अयोध्यामा राम मन्दिर `प्राण-प्रतिष्ठा´को सन्देश ! | Jai Shree Ram | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 592

  • @tikaramyatri
    @tikaramyatri  10 หลายเดือนก่อน +25

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @Dynamic840
      @Dynamic840 10 หลายเดือนก่อน +1

      यो कार्यक्रम हेरेर बल्ल मैले च्यानल सब्स्क्राइब गरें । यस्ता कार्यक्रमलाई स्थान दिनुभएकोमा धन्यवाद । धर्मका बारेमा निदाइरहेको मिडियालाई सबक सिक्ने मौका मिलोस् ।

    • @premneupane5501
      @premneupane5501 10 หลายเดือนก่อน +1

      अत्यन्तै सार्दर्भिक र अत्याबस्यक bsaya paskani भयो हार्दिक धन्यबाद।

    • @mohanpanthi7075
      @mohanpanthi7075 10 หลายเดือนก่อน

      जैहाेश केशबानन्द स्वामीजी अतीमार्मीक धर्म काे मन्थन। धेरैराम्राे राधेश्याम ।

    • @chirideshar
      @chirideshar 9 หลายเดือนก่อน

      zzÀ

    • @DambarKalikote
      @DambarKalikote 8 หลายเดือนก่อน

      😊​@@Dynamic840😊😂इ उत्तर

  • @jamunakunwar8983
    @jamunakunwar8983 10 หลายเดือนก่อน +105

    राम मन्दिर उदघाटन पुर्विय दर्शन थप उजागर गराउने महत्त्वपूर्ण पाटाे हाे।साउदि अरबमा,फ्रान्समा,अमेरिका र रसियामा वेद,महाभारतकाे विषयमा अध्ययन अनुसन्धान भईरहदा हामी पुर्वियहरु अनुदार हुनु हाम्रो दुर्भाग्य हाे।महाभारत,वेद,पुराण,उपनिषद् ,रामायण अादि ज्ञानका स्राेत हुन यिनकाे सदुपयोग हामीले गर्न नसक्दा पश्चिमाबाट हामी शासित भएका छाैं।जयश्रीराम!!

    • @krishnadevkota7972
      @krishnadevkota7972 10 หลายเดือนก่อน +12

      संस्कृत त सबै मावोबादिले खायो ।

    • @bhairabbhatta1843
      @bhairabbhatta1843 10 หลายเดือนก่อน +2

      100&

    • @bhairabbhatta1843
      @bhairabbhatta1843 10 หลายเดือนก่อน +3

      100%9 मोदि प्र म मात्र होइनन
      नम्बर 1सन्यासि हुन प्रतिष्टा सन्यासिकै हातबाट भयो मन्दिर सन्यासिकै हुन्छ
      प्राण प्रतिष्टामा नजाने बिरोध गर्ने सन्यासिहोइनन् ढोगिहरु गएनन्
      आबरणमात्रका सन्यासिहरु बिरोधमा बसेका हुन।।।

    • @ashokpandey510
      @ashokpandey510 10 หลายเดือนก่อน

      100% right

    • @sandeep0852
      @sandeep0852 10 หลายเดือนก่อน

      ❤❤

  • @mohannathdangal3997
    @mohannathdangal3997 10 หลายเดือนก่อน +26

    ऋषि मुनिहरुको तपोभुमी नेपाल,हिमवतखन्ड,आर्यवर्त,भारत बर्षकै "स्वर्गीय" भुमी बन्न सक्नु पर्दथ्यो,मेरो देश आज पस्चिमा मिसनरि "पादरी" हरुका शासकीय बालात्कृतमय चपेटामा फसेको विधमान अबस्थामा मैले नेपाली हुनुको अझै कति समय केका आधारमा गर्व गर्नुपर्ने हो ? जय श्री राम 🇳🇵🚩

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 10 หลายเดือนก่อน +43

    माेदिले देश जनताका लागी काम गर्छन् हाम्रा देश पादरीहरू बिदेशीकाे ईसारामा हाम्रो देवभुमीलाई नै बिचलनमा पार्य पादरीहरुको बेलैमा सत्बुद्वि आवाेस जय श्री राम 🙏🙏श्री गुरू केशवानन्द ज्यु र यात्री दाजुलाई हार्दिक नमन् 🙏🙏?

    • @prabhuewai9905
      @prabhuewai9905 10 หลายเดือนก่อน +1

      Hajur le Nepal pani modi laai nai sumpine bichar garnu bhaye jasto laagyo! Ho hajur?

    • @GmrSamit
      @GmrSamit 10 หลายเดือนก่อน

      Ho dine ho timi lai ni Chiayo ?

    • @rameshworkhatiwada1546
      @rameshworkhatiwada1546 10 หลายเดือนก่อน +3

      @@prabhuewai9905 नेपाल नै माेदिलाई जिम्मा दिउ भनेकाे हाेईन आफ्नो भाषा सस्कृती धर्मको सहि सदुपयोग भएन गएर न जिम्मेवार निकम्मा भय हजुर हाम्रा नेताहरू भन्न खाेजेकाे ।

  • @sudarshansubedi2884
    @sudarshansubedi2884 10 หลายเดือนก่อน +9

    कार्यक्रम रोचक र ज्ञानमुलक लाग्यो। प्रस्तोता टिकाराम यात्री र विद्वान गुरु डा. केशवानन्द गिरि ज्युलाइ हार्दिक धन्यवाद। जय श्री राम

  • @sajgautam
    @sajgautam 10 หลายเดือนก่อน +35

    सबै नेपालीले यसको ठुलो स्वागत गर्नु पर्छ, कहिँ न केहि सकेको सहभागी हुनु पर्छ, जय सिताराम, जय सिताराम 🕉️🙏

  • @rajangiri6597
    @rajangiri6597 10 หลายเดือนก่อน +13

    राम्रो बिषय उठाउनु भयो टिका जि | यहाँका मुलधारका मिडिया बेखबर भन्नु भयो खासमा बेखबर भन्दा पनि सुतेको आभाष गरेका हुन किनभने उनिहरु जता सुकैबाट कान समाते पनि बिदेशि डलरका दास हुन || चाहे त्यो कन्तिपुर होस वा रातोपाटि वा अनलाइन खबर वा नेपाल प्रेस वा सेतो पाटि सबै बिदेशिका कलो खाने परजिवि दास हुन् || कहिले काँहि उनिहरुले ल्याएका वा उठाएका राम्रा कुराहरु के मात्र हुन भने माछा मार्न बल्छिमा हलिने शिकार सिवाए केहि हैन || जनता जाग्दै छन नेपालमा धर्मको राजनिति बिल्कुलै आवश्यकता छ हुनु पर्छ ||

  • @bishwasbhattashiva8118
    @bishwasbhattashiva8118 10 หลายเดือนก่อน +35

    चैतन्य कृष्ण सङ्ग को अन्तर्वार्ता पनि हेर्ने रहर जाग्यो यस्तै विषयमा। जय श्री राम्🙏🌹

  • @bobbygiri4425
    @bobbygiri4425 10 หลายเดือนก่อน +2

    जय श्री राम 🙏 हिन्दु सानातनी धर्मको जय होस्🙏

  • @swasthakranti
    @swasthakranti 10 หลายเดือนก่อน +42

    यतिबेला हरामका सन्तानहरूको मनस्थिति लेनिन र मार्क्समय भएको छ, भने रामका सन्तानको मनस्थिति राममय भएको छ।
    हरामरूको अन्त्य भगवान प्रभु श्रीरामले छिट्टै गर्नुहुनेछ।
    जय श्रीराम।

    • @astralchemist
      @astralchemist 10 หลายเดือนก่อน +1

      What a beautiful comment. A strong one!

    • @swasthakranti
      @swasthakranti 10 หลายเดือนก่อน

      @@astralchemist Thank you

  • @laxmipaudel533
    @laxmipaudel533 10 หลายเดือนก่อน +2

    छल्फल रार्मोछ गुरुदे जय श्रीमन्नाराण

  • @alexsaud1188
    @alexsaud1188 10 หลายเดือนก่อน +2

    ॐ दाशरथये विद्महे सीतावल्लभाय धीमहि,
    तन्नो राम प्रचोदयात्॥
    जय श्रीराम

  • @deepakneupane9935
    @deepakneupane9935 10 หลายเดือนก่อน +4

    आहा कति राम्रो सम्वाद । धेरै धेरै धन्यवाद यात्रि सर र गुरुलाइ । जय श्री राम !

  • @RikeshBhandariRigeesh
    @RikeshBhandariRigeesh 10 หลายเดือนก่อน +1

    स्वामी ज्यू मा हार्दिक दण्डवत् । 🙏 टीकाराम यात्री ज्यू लाई धन्यवाद, नमन पनि ।🙏

  • @swasthakranti
    @swasthakranti 10 หลายเดือนก่อน +11

    गुरू प्रति हार्दिक नमन।
    देशमा पुरै म्लेच्छ मिडियाहरू हावी भैरहेको बेला यौटा आशा जागेर आयो । यात्री मिडिया प्रति हार्दिक नमन। गुरू प्रति हार्दिक साधुवाद।

  • @aashishgyawali9239
    @aashishgyawali9239 10 หลายเดือนก่อน +1

    Yo sambaad ko laagi dherai dhanyabaad Tikaeam ji

  • @bimalanepal4699
    @bimalanepal4699 10 หลายเดือนก่อน +1

    हजुरको निश्पक्ष बिश्लेषण प्रति साधुबाद ! सीयाराम मय सव जग जानी ,करहु प्रणाम जोरी जुग पाणी ,जय सीताराम

  • @VishalTamangg
    @VishalTamangg 10 หลายเดือนก่อน +9

    Not following the religion and mocking it has been the new swag for Gen Z, it was a high time for the unity.

  • @sulochanaluitel7118
    @sulochanaluitel7118 10 หลายเดือนก่อน +8

    आहा कति उत्कृष्ट अन्तरबार्ता गुरुजी र सन्चालक ज्यु हजुर्हरुलाई धेरै धेरै धन्न्यबाध

  • @devikarai6245
    @devikarai6245 10 หลายเดือนก่อน +1

    Yastai gyan ka satsangko apeksha gardai aru episode pani...aawos. Thanks sir.

  • @bimalanepal4699
    @bimalanepal4699 10 หลายเดือนก่อน +1

    यो आजको बहस् दुबै पक्षको तर्फबाट अत्यन्त सुन्दर लाग्यो ,जय सीयाराम

  • @laxmidevisharmasapkota8849
    @laxmidevisharmasapkota8849 10 หลายเดือนก่อน

    कर्ण प्रिय् अन्तर्वाता अती राम्रो अती सान्दर्बिक जय राम्

  • @Yogicpractioner
    @Yogicpractioner 9 หลายเดือนก่อน +2

    भारत हिन्दु राज्य घोषित हुने निस्चित छ। धर्म सन्स्कृती र भाषाको संरछण भन्नू नै देश को उद्दार हो ।
    सम्पुर्ण समाज पस्चिमा सभ्यताको अनुसरण गरिरहदा सनातन संस्कृति को झन्डा माथी उठ्नु भनेको आफ्नो मुर्जाको अवशेष पुनर्जिबित हुनु हो। आफ्नो उत्थान हुनु हो।
    र त्यो सन्स्कार को निर्माण हाम्रो नेपाल्मा पनि हुबहु उस्तै दुरुस्त रुपले सुसज्जित र पुनर उत्थान हुनु आबसेक छ र भग्वान को कृपाले त्यो पनि सम्भव हुनेछ। नेपाल हिन्दुराज्य हुने छ।
    जय श्री राम।।

  • @govindsubedi2189
    @govindsubedi2189 10 หลายเดือนก่อน

    हे राम ! पुरुषोत्तम नरहरे नारायण केशव |
    गोविन्द गरुडध्वज गुणनिधे दामोदर माधव ||
    राम राम रामेति रमे रामे मनोरमे ।
    सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥

  • @bhawanal1678
    @bhawanal1678 9 หลายเดือนก่อน +1

    राम्रो सत्संग अरु पनि यस्तै प्रकारका अन्तरवार्ता अपेक्षा,🙏🙏

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 10 หลายเดือนก่อน +1

    गुरु नमन एकदम सहि र येथार्थ परक बिस्लेसण् गर्नु भयो येतिको खुलस्त जस्ले पनि बोल्न सक्तैन तपाईंको ज्ञान र साहास् लाई नमन ।

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 10 หลายเดือนก่อน +11

    गुरु केशवानन्द गुरु प्रति प्रणाम❤❤

  • @sabinashrestha7413
    @sabinashrestha7413 9 หลายเดือนก่อน +1

    यति राम्रो अन्तरवार्ता भगवान प्रती आस्था र विस्वास भएकोले मलाई सारै मनपर्‍यो 🙏

  • @pinkythapa4736
    @pinkythapa4736 10 หลายเดือนก่อน +2

    यात्री सर हजुरलाई धेरै धेरै धन्यवाद समय सान्दर्भिक अन्तरबार्ताको लागि

  • @balaramadhikari2126
    @balaramadhikari2126 10 หลายเดือนก่อน +5

    वास्तबमा खुसी लाग्यो, यो भिडियो हेरेर अत्यन्त गर्व महसुस भयो ।

  • @bhusaldayaram2080
    @bhusaldayaram2080 10 หลายเดือนก่อน +3

    राम्रो । गुरु को बुझाइ राम्रो रहिछ। यी गुरु शीत भेट्न् मन लाग्यो।

  • @solutiontrekkingshop1193
    @solutiontrekkingshop1193 10 หลายเดือนก่อน +12

    आहा कति राम्रो सम्वाद । धेरै धेरै धन्यवाद यात्रि सर र गुरुलाइ । जय श्री राम ❤

    • @sabinashrestha7413
      @sabinashrestha7413 10 หลายเดือนก่อน

      सम्वाद चाहिँ सान्दर्भिक बिषयमा राम्रो छ🙏

  • @anamanshrestha6502
    @anamanshrestha6502 10 หลายเดือนก่อน +5

    श्रीराम जय राम जय जय राम ! हजुरहरु दुवैजनालाई अन्तर हृदय कमलबाट काेटि काेटि नमन ! वास्तवमा भन्ने हाे भने नेपालमा विवेक र विचार भएका राजनितीज्ञ नै नभएकाे हाे कि ? जस्ताे महसुस हुन थालेकाे छ । यस्तै तरिकाबाट अघि बढ्दै जाने हाे भने केही समय पश्चात जन्म दिने बाबुआमालाई पनि नचिन्ने दिन आउनेछ । जस्ता शासक त्यस्तै जनता भनेकाे यही हाे । अब पनि यिनै दलकाे सरकार रही रह्याे भने हाम्राे आफ्नाे धर्म संस्कार, संस्कृति, जन्म दिने बाबुआमा, दाजुभाई, दिदीबहिनी , कुलकुटुम्व, गाेत्र नामथर आदि सारा चिजहरु एकादेशकाे कथा हुनेछ । उता भारतका प्रधानमन्त्री कति महान छन् देख्नुभएन ? मन्दिर बनाउने कामदारलाई समेत पूजा गरेकाे ? हाम्रा त मन्दिरमा जांदा बाबुआमाकाे कृया बस्दा पनि खुकुरीले छप्काउने ? नभए झुट्टा मुद्दा लगाएर फसाई दिने गर्छन । हामी जस्ता सिधासादा जनताले गर्ने भनेकाे भगवान भराेसा मात्र हाे । हरे कृष्ण !

  • @MerryMoon-mt8xm
    @MerryMoon-mt8xm 10 หลายเดือนก่อน

    Dhany bad tikaram sar ystai bahas garnu ATI ramro

  • @UmaKc-tg8jg
    @UmaKc-tg8jg 4 หลายเดือนก่อน

    सहि कुरा गुरु जी!!🙏यात्री सर लाई पनि धन्नेबाद।!🙏🙏

  • @pramodkarki755
    @pramodkarki755 10 หลายเดือนก่อน +3

    टीका राम यात्रि सर ले गुरु सङ को सम्बाद बाट ज्ञान् हासिल गर्ने” अवसर जुराई दिनु भयको मा धन्यबाद भन्दै। गुरुज्यु को चरण स्पर्स गर्दछु ।

  • @khimbahadurbc5684
    @khimbahadurbc5684 3 หลายเดือนก่อน

    तिकाराम यात्री सर हजुरलाई धेरै धेरै धन्य्बाद म ह्स्जुरलाई खुब मन परसुछु र सम्मान पनि गर्छु

  • @rajusunari1175
    @rajusunari1175 10 หลายเดือนก่อน +1

    Ek dam ramro lago interview herera yatri ji mahan hunu hunchha …

  • @kewalgiri473
    @kewalgiri473 10 หลายเดือนก่อน +14

    Tikaram सर आहा कति गज्जब लाग्यो , म सधै हजुरको प्रत्येक episode हेरिरहन्छु🙏👏

  • @yubarajacharya9326
    @yubarajacharya9326 10 หลายเดือนก่อน

    मौलिक कार्यक्रम। मौलिक पहिचानको पक्षको अन्तर्वार्ता।

  • @devthapa1560
    @devthapa1560 10 หลายเดือนก่อน +26

    मेरो मन छोयो यो कार्यक्रमले❤❤❤❤

    • @babitatamang7795
      @babitatamang7795 10 หลายเดือนก่อน +2

      Jay Jay Sita Ram 🙏🙏🙏 Babita Tamang From Manipur India'

  • @_HariMisha_
    @_HariMisha_ 9 หลายเดือนก่อน

    श्रीराम चन्द्रचरणौ मनसा स्मरामि,
    श्रीराम चंद्रचरणौ वचसा गृणामि ।
    श्रीराम चन्द्रचरणौ शिरसा नमामि,
    श्रीराम चन्द्रचरणौ शरणं प्रपद्ये ॥

  • @govindsubedi2189
    @govindsubedi2189 10 หลายเดือนก่อน

    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
    हरे कृष्ण🌺श्रीराम जयराम जयजय राम
    सिताराम सिताराम जयजय सिताराम
    हे राम ! पुरुषोत्तम नरहरे नारायण केशव |
    गोविन्द गरुडध्वज गुणनिधे दामोदर माधव ||
    राम राम रामेति रमे रामे मनोरमे ।
    सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥
    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।
    हरे राम हरे राम राम राम हरे हरे।
    हरिवोल हरीबोल हरीबोल
    🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @गाउलेकेटो-झ7ख
    @गाउलेकेटो-झ7ख 10 หลายเดือนก่อน

    जय श्री राम केशवानन्द ज्यु लाई फेरि पनि ल्याइयोस उत्कृष्ट बिचार साथै गहिरो शिक्षा लिने अबसर पाइयो

  • @balaramlamichhane9810
    @balaramlamichhane9810 10 หลายเดือนก่อน +13

    धेरै राम्रो अन्तरवार्ता, Jai Shree Ram ❤❤❤❤❤❤❤❤❤❤❤

  • @loknathpaudel7877
    @loknathpaudel7877 10 หลายเดือนก่อน

    स्वामी ज्यु को चरणकमलमा कोटि कोटि नमन

  • @bharatiacharya3424
    @bharatiacharya3424 10 หลายเดือนก่อน

    गुरु देव को मुखार्विन्द नै राम मय लाग्यो🙏🙏🙏

  • @madhavpokhrel-to4ck
    @madhavpokhrel-to4ck 10 หลายเดือนก่อน

    You are right

  • @okilghale4373
    @okilghale4373 10 หลายเดือนก่อน +6

    The life of Rama represents a journey into the inner world, while politics, economic development, science, and technology represent journeys in the external world for the betterment of mankind. Both aspects are essential.

  • @damodargautam6303
    @damodargautam6303 หลายเดือนก่อน

    उत्कृष्ट संबाद जय श्रीराम

  • @laxmirawal4679
    @laxmirawal4679 9 หลายเดือนก่อน

    Dr.sir guru jyu r yatri sirlai hardik dhanybad🙏🙏

  • @govindsubedi2189
    @govindsubedi2189 10 หลายเดือนก่อน

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।
    हरे राम हरे राम राम राम हरे हरे।
    हरिवोल हरीबोल हरीबोल
    🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @devendraupadhyay9214
    @devendraupadhyay9214 9 หลายเดือนก่อน

    स्वामीज्यूको अत्यन्तै सारगर्भित विश्लेषण 🙏🙏 जय श्रीराम ।। साह्रै अर्थपूर्ण अन्तर्वार्ता

  • @Susilakafle-s4l
    @Susilakafle-s4l 10 หลายเดือนก่อน

    yo karyakram sunda aananda lagchha thank you

  • @nitabohara9002
    @nitabohara9002 10 หลายเดือนก่อน

    Jay shree ram dhyanwad yatri ji ra biddwan guru ji lai 😊aaja samma hereko utkresta anntarwarta

  • @mayagautam9093
    @mayagautam9093 10 หลายเดือนก่อน

    ॐ जय राम श्रीराम जयजय राम राम।आपदामपहन्तारं दातारंसर्वसम्पदामं्लाेकाभिरामं श्री रामं भूयाे भूयाे नमाम्यहम् । साह्रै उत्तम यने श्रीरामचन्द्रकाे महान वचन हरूकाे राम चरितहरू सुन्न पाईयाे ।स्वामीकेशवानन्दज्युमा हार्दिक नमन गर्द्छु । जय श्रीराम जय।सीताराम जय हनुमान जय जय राम राम

  • @VirenderDangi-r4r
    @VirenderDangi-r4r 10 หลายเดือนก่อน +1

    Jai Shri Ram 🙏

  • @nirajankarki7255
    @nirajankarki7255 10 หลายเดือนก่อน +2

    कहिले गिता नपढेको गिता सिकाउन्छन । कहिले मन्दिर नजाने पुजा गर्ने सिकाउछन्न। जय श्री राम।।।

  • @sangitabarakoti6822
    @sangitabarakoti6822 10 หลายเดือนก่อน +1

    Jai shree Ram jai shree Ram jai shree Ram 🙏🙏🙏💅🙏🙏💘hami sabai ko kalyan garnu hos

  • @DurgaparsadSharma-s9d
    @DurgaparsadSharma-s9d 10 หลายเดือนก่อน

    गुरु लाई कोटी कोटी परणाम् 🙏🙏🙏

  • @indiradahal3138
    @indiradahal3138 10 หลายเดือนก่อน

    गुरुको dharma को barema अति utkrista . Jaya श्रीराम l

  • @yogendrapoudel1612
    @yogendrapoudel1612 10 หลายเดือนก่อน +1

    Jaya shreeram.

  • @rajeshpradhan6003
    @rajeshpradhan6003 10 หลายเดือนก่อน

    Tikaram je thank you, jay shree ram...............sathai shastre je lai pani namann..........

  • @shyamchhetri5386
    @shyamchhetri5386 10 หลายเดือนก่อน

    जय जय होस्।

  • @yashodakhatiwada5142
    @yashodakhatiwada5142 10 หลายเดือนก่อน

    सान्दर्भीक र महत्वपूर्ण अन्तरवार्ता।

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 10 หลายเดือนก่อน

    टीका जिको आफ्नै एउटा धार ,सत्यतथ्य आफ्नो,माटो,सस्कार, प्रकृति,आफ्नो सभ्यताको बिसयमा सदैब, अगाडी हुनुहुन्छ ।🙏🙏🙏

  • @BharatNeupane-p3c
    @BharatNeupane-p3c 10 หลายเดือนก่อน

    मनन गर्नुपर्ने ।मन छोयो ।अति छोटो लाग्यो आजको कार्यक्रम ....

  • @chandagautam2915
    @chandagautam2915 10 หลายเดือนก่อน +2

    Jai shree sita ram🙏🙏🌺🌺🌺

  • @khemkarki5581
    @khemkarki5581 10 หลายเดือนก่อน +1

    मलाई एकदमै मन पर्यो यो भनाई ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 10 หลายเดือนก่อน +5

    जय श्री राम । जय हिन्दुत्व ।हरि 🕉️🇳🇵🙏💟

  • @UdayKumar-dj1nn
    @UdayKumar-dj1nn 9 หลายเดือนก่อน

    साह्रै उच्चस्तरीय चर्चा।सुनी रहूँ जस्तो लाग्यो।

  • @TIKAPRASADKc
    @TIKAPRASADKc 10 หลายเดือนก่อน

    नेपालबाट पनि सनातन विरोधि विधर्मिहरुको सर्वनास हुने दिन छिट्टै आवस। सत्य सनातन धर्मको जय 🚩
    जय जय श्रीराम 🚩🚩🚩🚩🚩

  • @sailurawal4360
    @sailurawal4360 10 หลายเดือนก่อน +7

    🙏🙏🙏नमन दुबै जनालाई🙏 हरि ॐ । नारायण ।

  • @alfredrai8144
    @alfredrai8144 10 หลายเดือนก่อน

    यो वार्तालाप सबैको नजरमा परोस र मर्म पनि बुझ्न सकोस । यस्तो चर्चा अरु पनि हुदै रहोस । नेपालको जनताले सरकारको आश नगरी बाल- बालिकाहरूलाई घर घरमा नै धार्मीक ग्रन्थहरूको शिक्षा दिन आरम्भ गरे भविष्यमा परिस्थिती बदलिन सक्छ ।

  • @brindabaral7525
    @brindabaral7525 10 หลายเดือนก่อน +1

    आदरणीय टीकाराम यात्री जिलाई यस्ता प्रसङ्ग लिएर आउनुभएकोमा हार्दिक नमन् श्रद्धेय केशवानन्द स्वामी ज्युमा प्रणाम ।

  • @durgapoudel2813
    @durgapoudel2813 10 หลายเดือนก่อน

    अती उत्तम कार्येक्रम वा वा ……

  • @KusalBudha-dy7qr
    @KusalBudha-dy7qr 10 หลายเดือนก่อน +1

    जयाश्रि राम 🚩🇳🇵

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 10 หลายเดือนก่อน +4

    जय श्रीराम जय जय हनुमान 🌹👏🌹👏
    हे भक्तवत्सल कृपानिधान 🌹👏🌹👏

  • @Observing77
    @Observing77 10 หลายเดือนก่อน +1

    I am from India. I have been watching you since last few yr. You are a Jem of Nepal Tikaramji

    • @Nimbaditya
      @Nimbaditya 10 หลายเดือนก่อน

      Same observation Sir

  • @Man-fh3ww
    @Man-fh3ww 10 หลายเดือนก่อน

    binash kale biparith budhi..... hamro desh basi ko ho guruji

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 10 หลายเดือนก่อน

    आज एकदम शानदर्बिक छलफल सुन्न पाईयो कहिलकहीं वॅाहा जस्तो बेदान्ति गुरूहरुकोधर्मका कुरा सुन्न पाईयोस् ❤❤❤❤❤❤

  • @umapoudyal7710
    @umapoudyal7710 10 หลายเดือนก่อน

    🙏🌹JAI SRI RAM🙏🌹

  • @rube3731
    @rube3731 10 หลายเดือนก่อน +6

    This is the only channel that raises the voices of positive and reality which must follow understand and respect the religion and our responsibility . Thanks to respecte कशवानन्द गुरु (sorry if I wrote the wrong name )🙏🙏for your positive message. We must follow our obligations towards religious .jai Shree SitaRam 🙏🙏🙏🙏

    • @chandrikashrestha
      @chandrikashrestha 10 หลายเดือนก่อน

      mileko xa keshavananda hunu parne ma kashavananda bhako xa. Aru ta mileko xa

  • @shivabhandari5543
    @shivabhandari5543 10 หลายเดือนก่อน +3

    जय होस सबैको 🙏🙏🙏
    यगदम राम्रो लागेहो है🙏🙏
    जय श्रीराम 🙏🙏🙏

  • @Rameshwor-f6u
    @Rameshwor-f6u 10 หลายเดือนก่อน +1

    Shree Ram Jaya Ram Jaya ,Jaya Ram .. Jaya gurudev .

  • @gorkhaman3785
    @gorkhaman3785 10 หลายเดือนก่อน

    जय श्रीराम !

  • @Sangiipkrl
    @Sangiipkrl 10 หลายเดือนก่อน +6

    अत्यन्त सान्दर्भिक अन्तरवार्ता 🙌🙏👏👏

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 10 หลายเดือนก่อน +1

    एकदम राम्रो काम हो,।।राजनीति करण नगरौ,🙏🙏

  • @ganeshmahatara2717
    @ganeshmahatara2717 10 หลายเดือนก่อน

    आज यो खुशी समष्टिगत हिन्दुहरुको इतिहास रचेको दिन हो तर आज छातीमा हात राखेर भन्ने हो भने हामी अल्पसंख्यक नेपाली हिन्दु हरुले हाम्रो हिन्दु दर्शन र शास्त्र को कत्ति पनि अध्यान र अनुसन्धान गरेका छैनौ।

  • @neilkanthauprety5912
    @neilkanthauprety5912 10 หลายเดือนก่อน +8

    Right guest in the right time by the right person in connection to the auspicious occasion of consecration of Statue of Maryada Purusotam Ram in the Magnificent Ram Mandir in Ayodhya.

  • @srijanapaudel6365
    @srijanapaudel6365 10 หลายเดือนก่อน

    हरि ॐ नमो नारायणाय महाराज 🙏🙏🙏टिकाराम दाजुको जय होस्👏👏दिव्य अब्सर दिनुभयो स्वामी ज्युमा कोटि नमन्🌹🌹🌹👏👏👏♥️♥️♥️

  • @shreekhadka7004
    @shreekhadka7004 10 หลายเดือนก่อน

    सत्य बचनगुरुदेव🕉🙏

  • @bobbysinghgadtaula2366
    @bobbysinghgadtaula2366 10 หลายเดือนก่อน +1

    Jaya shree ram

  • @ShambhuKoirala-w4z
    @ShambhuKoirala-w4z 4 หลายเดือนก่อน

    गुरु केशवा नन्द प्रति नमन

  • @sitabhattarai2796
    @sitabhattarai2796 หลายเดือนก่อน

    धेरै राम्रो 😍😍
    श्री हरिदास जी लाई पनि ल्याउनुहोला ।

  • @bishnuadhikari3280
    @bishnuadhikari3280 9 หลายเดือนก่อน

    Jai Shri Ram....

  • @bishnukarki6587
    @bishnukarki6587 10 หลายเดือนก่อน +11

    कार्यक्रम सकेर प्रतिक्रिया दिउला है, टीका सर।

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 10 หลายเดือนก่อน

    Jaya Shree Ram 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐🌺🌹🌻🌷

  • @sureshdhakal2362
    @sureshdhakal2362 4 หลายเดือนก่อน

    गुरु प्रति प्रणाम।

  • @saraladhakal9807
    @saraladhakal9807 10 หลายเดือนก่อน +1

    जय गुरु देव अत्यन्त राम्राे बिषय र प्रस्तुति मिडिया लाई धन्यवाद 🙏