ekkaiminute : नेपालमा प्लेन बनाउन Mahabir Pun र Anish Pradhanको अमेरिकामा यस्तो तयारी Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • #mahabirpun #AnishPradhan #PradhanAirCraft
    ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

ความคิดเห็น • 1K

  • @kishanadhikari5733
    @kishanadhikari5733 ปีที่แล้ว +8

    महावीर पुन अनीश प्रधान jindabad

  • @rabindrarawal9507
    @rabindrarawal9507 ปีที่แล้ว +4

    Wow.कति राम्रो सोज अनिश दादा को।नेपाल को नाम रोसन गर्नु भएको छ ।उच्च सम्मान छ दादा हजुर्🙏🙏🙏🇳🇵🇳🇵

  • @gopalbalal4687
    @gopalbalal4687 2 ปีที่แล้ว +5

    नेपाल आमाको सच्चा सबुत महाबिर पुन र अनिस प्रधान सरले जे सोच र योजना बनाउनु भाको छ वहाहरुको यो सोच र योजना हमेसा सफल रहोस नेपालमा केही काम गर्छु भन्ने हरुलाई नेपाल सरकारले राम्रो बाताबरण मिलाउन सोच बनाउस भन्दै नेपाल सरकार लाई बिनम्र अनुरोध छ

  • @purnathakali7484
    @purnathakali7484 2 ปีที่แล้ว +156

    यो काम चाहिँ नेपालमा छिट्टै सुरु भएको देख्न चाहान्छु है सरहरु..

    • @unik4754
      @unik4754 2 ปีที่แล้ว +1

      garba ko kura ho xitai dekhna pau

    • @ramdong8542
      @ramdong8542 ปีที่แล้ว +1

      नेपाल ,म,बिमन,बनउना,नदिने ,सरकार ,लाइ,हटानु,परछ

    • @sitarasaili4778
      @sitarasaili4778 ปีที่แล้ว

      😊

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +4

    बैज्ञानिक महाबिर पुन र अनिश प्रधान लाई स्यालुट छ🇳🇵

  • @sushilghimire6944
    @sushilghimire6944 2 ปีที่แล้ว +3

    अनिश प्रधान लाई धन्यवाद अब नेपाल सरकारले कानुनी ब्यबस्था गरेर काम गर्ने अनुमति दिनुपर्यो । कम्तिमा नेपालमै हेलिकप्टर र ससाना जहाज भन्न सके भनेपनी नेपाल र नेपालीको लागि गौरवको कुरा हो ।

  • @rajuacharya6364
    @rajuacharya6364 2 ปีที่แล้ว +4

    साना ठुला सबै उपकरणको आवस्यकता हुन्छ हाम्रो देशमा पनि तर माहाविर सर हरु जस्तालाई बुझ्ने नेतृत्व चाहिन्छ पहिला देशमा ।

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 ปีที่แล้ว +4

    नेपालमा पनि असंभव भन्ने केहि छैन मात्र ईच्छा शक्ति र नेपालको चुच्चेहरुको कानूनले अनुमति दिनु पर्यो, जहॉ कमिशन छैन त्यहॉ हातै हाल्दैनन समस्या त्यही छ। तपॉईहरूको प्रयास सफल होस्।

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว +3

    आहा,यसरी नै रामो मान्छेहरु एकजुट भएर अगाडी बढ्यो भने असम्भव कुरा सम्भव हुन्छ र देश बिकाश हुना धेरै समय लाग्दैन उहाँ हरु दुवै जनालाई उच्चा सम्मान छ 🙏

  • @molim4094
    @molim4094 ปีที่แล้ว +3

    सलुट महाबीर पुन ज्यु र अनिस ज्युलाई हजुरहरू लाई चाडै नेपालमा हवाई जहाज बनाउने शक्ति मिलोस् शुभकामना प्राथना छ!! जस्ले आफनो देश बिकास गर्न को लागि कानुन बनाउछ यस्तो नेताहरूलाई भस्म गरून् श्री पशुपतिनाथ र बुद्ध भगवान ले!!

  • @merokosis4u20
    @merokosis4u20 2 ปีที่แล้ว +3

    Good job👍👌 साना ठूला जहाजहरु नेपालमै उत्पादन गर्नु पर्छ। Huge respect both of you... and your entire teams.👍👍👌👌

  • @bishnubohara7576
    @bishnubohara7576 ปีที่แล้ว +2

    महान वैज्ञानिक तथा नवप्रवर्तकहरुको भेटले धेरै आशा जगायो।सलाम छ यहाँहरुलाई। यस्ता वैज्ञानिक उच्च दक्ष प्राविधिकहरुलाई विशेष प्राथमिकता दिइनु पर्छ। तर नेपालमा त नेता कर्मचारीहरुले दर्त प्रकृया मै १० वर्ष लगादिन्छन् ।प्रत्येक ठाउँमा घुस बिना कामै गर्दैनन्। विदेशबाट किन्दा अकुत कमिशन खाँन पल्केकाछन् राष्ट्रपति देखि खर्दार सम्म।।नेपालमा पार्ट-पूर्जा र आवश्यक सामान मगाउँनै महँगो पार्दिन्छन् । यस्तो कुप्रवृति फालेपछि चाहिँ सम्भव होला जस्तो लाग्छ।

  • @nepalpremi2914
    @nepalpremi2914 2 ปีที่แล้ว +4

    नेपाल र नेपालीका निम्ति जन्माइएका ईश्वरका वर्दान श्री महाबीर पुनज्यू तथा श्री अनिश प्रधानज्यूमा गोर्खाली सलाम अर्पण गर्दछु!!!
    जय नेपाल!
    जय नेपाली!!🇳🇵☝️🇳🇵🙏🇳🇵💙❤️💚🇳🇵☝️🇳🇵

  • @binodbhujel2048
    @binodbhujel2048 2 ปีที่แล้ว +7

    ओइ सरकार यो विडियो हेरेर इ नेपाली बैगानिक हरुको आवाज सुनेर उहाहरुको सपना पुरा गर्ने बाताबरण मिलाइदे होइन भने कुर्सीमा बसेर बिदेसी संग भिक् मागेर खानुभन्दा सडक्मा आएर सोदेस्मै बसेका नेपाली हरुसंग भिक् मागेर खा

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg ปีที่แล้ว +3

    अनीस , माहा बीर ज्यू 👏🇳🇵✍️
    कती खूशी कूरा यो देश ले खोजे पायोको माहानंछोरा हो 👏🇳🇵✍️
    तरा दूख को बीसया हो 👈
    यो देश का गणतंत्र नेता र मन्त्री ले चीन्लानता। ? ?
    देस कै बैज्ञानिक छोरा देशमै फर्के र आयो भनेरा हो 👈👏🇳🇵

  • @j4plus864
    @j4plus864 ปีที่แล้ว +2

    खुशीको खबर नेपालमा पनि हवाई जहाज बन्यो भन्ने खबर छिट्टै सुन्नु पाइयोस् ! धन्यवाद छ महावीर पुन ज्यु र अनिष प्रधान ज्यु लाई ।

  • @Cntos_Smile
    @Cntos_Smile 2 ปีที่แล้ว +3

    This is the vast difference between people who lives inside the country and abroad ! देशमा बस्ने जति सबै झोले र tiktike भए बिदेश बस्ने नेपालि लाई देशको माया छुट्टै हुन्छ l

    • @giyanvice
      @giyanvice 2 ปีที่แล้ว

      Why Nepal cannot make assemble build bicycles, motorbikes, cars and buses before, but now suddenly Nepal can make assemble build top quality airplanes????
      This guy is dreaming too much and soon he will fall hard on his head in the mountains of Nepal. I feel sorry for this guy.

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d หลายเดือนก่อน +1

    संसार भर रहनु भएका जति पनि सीप क्षमता र लगानी गर्न सक्ने नेपाली दाज्यु भाइ तथा दिदी बैनी (ब्याबसायी)हरु लाई सरकारले विशेष आग्रह र अनुरोध र लागानीको सुरक्षाको ग्यारेन्टीको वातावरण बनाउनु पर्ने हुन्छ जस्तो लाग्छ।धन्यवाद

  • @ranpalharibabujee6322
    @ranpalharibabujee6322 2 ปีที่แล้ว +5

    येस्तो बैज्ञानिक हरु लाई अरुको देश ले युज गरि रहेका छ्न

  • @narayanrijalofficial1591
    @narayanrijalofficial1591 2 ปีที่แล้ว +2

    तपाइले यसरी गरेको खोज प्रति सुबाश सर लाई धेरै धेरै धन्यवाद। म पनि पालिका सन्देश, पूर्वेली साप्ताहिक अनलाइन बुलेटिनमा कार्यरत छु। अनिश सर र महाबिर सर लाई धेरै धेरै बधाई सहित धन्यवाद ज्ञापन गर्न चाहान्छु। एयरप्लेन नेपालमा तयार गर्न सकिन्छ भनेर सोच्नु नै ठूलो कुरा हो ।

  • @mankamal2673
    @mankamal2673 2 ปีที่แล้ว +3

    अति राम्रो खुसी कुरा सुन्दा मनै देखि मेरो सम्मान छ राम्रो काम छिटो सुरु गर्नु पर्छ 🙏🙏🙏

  • @ishwordhungana6015
    @ishwordhungana6015 2 ปีที่แล้ว +2

    हजुरहरुको काम सफल रहोस् जय नेपाल जय देश🇳🇵🇳🇵🇳🇵

  • @Prasadtmg
    @Prasadtmg 2 ปีที่แล้ว +3

    हामीले जति सकिन्छ गर्नै पर्छ।नेपाल सरकारको त के कुरा गर्ने धेरै वैज्ञानिकहरुलाई रुवाएका छन डुवाएका छन🙏🙏🙏🙏

  • @danialrakshey1201
    @danialrakshey1201 2 ปีที่แล้ว +2

    यो धेरै राम्रो initiative हो हामी सब नेपाली जातीको लागी.... I'm from Darjeeling

  • @kripaadhikari5628
    @kripaadhikari5628 ปีที่แล้ว +3

    नेपाल आमाको सपुतहरुमा हृदय देखि मेरो नमन।

  • @denielrai4127
    @denielrai4127 ปีที่แล้ว +2

    बैज्ञानिक पुन लाई सहायता गरौ।

  • @lalthapa1848
    @lalthapa1848 2 ปีที่แล้ว +4

    आहा महाबिर पुन र अनिश प्रधान सरलाई देख्दा र यहाअरूको क्षमता र लक्ष देख्दा सारै खुशिलाग्यो महाबिर पुन दाइ सँग त म भेटेको छु उहाको आबिस्कार केन्द्रमा, खुसि लाग्यो उहाँहरूको यो अभियान ले सफलता पावस साथै देशले पनि उहाँहरूको यो महान कार्यमा साथ दियोस अबरोध खडा नगरोस सफलताको शुभकामना।

  • @yogeshlimbu7397
    @yogeshlimbu7397 2 ปีที่แล้ว +2

    लु है अनिश सर,हजुर जस्तै अरु धेरै चेला हरु उत्पादन गर्नु पर्छ है ।

  • @bishnudhungana8837
    @bishnudhungana8837 2 ปีที่แล้ว +3

    सरकारले पक्कै स्विकित दिन्न
    तर
    लिनु पर्छ ।
    बधाई छ ।
    चाडाे गर्नुस

  • @bibekgurung5537
    @bibekgurung5537 ปีที่แล้ว +1

    एकदम खुसि लागेयो sir नेपाल मा सियो बनाउनु नसक्ने देश आज जहाज बनाउन सक्नी सच्छाम भयोlहाम्रो देश को शान अनिश sir र महाबिर sir धेरै धेरै शुभकामना जय नेपाल

  • @tilakpaudyal9408
    @tilakpaudyal9408 ปีที่แล้ว +3

    मलाइ पनि यस्तो काम मा धेरै चाहाना छ तर ठाउ मात्र पाको छैन

  • @subashkatuwal2639
    @subashkatuwal2639 2 ปีที่แล้ว +2

    नेपाली अामाका सच्चा सपुतहरू सलाम छ चाँडै यहाँहरूकाे काम नेपाल शुरू हाेस

  • @rokadurga7217
    @rokadurga7217 2 ปีที่แล้ว +3

    पढेर काम गर्छु भन्ने साेचाई भए असम्भव नहुने कुरै हुदैन । हरेक काम गर्ने वातावरण तयार गर्न दिनु पर्छ ।

  • @prakashshrestha304
    @prakashshrestha304 2 ปีที่แล้ว +2

    पुनः शुभकामना
    नेपालका धनाड्य ब्यक्तिहरुले अनिश प्रधान र महाबिर पुनलाई आर्थिक सहयोग गर्नु पर्द्छ।

  • @deepakshrestha8644
    @deepakshrestha8644 2 ปีที่แล้ว +3

    नेपाल सरकारले सहयोग गर्नु पर्यो महावीर पुन लगायत सबैलाइ

  • @himalgurung7645
    @himalgurung7645 2 ปีที่แล้ว +1

    अनिस जि लाई स्वागत छ नेपालमा । तपाईले नेपाल को लागि देखेको सपना साकार होस । तपाईको ठुलो इज्जत सम्मान हुनेछ । विश्वमा नेपालको नाम राख्न सफल हुनुहोस । सुभकामाना छ सबै नेपालिको तर्फ बाट ।

  • @shankarshahi7336
    @shankarshahi7336 ปีที่แล้ว +3

    हाम्राे देशकाेलागि चाहिने fighter plane

  • @riteshgurung8246
    @riteshgurung8246 2 ปีที่แล้ว +2

    धन्नेबाद Mahabir Pun sir🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @jogindorrout1460
      @jogindorrout1460 2 ปีที่แล้ว

      🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💪💪

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 ปีที่แล้ว +21

    Very near to KTM and take over palungtar airport even workshop facilities also possible there

    • @gurunggp4041
      @gurunggp4041 2 ปีที่แล้ว +2

      Ho sir yo airport footbal khelna ra gaucharan matra vairacha

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +2

    अति सुन्दर सोच बिचार हजुरको हरेक कार्य सफल हुदै जाओस

  • @ranpalharibabujee6322
    @ranpalharibabujee6322 2 ปีที่แล้ว +3

    अब को नेपाल का बहादुर बुद्दिजिबी दाजु भाइ हरु ले खतरनाक तरिका ले इस्तेमाल गर्नु पर्छ

  • @extramindedskm5052
    @extramindedskm5052 2 ปีที่แล้ว +2

    आहा ! कति राम्रो कुरा, सकारात्मक बिचार अनि बिबेकशिल सृजनामुलक र सदेशमुलक यो भोडियो ले 3 करोड नेपाली को मन जित्ने छ र खुशि को कुरा हो... हाम्रा नया पुस्ता को लागि गजब हुने भयो।।

  • @bashumukhiyasunuwartongkuc7881
    @bashumukhiyasunuwartongkuc7881 2 ปีที่แล้ว +5

    नेपालमा यो कामको लागि अनुमति पाहुन सक्ने अवस्था छैन यदि 20,25 करोड घुस दियो भने चाहिँ हुन सक्छ, नेपालमा क्षमतावान व्यक्तिहरूको कमी छैन तर यहाँ मूर्ति जस्तो बनाइदिन्छन् ✔️

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 ปีที่แล้ว +1

    यस्तो महान प्रतिभा भको नेपाली व्यात्तिहरू छ..अब यो प्रतिभा लाई नेपालमा देखाउनु पर्यो ..र नेपाल सरकाल ले पनि उहाहरू लाई यो कुरा मा सुक्किती दिनु पर्यो कति बिदेशी पिलेल मात्र अब नेपाली ले बनाको पिलेल बिदेशी लाई बिक्री गर्नु पर्यो..

  • @ashalrai9775
    @ashalrai9775 2 ปีที่แล้ว +4

    नेपाल मा सेरे केपि प्रचन्दे हुन्जेल कसैलाइ केही गर्न दिदैन तेसैले दाइ हरुको सपना पनि अधुरै हुन सक्छ

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 ปีที่แล้ว +1

    महावीर पुन बधाई , गहिरो विचार । देशको लागि काय पलट हुने दूरदर्शी सोच । अनिश ज्यूको सीप ज्ञानको आदर र कदर गरौं । नेपाली र नेपालको लागि नेपालका पार्टी ,नेता सरकारले खै काम गर्ने वातावरण बनाएको , खै वैज्ञानिकहरू संग छलफल ??
    नेपाल सरकारले यस्तो राम्रो काम गर्नेलाई महत्त्व दिइन्छ होला र ?????¿
    जय श्री राधे ।

  • @ranpalharibabujee6322
    @ranpalharibabujee6322 2 ปีที่แล้ว +4

    अब हजुर हरु ले नेपाल मा भएका साना तिना ऐरोपेलेन बनाउने भाइहरु लाई पनि दिनु होस

  • @sunilkunwar4029
    @sunilkunwar4029 2 ปีที่แล้ว +1

    मग्सिर पछी को स्वतन्त्र युवाहरुको सरकार भए पछी मात्र सम्भब छ ।नत्र इन्डिया को नुन खायेकाहरुको सरकार रहुन्जेल सम्म कदापी हुन सक्दैन।आनिस र माहाबिर पुन सर को जये होस।

    • @dhirendrashah8013
      @dhirendrashah8013 ปีที่แล้ว

      Ho yuva pusta aaye yo sabai kura Nepal ma sambhav chha. Ahile ko Politician/ bureaucracy rahnda ghusyaha le garna dindainan, paila peechchhe ghus magera kam adkaouchhan. tasartha hami le Yuva lyaounai parchha. Proud to Mahaveer Pun n team

  • @DeepakPandey-ji6ty
    @DeepakPandey-ji6ty ปีที่แล้ว +4

    छिटै हेर्न चाहाना छ नेपाल मा हावाइ जाहाज बन्ने कम्पनी

  • @uddhavtamang3750
    @uddhavtamang3750 2 ปีที่แล้ว +1

    हाम्रा आविष्कारक महाबिर पुन ज्यू साथै अनिश प्रधान ज्यू हरु ले १ बर्ष भित्र प्लेन बनाउने अठोट गर्नुभएको मा हजुर हरु लाई अग्रिम बधाई साथै सफलता हासिल रहोस् । अव खै के भनौं नेपाल मा आविष्कारक हरु धेरै रहेछन्। तर आफ्नै स्वार्थ को निमित्त मात्रै अर्थ को आविष्कार गर्दोरहेछन् । देश को निम्ति केही गर्ने चाहना नै नराख्दा रहेछन् । वहाँ हरु ले देश को निम्ति केही गर्न चाहेपो जनता हरु ले चिन्ने। आफ्नो खल्ती भर्ने आविष्कारक हामी नेपाली जनता हरुलाई के काम । धन्यवाद

  • @ranasotanja7710
    @ranasotanja7710 2 ปีที่แล้ว +6

    तपाईंहरु जस्तो हिरा चिन्न नसकेको नेपालको सरकार नेपालको अनपढ नेता मन्त्री बाई बाई नगरे सम्म नेपालमा केही हुने वाला छैन।

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 2 ปีที่แล้ว +1

    राम्रो र सहि काम गर्नेहरुलाई राज्यले कहिल्यै प्रोत्साहन र सहयोग गरेको छैन राज्यले यस्को लागि पहल गर्नुपर्यो।याहाहरु दुबैलाई हृदय देखि नै सम्मान र शुभकामना ब्यक्त गर्दछु👍💐💪🙏🙏

  • @drfilms207
    @drfilms207 ปีที่แล้ว +1

    उहाँहरुलाइ नेपाल सरकार ले गरे गर्ने सयोग गरियोस उहाँ दुबैजानालाइ सफल्ताको कामना

  • @sukrajlimbulimbu7182
    @sukrajlimbulimbu7182 2 ปีที่แล้ว +4

    देशको मणिहरू चिनौ देशले चिनौ

  • @ramrai5316
    @ramrai5316 ปีที่แล้ว +1

    जय नेपाल जय स्वाभिमान जय आविस्कार केन्द्र। जुन राष्ट्र मा यो लोक देखि अर्को लोक सम्म भ्रमण गर्न जान सक्ने बिमान बनाउने राष्ट्र ले किन बनाउन नसक्ने लौ अब सबै आफ्नै देशमा बनाएर संसार लाई नेपालको चमत्कार देखाउनु पर्दछ।
    जय आविस्कार केन्द्र नेपाल।

  • @user-ne6im7dk9v
    @user-ne6im7dk9v 3 หลายเดือนก่อน +3

    भ्रष्टचार गरेर कमिसन खाना पल्केका बाहुन नेताहरूलाई यो कुरा हजाम हुदैन ।

  • @mrgagangagan6386
    @mrgagangagan6386 2 ปีที่แล้ว +2

    योत धेरै धेरै राम्रो सर यो तेकनिक नेपाल मा लियेर नेओअल मा तरिका सुरुगरे धेरै राम्रो हुनेथियो

  • @veshrajshrestha5601
    @veshrajshrestha5601 2 ปีที่แล้ว +3

    Good both sir

  • @Bhojpurecomedyofficial
    @Bhojpurecomedyofficial 2 ปีที่แล้ว +1

    नेपाल आमा को छोरा हजुर हरु लाई सलाम छ छिटै होस नेपाल मा नि यो काम

  • @user-xu9dv7kd9b
    @user-xu9dv7kd9b 2 ปีที่แล้ว +3

    Wishing u all the best,,🖤 if that happened, it won't take any time to our country to get one of the richest country of the world,, wish that happen as soon as possible

  • @bodhrajdahal1
    @bodhrajdahal1 ปีที่แล้ว +2

    धरै राम्राे कामकाे थालनिमा धन्यबाद

  • @SHER-1432
    @SHER-1432 ปีที่แล้ว +3

    सतीले सरापेको देश।।।नत्र यस्तो महान आविष्कार बेक्ती हरु बिदेसिनु परेको छ।

  • @abhish218
    @abhish218 2 ปีที่แล้ว +2

    Good luck for the nepal innovation center and anish pradhan 🇳🇵🇳🇵

  • @rajendraoli4473
    @rajendraoli4473 2 ปีที่แล้ว +3

    नेपाल मा बुद्धि भएका युवा र युवतिहरु लाइ भ्रष्टाचारी नेताहरुले बिदेश बेचिसके

  • @shitalcp7389
    @shitalcp7389 2 ปีที่แล้ว +2

    Coordination brotherhood......best combination

  • @user-sb3ru5ov7b
    @user-sb3ru5ov7b 2 ปีที่แล้ว +3

    😃 ल है नेपाल मै बनेको✈️🛬 प्लेन मा चढ़न पाईन्छकी मर्नु भन्दा अगाडी मेरो सपना पुरा हुने भो त ?? महावीर पुन ज्यु र अनीश श्रेष्ठ ज्यु लाई मेरो अनुरोध छ की कृपया म मर्नु भन्दा पहिले नेपाल मा बनेको प्लेन चढ़ने रहर छ हजुर 😁 सररररररररर✈️🛬👍👍🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @fjgurung9308
    @fjgurung9308 2 ปีที่แล้ว +2

    नेपाल सरकारले मार्ग खुला गर्न तत्काल पहल गरिदिनु प-यो। महावीर पुन सर र अनिश श्रेष्ठ सरलाई स्यालुट अनि वहाँहरूको टिमलाई सफलताको शुभकामना।

  • @nawarajmewahangrai
    @nawarajmewahangrai ปีที่แล้ว +3

    नेपाल म ठुला ठुला चोर हरु छ सप्ता म काम गर्नु दिदैना होला होईना भने त हम्रा नेपाल मै जति छ ईन्जिनियार हरु

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 2 ปีที่แล้ว +2

    नेपालकाे छिटै प्रगति उन्नति भकाे हेर्न पाउ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅💅💗💗💗🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾

  • @kaihyun2641
    @kaihyun2641 2 ปีที่แล้ว +4

    नेपाललाई त इन्डियाले नै केहि गर्न गर्न दिदैन।

  • @jittamang6102
    @jittamang6102 ปีที่แล้ว +1

    देशमा यति राम्रो बैज्ञानिक हुनुहुन्छ सरकारले किन चासो देखाउदैन हाम्रो देश को सरकार पहिला देखि अहिले सम्म को सबै फेल खाइसकेको नेताहरू छ। यी सबै बुढा नेताहरू लाइ अब आउने निर्बाचनमा जनताको हुरीले उडाएर स्वर्गमा सास बसाउन पर्छ तेसइ कारण सम्पूर्ण जनताहरू सचेत हुन् आबसेक्ता छ

  • @mohandhimal1525
    @mohandhimal1525 2 ปีที่แล้ว +3

    नेपाली हरु मा ट्यालेन्ट नभएको होईन,, तर कुकुर गु खाने देश दोर्हि नेता हरु धेरै भएर हो नेपाल पछि परेको,, अब पनि नेता हरु लाई भोट दिने भनेकै गु खाने हरु ले मात्रै हो,,,

  • @sidhdantofficial8415
    @sidhdantofficial8415 2 ปีที่แล้ว +2

    यो काम छिटै सुरु होस् नमन 🙏🙏🙏

  • @kushalmagar3997
    @kushalmagar3997 2 ปีที่แล้ว +3

    त्यो idea भित्राउदा हम्लाइ कति कमिसन आउँछ भनेर नेपाल सरकार ले सोद्छ🤣

  • @sherbahadurpradhan7461
    @sherbahadurpradhan7461 2 ปีที่แล้ว

    नमस्कार नेपाल बैज्ञानिक माहाबिर पुन को सत्य आबिस्कार तोलि समूह लाई नमस्कार।खुबै खुसी लाग्यो ।तर सबै पार्त्पुर्जा बाहिर बात लियर याँहा जोर्ने हो कि सबै चाहिने मेसिन औजार हरु नेपाल मा नै बनाइन्छ इन्जिन पनि बन्छ जय होस इन्जिनियर हरु मा।

  • @basantapun3646
    @basantapun3646 2 ปีที่แล้ว

    तपाईंहरू द्वयको संयुक्त कामको लागी हार्दिक बधाई अनि शुभकामना🙏🙏💐💐🇳🇵🇳🇵

  • @uttamthapa382
    @uttamthapa382 2 ปีที่แล้ว +2

    Good job n keep it up

  • @sujanrana8025
    @sujanrana8025 2 ปีที่แล้ว +1

    Good news brother 🙏 🙌 👍 👏

  • @tarajeetsuryabanshi6329
    @tarajeetsuryabanshi6329 2 ปีที่แล้ว +2

    A good decision, Nepalese always respect and salute for both of you. God always bless you for outstanding vision,mission and goal.

  • @sheshmaniacharya7769
    @sheshmaniacharya7769 ปีที่แล้ว +1

    बहादुरहरूलाई वातावरण मिलोस्!

  • @keeransunwar332
    @keeransunwar332 2 ปีที่แล้ว +2

    Anish r mahabir sir great work keep it up

  • @YUSUF_07RIDER
    @YUSUF_07RIDER 2 ปีที่แล้ว +1

    सकिन्छ मन ले अाँटे सबै हुन्छ,अग्रिम सफलता काे शुभकमना।

  • @nepalvizit9t999
    @nepalvizit9t999 2 ปีที่แล้ว +1

    खुसि लाग्छ तपाइको कुरो सुन्द्दा छित्तै नेपाल मा आएर काम सुरु गर्नु परो दाइ हामी नेपालि कति अरुको देश मा झादु लाउने म आआफ्नै देश मा सानो भएँ पनि काम गर्न चाहान्छु

  • @magartej1826
    @magartej1826 2 ปีที่แล้ว +1

    हाम्रो देशमा सियो पनि नबन्ने ठाँउमा जहाज बन्ने कुरा थाहा पाउँदा धेरै खुसी लागेको छ यो कुरा कुरैमा सिमित नहोस लागू पनि होस जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @tulasiwellnesscarecenter2699
    @tulasiwellnesscarecenter2699 2 ปีที่แล้ว +1

    So Good! Thankgiving to Anish sir and Mahabir sir. Plz go ahead

  • @Rachanalawoti
    @Rachanalawoti 2 ปีที่แล้ว +1

    यो खुसी को कुरा हो चाडै गर्नुहोस शुभकामना तपाईंहरूलाई

  • @sunriseboylucky7vlogerdhar602
    @sunriseboylucky7vlogerdhar602 2 ปีที่แล้ว +1

    Jay hos nepali must talented person khusi lagyo hajurharu prati salut garda6u jay nepal from uk

  • @ramrai2626
    @ramrai2626 2 ปีที่แล้ว +2

    Ramro kaam proud of nepali

  • @bindrarai6218
    @bindrarai6218 2 ปีที่แล้ว

    Awesome 👏! उद्देश्य के लिनु उडि छुनु चन्द्र एक। salute 🫡🙏

  • @prakashshrestha304
    @prakashshrestha304 2 ปีที่แล้ว +1

    best of luck.
    government of Nepal should help to these scientists.
    नेपाल सरकारले अनिश प्रधान र महाबिर पुनलाई आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएमा यो कुनै असम्भव काम हुने छैन ।

  • @mingurungmingurung2001
    @mingurungmingurung2001 2 ปีที่แล้ว

    जे जुनसुकै अस्त्र वश्त्र अविस्कार गर, यो लेण्डुप- गणतन्त्रले , देख्दैन,सुन्दैन,वास्ता गर्दैन - तर अगाडी बड्दै गर्नुहोस ।सारा नेपालीको कुल देवताले अविस्कार केन्द्रलाई आशिर्वाद दिउन, चाहना पूरा होस ।

  • @yagyakhadka4961
    @yagyakhadka4961 2 ปีที่แล้ว +1

    अब छीटो छीटो काम सुचारु गर्नु पर्छ सर सरकार लाई तह र लाईन लाउने काम हामी सबै जनता साथ छौ है

  • @ghartibhimbahadur9904
    @ghartibhimbahadur9904 2 ปีที่แล้ว +1

    Anish sir ra mahabeer sir 2 jana lai dherai dherai dhanyabad xa

  • @jangarajbasnet1994
    @jangarajbasnet1994 ปีที่แล้ว +2

    छिट्टै परदेश सरकार खारेज गरेर महाबिर पुनलाई सम्मान गरौ

  • @kajimanshrestha1461
    @kajimanshrestha1461 ปีที่แล้ว +1

    very good job छिट्टै सफल होस

  • @hemkumarkurumbang5397
    @hemkumarkurumbang5397 2 ปีที่แล้ว

    महावीर दाई र अनिश दाई को यो अति राम्रो काम गर्ने सोच प्रति नेपाल सरकारले उपयुक्त बातावरण मिलाई दिनु पर्दछ

  • @gelbusherpa3180
    @gelbusherpa3180 2 ปีที่แล้ว +1

    हजुरको सोच र विचार हेर्न चाहन्छु हाम्रो नेपालमा 👏👏

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 2 ปีที่แล้ว

    wao अनिश pardhaan जिउ !
    खुशी लाग्यो ! गौरव लाग्छ नेपाली हुनुमा !

  • @dssvlog7464
    @dssvlog7464 2 ปีที่แล้ว +2

    Good luck and salut 2 jana lai 🙏🙏🙏🙏

  • @jhamakthing10
    @jhamakthing10 2 ปีที่แล้ว +2

    जब सम्म अहिलेको नेपालको राजनिती सासन बदलदैन तब सम्म कुनै हालतमा सम्भब हुदैन।सबैभन्दा पहिलात सरकारबाट सहयोग पाउनेत कुरैछाडदिनुस उल्टै घुसको बार्गेनिन्ग सुरुहुन्छ।यदि कतै एक करोड सहयोग पाएपनि आधाजति घुसखाएर आधाजति मात्र ठाउमा पुग्छ।तर त्यस्तोको छानबिन पनि हुदैन कारबाही पनि हुदैन।