मूल परम्परासँग जोडिएर आधुनिक बनौँ | इन्जिनियरहरूसँग दर्शनका कुरा | KN SWAMI |
ฝัง
- เผยแพร่เมื่อ 26 ส.ค. 2024
- Follow me
*******
Facebook
/ knswamii
Twitter
/ swami_kn
Subscribe
/ knswamiofficial
Web
www.knswami.com
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from KN Swami Official. Embedding to a website is allowed.
© & ℗ KN Swami Official, 2022
Gmail- knswamig@gmail.com
All Rights Reserved
विद्यार्थी कालदेखि नै गीताको गहन आवश्यक छ।
कस्तो सहि कुरा, अहिले समाजमा, स्वाम्ज्यु हजुर्ले भने जस्तै भैराछ, कम्सेकम, अबका नयाँ पिडिहरुमा भय पनि राम्रो कार्य लागू गर्नलाग्नु भयो, जय होस, यी बाबुनानिहरुला यातै बुद्धि आओस, जय श्री कृष्ण 🙏
पूर्वीय दर्शनमा जे छ त्यो अत्यन्त सुन्दर श्रृजना छ। हामीलाई त्यसबाट टाढा राखियो। हामीलाई मुर्ख हुने बाटो लगाइयो।
म पनि इन्जिनियरिङ फिल्डको मान्छे हो, गिता पढ्ने हैन अध्ययन गर्ने हो, गिता अथाह हो, धार्मिक ग्रन्थ हैन, हरेक समुदायको हरेक धर्मकोले पढ्दा हुन्छ, गिता बुझ्न सक्नु भनेको आफुले आग्फुलाई नैतिक संस्कारिक र ब्यवहारिक बन्न सक्नु हो।।
Dharma bhaneko k ho ??? Tyo nai thaha chaina. Gita dharmic grantha haina bhann, ardha pagal..
गिताकाे ग नजान्ने हरूले गिताका गफ?😊😮😅यी महाराजलाइ,"स्वधर्म निधनं श्रेया, परधर्माे भयाबह"भनेकाे केहाे?
Uha le sabai le bujhne bhasama bhannu bhaxa hajur❤
नमन् ...... हार्दिक हार्दिक नमन् !!!
राज्य निति निर्माणमा यो बिवेक यो बिचार यो आदर्श को ब्यक्तित्व को खडेरी हाम्रा पिचासी नेताहरू को गिदिमा कहिले आउने हो ...???
हरि ॐ गुरुदेव कस्तो राम्रो कुरा राधेश्याम 🙏
हजुर को कुराहरु एक दम ठिक छ हामि आम नेपालीको समस्या भनेको सस्कृत भाषा नबुझ्नु हो हाम्रो पदाई मा सस्कृत बिषय पदाइएन त्यसैले हाम्रो सम्पूर्ण धार्मिक ग्रन्थहरु तपाई जस्ता गुरुहरुहरुले सस्कृत भाषाको साथ साथै नेपाली भाषामा उल्था भएको किताब हरु निकाल्नु पर्यो
जीवन र जगत काे ज्ञान हाे गीता ।
अति सुन्दर ! अदभूत !!🙏🙏
जय होस् गुरू देब को महिले सबै बुद्धि जिबी हुम भन्ने बुदु हरुलाई स्कुल स्कुल मा जाउ पहिला टाका लगाउ अनि धर्म संस्कृति सिकाउ भने के थियो तर धर्म का नाम मा खोलीएका संस्था हरूत धन कमाउन र रमाउन खोलियका रैछन यस्ता लाई अब ठेगाना लगाउन का लागी गुरु लाई नेपालका तेत्तीस कोटी देबि देबता हरूले शक्ति छरून शिब गोरखनाथ भगवान ले रक्षा गरून्।
जय शनि देब।
नमन हजुरलाई राम्रो ज्ञान बाँडनु भयो ।
गीता शास्त्रको पनि शास्त्र अर्थात् महाशास्त्र हो, जुन जीवन जिउन को लागि अति उपयोगी छ l
Ati nai gyan bardhak ra marmik kura garnu bhayo Guru ji hajurle . Dherai dherai dhanybaad .
हाम्राे पुर्वीया दर्शनमा सबैलाई काम लाग्ने अाधुनिक बिज्ञानलाई चुनाैति दिने वा भेउ नपाएको बिषयमा समेतलाई समेटिएको छ।वेदमा भएका कुरालाई उनिहरूलाई अपाच्य हुन्छ किनभने याे गहिराइमा अधुनिक बिज्ञान पुग्न नसकेको कारण बाट याे भयाे।तसर्थ वैदिक सनातन साम्यवादको जय हाेस।
जय हिन्दु सनातन धर्म राष्ट्र नेपाल 🚩🚩🚩🚩🚩🇳🇵🇳🇵
सबको जय होस्! जय बैदिक सत्य सनातन हिन्दु धर्म 🕉️🙏❤️ कि जय ! अब बिधालय र कलेजमा गिता पढाउनु जरुरी छ । आउ सुरु गराै !
sahi kura ho
यथार्थ सत्य सतप्रतिसत ❤️❤️🙏🙏🇳🇵🇳🇵
जय शम्भो गुरूदेव ॐ🙏
Om guru dev nam
Ramro bichar 🙏
ॐ नमो नारायण गुरु देव ।।
आत्मा, परमात्मा र पुनर्जन्म सनातन धर्मशास्त्रका आधार हुन् । दशकौं वर्षको आधुनिक विज्ञानको अध्ययन गरेर सडेको दिमागले यस्ता कुराहरु सहजै स्विकार गर्न सक्दैन।
ॐ नमो नारायण महाराज जी🙏🙏🙏👏👏👏🌹🌹🌹
Jai Shree Pashupatinath kati ramro kura Jai Gurudev 🙏
राधे राधे
Saswot and universal truth prabachan,sadar parnam guru ju.
ॐनमो नारायण गुरुदेव 🙏🌹🙏
ॐ वेद पुरुषाय नम:
अति सुन्दर प्रबचन। नमन गुरुदेव।
ॐ नमो शिवाय जयहोस गुरु हजुरको❤️🙏
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
ॐ नमो भगवते वासुदेवाय स्वामी ज्यू 🙏🙏🙏🙏 अत्यन्तै महत्वपूर्ण कुराको जानकारी को लागि धेरै धेरै धन्यवाद हजुरलाई 🌹
गुरूदेव हजुरको चरणकमलमा मेरो कोटी प्रणम। ❤❤❤❤
Jaya srimannarayana 🙏
कति सुन्दर 🙏🙏🙏🙏🙏🙏🙏💐💐💐
राधे राधे राधे राधे राधे राधे राधे राधे गुरु देब
Shree prannath pyare ko iaye . Guru ji lagaayet sampurna mitra jan haru ko charan kamal maa kotan kot prem pranam ji .
गुरु, शरणागत भएं।
I feel god in him...
So much imformative...
Jay guru
Jay sambhu....
Jay sanatan...wake up nepalese
Lets not divide into castism
Lets explore sanatan together....❤❤
म पनि गिता र वेदलाइ मैले बुझेसम्म विश्वास गर्छु ❤
ओम नमो भगवते बासुदेवाय
ॐ वेद पुरुषाय नम: 🙏
ॐ
Pranamji hajur Dr swami ma🎉jay shree krishan
Om namo shibhya guru, tapai ko kura sarai man paryo
Jai shree ram ❤
जय गुरुदेव 🙏🙏
नमो नारायण 🙏
गुरु को जय होश ।🙏🙏🙏🙏🙏🙏🙏🙏
Great awareness information jai hosh gurudev naman🙏🙏🌺🇳🇵🌺
Great guru naman🙏🙏
जय सनातन
प्रणाम गुरूदेव🙏🙏
राम्रो सहि उपायहरू दिनु भयो।
नमन गुरू
गुरु नमस्कार !
Radhe Radhe Radhe,Guru
❤❤❤❤❤
वाह गुरु।।नमन हजुर प्रति
Jai shri namo narayan ❤️❤️❤️
Jay ho....
ॐ नमो नारायण गुरु 🙏🙏🙏🙏🙏🙏
अति सुन्दरम
Jai guru dev.Gita sabai le padhanu parxa.Netaharuko lagi atayaaabsek xa.
जय सनातन ❤❤❤
Good luck गुरु
वेद मा बिज्ञान खोज्नु भनेको
एक कचौरा नाली को पनि मा ह्वेल माछा खोज्नु भने जस्तै हो । पाण्डु बाजे काम गरेर खान सिक है यस्ता फन्टुस पागलपन अब नेपाली समाज ले पत्याउँदैनन् ।
🙏🌹
Jai hos Swamiji Hajur lai koti koti pranam cha.
Thing ho Hajur
होयो सत्य योग लाइ योगाभन्नु पागलपनहो। आमा दिएर सानिमा साँट्नेहरु ।
जयजीव स्वामिज्युमा।
जय श्री राधे सते हो🙏🙏🌺🌺
Jay ho maharaj 🙏🏻🙏🏻
Satya mewa jayate,
येसु प्रभुमालाई साचो ह्रिदएले सिकार गर्नेहरुला उदार मुक्ती पाप क्षमा र अन्नत जीवन छहै
एक चोटी बाइबल पड्नु होला
काल्पनिक कथा पढेर के गर्नु ।
महाराज जी ॐ नमो: नारायण !
ऊँ नमो नारायण !
🙏🙏
सून्दरं महाभाग
हाम्रो कमजोरि भनेकै सस्कृत अध्यान न गर्नु हो जय होस गुरु 🙏
Hare krishna
जय गुरुदेव🤗
जय गुरू देब
मिठो गुरुजी
Omomom
Jay guru
निरन्तर गिता अध्यन गर
Great speeches!
जय नेपाल
जन्मेदेखी नसुनेका सब्दहरु सुन्दै, सुन्दै हासो उठ्न सक्छ, बाबुनानिहरुलाइ, तर नबुझियर यस्तो भयको, बाबुनाहो वा स्वाम्ज्युलाइ राम्ररी बुझ्नुहोस, बरु, आ आफ्ना कक्षामा कम्सेकम, एक पिरेद मात्रै भय पनि, लिनको लागि, पढाउनको लागि आवाज उठाउनुहोला बिन्ती छ बाबुनानी हो
नारायणा गुरु नारायण
गुरु वेद पढन कहाँ आउनु म तयाराछु
❤️❤️❤️
Ommm
जयगूदेब
मन्त्र तन्त्र सबझुठाहे मत भ्रमियाे सन्सार,तत्व ज्ञानमिलेबिना हुंदैन बेडापार।
🙏🕉️🙏🕉️🇳🇵🙏🕉️🙏❤️🇳🇵
omm❤❤❤
❤
🕉️🕉️🕉️
म पर्बत बाट
🕉