सभ्यताको आरम्भदेखि अन्त्यका संकेतसम्मः आहूतिसँग अन्तरंग | TAMASOMA JYOTIRGAMAYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: आहूति
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Rajin Magar
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Navaraj Adhikari
    Janardan Khatiwada
    Surendra Maskey
    Gopinath KC( Santosh)
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #TamasomaJyotirgamaya #Aahuti #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 379

  • @aakashbishunke7224
    @aakashbishunke7224 3 ปีที่แล้ว +78

    यो अन्तर्वातालाई सकिन्छ भने एपी वान टिभिले अंग्रेजिमा डबिगं गरेर विश्वव्यापी रुपमा प्रसारण गर्नुपर्छ ।

  • @NiraksharNiraula
    @NiraksharNiraula 4 ปีที่แล้ว +83

    समाज बिज्ञानको रौचिरा बिश्लेषणमा आहुतीलाई कसैले भेट्दैन। यस्ता विद्वान पनि नेपाली राजनितीमै छन्।

  • @101k87
    @101k87 ปีที่แล้ว +12

    म मात्रै होकि यो पटक पटक सुन्ने
    आहुति❤❤❤

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 4 ปีที่แล้ว +78

    खाली जातका कुरा मात्रै गर्छ भन्नेहरुलाई जवाफ मिल्यो हाेला नि है!?

  • @janakneupane3667
    @janakneupane3667 4 ปีที่แล้ว +35

    आज निकै फरक विषयमा बहस सुन्न पाइयो ! खुसी लायो , आहुती जि र यात्री जि लाई धेरैधेरै धन्यवाद !

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 3 ปีที่แล้ว +19

    याे अन्तर्वार्ता म पटक पटक हेर्ने/सुन्ने गर्छु । salute आहुति !

  • @arjunsindhuli8031
    @arjunsindhuli8031 4 ปีที่แล้ว +20

    अरु नेता र विश्लेषक हरुको जस्तो फिक्का र तथ्तहिन तर्क आहुतीको हुदैन । एकदम गहकिला, मननयोग्य र बैज्ञानिक तर्कहरु साधारण बुझ्ने भाषाशैलीमा परिस्कृत गर्ने व्यक्ति आहुती हुन् । ढिलै भएपनी आहुतीलाई कार्यक्रममा ल्याउनु भएकोमा यात्री सरलाई धेरै धेरै धन्यवाद ,, आगामी दिनमा पनि यस् कार्यक्रममा आहुतीको अन्तर्वार्ता देख्न पाइयोस् ।

  • @thesonofnepal
    @thesonofnepal 4 ปีที่แล้ว +44

    म त दंग भए येस्ता महान बौद्घिक मानिस पनी हाम्रो समाजमा रैछन भनेर,धेरै धेरै धन्यवाद छ टिका जी आहुती जी लाई कार्यक्रममा ल्याउनू भएकोमा।

  • @rajanshrestha347
    @rajanshrestha347 4 ปีที่แล้ว +15

    केही महिना देखि आहुतिजी को विचार लाइ follow गर्दै आइरहेको छु। म सँग तर्क गर्ने क्षमता वृद्धि भइरहेको महसुस हुदै गरिरहेको छ। I would like to thanks this TV channel for this interview programme

    • @dekesunar1710
      @dekesunar1710 3 ปีที่แล้ว +1

      ma pni sir ahuti ji tathya anusar bolnu hunxa ..tei khaas lagxa ....bidwan hunuhunxa ..

  • @sagarnepali7808
    @sagarnepali7808 4 ปีที่แล้ว +33

    आह! कति यथार्थ, कति ऐतिहासिक, कति बैज्ञानिक बहस सुन्न पाइयो, धन्यबाद !

  • @nayanneyong3330
    @nayanneyong3330 4 ปีที่แล้ว +28

    सरल, स्पष्ट अनि तथ्यपरक ।
    हामीले यस्तो अन्तरवार्ता अरु हेर्न पाउनुपर्छ ।

  • @rajushree4919
    @rajushree4919 4 ปีที่แล้ว +28

    आहुती नेता हुँदै होइनन् ।एक दार्शनिक हुन् ।

  • @jasmandarnal3114
    @jasmandarnal3114 4 ปีที่แล้ว +42

    यस्तो महामानव पनि नेपाल मै छन तर नेपाली हरु मान्छे चिन्दैनन यार।यात्री सर एकपटक स्वनाम साथिलाइ पनि ल्याउनुस न प्लिज

  • @erranbahadurbk
    @erranbahadurbk 4 ปีที่แล้ว +17

    एकदम ठूलो फ्यान आहुती जि को। ✊पुरै छर्लङ्ग भयो। 😍

    • @sandipthapa7694
      @sandipthapa7694 3 ปีที่แล้ว

      अव आहुतीको पाटीमा रहेर काम गर्न पर्छ है हामीहरू

    • @erranbahadurbk
      @erranbahadurbk 3 ปีที่แล้ว

      @@sandipthapa7694 पुर्ब माओवादी हरु मिलेर जानुको विकल्प छैन अब फुटेर होइन जुटेर जादा राम्रो।

    • @sandipthapa7694
      @sandipthapa7694 3 ปีที่แล้ว

      माओवादि दलाल पुँजीवादी संसदबादमा छ । आहुतिहरु अव समाजवादको समानान्तर अभ्यास गर्दै छन् । कसरी जुटाइ हुन्छ?
      माके संसदीय राजनीति छोडेर समाजवाद लागु गर्न सक्ने स्तरमा बिकास हुनका निम्ति पतन भैसक्यो । आहुतीलाई सहयोग गर्न ढिला गर्नु भनेको पनि दास हुन स्विकार गरिरहनु हो

    • @erranbahadurbk
      @erranbahadurbk 3 ปีที่แล้ว

      @@sandipthapa7694 त्यो समाजवाद के गर्यो भने आउँछ मित्र? त्यस्को जवाफ देउ त।

  • @thetigris7295
    @thetigris7295 3 ปีที่แล้ว +2

    हामिमा यति सम्म पनि बिचार आएनकि
    चराहरूले श्रम नगरि किन यसरि उडिरहेछन्,
    माछाहरूले श्रम नगरिकन यति आन्नदसंग किन कुदिरहेछन्?
    विश्व भरि दशलाख भन्दा बढि जीबजन्तुहरू
    तिनिहरूले श्रम नगरि बाचिरहेका छन्।
    हामी बौध्दिक भन्ने मान्छेहरू श्रम नगरि जिवन नै नचल्ने हो त ?
    के मानवजाति सदै भरि दुई छाक खानकैलागि वा श्रम नगरि बाच्नै नसक्ने पृथिविको लागि लायक हो त?
    What an interview , Dimaag हिलाडाला ..😍😍

    • @shekebeke5063
      @shekebeke5063 ปีที่แล้ว

      Umm tani bro dima khopdi hallayo tani haaaaaa sochyo vne ta ghahiro kura xa ....

  • @samasuzzu4497
    @samasuzzu4497 4 ปีที่แล้ว +70

    Guest मात्रै होइन प्रश्नकर्ता पनि केही हदसम्म विद्धान हुन सक्नुपर्ने रहेछ।मैले बुझेको कुरो।😍😍

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 4 ปีที่แล้ว +39

    दिमाग हल्लाउँने अतरबार्ता दोहोराएर हेर्दै छु

    • @dekesunar1710
      @dekesunar1710 4 ปีที่แล้ว

      haaaaaaaa bujna garo xa bro ....

    • @roshanbk8420
      @roshanbk8420 3 ปีที่แล้ว

      😄😄😄

  • @प्रेमभट्टराई
    @प्रेमभट्टराई 4 ปีที่แล้ว +28

    जिन्दगिको 46 मिनट समय बहुत उत्कृष्ट समय महसुस बनायो यो कार्यक्रमले मजा आयो।🙏❤️📿

    • @devitamang9153
      @devitamang9153 ปีที่แล้ว

      😊😅😊😊😊😊😂😊x😊😊😂😊😊😂😊😂😊😂😊

    • @bhosle827
      @bhosle827 ปีที่แล้ว

      Very nice

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 4 ปีที่แล้ว +21

    आहुति को विचार पनि राम्रै लाग्छ।

  • @hamrotv1023
    @hamrotv1023 4 ปีที่แล้ว +37

    मलाइ बिचार सुन्ने बानी बनाउने आहुती जि लाई सम्मान छ।

  • @premkatwal8667
    @premkatwal8667 3 ปีที่แล้ว +1

    भेडा हरुले आहुती जि को कुरा बुज्दैन

  • @sasankharsyam93
    @sasankharsyam93 4 ปีที่แล้ว +4

    नेपाल मा यो स्तर का पनि राजनितिज्ञ छन यति गहिराई मा गएर विश्लेषण गर्ने आज सम्म नेपाल मा कुनै बुद्धिजीवी या राजनीति मा phd गर्ने ले पनि गरेको पाईएन तर बिश्वलाई बुज्न सक्ने एक महान नेता आहुती लाई नेपाल को कुनै मिडिया पत्रकार को हैसियत रहेनरहेछ आज अन्तरबार्ता लिने पत्रकार र भुषण दाहाल कान्तिपुर का सम्पादक र आहुती बसेर बहस गरेको हेर्न पाए कति गजब हुने थियो होला आज बाट चही म आहुतिको ठुलो सपोटर फ्यान भए।।

  • @Info_animation_Np
    @Info_animation_Np 2 ปีที่แล้ว +2

    यस्तो बहुआयामिक संवाद गर्नसक्ने क्षेमता नेपालका अरु कुनै राजनितिज्ञमा छैन् ।

  • @thamugrg763
    @thamugrg763 4 ปีที่แล้ว +16

    यस्तो पो हो बहस भनेको।

  • @rajidhansherpali6612
    @rajidhansherpali6612 3 ปีที่แล้ว +2

    मैले सबैको अन्तरबार्ता कटाई कटाई हेर्छु तर बाबुराम र आहुती जि को नकताइ कन हेर्छु

  • @premshahi8597
    @premshahi8597 4 ปีที่แล้ว +7

    पुजिबाद राजनैतिक ब्यबस्था भन्दा पनि सामाजिक ब्यबस्था हो, मानब समाज बिकासक्रमको एक चरण हो ! मानव जातिले जति प्रगती गरे पनि,प्रबिधिमा फड्को मारे पनि प्रकृतिको नियम भन्दा माथी आफुलाइ राख्न सकेको छैन, र हामिले बुझ्न जरुरी छ कि प्रकृतिको नियम अनुसार ब्रह्माण्डका हरेका कुराको अन्त्य निश्चिति छ,मानव जति यसको अपबाद नहोला,यस ब्रह्माण्डमा मानव जातीलाई अमर राख्नु पर्छ,भन्ने धारणा ठिकै छ,प्रयास गर्नु पर्छ भन्ने कुरा राम्रै हो,तर यो सम्भब छ जस्तो लाग्दैन, पृथ्वी को पनि निश्चित आयु छ,हामी सबैले पढेका छौ, मानव जातिको चरम दोहनले पृथ्वी को आयु भन्दा अघिनै धोस्थ हुनेको होकि भन्ने चिन्ता सबैले गर्न जरुरी छ,

  • @kushalsharma8212
    @kushalsharma8212 4 ปีที่แล้ว +5

    आहुती ज्यू अहिले आएर सही संश्लेषणात्मक अवस्थामा पुग्नु भएछ खुशी लाग्यो / ब्रम्हाण्डको सृष्टि संगै प्राणी जगतको अस्तित्व र जीवन रक्षाको लागि बनस्पतिको उत्पत्ति भएको बनस्पति र पर्यावरणीय सन्तुलनका लागि वनस्पति ,जीवजगत (स्थावर र जांगम) अथर्ववेद,आयुर्वेद प्रति अझ अध्ययनको आबश्यकता रह्यो / हतियार, युद्ध,एलोपेथिक चिकित्सा र त्यसका गिरोह प्रतिको बुझाई ठिकै लाग्यो /एस्पिरिन देखि निमोसुलाईड सम्मका कुरा त एलोपेथ भित्रैका खोजका बिषय भए / सामन्तबाद र पुँजीवाद प्रति तपाईंले दृष्टिकोण बदल्नु, कट्टरता छोड्नु राम्रो पक्ष हो/ केन्द्रिय सत्ता कब्जा गर्ने संकीर्ण विचारको अन्त्य भएको स्वीकार गर्नु/ प्रविधिको समुचित तवरले उच्चतम प्रयोग गर्दै सम्पूर्ण प्राणीको हित ,पर्यावरणको रक्षा र भोलिको पुस्तालाई चुस्त पृथ्वी बुझाउने यत्न,प्रयत्नमा केन्द्रित रहनु राम्रो कुरा हो/ विचारकको बिचारमा उत्तेजना कदापि हुनुहुँदैन /धेरै सुधार गर्नु भएछ अति राम्रो लाग्यो /

  • @bhimrokaya2063
    @bhimrokaya2063 4 ปีที่แล้ว +5

    बिचारुत्तेजक वार्तालाप !!! Harari ले प्रक्षेपण गरेजस्तै । स्कुलतहबाटै भोगिराखेको र सन्निकट चुनौतीबारे नंया पाट्यक्रम बिकाश गरिनुपर्छ, देश/ रास्ट्र भन्ने दायरा फराकिलो भैसकेको बिश्वमा।

  • @pankajkoirala7902
    @pankajkoirala7902 4 ปีที่แล้ว +24

    after long time "Tamaso ma" gives a fruitful episode. Thankyou

  • @SitaramRimal
    @SitaramRimal 4 ปีที่แล้ว +5

    ओशोले भन्नू भएको कम्युन जस्तो???

  • @andipbardewa2017
    @andipbardewa2017 ปีที่แล้ว +16

    Aahuti philosophy is like of Gautam budhha ,Osho . Anyone cannot underestimate the power of aahuti knowledge ❤️🙏

    • @layakafle8307
      @layakafle8307 ปีที่แล้ว

      YO JYANMARAKO GHODA SAMAJ VADUWA GAUTAM BUDDHA KASARI VO NI!!!!????

    • @andipbardewa2017
      @andipbardewa2017 ปีที่แล้ว +1

      1. Budda jastai samaj ko hit ma bolnu hunxa aahuti !
      2. Prithivi narayan shah lai pani jyanmara bhanna milxa ? Kehi kurako binas nabhai sudar bhavisya ko kalpana garna sakidaina

    • @AshokKumar-wm6mk
      @AshokKumar-wm6mk หลายเดือนก่อน

      ​@@andipbardewa2017i really appreciate an like this your point

  • @shivamhotel594
    @shivamhotel594 4 ปีที่แล้ว +26

    मानव केन्द्रीकृत दर्शनको जननी त पश्चिमा बिश्व हो। हाम्रो पूर्वीय दर्शनले प्रकृतिको उपासना गर्दै रक्षा गर्न सिखाउछ।

  • @dayalimbu659
    @dayalimbu659 4 ปีที่แล้ว +5

    बास्तबिक तत्यमा बौद्धिक बहस चिक्त बुज्यो

  • @BibekGhatane
    @BibekGhatane 3 ปีที่แล้ว +1

    अाहुति सर याे देशको प्रधानमन्त्री हुनुपर्ने मान्छे हाे।

  • @kedargautam215
    @kedargautam215 4 ปีที่แล้ว +4

    तपाईको सुगर कन्ट्रोलको बिशयमा जानकारी पाउन पाय उतम हुने थीयो?

    • @mespangrai5240
      @mespangrai5240 4 ปีที่แล้ว +1

      गलत डाक्टर को फेला परेछन र आयुरवेद तिर कुदेछन आहुतीजी!
      मलाई पनि आधिनिक पश्छिमी डाक्टर ले नै हेरेको हो, तर उनले ओखती नदिएर वजन घटाउनु, कसरत गर्नु र भात रोटी नखानु भने! मैले तेसो गरे पछि मेरो सुगर ठिक भयो!

    • @grpnepal
      @grpnepal 3 ปีที่แล้ว

      योग, ध्यान, प्राणायाम र आयुर्बेद practice गरेको हुनु पर्छ आहुतीले तर यहाँ भन्दा हिन्दुलाई बढवा दिएको जस्तो हुने त्रास पनि होला !

  • @ariratv3010
    @ariratv3010 4 ปีที่แล้ว +5

    आहुति सर को विचार वैज्ञानिक छ।

  • @nurbahadur2696
    @nurbahadur2696 4 ปีที่แล้ว +6

    टीकाराम जी धेरै धन्यवाद आहुति जी तपाइँ लाइ एक पटक भेट्ने इच्छा छ।

  • @MrRajankaji
    @MrRajankaji 4 ปีที่แล้ว +4

    गज्जब बहस भो नि ! प्रश्नकर्ता हाबी नहुदाको मजा अपुर्ब भो ! प्रतिनिधि छान्ने यो खाले ब्यबस्थाबाट म चै अलि अगाडिदेखी नै पर थिए कारण त्यही " हल्काराले चिट्ठी केरमेट गरिदिने डर" । पुजिबाद समग्र प्रकृतिको बिनासक नै हो । बहसले परम घेरा छोएरै छाड्यो , गज्जब भो !!

  • @tjbdrai
    @tjbdrai 4 ปีที่แล้ว +4

    अब्बल विचारक रहेछन आहुति।

  • @Kshitij786
    @Kshitij786 ปีที่แล้ว

    दुईजना विद्वानले मात्र यो जिज्ञासुलाई सन्तुष्ट गर्दै आएका छन्।
    १) आहुती
    २) डा खगेन्द्र प्रसाईं।
    उहाहरूको नयाँ अन्तर्वार्ता वा लेख पढ्न नपाए खल्लो हुन्छ।

  • @strambishwakarma4616
    @strambishwakarma4616 4 ปีที่แล้ว +8

    जति सुने पनि सुनि रन मन लाउने विश्लेषण सलाम छ

  • @shunilac1205
    @shunilac1205 4 ปีที่แล้ว +1

    सुगौली र दिल्ली सम्झौता मा मिल्दो कुरा भनेको ब्रामणकार्ड हो। दुवैमा राजा र देशप्रेमीनजरबन्दमा अनि पूर्वियदक्षिणको विस्तारबाद ब्रामणबाट दुवैमा नायक ब्रामणसमाज नैथिए|

  • @rajkhatiwada7389
    @rajkhatiwada7389 4 ปีที่แล้ว +7

    This man is genius but he don’t have good platform . I am following him when I was university student on kirtipur .when we heard his opinions we can get opposite side of issues that is his strength so keep follow him

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 4 ปีที่แล้ว +4

    आहुती सर हजुरलाइ हार्दिक नमन

  • @ramshrestha4978
    @ramshrestha4978 4 ปีที่แล้ว +13

    आहुती सरको उत्तम भनाइ प्रति सहमत छु

  • @aashishthokar3696
    @aashishthokar3696 4 ปีที่แล้ว +3

    प्रकृति र मानव सहिद को समग्र मुलभुत विषय सन्दर्भ अन्तरबार्ता= पृथ्वी को यथार्थ अवस्था

  • @jhamansinghmagar6853
    @jhamansinghmagar6853 4 ปีที่แล้ว +12

    सबै कम्यूनिस्तहरु गफले संसार चलाउछन् तर सरकारको त कुरै नगरौ आफ्नै घर परिवार पनि चलाउन सक्दैनन l यिनिहरुका कुरामा भुलियो भने अघोरी बा ले भने जस्तो Life
    damage हुन्छ है l सबैजनालाई चेतना भया l

  • @gobindabhandari4322
    @gobindabhandari4322 ปีที่แล้ว

    माअोवादी घटक हरूमा प्रचण्ड पछिका वैँचारिक नेता आहुति ।

  • @ManuSmriti-n4k
    @ManuSmriti-n4k ปีที่แล้ว

    प्रस्तोताको साम्प्रदायिकता उदाङ्गो देखियो । अरु वेलासँग दाँज्दा प्रस्तोताले आत्मसमर्पण गरेको देखियो । त्यति सारो चाहि नभएको भएपनि हुन्थ्यो ।

  • @dumsimaster9409
    @dumsimaster9409 3 ปีที่แล้ว +1

    सोचेको भन्दा कयौंगुणा माथिको अन्तरबार्ता। हैट!युरोप अमेरिक तिरको दार्शनिकहरुले यतिको बस्तुगत तथ्यसहितको विषलेसन गर्ने हो भने बिश्वाब्यपिकरण सिद्धान्तको रुपमा स्थपित हुन्छ्न।

  • @worldnews308
    @worldnews308 4 ปีที่แล้ว +5

    एउटा हेर्नै र सुन्नैपर्ने अन्तर्वार्ता आहुती सर सङ्गको अबको एपिसोडमा मिलेसम्म अख्तियारका प्रमुख लाई ल्याउन को लागि प्रयास गर्ने कि टिकाराम सर

  • @HiralalShrestha-fm6ci
    @HiralalShrestha-fm6ci 8 หลายเดือนก่อน

    यस्तो बहस धेरै जादुमयी हुन्छ । धन्यवाद ।

  • @dawasalaka4725
    @dawasalaka4725 ปีที่แล้ว +1

    १९१० को मुलुकी ऐन पढ्नको लागि टिकाराम यात्रीलाई सिफारिस गर्दछु ।

  • @PhanindraTimsina-u5x
    @PhanindraTimsina-u5x 6 หลายเดือนก่อน

    पुजीवादको लगाम लागेका शासकहरुको इशारा मान्छेले नै मानव अस्तित्व गुमाउदै , दु:खद ।

  • @earthwaterair2546
    @earthwaterair2546 2 ปีที่แล้ว +1

    टिकारामले अन्त्यमा अघिल्लो भागमा गरेको गल्ती स्वीकार्नुले बल्ल चित्त बुझ्यो। अन्तर्वार्ताकार नै विचारक झैं खनिन खोजेका थे ,आहुतिलाइ ख्याउ ख्याउ पार्ने अभिप्राय होकि के थियो उनी नै जानुन तर उनी सफल हुन सकेनन । नमन गरे । बधाइ छ।

  • @lalbnembang2966
    @lalbnembang2966 9 หลายเดือนก่อน

    पुजींवादले मानवलाई गरीब बनाएको होइन तर गलत राजनैतिक विचार,हतहतियार र धार्मिक प्रयोग र वस्तुको प्रयोगमा order बाट disorder मात्र् हुने भएकोले मानव जातिलाई गरीब बनाईएको हो

  • @cjansapkota
    @cjansapkota 4 ปีที่แล้ว +7

    नेपाली भाषामा यति गहिरो विश्लेषण पहिलोपटक सुन्दैछु ।

  • @coolboybishal9774
    @coolboybishal9774 10 หลายเดือนก่อน

    आहुती दाइ जति को बौद्धिक ब्यक्तिव नेपाली माटो मा कोहि छैन होला

  • @laMad123
    @laMad123 4 ปีที่แล้ว +3

    धेरै फाईदाको लागि मेसिन लगएर कामदर बिस्थापित गरे , क्र्यशक्ति नभएको मनिसहरुले कसरी पुजिपतीहरुको उत्पदन खरिद गर्ने । पुजीबाद् उत्कर्समा पुगे पछी त्यो आफ्नै करणले आफै अन्त्य हुन्छ ।

  • @lalbnembang2966
    @lalbnembang2966 9 หลายเดือนก่อน

    यलोपेथिक बारे गलत बुझई नराखौ नेपालमा औलो,हैजा रटिबी जस्ता रोगले राजा देखी जनता मरेका होइन ?खोइत २७सय बर्षको ज्ञान एउटा toilet बनाउने ज्ञान नभएको शासत्र् पढेर के गर्नु पहिला मान्छेको आयू ४०/५०को हुन्थ्यो औषधी उपचार ९९% एकुरेट हुनु पर्छ त्यसैले अमेरीकामा होमोपेथिक प्रयोग गर्न मिल्दैन

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 4 ปีที่แล้ว +7

    Mero aahuti mero maan mero saaan

  • @Bidur1
    @Bidur1 7 หลายเดือนก่อน

    ४० मिनेटतिरः सिलाइ मेशिनको आविष्कार हुँदा पनि सिलाइ मजदुरहरूले त्यस्तै सोच्थेः मेशिनले छिटो, १० जना बराबरको काम गरिदिन्छ, अनि त ९ जना मजदुर बेरोजगार हुनेछन् । तर वास्तवमा मेशिनले जहिल्यै पनि मजदुर वा श्रमिकलाई अझै धेरै काम गर्न र कमाइ गर्न सहायता गर्छ । आहुतीले पुँजी र सम्पन्नताप्रतिको घृणा वा भय भाव त्याग्नु आवश्यक छ । साम्यवादले त अझ भोकमरी, हत्या हिंसा मात्रै दिएको अगिल्लो १०० वर्षको प्रमाणित इतिहास छ ।

  • @bbsunam2684
    @bbsunam2684 4 ปีที่แล้ว +1

    आहुति एक दार्शनिक क्षमता बोक्ने हैसियतका बिद्वान हुन

  • @lalbnembang2966
    @lalbnembang2966 9 หลายเดือนก่อน

    माक्सले भनेको समान पुजीको वितरण त्यो समयमा ठिक होला अहीले समान वितरण संभव छैन ५०० बर्ष अधी सबै मानिस गरीब थिए अहिलेको जस्तो सुविधा थिएन पृथवीमा पहीला जति स्रोत थियो अहिले पनि उतिनैछ मान्छे र आविस्कारले मात्र् पुजी बढेको हो मानै पृथवीमा १००० मात्र् मान्छे भए को २% संसारको धनी मान्छे कसरी बन्छ जस्तो अमेरीकामा कामदार पनि ३०लाखको मोटर, घर,उस्तै खाना र मालिक पनि उस्तै देखीयो को घनी को गरीब छुटयाउन गाह्रो छ पुंजीको दोष होइन ब्यबसथापनको कमजोरी हो जन्दै काम नगरी अरबपति बन्ने खराब हो

  • @Sachu081
    @Sachu081 4 ปีที่แล้ว +3

    मालको दोहन गरेर माला माल भएका हरु ले सुन्नै पर्ने अन्तर्बाता !

  • @raiagni3311
    @raiagni3311 4 ปีที่แล้ว +6

    समय सान्दर्भिक अनुसार महत्वपूर्ण बिषय बस्तु अर्न्तर्गत बहसमा सहि विश्लेषण गर्नमा माहिर अाहुति

  • @sumangautam5217
    @sumangautam5217 4 ปีที่แล้ว +27

    One of my favourite person aahuti😍😍😍
    I want to see him as a priminister😍😍

    • @anishpaudel6519
      @anishpaudel6519 2 ปีที่แล้ว

      Pahila crpto vhaneko k ho...research garnu 😡

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 4 ปีที่แล้ว +6

    यात्री ज्यु ले मान्छे र बिचार को राम्रो खोज गर्नु हुन्छ।त्यसैले केहि सिक्न पाइन्छ।
    आहुतिका तर्क बेजोड छन।

  • @MrRamesh21
    @MrRamesh21 4 ปีที่แล้ว +2

    मानिस पृथ्वीको उत्पत्ति नै हाेइन भन्ने सत्य बुझ्ने हो भने वैचारिक वहस गर्नै पर्दैन । पृथ्वीकै उत्पत्ति हो भन्ने भ्रमलाइ विश्वास मानी त्यसैलाइ पूर्वशर्त राखेर जति घोत्लिए पनि सही निष्कर्षमा पुग्न सकिने छैन ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 ปีที่แล้ว

      Ramesh Ghimire, तिमी जस्तो गोपी कृष्ण काउ लाई तर्क भनेको के थाहा मूर्ख ??

  • @KattyuraKedaaragni
    @KattyuraKedaaragni ปีที่แล้ว

    यो गुए को कुरो के सुन्नु हो । यस्ता दलाल हरु लाई के अन्तरबार्ता मा ल्याउनु हुन्छ । यस्को बकम्फुसे कुरो सुनाएर जनता को समय बर्बाद गराउनु हुन्छ

  • @Info_animation_Np
    @Info_animation_Np 3 ปีที่แล้ว +1

    आहुतिको अन्तरबार्ताले केही न केही नयाँ कुरा अबश्य सिकिन्छ । समाज, बिज्ञान, राजनिति साथै नेपालको जात ब्यवस्थाको बारेमा पनि अत्याधिक ज्ञान भएको ब्यक्ति आहुति बाहेक अरु छैन् । अझ एउटा अन्तरबार्ता लिनु परो टिकाराम जि ।

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 8 หลายเดือนก่อน

    १३ बर्ष मात्रै कलिकाे अायु छ अब कुनै चेतले काम गर्दैन

  • @ranabishokarma4388
    @ranabishokarma4388 4 ปีที่แล้ว +5

    Nice interview ahuti sir

  • @khagendraprasadacharya8949
    @khagendraprasadacharya8949 ปีที่แล้ว

    आहुती एउटा मान्छे हैन दर्शन हो

  • @enjoymore81
    @enjoymore81 4 ปีที่แล้ว +2

    निचोड तिर चै "जरोकिलो महाअभियान" कै परिभाषा तीर आकर्षित भएको महशुस भयो ।

  • @nothingness598
    @nothingness598 4 ปีที่แล้ว +13

    51:20 आहुती : अमुल्य जिन्दगि एक पटक भन्दा अर्को पटक नपाउने क्या।
    टिकाराम यात्री : पाउछ पाउदैन अर्को ((तर्क)) होला 😁😂👌👌👌👌👌👌 तत्काल best प्रतिक्रिया दिइहाल्नुभयो। के गर्नु टिकाराम सर आहुतीजि जतिको बिद्वानले त त्यो तर्क भित्रको बिज्ञान बुझ्न सक्नुभएको छैन भने अरु साधारण कार्यकर्ताले कसरी बुझ्थे र? अस्ति प्रचन्डसङ्ग परिसम्बाद भन्ने कार्यक्रममा प्रचन्डले राती सुत्नेबेलामा sadhguru को भिडियो हेर्दै सुत्छु भनेका थिय। एक पटक प्रचन्डलाइ पनि बोलाएर नितान्त धर्म , परम्परा अनि अध्यात्मको मात्रै चर्चा गर्नु न (मिल्छ भने )। किनकी प्रचन्डले अध्यात्ममा रुचि देखाए भने तलका कार्यकर्ताले पनि धर्मलाइ लात हान्ने थियनन कि साथै अध्यात्ममा झुकाव पनि राखे भने त झन उनिहरु स्वयमको कल्याण हुने नै भयो । 56:19 टिकारामयात्री:=तपाइको उठान र बिचारमा
    मेरो (सहमती-असहमती) बेग्लै कुरा हो तर हामी आज ((सान्सारिक)) भएर कुरा गरियो 😂😁nice ending..👌👌👌........कृपया पहेलो नघसिकनै , घर नछाडिकनै, यात्री सर जस्तै पेशा नै गरेर , कार नै चढेर , सन्सारमै बसेर पनि सान्सारिक (नहुन) मिल्छ्की मिल्दैन भनेर आहुती सरलाई पनि जान्ने इच्छा जागोस शुभकामना । ( अन्य कुरामा त म आहुती सरको पनि फ्याननै हु ✊✊ ।)

    • @jsilwal
      @jsilwal 4 ปีที่แล้ว

      hi

    • @sujanyongya4266
      @sujanyongya4266 4 ปีที่แล้ว

      यस्ता घाँस पनि यस्ता विध्वानको फ्यान हुने रैछ गाठे😊😊😂😂 यो संसार मा यदि खत्तम चिज छ भने त्यो धर्म हो iam free and iam freedom

  • @omshiva3119
    @omshiva3119 4 ปีที่แล้ว +6

    Nepal ma yesto enlightnend manche pani raicha wow i salute ur thought we have to aware

    • @pktrvbrt
      @pktrvbrt 4 ปีที่แล้ว +1

      म टिकाराम यात्री सरले लियेका हरेक अन्तरवार्ता हेर्ने गर्छु उहाँले हरेक पल्ट नयाँनयाँ कुरा चेत गराउन निकै मज्जाले प्रस्न पनि गर्ने गर्नु हुन्छ।आध्यात्मिक चिन्तन सगै हरेक कुरालाई जोड्ने हजुरको सैली निकै मन पर्छ।

  • @migmalama6107
    @migmalama6107 3 ปีที่แล้ว +1

    Communist ideology kranti ko lagi sahi bhaye pani economic development ko lagi teti upaukta xaina.tesaile communist arthaniti ma truti xa jasto lagxa.Mukhya kura garibi lai hatayera madhyam barga ma parinat gari khana ,basna ra lagauna saknu banaunu sixya pauney adhikar sunischit garnu nai lok karyakari government ho.

  • @__Dallu456
    @__Dallu456 9 หลายเดือนก่อน +1

    Bless everyone god 💸🌈💰

  • @__Dallu456
    @__Dallu456 9 หลายเดือนก่อน +1

    Bless everyone god 💸🌈💰

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 4 ปีที่แล้ว +3

    अाहुतीकाे तर्ख चाहिँ बढाे गहकिलो लाग्छ।

  • @kajiamoljung9463
    @kajiamoljung9463 4 ปีที่แล้ว +19

    one of the great inspiration of my life mr.aahuti😍😍😍😍😍

    • @maxmaxie1328
      @maxmaxie1328 4 ปีที่แล้ว +2

      He is hardcore communist.

    • @NiraksharNiraula
      @NiraksharNiraula 4 ปีที่แล้ว +2

      @@maxmaxie1328 म कम्निस्ट हैन, तर आहुतीको विश्लेषण पढ्न हेर्न छुटाउदिन।

    • @maxmaxie1328
      @maxmaxie1328 4 ปีที่แล้ว +1

      @@NiraksharNiraula उसको विषलेषण मा विश्व नरक भैसकेको छ, नकारात्मक कुरा धेरै र समाधान थोरै गर्छ।

    • @nazarking4243
      @nazarking4243 4 ปีที่แล้ว +1

      max Maxie see the full content, he is saying scientific facts so it does not matter, dont put non sense logic of being communist or congress.

    • @maxmaxie1328
      @maxmaxie1328 4 ปีที่แล้ว +1

      @@nazarking4243 Reciting profit and capitalism in every sentence is not scientific fact. And he is not scientist either.

  • @ashokrajlohoni3907
    @ashokrajlohoni3907 4 ปีที่แล้ว +5

    पुर्बिये वैदिक सनातन हरु ले साेधखाेज गरे र ग्रन्थहरु मा समायाेजन गरे पच्छिमा हरुले त्येस्काे अाबिष्कार गरे र मैदान मा उतारे पुष्पक विमान रामायेण मा उल्लेख छ र राईट बन्धु हरुले विमान बनाये

    • @mespangrai5240
      @mespangrai5240 4 ปีที่แล้ว +1

      euta biman kaalpanik paryo arko baastabik! kalpana garnu pani mahaan kaam ta ho, maannai parchha.

  • @kisanpremi6043
    @kisanpremi6043 8 หลายเดือนก่อน

    आहुति जीलाई हार्दिक सलाम ।

  • @bikashb.k226
    @bikashb.k226 3 ปีที่แล้ว +1

    फेरी interview लिन पर्यो टिकाराम सर।।जात र पछाडि पारिएका समूदायको बारेमा।।

  • @bishnubohara7576
    @bishnubohara7576 2 ปีที่แล้ว

    मार्क्सवादी दृृष्टिकोण अनुसार मानवहरु सबै बराबर हुँन्छन्।त्यसैले उत्पादन माथि सबैको समान हक हुँनु पर्छ भन्ने कुरा १००% गलत छ।सबै मानिसहरु उस्तै उस्तै देखिने भए पनि मानसिक र शारीरिक दृष्टिकोणले फरक फरक क्षमताका हुँन्छन्।प्रवृतिगत हिसाबले पनि कोइ का चोर,ठग,भ्रष्ट हुँन्छन्।कोइ शारीरिक रुपले तन्दुरुस्त र बढी परिश्रम गर्न सक्ने हुँन्छन्।कोइ मानसिक रुपले बढी क्षमतावान हुँन्छन्।कोइ प्रतिभाशाली हुँन्छन्।कोइ झ्यास हुँन्छन्।अनि सक्षम,क्षमतावान,प्रतिभाशालीले धेर काम गर्ने उत्पादनमा उनीहरुको बढी योगदान हुँने तर ठग कामचोर अल्छेहरुले कसि बसि पनि उत्पादनमा समान हकदार बन्न पाउँने व्यवस्थालाई नि कतै उत्तम व्यवस्था भन्न मिल्छ? यो वैज्ञानिक होइन अवैज्ञानिक प्रणाली हो।यस्तो व्यवस्था भएको खण्डमा त शारीरिक ,मानसिक,बौद्धिक क्षमता भएका व्यक्तिहरुले कामचोर,ठग,अल्छे,प्रतिभाहिनहरुलाई पाल्नु पर्ने हुँन्छ भने कामको सम्मान हुँन्छ कि अपमान?कोइ बसि बसि धेर धेरै खाएर रोगी हुँने अनि मेहनति ,सक्षम,इमानदार ,प्रतिभावानहरुले नै उनीहरुलाई उपचार पनि गरिदिनु पर्ने हुँन्छ।हैट् यस्तो पनि वैज्ञाज्ञानिक साम्यवाद हुँन्छ? यो त वुद्धिबिलास मात्रै हो।

    • @keshavbhattrai1402
      @keshavbhattrai1402 ปีที่แล้ว

      Padna paro alli ..teti saral hunx ra philosophical phenomena bujna....tha paaunuhunx k communism vaneko mihinet garera padnus alli...

  • @karnasunam5942
    @karnasunam5942 4 ปีที่แล้ว +5

    राम्रो बहस

  • @junnarayanshrestha1033
    @junnarayanshrestha1033 ปีที่แล้ว

    यो अन्तरवार्ता ठिकैलाग्यो

  • @sentvchannel
    @sentvchannel 3 ปีที่แล้ว

    बाइबलले पहिला नै भबिस्यबाणी गरि सकेको छ यो प्रिथिबीलाई परमेस्वरले आगो बाट नस्ट गर्नु हुने छ तेही कुरा अहिले का बैगानिकले भनेका हुन् /

  • @keshabpant6638
    @keshabpant6638 4 ปีที่แล้ว +40

    गोराहरुले / पश्चिमाहरुले गरेका कुराहरूलाई, वैज्ञानिक अनुसन्धान भन्दै ताली पड्काउने र आफ्ना पूर्वज ऋषिमुनिहरुको अध्ययन, अनुसन्धान, विचार आदिलाई रुढीवादी भन्दै कोकोहोलो मच्चाउने हरुलाई मेरो भन्नु, राम राम मात्रै हो।
    जय पशुपतिनाथ 🙏🏻

    • @sudanghimire1424
      @sudanghimire1424 4 ปีที่แล้ว +3

      १७/१८ औ सताब्दी सम्म हाम्रो जीवन प्रणाली निकै उच्च थियो , खोज अनुसन्धन मा केन्दृत थियो ।lord maikali ले 1835 मा british parliament मा पनि प्रसम्सा गरेका रहेछन , हाम्रो सभ्यता र जीवन प्रणालीको बारेमा । जब पस्चिमा को बिचार र सस्कृती लादिन थालियो , अज भन्नू पर्दा जब सन्सार को अर्थतन्त्र केही व्यापारी rothchild , morgan र zionist हरुको कब्जामा गयो तब मानिसको दुखिको दिन सुरु भयो

    • @NiraksharNiraula
      @NiraksharNiraula 4 ปีที่แล้ว +4

      @@sudanghimire1424 यथार्थ बोल्नु भो।
      झन अहिले त ग्लोबल भिलेज र MNCs को नाममा स्थानीयतालाई ध्वस्री पारीएको छ। के गर्नु संविधान नै पस्चिमाको डिजाइनमा आको छ अरु केके भन्नू ?

    • @hamrotv1023
      @hamrotv1023 4 ปีที่แล้ว +2

      तिमलाइ छाउपाडे 😉

    • @mespangrai5240
      @mespangrai5240 4 ปีที่แล้ว +7

      तपाई को भनाई मान्ने हो भने सबै आधुनिक कुराहरु (जो ९९% पश्चिमी बिज्ञान र तरिका बाटै बिकसित भएका हुन) हटाएर,
      उहिले को २०० बर्स भन्दा अघिको को नेपाली/दछिण एसियाली/पूर्विय तरिका मा जानु पर्यो! पश्छिमी ले बनाएको यन्त्र हरु पनि बहिस्कार गर्नु पर्यो! कार चढ्न छोड्नु पर्यो/कम्प्युटर बन्द गर्नु पर्यो!
      आधुनिक बिज्ञान,अन्ग्रेजी,बन्द गर्नु पर्यो-बेद,चन्डी ,पुराण अनिवार्य गर्नु पर्यो! आधुनिक अस्पताल हरु बन्द गरेर आयुर्वेदिक अस्पताल मात्र राख्नु पर्यो!
      तर यो सम्भव छ?
      आहुतीजी गम्भिर बिमारी हुदा कुन अस्पताल जान्छन? तपाई छोरा छोरी हरुलाई सन्स्क्रित पाठशाला पठाउनु हुन्छ कि अन्ग्रेजी पढाउने आधुनिक बिध्यालय?
      अहिले को दुनिया मा जुन राम्रो र मानवीय छ त्यो अपनाउनु बुद्दिमानी हुन्छ - चाहे पूर्विय होस वा पस्छिमी! पश्छिमी हरुको गलत काम को घोर बिरोध गर्नै पर्छ, तर हामिलाई फाइदा हुने कुरा किन नलिने? तेस्तै पूर्विय भन्दै मा नराम्रा कुरा हरु स्विकार्नु पर्छ भन्ने छैन!

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 ปีที่แล้ว +1

      Keshab Pant, तिमी जस्तो गोपी कृष्ण काउ लाई तर्क भनेको के थाहा मूर्ख ??

  • @roshantikhatri9898
    @roshantikhatri9898 4 ปีที่แล้ว +3

    सार्है मन पर्ने मान्छे आहुती सर्🙏🙏

  • @parakhrasaili8734
    @parakhrasaili8734 ปีที่แล้ว +1

    Good

  • @amritsigdel3449
    @amritsigdel3449 5 หลายเดือนก่อน

    Never second baburam kaami ko naya abtaar,,,, sabai Careful,, last maa desh sakne ingo yestai ho,,

  • @AdventruChannel
    @AdventruChannel 4 ปีที่แล้ว +3

    आहुती overrated jasto लाग्यो अब चै।
    यात्री always great

    • @trilochangurung115
      @trilochangurung115 4 ปีที่แล้ว +2

      underrated hun overrated hoina...

    • @rjujar6890
      @rjujar6890 4 ปีที่แล้ว

      K hi bujhiyo kura? Ki hawa ma comment handeko?

  • @kumbablon2052
    @kumbablon2052 4 ปีที่แล้ว +5

    Waah yo ho ni ta interview ... aaj chaahi vane fully satisfied vo ....tq both of U...

  • @robinchaulagain206
    @robinchaulagain206 11 หลายเดือนก่อน

    Today ma basera economy bakhya garne? Guf ma simit dedhle pahela bikas garnu pardaina gaf bhanda basic..

  • @babuaa4244
    @babuaa4244 4 ปีที่แล้ว +4

    aahauti sir ko kura ati manparx

  • @risingkabin662
    @risingkabin662 2 ปีที่แล้ว +2

    क्रान्तिकारी विचारका धनी कमरेड आहुति लाई सलाम ✊

  • @mohanrai9825
    @mohanrai9825 4 ปีที่แล้ว +2

    सबैले सुन्नु पर्ने बहस टिका जीलाई बंधाई

  • @aryankarki7900
    @aryankarki7900 4 ปีที่แล้ว +3

    गहन अन्तरवार्ता।