भोटे गाउँको कथा | Bhote Gaunko Katha | Herne Katha EP87 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2025

ความคิดเห็น • 1.1K

  • @sudippyasiphuyal9344
    @sudippyasiphuyal9344 2 ปีที่แล้ว +259

    पत्रकारिताको अर्थ एउटा स्टुडियोमा बसेर समाचार पढ्नु मात्र होइन, देशको कुनामा लुकेका कथा पढ्नु वास्तविक पत्रकारिताको मर्म हो। यो महान काम गर्ने विद्या दिदी तपाईं धेरै महान हुनुहुन्छ। दुई हात जोडेर्🙏 सम्मान तपाईलाई।

    • @nepalinewsnetwork
      @nepalinewsnetwork 2 ปีที่แล้ว +5

      sahi ho mero ani tehi bichar ho hai

    • @Meehangrai-n1n
      @Meehangrai-n1n 9 หลายเดือนก่อน

      ​@@nepalinewsnetwork12:51 😊😊

    • @bmlimbu9975
      @bmlimbu9975 5 หลายเดือนก่อน +1

      V🎺🎤

  • @MelinaPunmagar
    @MelinaPunmagar 2 ปีที่แล้ว +53

    कुनै नसालु पदार्थको लत लगेको जस्तै मलाई पनि हेर्ने कथाको लत लागेको छ साथै बिध्या चापागाईंको त्यो मीठो मन मोहित बोली हाइ हाइ 🤗😚😍

  • @debendragc2847
    @debendragc2847 2 ปีที่แล้ว +22

    प्राकृतिक रुपमा कति राम्रो छ नेपाल। तर यो एउटा नेता पनि गतिलो जन्मन सकेन। धेरै धेरै धन्यवाद विद्या दिदी लगायत सम्पूर्ण उहाँको टिमलाई

  • @ranjurana3872
    @ranjurana3872 2 ปีที่แล้ว +1

    Jati heryo teti herna man lagcha 💖🥰🥰🥰

  • @mekhgurung
    @mekhgurung 2 ปีที่แล้ว +21

    देशको विकट दुरदराजका कुनाकाप्चा सम्म पुगेर जनताको यथार्थ दैनिक कथाहरू प्रस्तुत गर्ने प्रस्तोता तथा संप्रेषण टोली हरुलाई धेरै धेरै धन्यबाद🙏🙏
    मेरो देश मेरो मातृभूमि नेपाल 😍😍😘

  • @lilamoktan2536
    @lilamoktan2536 2 ปีที่แล้ว +7

    पढ्न नजान्ने भोटे जनजातिलाई लेख्न जान्नेले कामको प्रकृतिको आधारमा समाजमा दलित थर लेखाइ दिएछन् । धन्य मेरो नेपाल ।

    • @shortstoryshorts
      @shortstoryshorts 2 ปีที่แล้ว +1

      त्यही त जतापनि हिन्दूकरण र खसिकरण बाहेक केही छैन हाम्रो जनजातिमा यी खस आर्य हरु ले। आशा छ त्यता चै कामी भनेर विभेद नगरिएको होस्।
      अनि के भोटे भोटे भनिराखेका हुन। भोटे होइन नेपाली नै हो नि।

    • @jsh1ck541
      @jsh1ck541 2 ปีที่แล้ว

      14:51 Yini haru kami/sunar ka santan hun..bhote haruko lagi kaam garthyo tibet ra Nepal ko uchha himali bheg ma…bhot bhasa ra sanskar tipeka hun..aafno jaat lukauchan yiniharu

  • @nirojrowudy3015
    @nirojrowudy3015 2 ปีที่แล้ว +13

    साच्चिकै हिन्दु बाहुन धर्म द्वारा दिएको जातिय रुढीबादी परम्परा ले मानिस लाई कति तल गिराएको छन् काम गर्ने बर्ग लाई निच बनाएर मुख चलाएर खाने बर्ग उच जाती भएर बस्दा आज नेपाल र नेपाली लाई पाप लागेको छ,✊✊✊यो खोज पत्रकारिता लाई नमन बिध्या जि र सम्पुर्ण परिवार प्रति💐

    • @rasailiambik1898
      @rasailiambik1898 2 ปีที่แล้ว +1

      तपाईंको भनाईमा सत प्रतिसत सत्यता लुकेको छ। अझै पनि काम गर्ने भन्दा।काम लागाउने र मुख चलाउने माथी छन हाम्रो समाजमा।

    • @nirojrowudy3015
      @nirojrowudy3015 2 ปีที่แล้ว

      @@rasailiambik1898 तर यो कुरा केही काम गरि खाने बर्ग हरुले पनि बुझेका छैनन् जस्को कारण आफैमा फुट छ् धन्यवाद

    • @ashishbaniya2924
      @ashishbaniya2924 4 หลายเดือนก่อน

      @@nirojrowudy3015 chup bhote

  • @dhirajgurung668
    @dhirajgurung668 2 ปีที่แล้ว +1

    साच्चिकै भन्नू पर्दा यदि हामी घुम्नु छ भने पहिला आफ्नो देश परिवेश घुम्नु जरुरी छ हामिलाइ यो कार्यक्रम ले सित्तैमा देश पुरै घुमाइदिएको छ धन्यवाद सम्पुर्ण टिम लाई 🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +134

    हेर्ने कथा हेर्न सुरु गरियो असाध्यै मन पर्छ👏👏👏

    • @firanteyaatri9912
      @firanteyaatri9912 2 ปีที่แล้ว +2

      म पनि सुरु गरे हेर्नू 😍😍

    • @tankbhattarai5623
      @tankbhattarai5623 2 ปีที่แล้ว +3

      Malai ni asadhyai man parxa

    • @gomabhandari5993
      @gomabhandari5993 2 ปีที่แล้ว

      @@firanteyaatri9912 👏👏👏

    • @gomabhandari5993
      @gomabhandari5993 2 ปีที่แล้ว

      @@tankbhattarai5623 👏👏👏👏

    • @WhatNextThen
      @WhatNextThen 2 ปีที่แล้ว +1

      हाम्ले नी सुरु गरियो 😊

  • @munap1483
    @munap1483 2 ปีที่แล้ว +2

    कति अभाव छ तर गुनासो कसै संग छैन् ❤️ मान्छेहरु कतिको खुसी छन् हाँसिरहेका छन् बाँचिरहेका छन्❤️

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว +11

    दु:ख मा पनि सुख अनुभव गर्नु महानता हो।विविधता भित्रको एकता हाम्रो नेपाल।धन्यवाद हेर्नेकथा परिवार।

  • @umeshkarki1824
    @umeshkarki1824 2 ปีที่แล้ว +2

    याे दिदिकाे साेर मलाई मात्र हाे किद अरूलाई पनि मन पर्छ

    • @bikramgm9780
      @bikramgm9780 7 หลายเดือนก่อน

      सबैजनालाई मन पर्छ हजुर

  • @shibajirai7248
    @shibajirai7248 2 ปีที่แล้ว +18

    बिध्या ज्यु 🙏🙏🙏🙏 आज तपाईंहरुको मेहनतले गर्दा पूरा नेपाल हेर्ने मौका मिल्यो धन्यवाद सबै तिम लाई🙏🙏🙏🙏🙏🤣

  • @devmagar4155
    @devmagar4155 20 วันที่ผ่านมา

    उत्कृष्ट कार्य, नेपाली जनजीवनको यथार्थ चित्रण गर्नुभएकोमा यस टिमप्रति सह्राहना गर्दछु ।

  • @lokendra69
    @lokendra69 2 ปีที่แล้ว +87

    Ep 1 देखि नै हेर्न थालेको एकदमै मन पर्छ कथा हरु 😍 ep 87 पुगिसकेछ । एकदम धेरै शुभकामना बिद्या दिदी लगायत हेर्ने कथा टिम लाई। अझै यस्तै नै राम्रा राम्रा कथाहरु आउदो दिनहरु मा हेर्ने सौभाग्य मिलिरहोस 😍😍धन्यवाद 🙏

  • @asmikunwar4300
    @asmikunwar4300 2 ปีที่แล้ว +8

    "राम्रो गर्नेले भोटेले पनि गर्छ, खासाङले पनि गर्छ! नराम्रो गर्नेले भोटेले पनि गर्छ, खासाङले पनि गर्छ, सबै उस्तै त हो, खानपिन एउटै, टाला लुगा एउटै।"
    I really got goosebumps❤️

  • @dolbahadurnepali1881
    @dolbahadurnepali1881 2 ปีที่แล้ว +10

    दिन भरी 52°को घाममा काम गरेको थकाइ मेटियो कुवेत को दुई तले खाट मा सुतेर कथा हेर्दा ,,,, धन्यवाद हेर्ने कथा का सम्पुर्ण टिम लाई नमन्🙏🙏

  • @radhachhetri4617
    @radhachhetri4617 หลายเดือนก่อน

    विध्या चापागाइंको मीठोसँग प्रसारण गरिएको "हेर्नेकथा" ले मलाई त मोहनी लगाएछ।साह्रै मीठो प्रस्तुति❤

  • @pursottamthapa1010
    @pursottamthapa1010 2 ปีที่แล้ว +5

    कठिन भुगाेलमा पुगेर यति राम्रो बिषय बस्तु प्रस्तुत गर्नु भएकोमा बिध्या लगाएतका सबैलाई धन्यवाद ।

  • @shreestibista
    @shreestibista 2 ปีที่แล้ว +1

    सबै भन्दा राम्रो छ यो च्यानल अत्यन्तै दुःख गरेर टाढा टाढा पुग्नु हुन्छ र हामीले नेपाल भरी घुम्न पाएका छौं हाम्रो नेपाल मा यस्तो ठाउँ यस्तो मान्छे छन् है भन्ने कुरा यो च्यानल माफर्त देख्न पाउँछौ
    धेरै धन्यवाद यो समुहलाई 🙏🙏🙏🙏

    • @jkvikiran
      @jkvikiran 2 ปีที่แล้ว

      शतप्रतिशत सहमत हजुर🙏

  • @gulmelikpmc
    @gulmelikpmc 2 ปีที่แล้ว +20

    10 वर्ष देखि Jumla मै भएर पनि यो बिबिधता संग परिचित हेर्ने कथा मार्फत हेर्ने सुन्ने मौका पो पाइयो

  • @narayankandel6347
    @narayankandel6347 2 ปีที่แล้ว +24

    नेपालको कला सम्पदा, भाषा, सभ्यतालाई नयाँ आयाम दिन खेल्नु भएको भुमिकाप्रति सम्पूर्ण टिमलाई नमन 🙏🙏🙏❤️❤️❤️

  • @jkvikiran
    @jkvikiran 2 ปีที่แล้ว +48

    १/२ दशक पछि यो ऐतिहासिक कार्यक्रम हुनेछ!
    Lots of love from double bed of qatar!🙏🇳🇵❤️

    • @Jay-gd6dh
      @Jay-gd6dh 2 ปีที่แล้ว +2

      Sahi vannu vyo

    • @shreestibista
      @shreestibista 2 ปีที่แล้ว +2

      सही भन्नु भयो🙏

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 2 ปีที่แล้ว +1

    जिवन त कष्टकर छ तर मानवता पक्कै अटुट छ,दुख र अभाव धेरै छ तर जीवनसंग कस्तो निश्चल तरिकाले प्रकृतिसंग घुलमिल हुदै रमाइ रहेका छन्। यो कामको लागि विध्या म्यामको टिमलाई हार्दिक आभार

  • @Gyanendrar
    @Gyanendrar 2 ปีที่แล้ว +9

    जस्ले यो भिडियो हेर्दै हुनुहुन्छ उहाँ हरु को बुबा आमा को आयू लामो होस्

    • @7Tamangni
      @7Tamangni 2 ปีที่แล้ว +1

      Thank you! 😇And same too you

    • @Gyanendrar
      @Gyanendrar 2 ปีที่แล้ว +1

      Welcome hjr

  • @tararai98
    @tararai98 2 ปีที่แล้ว

    आहा कत्ती रमाइलो लाग्यो हेर्ने कथा कहिले नछुटाइ हेर्छु ।आज सम्म छुटाको छुइन।

  • @fullknowledge44
    @fullknowledge44 2 ปีที่แล้ว +20

    हेर्ने कथा हेर्दा साह्रै रमाइलो लाग्छ अनि राम्रो ज्ञान पनि मिल्छ।

  • @yamgurung1004
    @yamgurung1004 2 ปีที่แล้ว +1

    आहा कति लोभ लाग्दो ठाँउ कति हसिलो मान्छे हरु हेर्ने कथा अझै जुगौ सम्म हेर्न पाउ येस्तै राम्रो कथा हरु👍️👍️🤝🤝🙏🙏🙏

  • @rambhaktashrestha5136
    @rambhaktashrestha5136 2 ปีที่แล้ว +3

    नेपालकाे खोजी पत्रकारिताको यौटा मूर्त स्वरूप हेर्ने कथा काे सम्पूर्ण कथाहरू हेर्ने गरेको छु अती नै मन पर्छ l यसपाली चाँहि मुगुको हिमाली भेगको कथा हेर्न पाईयो निक्कै रमाईलो पनि मुरी मुरी धन्यवाद हजुरको टिमलाई 🇳🇵🇦🇪

  • @ganeshamagar8071
    @ganeshamagar8071 2 ปีที่แล้ว

    हरेक हेर्न्र कथा हेरेर दुख सुख्ख लाई बिर्सेने चौतारी जस्तो महसुज हुन्छ

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 2 ปีที่แล้ว +27

    1 एपिसोड देखि नछुट्टै हेर्ने कथा अहिलेसम्म को-को हुनुन्छ आउनुस्🙏🙏❤️

    • @pradipacharya
      @pradipacharya 2 ปีที่แล้ว +1

      Episode 1 bata chai Haina maile jahile Dekhi herne katha channel Lai subscribe gare tes Dekhi chai nachhutai herchu❤️

    • @premtamang3162
      @premtamang3162 2 ปีที่แล้ว +1

      ma pani xu hain😍😍🤗🤗

  • @bishnuraut6639
    @bishnuraut6639 2 ปีที่แล้ว +1

    अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️❣️❣️

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 2 ปีที่แล้ว +18

    बिद्या दिदी लगायत सम्पुर्ण हेर्नेकथा टिमलाई मेरो एकमुष्ट नमस्कार तपाईहरुको शुभचिन्तक बहराइन देखि

    • @keshmagar880
      @keshmagar880 2 ปีที่แล้ว

      Bahrain बात अर्को दर्शक श्रोत पनि थपिए है💐💐💐

  • @bipenaadima2193
    @bipenaadima2193 2 ปีที่แล้ว +1

    साह्रै मनपर्यो कथा । त्यहाँको स्कुल पनि हेर्ने मन थियो ।कथामा स्कुलको अवस्था नि जोडनु भएको भए सुनमा सुगन्ध हुने थियो ।

  • @shantigurung9575
    @shantigurung9575 2 ปีที่แล้ว +9

    🙏 सबै टिमलाई साह्रै मनछुने कथा हेर्ने कथा यो कथा हेरेपछी म आफुपनी यो ठाँउमा पुगेर आए जस्तो लाग्छ मनै आनन्द आउँछ 😍👍️🇳🇵

  • @parashkhadkaparashkhadka6366
    @parashkhadkaparashkhadka6366 2 ปีที่แล้ว

    मन बुझाउने ,मन रुवाउने,मन खिन्न बनाउने,मन उदाशिन बनाउने,मन रमणिय बनाउने एक मात्र
    कार्यक्रम हेर्ने कथा मात्र हो।

  • @Ghosttttt6
    @Ghosttttt6 2 ปีที่แล้ว +19

    I have not missed a single episode. This is purely journalism. Cheers, Herne Katha Team. I am watching from Bangkok.

  • @ritabista2144
    @ritabista2144 2 ปีที่แล้ว

    आहा कति राम्रो हाम्रो देस अनि त्यो राम्रो ठाउँ का सोजा सिधा मान्छे ❤️❤️❤️सहर मा रमाइलो जिबन बिताउने हामिलाइ त्यो पारी हिमाल को जिबन जिउने तरिका दुख अनि सङघर्स को कथा देखाउने बिध्या जि लाई सलाम

  • @sharmilapradhan5342
    @sharmilapradhan5342 2 ปีที่แล้ว +41

    Congratulations to the team of 'Herne Katha', your each episode is successful to give the satisfaction, best wishes !!

  • @krishnamoktan7003
    @krishnamoktan7003 2 ปีที่แล้ว

    Jaha vaye pani _Hami Nepali _Yo man ta Mero Nepali ho _Ajha tha vyo mero Nepal ko Nepali ko pida ....Thanks for Uploading video _Herne katha _keep it Up......

  • @bimalathakuri1015
    @bimalathakuri1015 2 ปีที่แล้ว +3

    दुखमा पनि खुशी हुन्छ नेपाली!😍😌

  • @suryapk4631
    @suryapk4631 2 ปีที่แล้ว

    आज परदेशी को छुट्टी... दुइ भाग हेर्ने कथा हेरियो... संगम को कथा र भोटे गाउँ को कथा हेरेर छुट्टी मनाइयो.. बधाई छ हेर्नेकथा टीमलाइ उत्कृष्ट बिषय चयन गरेर प्रस्तुत गर्नुभएकोमा...

  • @samarpantiwari3481
    @samarpantiwari3481 2 ปีที่แล้ว +24

    I kindly request herne katha team for making english subtitle for videos as it will help to pull attraction to foreigners to push our toursim economy hope u will see my comment.

  • @jhagendragarthi4880
    @jhagendragarthi4880 2 ปีที่แล้ว

    धन्नेबाद हजुरहरुको भिदिव हेर्दात कुनै फिलिम हेरेभन्दानी रमाइलो निरास लाग्छ

  • @itsme_nabinmessi2605
    @itsme_nabinmessi2605 2 ปีที่แล้ว +9

    literally got my eyes full of tears while watching this. So so so perfectly filmed. Thank you Herne Katha Team and best wishes for your beautiful further videos. I am waiting for the next one !

  • @sonulama2275
    @sonulama2275 2 ปีที่แล้ว

    Kati ramro Gau tyo bhanda jhanai ramro tyo Gauko Mani's good job thakyou so much

  • @naamekbjrai
    @naamekbjrai 2 ปีที่แล้ว +37

    धरानको मेयर हर्क सम्पङ्ग राई को पनि वृतचित्र बनाउनु पर्यो हजुर। तपाइहरुको च्यानल बात हेर्दा मन अलिक हर्सित हुन्छ कि, भन्ने हाम्रो अनुरोध छ।😁

    • @chhabisitaula9489
      @chhabisitaula9489 2 ปีที่แล้ว +3

      म नि यो कुरा सोचिरहेको थिए मिल्छ भने लौ न बनाउनु पर्यो

    • @sujangurung471
      @sujangurung471 2 ปีที่แล้ว

      मेरो नि समर्थन छ है यो कुरा मा

    • @nareshbasnet874
      @nareshbasnet874 2 ปีที่แล้ว

      This channel shows unknown unsung and hidden story ❤️

  • @harithapa5031
    @harithapa5031 2 ปีที่แล้ว +1

    म अहिले 27 बर्श को भय मायोबादी आन्दोलन को पनि अनुभव छ 2062/63 को आन्दोलन पनि देखे तर पत्रकारिता मा खोज पत्रकारिता भनेको कस्तो हुन्छ भनेर बिध्या चापागाइ दिदी को जस्तो हुनुपर्छ अनि नेता हुनुपर्छ हर्क सान्ङ्पान को जस्तो हुनुपर्छ जस्ले जन्ताको मन्को आवाज बोलेको हुन्छ अहिले समन मा मेरो मन देखिनै मन परेको दुई ब्यक्ती हर्क र बिध्या चापागाइ दिदी हो

  • @krishnashrestha9621
    @krishnashrestha9621 2 ปีที่แล้ว +6

    Video quality and scenario will be superb everytime. Eye pleasing scenario.Thanks to the video grapher as well.

  • @shankardhami3441
    @shankardhami3441 2 ปีที่แล้ว

    कथा धेरै हेरियो।
    यो कथा हेरिसी
    मन भारी भयो।
    हामी येहि छौ लाग्ग्यो।
    love u all.
    हेर्ने कथा love u

  • @antosgg
    @antosgg 2 ปีที่แล้ว +9

    Simplicity is the best thing we can ever be...always love and respect to the team for exploring our nation

    • @pg7864
      @pg7864 2 ปีที่แล้ว

      Ýýý

  • @roshanipoudel4688
    @roshanipoudel4688 8 หลายเดือนก่อน +1

    हेर्ने कथाको लत मलाइपनी बसेको छ

  • @thuptenlama3789
    @thuptenlama3789 2 ปีที่แล้ว +140

    Namaste and Tashi Delek,, I have been watching Herne Katha from the last few years and it is one of my favorite and most awaiting program on TH-cam. I specially like the way Bidya didi narrate the story. I need to do this quick correction on this episode which is called “ Bhote Katha”,, I am a Tibetan born in Nepal. In this episode, the guy from the Mugu village called Kham or khampa as a Chinese. Kham is a province in Tibet and the people who live in this province is called khampa. The language that the Mugu guy is speaking is called Tibetan language. It is not Chinese language although the Tibet is forcefully occupied by China in 1959 but it is fully sovereign country before 1959. I am not trying to slogan for Tibet through your program but I just want to bring the fact as millions of people are watching your program and I don’t want your program to have bad reputation. My best wishes

    • @pradiplama6817
      @pradiplama6817 2 ปีที่แล้ว +6

      yes they speak tibetian language not chinese

    • @lamasherpa3980
      @lamasherpa3980 2 ปีที่แล้ว +3

      Yes they're all tebaten people's this language is tebaten not china

    • @MrAngnima
      @MrAngnima 2 ปีที่แล้ว +2

      I agree, he is speaking Tibetan , not Chinese

    • @tseringamar2002
      @tseringamar2002 2 ปีที่แล้ว +8

      मलाई लाग्छ ब्रदर ले नेपाली राम्रो सँग पढ्न र बुझ्न सक्नु हुन्छ । त्यसैले म यहाँ को प्रतिउत्तर लेख्दैछु नेपालीमा । मुगु जिल्लाको उत्तरी भेग हाल मुगुमकार्मारोङ गाउँपालिकाले समेटेको छ, उनीहरू तिब्बती होइनन् न त 1959मा चौधौं दलाइ लामा सँग निर्वासित भएका हुन् । मुगु जिल्लाको मुगु गाउँ आफैंमा तीन ठाउँमा सरेको इतिहास छ । हालको मुगु गाउँ अगाडि उत्तर तिरको ठाउँमा गाउँ रहँदा दक्षिण तिरबाट आउने आर्य मुलका व्यापारीलाई लेक (उचाइ) लागेकोले दक्षिणमा गाउँ सारिएको थियो र पछि दक्षिण तिर गाउँ रहँदा उत्तरबाट आउने त्यो बेलाको भोट अर्थात् सीमावर्ती तिब्बतका व्यापारीलाई औलो (गर्मी) लागेकोले हालको मुगु गाउँ मध्य भागमा रहेको हामी सबै बुझ्दछौं । अब भन्नुस् एउटा गाउँ तीन ठाउँमा सरेको इतिहास कति लामो होला र 1959 कति नै बर्ष वितेको छ । म तपाईंले भनेको कुरामा सहमत त्यसमा मात्र छु जुन दुइटा मात्र परिवार छ अहिले । उनीहरु चाहिँ तिब्बतबाट आएका हुन् पछि 1959मा ।
      मेरो आपत्ति चाहिँ "भोटे" शब्दसँग हो । भोट अर्थात् तिब्बतसँग जोडिएको निवासी । जुन प्रस्तोताले एक निरक्षर व्यक्तिलाई प्रश्न गरेर अवधारणा बनाउनु भएको छ, पूर्ण रूपमा गलत छ । जसलाई सुधार्न आवश्यक छ ।

    • @shortstoryshorts
      @shortstoryshorts 2 ปีที่แล้ว +1

      I wish they would also stop using the term "Bhote" so casually. It's derogatory term given by the Khas Aryas. And with this word many of the mongoloid group people remember all the bullying and mocking they were done at some point of their life.
      Really disappointed with this team of people. These Khas speaking people will never understand the indigenous people's feelings and will keep misinterpreting things and hurt our sentiments.

  • @ShyamDhDfromchitwonvlog2024
    @ShyamDhDfromchitwonvlog2024 4 หลายเดือนก่อน

    वाव कति राम्रो लाग्यो हजुरको भिडियो कहिले छुताउँदिन❤❤❤❤

  • @saibalsengupta6643
    @saibalsengupta6643 2 ปีที่แล้ว +20

    One of the most beautiful episodes of 'Herney Katha'. Got a glimpse of the 'Real Nepal' harbouring truly innocent people. I just hope the demon of globalisation doesn't gobble up their innocence. Congratulations team 'Herney Katha' and thank you for showcasing authentic stories from the most beautiful country in the world.

  • @लमजुङबासीदुलालPortugal
    @लमजुङबासीदुलालPortugal 2 ปีที่แล้ว +1

    नेपालको पहिचान र सुन्दरता अनि नेपाली पनको पहिचान गराउने कथा नेपाल लाई माया गर्ने हरुको लागि

  • @7Tamangni
    @7Tamangni 2 ปีที่แล้ว +5

    Wow 🙆 so beautiful place 😇🍃✌️

  • @bikashrai1313
    @bikashrai1313 2 ปีที่แล้ว

    हेर्न मज्जा आयो। धन्यबाद हजुर अनि तपाईंको समुह लाई

  • @summersunuwar8713
    @summersunuwar8713 2 ปีที่แล้ว +4

    कामी हुनुमा गर्भ लाग्छ।❤️❤️❤️

    • @sushiltitunglama
      @sushiltitunglama 2 ปีที่แล้ว

      Sahi ho hajur Aafno jaat garba garnu parxa Tara yo maanxe haru kaami haina Tibet bata jharda nagarikta ko laagi nepali thar chaheko vayara kaami lekheka hun

  • @BhimB.k-wp2ju
    @BhimB.k-wp2ju 4 หลายเดือนก่อน

    हेर्ने कथा हेर्नू पाईन भने सारै न्यास्रो लाग्छ अनि मलाई धेरै मन प्रछ कता कता आसुनी आउँछ कथा सुनेर।😭😭😭

  • @raazuthapa5642
    @raazuthapa5642 2 ปีที่แล้ว +4

    Amazing team. Its a pleasire watching unimagined, unexplored corners. Such a beautiful place, humble people loved it❤❤❤

  • @Asalcharitra
    @Asalcharitra 2 ปีที่แล้ว

    सम्पुर्ण कथाहरू , सबै एपिसोडहरु उत्तिकै प्रिय र सर्वोत्कृष्ट लाग्छ।सधै यस्तै रहिरहन सकोस कामना।

  • @rajanadhikari2385
    @rajanadhikari2385 2 ปีที่แล้ว +3

    This team always shows the glimpse of real Nepal. thank you Herne Katha team for showing us these amazing stories from amazing places ❤️

  • @khalaykhadge7675
    @khalaykhadge7675 2 ปีที่แล้ว

    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻 धन्बाट हजुकाे तिमहरुलाई

  • @gokarnanath3909
    @gokarnanath3909 2 ปีที่แล้ว +4

    Amazing show herne katha. I humbly request you mam please also explore the beautiful and cultural places of farweastern Like Baitadi Darchula .farweasterns festival like Gaura 🙏🏻🙏🏻

  • @narbeeroli8942
    @narbeeroli8942 2 ปีที่แล้ว

    Namaste all of you हेर्ने कथा अति उत्कृष्ट भिडियो thanks for all टीम

  • @rakshyakhadgi6043
    @rakshyakhadgi6043 2 ปีที่แล้ว +9

    watching herne katha is such a humbling experience for me... always makes me reflect on my privileges and just a huge feeling of respect for the people who are finding content amidst all the struggles of life and multilayer disadvantages!! And as a student of anthropology herne katha has helped me understand Nepal's geo-social structure of Nepal so much more better! Truly appreciate Herne Katha!

  • @sagardevgiri2230
    @sagardevgiri2230 2 ปีที่แล้ว

    स्वर्ग भनेको नेपाल नै हो
    बधाई छ तपाईं हरु लाई
    अनि धेरैधेरै धन्यवाद
    हामीलाई स्वर्ग को दर्शन गराउनु भएको मा

  • @sonam1959_
    @sonam1959_ 2 ปีที่แล้ว +7

    Absolutely loved this video as a Tibetan. Amazing to see our people in far western Nepal, unfortunately this also seems to the least developed region in the whole of Nepal, and this must change. Just a bit of information..Khampas are from the Kham region of Tibet, Tibet has three historical provinces, Utsang, Amdo, and Kham, the so called traders he's referring to are from the Kham region of Tibet NOT China, the language he spoke in is also the Tibetan language NOT Chinese.

    • @Nobodyo4z1
      @Nobodyo4z1 ปีที่แล้ว

      Well these khampas like calling themselves Chinese so who are we to deny their claim after all Tibet is Chinese province.

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 ปีที่แล้ว +1

    हामी सबै नेपाली हौ तर किन नेपाली नेपालीमा पनि यहाको जनताहरु यतिसारै फरक जीवन मा बाच्नु परिरहेको छ? यहाको जनतालाई सरकार भएको नभएको केही अत्तोपत्तो छैन होला जस्तो लाग्छ। सरकारले बिकास गर्नु पर्ने यो बिगट गाउहरुमा हो।बाटो राम्रो बानाउने ,स्कूल ,होस्पितलहरु बनाउने, पिउने
    पानीको ब्यबस्था मिलाउने अति आबश्यक छ। यी गाउहरुमा सरकारले बजेट धेरै छुटाउनु जरुरी छ। वहाहरुको जीवन स्तर हेर्दा मनै धमिलिएर आउछ। धन्यबाद बिद्या मैया र हेर्ने कथा टिमलाई।

  • @robertghonday5489
    @robertghonday5489 2 ปีที่แล้ว +8

    Always a big fan. Of herna khata.... Never missed it... Love from sikkim, india

  • @mohanrimal3949
    @mohanrimal3949 2 ปีที่แล้ว +2

    जिन्दगी चलाउन कै लागि समय सङ्ग जुनसुकै परिस्थिति मा जुदिरहेका ती ब्याक्ती का कथाले मननै नम्न बनायो।❤️

  • @TsheringDhandup
    @TsheringDhandup 2 ปีที่แล้ว +6

    Greetings!
    I believe there has been a misunderstanding of who the Khampas are, as discussed @5:02 Khampas are not Chinese but they are Tibetan and the language he (Kyalpo) speaks is not Chinese but Tibetan. It's so liberating to see how people have been adopting our culture however our own Tibetan community is loosing it's culture. Turn to your history books there has always been a very special relationship between Nepal and Tibet since it's inception and it looks like our Nepalis brothers and sisters are holding on to our traditions stronger than us.

  • @csrnepal8490
    @csrnepal8490 2 ปีที่แล้ว

    तपाईको टोलीलाई धन्यवाद धेरै राम्रो कथा म मजा लिइरहेको छु भाग्यले साथ दिओस् CSR Nepal

  • @tsunsang7306
    @tsunsang7306 2 ปีที่แล้ว +3

    Not blaming gyalpo’s ignorance but fact is he spoke in Tibetan saying it’s Chinese & khampa are residents of kham as he mentioned as Chinese is one of the three provinces of Tibet..

    • @karmalama9304
      @karmalama9304 2 ปีที่แล้ว

      u r right .

    • @sonam1959_
      @sonam1959_ 2 ปีที่แล้ว

      but gyalpo is also a tibetan, and im sure he was just being political and I was also a bit taken a back

  • @sujanrai3265
    @sujanrai3265 2 ปีที่แล้ว

    हजुर को यो हर्ने कथा सार्हो मन पर्छ काम बाट थाकेको बेला मन आनन्द लाग्छ म चाहि dubai बाट हो

  • @mansilrai4939
    @mansilrai4939 2 ปีที่แล้ว

    हेर्ने कथा....हीमालको कथा हेर्दा हीमाल नै पुगे जस्तो अनि तराइको कथा हेर्दा बालापनमा फर्के जस्तो भान हुन्छ....... धेरै धेरै धन्यबाद हेर्ने कथा टीमलाइ

  • @Technicalsansar24
    @Technicalsansar24 2 ปีที่แล้ว +1

    हेर्ने कथा हेर्न सुरू गरे देखि एउटा पनि छुटाएको छैन।
    आउँने बित्तिकै हेर्न मन लागी हाल्छ।,👍👍👍

  • @rabingurung9754
    @rabingurung9754 2 ปีที่แล้ว

    Kati ramro ramro KATHA haru liyera aunu bhayekoma Dhannybad dindai UTTAR UNNATI ko kamana gardachhu .

  • @ramkajithapa5716
    @ramkajithapa5716 2 ปีที่แล้ว +1

    हेर्ने कथा असाध्यै असाध्यै मनपर्छ।❤️🇳🇵

  • @krishnabk655
    @krishnabk655 2 ปีที่แล้ว

    मैले कथा हेर्ने अगाडि साेचेकाे थिए सबै भाेटेकाे कथा हाेला केहि कुरा भाेट बासिकाे बारेमा थाहा हुने भयाे भन्ने अाशा मनमा थियाे तर भाेटमा गएर पनि कामीहरुकाे अवस्था देखाइदिने दिदिकाे टिमलाई मनैदेखि नमन छ ।अाफ्नाे जात नलुकाइ निर्धक्कका साथ हामी कामी हाै भन्ने मेरा दाजुभाइ प्रति सम्मान छ । हामी अाफ्नाे जातमा गर्ब गर्नुपर्दछ ।

  • @koshrajbaral1006
    @koshrajbaral1006 2 ปีที่แล้ว

    आनन्द लाग्याे हाम्राे देशकाे यस्ताे सुन्दर ठाँउ निश्चल मनका मानिस🤗🤗यस्ताे स्वर्ग मेराे देश गलत नेतृत्वले पछि परेकाे छ😥😥

  • @Darjee2000
    @Darjee2000 2 ปีที่แล้ว

    सारै राम्रो बिषय बस्तु कति सुन्दर ठाउँ है

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 ปีที่แล้ว +1

    कति सुन्दर छ मेरो देश बिबिद जाति भाषा खान पान रहन सहन ।जति हेर्यो उति राम्रो।

  • @krishnagm4009
    @krishnagm4009 2 ปีที่แล้ว +2

    "भाषा हराए संस्कृति हराए">>> चसक्क मन छोयो अनि मन चिसो भयो

  • @npkmdrsjshrestha8503
    @npkmdrsjshrestha8503 ปีที่แล้ว

    म मोबाइल चलाउनुलाई समयको वर्वाद ठान्छु तर यो हेर्ने कथा सुन्दै homework गर्नुको/ काम गर्नुको आनन्द नै बेग्लै छ।
    Thank you so much herne kathaa.

  • @ढोरपाटनखबर
    @ढोरपाटनखबर 2 ปีที่แล้ว

    हेर्ने कथा हेर्दा गाउँ घरमै छु जस्तो लाग्छ ।तर अहिले बिदेश बात हेर्दै छु।कतार

  • @karmatashitamang854
    @karmatashitamang854 2 ปีที่แล้ว

    अज्ञानता कै कारण हराएको पहिचान खोजिदिने प्रयास गर्ने हेर्ने कथा टिमलाइ सलाम ।

  • @basnetsantosh7456
    @basnetsantosh7456 4 หลายเดือนก่อน

    जब सबैको याद्ले मन पिरोल्छ, जब एक्ले महसुस गर्छु तब मथ्यपान गर्दै पिरलिएको मनलाइ सान्त पर्न हेर्ने कथा हेर्ने गर्छु।

  • @alpandit7581
    @alpandit7581 2 ปีที่แล้ว

    हिमाल पहाड हेर्न त सुन्दर नै हुन्छ तर जीवन कष्टकर हुन्छ जे होस् सबै थाउ को आफ्नै महत्व हुन्छ

  • @dktamang729
    @dktamang729 2 ปีที่แล้ว

    मलाईं सारै नै मनपर्ने( हेर्ने कथा) कार्यक्रम हो/ हामीहरु त्यों ठाउमा पुग्न नसके पनि तपाईहरूको कार्यक्रम मार्फ़त त्यो ठाउको अवलोकन गर्न पाउदा सारै नै रमाईलो लागछः धन्याध तपाईहरुलाई Namaste

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 2 ปีที่แล้ว +1

    कति निर्दोष र निस्चल मन भएका मान्छेहरु।😍

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 ปีที่แล้ว

    सम्पुर्ण भुगाेल हिमाल पहाड तराई जात जाति भाषाभाषि वर्ग समुदाय सबैलाई एउटै परिदृष्यमा उतार्न सफल भएकोमा हेर्ने कथा टिमप्रती मनै देखि आभार🙏🙏🙏👍️👍️💐💐💐

  • @shamsermumho2303
    @shamsermumho2303 2 ปีที่แล้ว

    सारै रमाइलो ठाउँ रहेछ जाम जाम लाग्याे। हेर्ने कथाकाे टिम हाम्रो संखुवासभा जिल्लाकाे भाेटखाेला गाउपालिका किमाथांका तिरा नि अाईदिनु भएको भए कति खुशी हुने थियौ ।

  • @dilipadhikari1319
    @dilipadhikari1319 2 ปีที่แล้ว

    हेर्ने कथा बाट आज मलाई मेरो गाउँ ठाउको कुरा बुझ्न फोन आयो निकै खुशी लाग्यो!धन्यवाद हेर्ने कथा Team😍

  • @maheshrasaili1663
    @maheshrasaili1663 2 ปีที่แล้ว

    हेरियो दिदी! यी भन्दा नि आस्चर्यजनक कथा मेरो आफ्नै जीवनमा छ त्यही भएर होला म हेर्ने कथाको सानो सानो क्लिप्मा पनि भावुक हुन्छ.💞

  • @chakarbabuthapa9519
    @chakarbabuthapa9519 2 ปีที่แล้ว +1

    सह्रै मन छुने कार्यक्रम
    नेपाल र नेपालीको मौलीक्ता झल्काउने।
    कहिले उत्तर पुर्व कहिले पश्चिम का कुना कन्धराका अनेक कथा हेर्दा हेर्दै मन अनि आंखा रसाउने 🙏🙏🙏🙏🙏🙏

  • @krishnapokhrel2120
    @krishnapokhrel2120 2 ปีที่แล้ว

    हेर्नी कथा नहेरी त निद्रै लाग्दैन हिज आज त सारै मन पर्छ मलाइ यो कार्यकरम ,बि बि सि को एक कार्यकरममा सारै चरचा कमायकी उजेली लाई पनि यो हेर्नी कथामा लेउन परेयो दिज्जु

  • @arjunkarki6922
    @arjunkarki6922 2 ปีที่แล้ว

    Harna katha tem lai payela. Payela maa safal taa ko subhakamana🙏🙏🙏🙏💗💗💕💕💖

  • @Kalpanalama7045
    @Kalpanalama7045 2 ปีที่แล้ว

    आहा केस्तो रमाइलो लाग्यो।