I took the video from the mobile phone and edited the video from the mobile phone, but I have sent the video to you. In terms of quality and voice, there is a desire to be updated in many things. For that, the financial side should be strong, but I don't have it ..Well, all these things will teach you to work harder. As many of you as you watch the video and love, you are all my family. I read all the comments as long as I can. Your comments are my encouragement. If you can, please share the video and show it to everyone. Please subscribe to the channel, which will encourage you to reach new places. I will give some answer of the comments in the video in the next video ..lots of love my adventure crew❤
it is so sad to hear that. A Nepali woman who is showing Nepal beauty. A Nepali woman who is very brave who travel solo and go unexplored places to attract travelers. No one saw her effort no one try to help her including Nepal government. But I am here, I am not professional but can edit good. it will be very great full if you will take this help.
सिर्जना बैनीले यो पस्चिम हुम्लाको हाम्रो नेपाली पहिचान सांस्क्रितिक बिबाहलाइ पस्किंदै गर्दा सांच्चिकै हामी नेपाली कति गौरान्वित छौं की..यति सानो हाम्रो नेपालको हरेक छेत्र ठाँउ बिसेसमा हाम्रा मौलिकताले कतिको हाम्रो पहिचान दिलाउन सहयोग छ.. यहि भिडियो हेरेर नै हामी हाम्रो मौलिक पहिचान र सांस्क्रितिक रुपमा कति धनी छौं भन्ने कुरा नै छर्लगं हुन्छ, धन्यबाद प्यारी बैनी सिर्जना..तिम्रो यो कदम र नेपालीलाइ चिनाउने प्रयास सदैव उच्च रहिरहोस🙏🙏🙏
यहाँको चयन विषयबस्तु राम्रो उत्कृष्ट छ/लाग्यो।भिडियो नि, एकदम दमदार छ,तर सम्बन्धि बिषयबस्तुमाथिको अध्ययन,अनुसन्धानमा अलि कमि भएको, देखिएको जस्तो लाग्यो ,दर्शक,श्रोताको माझ बाट हेर्दा।धन्यवाद 🙏कला र संस्कृती हाम्रो गहना हो ,पहिचान हो,पर्यटन प्रवर्द्धनको निम्ति खम्बा पनि हो ।जय होस।
आहा कस्तो रमाइलो , हामी नेपाली सस्कृतिक रूप मा कति धनी , आफ्नो ठाउ अनुसार को रितिरिवाज अनि सस्कार , धन्यवाद सिर्जना जी यती रमाइलो कोसेलि को लागि , धादिङ देखी सुभेक्ष्या अनि माया हाल कुवैत 🙏🙏🙏
यो भिडियो बनाउने हजुर हरुलाई मुरी मुरी धन्यवाद क्ष 🙏♥️ ताकी जुन ठाउको रिती रिवाज हरु बुज्न पाएको मा 🙏👌😍💐 म चै लास्ट मेची को हु, जाहा को भएपनि हामी नेपाली एक हौ..... तर हाल मा विदेश बाट हेर्दै छु राम्रो लागो भिडियो 🙏🙏🙏🙏❤❤❤
❤️🍀... कहील्यै नजिक नभएको मान्छेहरू संग पनि प्रेम गर्न सिकाउनु , कहील्यै नजिक नभएको ठाउँलाई पनि नजिक बनाइदिनु, कहील्यै नदेखेका संस्कृति अनी परम्परासँग नजिक बनाउन हर कोहीले कहाँ सक्छ र ❤️😘... हजुरले यी हरेक कुरामा दूरीले टाढा भए पनि मन बाट नजिक बनाइदिनु भएको छ ❤🌼...
धेरै धेरै धन्यवाद sis तपाई लाई यदि राम्रो रमाइलो भिडियो हामी समा लेउनू भएकोमा खुशी लाग्यो आफू पुग्न न पाए पनि भिडियो मार्फत हेर्न पाउँदा आफै पुगे महशुस गरे🙏
हुम्ला जिल्लाको भौगोलिक संकृतिक लाई अझ धेरै माझ पुराउनु भयको मा धन्यवाद दिदि ❤ अझै धेरै ठाउँहरूमा गएर तिनीहरूलाई पनि खोज गरेर अझ धेरै माझ पुराउनु होला।💪 🚺
सिर्जनाजिको आफ्नो गाउँ कहाँ हो । रमाईलो र रोचक गतिविधि पस्कनुहुन्छ । म हेर्छु र रोमाञ्चित हुन्छु । पहाडि दृस्यावलोकन मन पर्छ ।यो खण्डमा रमाईलो संस्कृति हेर्न पाईयो । आफ्नो ठेगाना दिनुहोला ल!
तपाई हुनुहुन्छ र देशका विभिन्न ठाउँको विभिन्न रहसन परम्परा संस्कृत देख्न पाइएको छ बिशेश गरित सुदुरपश्चिमको विभिन्न ठाँउ देख्न पाइएको छ एक शाहाशी चेली ।
ठाँउ अनुसारको चलन ।राम्रो लाग्यो हजुर हरुको परम्परा । साथै उहाँ हरुले लगाउनु भएको रेजि माला (हारी ) पनि राम्रो लाग्यो । मपनी किन्न चाहान्छु मिल्छ भने मलाई सम्पर्क गर्नुहोस् होला🙏 । तेस ठाउँको साथि हरुले यहाँ रिप्लाई गर्नुस् 🙏
कति विविधता अनि अति शुन्दर छ है हाम्रो देश नेपाल, तपाईको भिडियो मार्फत पस्केको भिडियोहरु टपरीमा ल्याउनु भएको मासुको भाग भन्दा पनि मिठो लाग्छ । अनि तपाईका हरेक भिडियोहरु जसरी मासुको भाग लैजानै पर्ने जस्तै सबैले हेर्नै पर्ने लाग्छ मलाई, समयले भ्याएसम्म तपाईको हरेक भिडियोहरु हेर्र्ने गर्छु । तपाई ति अर्गानिक अनि शुन्दर गाउँठाउँमा नै पुगेर लिनु भएको अनुभुति जस्तै आफु पुग्न नसके पनि केहि अनुभुतिहरु गर्न पाएका छौ । तपाईको काम प्रति धेरै धेरै सम्मान छ । अनि तपाईले पस्केका हरेक भिडियोहरु अति शुन्दर छन् सँगसँगै अति नै महत्वपुर्ण पनि । धेरै धेरै धन्यवाद अनि धेरै धेरै शुभेच्छा पनि सिर्जू जी ।
❤❤❤❤❤❤ अत्ति उत्तम ,,, आफ्नो मौलिक सस्कार सस्कृतिनै आफ्नो दिगो पहिचानहो ,,,, येस्तो अमुल्य चिजहरु दुनियाँसामु पुर्याउनु भएकोमा हजुर र हजुरको टिमलाइ धेरै धेरै धन्यवादको साथ्मा स्लुटछ ,,,,,
कतिराम्रो चलन❤❤❤❤ यहि हो हामि नेपाल र नेपालिको पहिचान आफ्ना आफ्नै सस्कृती भेषभुसा रहसहन जातजातिय हाम्रो पहिचान हो गर्व लाग्छ नेपालमा जन्म लिनुमा । । धेरै धेरै धन्यवाद सिर्जना दिदी हजुर यस्तै भिदियो हरुको पर्खाईमा छु
Wow मलाई निकै रमाईलो लाग्यो हो कर्णाली तिरको चलन जाम जाम जस्तो रहर लाग्यो मलाई पनि ❤❤सिर्जना दिदिले बनाउनुभयको भिडियो अझै सम्म नछुतायर हेरेको छु तर आजको भिडियो हेर्न सारै मज्जा लाग्यो thank you सिर्जना दिदी म रोल्पा बाट❤❤❤
आधुनिकीकरणको नक्कलले हाम्रा भासा सस्कृती मास्दै गए पनि अझै पनि हामिले हाम्रो पहिचान यिनै कुराहरु हुन भनेर भुल्नु भएन भन्ने राम्रो सन्देश मुलक प्रस्तुति। धन्यबाद
Lovely videos thank you so much for explore hidden treasures of Karnali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धेरै धेरै सफलता को कामना । यात्रा गर्दा सदै आफ्नो ख्याल राख्नु होला
धेरै राम्रो भिडियो बहीनी हामीहरूले नदेखेकौ नपुगेको नेपालको दुरदराजहरूमा पुगेर त्यहाको रिती रिवाज पहिचान समेतको भिडियो हेर्न पाउदा धेरै खुसी छौ हामीहरू म यूकेमा बस्छु तपाईको नया भिडियोहरू हेर्नको लागी प्रतिक्षामा बसी रहेको हुन्छु मेरो शुभकामना छ आगामी दिनहरूमा धन्यवाद बहिनी Sirjana 💐🙏🏻👏👏👏🇳🇵🎉😍🤞
Hi didi namaste,ma tapaiko pratek video naxutaikana herne garxu tapaile nature ko matrai navayera euta nepalipan ra nepaliharuko atmiyata dekhaunu vako xa khusi lagxa dherai.thank you didi yasto ramro video haru vanaunu vayekoma❤❤
प्राकृतिक सुन्दरताले भरिएको र रितिरिवाज संकृति लाई समेटेर बनाउन भएको यो भ्लग सारै राम्रो लागो शृजनाजी हजुर को यो vdo पहिलो पटक हेर्दैछु अब सदैव हेर्नेछु 🙏🙏🙏पस्चिमेली बोली र रहन सहन मलाई सारै मन पर्छ 🙏🙏🙏🌷❤️हाल मलेसिया बाट हेर्दैछु🙏🙏
Sizzu sis मनदेखिनै धेरै धेरै धन्यवाद अब हामी जस्ता कैयौं नेपाल हरु विदेश छै तर पनि तपाईं बाट पूरा कर्णाली हेर्ना पायकाे छ अनि हामी पनि हजुर माफत नेपाल घुम्न पायकाे छ अब कर्णाली पदेश काे जाजरकोट काे पनि घुम्न जानुहाेला हजुर लाई देखेर गर्व लागछ मैले हजुर अनि दुई दिन काे छुटिमा हजुर काे सबै भिडियाे हेर्दै छु जति हेरे त्यति हेन मन लागछ अनि मन खुुसि लागछ धेरै धेरै धन्यवाद sizzu sis
हेर्दा राम्रो रमाइलो लाग्यो। यो गाइज भन्दा कस्तो नराम्रो सुनिने तेसैले दर्सक भन्दा अति राम्रो हुन्छ गाइज- दर्सक, साथीहरू इन्जोय- रमाइलो यस्ता नेपालि शब्द नै राख्दा राम्रो हुन्छ
wow😮...very exclusive undoubtedly...Nepalis are so affluent having such a distinct_peculiar cultural heritage... thank you 🙏 so much for this weird n delightful microblog 🌷🌹
सिर्जना मेम लाई धन्यबाद । हुम्लामा बिबाह , जनती ,दुल्ही ल्याउने कस्तो चलन रहेछ भनी जानकारी दिनु भएकोमा ,अझै यस्तै प्रकार का जानकारी मुलक समाचार सुन्न पाप है मेन ।
It is an honor for me to be able to see our own typical culture thanks to you sister. Natra ajkal ta Indian system ko bibaha le garda hamro yahe ko origina bibaha kasto hunxa dekhna nai garho vaye dakyo. Yo honi ta hamro culture , hamro tradition 😇
Wao.....!Maam your video comes with different flavor.Its really amazing culture beautiful people and beautiful places.I really enjoyed maam.Plz go ahead,do the best.God bless you.
I took the video from the mobile phone and edited the video from the mobile phone, but I have sent the video to you. In terms of quality and voice, there is a desire to be updated in many things. For that, the financial side should be strong, but I don't have it ..Well, all these things will teach you to work harder. As many of you as you watch the video and love, you are all my family. I read all the comments as long as I can. Your comments are my encouragement. If you can, please share the video and show it to everyone. Please subscribe to the channel, which will encourage you to reach new places. I will give some answer of the comments in the video in the next video ..lots of love my adventure crew❤
it is so sad to hear that. A Nepali woman who is showing Nepal beauty. A Nepali woman who is very brave who travel solo and go unexplored places to attract travelers. No one saw her effort no one try to help her including Nepal government. But I am here, I am not professional but can edit good. it will be very great full if you will take this help.
Hjr kaha dekhi hoisinxa ni srijanaa jiu
good🌹🌹🌹
I'm really grateful for your outstanding video.
be continue sister big fan best of luck from Baglung now steel saudi arabia❤❤
सिर्जना बैनीले यो पस्चिम हुम्लाको हाम्रो नेपाली पहिचान सांस्क्रितिक बिबाहलाइ पस्किंदै गर्दा सांच्चिकै हामी नेपाली कति गौरान्वित छौं की..यति सानो हाम्रो नेपालको हरेक छेत्र ठाँउ बिसेसमा हाम्रा मौलिकताले कतिको हाम्रो पहिचान दिलाउन सहयोग छ.. यहि भिडियो हेरेर नै हामी हाम्रो मौलिक पहिचान र सांस्क्रितिक रुपमा कति धनी छौं भन्ने कुरा नै छर्लगं हुन्छ, धन्यबाद प्यारी बैनी सिर्जना..तिम्रो यो कदम र नेपालीलाइ चिनाउने प्रयास सदैव उच्च रहिरहोस🙏🙏🙏
Ho ne sir❤
Kati ramro hamro dharma ra sanskriti, yo nai Nepal ko sampati ani pahichan ho. Tourism ko bikash nai yastai sanskriti bata hune ho.
really i injoy
राम्रो उत्कृष्ट लग्यो
❤❤❤
सानो देश तर कति धेरै अनि अनौठो अनौठो चलनचल्ती रितिरिवाज र सस्कृती 🙏🇳🇵 धन्यवाद सिज्जु
यहाँको चयन विषयबस्तु राम्रो उत्कृष्ट छ/लाग्यो।भिडियो नि, एकदम दमदार छ,तर सम्बन्धि बिषयबस्तुमाथिको अध्ययन,अनुसन्धानमा अलि कमि भएको, देखिएको जस्तो लाग्यो ,दर्शक,श्रोताको माझ बाट हेर्दा।धन्यवाद 🙏कला र संस्कृती हाम्रो गहना हो ,पहिचान हो,पर्यटन प्रवर्द्धनको निम्ति खम्बा पनि हो ।जय होस।
नया नया चीज़को अनुभूति भयेको छ। मुरी मुरी धन्यवाद 🙏
सुन्दर ...
पिसफुल ...
साे प्राउड् अफ् यु सिर्जना बैनि...
यति सुन्दर जानकारी पाइयाे धन्यवाद ।
अत्यन्त राम्रो भिडियो मौलिक पन त धेरै लामो समय नरहला तर तर भिडियो सधै सधै रहने छ काल झै ! तपाईं लाई धन्यवाद अत्यन्त आर्गनिक भिडियो तयार गर्नु भएकोमा
धन्यवाद दिदी नेपालको विभिन्न ठाउहरुको सस्कृती सम्बन्धि जानकारी गराउनु भएकोमा।
very nice video
I am your big fan dd
Lots of love❤️
Waauuuu pahilo choti dekhdai hamro desh nepalko humla thauko yati ramro thau ,basti ani vesvusa culture 👌👌👌👌akchoti abasya Jane xu humla
हामी पुर्वेलीहरुकाे लागि अति दुर्लभ र साह्रै रमाइलो विहेकाे भिडियाे हेर्न पाईयाे। श्रृजना चेली हजुरलाई धन्यवाद🙏
आहा कस्तो रमाइलो , हामी नेपाली सस्कृतिक रूप मा कति धनी , आफ्नो ठाउ अनुसार को रितिरिवाज अनि सस्कार , धन्यवाद सिर्जना जी यती रमाइलो कोसेलि को लागि , धादिङ देखी सुभेक्ष्या अनि माया हाल कुवैत 🙏🙏🙏
खसान सभ्यताको बारे पुर्वबाट अनुभुती पाउन तपाईंको प्रस्तुति आसध्यै सुन्दर।
तपाईंको भिडियो हेरेर रमाइलो लाग्यो दि ज्यु❤❤
यो भिडियो बनाउने हजुर हरुलाई मुरी मुरी धन्यवाद क्ष 🙏♥️ ताकी जुन ठाउको रिती रिवाज हरु बुज्न पाएको मा 🙏👌😍💐
म चै लास्ट मेची को हु, जाहा को भएपनि हामी नेपाली एक हौ.....
तर हाल मा विदेश बाट हेर्दै छु राम्रो लागो भिडियो 🙏🙏🙏🙏❤❤❤
❤️🍀...
कहील्यै नजिक नभएको मान्छेहरू संग पनि प्रेम गर्न सिकाउनु , कहील्यै नजिक नभएको ठाउँलाई पनि नजिक बनाइदिनु, कहील्यै नदेखेका संस्कृति अनी परम्परासँग नजिक बनाउन हर कोहीले कहाँ सक्छ र ❤️😘...
हजुरले यी हरेक कुरामा दूरीले टाढा भए पनि मन बाट नजिक बनाइदिनु भएको छ ❤🌼...
सिर्जना नानी एकदमै नौलो परम्परा देखियो बिबाह भोज खाने र अन्तमा आ-आफ्नो मासुको भाग घर लैजाने ❤️पोखरा
सबै राम्रो ,नेपाल मा पनिअझै एस्ता चलन रहछ्न हेर्न पाएर अति खुशी लागो तर बिहे भनेर बेहुला बेहुली चाहिँ देखाउनै बिर्शिनु भयो
अति रमाइलो धेरै हसाउनु भो😀❤️🙏👍️
तराई मा बसेर हुम्लाको कल्चर हेर्न पाउँदा निकै खुसी लागेयो धन्यवाद बहिनी हजुर लाई।❤❤
Aaja pahilo choti dkhiko esto riwaj dhannibaad hjr lai nepal ra nepali ko pahichan lai niyalera sara sansar lai dekhaunu vayeko ma🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद sis तपाई लाई यदि राम्रो रमाइलो
भिडियो हामी समा लेउनू भएकोमा
खुशी लाग्यो आफू पुग्न न पाए पनि भिडियो मार्फत
हेर्न पाउँदा आफै पुगे महशुस गरे🙏
हुम्ला जिल्लाको भौगोलिक संकृतिक लाई अझ धेरै माझ पुराउनु भयको मा धन्यवाद दिदि ❤ अझै धेरै ठाउँहरूमा गएर तिनीहरूलाई पनि खोज गरेर अझ धेरै माझ पुराउनु होला।💪 🚺
सस्कृती जोगाउनको लागि जति पहल गर्नु भयो यो अति नै महत्त्वपूर्ण काम हुन जान्छ
नेपाली हरु लाेक स्सकृतिका धनी छन हामीलाई पनि त्यहाका भेषभुषा हेर्न अति राम्रो लाग्याे ।
कती राम्रो भोज I like it
म चाहि बल्ल आज हेर्दै छु! समय मिलाएर सबै भिडियो हेर्नेछु❤❤
उग्र रामाईलो लाग्यो मलाई त तपाईहरु को यो भिडियो हेरेर जती रामाईलो त्यहाँको रीतीरीवाज उस्तै रामाईला गाऊलेहरु, आहा तपाई त झनै रमाइलो 🙌🙌🙌
मैले धेरै भन्दा धेरै मन पर्ने चामलको भात रैछ🎉🎉🎉🎉🎉
खुशी लाग्यो बैनी पोखरा बाट पनि हुम्लाको बिहे हेर्न पाईयो ❤❤❤
सार्है राम्रो लाग्यो। मलाइ पनि स्यानोको बिहे म देखेको याद आयो।तर बेहुला त चिन्दै चिनिएनन।
सिर्जनाजिको आफ्नो गाउँ कहाँ हो । रमाईलो र रोचक गतिविधि पस्कनुहुन्छ । म हेर्छु र रोमाञ्चित हुन्छु । पहाडि दृस्यावलोकन मन पर्छ ।यो खण्डमा रमाईलो संस्कृति हेर्न पाईयो । आफ्नो ठेगाना दिनुहोला ल!
तपाई हुनुहुन्छ र देशका विभिन्न ठाउँको विभिन्न रहसन परम्परा संस्कृत देख्न पाइएको छ बिशेश गरित सुदुरपश्चिमको विभिन्न ठाँउ देख्न पाइएको छ एक शाहाशी चेली ।
Sarai ramailo hudo raixa purba dharan bata herdai xu 🙏🙏❤️
दुर दराजको रिति रिवाज चलन देखाउनु भएकोमा धन्यवाद सृजना जि🙏🙏🙏🙏❣️❣️❣️💞💞💞🌹🌹🌹❤️❤️❤️
सिर्जना जी भिडियो को लागि धेरै धन्यवाद हजुर सारै राम्रो प्रस्तुति पुरानो शैलीको चालचलन तपाईंको चलाय मान यात्रा हरू चली रहुन भनी कामना गर्दछु ।
निक्कै रमाइलो सस्कार । कृष्चेन घुसेको रहेनछ । कृष्चेन घुस्यो भने यो सस्कार सकिन्छ ।
अति शुन्दर।
अति शुन्दर भिडियो❤️❤️❤️🙏🙏🙏✍️
नेपाल एक सास्कृतिक बिबिधताले भरिपुर्ण देश हो भन्ने कुरा सिर्जना मिसको यस्तै भिडियोहरुबाट प्रमाणित हुन्छ ।
ठाँउ अनुसारको चलन ।राम्रो लाग्यो हजुर हरुको परम्परा । साथै उहाँ हरुले लगाउनु भएको रेजि माला (हारी ) पनि राम्रो लाग्यो । मपनी किन्न चाहान्छु मिल्छ भने मलाई सम्पर्क गर्नुहोस् होला🙏 । तेस ठाउँको साथि हरुले यहाँ रिप्लाई गर्नुस् 🙏
कति राम्रो भिडियो आनन्द आयो हाम्रो नेपाली कल्चर हेर्दा Thank you nani for your excellent work. From US.
सारै सुन्दर ठाउँ सुन्दर शान्त नेपाल प्राकृति धनी देश मेरो 🎉🎉🎉😢😢❤❤🎉🎉🎉🎉
वाह के राम्रो बिहे
नानीको उत्तर उत्तर प्रगतीको शुभकामना💐💐चित्रलेखीले सधै कल्याण गरून❤❤
हाम्रो सस्कृतीको धनी देश नेपाल !🇳🇵🇳🇵🇳🇵🇳🇵😘😍😍
सारै राम्रो भिडियो खिचेर नेपाल को सस्कृती जनता सामु पुर्याउनु भयो पत्रकार ज्यु धन्यवाद ।
बिवाह केही हाम्रो सँग पनी मिल्दोजुल्दो रहेछ अति नै राम्रो लाग्यो video so beautiful village 💕💝🥀 sirjana diju ko voice yati nai ramro lagxa 🙏😍
कति विविधता अनि अति शुन्दर छ है हाम्रो देश नेपाल, तपाईको भिडियो मार्फत पस्केको भिडियोहरु टपरीमा ल्याउनु भएको मासुको भाग भन्दा पनि मिठो लाग्छ । अनि तपाईका हरेक भिडियोहरु जसरी मासुको भाग लैजानै पर्ने जस्तै सबैले हेर्नै पर्ने लाग्छ मलाई, समयले भ्याएसम्म तपाईको हरेक भिडियोहरु हेर्र्ने गर्छु । तपाई ति अर्गानिक अनि शुन्दर गाउँठाउँमा नै पुगेर लिनु भएको अनुभुति जस्तै आफु पुग्न नसके पनि केहि अनुभुतिहरु गर्न पाएका छौ । तपाईको काम प्रति धेरै धेरै सम्मान छ । अनि तपाईले पस्केका हरेक भिडियोहरु अति शुन्दर छन् सँगसँगै अति नै महत्वपुर्ण पनि । धेरै धेरै धन्यवाद अनि धेरै धेरै शुभेच्छा पनि सिर्जू जी ।
कला र संस्कृतिको जगेर्नाको बारेमा प्रस्तुत भिडियो सारै मन पर्यो तर हजुरको भिडियोमा दुलही भेटीयो दुलाहा भेटीएन।
यहि नै हो हामि नेपालि बिबिधताको धनि देश जहा भुभाग सानो छ तर संस्कार संस्कृति बिशाल छ।जुन पुर्बि नेपाल देखि सुदुर पष्चिम नेपाल भित्र पाईन्छ।
❤❤❤❤❤❤ अत्ति उत्तम ,,,
आफ्नो मौलिक सस्कार सस्कृतिनै आफ्नो दिगो पहिचानहो ,,,,
येस्तो अमुल्य चिजहरु दुनियाँसामु पुर्याउनु भएकोमा हजुर र हजुरको टिमलाइ धेरै धेरै धन्यवादको साथ्मा स्लुटछ ,,,,,
कतिराम्रो चलन❤❤❤❤
यहि हो हामि नेपाल र नेपालिको पहिचान आफ्ना आफ्नै सस्कृती भेषभुसा रहसहन जातजातिय हाम्रो पहिचान हो गर्व लाग्छ नेपालमा जन्म लिनुमा ।
। धेरै धेरै धन्यवाद सिर्जना दिदी हजुर यस्तै भिदियो हरुको पर्खाईमा छु
Wow मलाई निकै रमाईलो लाग्यो हो कर्णाली तिरको चलन जाम जाम जस्तो रहर लाग्यो मलाई पनि ❤❤सिर्जना दिदिले बनाउनुभयको भिडियो अझै सम्म नछुतायर हेरेको छु तर आजको भिडियो हेर्न सारै मज्जा लाग्यो thank you सिर्जना दिदी म रोल्पा बाट❤❤❤
आधुनिकीकरणको नक्कलले हाम्रा भासा सस्कृती मास्दै गए पनि अझै पनि हामिले हाम्रो पहिचान यिनै कुराहरु हुन भनेर भुल्नु भएन भन्ने राम्रो सन्देश मुलक प्रस्तुति। धन्यबाद
रमाइलो अनि अनौठो वैवाहिक प्रचलन ,खुशी लाग्यो।धन्यवाद बहिनी video बनाउनु भएकोमा । साथै बधाईका साथै शुभकामना नव वैवाहिक जोडीलाई 🌹🌹
Very Nice Coulter Program .Thanks for Information
Thank you for another beautiful video. You are simply working(traveling) hard to showcase Karnali(Sudur Paschim) region to the world.
हुम्लाको बिहे देखाउनु भएकोमा सृजना नानीलाई धन्यवाद छ।
यहीं हो हाम्रो देशको पहिचान अनि चलन आहा❤❤❤
Lovely videos thank you so much for explore hidden treasures of Karnali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धेरै धेरै सफलता को कामना । यात्रा गर्दा सदै आफ्नो ख्याल राख्नु होला
धन्यवाद हजुरलाई मननै आनन्द लाग्ने भिडियो प्रस्तुत गर्नु भएकोमा
धेरै राम्रो भिडियो बहीनी हामीहरूले नदेखेकौ नपुगेको नेपालको दुरदराजहरूमा पुगेर त्यहाको रिती रिवाज पहिचान समेतको भिडियो हेर्न पाउदा धेरै खुसी छौ हामीहरू म यूकेमा बस्छु तपाईको नया भिडियोहरू हेर्नको लागी प्रतिक्षामा बसी रहेको हुन्छु मेरो शुभकामना छ आगामी दिनहरूमा धन्यवाद बहिनी Sirjana 💐🙏🏻👏👏👏🇳🇵🎉😍🤞
Hi didi namaste,ma tapaiko pratek video naxutaikana herne garxu tapaile nature ko matrai navayera euta nepalipan ra nepaliharuko atmiyata dekhaunu vako xa khusi lagxa dherai.thank you didi yasto ramro video haru vanaunu vayekoma❤❤
पूर्वेली लाई पसिम तिर काे धैरै फरक हुँदो रैछ ❤❤❤❤
धेरै रमाइलो लाग्यो
यो भिडियो बिशेष खास भिडियोको रुपमा मनन गर्नेछु र यस्तै अर्को भिसियोको पर्खाइमा रहिरहने छु 💐🙏❤️
सारै मन पर्यो तर मैले बेहुला देखेन
प्राकृतिक सुन्दरताले भरिएको र रितिरिवाज संकृति लाई समेटेर बनाउन भएको यो भ्लग सारै राम्रो लागो शृजनाजी हजुर को यो vdo पहिलो पटक हेर्दैछु अब सदैव हेर्नेछु 🙏🙏🙏पस्चिमेली बोली र रहन सहन मलाई सारै मन पर्छ 🙏🙏🙏🌷❤️हाल मलेसिया बाट हेर्दैछु🙏🙏
अन्तिम सम्म हेरे मलाई अतिनै मनपर्यो
Sizzu sis मनदेखिनै धेरै धेरै धन्यवाद अब हामी जस्ता कैयौं नेपाल हरु विदेश छै तर पनि तपाईं बाट पूरा कर्णाली हेर्ना पायकाे छ अनि हामी पनि हजुर माफत नेपाल घुम्न पायकाे छ अब कर्णाली पदेश काे जाजरकोट काे पनि घुम्न जानुहाेला हजुर लाई देखेर गर्व लागछ मैले हजुर अनि दुई दिन काे छुटिमा हजुर काे सबै भिडियाे हेर्दै छु जति हेरे त्यति हेन मन लागछ अनि मन खुुसि लागछ
धेरै धेरै धन्यवाद sizzu sis
आह कति रमाइलो । From Darjeeling,India
पिर्य सिज्जु हेर्दा हेर्दै सकिएको पत्तै भएन ,,,,,नेपाल बाहिर बाट नेपाल को सस्कृती हेर्दा नेपाली लाई यो भन्दा ठुलो कुरा के नै होला र।।❤❤❤❤
“ जहॅा जस्तो चलन छ त्यसमा रमाउन सक्नु पर्दछ ।”
यस्तो भिडियो फेरी पनी हेर्न पाईने छ । प्रयास राम्रो छ । सृजना बैनीको
अहा कति रमाइलो, साच्चिकै नेपाल सस्कृतिको धनी देश हो । कति खुशी हुनुहुन्छ गाउँले जनताहरु ।
हेर्दा राम्रो रमाइलो लाग्यो।
यो गाइज भन्दा कस्तो नराम्रो सुनिने तेसैले दर्सक भन्दा अति राम्रो हुन्छ
गाइज- दर्सक, साथीहरू
इन्जोय- रमाइलो
यस्ता नेपालि शब्द नै राख्दा राम्रो हुन्छ
wow😮...very exclusive
undoubtedly...Nepalis are so affluent having such a distinct_peculiar cultural heritage...
thank you 🙏 so much for this weird n delightful microblog 🌷🌹
म भौगोलिक हिसाबले दुरि भए पनि एक दम नजिक बाट हुम्लाको रहनसहन बुझ्न पाए श्रृजना बैनीको मेहनत गरेर खिचिएको यो भिडियो बाट ।
सिर्जना दिदी कसम heart touching video ❤❤ keep it up sister please..🌷🌷👏👏
नआत्तिनुस् मास्दै छन् सबै परम्परा संस्कृति नयाँ क्रिश्चियन भनाउदा देशद्रोही हरुले
सिर्जना मेम लाई धन्यबाद । हुम्लामा बिबाह , जनती ,दुल्ही ल्याउने कस्तो चलन रहेछ भनी जानकारी दिनु भएकोमा ,अझै यस्तै प्रकार का जानकारी मुलक समाचार सुन्न पाप है मेन ।
It is an honor for me to be able to see our own typical culture thanks to you sister. Natra ajkal ta Indian system ko bibaha le garda hamro yahe ko origina bibaha kasto hunxa dekhna nai garho vaye dakyo. Yo honi ta hamro culture , hamro tradition 😇
अहा कति रमाइलो ठाउँ शुभकामना
यो episode हेर्दा सिर्जनाजी को sense of humour पनि गज्जब लाग्यो. 😂 अझै प्रगति हुंदै जाओस शुभकामना
ॐ नम:सिवाय हर हर माहादेब,जय सम्भु,जय सनातन,जय स्वधर्म।🇳🇵🙏❤️हजुरको भिडियो एकदमै मन पर्छ धेरै सफलता को शुभकामना ।❤️❤️❤️
Wow unique System dijju and ❤you for this video🙏🙏✊
Gajjab
शिर्जना जि को कन्टेन एकदम राम्रो लाग्यो so nice
टाढा भएपनि गाउँघर को याद सारै आयो thank you sister
Nest part please❤❤❤❤
धेरै दिन पछि दर्शन पाइयो सिज्जु को मज्जा आयो भिडीयो हेरेर❤❤❤❤
अनौठो चलन रहिछ धन्यबाद sizzu Sis ❤
Never knew nepal is loaded with so much diverse culture,amazing thanks a lot one more subscriber added
Wao.....!Maam your video comes with different flavor.Its really amazing culture beautiful people and beautiful places.I really enjoyed maam.Plz go ahead,do the best.God bless you.
bastabik gauko kahani dekhakoma dhanyabad srijana ji
यस्तै विविधताले भरिएको हाम्रो सुन्दर नेपाल प्राण भन्दा प्यारो छ। धन्यवाद कन्टेन्ट क्रीएटर!
आहा मौलिक पुरानो रिती रिवाज अनुशार बिवहा रमाईलो लाग्यो♥️🌹😘
Loved the video. Above all, loved your voice. Subscribed 👍
Pahilo choti herdaichhu sudur paschim humla ko bihe culture ko vdo ati ramailo ra dherai jankari vo humla ko culture ko bare ma, dhanyavad hajur lai
साहसी चेली लाई सम्मान छ।
Nice to see again in Video of Wedding ceremony of Sarkegad area. Sarkegad is one of the famous area of Humla. मीठो सम्झना आयो फेरी
रमाइलो चलन रहेछ बेहुला बेहुली पनि हेर्न पाए हुन्थ्यो
कति रमाइलो ,❤❤❤❤❤❤❤❤