I have watch every video from hernekatha all story is very organic I'm great fan of all hernekatha team I'm hearing impaired it help us great if every video has subtitles like this I watch few videos without subtitles it's difficult to understand like us deaf people .
Literally this moment was emotional. Bhatuwa neta Lai chuche naksa dekhai vote ko belama Janta Lai bhadkauna matrai Jane tesbhadkaule Kati pariwar le apahelit hunu parcha bhanee sochenau hai!
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
K ko proud garnu Nepali hunuma sabai chor le garda aru ko desh ma majduri garnu janu pareko chha jabo 1000 rupees ma Kati bijog chha hernu ani proud garnu bichara hami Nepali sadhai yesari nai dukh gardai marne ho chor neta ani bharast government employee le garda yo halat chha hamro 😢😢😢hami proud hoina ki bichara ho hami
यो कथा हेरेर मैले मेरो दुख लाई बिर्सिए !!😢😢 हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्येबाद 🙏🙏नेपाली पत्रकारिता जगतमा हजुर हरु को जति योगदान सयेदै कसैको नहोला !!!🙏🙏🙏❤️
कत्ती विशाल मन भक्त दाजुको सलाम छ दाजु। टाउकाको कपाल उम्रनु नदिने देश चलाउने शासकहरु प्रती श्रद्धाञ्जली!बिध्या म्यामको आँसु र भक्त दाजुको ५00 सयको भेटले मन चुक झै अमिलो बनायो😭

मेरो देशको वास्तविकता!!🇳🇵🇳🇵 गरिबिकै कारण देश छोडनु पर्ने बाध्यता । तैपनि काधम नाम्लो संगै देशको कति धेरै माया र ओठमा मुस्कान बोकेर कामको खोजिमा भौतारीदै हाम्रा नेपाली दाजु-भाइहरु❤️। साच्चै हामी नेपालीको🇳🇵मन कति धेरै ठुलो छ है!! झन् पुरानो भित्री गोजीको ५०० सयले निशब्द😥 बनायो ।
थुक्क हाम्रो राज्य र राजनीती , बि.स. १९९२ मा लक्ष्मी प्रसाद देबकोटाले मुना मदनमा चित्रण गरेको तत्कालीन नेपाली परिबेश एक सताब्दी पछि पनि उस्तै र अझ बिकराल छ | हाम्रा दाजू भाई परदेशमा कस्तो दुःख गरि रहेका छन | धिक्कार छ यो नाम मात्रको कल्याणकारी राज्यलाई | खडका जी गीत गाउदा र बिद्या बैनीलाई पैसा दिएको दृश्यले भाबुक बनायो | निति निर्माण तहकाले कहिले हेर्लान, तिनको आशु झर्ला की नझर्ला | नमन ति असल आत्माहरुलाई|
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
हाम्रो देस मात्र यस्तो होइन है मित्र, हो भारत मा 20 लाख नेपाली हरु ले यस्तो जीवन बिताइ रहेका छन, तर नेपाल मा पनि लगभग 10 लाख भारतीय हरु त्यस्तै, अझ त्यो भन्दा खराब जीवन पनि बिताइ रहेका छन। सकारात्मक सोच राखौँ, तर पक्कै पनि यो भाग हेर्दा आँखा निकै रसायो, भक्कानो छुटेर आयो। इ हुन बाध्यता ले देस छोड्ने हरु तर रवी हरु बाध्यता ले नेपाल छोडेर अमेरीकी नागरीकता लिनु परेको भन्दै कुर्लन्छन र हामी भेडा हरु उसकै कुरा को समर्थन गर्छौं , कठै हामी र हाम्रो देश
धुलो लागेर पुरानो जस्तो देखिने पाइन्टको भित्री गोजीबाट झिकेको ५०० भारु मा कति नेपाली पन छ♥️ धन्यवाद हेर्ने कथा टिम लाई 🙏 आशा छ आउने भागमा भारत बाट नेपाल फर्किंदा सिमाना मा झेल्नु पर्ने दु:ख सम्बन्धि कथा।
Dear herna katha, I wanted to take a moment to express my heartfelt gratitude for the outstanding work you have done in giving a voice to the untold stories of the Nepalese people. Your reporting has been nothing short of remarkable, shedding light on important issues and bringing attention to matters that have been neglected for far too long. As a reader and supporter of your work, I have been incredibly moved by the stories you have uncovered and the way in which you have approached them with empathy, sensitivity, and a deep commitment to truth. You have been a beacon of hope for so many Nepalese people who have felt unheard and unseen, and I cannot overstate the impact your reporting has had on our understanding of the world and the lives of others. Your dedication to your craft and your willingness to go above and beyond to bring these stories to light is nothing short of inspiring. I have no doubt that your work will continue to make a meaningful difference in the lives of those you report on, and I can only hope that you will receive the recognition and support you so richly deserve. Thank you for all that you do, and for the unwavering passion and integrity you bring to your work. I look forward to following your future endeavors with great interest. Sincerely, your admirer
म साहुदी बाट यहाँ 55डिग्री को तातो घाममा काम गरेको दुख त केही हैन लाग्यो ।उहाहरुको बिचार ले मन आनन्द लाग्यो ।नेताहरु चिल्ला गाडीमा जनता दुखमा नेताहरुले हेर दुख कति छ भनेर।हेर्ने कथाका दिदी लगायत सम्पूर्ण टिममा हृदय देखि नमन छ ।जिन्दगी यस्तै हो ।साचो जिन्दगी हो ।तर स्वार्थी बन्छन् मान्छे ।रुवाउछन ।तर नेपाली कोमन कति ठुलो मन छ ।बुबाले पैशा दिदा आखाबाट आँसु आयो । र दाजु छोटु दाइ जिन्दगीमा यस्तै हो हार नखानु दाइ अगाडि बढ्दै जानू जिन्दगी बग्ने खोला जस्तै हो ।एकदिन ससार छोडेर जानुपर्छ ।बुबा हृदयबाट नमन छ।जहाँ रहेपनि मेरो नेपाल प्यारो छ।
मन को छू लेने वाला एपिसोड है यह. इसे देखते हुए मुझे शर्मिंदगी भी हुई कि नेपाली श्रमिकों के लिए हमारा बर्तावा कई बार बहुत खराब होता है. बावज़ूद इसके कि कुमाऊं की अनेक बिरादरियां 'गोरखाली' के दौरान नेपाल से आकर यहां बसी हैं. ऊंच-नीच में बंटी इस दुनिया में हर जगह कमजोर को अपमान और अत्याचार झेलना पड़ता है. उत्तराखंड के नौजवान बड़ी संख्या में देश के महानगरों में मेहनत-मजदूरी करते हुए ऐसे ही अपमान का सामना करते हैं लेकिन अपने घर में उन्हें नेपाली श्रमिक बंधु-बांधव जैसे नहीं लगते.
आप ऐसे ही मर्मस्पर्शी मुद्दे उठाकर हमारी संवेदना के स्रोतों को सूखने से बचाते रहें.
सहि बात भाइ।कुमाउनी हो या नेपाली।हजारो सालो से पहेले हम सब पहाडी एक हि वंशज के सन्तान थे।अन्तररास्ट्रीय राजनिती और देश देशके सिमाना कि वजह से अपने हि वन्शज पराया हुवा।और एक दुसरेको अपमानित।
म हेर्ने कथाको नियमित दर्शक हुँ । हेर्ने कथा को टिम सँग मेरो छोटो भेट पनि भाको छ , हेर्ने कथाले मलाई कोभिडको बेला लकडाउन डायरी मा स्नाथ दिएको ले पनि मे हेर्ने कथा संगको प्रेम अझ गहिरो छ , सुदुरपश्चिम अर्थात मेरो प्रदेश का जनताको पिडाका आवाज हरु दुनियाँ सामु पुर्याउनु भएको मा हेर्ने कथा को टिम प्रति हृदयको अन्तिम गहिराइ बाट प्रेम र सम्मान छ।। यो आँखा रसाउने कथा 🙏🙏🙏
अरु भाग भन्दा १०१ भागले मन छोयो यस्तो दुःखको पल सम्झिदा त नेपाली हु भन्न पनि लाज लाग्छ झन बिद्या दिदिलाई त्यो काम गर्नुहुने दाईले पाँचसय भारुको नोट दिदै गर्दाको दृश्यले हृदय छोयो आखिर् नेपाली पन जहाँ र जुनसुकै ठाउँमा गए पनि झल्की रहने कल्पनापनि गर्न नसकिने खैर सम्पुर्ण काम गरेर खाने परिवारजन्मा सुख शान्ति छिट्टै प्रदान गरून् भगवान् ले साथै सधैंब रक्षा गरून् अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद पनि र मेरो कमेन्ट पढ्नुहुने ब्यक्तिलाई पनि अनि भाग १ देखि भाग १०१ सम्महेर्न पाउछु भन्ने आश राख्नु भएको सबै यता हाजिर हुनुहोस्।🤗🤗🌸
खल्तीबाट 5 सय रुपया निकालेर दिएको सानो क्लिप फेसबुकमा देखेर यता हेर्न आएको म। निकै मार्मिक अनि महान छ उहाँको दिल। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। वास्तवमा उहाँले पाँच सय रुपैयाँ निकालेर दिदाको दृश्यले रुवायो।
भगवान तथा देविदेवताले सबै नेपालिको रक्षा गरून् ।सबैको सधै भलो होस् र नेताहरु जस्ता चोरको भस्म होस्।दुख र सुख नै जिन्दगिको ठूलो भोगाई हो जस्तो लाग्छ मलाई।🙏
हेर्ने कथाको सबै श्रृङ्खला लाई नछुटाई हेर्न पाएकोमा हेर्ने कथाका सम्पूर्ण परिवार साथै विशेष गरी कमल सरलाई धन्यवाद । गएको केही वर्ष एता हेर्ने कथाले धेरै ठाउँको सत्यता उजागर गरेको छ र भिडियो मार्फत भएता पनि घुम्ने मौका दिएको छ । यो सिलसिला सदैव जीवन्त रहोस् साथै आगामी शृंखलाको लागी पनी हार्दिक शुभकामना । We Love You Herne Katha🔥❣️💐🇳🇵
I am an indian from munsyari, of pithoragarh district we(our community) love nepali culture songs, dance everything... More strength to our nepalis brothers and sisters 💪🏽 ❤❤❤
@dhirajpaudel363 As far as I know, people from Kumanu are so sweet, but you know generally people dominate the Labor class not only in Pithoragar but you can see in different cities of Nepal as well. And there are some bad people everywhere regardless of territory, so we should not judge Kumaun based on this incident. Actually Kumaunies love Nepalese.
धनले गरिब तर मनले धनि भक्त बहादुर दाईको उदार मन अनि परदेशमा नेपालि चेलि प्रतिको प्रेम भावले मलाई आँसु नझारि सुख दिएन।यस्ता कञ्चन भावनाहरु प्रति सँधै मन आभारि हुन्छ।
अब आसाम अरुणाचलमा नेपाली दाजुभाइहरुको कथा प्रस्तुत भएको हेर्न मन छ आज यश कथाले रुवायो नेपालीले जाहा गएरपनि दुख गरेर जिविका चलाएको देखेर गर्व महसुस हुन्छ।
Bhakta jiu ले दिए काे ५०० रुपैयाँ, ५०० रुपैयाँ होइन , हेर्ने कथा काे कथा ले जन साधारण को मन छोएर माया पाएको हो ।। Kudos to the Herne katha team ....U guys are really doing good work .... Oh that moment when bhakta ji giving 500 bill was really touching...
जीवन कथा हो । कथाको पात्र कथाको गाथा हो । यो एक बेरोजगारीको व्यर्थ हो । यो एक आफ्नै देश परदेश भएको कथा हो । यो देशले हेर्नै पर्ने आफ्नै देशको एक हेर्ने कथा हो ।
भक्त्त बहादुर रावत सरको नेपाली प्रतिको माया देखेर भावुक😢 बनायो ।अनि नेपाली हुनुमा अझै वढि गर्व लाग्यो।मैले चाँहि कथा दोहोर्याएर हेरे ।धन्यावाद हेर्ने कथा सम्पु्र्ण टिमलाई नेपाली समाजमा बिधमान यथार्थ घटनामा आधारित कथाहरु सम्प्रेषण गर्नुहुन्छ।🙏🙏
विद्या मैडम आपके द्वारा प्रस्तुत vlog काफी अच्छी लगती हैं मुझे नेपाल के दूरदराज में रहने वाले लोगो की सामाजिक आर्थिक तथा दिल को छू देने वाली कहानी मुझे अछा लगा. I am Big fan of you
Dear Herne Katha, I felt this episode is really special - Its heart touching to see Bhakta Bahadur showing his unconditional warmth of respect by trying to hand over his earning (500 rupees - Indian currency), I burst into tear to see that clips at 18:15 (Vidhya was emotional too- probably her team as well on behind the camera). This is really a touching moment as he wishes to raise his daughter as role model of Vidhya. No words to say Kindness of Nepalese, no matter how hard they work to make that money still insists /offer worth of good couple of days’ earning. No doubt and this clips demonstrates that Nepalese are genuinely first class human being. God bless him. This clips must be seen by government of Nepal. I honestly appreciate to Herne Katha and her team to bring this up and all the best.
विध्या जी हजुरले त्यो ठाउँ को सेरोफेरो लाई ओगटेर यो कार्यक्रम बनाउनु भयो जहाँ मेरो पनी जीवन को महत्वपूर्ण २० वर्ष धेरै दुःख कष्ट का साथ बित्यो। हजुरले देखाउनु भएको र देख्नुभएको नेपाली दाजुभाईहरुको दुख वास्तविक हो। उहाहरुको रोदन र क्रन्दन हेरेर आफ्नो बिगत का दिनहरुको सम्झना ले साच्चिकै आंखा रसाएर आए। हजुरको टिमलाई धेरै धेरै धन्यवाद।
17:48 हेर्ने कथा र बिद्या दिदीप्रतिको प्रेम र सदभाव अनि नेपालीले नेपालीलाई गर्ने माया। 😭 44:51 पिथौरागढको माझमा गोर्खालीले दुई सय बर्ष पहिले बनाएको किल्ला घाँमको किरणमा मुस्कुराइरहेछ। त्यही शहरका सडकमा बलभद्र कुवर र अमरसिंह थापाहरू भारी बोकिरहेछन्। कालीपारी नेपालका बिद्यालयहरूमा ईतिहास पढाइदैछ।
नदेखिएका कथा कति छन्, नलेखिएका अनि नसुनिएका कथा अझ कति होलान् I अनेक थरिका व्यथा बोकेका यी कथाहरूले यो परदेशी मन यसरी कुड्याउँछ कि अहिले नै घरदेश फर्किउ झैँ लाग्छ, तर के गर्नु पाठशालामा पढाइने बलभद्र कुँवर र अमरसिंह थापाले कुमाउँ अनि गढवाल जितेका बिरताका इतिहासहरुले परिवारको पेट भरिंदैन रहेछ I
नेपालीलाई जहाँ गएपनि कति दु:ख! यता भाषण त पार्टी र नेताको केही कमी छैन जस्तो लाग्थ्यो तर यता हेरे पनि उस्तै उता हेरे पनि उस्तै! "समृद्ध नेपाल, सुखी नेपाली " भनेको यही त होला नि! अरुले मिचे पनि थिचे पनि , एउटा गोरु झैँ दलिनु नै पर्ने। अब कतिको देश छैन। कतिले भोक र रोग सहेर कति बाच्ने? हेर! देश दुःखेको/ यिनका लागि समाजवाद कहिले आउला?
म अफ्रिकाबाट हेरिरहेका छु । हाम्रो पुर्खौ देखिका दुखका आँसु र नियती सबै सामु राखी दिनु भएकोमा बिधा र हेर्ने कथा टीमलाई धन्यवाद ! यी पीडा सुन्ने र देशलाई आर्थिक रुपमा समृद्द बनाउने राजनिती र नेतृत्व अझै कति पुस्ताले कुर्नु पर्ला ?
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
साह्रै नै भावुक बनायो यो कथाले। अखिर नेपाली न हो अर्काको देशमा आफ्नो देशको मान्छे भेट्दा कति धेरै खुशीले त्यो दिनभरी भारी बोकेर जम्मा पारेर राखेको पैसो झिकेर दिन्छ साँचै नेपालीपन यहि हो। जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली भन्ने गीत त्यसै बनाएको हैन रछ।
आखिर यो मन नेपाली हो !! प्रदेशमा आफ्नो देशको प्रतिष्ठित मिडिया कर्मी भेट्न पाउँदा कति भावुक बनाउने दृश्य !! भारी बोकेर कमाएको ५०० रुपैया आफ्नी छोरी बहिनिलाइ चिया खानु भनेर दिनु आफ्नो सस्कारै हो🙏🙏🙏🙏🙏
बिधा जि हजुर को पत्रकारिता को उच्च सम्मान छ।कथा ले जीवन जिउने कला अनि संघर्ष सिकाउछ। मैलो पाइन्ट को भित्री गोजि बाट भारती ५०० को नोट दिदा मन छिया छिया बनायो। हेर्ने कथा ५०० भाग सम्म हेर्न पाइयोस । सम्पुर्ण टिम लाई धेरै शुभकामना ।
अति भाबुक गरायो 500 IC le कति ठुलो मन त्यो दाजुको, सलाम छ बिद्या मेम लाई हजुर्को team लाई सधै सफलता मिलोस, म पनि त्यो पात्र हु जो हेर्ने कथा को पर्खाइमा बसेको हुन्छु।
निकै पिडादायी यथार्थ । बिद्या चापागाई जि र टीमलाई लाख लाख सलाम छ । मैले दिन त केहि सकदिन तर मनै देखि सम्मान दिन चाहान्छु । मेरो देशले पिथौरागढमा भारी बोकिरहेको दृष्य मन थामेर हेर्ने मौका मिल्यो । ससारलाई मेरा दाजुभाईहरुले दुख पिएर देश खोजिरहेको पिडादायी दृष्यले मन खायो । जे होस सलाम छ, बिद्या जीको महान कामलाई । रु ५०० ले मन रुवायो । दाजुको महानताले न्याय पायो, सगै खाना र चिया खाईदिएर ।
भक्त दाजु को आफ्नो देश प्रतिको माया अनि बिध्या जि प्रतिको सम्मान र आफ्नो चेली सम्झेर दु:ख र पसिनाले भिजाएको नोट हातमा राखिदिनु खोज्नु भएको देखेर अँखाबाट आँसु नै आयो नेपाली हुनुमा गर्भ लाग्यो भक्त दाजु प्रती सिर निहुराएर ढोग छ मेरो तर्फबाट भक्त दाजु हजुरको छोरी लाई राम्रो मान्छे बनाउने सोच राख्नु भएको रहेछ बिध्या जि जस्तै बनाउने सोच रहेछ हजुरको सपनाहरू चाडै पूरा होस भगवान सङ्ग मेरो प्राथना छ हजुरको सोच प्रति उच्च सम्मान छ हजुर प्रति नमन्🙏🙏🙏🙏
त्यो दाजुले माया अनि सम्मान स्वोरुप दियको 500 भारु अनि सिमापारि बलभद्र हरुले भारिबोक्दैछन येता इतिहास पढाइदैछ ! आसु थामिएन धेरै धन्येवाद सम्पुर्ण टिमलाइ ❤❤❤🙏
मन धक्क फुले अनि अनायासै आँखा रसाय परदेशि भुमिमा देश रोयको देख्दा । अहो! नेपाली आमाको छाती कति चिरिदो हो यी पिडा मा आफ्नो सन्तानहरु देख्दा । खै ! कहिले भेटियला सँगै आफ्नै माटोमा हाँसि खुशी रमाउँदै । हार्दिक आभार हेर्ने कथा प्रति कथाको लागि । 🙏
As someone originally from the far western region of Nepal, but currently residing in Australia, this video deeply resonates with me. While I recognize the privileges that come with living in Australia, my heart still longs to return to my birthplace of Darchula, Nepal and live there permanently. When that sister in the video mentioned the phrase "samjhana ta gaughar kai aauxa," and when Bhaktbahadur gave her IC500 ,it struck such a chord with me that it brought tears to my eyes.Humanity still exists 🫡 it takes 2,3 days to earn that money for him without even drinking water but he was very happy to give her. Real inspiration 🫡 Big big 🫡 🫡 to whole team This is real journalism.
I also live in Adelaide, every time I watch her video ,I can’t stop myself tears rolling down but this one is more emotional which depicts the pain and pain of marginalised people in my country . My country ❤my pride
@@srijanabogati3914 I don’t think you’ve watched and listen whole video my bro , it’s very hard for us (middle class ) to do anything in Nepal . But definitely coming nepal when I’m financially, mentally, physically ready to do something for my peoples.
बिद्या जि, कमल जि अनि हेर्ने कथा का सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद 🙏👏💐 ❤! कति मार्मिक कथा बोकेर ल्याई दिनु भयो कि सुख के हो भनेर न चिन्ने हरु लाई दुख को आभास पस्कि दिनु भयो! दुख सबै को जीवन मा हुन्छ फरक यति हो कि फरक परिवेस,फरक भुमि र फरक धार ले मात्र छुट्याउने हो! भक्त रावत जसको मन सगरमाथा भन्दा अग्लो जसले कति दुख गरेर कमाएको ५०० रु चिया खान दिएको पैसा र बिद्या जि को भक्कानिएको आँसु ले मनै थाम्न सकिएन! दुख गरेर कमाएको पैसा ले वहाँ हरू को छोरा छोरी हरु को भविष्य उज्ज्वल रहोस्! आफ्नो देश का कल कारखाना हरु बेचेर आफ्ना जनता हरु लाई यो अवस्था मा पुर्याउने नेता हरु लाई धिक्कार छ! जय हेर्ने कथा, तपाई हरु को बिलियन भिउ पुगोस, सुभकामना 🎉❤🙏👏💐
हिर्दयस्पर्सी दृश्य, हाम्रो देशको वास्तविकता गरिबीकै कारणले आफ्नो देश छोड्नु पर्ने बाध्यता। भक्त दाईले आफ्नो भित्रि गोजीबाट झिकेर दिन खोजेको ५ सय रुपैयाँ र विद्या म्याडमको गहभरीको आँशुले मन अमिलो बनायो। धन्यवाद विद्या म्याडम र हजुरको हेर्ने कथाका सम्पूर्ण टिमलाई।
म हेर्ने कथा प्राय हेरिरहन्छु। विभिन्न ठाउंहरूको यथार्थ जस्ताको तस्तै देखाइदिने यो कार्यक्रमले मन्त्रमुग्ध नै वनाउंछ॥ विशेषत यो episode ले म हतपत आशु नआउने मान्छेको पनि आशु झर्यो। विध्या दिदी को प्रस्तुतीको म त फ्यान नै हो,, वहांको body language पनि natural and very professional छ॥ कुमार जी को creation पनि धेरै राम्रो छ । यति राम्रो कार्यक्रम को लागी हृदयदेखि धन्यवाद हजुरहरूको सम्पुर्ण टिमको लागी🙏🙏
विद्या बैनीको र हेर्ने कथा समुहको मेहनतलाई सलाम छ । धेरै पहीला बिदेशीएका नेपालीहरुको पिडा सुन्दा लेख्ने शब्दै भेटीएन । एका देशमा बिर नेपालीहरु सानले बॉंच्थे, तर अहीले श्रीमान गम्भिर नेपाली प्रचण्डबाट प्रताडीत नेपाली, खै कहीले हुने हो देशको उन्नति.🇳🇵🌴🕉
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
Dd ur great
Launa dd please malai pani herne kathama lanuna please please yo honita jindagi herne katha binti dd
I have watch every video from hernekatha all story is very organic I'm great fan of all hernekatha team I'm hearing impaired it help us great if every video has subtitles like this I watch few videos without subtitles it's difficult to understand like us deaf people .
Huss 😢😢😢
hus di
भित्री गोजीमा भएको 500 सय भारुले रुवायो😥😥साच्चिकै नेपाली हुनुमा गर्ब लाग्छ🇳🇵❤️
😭😭😭😭🤐🤐
really
touching heart 😭
😭😭😭😭😭😭😭
😭😭😭
Literally this moment was emotional. Bhatuwa neta Lai chuche naksa dekhai vote ko belama Janta Lai bhadkauna matrai Jane tesbhadkaule Kati pariwar le apahelit hunu parcha bhanee sochenau hai!
त्यो शब्द "तपाईं आउनुभयो मेरो लागि पशुपति आए जस्तै भयो" वाह!! माया अनि सम्मान।🙏🇳🇵💟
❤❤❤❤
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
K ko proud garnu Nepali hunuma sabai chor le garda aru ko desh ma majduri garnu janu pareko chha jabo 1000 rupees ma Kati bijog chha hernu ani proud garnu bichara hami Nepali sadhai yesari nai dukh gardai marne ho chor neta ani bharast government employee le garda yo halat chha hamro 😢😢😢hami proud hoina ki bichara ho hami
यो कथा हेरेर मैले मेरो दुख लाई बिर्सिए !!😢😢 हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्येबाद 🙏🙏नेपाली पत्रकारिता जगतमा हजुर हरु को जति योगदान सयेदै कसैको नहोला !!!🙏🙏🙏❤️
Sem mapani
उच्च सम्मान सम्पूर्ण हेर्ने कथाको टिम लाई। 🙏
So hearttoching episode
Best comment ever
True 🙏🫡
कत्ती विशाल मन भक्त दाजुको सलाम छ दाजु। टाउकाको कपाल उम्रनु नदिने देश चलाउने शासकहरु प्रती श्रद्धाञ्जली!बिध्या म्यामको आँसु र भक्त दाजुको ५00 सयको भेटले मन चुक झै अमिलो बनायो😭
100%
स्रद्वानजलि है देस चलाउने हरुलाई
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
Exactly true100%
ह्रदयस्पर्सि दृष्य ५०० रूपया दिदा मन सार्है रोयो आखाबाट आँसु झर्यो । कति विशाल मन ,कति माया छ नेपाल र नेपाली को तर वाध्यता .....
Same
Same
Me too
Same
Me too also same condition😢😢😢😢
मेरो देशको वास्तविकता!!🇳🇵🇳🇵
गरिबिकै कारण देश छोडनु पर्ने बाध्यता ।
तैपनि काधम नाम्लो संगै देशको कति धेरै माया र ओठमा मुस्कान बोकेर कामको खोजिमा भौतारीदै हाम्रा नेपाली दाजु-भाइहरु❤️। साच्चै हामी नेपालीको🇳🇵मन कति धेरै ठुलो छ है!! झन् पुरानो भित्री गोजीको ५०० सयले निशब्द😥 बनायो ।
🙏🙏🙏🙏
थुक्क हाम्रो राज्य र राजनीती , बि.स. १९९२ मा लक्ष्मी प्रसाद देबकोटाले मुना मदनमा चित्रण गरेको तत्कालीन नेपाली परिबेश एक सताब्दी पछि पनि उस्तै र अझ बिकराल छ | हाम्रा दाजू भाई परदेशमा कस्तो दुःख गरि रहेका छन | धिक्कार छ यो नाम मात्रको कल्याणकारी राज्यलाई | खडका जी गीत गाउदा र बिद्या बैनीलाई पैसा दिएको दृश्यले भाबुक बनायो | निति निर्माण तहकाले कहिले हेर्लान, तिनको आशु झर्ला की नझर्ला | नमन ति असल आत्माहरुलाई|
राजनिती गर्नेको आफ्नो स्थिती बदिलियो तर दुखी गरीबी जनताको दैनिकी बदलियन 😥
😭😭😭😢😢😢kathi kastha kar banaeediyoo netaa jole harulay hamro janta laee
🙏🙏
त्यो ५०० वाला क्लिप हेर्नलाई भएनी आज फेरि आए हेर्न यो पुरै भिडियो ❤
Same ma pani🙏🙏
Same ma pani🙏🙏
Moni ho
Same 😢
म त रोए त्यौ पैसा दिने मांछे देखेर
संसारकै भाग्यमानि चेलि बिध्या दिज्यु बिश्वकै मनको धनि माइती यि दाजु🙏
well said.
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
तपाईंको पत्रकारिताको सम्मानको लगि शब्दकोशमा कुनै भाग्यमानी शब्द नै भेटिन दिदी मैले🙏🙏❤️❤️
Tapie laie salam chh man nai arkei vayo
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
मन ठूलो, आत्मा सफा , कर्म मा रमाउने पौरखी। हाम्रो परिचय , हामी नेपाली हो।
करोडौं खर्चेर बनाको सिनेमा भन्दा पनि वास्तविक कथा हेर्ने कथा सलाम सम्पुर्ण टिम लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आँखा बाट आँसु झर्यो 😢 आफ्नो देश को हालत यस्तो छ के भन्नु ! के गर्नु 😑हेर्ने कथा परिवार लाई 🙏🙏
B.s Rana ko paribar ko barema pani herne Katha maa please
हाम्रो सिक्किम तिर पनि पुरा हुनुहुन्छ नेपाल को दाजुभाइ हरु धेरै मेहनत गर्नुहुन्छ वहाँ हरु ले
हामी पनि धेरै माया गर्छुम बिदेशी नेपाली दाजुभाई हरुलाई
हाम्रो देस मात्र यस्तो होइन है मित्र, हो भारत मा 20 लाख नेपाली हरु ले यस्तो जीवन बिताइ रहेका छन, तर नेपाल मा पनि लगभग 10 लाख भारतीय हरु त्यस्तै, अझ त्यो भन्दा खराब जीवन पनि बिताइ रहेका छन।
सकारात्मक सोच राखौँ, तर पक्कै पनि यो भाग हेर्दा आँखा निकै रसायो, भक्कानो छुटेर आयो।
इ हुन बाध्यता ले देस छोड्ने हरु तर रवी हरु बाध्यता ले नेपाल छोडेर अमेरीकी नागरीकता लिनु परेको भन्दै कुर्लन्छन र हामी भेडा हरु उसकै कुरा को समर्थन गर्छौं , कठै हामी र हाम्रो देश
धुलो लागेर पुरानो जस्तो देखिने पाइन्टको भित्री गोजीबाट झिकेको ५०० भारु मा कति नेपाली पन छ♥️ धन्यवाद हेर्ने कथा टिम लाई 🙏
आशा छ आउने भागमा भारत बाट नेपाल फर्किंदा सिमाना मा झेल्नु पर्ने दु:ख सम्बन्धि कथा।
Dear herna katha,
I wanted to take a moment to express my heartfelt gratitude for the outstanding work you have done in giving a voice to the untold stories of the Nepalese people. Your reporting has been nothing short of remarkable, shedding light on important issues and bringing attention to matters that have been neglected for far too long.
As a reader and supporter of your work, I have been incredibly moved by the stories you have uncovered and the way in which you have approached them with empathy, sensitivity, and a deep commitment to truth. You have been a beacon of hope for so many Nepalese people who have felt unheard and unseen, and I cannot overstate the impact your reporting has had on our understanding of the world and the lives of others.
Your dedication to your craft and your willingness to go above and beyond to bring these stories to light is nothing short of inspiring. I have no doubt that your work will continue to make a meaningful difference in the lives of those you report on, and I can only hope that you will receive the recognition and support you so richly deserve.
Thank you for all that you do, and for the unwavering passion and integrity you bring to your work. I look forward to following your future endeavors with great interest.
Sincerely,
your admirer
❤️ 💕
Beautifully written.❤️
Absolutely. I agreed.
Herne kath opened a new horizon in journalism. I have no words to appreciate this team. Simply great work of great team.
Chat Gpt
@@missawk6816
Ever heard of ChatGpt ?😂
म साहुदी बाट यहाँ 55डिग्री को तातो घाममा काम गरेको दुख त केही हैन लाग्यो ।उहाहरुको बिचार ले मन आनन्द लाग्यो ।नेताहरु चिल्ला गाडीमा जनता दुखमा नेताहरुले हेर दुख कति छ भनेर।हेर्ने कथाका दिदी लगायत सम्पूर्ण टिममा हृदय देखि नमन छ ।जिन्दगी यस्तै हो ।साचो जिन्दगी हो ।तर स्वार्थी बन्छन् मान्छे ।रुवाउछन ।तर नेपाली कोमन कति ठुलो मन छ ।बुबाले पैशा दिदा आखाबाट आँसु आयो । र दाजु छोटु दाइ जिन्दगीमा यस्तै हो हार नखानु दाइ अगाडि बढ्दै जानू जिन्दगी बग्ने खोला जस्तै हो ।एकदिन ससार छोडेर जानुपर्छ ।बुबा हृदयबाट नमन छ।जहाँ रहेपनि मेरो नेपाल प्यारो छ।
मन को छू लेने वाला एपिसोड है यह. इसे देखते हुए मुझे शर्मिंदगी भी हुई कि नेपाली श्रमिकों के लिए हमारा बर्तावा कई बार बहुत खराब होता है. बावज़ूद इसके कि कुमाऊं की अनेक बिरादरियां 'गोरखाली' के दौरान नेपाल से आकर यहां बसी हैं. ऊंच-नीच में बंटी इस दुनिया में हर जगह कमजोर को अपमान और अत्याचार झेलना पड़ता है. उत्तराखंड के नौजवान बड़ी संख्या में देश के महानगरों में मेहनत-मजदूरी करते हुए ऐसे ही अपमान का सामना करते हैं लेकिन अपने घर में उन्हें नेपाली श्रमिक बंधु-बांधव जैसे नहीं लगते.
आप ऐसे ही मर्मस्पर्शी मुद्दे उठाकर हमारी संवेदना के स्रोतों को सूखने से बचाते रहें.
सहि बात भाइ।कुमाउनी हो या नेपाली।हजारो सालो से पहेले हम सब पहाडी एक हि वंशज के सन्तान थे।अन्तररास्ट्रीय राजनिती और देश देशके सिमाना कि वजह से अपने हि वन्शज पराया हुवा।और एक दुसरेको अपमानित।
Literary got tears in eyes!
This episode reminds how little you need to be happy and survive.
Hats off to the entire team❤️
SAME HERE
Ohooo 😗❤
Same here, I feel very lucky and grateful to my parents the life they have given me.
❤️❤️🇳🇵 ...
@@dannythree5079 really tears my eyes
धन नभएनी गरिब को मन हुन्छ भन्छन् त्यो 5 सय ले मेरो धेरै बर्स पछी आँखा बाट आँसु झार्यो नेपाली हुनु मा गर्व लाग्छ
भक्त दाईको मन साचै नेपालि मन अनि ठुलो मनआजमेरोआँखा बाटआसु नै झार्दिनु भयो। हेर्ने कथाको टिमलाई धन्यवाद।
500 दिने दाजु देखेर नेपाली हुनुमा गर्व लागेर आयो, दाजु हजुरलाइ मेरो उमेर लागोस😞😞😞
धेरै सम्मान..🙏🙏🙏
म हेर्ने कथाको नियमित दर्शक हुँ । हेर्ने कथा को टिम सँग मेरो छोटो भेट पनि भाको छ , हेर्ने कथाले मलाई कोभिडको बेला लकडाउन डायरी मा स्नाथ दिएको ले पनि मे हेर्ने कथा संगको प्रेम अझ गहिरो छ , सुदुरपश्चिम अर्थात मेरो प्रदेश का जनताको पिडाका आवाज हरु दुनियाँ सामु पुर्याउनु भएको मा हेर्ने कथा को टिम प्रति हृदयको अन्तिम गहिराइ बाट प्रेम र सम्मान छ।। यो आँखा रसाउने कथा 🙏🙏🙏
Nepaliko Maan tholo hudorai cha
एक पटक चाहिँ विध्या दिदी लाई भेट्ने ठुलो रहर छ ❤❤❤🙏🙏🙏
भक्त बहादुर को पुरानो सुरुवाल को गोजि बाट निकालेको ५०० भारु ले मुटु नै भक्कानियो अनि आँखा बाट आँसु नै आयो😭
same कंट्रोल nai भयन आसु त तेत्रों दुःख छ र पनी कती ठुलो मन छ😢😢😢😢😢😢😢
Khokro rastrabad bharatiya dalal vandai kendrama rajniti garne simanama tyai indile pali rako chha india sanga sambandha bigriyo vane ti netalai kei hune haina yahi jantalai ho mar
साँचिकै म पनि रोय
आँसु नै आयो
@@nikumewa5829 ho ni
"नेपालका चुनावमा खसालेका मतले किमत नपाएपछि किस्मत खोज्दै आएका हरू" deep words 😔
strong words... really heart touching
Yhi ta ho बास्तबिकता hamro nepal ko dherai paisa hune europe Aus Hlka hune Khadi Ani keipani nahune India
Dherai maua bidhya mam
सडकमा बलभद्र र अमर सिह थापाले भारी बोकि रहेछ्न😥😥 कठै मेरो देश ❣️
⚘️⚘️⚘️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
Saxxe katyi kamjor vaesako desh??😢
सहि भन्नू भयो
❤️❤️❤️
😥😥😥😥
अरु भाग भन्दा १०१ भागले मन छोयो यस्तो दुःखको पल सम्झिदा त नेपाली हु भन्न पनि लाज लाग्छ झन बिद्या दिदिलाई त्यो काम गर्नुहुने दाईले पाँचसय भारुको नोट दिदै गर्दाको दृश्यले हृदय छोयो आखिर् नेपाली पन जहाँ र जुनसुकै ठाउँमा गए पनि झल्की रहने कल्पनापनि गर्न नसकिने खैर सम्पुर्ण काम गरेर खाने परिवारजन्मा सुख शान्ति छिट्टै प्रदान गरून् भगवान् ले साथै सधैंब रक्षा गरून् अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद पनि र मेरो कमेन्ट पढ्नुहुने ब्यक्तिलाई पनि अनि भाग १ देखि भाग १०१ सम्महेर्न पाउछु भन्ने आश राख्नु भएको सबै यता हाजिर हुनुहोस्।🤗🤗🌸
🙋♂️🙋♂️
Kinw hajir hune RW😆
Didi marota aasunai aayo😭😭
I follow mam all episodes sanjha sawal to herene katha.
Ma chu
खल्तीबाट 5 सय रुपया निकालेर दिएको सानो क्लिप फेसबुकमा देखेर यता हेर्न आएको म। निकै मार्मिक अनि महान छ उहाँको दिल। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। वास्तवमा उहाँले पाँच सय रुपैयाँ निकालेर दिदाको दृश्यले रुवायो।
भगवान तथा देविदेवताले सबै नेपालिको रक्षा गरून् ।सबैको सधै भलो होस् र नेताहरु जस्ता चोरको भस्म होस्।दुख र सुख नै जिन्दगिको ठूलो भोगाई हो जस्तो लाग्छ मलाई।🙏
सुदूरपश्चिमका सबै जनताहरूको दुःख बिसाउने गन्त्यब हो पिथौरागढ। नेपालीले नेपालीलाई गर्ने माया विदेश मा अद्भूत र सम्मान योग्य छ । शुभकामना टीम लाई🥰❣️
हेर्ने कथाको सबै श्रृङ्खला लाई नछुटाई हेर्न पाएकोमा हेर्ने कथाका सम्पूर्ण परिवार साथै विशेष गरी कमल सरलाई धन्यवाद । गएको केही वर्ष एता हेर्ने कथाले धेरै ठाउँको सत्यता उजागर गरेको छ र भिडियो मार्फत भएता पनि घुम्ने मौका दिएको छ । यो सिलसिला सदैव जीवन्त रहोस् साथै आगामी शृंखलाको लागी पनी हार्दिक शुभकामना । We Love You Herne Katha🔥❣️💐🇳🇵
Love you 😍 💗 💓 💛 all teams ❤️ 💙
I am an indian from munsyari, of pithoragarh district we(our community) love nepali culture songs, dance everything...
More strength to our nepalis brothers and sisters 💪🏽
❤❤❤
but the video doesnt says that these people are complaining your behaviour
@dhirajpaudel363 As far as I know, people from Kumanu are so sweet, but you know generally people dominate the Labor class not only in Pithoragar but you can see in different cities of Nepal as well. And there are some bad people everywhere regardless of territory, so we should not judge Kumaun based on this incident. Actually Kumaunies love Nepalese.
धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन भनेझै आफू दुखमा भयनी त्यो पुरानो सुरुवालबाट 500 को नोट निकाल्दा आँसु आयो😢😢 कति खुसी त्यो दाइ 😍
व्यग्र प्रतिक्षा मा छु । अझ बिध्या जि को आवाज मिसिएको भए त झन सुन मा सुगन्ध नै हुने थियोे ।
धनले गरिब तर मनले धनि भक्त बहादुर दाईको उदार मन अनि परदेशमा नेपालि चेलि प्रतिको प्रेम भावले मलाई आँसु नझारि सुख दिएन।यस्ता कञ्चन भावनाहरु प्रति सँधै मन आभारि हुन्छ।
अब आसाम अरुणाचलमा नेपाली दाजुभाइहरुको कथा प्रस्तुत भएको हेर्न मन छ आज यश कथाले रुवायो नेपालीले जाहा गएरपनि दुख गरेर जिविका चलाएको देखेर गर्व महसुस हुन्छ।
कति निर्दोश छ यो मुहार कति मलिन छ बोली 😢😢😢😢हेर्ने कथाको सम्पुर्ण टिमलाई मनै देखि नमन ❤❤❤
Bhakta jiu ले दिए काे ५०० रुपैयाँ, ५०० रुपैयाँ होइन , हेर्ने कथा काे कथा ले जन साधारण को मन छोएर माया पाएको हो ।। Kudos to the Herne katha team ....U guys are really doing good work .... Oh that moment when bhakta ji giving 500 bill was really touching...
जीवन कथा हो । कथाको पात्र कथाको गाथा हो । यो एक बेरोजगारीको व्यर्थ हो । यो एक आफ्नै देश परदेश भएको कथा हो ।
यो देशले हेर्नै पर्ने आफ्नै देशको एक हेर्ने कथा हो ।
भक्त्त बहादुर रावत सरको नेपाली प्रतिको माया देखेर भावुक😢 बनायो ।अनि नेपाली हुनुमा अझै वढि गर्व लाग्यो।मैले चाँहि कथा दोहोर्याएर हेरे ।धन्यावाद हेर्ने कथा सम्पु्र्ण टिमलाई नेपाली समाजमा बिधमान यथार्थ घटनामा आधारित कथाहरु सम्प्रेषण गर्नुहुन्छ।🙏🙏
यो भिडियो को सबै भन्दा मार्मिक पल भक्त दाईले गोजि भित्र बाट ५०० रुपैया झिकेर दिदा साच्चिकै आँखा बाट आँसु 😥 नै आयो । कति ठूलो मन भक्त दाइ को ।
विद्या मैडम आपके द्वारा प्रस्तुत vlog काफी अच्छी लगती हैं मुझे नेपाल के दूरदराज में रहने वाले लोगो की सामाजिक आर्थिक तथा दिल को छू देने वाली कहानी मुझे अछा लगा. I am Big fan of you
काली पारी नेपालका बिद्यालय मा इतिहास पढाइदै छ ।।।आहा कति बलवान् शब्द ❤️🇳🇵
Dear Herne Katha, I felt this episode is really special - Its heart touching to see Bhakta Bahadur showing his unconditional warmth of respect by trying to hand over his earning (500 rupees - Indian currency), I burst into tear to see that clips at 18:15 (Vidhya was emotional too- probably her team as well on behind the camera). This is really a touching moment as he wishes to raise his daughter as role model of Vidhya. No words to say Kindness of Nepalese, no matter how hard they work to make that money still insists /offer worth of good couple of days’ earning.
No doubt and this clips demonstrates that Nepalese are genuinely first class human being. God bless him. This clips must be seen by government of Nepal. I honestly appreciate to Herne Katha and her team to bring this up and all the best.
man xoyo hjr😔😔😔😔
Agree ♥️💔
Well said❤️❤️
Well said. You summarized it nicely.
Well said
मानिस ठूलो मनले हुन्छ धनले हुँदैन। पडियो तर आज देख्न पनि पाइयो। सलाम त्यो ठूलो मन हुने दाईलाई।
विध्या जी हजुरले त्यो ठाउँ को सेरोफेरो लाई ओगटेर यो कार्यक्रम बनाउनु भयो जहाँ मेरो पनी जीवन को महत्वपूर्ण २० वर्ष धेरै दुःख कष्ट का साथ बित्यो। हजुरले देखाउनु भएको र देख्नुभएको नेपाली दाजुभाईहरुको दुख वास्तविक हो। उहाहरुको रोदन र क्रन्दन हेरेर आफ्नो बिगत का दिनहरुको सम्झना ले साच्चिकै आंखा रसाएर आए।
हजुरको टिमलाई धेरै धेरै धन्यवाद।
पर्देशीको मन भुलाउने अनि मन शान्ती पार्ने एकमात्र थलो "हेर्ने कथा" हो!
"हेर्ने कथा" सम्पुर्ण टिमलाई हार्दिक बधाई!
17:48 हेर्ने कथा र बिद्या दिदीप्रतिको प्रेम र सदभाव अनि नेपालीले नेपालीलाई गर्ने माया। 😭
44:51 पिथौरागढको माझमा गोर्खालीले दुई सय बर्ष पहिले बनाएको किल्ला घाँमको किरणमा मुस्कुराइरहेछ। त्यही शहरका सडकमा बलभद्र कुवर र अमरसिंह थापाहरू भारी बोकिरहेछन्। कालीपारी नेपालका बिद्यालयहरूमा ईतिहास पढाइदैछ।
last line
Wow just wowed respect 🙏
Touch to heart..
बलभद्र कुवर र अमरसिंह थापाहरू भारी बोकिरहेछन्। कालीपारी नेपालका बिद्यालयहरूमा ईतिहास पढाइदैछ।.... says it all...
यस्तो कुना कन्तरा मा पुग्ने भनेकै हेर्ने कथा नै हो यस्मा ठुलो भुमिका भनेको
बिद् या जि लाई जान्छ सलाम हजुर लाई❤❤❤❤❤
पश्चिम् नेपाल पारिको पहिलेको नेपाल र अहिलेको नेपाली भाशी र संस्कृति भयेको कुमाउ र गडवाल को धेरै ज्ञान दिनुहोस् है सक्दो 🙏
नदेखिएका कथा कति छन्, नलेखिएका अनि नसुनिएका कथा अझ कति होलान् I अनेक थरिका व्यथा बोकेका यी कथाहरूले यो परदेशी मन यसरी कुड्याउँछ कि अहिले नै घरदेश फर्किउ झैँ लाग्छ, तर के गर्नु पाठशालामा पढाइने बलभद्र कुँवर र अमरसिंह थापाले कुमाउँ अनि गढवाल जितेका बिरताका इतिहासहरुले परिवारको पेट भरिंदैन रहेछ I
🥹🙏 हजुर ले कस्तो राम्रो लेख्नु भको❤
नेपालीलाई जहाँ गएपनि कति दु:ख! यता भाषण त पार्टी र नेताको केही कमी छैन जस्तो लाग्थ्यो तर यता हेरे पनि उस्तै उता हेरे पनि उस्तै! "समृद्ध नेपाल, सुखी नेपाली " भनेको यही त होला नि!
अरुले मिचे पनि थिचे पनि , एउटा गोरु झैँ दलिनु नै पर्ने। अब कतिको देश छैन। कतिले भोक र रोग सहेर कति बाच्ने? हेर! देश दुःखेको/ यिनका लागि समाजवाद कहिले आउला?
त्यो भीत्री गोजीको 500 ले मन नै छोयो 😢😢😢 माया अनी धेरै आसिर्बाद सधै सुखी अनी येस्तै सुखी रहनु है दाइ❤❤❤
नेपाली मन नेपालीपन साँच्चै कति मनको धनि।यो त हामि देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुको सहयोगि मनलाई कति ठुलो हृदय को धनि भन्ने पुष्टी गर्छ।
म अफ्रिकाबाट हेरिरहेका छु । हाम्रो पुर्खौ देखिका दुखका आँसु र नियती सबै सामु राखी दिनु भएकोमा बिधा र हेर्ने कथा टीमलाई धन्यवाद !
यी पीडा सुन्ने र देशलाई आर्थिक रुपमा समृद्द बनाउने राजनिती र नेतृत्व अझै कति पुस्ताले कुर्नु पर्ला ?
Literally Bidhya Chapagain born to make history!! Really heart touching, speechless!! Salute to the team members ♥️♥️
Agreed
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
😭😭😭😭😭😭😭भक्तको त्यो उदार अनी प्रस्ट बोलि कति महान हृदय सलाम छ सात समुन्द्र पारी फिनल्यान्ड बाट सम्पुर्न टीमलाइ
देशको माया र देश के हो उहाहरु बाट सिक्नु पर्छ,,मन रोयो धेरै रोयो,देशको अबस्थाले आज उहाहरु पर्देसी बन्न बाध्य हुनु भएको छ
साह्रै नै भावुक बनायो यो कथाले। अखिर नेपाली न हो अर्काको देशमा आफ्नो देशको मान्छे भेट्दा कति धेरै खुशीले त्यो दिनभरी भारी बोकेर जम्मा पारेर राखेको पैसो झिकेर दिन्छ साँचै नेपालीपन यहि हो। जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली भन्ने गीत त्यसै बनाएको हैन रछ।
पहुच नपुगेका,लुकाइ राखेका,गुम्सिएका कथा हेर्न पाको मा खुसी छु
कति दुख दिन्छस् ए जिन्दगी हाम्रो नेपाली दाजु भाई हरुलाई 😢😢
पुरानो सुरुवालको भित्रि गोजिबाट निकालेको निपालित्वो भावनाले निकै मार्मिक बनायो ।
That 500IC is more than any award to Bidhya Dee and Herne Katha Team❤😢 Got me into tears😢😢
विद्य्या दिदी संसारकै धनी माईती पाउनु भाकोछ😊❤️❤️❤️
आखिर यो मन नेपाली हो !! प्रदेशमा आफ्नो देशको प्रतिष्ठित मिडिया कर्मी भेट्न पाउँदा कति भावुक बनाउने दृश्य !!
भारी बोकेर कमाएको ५०० रुपैया आफ्नी छोरी बहिनिलाइ चिया खानु भनेर दिनु आफ्नो सस्कारै हो🙏🙏🙏🙏🙏
हो नि है कस्तो मन भक्कानिएर आयो
मन दरो पारेर हेर्दाहेर्दै पनि आँसु झर्यो,उता त्यस्तो कथा छ,यता देशको अर्को कथा छ।भारू ५०० सयको कथा झनै कथा भित्रको कथा छ।
500 रुपया निकाल्दा आशु आयो ।कति मनकारि अनि ईमान्दार मान्छे❤❤
बिधा जि हजुर को पत्रकारिता को उच्च सम्मान छ।कथा ले जीवन जिउने कला अनि संघर्ष सिकाउछ। मैलो पाइन्ट को भित्री गोजि बाट भारती ५०० को नोट दिदा मन छिया छिया बनायो। हेर्ने कथा ५०० भाग सम्म हेर्न पाइयोस । सम्पुर्ण टिम लाई धेरै शुभकामना ।
अति भाबुक गरायो 500 IC le कति ठुलो मन त्यो दाजुको, सलाम छ बिद्या मेम लाई हजुर्को team लाई सधै सफलता मिलोस, म पनि त्यो पात्र हु जो हेर्ने कथा को पर्खाइमा बसेको हुन्छु।
मातापिता र मातृभुमी जति टाढा भयो माया उति गाढा हुदो रहेछ । साँच्चिकै भक्त जिको रु ५०० र विध्या जिको प्रस्तुतिकरणले साह्रै मन रुवायो ।
हेर्ने कथा को सम्पूर्ण टिमलाई सलाम छ 🥰🙏
भित्री गोजीबाट निकालेएर दिन लागेको त्यो ५ सय भारु ले आँसु झार्यो 😭
Same here 🥺🥺🥺
Same here Sarai man xoyo
Same...
Me to..
Mero ni
हाम्रो सुदुरपस्चिममा 80%जनता भारतमै आशृत छन । यो नै तितो सत्य हो
छेत्री बाहुन लाई गणतन्त्रले दियको उपहार!😥 कस्ले बुझ्छ सुदुर पश्चिमका जनताको पिढा!
सारै मन छोयो हेरेर यो रिपोर्टिङ गर्ने सम्पुर्ण टिम लाई सलाम साथै जय नेपाल जय नेपालि❤❤❤
वास्तविक नेपाल अनि नेपालीको कथा पाेख्ने विद्या चापागाईं दिदी प्रति सधैं नमन❣️😥🙏🙏🙏
निकै पिडादायी यथार्थ । बिद्या चापागाई जि र टीमलाई लाख लाख सलाम छ । मैले दिन त केहि सकदिन तर मनै देखि सम्मान दिन चाहान्छु । मेरो देशले पिथौरागढमा भारी बोकिरहेको दृष्य मन थामेर हेर्ने मौका मिल्यो । ससारलाई मेरा दाजुभाईहरुले दुख पिएर देश खोजिरहेको पिडादायी दृष्यले मन खायो । जे होस सलाम छ, बिद्या जीको महान कामलाई । रु ५०० ले मन रुवायो । दाजुको महानताले न्याय पायो, सगै खाना र चिया खाईदिएर ।
भक्त दाजु को आफ्नो देश प्रतिको माया अनि बिध्या जि प्रतिको सम्मान र आफ्नो चेली सम्झेर दु:ख र पसिनाले भिजाएको नोट हातमा राखिदिनु खोज्नु भएको देखेर अँखाबाट आँसु नै आयो नेपाली हुनुमा गर्भ लाग्यो भक्त दाजु प्रती सिर निहुराएर ढोग छ मेरो तर्फबाट भक्त दाजु हजुरको छोरी लाई राम्रो मान्छे बनाउने सोच राख्नु भएको रहेछ बिध्या जि जस्तै बनाउने सोच रहेछ हजुरको सपनाहरू चाडै पूरा होस भगवान सङ्ग मेरो प्राथना छ हजुरको सोच प्रति उच्च सम्मान छ हजुर प्रति नमन्🙏🙏🙏🙏
This channel deserves every bit of subscription at least from everyone of us ...
#Nepali ❤❤❤❤❤❤
#proud to have Nepali mann
बिद्या दिदी हजुर लाई लाखौ लाख नमन हजुर जस्तो महान नारी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 कति पिडा छ है हाम्रो नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा हरु लाइ😭😭😭😭😭😭😭
मनै रुवाउने यो कथा सम्पुर्न टिमलाइ धेरै धेरै धन्यवाद भक्त दाइको 500 ले झनै रुवायो ❤❤❤❤❤❤❤❤❤❤❤
`दिदी भाईकाे कथा´ पछि आज फेरी याे कथाले मन छाेयाे । भा.रु. ५०० काे दृश्यले आँसु भरियाे । 🇳🇵😥
विद्या दिदीको कथा हेरेर आँखा नरसाएको कुनै कथा छैन् 🙏🙏🙏
wow भक्त दाइ त्यो भित्री गोजीको ५०० भारु क्या दिलदार साच्चिकै आसु आयो बिद्या जि🙏❤️
मैले नबुझेको कुरा यस्तो राम्रो प्रोग्राम मा किन भ्युज आउँदैन ☹️☹️
Prachanda kp li manparauney lee bhim rawol chandra bhandari rabii li man paraunan ni sir
त्यो दाजुले माया अनि सम्मान स्वोरुप दियको 500 भारु अनि सिमापारि बलभद्र हरुले भारिबोक्दैछन येता इतिहास पढाइदैछ ! आसु थामिएन धेरै धन्येवाद सम्पुर्ण टिमलाइ ❤❤❤🙏
कस्तो राम्रो व्यवहारिक ज्ञान ! यहाँ एमफिल गरिसक्दा पनि हजारौं व्यक्ति यतिको हिसाब गर्न जान्दैनन् ! गज्जब भाइ! सुखद जीवनको शुभकामना !❤❤❤
वास्तविकता खोतल्दै जाँदा मुटु छोयो, हेर्ने कथा को प्रस्तुति प्रति आभारी छु, यहाको अथक प्रयास प्रशंसनिय छ,
भक्तबहादुर रावतको सफा मनले हामी सबै नेपालीको हृदय अवश्य छुन्छ😍🤗🇳🇵🙏नमन हजुरलाई🙏❤️(पोर्तुगल बाट)
literally got eyes full of tear while watching this😥 मानिस धनी धन ले हैन दयालु र सफा मन ले हुन्छ❤️
मन भक्कानियर मुटु नै फुटे जस्तो आशु नै आयो । खोज पत्रकारिता होस त यस्तो । सलाम छ दिदि ।
मन धक्क फुले अनि अनायासै आँखा रसाय परदेशि भुमिमा देश रोयको देख्दा । अहो! नेपाली आमाको छाती कति चिरिदो हो यी पिडा मा आफ्नो सन्तानहरु देख्दा । खै ! कहिले भेटियला सँगै आफ्नै माटोमा हाँसि खुशी रमाउँदै । हार्दिक आभार हेर्ने कथा प्रति कथाको लागि । 🙏
As someone originally from the far western region of Nepal, but currently residing in Australia, this video deeply resonates with me. While I recognize the privileges that come with living in Australia, my heart still longs to return to my birthplace of Darchula, Nepal and live there permanently. When that sister in the video mentioned the phrase "samjhana ta gaughar kai aauxa," and when Bhaktbahadur gave her IC500 ,it struck such a chord with me that it brought tears to my eyes.Humanity still exists 🫡 it takes 2,3 days to earn that money for him without even drinking water but he was very happy to give her. Real inspiration 🫡
Big big 🫡 🫡 to whole team
This is real journalism.
Better to come Nepal and do something at last
I also live in Adelaide, every time I watch her video ,I can’t stop myself tears rolling down but this one is more emotional which depicts the pain and pain of marginalised people in my country . My country ❤my pride
@@srijanabogati3914 I don’t think you’ve watched and listen whole video my bro , it’s very hard for us (middle class ) to do anything in Nepal . But definitely coming nepal when I’m financially, mentally, physically ready to do something for my peoples.
बिद्या जि, कमल जि अनि हेर्ने कथा का सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद 🙏👏💐 ❤! कति मार्मिक कथा बोकेर ल्याई दिनु भयो कि सुख के हो भनेर न चिन्ने हरु लाई दुख को आभास पस्कि दिनु भयो! दुख सबै को जीवन मा हुन्छ फरक यति हो कि फरक परिवेस,फरक भुमि र फरक धार ले मात्र छुट्याउने हो! भक्त रावत जसको मन सगरमाथा भन्दा अग्लो जसले कति दुख गरेर कमाएको ५०० रु चिया खान दिएको पैसा र बिद्या जि को भक्कानिएको आँसु ले मनै थाम्न सकिएन! दुख गरेर कमाएको पैसा ले वहाँ हरू को छोरा छोरी हरु को भविष्य उज्ज्वल रहोस्! आफ्नो देश का कल कारखाना हरु बेचेर आफ्ना जनता हरु लाई यो अवस्था मा पुर्याउने नेता हरु लाई धिक्कार छ! जय हेर्ने कथा, तपाई हरु को बिलियन भिउ पुगोस, सुभकामना 🎉❤🙏👏💐
हिर्दयस्पर्सी दृश्य, हाम्रो देशको वास्तविकता गरिबीकै कारणले आफ्नो देश छोड्नु पर्ने बाध्यता। भक्त दाईले आफ्नो भित्रि गोजीबाट झिकेर दिन खोजेको ५ सय रुपैयाँ र विद्या म्याडमको गहभरीको आँशुले मन अमिलो बनायो। धन्यवाद विद्या म्याडम र हजुरको हेर्ने कथाका सम्पूर्ण टिमलाई।
कति दुःख पिडा, व्याथा सहेर बसेका हाम्रा नेपाली दाजुभाई तैपनि कति खुसी छन्। मन दुख्यो ऊहाँहरुको पिडा देखेर।
हेर्ने कथा लाई सलाम
म हेर्ने कथा प्राय हेरिरहन्छु। विभिन्न ठाउंहरूको यथार्थ जस्ताको तस्तै देखाइदिने यो कार्यक्रमले मन्त्रमुग्ध नै वनाउंछ॥ विशेषत यो episode ले म हतपत आशु नआउने मान्छेको पनि आशु झर्यो। विध्या दिदी को प्रस्तुतीको म त फ्यान नै हो,, वहांको body language पनि natural and very professional छ॥ कुमार जी को creation पनि धेरै राम्रो छ । यति राम्रो कार्यक्रम को लागी हृदयदेखि धन्यवाद हजुरहरूको सम्पुर्ण टिमको लागी🙏🙏
सारै मन छुनि कार्यक्रम छ सारै मन पर्छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद सधैं सफल हो स यो कार्यक्रम 😢❤❤❤
हेर्दा हेर्दै आँखा मा आँसु आको थाहै पाएन
कठै मेरो देस 😭😭
विद्या बैनीको र हेर्ने कथा समुहको मेहनतलाई सलाम छ । धेरै पहीला बिदेशीएका नेपालीहरुको पिडा सुन्दा लेख्ने शब्दै भेटीएन । एका देशमा बिर नेपालीहरु सानले बॉंच्थे, तर अहीले श्रीमान गम्भिर नेपाली प्रचण्डबाट प्रताडीत नेपाली, खै कहीले हुने हो देशको उन्नति.🇳🇵🌴🕉
really heart touching story ❤️🙏🙏 हेर्दा हेर्दै कतिबेला आँसु खस्यो पत्तै भएन ।
लाखौं करोडौं खर्छ गरेर बनाइएको नाटकिय चलचित्र भन्दा यस्तो वास्तविक कथा हेर्न एकदम नै मन पर्छ salute सम्पूर्ण हेर्ने कथा टिमलाइ❤🙏