yo thulo yo sano..ani yo no.1 yo 2nd vnne kura hudai hudaina.hajurle ajhai samma osho ko knowledge bujhunu vyeko nai chhaina rahechha.buddha dherai chhan duniya ma.
ओशो बारे धेरै कुरा जान्ने मौका मिल्यो, र चित्त बुझेको महत्वपूर्ण कुरो , अनुशासन आबस्यक रछ, तर अनावस्यक अनुशासन र दबाव ले मान्छे को चेतना ज्ञान, प्रतिभा स्वतन्त्र रूप मा बढ्न पाउँदैन रहेछ , म पनि स्वतंत्र र स्वच्छन्द जिउने मान्छे हो , ओशो को सही र गलत लाई साहस साथ मान्छे सामु राख्न सक्ने हिम्मत को समर्थक हु म ,महान दार्शनिक ओशो प्रति सत सत नमन् 🙏❤️
यौनको सत्य कुरा लुकाउने यो बिषयमा सकरात्मक बैज्ञानिक बहसमा नहुनाले धर्मगुरु पादरी आदी धार्मिक उपल्लो पदाधिकारी आफन्त बाट बलत्कार घटना बढनुको कारण यौन शिक्षाको अभावले हो यो ओसोको भनाई ठिकै हो
अाेशाेलाई म 6-7 साल देखि सुनिरहेकाे छु ऊहाँ मानव जातिका, विकाश ,स्वतन्त्रता, र मुक्ति गर्ने युग पुरुष हुन म सदा रिण्रि छु ❤❤❤❤ सम्पुर्ण मानव जाति अाेसाेका बात सम्झन बुझन सायद हजाराै हजाराै साल अझै लाग्ला तर मलाई लाग्छ सत्यकाे बारेमा अाेशाे दर्शन तर्क नकार्न काट्न काेहि सक्दैनन याे दुनियामा मानव बिकाश विश्वशान्ती, भाईचारा करुणा जीव अहिंशाकाे लागि युग पुरुष OSHOO र oshoo जस्ता मनुष्यताहरु काे खाँचाे छ THANK YOU SO MUCH TIKARAM DAJU
He said somewhere in other interview. Book of secret ( vigyan vairav tantra 112 ways of meditation by lord shiva) dhyan sutra, dhyan darshan.. he has his own youtube channel rajneesh fragrance help with meditation and other Osho explanation.
पोडकास्ट त हेर्नु राम्रो कुरा हो तर पाहुना को कस्तो हो भनेर पाहुनाको ईतिहास पढ्ने र बुझ्ने गर्नुस पहिले ।टिकाराम सरको पाहुनाको ज्ञानको लेबल र बिनु म्यामको पाहुनाको ज्ञानको लेबल छुट्टाउन सिक्नुस पहिले !चिप्ला राम्रो कुरा सबैले बोल्छन् भ्रममा नपर्नुस 🙏
भगवान बुद्ध पछि का महान दार्शनिक ओशो नै हुन् हरेक मानिस को समस्याको समधान हुन ओशो ❤❤❤❤
भगवानकाे अस्तित्व खै?
yo thulo yo sano..ani yo no.1 yo 2nd vnne kura hudai hudaina.hajurle ajhai samma osho ko knowledge bujhunu vyeko nai chhaina rahechha.buddha dherai chhan duniya ma.
@@laxmipandey383aatma nai parmatma ho.
सहि भन्नू भो
ओशो बारे धेरै कुरा जान्ने मौका मिल्यो, र चित्त बुझेको महत्वपूर्ण कुरो , अनुशासन आबस्यक रछ, तर अनावस्यक अनुशासन र दबाव ले मान्छे को चेतना ज्ञान, प्रतिभा स्वतन्त्र रूप मा बढ्न पाउँदैन रहेछ , म पनि स्वतंत्र र स्वच्छन्द जिउने मान्छे हो , ओशो को सही र गलत लाई साहस साथ मान्छे सामु राख्न सक्ने हिम्मत को समर्थक हु म ,महान दार्शनिक ओशो प्रति सत सत नमन् 🙏❤️
ओशाेकाे धेरै प्रवचन मध्य मलाई प्रभावित गरेकाे प्रवचन हाे सत्यकाे खाेज ।
सत्य ईश्वर हुन,भेट्नु भएको छ?
यौनको सत्य कुरा लुकाउने यो बिषयमा सकरात्मक बैज्ञानिक बहसमा नहुनाले धर्मगुरु पादरी आदी धार्मिक उपल्लो पदाधिकारी आफन्त बाट बलत्कार घटना बढनुको कारण यौन शिक्षाको अभावले हो यो ओसोको भनाई ठिकै हो
1st krishna
2nd Buddha
3rd osho
I love all of them and follow their path.
good i love Krishna
Krishna kalapnik ho kunai proof xaina
@@nvarchar1ta pani kalpanik hos.
अाेशाेलाई म 6-7 साल देखि सुनिरहेकाे छु ऊहाँ मानव जातिका, विकाश ,स्वतन्त्रता, र मुक्ति गर्ने युग पुरुष हुन म सदा रिण्रि छु ❤❤❤❤ सम्पुर्ण मानव जाति अाेसाेका बात सम्झन बुझन सायद हजाराै हजाराै साल अझै लाग्ला तर मलाई लाग्छ सत्यकाे बारेमा अाेशाे दर्शन तर्क नकार्न काट्न काेहि सक्दैनन याे दुनियामा मानव बिकाश विश्वशान्ती, भाईचारा करुणा जीव अहिंशाकाे लागि युग पुरुष OSHOO र oshoo जस्ता मनुष्यताहरु काे खाँचाे छ THANK YOU SO MUCH TIKARAM DAJU
ओशाेलाई भगवानकाे रूपमा भन्दा पनि एक महान दार्शनिक मान्छु।❤
Never Born
Never Died
Only visited
This planet Earth
Dec..11,1931-Jan.19,1990 ❤️🙏
बुद्धले यो संसारलाइ कुनै अरु मान्छेले दिन बाकी नरहने गरि सन्देश दिनु भयो
त्यस्मा ओशोले आधुनिकता प्रदान गर्नु भयो
प्रीय सदगुरुको सन्यासी भएकोमा खुब गर्ब लागिरहेछ ! अब म भित्रको मलाई जान्न पाए केही जान्न बाकी रहदैन । खुब स्मरणीय हुनुहुन्छ गुरु ❤
ज्यें ओशों ❤ ज्ये सैलेन्द्रा ❤
महान दार्शनिक भगवान ओशो ❤🙏
हरेक चिन्ता को औषधि हुन ओशो ❤
शैलेन्द्र जी को जवाफ दिने हास्य शैली सारै शालीन महान ❤
आवाज मिल्ने रहेछ ओसो संग।
His voice is like Osho❤❤
सम्वाद सुनिरहु जस्तो हजुरहरुमा नमन छ🙏🙏❤❤
अति आनन्द आयो धन्यवाद टिकाराम सर
Jay OSHO, GREAT NAMAN!!!
शिक्षाका बारे ओशोको प्रवचन र लेख रचना धेरै पहिले पढेको थिएँ,अति उत्कृष्ट थियो,ओशो आजको युगको अध्यात्म हुन । अध्यात्मको अर्को नाम हुन ।❤❤🌸
आवाज पनि उस्तै रहेछ उहाको, ८०,% मिल्दो रहेछ।
One of the evergreen personalities for and of centuries
Osho Shailendra is too good
Thanks Tika Sir for this great interview.
उहाँ नेपाली नि मजाले बुझ्नु हुदोरहेछ।।।
नमन ओशो गुरु, भगवान 🙏🧡
Osho naman 🙏
No words can express or describe osho
Only we can feel it ❤
Thank you TIkramjiu for bringing him 😮
ओशोको नमन
कुरा त राम्रो रहेछ खुसी लाग्यो ❤❤❤
The way he talks and his sound is somehow matched with Osho❤ hardik Naman 🙏
Incredible! Thank you Yatri ji 🙏
deroi ramro sathgurudev 💚🕉️🙏🏼💐
jaya osho🎉
.
Naman hae, us aatmaa ko jisne duniya me aanand rehenaa kaa aatma gyan diya...
दार्शनिक ओशोको बारेमा थप जानकारी भयो ।❤
Jaigurudev osho🎉🎉🎉
जय अोशो गुरु
Jay gurudev pranam naman ❤❤❤
Uhaako bhanai ra gyaan pani mahan xa. Dahnayebat tikaram ji 🙏🎉🇳🇵
Acharya Sailendra Saraswoti ji. Pranam. Jay OSHO
ईही ईही ईही हाँसो चै फरक रहेछ है उहाँको।
I love you osho.❤❤
हरि ॐ नमन 🙏🌷🙏उशु गुरु🙏🌷🙏
नेपाल मा सबै अनाणी नेता मन्त्री छन गुरुजी अनि कसरी देस बन्छ तपाइले भने जस्तो हुनु पर्यो नि अनुभवी
one of the most beautiful podcast
jaye guru dev 🙏🙏🙏
हिन्दि भाषा मै इंटरव्यू लागेको भए अति उत्तम हुने झन्।
I love osho great man
❤ Sat Sat Naman pyare Satgurudev.🎉
sundaram sundaram sundaram,,anandam ,,mukta gyan..i like to be initiated by him..bless me please,,with love and respect ..suvam manglam
The great enlightened master Osho
Osho prem Naman
🕉️♥️🙏
जय ओशो
Jaya osho 🙏🏻🙏🏻
The full Truth !!!
Thanks for the good information
Future directions for science is so true!
Thank you so much Tikaramji for this video 🙏🙏
नमन ओशो 🙏
Oso Like voice❤️💐
Voice Pani Similar Raixa..गज्जब को सम्वाद।
Ekdam ramro interview.
नमन
ओशो🌹🙏🌹♥️♥️
Jay osho
born Chandra Mohan Jain; 11 December 1931 - 19 January 1990)
Osho is universe for me
ओशो नमन🕉️🙏❤
ओशो ❤❤❤
Osho A future God 🕉️🙏❤️
Namn 0sho 🎉🎉❤
❤I❤ love❤ you osho ❤❤❤
जय ओशो।❤❤
Can you ask him 3 best books of Osho
My best book sambhog se samadhii l...I recommend you if you interested..
He said somewhere in other interview. Book of secret ( vigyan vairav tantra 112 ways of meditation by lord shiva) dhyan sutra, dhyan darshan.. he has his own youtube channel rajneesh fragrance help with meditation and other Osho explanation.
Not 115, it is 112.
@@Yubraj75pyakurel i had the opportunity to read this one. One of the best book
Thank you so much for this video 🙏🙏
Jaya guru dev
osho i love you
❤❤❤😮😮😮 naman nama n
'
Osho naman ☘️🙏✨
Thank You
Nice and great knowledge.
Jay sadguru osho❤
What a logical reasoning
kati ramro lagiyo yo sunera
Osho ❤
Most Awaited✅
Namaste ❤❤
Osho lai nepali societies ajhai bujna time lagx maile subko barema janeko osho bata ho buddha mahabir Krishan nanak Mira lazu Jesus mahamad etc❤
Osho
Nice conversation ❤❤
🙏🙏🌸🌸
Nice video ❤❤❤
Bring Prachanda for an upcoming interview please!!
❤🙏
अरू छैनन् पाउन बोलाउनलाई टिकाराम सर?जस्तै आन्नद अरहत पनि त छन नि। बिनु पोखरेलको पोडकाष्ट हेर्छु उहाँले बोलाएका पाउना कुनै छुटाउने खालका छैनन्।
किन सबैठाउँ मा सबैलाई हेर्नु परो त ?
पोडकास्ट त हेर्नु राम्रो कुरा हो तर पाहुना को कस्तो हो भनेर पाहुनाको ईतिहास पढ्ने र बुझ्ने गर्नुस पहिले ।टिकाराम सरको पाहुनाको ज्ञानको लेबल र बिनु म्यामको पाहुनाको ज्ञानको लेबल छुट्टाउन सिक्नुस पहिले !चिप्ला राम्रो कुरा सबैले बोल्छन् भ्रममा नपर्नुस 🙏
माहान पुरुष भगवान रजनिस।
Ask him about the must read books of Osho
If you starting meditation dhyan sutra, book of secret ( vigyan bairav tantra 112 method of meditation)
@@CoolTigersHow about main mrityu sikata hu?? It is really worth to read...The first chapter hit me hard...
🙏🏻🙏🏻🙏🏻🕉
There is echo in audio ?
🙏🙏🙏🙏
Majja aayo sunarara😊
🙏🙏🙏🌹🌹💕
❤🎉🎉❤❤🎉
❤❤
🙏💚🙏
❤️🕉️💐🌹🙏
Ho ho strii lampat ashaaram dariwale dongee