग को परेको हुनाले त्यो समुदायको जाति समुदायको लागि उहाँको चिकित्सक पेशा जति ठुलो हो देशमा पहाडी क्षेत्र खसै कम महत्व बिषय हो लाग्छ । प्रश्नचिह्न हरुमा कुरामा अरु वा तपाइले बुझेन भन्नु र मैले हजुरलाइ बुझाउन सकिन अर्कै अर्थ लाछ । कम उमेर भएको हुनाले जुन पेशा छ त्यो थाहा होला तर अरुलाइ यो यो सिकाउने पढाउनु अलकाँचो भएको हो कि ?

  • @bipinbhurtel3024
    @bipinbhurtel3024 8 หลายเดือนก่อน +1

    When carbon gets hydrated, it becomes carbohydrate.

  • @Ramjatanram031
    @Ramjatanram031 4 หลายเดือนก่อน +1

    clinic kaha ho

  • @shashikalapariyar4347
    @shashikalapariyar4347 7 หลายเดือนก่อน

    🙏🙏🇳🇴

  • @nabinneupane7058
    @nabinneupane7058 8 หลายเดือนก่อน

    फटा हरु को राजा अर्को फटा यो हो

  • @nabagyanbad6428
    @nabagyanbad6428 8 หลายเดือนก่อน +1

    सारा मेडिकल साइन्स ,मेडिकल एक्पर्डिज एकातिर यिनकाे बिज्ञान एकातिर छ।
    यस्ता बिबादित पात्रलाई पटक पटक अन्तरवार्तामा ल्याएर के सन्देश दिन खाेज्नु भएकाे?
    डा. भगवान ,अाेममूर्ति वा अरु प्रतिष्ठित डाइटिसयनहरुकाे स्वास्थ्य ज्ञान गलत ,यिनकाे ज्ञान सहि भन्न खाेजेकाे कि कसाे हाे ?
    यिनकाे स्वास्थ्य टिप्स फ्लाे गर्नु अबैज्ञानिक र मेडिकल साइन्सकाे दृष्टीले अप्रमाणित भनिसक्दा पनि तपाईं यिनलाई महिमाण्डन गर्दैहुनुहुन्छ त टिकारामजी।

  • @santoshsubedi842
    @santoshsubedi842 8 หลายเดือนก่อน +3

    अन्तरबार्ता हेरेर टाउको दुख्नेहरुले भित्तामा ठोकेर बस नहेर्दा भयो तर उहाँकै कारण मैले १० के जि तौल घटाएको छु ।

  • @manjusapkota7719
    @manjusapkota7719 8 หลายเดือนก่อน +1

    कुन ठाउमा छ क्लिनिक सर

  • @user-ez8kv6rr7q
    @user-ez8kv6rr7q 7 หลายเดือนก่อน

    Thug

  • @sumanshrestha2961
    @sumanshrestha2961 8 หลายเดือนก่อน

    Sabai ramro lagya thiyo last ma macha masu khanchu bhane pachi video close gare.macha masu jasto bishyukta chiz aru kunai haina,sab rog ko main karan nai macha masu ho!

  • @barshabeautysalon766
    @barshabeautysalon766 8 หลายเดือนก่อน +1

    You doutour sap ko medical clinic le clean cheat payo ki ajhai testai gari janta ko health mathi khelinai rako cha🤔🤔🤔

  • @gopa-al
    @gopa-al 8 หลายเดือนก่อน +1

    अन्तर वार्ता राम्रो थियो चिनी छोडनु पर्ने भयो अब

  • @bikashranabhat4793
    @bikashranabhat4793 8 หลายเดือนก่อน

    यात्री पनि काम रहेन्छ। यस्ता लाई पनि कुरा गर्न बोलाउने हो।