अनिस जीको धेरै सराहनीय कार्य। धेरै धेरै शुभकामना। जानकारी गराउनु भऱएकोमा प्रस्मिता जीलाई धैरै धन्यवाद। भिडियोमा अमेरिकाको कुन ठाउँ हो सो पनि जानकारी पाउन पाए अझ राम्रो हुन्थ्यो। भिडियो सुन्दर छ । प्रस्मिता जीको उत्तरोतर प्रगतीको कामना। सबैको जय होस।
ए बैनी अनि अनिष सर दुवैलाई अनिष स र तपाईको प्रगति देखेर नेपाली मन ज्यादै खुसी छ । तपाई ले त्यहाँ दिन लागेको प्लेन शिक्षा कस्तो हो ? कसरी हामीले त्यहां ज्वईन हुन पाइन्छ ? मैले हामा बाबु नानीहरुलाई प्लेनको शिक्षा दिन मन गरेको छु ? अनि बैनीलाई अनुरोध त्यहाँ प्लेन र हेलीकोप्टर बनाउने ठाउमा गए पछि हामाले जिवनमा देख्दै नदेखेको झ्जन भित्र बाहिर अनि प्रत्येक भागमा कस्ले के काम गर्छ यो त्यस्तो छ ? भन्ने विषयमा सबै सबै को जानकारी दिनुभयो भने धेरै राम्रो हुने थियो / कुनै पनी वस्तु देखाउनु भन्दा पहिले सम्बन्धित वस्तुको जानकारी दिनुहोला धन्यवाद बैनी नेपाल बाट !
बिदेश मा काम गर्ने उच्च नेपाली युबा शक्ति नेपाल देश लाई अति आवश्यक छ । आउनुस देश को लागी पनि । केहि गर्नुस ब्रो । यो आफु जन्मेको नेपाली मातृ भुमि र माटाे र धर्ती लाई माया गर्नुस ब्रो ।
Ma pani USA ma nai xu. Yo pilot training linu ko lagi k k criteria xa batai dinu vaya aavari hune thiya. Kharcha kati lagxa napadhi training ko varma ni hunxa ki padhnu parxa. Padhnu kati samaya lagxa. Training garnu kati samaya lagxa bataidinus na please.
Hi thanks medam Amerika ko Ramailo thau haru dekhaunu vhyo derai khusi lagyo arupani video dekhaune paryo Hami Nepalma basera Pani Amerika dekna pauda derai khusi lagyo ok thankiu medam allwes remember
अनिश सर सातवटा प्लेन उडाउन सिकाऊने पनि बाफरे नेपाल आएर देश को युवा केटा केटीहरूलाई ट्रेनीङ training सिकाऊनु पर्यो र तपाईको सोच पनि रहेछ अब प्लेन उडाउन सिक्न बिदेश जानु नपर्ने भयो हन सर तपाई लाई हिरदय देखिनै धन्यवाद सलाम।
🇮🇳🇮🇳👍🏻👍🏻👏🏻👏🏻👏🏻👏🏻 धेरै धेरै राम्रो भीडियो देखाउनु भयो धन्यवाद साथै शुभकामना छ । 🙏🏻🙏🏻
Thank you so much anish pradhan sir you are doing good jobs please carry on
Great job daju 👏I’m proud of you 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रमाइलो लाग्यो
thanks prastima vlog
❤️❤️❤️❤️❤️❤️❤️
अनिस सर पिलिज नेपालपनि अाउनुस सर तपाई जस्ताे मानिस देशलाई धेरै खाचाेँ छ
माहाबिर पुन सङ्ग सहकार्ये गर्ने कुरो छ साएद आउनु हुन्छ अब।
Great work Anish dai .. 🔥🔥🔥 love from Dharan Nepal ❤️❤️
बाफ्रे यो होनी नेपालीको सान शुभकामना दाई❤️❤️
अनिस जीको धेरै सराहनीय कार्य। धेरै धेरै शुभकामना। जानकारी गराउनु भऱएकोमा प्रस्मिता जीलाई धैरै धन्यवाद। भिडियोमा अमेरिकाको कुन ठाउँ हो सो पनि जानकारी पाउन पाए अझ राम्रो हुन्थ्यो। भिडियो सुन्दर छ । प्रस्मिता जीको उत्तरोतर प्रगतीको कामना। सबैको जय होस।
Wow great job Anish dai nepal ma ni herna paeyo khusi lageyo 🙏🙏🙏👌👌❤❤❤
धेरै राम्रो लागेओ
I m proud of bro...because u r a nepalese.
Hjurharuma dhanyabaat....kasto ramro lagyo.
My Greater Nepal🙏जय बिशाल नेपाल आमा🤲
Great dai prout to be nepali🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️
Dherai ramro Kam badai xaa Nepali le garxa mauka milyo vane very very very good work
धेरै धेरै धन्यवाद धेरै राम्रो भिडियो हेर्न पाइयो
Great we salute we respect Nepali very top 💪💪💪
ए बैनी अनि अनिष सर दुवैलाई
अनिष स र तपाईको प्रगति देखेर नेपाली मन ज्यादै खुसी छ । तपाई ले त्यहाँ दिन लागेको प्लेन शिक्षा कस्तो हो ? कसरी हामीले त्यहां ज्वईन हुन पाइन्छ ? मैले हामा बाबु नानीहरुलाई प्लेनको शिक्षा दिन मन गरेको छु ? अनि बैनीलाई अनुरोध त्यहाँ प्लेन र हेलीकोप्टर बनाउने ठाउमा गए पछि हामाले जिवनमा देख्दै नदेखेको झ्जन भित्र बाहिर अनि प्रत्येक भागमा कस्ले के काम गर्छ यो त्यस्तो छ ? भन्ने विषयमा सबै सबै को जानकारी दिनुभयो भने धेरै राम्रो हुने थियो / कुनै पनी वस्तु देखाउनु भन्दा पहिले सम्बन्धित वस्तुको जानकारी दिनुहोला धन्यवाद बैनी नेपाल बाट !
Nice but we need a revolution of Aircraft in a Nepal 🇳🇵that make to jumping on Fast development in Aircraft
Feel good inside to watching this vlog with Anish Bro !! Nice work !!
बिदेश मा काम गर्ने उच्च नेपाली युबा शक्ति नेपाल देश लाई अति आवश्यक छ । आउनुस देश को लागी पनि । केहि गर्नुस ब्रो । यो आफु जन्मेको नेपाली मातृ भुमि र माटाे र धर्ती लाई माया गर्नुस ब्रो ।
हार्दिक बधाई आदरणीय रबिन सर।
Nice vlog and keep on going such type of interesting vlog!!
nice....feel to be proud
Anish Sir sanga guff gareko lyaunu paryo, motor-home ani vintage car haru ko barema detail may
wow dami lagyo vdo
Thank you for this vblog!
Best of luck and God bless you Anis.
U and ur voice is so innocence diii....love u😚😚😚
Wow so intrasting very nice
हामिलाइ नि एसो सपोर्ट अनि गर्भ को कुरा हो nice
Great work solute sir
Good👍 job jai nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great job...
Nepali co yastai pragati hos
Hearty Congratulations to Anis Daju, He has spread-ed the name and fame of the Nepalese People
Great work Anish Sir
so beautful earport thakyu very much
Wow Great job nyc vlogs
Great work anish dai
Thanks 🌹
Wow...... Super
Ma pani USA ma nai xu. Yo pilot training linu ko lagi k k criteria xa batai dinu vaya aavari hune thiya. Kharcha kati lagxa napadhi training ko varma ni hunxa ki padhnu parxa. Padhnu kati samaya lagxa.
Training garnu kati samaya lagxa bataidinus na please.
Hi thanks medam Amerika ko Ramailo thau haru dekhaunu vhyo derai khusi lagyo arupani video dekhaune paryo Hami Nepalma basera Pani Amerika dekna pauda derai khusi lagyo ok thankiu medam allwes remember
दाइ हजुर को जय हो
Good anisha bro
हजुर ले यो भिडियो देखाउनु भएको मा धेरै धेरै हृदय देखि धन्यवाद साथै शुभकामना छ । 🙏🙏🙏
Beautiful sharing and information💗💚
Sathi jodiyeko xu hai hit💛💛💛💛
awesome daju
Nice Vlog.
New subscriber😃💐💐💐💐🙏🇳🇵. U got a sweet voice,keep going……
Great works ✈️👍
Nice video!! So cool, I wish I could go on one of those airplanes. I’ll be waiting for more videos from you!!! ❤️
Greatest
पाईलट पढाउने खर्च गर्न नसक्ने र सिक्न चाहने नेपालीकालागि नेपालीका लागि के कस्तो ब्यबस्थापन गर्न सक्नुहुन्छ नेपाली दाजुले
Thank you for the beautiful vlog👌🙏
Great job Sis👌
Nice
Dami xa keep it up 💕
Wow interesting 🤔
Proude of u bro
Thanku thanku ramaelo lago herera..
Good job 👍
thanks sis for this video from this interested guys
हावा हो यी भाईले मानव रहीत मात्र उडाउने हो
Ramro anis dai
very nice.
Woow 👍
Very interesting vlog and do they can fly big planes after getting training here?
जय होस ।
Congratulations
Woow
great work anish dai 💗
Nice !
proud feel
Dami
Wow great !
Lovee dai rahaixa kanxi
दामि छ मेडम
❤️❤️dami 👌👌🌿👍️👍️
अनिश सर सातवटा प्लेन
उडाउन सिकाऊने पनि बाफरे नेपाल आएर देश को युवा केटा केटीहरूलाई ट्रेनीङ training सिकाऊनु पर्यो र तपाईको सोच पनि रहेछ अब प्लेन उडाउन सिक्न बिदेश जानु नपर्ने भयो हन सर तपाई लाई हिरदय देखिनै धन्यवाद सलाम।
mcc बारेमा के भन्नु हुन्छ? भिडियो बनाउनु होस
very good nowe
very good job
Wow👍
Feeling proud to anish dai ,,nd its da motivation and motivational video to all upcoming entrepreneurs,,
nice vlog
Good
❤️❤️
wow awesome ❤️😎
good job ..
great
Air traffic like road traffic Google map ma hereako jasto herna milcha agencies haru le herna milcha.
Bush plane..riding and
World stol ..
Short take off and
Landing..
Ko vlog banaunus
Prasmita zee ..as you are in u.s
wow so great
We know anish jee
From..vlog ..
Love to be in air ..
Dai tapita tetatira posted hunhunx
Nepale❤
mechanical padna kati lagx poisa dai sita bujhi dinus na
💝💝💝💝
Ramro