भीमकान्त भागवत संगको यो संवाद अपूर्ण भयो उहाँ संग धेरै कुराहरु निकाल्न सकिन्थ्यो । धेरै बिषयहरु छोईए तर विस्तृत रूपमा जान सकिएन । यो बसाइमा छोइएका बिषयहरु विस्तृत तयारी सहित छुट्ट छुट्टै बसाई आवस्यक छ । उहाँ संगका धेरै अर्थपुर्ण भागहरू बन्न सक्छन ।
हजुरहरु दुवैजना गुरुदेवज्यूहरुमा काेटि काेटि नमन ! भिमकान्त भागवतज्यूकाे सत्सङ्ग अति नै हृदयस्पर्शी छ । वहांसंग व्यक्तिगत रुपमा सम्पर्क राख्ने तिव्र चाहना भएकाेले फेसबुक र म्यासेञ्जर दुवैमा अनुराेध गरें तर गुरुदेवले मलाई स्वीकार गर्नु नै भएन । तर मलाई आशा छ वहाँ गुरुदेवले अनुराेध स्वीकार गरि बक्सनेछ । हरे कृष्ण !
great conversation 👏👏, बरू यहाँ गुरुले भन्नु भएको जस्तो ती एक दम जान्ने महात्मा को को हुनुहुन्छ जस्ले मान्छे मरे पछिको अर्को जन्म के भएको भने थाहा पाउने र पितृ तर्न सघाउने ? भनि दिनु पर्यो गुरु
❤❤ भागवत जि जय श्रीमन्नारायण प्रभु । तपाईको कला र गलाका साथ वैदिक तथा लौकिक पराम्पराको चर्चा गर्नु भयो । लौकिक ज्ञान चाहिँ भएकै हो । तपाईका हजुर बुवा गुरुशिष्य परम्परा अनुसार सन्त पनि हुँनुहुँदो रहेछ । वैष्णवले शिवजीलाई मान्दैन् भन्ने लाई पनि राम्रो जवाफ दिनु भयो । किनकि शिवजी आफै वैष्णव हुनुहुन्थ्यो । एउटा कुरा आचरण ,व्यवहार र तपाईको वाणित्वको अध्ययन गर्दा त्पाईले गुरु शिष्य परम्परा अन्तर्गत तपाईले श्रीवैष्णव परम्परालाई त्यति न स्विकारेको हो कि जस्तो अनुभूति भयो । के वैदिक ईतिहासमा श्रीवैष्णव परम्परा त्यति उपयुक्त नभएको हो र गुरु ?
गुरुलाइ नमन ,अहिले पनि वैदिक रिति मान्छु धार्मिक नियम मान्दिन भन्ने हलो जोत्वा धार्मिक बजार बनाएर बिना कर्मको ब्रह्माण् लाइ दिक्षित गराउन पाए समाज परिवर्तन हुन्थ्यो कि!
सारै राम्रो दार्सनिक कथ सुन्नु पाइयो मैले भाग्बत गिता नेपाली मा चाहियको छ काहा बटा किन्न पाइन्छ आम पसल र जथाभाबी किन्दा 2 पर्न सक्छ यो कमेन्ट हेरेर बताइ दिनु होला है गुरु जि
शाश्त्र पढेर भक्ती गरेर अहिले सम्म कसैले पनि भगवान परमात्मा पाउन सकेन। त्यसर्थ हामी सधैं अन्धश्रध्दा र अन्धभक्ति को सिकार बनेर भ्रम मा बांच्न पर्ने अवस्था मा छौं। स्वधर्म को कुरा गर्छौ तर स्व को अर्थ खुलाएर स्वधर्म र परधर्म को ब्याख्या गर्न नसक्ने गुरु पुरोहित नै समाजमा भ्रम फैलाउने अगुवा हुन। एक परमात्मा पशुपतिनाथ शिबबाबा नै सम्पूर्ण मनुष्य आत्माको पिता अल्लाह god एकोंकार लाइ जान्नु नै भ्रम बाट मुक्त हुनु हो। त्यसैले सबै मनुष्य आत्माको पिता परमात्मा पशुपतिनाथ शिबबाबा नै सम्पूर्ण मनुष्य आत्माको पिता नै सबै को कुल पिता भनेर जानौं।
भिमकान्त गुरु नेपालमा सहि गुरु हुनुहुन्छ भन्ने लाग्यो मलाई ।
पाखन्डी गुरु भनाउदाहरुले भिमकान्त गुरुका वाणी सुन्न आवस्यक छ।
आनन्दम् परम तेजम् , जय होस्
अति दिब्य वाँणी सुन्न पाईयो
यी कर्णहरु पवित्र भए गुरुदेव साथै स्वधर्म च्यानललाई बार बार नमन 🙏🙏
राधेश्याम गुरु देव🙏🙏।
Hajurko prayas lai nam chha dherai episode hereko chhu Tara aajako sakshyatkar dherai ramro lagyo dherai dherai Naman ajhai milchha bhane uhan sanga arko episode Pani line koshis garnuhola dhanyabad
यस्ता गुरु १० जना भय सारै राम्रो हुनेथियो नमन गुरुदेव।
यस्ता गुरु धेरै छन् ।
सकारात्मक विचार सबैमा हुनुपर्छ होला। गुरु कोटी कोटी नमन।
गुरु नमन कति राम्राे कुरा सुनाउनु भयाे
अतिनै ज्यान का कुरा गर्नु भयो ,यस्ता सरल अनि समान हिचार बिबेक भयका गुरु प्रती हार्दिक नमन्🙏🙏🙏🙏
Sanatan Hindu parmparako byakhya she's byapi gari dinu hola
😊⁰@@HedendraThapa
खोदाई देउता।लाई केसरी।पुजनू।परछ।गूरु।देऊ
R@@HedendraThapa
गुरू दर्शन गरें ।पुरातन संस्कृती जग मान,मात्र होला लाग्थ्यो तर हजुर पनि श्रेष्ठ ठाने ।जय भागवत् ।
भीमकान्त भागवत संगको यो संवाद अपूर्ण भयो उहाँ संग धेरै कुराहरु निकाल्न सकिन्थ्यो । धेरै बिषयहरु छोईए तर विस्तृत रूपमा जान सकिएन । यो बसाइमा छोइएका बिषयहरु विस्तृत तयारी सहित छुट्ट छुट्टै बसाई आवस्यक छ । उहाँ संगका धेरै अर्थपुर्ण भागहरू बन्न सक्छन ।
ॐॐॐ ❤🎉❤
नमन गुरु
ॐ नम भगबते बाशुदेबाय
गुरूज्यु को बाणी सुन्दा असाध्यै मन आनन्दित भयो। गुरुदेव मा कोटी कोटी प्रणाम। 🙏🙏🙏
जय श्री राधे राधे गूरुदेव🙏
वहाँ गुरु प्रती नमन् कस्तो सटिक र गहन विश्लेषण । आहा ! धन्यवाद स्वामीजी ।
24:57 हरि हरि ॐ नमः शिवाय
वाह वाह क्या राम्रो छ
हजुरले सुनाए। को जानकारी मलाई मनपर्यो गुरू ॐनमःशिवाय🙏🙏🙏 जय श्री श्री श्री मष्टो मङकाल
आ हा कति चितबुझने कुरा गुरु देब काेटि काेटि नमन
राम्रो सन्देश जय होस् हजुरको ❤😂😢😮
सत्य र धेरै ज्ञानकाे कुरा गर्नु भयाे गुरुले
32:44 राधे राधे
हरि हरि
कति महान सभ्यता रहेछ हाम्रो।
गुरु देवको चर्चा चाहिँ साह्रै समष्टि छ।सततनमन्।
जय गुरुदेब सारै राम्रो बाणि
जय श्री हरि जय श्री राम🙏 अतिनै सुन्दर सरलता का साथमा यति मिठा कुरा प्रकट गनुभयो धेरै धेरै धन्यावाद जय होस
अति आनन्द आयो हजुर
गुरुप्रती हार्दिक नमन
ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ 🙏🙏🙏🙏🙏🙏🙏🙏
हरि ॐ राधे राधे गुरूजी🙏💐
Jay guru mahadev
Jai mosto Devta Jai hooos
Mumbai
हजुरहरु दुवैजना गुरुदेवज्यूहरुमा काेटि काेटि नमन ! भिमकान्त भागवतज्यूकाे सत्सङ्ग अति नै हृदयस्पर्शी छ । वहांसंग व्यक्तिगत रुपमा सम्पर्क राख्ने तिव्र चाहना भएकाेले फेसबुक र म्यासेञ्जर दुवैमा अनुराेध गरें तर गुरुदेवले मलाई स्वीकार गर्नु नै भएन । तर मलाई आशा छ वहाँ गुरुदेवले अनुराेध स्वीकार गरि बक्सनेछ । हरे कृष्ण !
ल आउनुस् ।।
सुस्वागतम्।
म्यासेन्जरमा म पर्खिरहने छु।
गूरूदेव नमस्कार हजुर को दिब्य बाणी सारै मन पर्छ। हजुर लाई कहाँ र कसरी सम्पर्क गर्नी होला?
@@anamanshrestha6502 नमन 🙏🙏🙏
@@bhimkantapanthi6623Maro bhardwaj gotta ko kul Kun hola
ॐ नमः शिवाय धेरै राम्राे हिन्दू धर्म को चर्चा नमस्कार गुरु ।
नमन गुरुदेब आज हजुर ले सारै चित्त बुझ्दो कुरा छर्लङ्ग बनाई दिनु भयो कुल देवता का बरेमा
ॐ नमो भगवते वासुदेवाय🙏जय श्री हरि 🙏राधेकृष्ण 🙏🙏
Jay hari har bhagwanko 🙏🙏naman hajurharuma🙏🙏
Naman xa guru g jibit devta huhuñxa hajur haru ❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🤩🤩🤩❤️❤❤️namskar`❤
गुरुको कुरा एकदम सहि छ
Sarai ramro kura garnu vayo jati sunya Pani suniram jasto ❤❤Dubai gurudavlai Naman🙏🙏🙏🙏
दिव्य ज्ञान।
🙏🙏🙏🙏जय श्री राधे राधे गूरुदेव सुन्दर प्रस्तुति 🕉️🔱💚🌾🌺🌼
hi
ओ हो गुरु कति राम्रो चित्तबुझ्ने कुरा गर्नुभयको।🌷🌼🌻
एकदमै खाँटी कुरा गर्नु भयो।❤❤❤🙏@17:36
धर्म सस्कार र सस्कृती मास्ने धेरै अपराधीलाई फासी भस्म पार्नुपर्छ गुरुदेव।।
राधे राधे प्रेम प्रणाम गुरु👏
Jay jay guru dev koti koti pranam
Jay hosh...Jay hosh Jay hosh
जय जय श्री राधे राधे 🙏🌹
नमन,जय गुरुदेब।
जयश्री शिता राम जय जय राधे श्याम ।
जय श्रीमन्नारायण 🙏
Gyan ko bhandar hunuhudo raxa hamro guru naman 🙏🙏
जय गुरुदेव सान्दर्भिक संसंग हार्दिक नमन
Some things are right voice gurudev
Om
👏🙏🧡💛❤️💖
Radhe Radhe Radhe
Sarei ramro prasuti dinubhayo guru.naman
malaai man parne guru.
great conversation 👏👏, बरू यहाँ गुरुले भन्नु भएको जस्तो ती एक दम जान्ने महात्मा को को हुनुहुन्छ जस्ले मान्छे मरे पछिको अर्को जन्म के भएको भने थाहा पाउने र पितृ तर्न सघाउने ? भनि दिनु पर्यो गुरु
Jay hos guru
ॐ काली कायै नम
राधे राधे गुरुदेव🙏🌼
हरि ॐ 🙏🙏
Ma pani gulmi jubhung KO vayani Qatar ma sundai xu Jaya hos parmatmako kirpa
astro suresh raj giri ji lai koti koti pranam..siddha sant
Koti koti pranam guru dev
Jaye gurudeb ati ramro gyan narayen shree hari
सार्है चित्त बुझ्यो 🙏🏻🙏🏻🙏🏻
❤❤ भागवत जि जय श्रीमन्नारायण प्रभु । तपाईको कला र गलाका साथ वैदिक तथा लौकिक पराम्पराको चर्चा गर्नु भयो । लौकिक ज्ञान चाहिँ भएकै हो । तपाईका हजुर बुवा गुरुशिष्य परम्परा अनुसार सन्त पनि हुँनुहुँदो रहेछ । वैष्णवले शिवजीलाई मान्दैन् भन्ने लाई पनि राम्रो जवाफ दिनु भयो । किनकि शिवजी आफै वैष्णव हुनुहुन्थ्यो । एउटा कुरा आचरण ,व्यवहार र तपाईको वाणित्वको अध्ययन गर्दा त्पाईले गुरु शिष्य परम्परा अन्तर्गत तपाईले श्रीवैष्णव परम्परालाई त्यति न स्विकारेको हो कि जस्तो अनुभूति भयो । के वैदिक ईतिहासमा श्रीवैष्णव परम्परा त्यति उपयुक्त नभएको हो र गुरु ?
Jay gurudev ramro lagyo
गुरुलाइ नमन ,अहिले पनि वैदिक रिति मान्छु धार्मिक नियम मान्दिन भन्ने हलो जोत्वा धार्मिक बजार बनाएर बिना कर्मको ब्रह्माण् लाइ दिक्षित गराउन पाए समाज परिवर्तन हुन्थ्यो कि!
Namn juru.❤
सारै राम्रो दार्सनिक कथ सुन्नु पाइयो मैले भाग्बत गिता नेपाली मा चाहियको छ काहा बटा किन्न पाइन्छ आम पसल र जथाभाबी किन्दा 2 पर्न सक्छ यो कमेन्ट हेरेर बताइ दिनु होला है गुरु जि
Radhe Radhe Krishna
अती नै दिब्य बाणि
ॐ
साह्रै सुन्दर बाणी सुन्न पाइयो ।
हाम्राेपनि डन्डवत गुरुदेव🙏🙏
हामी सबै को जय होस
जय जय गुरु देब जी🙏🙏
सत्य कुरा
जय भगवती कालिका
अति सुन्दर 🙏🙏
uha matra auta asal guru ho jasto lagx natra prya baki guruharule jati ramra kura gare pani jatiya bived ko basna auxa
tara uha testo hunuhunna❤
यथार्थ कुरा हो । धर्म सस्कृती भनेको बिराट छ ।परम्परा जे चली आयो त्यही नै गर्ने हो ।
Jay gurudev naman.
Jay shree Krishna
शाश्त्र पढेर भक्ती गरेर अहिले सम्म कसैले पनि भगवान परमात्मा पाउन सकेन। त्यसर्थ हामी सधैं अन्धश्रध्दा र अन्धभक्ति को सिकार बनेर भ्रम मा बांच्न पर्ने अवस्था मा छौं। स्वधर्म को कुरा गर्छौ तर स्व को अर्थ खुलाएर स्वधर्म र परधर्म को ब्याख्या गर्न नसक्ने गुरु पुरोहित नै समाजमा भ्रम फैलाउने अगुवा हुन। एक परमात्मा पशुपतिनाथ शिबबाबा नै सम्पूर्ण मनुष्य आत्माको पिता अल्लाह god एकोंकार लाइ जान्नु नै भ्रम बाट मुक्त हुनु हो। त्यसैले सबै मनुष्य आत्माको पिता परमात्मा पशुपतिनाथ शिबबाबा नै सम्पूर्ण मनुष्य आत्माको पिता नै सबै को कुल पिता भनेर जानौं।
Guru ji ko jaya ho
Jai hos parvo 🙏
हजुरले साचै चित्त बुझ्ने कुरा गर्नु भयाे🌹🌹🙏🌹🌹
🕉 🕉 🕉 🕉 जय महाकाल
🙏🙏🙏🙏🙏dhanyabad guru.
Rather rather guru❤🙏🙏🙏
jay hos
Namaste 🙏 guru panthi ho
Jayhos
नमन
जय होस् हामी सबैको
Guruji ti mitha bhajan harulai sankalan garera recording garera nikalna sake kati ramro hunthyo hola...