जमिन मुनि अन्न गाड्ने ठाउँ || गुसा ||Gusa Lek|| 5May 2023
ฝัง
- เผยแพร่เมื่อ 4 พ.ค. 2023
- Gusa Lake is located near the Unapani village in the Humla district of Nepal. It is situated at an elevation of approximately 3,660 meters above sea level and is surrounded by beautiful mountains and lush greenery. The lake is considered to be one of the most important agricultural lands in the region, as the fertile soil around it is suitable for cultivation of crops like barley, wheat, and potatoes.
Apart from being a vital agricultural area, Gusa Lake is also known for its peaceful atmosphere and scenic beauty.The lake itself is a popular destination for tourists and locals alike, who come here to enjoy its tranquil waters and picturesque surroundings. The area around the lake is also home to a variety of flora and fauna, making it a popular spot for nature lovers and wildlife enthusiasts.
Gusa Lake is also believed to have religious significance for the people of the region. According to local folklore, the lake is said to have been created by Lord Shiva when he pierced the ground with his trident, and it is therefore considered to be a sacred site. Many pilgrims visit the lake during the annual Mela festival, which is held in the month of August or September.
Overall, Gusa Lake is a beautiful and important area in the Humla district of Nepal, known for its agricultural significance, natural beauty, and religious importance.
Thank you so much !!
My dearest friend Vidhayman Thapa
And lovely brother AnupRaj
Always ready for go everywhere any time
Mangal vai
Such humble person Himal phadera venaju and her family ..
Helpful people And so sweet person kala dai and sundar vai
Thank you so much all of you❤️
If you ask any travel enquirers join my fb page &instagram :Sirjana Sizzu
Welcome to my beautifully worlds ✨
यति धेरै दुख गरेर नेपालको स्वर्ग जस्तो कर्णालीको परिवेश देखाउनु हुन्छ तर राम्रो भ्युज नपाउदा दुख लाग्छ।हरेक भिडियोले मिलियन क्रस गरेको देख्न मन छ।❤
हामी पुग्न नसकेको ठाउँहरु तपाई पुगेर यसरी देखाउनु हुन्छ सिर्जना बहिनी सामाजिक संजाल द्धार सारै खुशी लाग्छ तपाई लाई सम्मान साथ सलोट छ सिर्जना बहिनी🇲🇾
युट्युवमा हेर्ने कथा विद्या चापागाईं दिदी र सिर्जना दिदीको भिडियो हेर्दा आफै त्यो ठाउँ पुगेको महसूस गर्छु गर्व छ दिदीहरू प्रति नेपालले धेरै असल छोरी हरु पाएको छ धेरै माया हजुरहरू प्रति❤❤❤❤🎉🎉🎉
गजब राम्रो स्थान
अन्य मानिस भन्दा फरक सोच अनी छुट्टै किसिमको जोस जाँगर जता गयो त्यतै को समाज सँग चाँडै घुलमिल हुन सक्ने नेपाल भित्रकै कसैले नदेखेको ठाँउलाई देश विदेशमा परिचय दिलाउने हजुर एक महान नारी हो अब चाडै अर्को गन्तव्य हेर्न पाइयोस् दीदी ❤❤❤❤❤
यही अन्न भण्डारन प्रकियालाई बचाऊनु पर्छ,हाम्रा पुर्खाको ज्ञ्यान र सिप❤❤❤फुटेका सरकार को आखा ले देखिदैन…धेरै धेरै ज्ञ्यान भएको सुदुरपश्चीमेली ❤❤❤❤🙏🙏🙏
गज्जब।
धेरै धेरै राम्रो
राम्रो
कती राम्रो
सारै सुन्दर ठाउ । मलाइ सारै अचम्म लागेको चै जमिनमुनीको अन्न भण्डार लाग्यो
असाध्यै मन पर्छ हजुरको भिडियो सिस
Wow verry nice nya vedio Pura hireyo man aananda vayoo
Thanks for sharing this beautiful video
दुर दराजका गांउ बस्तिको यथार्थ चित्रण ।।। हजुर जस्तो शाहसिक तन मन लाई सलाम ...
Intrested
आहाहा!❤❤कत्ती फरक दुनियाँ कल्पना भन्दा बाहिर को संसार देखाउनु भयो स्वर्ग नै हो ५ बर्ष सम्म जमिनमा अनाज मह गादेर राख्ने चलन साच्चै अनौथो दशकौं युग पहिलेको जस्तो❤यति धेरै अनाज उत्पादन उने ठाँउमा यातायात हुने भए कत्ती राम्रो हुनेथियो होला? यति राम्रा ठाँउ गाउँ बस्ती रितिथिती मन मोह दृश्य खाउन हजुरले गरेको साहासिक यात्रा लाई सलाम छ धेरै भन्दा धेरै धन्यवाद छ🙏🙏🙏🙏
सारै राम्रो भिडियो धन्यवाद सिर्जना बैनी
अति उत्तम❤❤❤
श्रीजना जि, तपाईं का भिडियो हरु अब्बल छन, अझ न्यारेसन अती उत्तम छ, यस्तै सुन्दर स्थान का सुन्दर भिडियोहरु प्रस्तुत गर्दै जानु भयो भने तपाईं को भबिष्य उज्जल छ।
बिकास पुग्न नसकेको ठाउँ तर कस्मिर र स्विटजरल्याण्ड भन्दा कम छैन स्वर्ग जस्तै वाह सिर्जना जी सेल्युट छ ।
Wow wow
सारै खुसी लाग्यो हजुर सायद सातौ जन्म सम्म पनि यो धर्ती मा जन्म लियको भए यस्तो रमणीय ठाउँ देखिने थियन होला 🎉🎉🎉🎉🎉🎉❤❤❤
भिडियो राम्रो छ ❤
सलाम छ चेली एति राम्रो ठाउँ देखएको म ।
beautiful place
Wow wow maja aayo hajur 😍😍😍😍🧚🧚♀️🧚♂️👍️👍️👍️🙏🙏🙏🤟
रात्री काममा जानुपर्ने भएकाले बिस्तारामा पल्टदैथिए।एक दुई ओटा भिडियो हेरेर निदाउछु भनेर युटुबमा छुनासाथ यो भिडियो भेटे भिडियो लामो जस्तो लाग्यो तर हेर्दै जादा मनमोहक दृश्य र परापूर्वकालदेखिको अन्न भण्डार गर्ने तरिका हेर्दा हेर्दै भिडियो सकिएको पत्तै भएन।पर्देशमा बसेर आफ्नो देशको कुना कुना रहेका भौगोलिक अवस्थिति रहनसहन भेषभुषा हेर्न पाउदा धेरै खुशी लाग्यो।यसरी नै हजुरको पाइला अनि शाहस सधैं अगाडि बढ्दै जाओस्।💐💐💐
Aaha 😊🤗😘
हेर्दा नि क्या आनन्द लाग्ने बिबिधता ले भरिपुण स्वर्ग जस्तो हाम्रो देश कर्णालि तिर घुम्ने मेरो सपना एक दिन यसरि नै पुरा गर्नु छ
well Done keep it up
राम्री चेलि यो चल्चित्रभन्दा यो वास्तविक दृश्य असाध्यै सुन्दर ! यसरिनै दृश्याअवलोन हेर्न पाईयोस!
उबेलाको अन्न जोगाउने तरिका वा गज्जब
फेरि पनि अर्को यस्तै भिडियोको अपेक्षा गर्दछौं ।
सृजना जी तपाइको जति प्रशंसा गरे पनि कम हुन्छ । हामी पुग्न नसकेका हाम्रा देशका विकट ठाउँका दुर दराजमा तपाईं पुगेर त्यहाँका प्राकृतिक सुन्दरता र रहनसहन चालचलन र भेष भुषा सहितको भिडियो बनाएर हामी जस्ता विदेशमा बसेका र आफ्नो देशको यादले सताउदा तपाइको भिडीयो हेरर आफ्नो मन बुझाउछौ । तपाइँलाई धेरै धेरै धन्यवाद । अझै यस्तै भिडियोहरु आउने छन भन्ने आशा गरेका छौ ।🙏👏👏👏👏
Very important information.
Yo video dami lagyo aajhai yastai video haru herna pau 🙏🙏🙏🙏
अनेक भाशा सकृर्ति ले भरियको देश प्यारो नेपाल हाम्रो हाल अफरिका देखि हेर्दै छु तपाइको भिदियो अति राम्रो लाग्यो सिर्जना जि
सिर्जना बहिनी सुल्फा तान्दा खेरी खोक्दा पाद निस्केला ,तर जे होस साह्रै मन छुने दृश्य कस्तो स्वर्ग जस्तो ठाउँ कर्णाली बासीको वास्तविकता कति आनन्दित र मोहित पार्ने ठाउँ ।
राम्रो छ अलि साेलाे भयो
धेरै राम्रो ठाउँ घुम्नुपर्ने ठाउँ rahe6.... गाउँले हरूलाई kehi reward पनि दिनुभएको होला 🙏🙏
Anautho bhandaran tarika ani ghussa gau❤❤❤❤ keep it up
भबीस्य को हेर्ने कथा को झल्को दीन्छ शुभकामना
ए नानी सिर्जना तिमिलाई धेरै धेरै धन्यवाद । तिम्रो यो अनुकरणिय प्रयास र अदम्य साहशका लागि ।। अझै उत्तरोत्तर प्रगतिका लागि कामना ताकि हामिलाई उच्च हिमाली जनजविका र शौन्दर्यतासँग यसरि परिचित गराउन सफल हुनु ।।
😮😮😮😮
हजुर ले अपलोड गरेको भिडियो हेर्न पाउनु नै मेरो शौभाग्य हो ,हेरिरहदा यस्तो लाग्छ म नै यात्रा गरिरहेछु यी सुन्दर ठाउँ हरु मा प्रकृति को अपार सुन्दरता मा हराउदै आफैलाई बिर्सेर।कति सुन्दर कति मनमोहक !❤धेरै माया सात समुन्द्र पारी देखि ❤
धेरै राम्रो काम।❤️❤️❤️
I really loves your video
प्यारो नेपाल हाम्रो नेपाल राम्रो नेपाल। धन्यबाद हजुरलाइ मुरि मुरि
Beautiful video
Wow dami thau
सिज्जु को सबै भिडीयो राम्रो लाग्छ मिस यु
❤❤❤❤❤❤
स्वर्ग जस्तो हाम्रो देश लाई प्रदेश बाट हेर्नू पर्नी हाम्रो बद्देता हो सरकार
Wowww ❤❤❤❤
बच्चा देखी बृद्ध सम्म सबैले रुचायेका छन तपाईले खिचेका प्रत्येक दृश्यहरु प्रत्येक धर्म संस्कृती र प्रत्येक मनमोहक तथा रोचक दृश्यहरु! ! जहा सबै पुग्न सक्दैनन त्यहा तपाईं दृश्य कैद गर्दै पुग्नु भयको छ ! सलाम तपाईलाई ❤
Beautiful humla ❣️ sarkegard
Amazing video maam you are doing great job.
स्वर्ग जस्तो हाम्रो देशलाई भ्रष्ट नेताहरुले सखाप पारे । ।
❤❤❤❤❤
Wow ....
😘😘😘😘😘
हामी न puge पनी, यो था पायेको पनी ठुलो उपलब्धि हो हम्म्रो लगी, धन्याद ६ यो टीम lai। Hats off and salute
😍😍😍😍😍😍😍😍😍🙏🙏🙏🙏
Love ur videos jay Sudhurpachim
👌👏
Dherai ramro
Nice jgaaa chhh I like it 🥰🥰🥰🥰🥰
आहा आहा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
❤❤❤❤
सिङ्गै कर्णाली घुमाउनु भएकाेमा सिर्जना वहिनिलाई मन मन धन्यवाद अनि अनमाेल सम्मान छ बहिनी उच्च प्रगतिको शुभकामना छ है ।
Wow kasto Ramro gau
Wow.
kati ramro video , great work
❤❤
sari ramailo lagyo
Wow beautiful 🇳🇵😱❤️❤️
Sarai ramro video 🎉😊 ❤❤
❤❤❤❤🎉🎉🎉🎉🎉
कस्तो राम्रो 👌😊
wow❤❤दिदी यक्दमै राम्रो लाग्यो भिडियो धेरै ताइम पछि भिडियो ल्याउनुभयो हजुरकै भिडियोको प्रतिक्षामा थिय ❤❤❤❤
Beautiful video watching from usa
❤ verry butifull
❤ गजब
wow great job ..
❤❤❤
Beautiful place❤
so beautiful video...🥰😘
नेपाल सन्सारको एक मात्र ठाउँ हो हरेक ठाउँमा मानिस समय अनुसार बाच्न सिकेका छौ। शृजना बहिनीलाई बधाई
Kati ramro video bananu hunaxa hjr❤❤❤❤🎉🎉🎉🎉😊wow
Beautiful place....brave girl.
💙💙
❤
Great video!
you are doing great job
✌️
आहा कस्तो रमाइलो ❤❤
सुन्दर ...सुन्दर !!
हार्दिक धन्यवाद बैनि।❤
Hami parkirtik permi pitri permi hamro sorga bhumi nepal 🌸🌼🌼🌱🌱🥰🥰✅✅✅✅
Very very nice video ❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵