युट्युवमा हेर्ने कथा विद्या चापागाईं दिदी र सिर्जना दिदीको भिडियो हेर्दा आफै त्यो ठाउँ पुगेको महसूस गर्छु गर्व छ दिदीहरू प्रति नेपालले धेरै असल छोरी हरु पाएको छ धेरै माया हजुरहरू प्रति❤❤❤❤🎉🎉🎉
रात्री काममा जानुपर्ने भएकाले बिस्तारामा पल्टदैथिए।एक दुई ओटा भिडियो हेरेर निदाउछु भनेर युटुबमा छुनासाथ यो भिडियो भेटे भिडियो लामो जस्तो लाग्यो तर हेर्दै जादा मनमोहक दृश्य र परापूर्वकालदेखिको अन्न भण्डार गर्ने तरिका हेर्दा हेर्दै भिडियो सकिएको पत्तै भएन।पर्देशमा बसेर आफ्नो देशको कुना कुना रहेका भौगोलिक अवस्थिति रहनसहन भेषभुषा हेर्न पाउदा धेरै खुशी लाग्यो।यसरी नै हजुरको पाइला अनि शाहस सधैं अगाडि बढ्दै जाओस्।💐💐💐
अन्य मानिस भन्दा फरक सोच अनी छुट्टै किसिमको जोस जाँगर जता गयो त्यतै को समाज सँग चाँडै घुलमिल हुन सक्ने नेपाल भित्रकै कसैले नदेखेको ठाँउलाई देश विदेशमा परिचय दिलाउने हजुर एक महान नारी हो अब चाडै अर्को गन्तव्य हेर्न पाइयोस् दीदी ❤❤❤❤❤
आहाहा!❤❤कत्ती फरक दुनियाँ कल्पना भन्दा बाहिर को संसार देखाउनु भयो स्वर्ग नै हो ५ बर्ष सम्म जमिनमा अनाज मह गादेर राख्ने चलन साच्चै अनौथो दशकौं युग पहिलेको जस्तो❤यति धेरै अनाज उत्पादन उने ठाँउमा यातायात हुने भए कत्ती राम्रो हुनेथियो होला? यति राम्रा ठाँउ गाउँ बस्ती रितिथिती मन मोह दृश्य खाउन हजुरले गरेको साहासिक यात्रा लाई सलाम छ धेरै भन्दा धेरै धन्यवाद छ🙏🙏🙏🙏
हजुर ले अपलोड गरेको भिडियो हेर्न पाउनु नै मेरो शौभाग्य हो ,हेरिरहदा यस्तो लाग्छ म नै यात्रा गरिरहेछु यी सुन्दर ठाउँ हरु मा प्रकृति को अपार सुन्दरता मा हराउदै आफैलाई बिर्सेर।कति सुन्दर कति मनमोहक !❤धेरै माया सात समुन्द्र पारी देखि ❤
म तपाइको नियमित दर्शक हुँ हजुरका भिडियोहरुले मेरो मन तानेको धेरै पहिल्यै हो ❤हेर्दै जान्छु मन रमाउदैँ जान्छ तपाइलाइ प्रगतिको कामना ❤तपाइको जस्तो डेन्जर भिडियो बनाउन नसके पनि केही भिडियो बनाउने गरेको छु मौका मिले हेर्न नभुल्नु होला
सृजना जी तपाइको जति प्रशंसा गरे पनि कम हुन्छ । हामी पुग्न नसकेका हाम्रा देशका विकट ठाउँका दुर दराजमा तपाईं पुगेर त्यहाँका प्राकृतिक सुन्दरता र रहनसहन चालचलन र भेष भुषा सहितको भिडियो बनाएर हामी जस्ता विदेशमा बसेका र आफ्नो देशको यादले सताउदा तपाइको भिडीयो हेरर आफ्नो मन बुझाउछौ । तपाइँलाई धेरै धेरै धन्यवाद । अझै यस्तै भिडियोहरु आउने छन भन्ने आशा गरेका छौ ।🙏👏👏👏👏
श्रीजना जि, तपाईं का भिडियो हरु अब्बल छन, अझ न्यारेसन अती उत्तम छ, यस्तै सुन्दर स्थान का सुन्दर भिडियोहरु प्रस्तुत गर्दै जानु भयो भने तपाईं को भबिष्य उज्जल छ।
बच्चा देखी बृद्ध सम्म सबैले रुचायेका छन तपाईले खिचेका प्रत्येक दृश्यहरु प्रत्येक धर्म संस्कृती र प्रत्येक मनमोहक तथा रोचक दृश्यहरु! ! जहा सबै पुग्न सक्दैनन त्यहा तपाईं दृश्य कैद गर्दै पुग्नु भयको छ ! सलाम तपाईलाई ❤
सिर्जना बहिनी सुल्फा तान्दा खेरी खोक्दा पाद निस्केला ,तर जे होस साह्रै मन छुने दृश्य कस्तो स्वर्ग जस्तो ठाउँ कर्णाली बासीको वास्तविकता कति आनन्दित र मोहित पार्ने ठाउँ ।
आहा कति सुन्दर ठाउँ यो ठाउँलाई बजार सम्म जोड्न सके साँच्चै त्यहाँ को हरेक बस्तु ले मूल्य पाउने थियो।भारत को हिमाचल प्रदेश यस्तै छ तर त्यहाँ र यहाँ मा आकाश पातल को फरक छ।
ए नानी सिर्जना तिमिलाई धेरै धेरै धन्यवाद । तिम्रो यो अनुकरणिय प्रयास र अदम्य साहशका लागि ।। अझै उत्तरोत्तर प्रगतिका लागि कामना ताकि हामिलाई उच्च हिमाली जनजविका र शौन्दर्यतासँग यसरि परिचित गराउन सफल हुनु ।।
एक साहासी यवम निडर महिला तपाई लाई मा सलाम गर्न चाहान्छु एक रुकुमेली चेली जसले नेपाल को प्रकृति लाई विश्व सामु चिनाउन सफल भएकी छिन good job sister keep it up your greatest job ❤❤❤❤❤❤
साँच्चिकै कति मेहनत, इच्छाशक्ति र हिम्मत गरेर भ्रमण गरि देशका विकट ठाउँ र त्यहाँका सुन्दर रमणीय ठाउँ, स्थानीय मानिसहरूसँग हामीलाई परिचित गराउनुभएकाेमा सिर्जनाजीलाई मुरी मुरी धन्यवाद् । हजुरलाई सँधै सुस्वास्थ्य र सफलताको शुभकामना !
हिमाली पहाडी गाउघरको मानिसहरुको मन कति स्वच्छ र निस्वार्थ हुन्छ भन्ने कुरा यस्ता भिडियोहरु हेरेर पनि थाहा हुन्छ!सृजना बहिनिलाई धन्यवाद छ कर्णालीको भोगहरु हेर्न पाइयो।गाउको जीवन बाच्न कठिन र धेरै परिस्रम गर्नु पर्छ तर पनि कति खुसी र हसिलो मानेर दुख गरेर पनि जीवन बाचेको नै हुन्छ यसमा पनि गर्व लाई मलाई ।
जति हेरे पनि नअघाईने ठाउँ हाम्रो कर्णाली पर्देस लाई देस तथा बिदेसमा सामाजिक संन्जाल मार्फत देखाई दिनु भयकाेमा सिर्जना सिजु बहिनिलाई हिर्दय देखि नमन गर्दछु।❤❤❤❤❤❤
हामी पुग्न नसकेको ठाउँहरु तपाई पुगेर यसरी देखाउनु हुन्छ सिर्जना बहिनी सामाजिक संजाल द्धार सारै खुशी लाग्छ तपाई लाई सम्मान साथ सलोट छ सिर्जना बहिनी🇲🇾
यति धेरै दुख गरेर नेपालको स्वर्ग जस्तो कर्णालीको परिवेश देखाउनु हुन्छ तर राम्रो भ्युज नपाउदा दुख लाग्छ।हरेक भिडियोले मिलियन क्रस गरेको देख्न मन छ।❤
युट्युवमा हेर्ने कथा विद्या चापागाईं दिदी र सिर्जना दिदीको भिडियो हेर्दा आफै त्यो ठाउँ पुगेको महसूस गर्छु गर्व छ दिदीहरू प्रति नेपालले धेरै असल छोरी हरु पाएको छ धेरै माया हजुरहरू प्रति❤❤❤❤🎉🎉🎉
well Done keep it up
रात्री काममा जानुपर्ने भएकाले बिस्तारामा पल्टदैथिए।एक दुई ओटा भिडियो हेरेर निदाउछु भनेर युटुबमा छुनासाथ यो भिडियो भेटे भिडियो लामो जस्तो लाग्यो तर हेर्दै जादा मनमोहक दृश्य र परापूर्वकालदेखिको अन्न भण्डार गर्ने तरिका हेर्दा हेर्दै भिडियो सकिएको पत्तै भएन।पर्देशमा बसेर आफ्नो देशको कुना कुना रहेका भौगोलिक अवस्थिति रहनसहन भेषभुषा हेर्न पाउदा धेरै खुशी लाग्यो।यसरी नै हजुरको पाइला अनि शाहस सधैं अगाडि बढ्दै जाओस्।💐💐💐
हामी न puge पनी, यो था पायेको पनी ठुलो उपलब्धि हो हम्म्रो लगी, धन्याद ६ यो टीम lai। Hats off and salute
गजब राम्रो स्थान
राम्रो
अन्य मानिस भन्दा फरक सोच अनी छुट्टै किसिमको जोस जाँगर जता गयो त्यतै को समाज सँग चाँडै घुलमिल हुन सक्ने नेपाल भित्रकै कसैले नदेखेको ठाँउलाई देश विदेशमा परिचय दिलाउने हजुर एक महान नारी हो अब चाडै अर्को गन्तव्य हेर्न पाइयोस् दीदी ❤❤❤❤❤
आहाहा!❤❤कत्ती फरक दुनियाँ कल्पना भन्दा बाहिर को संसार देखाउनु भयो स्वर्ग नै हो ५ बर्ष सम्म जमिनमा अनाज मह गादेर राख्ने चलन साच्चै अनौथो दशकौं युग पहिलेको जस्तो❤यति धेरै अनाज उत्पादन उने ठाँउमा यातायात हुने भए कत्ती राम्रो हुनेथियो होला? यति राम्रा ठाँउ गाउँ बस्ती रितिथिती मन मोह दृश्य खाउन हजुरले गरेको साहासिक यात्रा लाई सलाम छ धेरै भन्दा धेरै धन्यवाद छ🙏🙏🙏🙏
हजुर ले अपलोड गरेको भिडियो हेर्न पाउनु नै मेरो शौभाग्य हो ,हेरिरहदा यस्तो लाग्छ म नै यात्रा गरिरहेछु यी सुन्दर ठाउँ हरु मा प्रकृति को अपार सुन्दरता मा हराउदै आफैलाई बिर्सेर।कति सुन्दर कति मनमोहक !❤धेरै माया सात समुन्द्र पारी देखि ❤
म तपाइको नियमित दर्शक हुँ हजुरका भिडियोहरुले मेरो मन तानेको धेरै पहिल्यै हो ❤हेर्दै जान्छु मन रमाउदैँ जान्छ तपाइलाइ प्रगतिको कामना ❤तपाइको जस्तो डेन्जर भिडियो बनाउन नसके पनि केही भिडियो बनाउने गरेको छु मौका मिले हेर्न नभुल्नु होला
बिकास पुग्न नसकेको ठाउँ तर कस्मिर र स्विटजरल्याण्ड भन्दा कम छैन स्वर्ग जस्तै वाह सिर्जना जी सेल्युट छ ।
तपाइको भिडियो हेरिरहेँ,हेरिरहेँ नसकिन्जेल सम्म हेरिरहेँ, अझै धेरै भिडियोहरु ल्याइराख्नुस la🇳🇵🇳🇵🇳🇵🙏
सुन्दरताको बयान गरेर साध्य छैन अत्ति रमाइलो र रमणीय दृश्य हेर्ने मौका दिलाइदिनु भयो सिर्जु बहिनी हार्दिक धन्यबाद ।
यही अन्न भण्डारन प्रकियालाई बचाऊनु पर्छ,हाम्रा पुर्खाको ज्ञ्यान र सिप❤❤❤फुटेका सरकार को आखा ले देखिदैन…धेरै धेरै ज्ञ्यान भएको सुदुरपश्चीमेली ❤❤❤❤🙏🙏🙏
अति उत्तम❤❤❤
सृजना जी तपाइको जति प्रशंसा गरे पनि कम हुन्छ । हामी पुग्न नसकेका हाम्रा देशका विकट ठाउँका दुर दराजमा तपाईं पुगेर त्यहाँका प्राकृतिक सुन्दरता र रहनसहन चालचलन र भेष भुषा सहितको भिडियो बनाएर हामी जस्ता विदेशमा बसेका र आफ्नो देशको यादले सताउदा तपाइको भिडीयो हेरर आफ्नो मन बुझाउछौ । तपाइँलाई धेरै धेरै धन्यवाद । अझै यस्तै भिडियोहरु आउने छन भन्ने आशा गरेका छौ ।🙏👏👏👏👏
श्रीजना जि, तपाईं का भिडियो हरु अब्बल छन, अझ न्यारेसन अती उत्तम छ, यस्तै सुन्दर स्थान का सुन्दर भिडियोहरु प्रस्तुत गर्दै जानु भयो भने तपाईं को भबिष्य उज्जल छ।
Wow wow
असाध्यै मन पर्छ हजुरको भिडियो सिस
wow❤❤दिदी यक्दमै राम्रो लाग्यो भिडियो धेरै ताइम पछि भिडियो ल्याउनुभयो हजुरकै भिडियोको प्रतिक्षामा थिय ❤❤❤❤
दुर दराजका गांउ बस्तिको यथार्थ चित्रण ।।। हजुर जस्तो शाहसिक तन मन लाई सलाम ...
धेरै धेरै राम्रो
बच्चा देखी बृद्ध सम्म सबैले रुचायेका छन तपाईले खिचेका प्रत्येक दृश्यहरु प्रत्येक धर्म संस्कृती र प्रत्येक मनमोहक तथा रोचक दृश्यहरु! ! जहा सबै पुग्न सक्दैनन त्यहा तपाईं दृश्य कैद गर्दै पुग्नु भयको छ ! सलाम तपाईलाई ❤
सारै खुसी लाग्यो हजुर सायद सातौ जन्म सम्म पनि यो धर्ती मा जन्म लियको भए यस्तो रमणीय ठाउँ देखिने थियन होला 🎉🎉🎉🎉🎉🎉❤❤❤
नेपाल सन्सारको एक मात्र ठाउँ हो हरेक ठाउँमा मानिस समय अनुसार बाच्न सिकेका छौ। शृजना बहिनीलाई बधाई
सारै सुन्दर ठाउ । मलाइ सारै अचम्म लागेको चै जमिनमुनीको अन्न भण्डार लाग्यो
हेर्दा नि क्या आनन्द लाग्ने बिबिधता ले भरिपुण स्वर्ग जस्तो हाम्रो देश कर्णालि तिर घुम्ने मेरो सपना एक दिन यसरि नै पुरा गर्नु छ
धेरै राम्रो ठाउँ घुम्नुपर्ने ठाउँ rahe6.... गाउँले हरूलाई kehi reward पनि दिनुभएको होला 🙏🙏
सिर्जना बहिनी सुल्फा तान्दा खेरी खोक्दा पाद निस्केला ,तर जे होस साह्रै मन छुने दृश्य कस्तो स्वर्ग जस्तो ठाउँ कर्णाली बासीको वास्तविकता कति आनन्दित र मोहित पार्ने ठाउँ ।
आहा कति सुन्दर ठाउँ यो ठाउँलाई बजार सम्म जोड्न सके साँच्चै त्यहाँ को हरेक बस्तु ले मूल्य पाउने थियो।भारत को हिमाचल प्रदेश यस्तै छ तर त्यहाँ र यहाँ मा आकाश पातल को फरक छ।
फेरि पनि अर्को यस्तै भिडियोको अपेक्षा गर्दछौं ।
अनेक भाशा सकृर्ति ले भरियको देश प्यारो नेपाल हाम्रो हाल अफरिका देखि हेर्दै छु तपाइको भिदियो अति राम्रो लाग्यो सिर्जना जि
स्वर्ग जस्तो हाम्रो देशलाई भ्रष्ट नेताहरुले सखाप पारे । ।
ए नानी सिर्जना तिमिलाई धेरै धेरै धन्यवाद । तिम्रो यो अनुकरणिय प्रयास र अदम्य साहशका लागि ।। अझै उत्तरोत्तर प्रगतिका लागि कामना ताकि हामिलाई उच्च हिमाली जनजविका र शौन्दर्यतासँग यसरि परिचित गराउन सफल हुनु ।।
राम्री चेलि यो चल्चित्रभन्दा यो वास्तविक दृश्य असाध्यै सुन्दर ! यसरिनै दृश्याअवलोन हेर्न पाईयोस!
सिङ्गै कर्णाली घुमाउनु भएकाेमा सिर्जना वहिनिलाई मन मन धन्यवाद अनि अनमाेल सम्मान छ बहिनी उच्च प्रगतिको शुभकामना छ है ।
राम्रो छ अलि साेलाे भयो
एक साहासी यवम निडर महिला तपाई लाई मा सलाम गर्न चाहान्छु एक रुकुमेली चेली जसले नेपाल को प्रकृति लाई विश्व सामु चिनाउन सफल भएकी छिन good job sister keep it up your greatest job ❤❤❤❤❤❤
Argyanik git ekdam dami lagyo
Wow verry nice nya vedio Pura hireyo man aananda vayoo
सारै राम्रो भिडियो धन्यवाद सिर्जना बैनी
👌👌👌बाटो हरु डर लाग्ड़ो xa तर ठाउँ मा पुगे पछि ठिकै xa। मैले त्यो देखर बिराठ लागेको किन भने हरीयो रुख हरु लाई जलाई पहाड़ खाली देख्दा राम्रो लागेन।
म हुम्ला मै जन्मीयर पनी याे ठाउ देखेकाे थीयन , धन्यबाद Sirjana g यक चेली ले सीगाे कर्णाली चीनाउने प्रयास मा हुनु हुन्छ शुभकामाना ।।।
भबीस्य को हेर्ने कथा को झल्को दीन्छ शुभकामना
पृथ्वी बास्तबमा नै सुन्दर छ ।।। अनि मेरो देश नेपाल त पृथ्वी नै होइन जस्तो लाग्छ ।।। स्वर्ग हो स्वर्ग ।।। मेरो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाई को ठूलो शुभ चिन्तक सबै भिडीओ हेर्ने गर्छु खूब आनन्द लाग्छ सृजू जि! keep going ahead for the good videos we are waiting for it🙏
Anautho bhandaran tarika ani ghussa gau❤❤❤❤ keep it up
सलाम छ चेली एति राम्रो ठाउँ देखएको म ।
सिज्जु को सबै भिडीयो राम्रो लाग्छ मिस यु
भिडियो राम्रो छ ❤
Wow wow maja aayo hajur 😍😍😍😍🧚🧚♀️🧚♂️👍️👍️👍️🙏🙏🙏🤟
Nice jgaaa chhh I like it 🥰🥰🥰🥰🥰
स्वर्ग जस्तो हाम्रो देश लाई प्रदेश बाट हेर्नू पर्नी हाम्रो बद्देता हो सरकार
Thanks for sharing this beautiful video
Yo video dami lagyo aajhai yastai video haru herna pau 🙏🙏🙏🙏
बिचार अबोध जनवार लाइ कति दुख दिनु भएको Well Nice Video Beautiful Place
एक साहाशी नेपाली चेली तपाईं हुनुहुन्छ नेपालका विभिन्न ठाउँ देख्न पाइयोको छ ।तपाईंको मेहनतलाइ उच्च संमान छ।
हेर्दा हेर्दै जिउ सिरीङ्ग हुन्छ हो
साँच्चिकै कति मेहनत, इच्छाशक्ति र हिम्मत गरेर भ्रमण गरि देशका विकट ठाउँ र त्यहाँका सुन्दर रमणीय ठाउँ, स्थानीय मानिसहरूसँग हामीलाई परिचित गराउनुभएकाेमा सिर्जनाजीलाई मुरी मुरी धन्यवाद् । हजुरलाई सँधै सुस्वास्थ्य र सफलताको शुभकामना !
कती राम्रो
कति सुन्दर छ है हाम्रो कर्णाली हजुरको भिडियो हेर्दा हामी पुग्न नसके नि त्यही ठाउँमा पुगे जस्तै लाग्यो।
धेरै राम्रो काम।❤️❤️❤️
Sarai ramro video 🎉😊 ❤❤
प्यारो नेपाल हाम्रो नेपाल राम्रो नेपाल। धन्यबाद हजुरलाइ मुरि मुरि
सायद हजुर को जस्तो भिडियो यो बिस्वमा कसैको पनि छैन होला भिडियो दिदी ❤❤🎉🎉
आहा धेरै राम्रो न neutral गाउँ धन्यवाद। तपाईंलाई❤❤❤
जागिर शिलशिलामा 3 वर्ष हुम्लाको ❤❤❤❤❤सुन्दर बसाई भएपनी यो ठाउँमा जाने मौका पाईएन। यै भिडियो हेरेर आनन्द लिएँ। मज्जा आयो❤❤❤❤❤
हिमाली पहाडी गाउघरको मानिसहरुको मन कति स्वच्छ र निस्वार्थ हुन्छ भन्ने कुरा यस्ता भिडियोहरु हेरेर पनि थाहा हुन्छ!सृजना बहिनिलाई धन्यवाद छ कर्णालीको भोगहरु हेर्न पाइयो।गाउको जीवन बाच्न कठिन र धेरै परिस्रम गर्नु पर्छ तर पनि कति खुसी र हसिलो मानेर दुख गरेर पनि जीवन बाचेको नै हुन्छ यसमा पनि गर्व लाई मलाई ।
Great video!
Kati ramro video bananu hunaxa hjr❤❤❤❤🎉🎉🎉🎉😊wow
उबेलाको अन्न जोगाउने तरिका वा गज्जब
Amazing video maam you are doing great job.
so beautiful video...🥰😘
Hami parkirtik permi pitri permi hamro sorga bhumi nepal 🌸🌼🌼🌱🌱🥰🥰✅✅✅✅
Very important information.
I really loves your video
जति हेरे पनि नअघाईने ठाउँ हाम्रो कर्णाली पर्देस लाई देस तथा बिदेसमा सामाजिक संन्जाल मार्फत देखाई दिनु भयकाेमा सिर्जना सिजु बहिनिलाई हिर्दय देखि नमन गर्दछु।❤❤❤❤❤❤
येस्तो ठाँउ च है😊
विकट ठाउँकाे विभिन्न प्राकृतिक सुन्धरताले भरी पुर्णठाउँहरू काे अप्ननै पहीचान । धन्यवाद सिर्जना दिदि थप सफताकाे शुकामना ।
you are doing great job
❤❤❤❤ wonderful 😊😊😊😊😊😊
घोडा चढ्दा बहिनी अति डराए जस्तो लाग्यो। शुभ यात्रा !
गज्जब।
Dherai ramro
wow great job ..
Wow dami thau
ajha dherai yestai programme herna paos
सुन्दर कर्णाली घुम्ने अवसरको पर्खाइमा ❤
म दक्षिण कोरिया बाट पि. एस. क्षेत्री गुसा गाउँ र त्यहाका मानिस साह्रै अद्भुत रहेछन।
Great video,good luck sirjanaji,😊
कस्तो राम्रो 👌😊
Thank you sis for beautiful video exoloring❤❤❤
kati ramro video , great work
mero देश स्वर्ग को १टुक्रा 😍😍😍❤अनि हसिला जनता
So beautiful ❤️❤️
Beautiful video
Beautiful humla ❣️ sarkegard
Love ur videos jay Sudhurpachim